एम बि शाही Profile Banner
एम बि शाही Profile
एम बि शाही

@MbShahi15

7,205
Followers
7,478
Following
25
Media
651
Statuses

म्याउँबादि +अमेरिकी घण्टीको विरोधी ,

नेपाल
Joined April 2023
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@MbShahi15
एम बि शाही
11 months
प्यार मोहब्बत् भन्ने जिनिस छ नि बच्पनमा होस या पच्पन्न मा दिमाग खराब गर्नु भन्दा अरु केही गर्दैन !! so don't love,don't Elu_Elu.. #शुभबिहानी 🌺☕️🙏
15
15
153
@MbShahi15
एम बि शाही
10 months
जिन्दगी बुझ्नै मुश्किल छ, कोही सपनाका लागि आफ्ना हरु देखि टाढा छन भने कोही सपनाहरुका लागि आफ्ना देखिन टाढिएका छन !! #शुभप्रभात_सम्पूर्णमा☕️🌿🌹🙏
12
10
82
@MbShahi15
एम बि शाही
10 months
पानीको थोपा बराबर छ मुन्छेको जिन्नकि तर अहंकार भने समुन्द्र जत्तिकै गर्दछन!! #शुभप्रभात_सम्पूर्णमा☕️🌹🌺🙏
17
15
78
@MbShahi15
एम बि शाही
10 months
गल्ती सानै किन नहोस, तुरुन्तै देखिन्छ तर अरुको,, जब कुरो आफ्नो गल्तीको आउँछ नि मुन्छे तुरुन्तै अन्धो भैहाल्दो रहेछ !! #शुभप्रभात_सम्पूर्णमा☕️🌺🌹🙏
11
15
77
@MbShahi15
एम बि शाही
10 months
समय आफ्नै रफ्तारमा बढ्दैछ जिन्नकि भने साँघुरिदै गएको छ, साथिहरु त दिनहुँ बढ्दै गएका छन तर साथित्व भने घट्दै गईरहेको छ!! #शुभप्रभात_सम्पूर्णमा☕️🌺🌹🙏
13
7
74
@MbShahi15
एम बि शाही
10 months
एक छक्का बराबर एकलाख भन्ने सुनेर हिजो साँझ रत्नपार्कमा गा को मामाहरुले झण्डै गाडिमा हालेर बिधि पुराईदेका यार,, धैट कुरा नबुझदाको परिणाम🤣😂🤣😂 लु हाँस्दै आजको दिन सुरुवात गरौँ ... #सम्पूर्णलाइ_शुभदिनको_कामना🙏🙏
7
10
71
@MbShahi15
एम बि शाही
11 months
��हुत भेटिन्छन् प्यार वारका चक्करमा जहर पिउने हरु, असलि आसिक त उ कहलाउँदछ, बीस भन्दा कडा जिन्नकि धकेल्न हरेक स्थितिमा साथ दिन्छ !! #शुभबिहानी 🌺🌹☕️🙏
11
6
72
@MbShahi15
एम बि शाही
9 months
के थाहा भोलि कुनै काम पर्न सक्छ यहि चक्करमा मात्रै आधा भन्दा बढि सम्बन्ध चलिरहेका छन समाजमा !! #शुभप्रभात_सम्पूर्णमा☕️🌹🌿🙏
11
11
69
@MbShahi15
एम बि शाही
11 months
छिप्पेको घिरौला जस्तै भो जिन्नकि, न घरकाले मन पराउछन न परकाले.. #शुभप्रभात_सम्पूर्णमा,, ☕️🌺🌹🙏
12
6
72
@MbShahi15
एम बि शाही
10 months
जिन्नकिमा न त कसै भन्दा माथि जानू छ न त कसैलाई आफुभन्दा तल पार्नु छ, मात्रै एउटा लक्ष्य पैसा कमाउनु छ , किनकि अचेल मुन्छेका ओठ भन्दा बढि नोट बोल्ने गर्दछन !! #शुभप्रभात_सम्पूर्णमा☕️🌿🌹🙏
11
16
68
@MbShahi15
एम बि शाही
11 months
सधैं टेन्सन भएर दिमाग खराब,अनि बिहान अलि फ्रेस महसुस भयो , एक छिन सोचेँ यो चमत्कार कसरि भएछ त भनेर सोच्दा सोच्दै फेरि उहीँ टेन्सन भइसक्यो , दिमाग खराब🤣😂🤣 #शुभबिहानी_सम्पूर्णमा☕️🌺🌹🙏
15
9
68
@MbShahi15
एम बि शाही
10 months
दूख यस कुरामा छैन कि समयले साथ दिएन, दुख त यसमा पो छ जसलाई समय दियो उनले नै साथ दिएनन !! #शुभबिहानी ☕️🌺🌹🙏🙏
19
12
68
@MbShahi15
एम बि शाही
10 months
जिउँदो मुन्छेलाई गिराउन अनि मरेका हरुलाई ब्युँताउन गजबको एकता देखाउँछ हाम्रो समाज !! #शुभबिहानी ☕️🌺🌹🙏
12
17
68
@MbShahi15
एम बि शाही
10 months
खुसिले भरिएको मन अनि मुस्कुराई रहेको चेहरा ....बस् यहि नै जिन्नकिको असल सम्पत्ति रहेछ,, #शुभबिहानी_सम्पूर्णमा ☕️🌺🌹🙏
18
13
67
@MbShahi15
एम बि शाही
10 months
नेपालमा बुध्दिजिबि भनेको एकजना मात्रै देखियो ,कम्तीमा मिलेर बस्नुस त भन्छ, देशको जिम्मा दिए मिलाएर राख्छकि एउटै सिटमा दुई जना मिलाएर राखिराको हुन्छ , त्यो मुन्छे हो बसको खलाँसि.... #शुभप्रभात_सम्पूर्णमा☕️🌿🌹🙏
8
8
65
@MbShahi15
एम बि शाही
11 months
समय क्रम संगै सबथोक बदलिदै गरेको नयाँ चिज नै ठिक लाग्दो रहेछ, तर साथिहरु चिं पुरानै राम्रो लाग्दारैचन्.... किन होला.....? #शुभबिहानी_सम्पूर्णमा☕️🌺🌹🙏
14
10
64
@MbShahi15
एम बि शाही
9 months
जिन्नकि पनि अजिब छ , खुसी रहनु भन्दा पनि खुसि देखिन पो जरुरि भैसकेको अवस्था छ त!! #शुभबिहानी_सम्पूर्णमा☕️🌹🌿🙏
11
10
64
@MbShahi15
एम बि शाही
10 months
केटामान्छे हरु सुन्दर या अनुहार नपरेका कुरुप भन्ने हुदैनन... केटा मुन्छे या त धनी या गरिब बस् यत्ती मात्रै हुने गर्दछन,, #शुभप्रभात_सम्पूर्णमा☕️🌹🌺🙏
12
8
66
@MbShahi15
एम बि शाही
10 months
साथी अनि नातेदार हरु लाई त्यति मात्रै धन सापट दिनु पर्दोरहेछ , जति आफ्नो मिनाहा गर्ने दम छ नत्र साथी नातेदार सबै गुमाईदो रहेछ!! #शुभप्रभात_सम्पूर्णमा☕️🌺🌹🙏
12
4
64
@MbShahi15
एम बि शाही
10 months
दुनियाँको मुख बन्द गर्न नसकेर अचेल आफ्नै कान बन्द गरेर हिडेको छु, त्यसैले होला जिन्नकि लगभग गज्जबले चलिरहेको छ !! #शुभप्रभात_सम्पूर्णमा☕️🌹🌿 🌺🙏
14
9
63
@MbShahi15
एम बि शाही
7 months
समयले बहुत कुछ सिकायो,, तर अबेर गरेर सिकायो,खै किन समयमै सिकाएन या त सिकिएन अब रह्यो पछुतो मात्रै ...गर्नु के !! #शुभप्रभात_सम्पूर्णमा☕️🌿🌹🙏
13
11
62
@MbShahi15
एम बि शाही
9 months
नसिब को कुरा त हो यार , जिन्नकिमा कोही सितको मिलन मात्रै चार दिनको हुदोरहेछ भने बिछोड चाहिँ जिन्नकि भरिको !! #शुभप्रभात_सम्पूर्णमा☕️🌹🌿🙏
7
8
62
@MbShahi15
एम बि शाही
7 months
अब प्यार अन्धो रहेन, यसले पनि उपचार गराई सकेको देखियो .... आजकल यसले गाडि, बंगला ,बैंक ब्यालेन्स ,सरकारि नोकरी ,सक्कल, अनुहार सबथोक देख्न लागि सकेछ!! मंसिरको महिनाले देखायो 🤣😂🤣 #शुभप्रभात_सम्पूर्णमा☕️🌿🌹🙏🙏
6
13
61
@MbShahi15
एम बि शाही
8 months
यो पैसा भन्ने जिनिस यस्तो साबुन रहेछ, मुन्छेलाई जस्तोसुकै दाग किन नलागोस, बिना पानी नै सर्लक्कै पखालि भ्याउछ ,, #शुभप्रभात_सम्पूर्णमा ☕️🌹🌿🙏🙏
9
11
61
@MbShahi15
एम बि शाही
10 months
भाग्य नभएर मात्रै त होइन जस्तो लाग्यो पैसा नभएर पनि जिन्नकिमा नाता सम्बन्ध देखि जवानी सम्म धेरै थोक गुमाईयो!! #शुभबिहानी_सम्पूर्णमा☕️🌺🌹🙏
11
11
62
@MbShahi15
एम बि शाही
11 months
बैंक बाट ऋण पाउन अनि आफ्ना कहलिने हरुको माया पाउन त सम्पत्ति देखाउनै पर्दोरैच, आफू संग अरु सबै छ, त्यही सम्पत्ति मात्रै नभएर गार्‍हो परो... #शुभप्रभात_सम्पूर्णमा☕️🌹🌺🙏
7
14
60
@MbShahi15
एम बि शाही
10 months
यो छ नि हाम्रो समाज यस्तो बजार रहेछ, सल्लाह र सल्लाहकार थोकका हिसाबले अनि सहयोग र सहयोगी हरु चर्को ब्याज मा पाईदारहेछन !! #शुभबिहानी_सबैजनालाई ☕️🌺🌹🙏
14
13
60
@MbShahi15
एम बि शाही
10 months
बाटोमा मस्किदै,गफ गर्दै हिडेको बिवाहित जोडि देख्नेबित्तिकै मनमा एउटा ख्याल आउन सुरु गर्छ...... या त केटाको स्वास्नि नयाँ होला कि त उसको स्वास्नि नै होइन होला!!😂🤣 #शुभदिनको_कामना🌹🌿🙏
12
11
59
@MbShahi15
एम बि शाही
10 months
ईज्जत् अनि लात्ती दुवै तयार राखौं , जो जसको लायक छ त्यहि दिने गरौं !! #शभबिहानि☕️🌺🌹🙏🙏
16
5
59
@MbShahi15
एम बि शाही
9 months
प्यार ,मोहब्बत् ,लभ जे भनेनि यो त्यति सजिलो छैन केटा मुन्छेलाई कैयौं भुतहरु संग लडाइँ लड्नु पर्छ मात्रै एउटा चुँडेल पाउनका निम्ति !! #शुभबिहानी_सम्पूर्णमा☕️🌿🌹🙏
8
11
59
@MbShahi15
एम बि शाही
10 months
साच्चिकै नर्कको अनुभव पृथ्वीमै हुन्छ बेरोजगार भएर बस्ने हरुलाई मात्रै सोधौं, आकाशले थुके जस्तो अनि जमिनले गालि गरेकोे महशुस हुन्छ !! #शुभप्रभात_सम्पूर्णमा☕️🌹🌿🙏
11
9
58
@MbShahi15
एम बि शाही
8 months
तिज आएर नि गयो दशै आएर नि गयो , तिहार नि लगभग गयो अब गाउँ पस्छन पि आर वाला भुसतिघ्रे अङकलको जत्थाहरु,, अनि कत्ति जनाका बाबू सोनाहरु उडाउछन, हामीहरु हेरेको हेरेई😅😅 #शुभबिहानी ☕️🌹🌿🙏
8
8
54
@MbShahi15
एम बि शाही
11 months
होइन, के भाको अचेलमा मुन्छेहरुलाई आफ्नो क्षणिक स्वार्थका लागि अर्काको सिङ्गो जिन्दगी उजाड्न बेर लाउदैनन् त हो , यस्ता भस्मासुर हरु बाट रक्षा गर्नुहोस..... भगवान.... सबैलाई #रक्षाबन्धन_तथा #जनैपूणिर्माको_शुभकामना 🌺🌹🙏
9
9
57
@MbShahi15
एम बि शाही
8 months
जापानमा ट्वाईलेट हान्न हुने अष्ट्रेलियामा जुठो भाँडा हान्न हुने, खाडी मुलुकमा बेल्चा हान्न नि हुने, इन्डियन सहरका गल्लीमा सिठि हान्न हुने तर आफ्नो द���शमा हलो र गोबर छुनै नहुने,, नेपाली युवा जमातको मानसिकता🤔🤔 #शुभप्रभात_सम्पुर्णमा☕️🌹🌿🙏
13
7
54
@MbShahi15
एम बि शाही
10 months
मतलबि हुनु त मुन्छेको स्वभाव नै हो हजुर वर्षातको झरी बन्द भईसकेपछि छाता पनि बोझ हुने गर्दछ,, त्यसकारण स्वार्थिहरु संग नि केही गुनासो छैन....लगेरहो भाइ... #शुभप्रभात_सम्पूर्णमा☕️🌺🌹🙏
10
6
55
@MbShahi15
एम बि शाही
10 months
शिक्षकले बिद्ध्यालय बन्द गर्ने डाक्टरले अस्पताल बन्द गर्ने अनि म जस्तै बेरोजगार चिं दिनमा ५० पटक फेसबुक, ट्विटर घरि खोल्ने घरि बन्द गर्ने , भुत्रो हुन्छ प्रगति 😂🤣😂 #शुभप्रभात_सम्पूर्णमा☕️🌿🌹🙏
9
7
54
@MbShahi15
एम बि शाही
7 months
समयले गरेको फैसला हरु कहिल्यै गलत नहुँदा रहेछन, तर सत्य साबित हुन भने केही समय पक्कै लाग्दोरहेछ!! #शुभबिहानी_सम्पुर्णलाई..... ☕️🌿🌹🙏🙏
8
10
53
@MbShahi15
एम बि शाही
11 months
यो अँध्यारोलाई अक्सर मान्छेहरु मन पराउदैनन् तर मलाई अँध्यारोको पनि एउटा बिशेषता मन पर्दछ, जो मान्छेले जस्तै रंग बदल्ने काम गर्दैन ,सधैं उस्तै भएर आउने अनि जाने गर्दछ, लु... अहिले गईपनि सकेछ #शुभबिहानी☕️🙏
10
8
53
@MbShahi15
एम बि शाही
7 months
संसारको भयावह र खतरनाक हतियार हरु मध्येको एक विश्वासघात रहेछ, जो आफ्नै विश्वास पात्रहरू मार्फत सजिलोसँग पाईदो रहेछ,जसको मारक क्षमता पनि असिमित हुदोरहेछ !! #शुभप्रभात_सम्पूर्णमा☕️🌹🌿🙏
8
7
52
@MbShahi15
एम बि शाही
10 months
जिन्दगी एउटा कहानि न रहेछ, अनि मुन्छेमा डिपेण्ड हुदोरछ कि कहानिको लेखक बन्ने या कहानि भित्रको पात्र ....! #शुभप्रभात_सम्पूर्णमा☕️🌹🌿🙏
13
11
51
@MbShahi15
एम बि शाही
8 months
सम्पत्ति बेचेर ईज्जत् कमाउने हो , ईज्जत् बेचेर सम्पत्ति कमाउने होइन ,, #Tictoc मा दुधको मुन्टा र नाईटो भन्दा मुनिको अंग देखाए पैसा कमाउने राँडहरु लाई हार्दिक श्रध्दान्जलि ।। #शुभबिहानी_सम्पूर्णमा ☕️🌿🌹🙏🙏
12
7
50
@MbShahi15
एम बि शाही
9 months
कैयौंपटक कोशिस गर्दागर्दै पनि खाएका ठक्करबाट थाहा भयो कि जिन्दगीमा नसिब या भाग्य भन्ने जिनिस पनि चाहिदो रहेछ भनेर !! #शुभप्रभात_सम्पूर्णमा☕️🌺🌿🙏
1
8
48
@MbShahi15
एम बि शाही
10 months
कहाँ मिलता है आजकल समझने वाला, जो भि मिलता है हमे उल्टा समझाके चले जाता है ,,🤔🤔🤔 #शुभ_सन्ध्या_सभिको....🙏🙏
2
5
48
@MbShahi15
एम बि शाही
9 months
हर किसिको नहि मिलता है प्यार मुहब्बत मे वफा...... कोहि सोता है रातभर कोहि रोता है रातभर !! #शुभरात्रि_सभिको🌹🌿🙏
6
7
46
@MbShahi15
एम बि शाही
8 months
हामले ल्याएको व्यवस्था गाँणेतन्त्र भन्छ नि यो ठ्याँस्नि म्याऊँबादिले... यस तन्त्रमा बोल्न चिं जे पनि पाईन्छ रे तर हेर्न र देखाउन चिं बेल्कुल पाईन्न,, बिचरा #शान्ति_बराल लाई देखाउन बन्दै हामलाई हेर्न बन्दै ...😂🤣😂 #GoodMorningEveryone ...
6
10
45
@MbShahi15
एम बि शाही
10 months
#Block होइन #ignore मात्रै गरिन्छ , जिन्नकिमा कहिल्यै सफल भैहालिएछ भने बल्क्याउन लायकहरुलाई देखाउनु परेन....🤔🤔😔 #शुभबिहान_सम्पूर्णमा☕️🌺🌹🙏
8
7
45
@MbShahi15
एम बि शाही
7 months
आज पहेलिबार २०० से ज्यादा फ्लोर्स बढरहेथे, x ने 3 days निलम्बन कर दिया, so sorry .. ३ दिन के वाद सबको follow Back मिलेगा , फिर दुबारा sorry ..... #शुभरात्रि_सभिको🙏🙏
2
3
40
@MbShahi15
एम बि शाही
10 months
चलो मना लिया, दो किनारोंका कभि मिलन नहिं होता,,लेकिन एक साथ चलने मे भि किसि मोहब्बत से कम नहिं होता !! #सुभसन्ध्या 💡🚿🌹🌺🙏
1
9
42
@MbShahi15
एम बि शाही
9 months
आजकल तुम मेरा फोन भि रिसिभ नहिं करती हो , जो कि तुम्हारा चलाने वाला फोन भि मेरा हि पैसोका है !! #शुभसंध्या_सभिको🙏🙏
3
4
40
@MbShahi15
एम बि शाही
8 months
सावधानी भन्दा ठुलो रक्षक र बुध्दि भन्दा ठुलो हतियार रहेनछ, मुस्कान भन्दा ठुलो स्वागत अनि ज्ञान भन्दा ठुलो सुन्दरता रहेनछ,, सम्मान भन्दा ठुलो पुरस्कार र आफ्नो विवेक भन्दा ठुलो सल्लाहकार दुस्मनको क्षति भन्दा ठुलो कुनै लाभ हुदैन , #शुभप्रभात_सम्पूर्णमा☕️🌹🌿🙏
6
7
41
@MbShahi15
एम बि शाही
10 months
कमाउबादिको गाउँ अभियान ........ कथित म्याँउबादि वास्तविक कमाउवादि तस्करहरुको समूह तपाईं हरुको गाउँमा आयो भने हाम्रो हिस्साको सुन खोइ भनेर माग्न चिं नबिर्सनु होलाहै प्रत्येक नेपालीले
1
3
39
@MbShahi15
एम बि शाही
10 months
एकातर्फ चिनका राष्ट्रपति सि जिन पिङ अनि अर्कोतिर नमच्चिने पिङ बिच भेट वार्ता भएको छ, चिनका माउबादि बाट केही सिकेर आउनु, नत चिनतिरै गएर लुक्ने बेला आईसक्यो आफ्नो देशमा,,
2
3
35
@MbShahi15
एम बि शाही
8 months
धोती मिडिया वाले दो तीन दिन पहले से कङगारु कङगारु लगाना स्टार्ट कर दिए थे, तुमहारा गाँड फाडके रखदिए कङगारु वालों ने😂🤣😂🤣
1
3
34
@MbShahi15
एम बि शाही
6 months
कस्तो लाग्यो मजदुर, किसान , गरिब सर्वहाराहरुको नाउँमा राजनीति गर्ने म्याँउबादिको सरकार , पहिले दिल्लीमा बसेर गरिबका छोराछोरी मार्न लगाए अहिले देशको प्रधानमन्त्रीको कुर्सीमा बसेर, हार्दिक श्रध्दान्जलि यो गाँणतन्त्रे ब्यवस्था अनि हिजो मारिएका दुई जना गरिबका छोराहरु प्रति........
0
1
33
@MbShahi15
एम बि शाही
6 months
वातावरणको प्रभाव,बैशाख तिर फल्ने होइन र माघ महिनामै ३kg सम्मको भैसकेको छन यार कोही त,
Tweet media one
1
1
33
@MbShahi15
एम बि शाही
4 months
आजकल गाउँ घर तिर जाडो अनि म्याउबादि लगभग खत्तम भैसकेको अबस्थामा छ, ठ्याँस्नि जैमुजि अनि अम्रिकि घण्टीको गर्मि बढ्ला जस्तो छ, अब यिनलाई ठिक पार्न परो😂🤣 #जय_श्री_राम 🙏🙏
0
3
34
@MbShahi15
एम बि शाही
5 months
थुतुनो चलाउने स्वतन्त्रता हाम्रो व्यवस्थाले ल्यायो भनेर चुलो जलाउनेहरु जति सक्छौ थुतुनो र थुतुनो भित्रको जिब्रो पनि छिटो छिटो हिलाउदै डुलाउदै गर... #दुर्गाप्रसाईं नामको भोकमारिले नै तिमिहरु लाई केही समयमै खर्लप्पै निल्ने छाँटकाँट देखिदैछ , अरुको त बातै नगरुम,,
0
4
32
@MbShahi15
एम बि शाही
11 months
गरिबी भन्ने यस्तो जिनिस रैचकि..... मनका रहर चाहना अनि जवानी समेत लाई सर्लक्कै निल्दिदो रहेछ !! #शुभबिहानी 🌹🌺☕️🙏🙏
3
1
28
@MbShahi15
एम बि शाही
9 months
कितने दिन और हप्ते गुजर गए तुम ने तो याद तक नहि किया,, मुझे भि तो मालुम हि नहि था च्याँउसि........... प्यार ईश्कमे भि छुट्टिया होति है!! #शुभसंध्या_सभिको_दोस्तों 🌹🙏
0
3
26
@MbShahi15
एम बि शाही
11 months
राजनैतिक जिवनको उत्तरार्धमा एउटामात्र राम्रो काम नेपाली जनता र नेपालको हितमा यत्ति दुई शब्द बोलेर भए पनि गरे है बुढाले,,
@NepHindu
नेपाली हिन्दु 🕉️🇳🇵卐🚩
11 months
झलनाथको दाबी- अर्बौँ रुपैयाँ खर्चेर मान्छेलाई किनेर क्रिश्चियन बनाइँदैछ, यो संविधानविपरीत हो। साभार: @NepalPressnp
7
17
96
0
3
23
@MbShahi15
एम बि शाही
11 months
@Ankalabaram89 चर्च भित्र पास्टरले घोप्टो पारेर दिने पो धर्म , अरु त अतिबादि होइन त🤣😂
1
0
22
@MbShahi15
एम बि शाही
6 months
जनयुद्ध 👉️ धनयुध्द सर्वहारा 👉️सर्वमारा समानुपातिक 👉️छोरिबुहारि,ज्वाइँ ,सम्धि साला , नातिनि देखि सालाको भदै सम्म, #ढुङग्रो बाङ्गीएला तर पुच्छर सोझिदैन, #म्याँउबादि भन्ने जात यस्तो हो ,,
Tweet media one
0
0
21
@MbShahi15
एम बि शाही
1 year
मुन्छेको समय बदलिने क्रममा कहिलेकाहीँ सबथोक ठिक मात्रै होइन , : : सबथोक खत्तम पनि हुदोरहेछ .... #शुभसाँझ_शुभरात्री🙏🙏
0
1
20
@MbShahi15
एम बि शाही
9 months
सुन्दा पनि लाज पो लागेर आयो , यहि हो , के जाति गर्ने लाई भन्दा देख्ने लाई लाज भनेको ...हाक्थु...
@drishtinewsnp
Drishti News
9 months
आफ्नै छोरीको प्रशंसा– भारत, अमेरिका, इटली र चीनमा रेनु दाहालको चर्चा छ
87
9
92
2
0
19
@MbShahi15
एम बि शाही
10 months
उमेरले थुप्रो वर्ष पार गर्ने क्रममा धेरै गित सुनियो , उहाँ आमाले गाउनु भएको बराबर अरु कुनै माईकालालको गित दोहराएर सुनिएन, बहुत चित् बुझ्यो, कुनै युटुबे बुङ्गा हरुको नजर उहाँ माथि अहिलेसम्म परेन , किन होला........?🤔🤔🤔
@bipinsapkota213
Bipin Sapkota
10 months
कति मीठो गीत राजा छैनन् दरबारमा न्याय छैन देशमा ❤️
3
48
236
1
4
20
@MbShahi15
एम बि शाही
5 months
कसैलाई केही भन्नू छ, लाज लाई पनि सरम् लायो होला,,
Tweet media one
1
0
18
@MbShahi15
एम बि शाही
10 months
अति मन पर्यो, खावबादि हरु गाउँ अभियान का नाउँमा गाउँ तिर पस्न खोजेभने भुत बनार लखेट्नुहोला, यिनारुकै कारण देश डुब्दैछ,,
@arjungyawali999
arjun gyawali
10 months
बैतडी जिल्लामा यस्तो देखियो । तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
12
27
179
1
4
18
@MbShahi15
एम बि शाही
11 months
लड्के हो या लड्कि जिन्नकि मे एक गलफिरिन या ब्वाईफिरिन बनवालो यारों नहिं तो जिसे देखो उस से हि प्यार होना सुरु हो जाता है !!😂🤣 #शुभ_संध्या 🌹🙏🙏
1
1
17
@MbShahi15
एम बि शाही
7 months
हिन्दीमा एउटा कहावत् छ.... राँड तो अपना रण्डापा काट ले, लेकिन रंडवे काटने दे तब ना....यो कहावत नेपालमा पश्चिमाका डलरे दलालले चरितार्थ गर्दैछन, इसाईका दलाल हरु सुतेका हिन्दू हरुलाई मच्चाउन लागि परेका छन,,
@sanatanchautari
सनातन चौतारी
7 months
"म हिन्दु अतिवादलाइ मान्दैनथिएँ, हिजोबाट चाहिँ कता-कता हिन्दु अतिवाद आबश्यक छ कि जस्तो लाग्न थालेको छ।" जय महाकाली हर हर महादेव 🔥🚩🕉️
20
73
489
0
2
16
@MbShahi15
एम बि शाही
8 months
गरिबको स्वाभिमान खतरामा धनिको पुँजि खतरामा , चोरको भविष्य खतरामा सुन्दर स्त्रिको पति जो हुन्छ उसको त प्राण खतरामा ,, so that...राम्रा केटिहरु जत्ति 👎️👎️👎️......🤣😂 #शुभप्रभात☕️🌺🙏🙏
2
1
17
@MbShahi15
एम बि शाही
1 year
यो भिडले गएर सिंहदरबार घेर्नुपर्थ्यो, हिन्दुराज्यको माग लिएर,, अनि डलरमा धर्म मास्नेहरुले चाल पाउथे
@NepHindu
नेपाली हिन्दु 🕉️🇳🇵卐🚩
1 year
जाग्दैछ चेतना जागरणको। जय गहवा माई।। बिरगंज, नेपाल 🙏🙏🙏
4
28
190
0
5
17
@MbShahi15
एम बि शाही
9 months
गणतन्त्रले देश स्विजरल्याण्ड बनाउछ भन्ने हरुले यो तथ्यांक राम्रोसँग हेर त दले हो ,, @brb1954 @PM_nepal_ @thapagk ....
Tweet media one
0
1
14
@MbShahi15
एम बि शाही
10 months
यिनी म्याँउबादिहरुको झुन्ड लाई देखेपछि कन्सिरि तातेर आउँछ, ०५७/०५८सालमा नोकरि सुरु गरेको एउटा नेपाल प्रहरी या शसस्त्र प्रहरिको जवानले २०/२२ वर्ष सम्म श्रिमतिलाई एक तोलाको सिक्रि बनाउन सक्दैन , यिनी जाँठा खाउबादिहरु क्विन्टल का हिसाबले सुन तस्कर गरेर देश अनि जनता लुटिरहेका छन!!
0
0
16
@MbShahi15
एम बि शाही
8 months
यो पुस्ताका जम्मै युवाहरु देखेर प्रचुण्डेलाई २०५२/२०५३ साल तिरका रोल्पा रुकुम जाजरकोट अनि कालिकोटमा बेरोजगार जीवन धकेल्न संघर्ष गरेका केटाहरुको याद आउँच होला है, अनि त बर्बराउदै आफू प्रधानमन्त्री हुँ भन्ने कुराको हेक्का समेत नराखि आन्दोलन गर्ने भन्दैछन यार🤣😂
@SGnepal
सुमन !!
8 months
प्रचण्ड संग कृकेट दर्शकहरुको माग।😍😎
14
43
230
0
0
15
@MbShahi15
एम बि शाही
6 months
अति उत्तम कार्य ,, मेयर बालेनको,
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
6 months
जय होस् @ShahBalen हाम्रोतिरपनी यस्तै गर्नुपर्ने छ 😓😓
55
55
519
0
0
14
@MbShahi15
एम बि शाही
1 year
रातो पासपोर्ट त अझै देख्नै हुन्न कमाउरेडलाई
@MadhukarKhanal
Madhukar Khanal
1 year
कमरेडको अचेल तनाव छ .... स्व. महावीर विश्वकर्मा तर अचेल कमरेडलाई "गेरु" मन पर्छ ।
4
79
270
0
2
14
@MbShahi15
एम बि शाही
10 months
राजनैतिक विचार फरक भए पनि उहाँ मेरो नजरमा इमानदार तथा भलाद्मी नेता हुनुहुन्थ्यो , नेतामा हुनुपर्ने गुण उहाँमा थियो , उहाँ प्रति #हार्दिक_श्रध्दान्जली🌺🌹🌺
Tweet media one
0
0
13
@MbShahi15
एम बि शाही
4 months
केट्केटिको मिसन ८४ ……… प्रचण्डको सरणम् गच्छामी… अम्रिकि घण्टीले राप्रपा को मत काट्ने काम मा अचुक बाणको काम गर्यो, जसले जनता लाई अरु १० वर्ष पछाडि धकेल्न सफल, अरु उपलब्धि हातमा लाग्यो मुत्ने😂🤣
Tweet media one
0
0
13
@MbShahi15
एम बि शाही
5 months
उठ म्याउँबादि उठ😂🤣 काममा जानू पर्छ, सरकारले धनयुध्दको बिदा खारेज गरिसक्यो,😂🤣 सरकारि बिदा सोचेर नसुत उठ,,आज १ गते जसरि नि उठ😂🤣
Tweet media one
0
4
12
@MbShahi15
एम बि शाही
6 months
सानो मात्रै होइन लोप नै भएको हेर्न मन छ,
@MumaRamKhanal
Muma Ram Khanal
6 months
वि. सं. २०६४ यता माओवादीले गरेको एउटा राम्रो काम के हो भने उसले आफ्नो पार्टीलाई सानो, झन सानो र झन झन सानो बनाउदैं लगेको छ। यो पार्टीले यसलाई निरन्तरता देओस्। यो देश र जनताको पक्षमा छ। किनकि समस्या जति सानो भयो, त्यति नै राम्रो!
53
102
754
0
0
12
@MbShahi15
एम बि शाही
11 months
@mayor_harka भाईटिका दिदीबहिनी संग दाजुभाइले टिका र माला एकापसमा लगायर लामो आयु तथा सुख समृध्दिको कामना गरेर मनाउने सम्पूर्ण नेपालीको पर्व हो मुला, प्रार्थनाको नाउँमा चर्च भित्र गएर छोरी बहिनी भतिजि भान्जिका खुट्टा ठाडो पार्ने अपराधीलाई सयपत्रि फुल मजाकको विषय लाग्नु स्वभाविकै हो ।।
1
0
11
@MbShahi15
एम बि शाही
10 months
Superb.....
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
10 months
सबैले सुनाै एकपटक कबिताकाे शिर्षक छ म लाेकल मास्टर😄👍️
2
22
57
1
1
11
@MbShahi15
एम बि शाही
5 months
धारणा के हुनु ... , ईन्द्रेणिको भाले हो ,, छानिछानि पोथि ठुङ्छ रे😂🤣
@sudipa_12
🌍️ सु-दिपा
5 months
उहाँ प्रती तपाइको धारणा के छ ?
Tweet media one
181
16
429
0
1
8
@MbShahi15
एम बि शाही
10 months
हरेकले आफ्नो आफ्नो ठाउँबाट सुरुवात गरौँ
@kiranjoshi235
kiran joshi (100% Follow Back)
10 months
नेपालमै जलाउन थालियो बाइबल झुटो शिक्षा हो भन्दै क्रीस्चियन कै मत प्रचार गर्ने हरुले । वैदिक सनातनी हरु अब जागी सके कपिलवस्तु जिल्ला को शिबराज ५ मा भएको थियो
21
36
136
2
1
10
@MbShahi15
एम बि शाही
9 months
so cute....😂🤣😂
@WildXVids
WildX
9 months
3
29
98
0
0
10
@MbShahi15
एम बि शाही
1 year
नेपाली जनता लाई थाहा छ ,सरकारले केही गर्दैन भनेर अनि बिचरा जनता एकजना मेयर संग कत्रो अपेक्षा गरेका छन्, साँच्चिकै देशले अनि जनतालाई #बालेन.. आवश्यक छन, हर्के जस्ता गुइठे होइन , @balenshahh @mayor_harka
1
0
9
@MbShahi15
एम बि शाही
9 months
Tweet media one
1
2
10
@MbShahi15
एम बि शाही
5 months
@DhungelPuru गत चुनावमा जनताले राप्रपालाई बैकल्पिक दलका रुपमा लिइसकेका थिए, राप्रपा को बहुमत नआए पनि थुप्रै सिट जित्ने सम्भावना देखेर जनताको मत राप्रपा लाई जान बाट बन्चित गराउने उद्देश्यले खोलिएको पार्टी न हो , अमेरिकी घण्टी पार्टी .....
2
2
9
@MbShahi15
एम बि शाही
1 year
लु अब हेरुम त गृहमन्त्रिलाई क्यार्दा रैचन...
Tweet media one
0
0
9
@MbShahi15
एम बि शाही
3 months
चित् बुझ्यो यार,,
@MaheshMal71294
Mahesh Mal
3 months
रवि लामिछाने बाघ हो भने ज्ञानेन्द्र शाही आगो हो,डढेलो लाउछ।👇️👇️
18
16
200
0
0
10
@MbShahi15
एम बि शाही
10 months
अब यो बहुलाउछ कार्तिक को महिनाभित्रै
@Tutulke
टुटुल्के™🇳🇵
10 months
हर्के
32
10
63
2
0
8
@MbShahi15
एम बि शाही
1 year
नक्कली शरणार्थी बनाउने चिं ठासिएछन, अनि यो नक्कली लडाकु र सुकुम्बासी बनाउनेहरु कहिले ठासिएलान हँ.....? ठ्याँस्निहरु..........
1
0
6
@MbShahi15
एम बि शाही
5 months
म्याउँबादिको असलियत्
@Krishnangshi
ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵
5 months
छोरीलाई अमेरिकामा सेटल गराएपछि, होटल मेरीयटमा हुक्का तान्दै गरेका माओवादी नेता देवेन्द्र पौडेल रिपोर्टरस् क्लबमा पुगेर भने: शर्वहारा वर्गको मुक्तिको लागि जस्तो सुकै क्रान्ति गर्न पनि हामी सधैँ तयार रहनुपर्दछ।। कार्याकर्ताले परर्र ताली बजाए। साभार : विवेकशील अभियान । फल्यास ब्याक
Tweet media one
10
71
221
0
2
9
@MbShahi15
एम बि शाही
9 months
लाजले कट्टुभित्र मुख छिराम झै भो बिचरालाई😂🤣🤣
@karki_jenic
लाहुरे
9 months
ल हेर्नुस माओवादी नेताको उत्तर । प्रश्न कति सम्मको कडा भएछ त नेताज्यु लाई। भोलि देखि म बोल्दिन भन्न सक्छन । जाग नेपाली जाग । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 यिनिहरुले देश बेचिसके ।
8
20
45
0
0
7
@MbShahi15
एम बि शाही
1 year
लु प्रचुण्डेका झोलेहरु आँखा च्यातेर हेर, अनि गालि गर्न सुरु गर !!
Tweet media one
1
1
6
@MbShahi15
एम बि शाही
10 months
बाटोमा हग्नेलाई भन्दा देख्ने लाई लाज... भनेको यस्तै त होलानि है...!!
@SGnepal
सुमन !!
10 months
हेर्दा यो भिडियो सामान्य जस्तो लाग्छ होला तर यसले धेरै कुरा सिकाएको छ। सबैका आफ्ना पहिचान हुन्छन् पहिचानको नाममा अरुलाई हेपेर राजनीति नगरौ। मैले पानी खाएको मात्र पोस्ट गरेको हैन जब मैले पछि उहाँ सँग यो विषयमा कुरा राखे गम्भीर भयर यो समस्याको विषयमा वकालत गर्नुभयो। - केशब बलायर
116
39
467
0
0
8
@MbShahi15
एम बि शाही
5 months
बहुत् खुब,,
@DhungelPuru
Purushottam Dhungel
5 months
सर्बौच्चले जनताको पक्षमा बोलेको दिन।फाल्गुन१गते।धन लुट्ने दिन,जनता मार्ने दिन,परीबारीक बिदेश घुम्ने दिन,कार्यकर्तालाई चिम्टि सिन्दूर,आफ्नाको करोडौ खर्च गरेर बिहा गर्ने दिन,लडाकूलाई खाडि र उस्को रुपैया घिच्ने दिनको देश ब्यापि खुल�� गरेर उक्त कालो दिनको अन्त गर्ने निर्णय गरेको छ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
7
27
111
0
2
8
@MbShahi15
एम बि शाही
1 year
उखाने काकाले उपचारका नाममा राज्यकोषबाट १७ करोड झ्वाम पार्दा यिनी जाँठा जाँठिहरु कसको चाकमा मुख छिराएर बसेका थिए हँ,
@RekhaNeupane5
Rekha Neupane
1 year
हाम्रा राष्ट्रका अभिभावक आफ्ना अभिव्यक्ति प्रति जिम्मेवार छैनन् भने पनि हामी विध्यार्थी जिम्मेवार बन्नु पर्छ भनेर हामी देश भरिवाट १ १ रुपैया संकलन गरेर राष्ट्रपतिको अभिव्यक्ति प्रति उहाँलाई जिम्मेवार बन्न सहयोग गर्दै छौं । राष्ट्रपतिको उपचारको लागी रु १ दान संकलन अभियान ।
39
20
188
1
1
6
@MbShahi15
एम बि शाही
5 months
अनि तिमी युध्द लड्न गयो भने देशमा सुनको आपूर्ति चिं कसले गर्ला नि....😂🤣
@NepalPressnp
NepalPress
5 months
२४ वर्षकै उमेरमा प्रहरी चौकी हानेर जनयुद्धको थालनी गरेको हुँ, परिआए अर्को जनयुद्ध लड्न तयार छु : वर्षमान #NepalPress
183
14
207
0
0
7
@MbShahi15
एम बि शाही
10 months
नख्याँस बुढा, बाँके जिल्ला डुबानमा पर्दा हेलिमा घुम्न मुन्टेका हौ, आपतकालीन लेण्डिङ राप्ती नदि किनारमा पाईलट ले गरेका हुन्, त्यहिबेला रामनाम सत्य हुनुपर्ने हो , नेपाली जनताको ब्याडलकले भएन,,
@SGnepal
सुमन !!
10 months
५ हजार माथी बाट खसेर बाचेको मान्छे हेर्नुहोस। कुरा के हो ? थाहा हुनेले भन्नुस त ।🙏
44
6
58
0
1
7