Muma Ram Khanal Profile Banner
Muma Ram Khanal Profile
Muma Ram Khanal

@MumaRamKhanal

200,064
Followers
568
Following
381
Media
22,491
Statuses

Freelance Writer/Political Commentator/Traveler

Kathmandu
Joined July 2011
Don't wanna be here? Send us removal request.
@MumaRamKhanal
Muma Ram Khanal
2 years
सुकुम्बासीलाई जग्गा चाँहि तिनकुने, थापाथली वा शंखमुलकै चाहिने हो कि डोल्पा, जुम्ला र मुगुमा दिए पनि हुने? सरकारले व्ववस्था पनि आनाको करोड पर्ने ठाउँमै गर्नुपर्ने हो कि? छक्क पर्ता है।
80
182
2K
@MumaRamKhanal
Muma Ram Khanal
2 years
राजाको बिरुद्धमा त कमसेकम आन्दोलन गरेर झुकाउन र हटाउन त सकिन्थ्यो। आधुनिक कथित लोकतान्त्रिक राजाहरूलाई त केही गरे पनि हटाउन नसकिने रहेछ। यो जाँठो लोकतन्त्र भन्ने पनि अक्षम, अधम र अपराधी नेताहरूलाई मुलुक लुट्ने लाईसेन्स दिलाएजस्तो मात्र भयो।
119
217
1K
@MumaRamKhanal
Muma Ram Khanal
4 years
नेकपाको सरकार रहुन्जेल काँग्रेसले केही गर्नै पर्दैन। अर्को चुनाव काँग्रेसले जित्छ। र, काँग्रेसको सरकार रहुन्जेल नेकपाले केही गर्नै पर्दैन। अर्को चुनाव फेरि नेकपाले जित्छ। यी २ पार्टी रहुन्जेल अरुले केही गर्नुपर्दैन, यिनैलाई गाली गरे पुग्छ। (राजनीतिको आगामी १ दशकको मार्गचित्र)
79
187
1K
@MumaRamKhanal
Muma Ram Khanal
6 years
म नेपाली नागरिक हुं। तर भारतीय प्रमको कथित नागरिक अभिनन्दनमा म सामेल छैन। २०२७ सालामा मेरो बा, २०४५ सालमा म र २०७२ सालमा मेरो छोरा सहित हामी तीन पुस्ताले नाकाबन्दी झेल्यौं। मेरो देशमा उनलाई स्वागत गर्छु तर अभिनन्दन गर्दिन।
53
330
1K
@MumaRamKhanal
Muma Ram Khanal
3 years
प्रचण्डजी तनावमा हुनुहुन्छ रे। आफ्ना ४९ जना सांसदहरु सबै मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गर्दै हिड्छन् रे। पार्टीको भागमा जम्मा ७ जना परेका छन् रे। सत्र महिना जनतन व्यवस्थापन गर्नुस, कमरेड। अर्को चुनावसम्म ठिक्क मन्त्री बन्न चाहिने ७ जना मात्र संसदमा आउँछन्। कुरो मिल्छ। 😂
75
94
1K
@MumaRamKhanal
Muma Ram Khanal
4 years
आफ्नै श्रीमतीको माया पाउने त हामी विवाहित र सर्वसाधारणहरुले हो। संपत्तिसहित अर्कैकी श्रमतीको 'माया' पाउन त 'कुमार' र ठूलो नेता हुनुपर्छ। 😂😂
94
95
1K
@MumaRamKhanal
Muma Ram Khanal
6 years
नविना लामा गुण्डा छुटाउन प्रहरीलाई दबाब दिनुहुन्छ। रामकुमारी झाँक्री जसरी आए पनि हुन्छ तर संसदमा पराजित वामदेवको आवश्यकता देख्नुहुन्छ। यूवा नेत्रीहरुका यस्ता अभिव्यक्तिबाट दुख लाग्छ। उहाँहरु नेता त हुनुभयो तर राम्रो शिक्षा पाउनुभएन।
62
166
1K
@MumaRamKhanal
Muma Ram Khanal
7 years
चुनाव हारेपछि राजदुत जस्तो गरिमामय पद लिने र बिचैमा राजिनामा दिएर पुन चुनाव लड्न आउने दीपकुमार उपाध्याय र प्रयाप्त क्षमता देखाउन सकिने योजना आयोग छोडेर पुनर्निर्माण प्रधिकरणको सिइयो हुने र पुन छोडेर चुनाव लड्न जाने गोविन्दराज पोख्रेल यो मुलुकका पदलोलुप नमुना नै हुन।
46
301
1K
@MumaRamKhanal
Muma Ram Khanal
7 years
प्रधान न्यायधिसमाथि लगाउन खोजेको महाअभियोग प्रस्तावले प्रष्ट गर्यो-टाउकोको मूल्य तोक्ने र तोकिने दुवै टाउकाको मूल्य २ कौडी रहेछ। #देउवादाहाल
25
417
1K
@MumaRamKhanal
Muma Ram Khanal
3 years
यो रामबहादुर, टोपबहादुर, मणिचन्द्र, प्रभुतेली र लेखराजको पनि जित हो। किनकी यिनिहरू सबै भोलीदेखि दाहाल-नेपाल गुटमा जान्छ्न र फेरि मन्त्री हुन्छ्न।
45
83
965
@MumaRamKhanal
Muma Ram Khanal
2 years
काँग्रेस र कम्युनिष्ट बीचको फरक के हो भने पार्टी र नेतृत्वको गलत नीतिलाई आलोचना गर्दा गगन थापा पार्टीभित्र सर्वाधिक लोकप्रिय हुन्छन्। तर त्यही कुरा कम्युनिष्ट पार्टीभित्र गर्यो भने घनश्याम भुसालजस्तै समाप्त पारिन्छन्। नोटः म काँग्रेस वा कम्युनिष्ट होइन।
50
106
957
@MumaRamKhanal
Muma Ram Khanal
4 years
प्रचण्डको दस्तावेज पढिसकेपछि मेरो मनमा लागेको कुरा- यो 'दस्तावेज' लेख्नुभन्दा उनी बाबुराम भट्टराई र मोहन वैद्यको अगाडि क्वाँ क्वाँ गरेर रुँदै माफी मागेको भए नेपाली राजनीतिमा त्यसको असर अलिकति बढी हुन्थ्यो।
65
68
939
@MumaRamKhanal
Muma Ram Khanal
7 years
उपराष्ट्रपति-रोल्पाली, सभामुख-रोल्पाली र अर्थमंत्री-रोल्पाली। तर टाउकोमा सिटामोल बोकेर नदी तर्दै रोल्पा हिडेको भने डा.गोविन्द केसी देखिन्छन।
21
308
921
@MumaRamKhanal
Muma Ram Khanal
5 years
आफै बैंक खोल्यो, आफैं ठूलो ऋण लियो र आफ्नै नातापाता कर्मचारी राख्यो। आफै इन्सुरेन्स कंपनी खोल्यो, आफै गोदाम जलायो र आफै क्षतिपुर्ती लियो। हुनत के अचम्म भो र, नेता र कर्मचारीलाई अलिकती चटाएपछि वालुवाटार र सिंहदरबार बेच्न पाइने देश हो यो।
18
130
915
@MumaRamKhanal
Muma Ram Khanal
3 years
रामेश्वर खनाल सरले भनेको सत्य हो। कहिले एमालेसँग मिलेर पार्टी बचाएको छ र कहिले काँग्रेससँग मिलेर। स्वतन्त्र रुपमा माओवादी केन्द्र भन्ने पार्टी असान्दर्भिक भइसक्यो। आफैले ३३ बर्ष नेतृत्व गरेको पार्टीको यो हालत हुँदा पनि दाहालले दोष भने अरुलाई दिन्छन। जो झुक्दैन, त्यो टुट्छ/सकिन्छ।
36
116
886
@MumaRamKhanal
Muma Ram Khanal
2 years
नमागिएको सुझाव- १. साझा, विवेकशील, विवेकशील साझा, हाम्रो नेपाली, नेपाल सुशासन आदिजस्ता सबै दलहरू विघटन गर्नुस्। २. अगाडि राजनीति नगर्ने जतिले आ-आफ्नो पेशामा दत्तचित्त भएर लाग्नुस्। राजनीति गर्ने भए सबै एकै ठाउँमा जम्मा हुनुस, छलफल गर्नुस र घण्टी बजाउँदै नयाँ ध्रुविकरणमा जानुस्।
51
69
885
@MumaRamKhanal
Muma Ram Khanal
8 months
सांसद अमरेशकुमार सिंहको कुरा सतप्रतिसत सत्य हो। प्रचण्डका ल्याप्चे छोरीहरू पैसा उठाउनवाहेक अरु कुनै पनि काम गर्न सक्ने हैसियतकै होइनन, कसरी प्रचण्डका सल्लाहकार भए? प्रचण्ड स्वयं भ्रष्ट कागजी बाघ हो, भ्रष्ट छोरीहरू त पैसाका लागि जे पनि गर्ने नै भए।
Tweet media one
61
184
888
@MumaRamKhanal
Muma Ram Khanal
3 years
सिमा मिचिएको छ- लिपुलेकमा। तुईन काटेर एसएसबीले हत्या गरेको छ- खलंगामा। अवैध भारतीय हेलिकप्टर उड्छ- दार्चुलामा। तर सरकारले सीमासम्बन्धी अध्ययन गर्ने कार्यदल बनाउँछ- हुम्लाको नाम्खामा। विनासकाले विपरित बुद्धि। यो सरकार कता जाँदैछ भन्ने बुझ्न यिनै आत्मघाती कर्तुत हेरे पुग्छ।
35
166
872
@MumaRamKhanal
Muma Ram Khanal
7 years
काङ्ग्रेस र एमालेको 'समाजवाद' बुझ्न प्रदिप गिरि र घनश्याम भुसालका लेखहरु पढेर भन्दा खुमबहादुर खड्का र दिपक मनाङेको अनुहार पढ्दा बढी बुझिन्छ।
48
228
876
@MumaRamKhanal
Muma Ram Khanal
5 months
आजको संसदमा मित्र स्वर्णीम वाग्लेजीले प्रम पुष्पकमल दाहालको यसरी प्रशंसा गरे- यति प्रशंसा त माओवादी हिंसात्मक संघर्षमा हामीले उनले धम्क्याउँदा पनि गरेनौं। मुलुकको समस्या अज्ञानी नेताभन्दा बढी कथित ज्ञानी महत्वाकांक्षी गैर-राजनीतिक वृत्तका अवसरवादीहरू हुन्। बढी भनेको भए माफ पाउँ!
110
148
870
@MumaRamKhanal
Muma Ram Khanal
3 years
म थोरै समय माओवादीको केन्द्रिय नेता भएँ। र, प्रचण्डले मलाई कहिल्यै मन पराएनन्। म पनि उनको कटु आलोचक थिएँ। आजपर्यन्त छु। तर रामबहादुर थापा, टोपबहादुर रायमाझी र प्रभु शाहजस्तो निकृष्ट अवसरवादी त मेरा परमविरोधी प्रचण्ड पनि थिएनन्।
68
50
833
@MumaRamKhanal
Muma Ram Khanal
3 years
आफ्नो अज्ञानतालाई अस्वीकार गर्ने व्यक्तिलाई शब्दकोशमा 'अहंकारी' भनिन्छ। तर नेपालमा 'प्रधानमन्त्री' भनिन्छ। 😂😂
45
100
837
@MumaRamKhanal
Muma Ram Khanal
5 years
निवर्तमान सभामुख महराका सुपुत्रहरुले यदि सही संस्कार पाएका भए बन्दुक बोकेको फोटो पोष्ट गरेर नाङ्गो तमाशा देखाउने थिएनन्। बरु बाबुलाई सभामुख र सांसदबाट राजिनामा दिनुस र पुलिसमा गएर आत्मसमर्पण गर्नुस भन्ने सल्लाह दिन्थे।
39
93
810
@MumaRamKhanal
Muma Ram Khanal
5 years
आजदेखी मेरी आमा ९४ बर्षमा टेक्नुभयो। म त अझै वालक नै छु। 😀😀
Tweet media one
61
8
803
@MumaRamKhanal
Muma Ram Khanal
2 years
प्रभुत्वको प्रभाव पारेर, आर्थिक अपचलन अपनाएर र बाहुबलीको बलमा अनियमित जग्गामा कब्जा जमाउने जमातमाथि मेयर बालेन्द्र शाहको 'एक्सन' प्रसंशनीय छ। मेयर बादेन्द्रको यो कदम कुनै पनि शक्तिको सामु नझुकोस्।
13
90
804
@MumaRamKhanal
Muma Ram Khanal
4 years
यस्ता करोडौंका डिलहरू सधै 'अडिओ- भर्सन'मा बाहिरिएर 'बोर' भयो। 'भिडिओ- भर्सन'मा हेर्न पाए ७० करोड/५० करोड भन्दाखेरी अनुहारमा आउने चमक पनि हेर्न पाइन्थ्यो। 😂
21
92
797
@MumaRamKhanal
Muma Ram Khanal
2 years
गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता दोश्रो पुस्ताका नेताहरूको आन्तरिक संघर्ष र चूनौतीले कमसेकम काँग्रेसमा परिवर्तन संभव रहेको दह्रो सन्देश दिईरहेका छन्। तर उता एमाले र माओवादीको दोश्रो पुस्तामा भने पुरानाको शेखपछि 'अपुताली' खान मात्र आतुर नालायकहरूको जत्था मात्र छ।+
33
85
804
@MumaRamKhanal
Muma Ram Khanal
2 years
प्रधानमन्त्री भैसकेका एक व्यक्तिले भन्छन्- देश खत्तम भयो। अर्थमन्त्री भैसकेका अर्का व्यक्ति भन्छन्- अर्थव्यवस्था खत्तम भयो। अर्थसचिव भइसकेका अमुक व्यक्ति भन्छन्- मुलुक बसिसक्नु भएन। कुरा त सही नै हुन्। अनि यस्तो तन्नम मुलुक बनायो चाँहि कसले? सर्वसाधारण नागरिकले?
55
112
800
@MumaRamKhanal
Muma Ram Khanal
3 years
शेरबहादुर देउवाको 'प्रजातन्त्र', केपी ओलीको 'विकास', पुष्पकमल दाहालको 'क्रान्ति', माधव नेपालको 'समाजवाद', उपेन्द्र यादव र महन्थ ठाकुरको 'मधेशी अधिकार', रवीन्द्र मिश्रको 'पार्टी एकता' आदि सबै व्यक्तिवादी पाखण्डका पन्तुर पोकाहरू मात्र हुन्।
43
79
790
@MumaRamKhanal
Muma Ram Khanal
6 years
शिक्षाको अनुहार: तिर्थ खनियाँको जस्तो, स्वास्थ्यको अनुसार: दुर्गा प्रसाँइको जस्तो, न्यायको अनुहार: गोपाल पराजुलीको जस्तो, अख्तियारको अनुहार: लोकमानको जस्तो....आदि/इत्यदि। अब यो देशमा कसैको अनुहारमा कालोमोसो पोत्न पर्दैन। 'फलाना फलानाको जस्तो अनुहार छ' भन्दे मात्र पुग्ने भयो।
30
155
780
@MumaRamKhanal
Muma Ram Khanal
6 years
यातायात सिण्डिकेट विरुद्धमा जस्तै शिक्षा र स्वास्थ्य लगायतका माफिया विरुद्ध पनि सरकार यसरी नै कडा रुपमा प्रस्तुत हुने हो भने जनतालाई सरकार भएको अनुभूती हुनेछ। र, जनताको उत्साहजनक साथ हुनेछ।
21
138
789
@MumaRamKhanal
Muma Ram Khanal
2 years
करोडौंको टिभी च्यानल खोल्न सक्नेले स्टुडियोसम्म बोलाएर कुराकानी गरेको पारिश्रमिक दिन किन नसक्ने? बीबीसी र एन्टेना फाउण्डेसनको रेडियो कार्यक्रमले बाहेक जीवनमा पहिलो पटक ग्यालेक्सी टिभीबाट पारिश्रमिक पाईयो। टिभी संचालकज्यूहरू, राजनीतिक नेताबाहेक अन्य अतिथिलाई पारिश्रमिक दिउँ है।
67
44
786
@MumaRamKhanal
Muma Ram Khanal
6 years
सरकारलाई कथित बदनाम गर्नकै लागि कसैले ज्यानको बाजी लगाएर जीवनभरी बलात्कारको कलं‌क बोक्न तयार होला ? होइन, भारत र चीन डुलिरहँदा यस्तो विचार प्लेनमै फुर्छ कि डिनर टेबुलमा ? प्रचण्डजीले वताइदिए हुने। (प्लेन)'हावा'मा र (टेबुल)'नशा'मा सोंच्न छोड्ने कि !!
23
195
779
@MumaRamKhanal
Muma Ram Khanal
4 years
नेकपाको विवाद मिलाउन पार्टीभित्रका कुनै पनि नेताहरुले सक्तैनन्। बरु प्रम ओली र अध्यक्ष प्रचण्ड नजीकका ब्यापारी, आफन्त र ठेकेदारहरु मिलेर मन्त्रालय र अन्य राज्यदोहनका क्षेत्रहरु बराबर बाँड्ने हो भने विवाद भोलीदेखि नै ठ्याक्कै मिल्छ। बेकारमा कता कता भौंतारिएका छन् कमरेडहरु !
44
84
765
@MumaRamKhanal
Muma Ram Khanal
2 years
नाबालिकालाई विवाह गर्छु भन्ने मात्र होइन, मुलुक नै जितेर त्यसै मुलुकको रानी बनाउँछु भनेर संबन्ध राखे पनि अपराध हो। नाटकमा 'नायक' भएजस्तो समाजमा नायक हुन सतचरित्र पनि चाहिन्छ। एउटी नाबालिकामाथि व्यंग र चरित्रको प्रश्न उठाउने थप अपराध उमेर पुगेका 'नाबालक र नाबालिका'ले नगर।
29
101
760
@MumaRamKhanal
Muma Ram Khanal
6 years
ल, डा. गोविन्द केसीका मागलाई परै राखौं। मुलुकका लाखौं नागरिकले विश्वास र सम्मान गरेको एउटा सत्याग्रही, प्रबुद्ध तथा सम्मानित नागरिकको जीवनप्रति गरिएको राज्यको चरम वेवास्ताले जनाउँछ- यो राज्य माफियाकै हो।
43
113
755
@MumaRamKhanal
Muma Ram Khanal
7 years
सरकारी शौचालयमा छिर्नै सकिन्न/सार्वजनिक यातायातमा चढनै सकिन्न/सरकारी स्कूलमा पढनै सकिन्न अादि/इत्यदि- ७० बर्षको राजनीतिक संघर्षले यही दियो ।
49
250
746
@MumaRamKhanal
Muma Ram Khanal
2 years
नेपाली फिल्म संसारको जुनसुकै भाषामा डब गरे पनि नेपाली नै हुन्छ। दस कक्षा पास गरेपछि 'खरिदारको गाइड' बाहेक केही नपढिकन नियम बनाउने ठाँउमा पुगेपछि कर्मचारीले यस्तै तातो न छारोका नियम बनाउँछन।
36
64
757
@MumaRamKhanal
Muma Ram Khanal
7 months
प्रम पुष्पकमल दाहालसँग मेरो पनि लामै संबन्ध हो। त्यसको आधारमा म भन्न सक्छु- जसले पुष्पकमल दाहाल 'अझै पनि सुध्रिन्छन्' भन्छ, त्यो भन्ने मान्छे समेत कहिल्यै सुध्रिन्न। अलि बढी भन्यो कि भन्ने कसैलाई लाग्छ भने म विगत २०५० सालदेखि यता ३० बर्षका केही ३० वटा प्रामाणिक तथ्य दिउँला।
52
128
762
@MumaRamKhanal
Muma Ram Khanal
3 years
'नोकर' हरूको सरकार बन्नको लागि 'जोकर' हरूको सरकार गिरेर के खुसी हुनु र खै !?
47
72
758
@MumaRamKhanal
Muma Ram Khanal
6 years
पार्टीका मुख्य नेताजीले लक्की शेर्पाबाट, लक्कीले ड्राइभर वाङ्छुबाट र वाङ्छुले सर्वसाधारणबाट। राजदुत छनौट प्रकिया नै यसरी भएपछी राजदुतले मानवतश्करी नगरेर के गर्ने? तर खोजी खोजी मानवतश्करलाई राजदुत बनाउने मुख्य अभियुक्त 'नेताजी' भने सधै चोखा। धत।
23
115
750
@MumaRamKhanal
Muma Ram Khanal
2 years
शौचालय जाँदा सुरुवालको ईजार खोल्नसमेत सहायता चाहिने उमेरमा पनि ईजारभन्दा पार्टी खोल्न सजिलो। के भएको यो मुलुकमा? 'चकित' त यस कुरामा पो परियो कमरेड! 😂😂
43
48
743
@MumaRamKhanal
Muma Ram Khanal
7 months
वि. सं. २०६४ यता माओवादीले गरेको एउटा राम्रो काम के हो भने उसले आफ्नो पार्टीलाई सानो, झन सानो र झन झन सानो बनाउदैं लगेको छ। यो पार्टीले यसलाई निरन्तरता देओस्। यो देश र जनताको पक्षमा छ। किनकि समस्या जति सानो भयो, त्यति नै राम्रो!
53
102
749
@MumaRamKhanal
Muma Ram Khanal
1 year
गृहमन्त्री/गृहसचिव/गृहसल्लाहकार/उर्जामन्त्री आदि पुरै राज्य मिलेर नागरिक लुट्ने नीतिगत व्यवस्था गर्ने र आआफ्ना नालायक सन्तानलाई अवैध व्यवशायको विचौलियामा नियुक्त गरेर नागरिकलाई लुटेको पैसा व्यवस्थापन गर्ने। यो राज्य नै लुटेराहरूको हो र यिनीबाहेक यहाँ बस्न सक्ने स्थिति कसैको छैन।
30
150
742
@MumaRamKhanal
Muma Ram Khanal
4 years
गुरु भट्टराई भन्ने व्यक्तिको बिषय-ज्ञान, भाषा-शैली र व्यवहार हेर्दा त आम नागरिकले सधैंजसो सामना गर्ने ट्याक्सी ड्राइभरको जस्तै देखिन्छ। के प्रम ओलीले नेपाल रेलवेको 'ड्राइभर' र 'महाप्रबन्धक' एउटै व्यक्तिलाई नियुत्त गरेका हुन् ?
111
108
734
@MumaRamKhanal
Muma Ram Khanal
3 years
काँग्रेस प्रष्ट छ- एमसीसी जस्ताको तस्तै पास गर्ने। माओवादी केन्द्र र एसमाजवादी पनि प्रष्ट छन्- संशोधन गरेर मात्र पास गर्ने। हेलो, एमाले- एमसीसी के गर्ने? सभामुख हटाएमा, एसमाजवादीका सांसद खारेज गरेमा र गठबन्धन गिराएमा पास गर्ने, नत्र नगर्ने? एमसीसीमा अवसरवादको नमुना एमाले हो।
62
85
735
@MumaRamKhanal
Muma Ram Khanal
1 year
गिरप्तार गर्दा पनि भेदभाव गर्नुपर्ने? सर्वसाधारण नागरिकलाई घिच्याउँदै जहाँ पायो त्यही हथकडी र कालोपट्टी लगाईहाल्नुपर्ने। तर भ्रष्ट, मानवतस्कर र राज्यअपराधीलाई सम्मानपूर्वक 'हजुरलाई पक्रौं कि' भनेर हात जोड्नुपर्ने? भ्रष्ट नेता, भ्रष्ट पार्टी र भ्रष्ट सोच। तिमीहरूको भर्सेलो परोस्।
25
153
733
@MumaRamKhanal
Muma Ram Khanal
3 years
केपी ओलीबाट प्रम शेरबहादुर देउवाजीले केही सिक्ने कुरा छ/छैन भन्ने कुरा उनैले जानुन्। तर देउवा पत्नीले ओली पत्नीबाट सिक्नैपर्ने एउटा कुरा चाँहि छ- उनी श्रीमानको राजनीतिक क्षेत्राधिकारमा कहिल्यै पनि आइनन् र विवादित पनि भइनन्। प्रतक्ष्य राजनीतिमा नभएकी नेतापत्नी उनीजस्तै चाहिन्छ।
35
50
726
@MumaRamKhanal
Muma Ram Khanal
3 years
पुष्पकमल दाहालपछि माओवादी पार्टी हाँक्न चाहिने रकम जम्मा गर्न सक्ने मान्छे यिनै हुन्। त्यसैले 'पोलिसी ह्याक' मात्र होइन, सकिने जति सबै हतकण्डा अपनाएर आगामी निर्वाचनको लागि रकम उठाउनु बाहेक अर्थमन्त्रीको अर्को कुनै धन्धा नै छैन।
42
103
718
@MumaRamKhanal
Muma Ram Khanal
4 years
प्रिय कमरेड नेकपा, लाल सलाम ! तीन बर्षको अथक सरकारी ढुकुटीको समृद्ध बाटो हिंडेपछि ठ्याक्कै आफ्नो अन्तिम गन्तव्य 'अवसरवादको चौबाटो' मा पुग्यौ। हार्दिक बधाई ! तर नेकपा, यो तिम्रो अन्तिम चौबाटो हो। यहाँबाट तिमी जुनसुकै 'बाटो' हिडें पनि पुग्ने 'नर्क' नै हो। हार्दिक श्रद्धान्जली !!
31
74
723
@MumaRamKhanal
Muma Ram Khanal
4 years
बधाई छ, सरकार। प्याज, नुन र तेल नै हो- सरकारले बेच्ने। खुला बजारको ब्यापारीले त यहाँ शिक्षा र स्वास्थ्य बेच्छ।
15
96
721
@MumaRamKhanal
Muma Ram Khanal
2 years
प्रम शेरबहादुर देउवा र माके अध्यक्ष पुष्पकमल दाहालले जनार्दन शर्मालाई होइन, 'लोकतन्त्र'लाई 'लास' बनाएर अर्थमन्त्रालय पठाएका हुन्। देउवा/पुकदा लोकतन्त्रको पार्थिव शरिरमा श्रद्धान्जली दिए हुन्छ।
32
105
707
@MumaRamKhanal
Muma Ram Khanal
2 months
गृहमन्त्री रबि लामिछानेजीलाई काँग्रेसले बोल्न नदिंदा बरु राम्रै थियो- गुनासो, आक्रोस र असंतुष्टि पनि काँग्रेसप्रति नै थियो। दुर्भाग्यको कुरा, आज रबिजी बोलिसकेपछि मलाई लागेको कुरा के हो उहाँ राजनीतिमा आउनै हुँदैनथ्यो। सबै कुरा त उहाँसँग थियो, उदांगो मात्र हुन राजनीतिमा किन आउने?
97
95
711
@MumaRamKhanal
Muma Ram Khanal
3 years
वयोवृद्ध नेता मोहनबिक्रम सिंहसंग @NimeshBanjade ले लिएको अन्तर्वार्ता सुनें। आफै महामन्त्री अन्तर्वार्ता दिदैंछन तर नेता र पार्टी भुमिगत छ रे। उनकी श्रीमती सांसद छ्न तर उनको पार्टी यस्तो संसदीय व्यवस्थाको विरोधी रे। दुर्भाग्य, यस्तो पाखण्ड नेपालमा अझै गर्वसहित बाँच्दैछ।
27
72
704
@MumaRamKhanal
Muma Ram Khanal
3 years
एमालेको महाधिवेशनमा देखिएको केपी ओलीको एकमनावाद, निर्वाचनमा व्यक्तिवादी निर्देशन र प्रतिनिधिको दासत्वलाई मात्र सर्सती हेर्ने हो भने काँग्रेसको महाधिवेशन सयौं गुणा बढी लोकतान्त्रिक छ। र प्रतिनिधि स्वतन्त्र छन्। माओवादीको कुरै नगरौं। त्यो दल होइन, प्रचण्डको नीजि 'सुरक्षा दल' हो।
41
87
701
@MumaRamKhanal
Muma Ram Khanal
8 years
अाफ्नै चरित्र राजाजस्तो भएपछि पूर्वराजाले मनको भडास पोख्दा पनि नेताहरु थुरुरु हुँदा रैछन- समयमै जनतासँग डराएको भए अाज राजासँग डराउनु पर्थेन।
41
225
685
@MumaRamKhanal
Muma Ram Khanal
2 years
मुलुकको अर्थव्यवस्था तहसनहस भइसक्यो। सर्वसत्तावादी, स्वेच्छाचारी र भ्रष्ट मन्त्रीले राम्रोसँग हेक्का राखुन्- जनताको आक्रोश श्रीलंकाको स्थितिमा पुग्दैछ। नेतालाई सडकमा घिसार्ने दिन आँउदा जनताले 'सिसीटिभी फुटेज' हेरेर घिसार्दैनन्।फुटेज मेट्दैमा अपराध मेटिन्न।
19
109
687
@MumaRamKhanal
Muma Ram Khanal
6 years
जो कोही ‘राष्ट्रवादी’ भएको वहुत राम्रो लाग्छ, तर काँग्रेस ‘राष्ट्रवादी’ हुँदै आएको भने अचम्मै लाग्छ :))
53
120
681
@MumaRamKhanal
Muma Ram Khanal
2 years
अवकाश प्राप्त उच्च पदस्थ व्यक्तिहरू न्यायाधीश, पुलिस अफिसर, सैन्य अफिसर, उच्च पदस्थ निजामती कर्मचारी आदि राजनीतिमा जानेवित्तिकै पेन्सन, सुरक्षा र अन्य सुविधाहरू तुरुन्तै खारेज गरौं। अति भयो।
49
83
687
@MumaRamKhanal
Muma Ram Khanal
4 years
किन्दै नकिनेको औषधिको लागि नेपाली सेनाले करिब ७४ लाखको विल पेश गरेछ। निकम्मा सरकारले सेनालाई ठेकदार बनाएपछि भ्रष्टाचारको कोरोनाले ब्यारेकलाई किन छोड्थ्यो र ?
30
94
677
@MumaRamKhanal
Muma Ram Khanal
2 years
मेरी छोरीले हारिन् भने मुलुक दुर्घटनामा जान्छ- प्रचण्ड, जहाँ काँग्रेसको मेयर हुन्न, त्यहाँ पैसा पठाईन्न- आरजु देउवा। यो गठबन्धनलाई बुझ्ने राजनीतिक ऐना यही हो। जुन ऐनामा निरंकुशता, सर्वसत्तावाद र लोकतन्त्रविरोधी अनुहारबाहेक केही पनि देखिन्न। यसका बाँकी लाचार छाँया दलहरू कहाँ छन?
32
133
677
@MumaRamKhanal
Muma Ram Khanal
5 years
यहाँ 'वलात्कार' मात्र गरिन्न। वलात्कारको घटनालाई समेत 'वलात्कार' गरिन्छ। #महरा/रोशनी प्रकरण
19
137
677
@MumaRamKhanal
Muma Ram Khanal
3 years
अस्पताल र बेड अनि अक्सिजन र भेन्टिलेटर- बिरामी आफैले जोहो गर। र, दाहसंस्कारको लागि स्मशानघाट- मृतक आफैले खोज। हामी सरकार र दल हौं- राजनीति गर्छौ। हाम्रो राजनीतिको लागि भाग्यले बाँचेकाहरू- कर तिर। खासमा 'अक्सिजन'को कमीले होइन, राजनीतिले फालेको 'कार्बनडाईअक्साईड'ले जनता मर्दैछन्।
13
124
676
@MumaRamKhanal
Muma Ram Khanal
4 years
हामीलाई 'मल' होइन, 'नेता' सापटी चाहियो।
45
61
674
@MumaRamKhanal
Muma Ram Khanal
2 years
जति खोज्दा पनि 'कोर-एरिया' नभेटिएपछि थाकेर लखतरान भएको मुन्छे। 😂😂
Tweet media one
48
11
668
@MumaRamKhanal
Muma Ram Khanal
1 year
एउटा 'समय' थियो, बाबुराम भट्टराईलाई चिढाउन मन लाग्यो भने पुष्पकमल दाहालको प्रशंसा गरिदिए पुग्थ्यो। र, दाहाललाई चिढाउन मन लाग्दा भट्टराईको। 'समय' अलिकति फरक आयो- केपी ओलीलाई चिढाउन मन लाग्यो भने कुनै तश्करको नाम लिंदा हुन्छ है। 😂🤣
32
89
671
@MumaRamKhanal
Muma Ram Khanal
8 months
बयासी बर्षका धनाढ्य पशुपति शमसेर राणालाई पार्टी किन चाहिन्छ, खरबपति विनोद चौधरीलाई पार्टी किन चाहिन्छ र प्रचण्डकी छोरीलाई पार्टी किन चाहिन्छ? 'जिरो आईक्यू'का हामी देशबासीहरुलाई यिनै प्रश्नको उत्तर घोकाउने 'पाठ्यक्रम' चाहिएको छ।
19
113
666
@MumaRamKhanal
Muma Ram Khanal
1 year
पंचायती व्यवस्था ३० बर्ष चल्यो। पुष्पकमल दाहाल आफ्नो दलको प्रमुख भएको ३५ बर्ष भयो। र, यिनैले दाबी गर्छन्- हामीले गणतन्त्र ल्यायौं। यदि गणतन्त्र भनेको दाहालले दाबी गरेजस्तै लुटतन्त्र र अल्पतन्त्रको शासन हो भने बरु राजतन्त्र नै 'दाहालतन्त्र' भन्दा बढी विश्वसनीय र जवाफदेही थियो।
43
130
662
@MumaRamKhanal
Muma Ram Khanal
4 years
प्रम केपी शर्मा ओली ज्यूले प्रतिपक्षलाई प्रधानमन्त्री र मन्त्री बन्न अनुरोध गर्दै हिड्नु भन्दा सिधै पूर्व राजालाई बोलाएर 'तपाँइको नासो लिनुस' भनेर गणतन्त्र बुझाई दिए पनि हुने। 'गोरु गाडावाला गणतन्त्र' को भिडियो क्लिपबाट प्रम मुक्त पनि हुनुहुन्थ्यो। टन्टै साफ हुन्थ्यो।
45
58
659
@MumaRamKhanal
Muma Ram Khanal
8 years
जुनसुकै माओवादी नेताको पुच्छर समाएर राजनीतिक यात्रा थाल्नुस- पुगिने गन्तव्य भनेको प्रचण्ड निवास हो। भुरे नेताहरुले ठुला गफ गर्न छोडे हुन्छ ।
44
198
652
@MumaRamKhanal
Muma Ram Khanal
5 years
मेलम्चीबाट पानी आउँदैन, सिधै पैसा आउँछ। त्यो पनि मन्त्रीको घरमैं। काला ठेकदार त अध्यक्षले पालेका निमित्तिक कारिन्दा मात्र हुन। 'जनयुद्ध' धन्युद्धमा रुपान्तरण को कुरुप नमुना !!
20
104
650
@MumaRamKhanal
Muma Ram Khanal
7 months
'डान्सबार' चलाउने, खुकुरी हान्ने र गुण्डागर्दी गर्नेहरू मन्त्री भएकोमा मलाई थोरै पनि आश्चर्य लागेको छैन। तर मैले नबुझेको कुरा चाँहि के हो भने 'डान्सबार'को स्तरोन्नति भएर मन्त्रीमण्डल बराबर भएको हो कि मन्त्रीमण्डलको अवनति भएर 'डान्सबार'मा पुगेको हो? यहाँनेर अलमल भयो।
28
107
648
@MumaRamKhanal
Muma Ram Khanal
6 years
संचारमंत्री गोकुल बास्कोटाले नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सिधा प्रश्न’ बन्द गर्ने निर्देशन दिएका छन। पत्रकार राजु थापा र ‘सिधा प्रश्न’माथि मंत्रीको निरंकुश आदेश खेदजनक छ। गलत निर्णय सच्याउनुस, मंत्रीजी। नत्र प्रेसले तपाँइलाई सच्याउँछ।
21
109
637
@MumaRamKhanal
Muma Ram Khanal
2 years
प्रचण्डले बल्ल बुझे- राजनीतिमा ‘अग्रगामी छल्यांग’ भनेको हिंसात्मक विद्रोह होइन, ६ महिनामा पार्टी खोलेर आफ्नै उपप्रधानमन्त्री सहित गृहमन्त्री हुनु हो।😂
30
32
643
@MumaRamKhanal
Muma Ram Khanal
2 years
अफ्ताब आलमलाई टिकट किन नदिने? मान्छे मात्र भट्टीमा हालेर हुन्छ? देउवा र उनी मिलेर व्यवस्था र मुलुकलाई पनि त 'भट्टी'मा हाल्नु छ होला नि!
22
66
629
@MumaRamKhanal
Muma Ram Khanal
11 months
मेयर बालेन्द्र शाहको अभिव्यक्ति अराजक, अराजनीतिक र असभ्य त हुँदै हो। तर एउटा मेयरले 'संघिय चोर सरकारलाई आगो लगाईदिने' अभिव्यक्ति दिन कसरी संभव भयो? यसको जवाफ चाँहि दिनु पर्छ है- 'चोर सरकार!' 'चोर सरकार' भन्ने शब्दमा बालेन्द्र शाहसँग मेरो पनि मत मिल्छ।😀
69
52
628
@MumaRamKhanal
Muma Ram Khanal
3 years
नेपालमा 'कम्युनिष्ट' सुध्रिन सयवटा काम गर्नुपर्छ। तर काँग्रेस सुध्रिन 'कम्युनिष्ट' जस्तो नभैदिए मात्र हुन्छ। यति सजिलो छ- काँग्रेसलाई सुध्रिन, तैपनि सुध्रिन्न। 😂😂
24
51
634
@MumaRamKhanal
Muma Ram Khanal
7 years
पटक पटक मंत्री भएका, अहिलेको चुनावमा धेरै खर्च गरेका तर चुनाव चाँहि हारेका ‘ठूउउउला’ नेताहरुले लालबाबु पंडितबाट सिकुन्- सरकारमा हुंदा कस्तो काम गर्ने, चुनाव कसरी लड्ने र कसरी जित्ने ?!
11
123
628
@MumaRamKhanal
Muma Ram Khanal
3 years
कथित निर्वाचनको मिति घोषणा गरेको काम चलाउ सरकारको मन्त्रीमण्डल हेरेफेरप्रति जुन 'उत्सव' देखिदैछ, यो अन्तिम मृत्यु-उत्सव हो।धुमधामले मनाउ।
28
74
623
@MumaRamKhanal
Muma Ram Khanal
3 years
साँच्चै भन्नुपर्दा लाजले पनि 'लाज' मान्नुपर्छ। माधव नेपालले केपी ओली बराबरको हैसियतवाला अध्यक्षको त कुरै छोडौं, दोश्रो वरियताको अध्यक्ष बन्नु पनि लाजमर्दो कुरा हो। ओली महाधिवेशनबाट चुनिएका नेता हुन्। एमाले हुने भए धैर्य गरेर नेता मात्र हुनुस। र, पदभन्दा पर एजेण्डाको कुरा गर्नुस्।
35
46
630
@MumaRamKhanal
Muma Ram Khanal
6 years
पेट्रोल भर्दा बाटो जाम हुने गरेर चिया पसल खोल्न मात्र मिल्ने क्षेत्रफलमा पेट्रोल पम्पहरु खोलिएका छन्। पम्पभित्र त एउटा गाडी मात्र अट्छ, बाँकी सबै बाटोमा लाइन। केही कुरामा पनि सुरक्षा र फराकिलो सोंच नभएको जातिमैं पर्छौं क्या हो हामी ?
21
71
615
@MumaRamKhanal
Muma Ram Khanal
2 years
आम्माम्माम्माम्मामा..... राष्ट्रपति बन्न चाहाने बुढाहरूको लाइन त नयाँ बानेश्वरबाट थानकोटसम्मै पुगेछ।😂🤣
46
34
613
@MumaRamKhanal
Muma Ram Khanal
4 years
साँच्चै भन्ने हो भने नेपालमा 'नेता' बन्न जति गाह्रो कुनै काम छैन। यहाँ 'नेता' बन्न अनपढ र अज्ञानी भएर मात्र पुग्दैन, 'भ्रम पाल्न' र 'भ्रम छर्न' समेत उत्तिकै निपुण हुनैपर्छ। 😂😂
16
34
607
@MumaRamKhanal
Muma Ram Khanal
1 year
काँग्रेस र एमालेजस्ता मुलुकका ठूला दलका गृहमन्त्रीसहित पुरै राज्य लागेर नागरिकलाई शरणार्थी बनाएर बेच्न कुनै लाज, शरम र घिन नमान्ने पार्टीका एकाध पत्रु सांसदले अब रकम दिने पीडितहरूलाई नै कार्वाही गर्नुपर्‍यो रे! होइन, यस्ता सांसदले अन्न खान्छन् कि घाँस?
61
90
612
@MumaRamKhanal
Muma Ram Khanal
7 years
काठमाडौंमा गरिएको एउटा सर्वे अनुसार सर्वसाधारण मतदाताको सोंचाइ नयाँ सोंच सहितको पार्टीलाई भोट दिने हुंदोरहेछ। तर ‘उनीहरुले जित्दैनन कि ? भन्ने आशंकामा ६० प्रतिसत मतदाताहरुले पुरानै पार्टीलाई रोज्दा रहेछन। यस्तो सोंचाइलाई उल्ट्याउँ ! ‘तराजुमा भोट हाल्नुहोस- तराजुले नै जित्छ !!
46
141
601
@MumaRamKhanal
Muma Ram Khanal
2 years
यतिवेला तीन बर्ष अगाडि भएको सरसँगको अविस्मरणीय भेटघाट संझिरहेको छु। लोकतन्त्र, लोकतान्त्रिक मूल्य र राजनीतिक संस्कारको सम्बर्द्धनमा सरको योगदानले एउटा मानक स्थापित गरेको छ। विजय/पराजय प्राविधिक कुरा मात्र हो। तपाईंको उमेदवारीमार्फत लोकतन्त्रले लोकको लाज राखेको छ। हार्दिक नमन!
Tweet media one
14
28
601
@MumaRamKhanal
Muma Ram Khanal
2 years
एउटा जघन्य अपराधीको तेजाब आक्रमणबाट गुज्रिएकी बिन्दवासीनी कन्साकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा रहिछन्। तेजाब आक्रमणजस्तो जघन्य अपराध विरुद्धको कानुन निर्माण गरेर यसको अन्त्य गर्न उनको आवाजलाई स्वतन्त्र पार्टीले सदनमा पुराएको हेर्न पाईयोस।
Tweet media one
Tweet media two
9
79
601
@MumaRamKhanal
Muma Ram Khanal
7 years
आयल निगमको जग्गा खरिद भ्रष्ट्राचारले कुख्यात सुडान काण्ड समेत बिर्सायो। तात्कालीन आपुर्ति मंत्रीदेखि प्र.म.सम्म संलग्न भएको खुलासा हुँदैछ।
23
177
593
@MumaRamKhanal
Muma Ram Khanal
6 years
होइन, यो 'भाटभटेनी' भन्ने 'डिपार्टमेण्टल स्टोर'मा कसैले कहिल्यै अनुगमन गर्दैन क्या हो ? त्यहाँको 'फ्रुट' र 'ड्राइफ्रु'ट त खाने लायक कहिल्यै हुँदैन। 'फ्रुट' सडेको र 'ड्राइफ्रु'ट ढुसी परेको। म, मेरा छिमेकी र आफन्तहरु समान रुपले पीडित भयौं। पीडितहरु बोलौ है। @Hello_Sarkar
45
67
593
@MumaRamKhanal
Muma Ram Khanal
2 years
यस्तो परजीवि, कुण्ठित र स्वाँठ सोचको महासचिव भएको पार्टीमा आजको कुनै सचेत युवा जोडिएला ? पार्टीको बिजोक अवस्थासम्म पनि सोचमा केही परिवर्तन छैन।
@Galaxy4KNepal
Galaxy4K
2 years
रातारात दल जन्मनुमा विदेशीको हात - देव गुरुङ | Galaxy News Report पूरा भिडियो: #Galaxy4K #GalaxyNewsReport
146
8
167
108
79
590
@MumaRamKhanal
Muma Ram Khanal
2 years
शहरको मुटुमा महिनाको लाखौं भाडा असुल्ने ब्यापारिक भवन भए पनि 'पार्किङ्ग'को लागि छुट्याएको 'बेसमेन्ट'मा समेत ब्यापार गर्ने लोभीहरू 'डन'भन्दा खतरनाक 'महाडन' हुन। माथिल्लो नेतालाई केही अवैध आम्दानी सहयोग गरेर आफ्नो कालो कर्तुत लुकाएका छन्। कर तिरेपछि जे गर्न पनि पाईने? लोभीका झुण्ड!
14
58
590
@MumaRamKhanal
Muma Ram Khanal
2 years
प्रकाश सपुतको गीतपछि धेरै मिडिया माओवादीका पूर्व छापामार खोज्न थालेछन्। गीतबाट होइन, माओवादीलाई आफ्नै छापामारका अन्तर्वार्ताले पो डुबाउछन् क्या हो!
15
40
587
@MumaRamKhanal
Muma Ram Khanal
3 years
खुलेयाम बुटवल बजारमा गोली हानेर प्रचण्ड थैवको हत्या गरेका सुजित बिक १० वर्षपछि जेलबाट निस्के। निस्केको हप्तादिनमा मुख्यमन्त्रीको स्वकीय सचिवमा नियुक्त भए। एमालेका मुख्यमन्त्रीले के के गरे भनेर सरकार परिवर्तन गर्ने नयाँ मुख्यमन्त्रीको अपराधी मानसिकता भने जहाँको तँही छ।
24
116
590
@MumaRamKhanal
Muma Ram Khanal
1 year
उपनिर्वाचनसम्म आउँदा मतदाताको बदलिंदो रुझानबाट परम्परावादी दलहरूलाई खुसीको सन्देश के हो भने 'पुराना दलहरू सुध्रिनुपर्ने' नागरिकको दबाबबाट उनीहरू मुक्त भएका छन्। अब उनीहरू सुध्रिनु पर्दैन, मतदाताले आफै सुधारेर घर पठाउँछन्।
13
109
586
@MumaRamKhanal
Muma Ram Khanal
3 years
ओली नभए विकासको सपना अधुरै रहने, प्रचण्ड नभए क्रान्ति अधुरै रहने, माधव नेपाल नभए समाजवाद खत्तम हुने, कमल थापा नभए हिन्दु धर्म र राजा अलपत्र पर्ने, उपेन्द्र यादव नभए मधेश अधिकार अलपत्र पर्ने, देउवा नभए प्रजातन्त्रमा खतरा आउने आदि। त्यसैले आफु जिवीत हुँदासम्म नेतृत्व आफै लिने।
21
65
582
@MumaRamKhanal
Muma Ram Khanal
2 years
राजनीतिमा आएपछि 'गुण्डा'ले पनि चुनाव जित्छ र वैधानिक 'गुण्डा' अर्थात 'नेता' बन्छ। र, संरक्षण पार्टीले गर्छ।
29
51
586
@MumaRamKhanal
Muma Ram Khanal
2 years
अधिकांश काँग्रेसी मित्रहरूले प्रदीप गिरिबाट शिक्षित, दिक्षित र प्रशिक्षित भएको दावी गर्न थाल्नुभएछ। सिमामा रहेर बोल्नुहोला है, सत्ताधारी काँग्रेसजन- नत्र गिरिजस्ता बिद्धान र सरल राजनीतिज्ञबाट शिक्षित र दिक्षितहरू सर्वसत्तावादी, लोभी र भ्रष्ट हुन्छन भन्ने गलत शन्देस प्रवाहित होला।
24
55
585
@MumaRamKhanal
Muma Ram Khanal
5 years
लेख्यो- लेख्नुको अर्थ छैन। बोल्यो- बोल्नुको अर्थ छैन। सुन्यो- सुनि सक्नु छैन। लोकतन्त्रको 'बजाओ' रुप। अनि माफियाको मुलुकमा 'विप्लव' नजन्मिएर 'बुद्ध' जन्मिन्छ ?
33
77
581
@MumaRamKhanal
Muma Ram Khanal
3 months
झण्डै दुई अर्बको लगानीमा सम्पन्न भएको झापा दापगाछीको 'भ्यू-टावर' र गिरीबन्धु 'टी-स्टेट'को को ३ सय ४४ बिघा जग्गा सट्टापट्टा काण्डले प्रमाणित गर्छ- केपी ओलीको अनुहारमा भ्रष्टाचारको दाग खोज्ने होइन। बरु भ्रष्टाचारको घाउ नै घाउले नचिनिने भएको अनुहार ओलीजीको हो भनेर बुझ्दा सही हुन्छ।
31
114
585
@MumaRamKhanal
Muma Ram Khanal
2 years
'एमसीसी' पास भएको धेरै दिन बितिसक्दा पनि कुनै नेतामाथि जुत्ता हानेको खबर पढ्न पाईएन। माओवादीका एकाध नेताले टेलिभिजनबाटै 'एमसीसी' पास भए नेतालाई जुत्ता हान्ने घोषणा गरेका थिए। घोषित जुत्तालाई माला बनाएर आफै भिरे क्या हो? 😂😂
38
42
579