A village on Donbas was shelled by Russia and a puppy was under the debris. Rescuers were able to save him and give him back to the owner (who himself narrowly escaped death from shelling). Rescue services work 24/7 doing the hardest work and saving lives.
#UkraineUnderAtta
сk
Remarkable video circulating on Telegram. Ukrainians gave a captured Russian soldier food and tea and called his mother to tell her he’s ok. He breaks down in tears. Compare the compassion shown here to Putin’s brutality.
#Kyiv
#Ukraine
#UkraineRussiaWar
"म भएपनी नभएपनी देशको विषम परिस्थितिमा स्वाभिमान नगुमाउनु होला।"- स्व.राजा बिरेन्द्र
आज जेष्ठ १९ गते हामीले अभिभावक गुमाएको दुखद दिन स्वर्गवासी राजा बिरेन्द्र तथा राजपरिवारमा हार्दिक भावपूर्ण श्रद्धान्जली।
we always miss royal family
⭕𝐁𝐫𝐞𝐚𝐤𝐢𝐧𝐠𝐁𝐫𝐞𝐚𝐤𝐢𝐧𝐠⭕𝐁𝐫𝐞𝐚𝐤𝐢𝐧𝐠
प्रचण्डको 600 मिलियन काण्ड सार्बजनिक
अमरेश कुमारले प्रचण्ड र प्रचण्ड कि छोरीको
अडियो काण्ड सार्बजनिक गरे
video source : sheropheroTv
म मर्न सक्छु सिद्धांत बदल्न सक्दिन ।
प्रचण्डलाई सिध्याएर छोड्छु : अमरेश कुमार
अमरेश कुमारले प्रचण्ड र गंगा दाहालको
600 मिलियन अडियो सार्वजनिक गरिसकेपछीपनि
प्रचण्डको प्रतिक्रिया र स्पष्टीकरण अहिलेसम्म नआउनुको कारणले बुझिन्छ अमरेश कुमारले भनेको सत्य साबित रहेछ
#EveryoneRetweet
🙏
हामीलाई कुनै तन्त्र सङ सरोकार छैन
हामी पार्टीका झोले भएर आएका थिएनौं भन्दै भक्कानिएर देशको तितो यथार्थ लाई झल्कादिए
मेरो पनि मन भक्कानिएर आयो
पार्टीमा मुन्ड मसुण्डा झोलेहरुले सुन्नै पर्ने तितो यथार्थ
#EveryoneRetweet
🙏🙏
नेपालकै कान्छी शिक्षक 😮🤗
बधाई अनि थप प्रगतिको शुभकामना !❤️
भर्खरै २० वर्ष पार गरेकी पाँचथरको फाल्गुनन्द-१ की लेकिडोमा तामाङले कोशी प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको शिक्षकमा सिफारिस भएकी छिन्।
⭕𝐁𝐫𝐞𝐚𝐤𝐢𝐧𝐠 ⭕
अडियो काण्ड सार्वजनिक हुँदै
प्रचण्डकि छोरि गंगा दाहालले करोडौं अर्बौं
बार्गेनिङ गरेको अडियो सार्वजनिक गर्छु
सबै अडियो म सङ सुरक्षित छ्न : अमरेश कुमार
प्रचण्डको बाजा बजाउने एक्लै ब्यक्ति अमरेश कुमार
प्रचण्डको असलि रुप सुनौ है भ्रष्टहरुले यो देश सके
#RT
🙏
तनहुँ बन्दिपुरकी अनिशा भुजेल । कक्षा ४ की विद्यार्थी । बाटोमा १ लाखभन्दा बढी मूल्य बराबरको सुनको सिक्री भेटिन् । स्कुलमा जिम्मा लगाइन् । स्कुलले सुनको धनी पत्ता लगायो । सिक्री जिम्मा लगायो । सुनधनीले अनिशालाई ५ हजार पुरस्कार दिए ।
The first footage from today's rescue operation in
#Mariupol
has appeared. The video shows the
#Ukrainian
military helping people to get out of the destroyed factory. International organizations such as Red Cross and United Nations also participated in the rescue operation.
बुहारी हुनु त हिमानी शाह जस्ति संस्कारी, अबिचलित, सहनशील, परिवार कि शान, समाजसेवी, राम्री, कोमल !
संस्कार धैर्यता र सभ्यता कस्तो हुन्छ भनेर हिमानी_शाह बाट सिकौं ।🙏❣️
मधेशको आवाज
मधेस प्रदेश जिल्ला महोत्तरीको लोहारपट्टी गाउँबाट सानवी यादव हिजोदेखि सुरु भएको the voice of kids सिजन ३ को ब्लाईन्ड अडिएसन पास गर्नुभएकोमा बहिनीलाई बधाई छ
#RT
🙏
बीरगंजबाट ताजा भिडियो 🇳🇵
राजदरबार हत्याकाण्ड बारे बोले
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव
मन छुने संदेश
राजदरबार हत्याकाण्ड गराएर मात्रै
राजतन्त्र फाल्न सकिन्छ भन्ने सोच थियो गणेहरुको
Everyone Retweet 🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पोखराको बिरेन्द्र चोकमा स्व. राजा बिरेन्द्रको शालिक पुनःस्थापना गरेका छन्।
#King
🙏🙏🙏🙏🙏
ईतिहास मेटेर कहिल्यै मेटिने छैन बरु ईतिहास मेटाउन खोज्नेहरु नै समाप्त हुनेछन
माओवादी लडाकुको चित्कार सुन्नुहोस
दमाई भएकै कारण बाबुराम भट्टराईकै साम्ने
बाबुराम भट्टराई कै बैनीको घरभित्र छिर्न दिएनन आजकाल, शरीर भली गोलिको छर्रा,उपचार नपाएर तड्पिदै छौ। माओवादीले शुरु गरेको जनयुद्ध के का लागि थियो झर्लङ थाहा भएन र हजुर ? सक्दो Retweet गरि भट्टराई सम्म पुगोस
रबि लामिछानेको पारा हेर्नुहोस
पत्रकारलाई सिधै भने : बोल्न भ्याउदिन
काम गरेर देखाउनु छ
मिडिया देखि डराउने कस्तो गृहमन्त्री देशले पायो
कठै देशका गृहमन्त्रीको सान हेर्नुहोस
प्रचण्डका पुर्व लडाकु लहानु चौधरीले भने :
12 बुदे सम्झौतामा राजतन्त्र फाल्ने र
धर्म निरपेक्षता बनाउने थिएन .
हिम्मत छ भने कृष्ण सिटौला मेरो साम्ने आओस
म खुइल्याइदिन्छु म त्येस्तालाई नेता मान्दिन ?
नक्कली जनयुद्ध थियो
के भन्नु हुन्छ हजुर प्रतिक्रिया दिनु होला
नेपालका पुजारी आचार्य दुर्गा प्रसाद गौतमले राम मन्दिरको प्राणप्रतिष्ठामा वैदिक मन्त्रोच्चारण गर्दै।
आचार्य दुर्गा प्रसाद गौतम झापाको मेचीनगर निवासी हुन् । अयोध्याको राम मन्दिरको शिलान्यास गर्ने बेलामा पनि उनैले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पूजा गराएका थिए
जय श्रीराम 🇳🇵🚩🇮🇳🇳🇵
“The Russians entered the elevator to cover the area from the roof of the office building, and the Ukrainians turned off their power”
#Ukraine
#UkraineRussianWar
घरभित्र सर्प पसे समात्न तालिम प्राप्त नगर प्रहरी आउने व्यवस्था मिलाइएको छ। आमा सुरक्षा र रातिको समयमा बिरामी भए अस्पताल आउन नि:शुल्क एम्बुलेन्स, मृतकलाई अस्पतालबाट लैजान नि:शुल्क शव वाहन सेवा, नगर प्रहरी, एम्बुलेन्स र दमकल सेवा २४ सैं घण्टा तैनाथ +++
This is what’s left of SU-34 that RU claimed to be the most invulnerable fighter jet in the world. Already a dozen of those downed by usual manpads.
India & others actively buying RU weapons - congrats on money well spent!
#RussianArmy
#RussianUkrainianWar
#russianinvasion
⭕𝐁𝐫𝐞𝐚𝐤𝐢𝐧𝐠 ⭕
BreakingNews
नेपालमा कोशीका मुख्यमन्त्री माथी
ढुङ्गामुडा प्रहार भयो
अब 84 मा हरेक भ्रष्ट नेताहरुलाइ
येसै गरि लखेट्न जरुरी छ अनि मात्रै देश बन्छ
#EveryoneN
Retweet 🙏
स्कूलमा क्रिसमसको सान्टा लुगा लगाउन बालेन साहको रोक, चौतर्फी प्रशंसा हुँदै
एउटै मन कतिपल्ट जित्छौ बालेन 🙏
सुदन किराँती हतगडि लगाएर जेल पठाउछौ भन्ने
अब बालेन शाहलाई जेल हालेर पठाउ त खै
धार्मिक द्वन्द फैलाएर हिजडापन किन देखाउनु खै
बालेन शाह is Great 👀🙏🙏🙏
#Retweet