Mahesh Mal Profile Banner
Mahesh Mal Profile
Mahesh Mal

@MaheshMal71294

1,403
Followers
429
Following
2,515
Media
4,895
Statuses

ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ _________________________________

Joined August 2023
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@MaheshMal71294
Mahesh Mal
8 months
हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्बर कसौ यसको निम्ति,यसको निम्ति के पुरुष के महिला के आजको जागरिलो युवा,के अनुभवी बुढाबुढी सबै अब जुट्नुपर्छ।श्री ५ महाराज धिराज ज्ञानेन्द्र शाह 🇳🇵🇳🇵
25
117
532
@MaheshMal71294
Mahesh Mal
7 months
दुरुस्तै पृथ्वी नारायण शाह: ईटहरीमा पृथ्वी जयन्ती अति सुन्दर इतिहास प्रति गर्व छ।🙏🇳🇵👇️👇️
21
67
846
@MaheshMal71294
Mahesh Mal
7 months
सुदन किराँती लाई नाम पछाडिको किराँती हटाउनुस किराँत अध्यन गर्नुस्?किराँत गुरुको सुझाव। 👇️👇️
16
112
558
@MaheshMal71294
Mahesh Mal
6 months
समयकै कै दोष हो। हाम्रो पालामा किन यस्तो शिक्षिका थिएन।अहिले घुमेर जिन्दगी कटाउनु भन्दा नाचेरै जिन्दगी रमाइन्थ्यो।🙏👇️👇️
16
36
498
@MaheshMal71294
Mahesh Mal
4 months
प्रचण्ड बन्नु र राजेन्द्र लिङ्देन बन्नुमा कति अन्तर छ।प्रचण्ड भारतीय सेनाको सुरक्षा घेरमा बसेर गरिब जनता गोलीको अगाडि राखे राजेन्द्र लिङ्देन जनता पछाडि राखेर गोलीको अगाडि बढे यही हो सच्चा राष्ट्र वादको परिचय।राष्ट्र वादी नमन सलाम राजेन्द्र लिङ्देन।✍️👇️👇️
43
90
501
@MaheshMal71294
Mahesh Mal
6 months
दुर्गा प्रसाईले सार्वजनिक गरे। तस्करहरुको भिडियो👇️👇️
24
86
501
@MaheshMal71294
Mahesh Mal
7 months
माओवादी उद्गम क्षेत्र मानिएको रुकुममा लाग्यो राजसंस्था जिन्दावादको नारा राजसंस्था पुनःस्थापना गर हिन्दुराज्य स्थापित गर संघियता खारेज गर गणतन्त्र मुर्दा वाद। अब गणतन्त्र जनताको चाहना भन्दा सिमित नेताको स्वार्थ पुर्तिको साधन मात्रै भएको पुष्टि भएको छ। पश्चिम रुकुम।
10
79
499
@MaheshMal71294
Mahesh Mal
8 months
अब राजा फर्किने र गणतन्त्र समाप्त हुने दिन धेरै टाढा छैन,जनताले विकल्प रोजिसकेका छन।
14
81
491
@MaheshMal71294
Mahesh Mal
6 months
धनगढीका मेयर गोपाल हमाल अयोध्यामा जहाँ सीता त्यहाँ श्रीराम।जय सीताराम ✍️🙏🙏
Tweet media one
7
7
489
@MaheshMal71294
Mahesh Mal
2 months
पाँच तारे होटलमा बसेर महिला अधिकारका लागि लड्नेहरुले अधिकार आफैमा राखे,राजनीतिक दलहरुले उठाएको महिला अधिकार उनकै स्वास्नी,छोरी,बुहारीलाई मात्रै भयो।धिक्कार छ।✍️👇️👇️
10
77
482
@MaheshMal71294
Mahesh Mal
2 months
राजाको नजरमा पत्रकारिता✍️👇️👇️
13
43
481
@MaheshMal71294
Mahesh Mal
16 days
गणतन्त्रका बुहारीहरु संग यतिको आस्था र संस्कार छैन होला।किनभने गणतन्त्रका ससुरा बा इश्वर शब्द नै उच्चारण गर्न सक्दैनन्।✍️ 👇️👇️🇳🇵🇳🇵🙏🙏
8
26
480
@MaheshMal71294
Mahesh Mal
6 months
बनेपामा हिमानी शाहको भब्य स्वागत, धनेश्वर मन्दीर दर्शन✍️👇️👇️
4
37
466
@MaheshMal71294
Mahesh Mal
7 months
गणतन्त्र विरुद्ध गणतन्त्र अन्त्यको रुकुम बाट बिगुल बजेको छ।जनता र देशको समस्या समाधान भन्दा देश जनताका लागि बोझिलो लुट तन्त्र अन्त्य जरुरी भएको स्पष्ट सन्देश रुकुमले दिएको छ।जहा सुरु भएको थियो त्यही खतम हुन्छ।👇️👇️
17
84
468
@MaheshMal71294
Mahesh Mal
2 months
हार्दिक श्रद्धासुमन।जनताको बहुदलीय प्रजातन्त्र अमर रहोस्। निर्वतमान संस्कृति मन्त्री सुदन किराँतीको शब्द सापटीमा आज भन्नै पर्छ गणतन्त्र मुर्दावाद।✍️
10
61
462
@MaheshMal71294
Mahesh Mal
28 days
मंगोलको नारा लिएर हिन्दु सनातनी कसरी सरणार्थी?जय सत्य सनातन✍️👇️👇️
12
66
455
@MaheshMal71294
Mahesh Mal
7 months
समाजको दियो,देशको मियो,भविष्यको किरण नव महाराज विश्व हिन्दुको आस्थाको केन्द्र हृदयेन्द्र देश यसरी नै मुस्कुराओस। अग्रिम शुभकामना महाराज ✍️🇳🇵🙏 जय देश जय नरेश।
Tweet media one
5
38
447
@MaheshMal71294
Mahesh Mal
7 months
संसारकै राजाहरुको इतिहास हेर्ने हो भने ठूलो जनमत भएका राजा श्रीराम पछि ज्ञानेन्द्र शाह मात्रै हुन।सहज रुपमा गद्दी त्याग गर्ने राजा पनि यिनै हुन।✍️🇳🇵🚩
Tweet media one
18
18
434
@MaheshMal71294
Mahesh Mal
8 months
दुर्गा प्रसाईको कार्यक्रममा देखिएको यो डान्स साह्रो मनपर्ने
13
65
430
@MaheshMal71294
Mahesh Mal
8 months
The Kingdom Of Nepal Nepalise people wants king back 🇳🇵🇳🇵🇳🇵Jhapa
7
84
417
@MaheshMal71294
Mahesh Mal
1 month
NGO को खाजा सहकारीको खाना र बेलुका विश्व बैंकको पार्टीमा रमाउने सरकारले यी ��मस्या बुझ्न सक्लान्।✍️👇️👇️
13
90
415
@MaheshMal71294
Mahesh Mal
7 months
हिन्दु बिस्तारै जाग्दै छ। अन्तिम दम तक लड्छ। साझा अस्तित्व हो रक्षा सबैको साझा दायित्व हो।जय हिन्दुराज्य नेपाल।✍️👇️👇️
13
52
408
@MaheshMal71294
Mahesh Mal
7 months
राजा भनेको देशको मेरुदण्ड हो।वाह सानदार अभिव्यक्ति पार्टी वाद बिचार भन्दा गंगा चौधरीलाई राष्ट्र वादी सलाम छ✍️🙏🇳🇵 👇️👇️
12
53
399
@MaheshMal71294
Mahesh Mal
7 months
आउँ हामी सबै एकै ठाउँमा उभियौं अनि यो देशको मार्गचित्र तयार गरौं- राजा ज्ञानेन्द्र
10
62
396
@MaheshMal71294
Mahesh Mal
9 months
आफ्नो बिचार भएका विश्व भर रहेका नेपालीहरूको मौलिक र महान चाड हो बिजया दशमी शक्ति पुजाको रुपमा रहेको यो शक्ति साधना नै असत्य माथि सत्यको जित पनि हो,बेलायतको फुलपाती।अपव्याख्या गर्नेहरुलाई गतिलो जवाफ दिएको छ।
8
92
397
@MaheshMal71294
Mahesh Mal
8 months
देशको झण्डा र हिन्दु झण्डा बोक्ने माथि डण्डाको वर्षा हामी ८१% हिन्दु छौ,सरकारले कति प्रतिसतको प्रतिनिधित्व गरेको छ?यो देशमा धर्म भक्ती र राष्ट्र भक्ती माथि दमन भएको छ।
29
87
394
@MaheshMal71294
Mahesh Mal
5 months
म राजावादी हु गर्वका साथ भन्छु। -अभिनेता दिलिप रायमाझी लु जा कसैलाई केही भन्नु छ भने कमेन्टमा दुखेसो पोख्नु होला?👇️👇️
11
40
393
@MaheshMal71294
Mahesh Mal
16 days
चाडैं राज माता स्वीकार गर्न पाइयोस्।आउने पुस्ताले पुर्ण बिराम लागेको इतिहासको निरन्तरता पाओस्।✍️🇳🇵🇳🇵🙏🙏👇️👇️
21
19
398
@MaheshMal71294
Mahesh Mal
6 months
सुझबुझको अभिव्यक्ति हार्दिक नमन छ दिदी मनिषामा वास्तविकता हृदय देखि मुल्यांकन गर्नु भएको छ।शब्दस सहमत छु।वाह✍️🙏🙏🇳🇵🇳🇵👇️👇️
14
52
394
@MaheshMal71294
Mahesh Mal
1 month
सुतेको सिँहको जुँगा तान्ने काम नगर्नुहोस्।कोही कसै बाट नहोस्।जय सत्य सनातन ✍️ 👇️👇️
9
52
390
@MaheshMal71294
Mahesh Mal
1 month
बालेन शाहको भनाइ प्रति मेरो पुर्ण समर्थन छ। देशका लागि यि चार जना व्यक्तित्व मात्रै सहिद हुन।बाकी सबै दलका सहिद हुन।दलका सहिदलाई देशका सहिद ठान्नु वा मान्नु सिंगो देश प्रतिको अपमान हो।यद्यपि दलका सहिद प्रति सम्मान छ।दलहरूले दलअनुसार निजी सम्मान गर्न सक्नुहुन्छ।तुलना होइन।✍️
Tweet media one
27
71
384
@MaheshMal71294
Mahesh Mal
4 months
गणतन्त्र फाल्ने हो।फाल्ने हो,फाल्ने हो। सिंह दरबार छिर्ने हो।संघियता लखेट्ने हो। जय नेपाल,जय पशुपति नाथ। यो नेपाली जनताको आवाज हो।षड्यन्त्रमा रहेका गणतन्त्र वादीको मुटुमा ठोक्कियोस।🇳🇵 👇️👇️👇️👇️
29
69
380
@MaheshMal71294
Mahesh Mal
10 days
सुमना जि ले उठाएको कुरा सहि हो तर सरकारमा हुदा के हेरेर बस्नु भएको थियो?भुटानी शरणार्थीका दोषीलाई च्याप्प समातेर जेल हाल्दिएको भए अहिले बोल्नु पर्थ्यो?✍️👇️👇️
33
28
383
@MaheshMal71294
Mahesh Mal
7 months
आस्था र विश्वास कदापि मर्दैन,गणतन्त्रले हाम्रो मान्यताको प्रतिनिधित्व गर्दैन।नाति पुस्ता बजुरबा पुस्ताको गलती सुधारका लागि दिएको यो सन्देश गहिरो छ।✍️👇️👇️
Tweet media one
7
20
368
@MaheshMal71294
Mahesh Mal
7 months
पाेखरा १५ रामबजार बिरेन्द्र चाेकमा राजा बिरेन्द्रकाे शालिक पुनर्स्थापना🙏
Tweet media one
1
33
370
@MaheshMal71294
Mahesh Mal
7 months
शिरमा लगाउने टोपी शिरमै सजाउनु पर्छ,देश समाजको सुन्दर पक्ष नै राजसंस्था हो।🇳🇵🇳🇵 👇️👇️
1
27
372
@MaheshMal71294
Mahesh Mal
17 days
राजाको पालमा पढ्न पाइदैन थ्यो।स्कुल नै थिएन त्यही भएर पुग नपुग १० कक्षा पढेका के पी काका चार पटक प्रधानमन्त्री बनिसक्नु भएको छ।धेरै पढेका बाबुराम काका शुभकामना दिन त्यही पुगेका छन।सवभन्दा ठूलो झुट कम्युनिस्ट हो।सवभन्दा ठूलो भ्रम कन्फ्युजन हो सत्य भिडियो बाट ✍️👇️👇️
14
42
373
@MaheshMal71294
Mahesh Mal
7 months
गज्जब एउटा गुटखाको खोल फाले १० वटा उठाउन लगाउने नियम मेयर गोपाल हमाल जीलाई धन्यवाद बन्दै छ धनगढी सुन्दर सुदुरपश्चिमले पाउँदैछ मुर्त रूप 🙏🙏
11
35
369
@MaheshMal71294
Mahesh Mal
7 months
देशले के खोज्दै छ।सर्लाहीमा राजा आज ✍️ 🙏🇳🇵
Tweet media one
7
25
367
@MaheshMal71294
Mahesh Mal
7 months
श्री ५ सरकारको गढीमाइ दर्शन राजा कस्को देशको,देश कस्को जनताको मुल नाराका साथ नागरिक द्वरा राजालाई भव्य स्वागत 🙏🇳🇵🇳🇵👇️👇️
7
30
363
@MaheshMal71294
Mahesh Mal
2 months
प्रजातन्त्र भित्रको मौलिकता सहितको जनताको बहुदलीय व्यवस्था सार्वभौम नेपालको गौरव थियो।✍️👇️👇️🇳🇵🇳🇵
1
38
366
@MaheshMal71294
Mahesh Mal
7 months
आजको चीनमा माओको बिचार बिक्दैन,सि को बिक्छ।जर्मनीले माक्र्स चिन्दैन,हामीलाई माक्र्स र माओ ढोगाएको छ।संसार कहाँबाट कहाँ पुगिसकेको छ।हामीलाई भ्रममा राखेर देश लुटिएको छ।✍️👇️👇️
10
59
360
@MaheshMal71294
Mahesh Mal
2 months
४६ पछिको देखिएको र भोगिएको परिवर्तन यही हो।✍️👇️👇️
Tweet media one
10
67
354
@MaheshMal71294
Mahesh Mal
7 months
शब्दमा लेख्न सकिएन🙏🙏👇️👇️
16
30
339
@MaheshMal71294
Mahesh Mal
7 months
के यो आवाज राप्रपा विषेशको हो?के यो उपस्थिति राप्रपाको मात्रै हो?कदापि होइन यो आवाज र उपस्थिति सिंगो देशको प्रतिनिधित्व हो।जनभावनाको सम्मान गर्नैपर्छ।✍️🇳🇵 राजा ल्याउ देश बचाउ।👇️👇️
6
41
349
@MaheshMal71294
Mahesh Mal
10 months
आजको एक पाइलाले भोलिको सयौं कोषको यात्रा पार गर्छ।
23
46
344
@MaheshMal71294
Mahesh Mal
7 months
राजा ज्ञानेन्द्र शाहको उपस्थितिमा कपिलवस्तु शिव राजा नगरपालिकामा नेपाल निर्माता श्री ५ बडा महाराज पृथ्वीनारायण शाहको घोडा चढेको शालिक अनावरण भएको छ।गर्विलो इतिहासको सम्मान छ।✍️🇳🇵🇳🇵
2
47
343
@MaheshMal71294
Mahesh Mal
8 months
बाध्यात्मक परिस्थितिका कारण राजसंस्था नेपाली मिडियाको दृष्टिकोण बाट कोश टाढा भए पनि गरिमा उच्च छ,जबसम्म आकाशमा चन्द्र सुर्य रहन्छन् तबसम्म यो सान अमर रहिरहन्छ।
Tweet media one
7
38
342
@MaheshMal71294
Mahesh Mal
8 months
धर्मगुरु श्रीनिवास आचार्य ज्यू 💖🕉️🙏 आक्रोश सहि वा गलत?? हिन्दुराज्य स्थापना हुने र माओवादी सखाप हुने खुलासा👇️👇️
61
33
337
@MaheshMal71294
Mahesh Mal
7 months
हिन्दु बौद्ध धर्म एउटै हो।पछि हामीले तथ्यांकका नाममा धर्सो तानेर एउटा कित्ताको जमिनको कित्ता काट गरे जस्तै सानो सानो टुक्राटुक्रा पारेका हौ।ध्येयता मोहन लामा रुम्बा✍️👇️
7
62
344
@MaheshMal71294
Mahesh Mal
8 days
पोषाक लाज ढक्ने बस्तु मात्रै होइन।पोषाक फैसन गर्ने बस्त्र पनि होइन।पोशाक चिनारी पनि हो।यो चिनारी युगान्तकारी बनाउने शाह बंश हो। @SumanaShrestha ✍️👇️👇️
12
20
387
@MaheshMal71294
Mahesh Mal
7 months
राजा र शंकराचार्यलाई अलग राखेर हाम्रो पुर्विय समाज अगाडि बढ्न सक्दैन।हाम्रो मान्यता शिक्षा र सुशासनको मुल अंग यही परम्परा हो।समाज अपांग हुन्छ। ✍️👇️👇️
15
66
331
@MaheshMal71294
Mahesh Mal
6 months
फुलले पनि राजा ठ्याक्कै चिन्दो रहेछ।त्यति टाढा बाट हानेको फुल राजाको टोपिमा अडिन्छ।यी राजा पुनः आउने लक्षण र शुभ संकेत हुन। 🙏🙏🇳🇵🇳🇵👇️👇️
8
29
330
@MaheshMal71294
Mahesh Mal
8 months
राजा महेन्द्रले नेपालको विकासको मात्रै होइन अष्ट्रेलियामा समेत वृक्षारोपणको सुरुवात गरेका रहेछन, राजा महेन्द्र को अष्ट्रेलिया भ्रमणको दुर्लभ भिडियो 🇳🇵🇳🇵👇️👇️
8
37
326
@MaheshMal71294
Mahesh Mal
7 months
नागरिकको जिउ धनको सुरक्षा तथा गाँस,बाँस र कपासको सुनिश्चितता गर्नु राज्यको दायित्व हो।नागरिकको हत्या गरेर राज्य कोसको पैसा बाट मृत्युको मुल्य निर्धारण गरेर जनता माथि शासन गर्नु गैरजिम्मेवारी हो।👇️👇️
10
42
322
@MaheshMal71294
Mahesh Mal
7 months
राजा वीरेन्द्र नेपालीको एकताको प्रतिक मात्रै नभएर दक्षिण एशियाली देशहरुलाई एकतामा राख्न दक्षिण एसियाली संगठन सार्कका मुख्य भुमिका निर्माता पनि थिए।शान्ति क्षेत्र नेपालका स्तम्भकार थिए।गणतन्त्र यिनै उपलब्धिको विरुद्धमा थियो।राजसंस्था सधैव देशको पक्षमा हुनेगर्छ।पुनः निरन्तरता पावस।
Tweet media one
6
33
323
@MaheshMal71294
Mahesh Mal
7 months
कपिलवस्तुमा ,"क्रिश्चियन बने रोग निको हुन्छ" भन्दै झुक्याएर क्रिश्चियन धर्म प्रचार गर्ने प्रचारकलाई स्थानीय ले कालोमोसोले स्वागत गरेका छन।धर्म भनेको धारण गर्ने विषय हो प्रलोभन र भ्रममा नपार्न सुझाव दिएका छन। 👇️👇️👇️
23
49
317
@MaheshMal71294
Mahesh Mal
6 months
श्री ५ सरकारको देव घाटमा सवारी✍️ 🙏🙏🇳🇵🇳🇵🙏🙏👇️👇️
11
25
316
@MaheshMal71294
Mahesh Mal
6 months
राजाले देश छोडेर भाग्न नेपाल महन्त ठाकुरले बनाएको देश हो र? यो देश राजाहरुले बनाएको देश हो।नागरिकता बनाएको दस वर्ष पुगेको छैन।धम्की दिन्छ राजा भगाउने।✍️ डाक्टर सुरेन्द्र के सी👇️👇️👇️
10
44
317
@MaheshMal71294
Mahesh Mal
27 days
राजाका छोरा सधैव जनतामा जान्छन।यद्यपि युवराज पारस भन्नुहुन्छ।म राजा हुन इच्छा छैन।म स्वतन्त्र भएर नागरिक सरह बाकी जीवन बिताउछु।मिडिया र पृथकतावादीहरुले बुझ्नुपर्छ यतिको नम्रता हामीमा पनि छ?✍️👇️👇️
13
26
316
@MaheshMal71294
Mahesh Mal
6 months
चाहियो,चाहियो राजा चाहियो। हेटौंडा महाराज ज्ञानेन्द्र शाहको उत्साह पुर्व स्वागत✍️🇳🇵🙏
14
26
310
@MaheshMal71294
Mahesh Mal
6 months
दरबार हत्या काण्ड भन्दा पहिले मदन भण्डारीको हत्या भएको हो।मदन भण्डारीको हत्या काण्ड बाट छानबिन गर्नुपर्छ। शान्ता चौधरी👇️👇️
14
33
312
@MaheshMal71294
Mahesh Mal
8 months
गणतन्त्रले बोल्ने अधिकार दिएको हो की बौ लाउने अधिकार देको हो अभिनेता निखिल उप्रेती यथार्थ जवाफ👇️👇️
10
54
312
@MaheshMal71294
Mahesh Mal
8 months
राजा बिनाको हिन्दुराज्य हुदैन ऋषि जगमान गुरुङ 👇️👇️
9
47
310
@MaheshMal71294
Mahesh Mal
8 months
रवि लामिछाने र तोसिमा कार्कीले सुन्न र बुझ्नुपर्ने सुझाव निखिल उप्रेतीको प्रश्न यो व्यवस्था कसरी ठिक छ?👇️👇️
9
50
307
@MaheshMal71294
Mahesh Mal
2 months
हेलिकप्टरको प्रयोग सम्धी भेट र भुकम्प पिडितको त्रिपाल उडाउन मात्रै हो कि यस्ता जोखिम कममा पनि लगाउन मिल्छ?✍️ 👇️👇️
9
67
311
@MaheshMal71294
Mahesh Mal
7 months
चन्द्रमा बाट देखिएको दृष्य राजाको साथमा लाखौं नागरिक जनभावना र जनचाहनाको राज्यले सम्मान गरोस।कपिलवस्तु।👇️👇️ 🇳🇵🇳🇵
8
39
305
@MaheshMal71294
Mahesh Mal
1 month
ग्लोबल भिलेजका कुरा गर्ने,नेपाली भाषा बाहुन क्षत्रीको मात्रै हो भन्नेहरुले चेत्नुपर्छ।भाषा र भावनाको कुनै सिमाना हुदैन।✍️👇️👇️
8
26
306
@MaheshMal71294
Mahesh Mal
8 months
युवराज पारस शाह आफुले पढेको बुढा निलकण्ठ स्कुलमा नव युवकहरु माझ युवराज पारसलाई नष्ल वाद र कथित मिडियाले जस्तो आरोप लगाए पनि उहाँको जस्तो राष्ट्र भाव नष्लिय युवराजहरुमा देखिदैन✍️👇️👇️
6
41
300
@MaheshMal71294
Mahesh Mal
2 months
सन्दीप लामिछानेको मिहिनेत र क्षमताको सम्मान छ।हामीले उपेन्द्र यादव,राजेन्द्र महतोको भाषा बुझ्न सकेका छैनौं।सन्दीपले पाकिस्तानी भाषा अंग्रेजीमा ट्रान्सलेट गरिरहनु भएको छ र अंग्रेजी भाषा पाकिस्तानीमा पनि✍️👇️👇️
16
31
300
@MaheshMal71294
Mahesh Mal
6 months
गणतन्त्रका महारानीहरुको व्याग र देशका महारानीको व्याग हेरौ।वास्तविक समान्त वादी को रहेछन्।नेपाली जनताले बुझ्नुपर्छ।
Tweet media one
4
27
297
@MaheshMal71294
Mahesh Mal
2 months
लोकतन्त्र भनेको कैलास सिरोहिया हो? पुरै अढाई करोड नेपाली जनताको यक्ष प्रश्न ऋषि जि लाई✍️👇️👇️
11
46
299
@MaheshMal71294
Mahesh Mal
7 months
अतिवादी अभिव्यक्ति दिएका प्रचण्ड सरकारका संस्कृतिक मन्त्री सुदन किराँती विरुद्धमा झापाको बिर्तामोडमा भएको मुर्दावाद प्रदर्शन। हिन्दु एकता जिन्दावाद।👇️👇️
13
53
293
@MaheshMal71294
Mahesh Mal
6 months
सत्य जहिले पनि एक्लो हुन्छ।जस्तै रवीन्द्र मिश्र एक्लो हुनुहुन्छ।ज‍ो एक्लो उभिएको हुन्छ।सम्झिनुन अहिले उ देशको पक्षमा छ।
Tweet media one
14
12
293
@MaheshMal71294
Mahesh Mal
6 months
आज माघ १७ गते आधुनिक नेपालका कुशल कालिगढ श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाह देवको स्मृति दिवस।सायद त्यो भारत र महेन्द्र सरकार यतिबेला हुनुपर्ने। कोटि कोटि नमन राजन 🙏🙏🇳🇵
4
38
298
@MaheshMal71294
Mahesh Mal
26 days
खण्ड खण्डमा विभाजित मुलुक,खण्ड खण्डमा विभाजित मत एक हुनुपर्ने समय आएको छ।आयातित बिचारको सम्मान गर्दै मौलिकता भित्रको नवीन युगको सुरुवात गरौ।✍️🇳🇵🇳🇵
5
32
294
@MaheshMal71294
Mahesh Mal
2 months
ललितपुर बंगालामुखीमा स्थानीय जनताले राजाको भव्य स्वागत गरेका छन।दुई लाखको उपस्थितिमा रहेका जनताले एकै आवाजमा राजा फर्किनु पर्छ भनेर नारा लगाएका छन।निकै उत्साहको जनताको मा�� सम्बोधन अथवा गणतन्त्रले आफ्नो नष्ट स्वीकार गर्नुपर्ने देखिन्छ।✍️👇️👇️🇳🇵🇳🇵
9
37
294
@MaheshMal71294
Mahesh Mal
7 months
राजाको कपिलवस्तु सवारी लाखौं जनताको साथ,राजा साझा,धर्म साझा देश साझा भन्ने मुल नाराका साथ भव्य स्वागत भएको छ।गणतन्त्रले गरीबको करमा गरीबको मुल्य निर्धारण भन्दा अरु गर्न नसकेको यथार्थ पछिल्लो परिणामले पुष्टि गरेको छ।✍️🇳🇵🇳🇵👇️👇️
10
66
289
@MaheshMal71294
Mahesh Mal
7 months
युवराज पारस सरकारको ५३ औ शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना।
Tweet media one
22
7
281
@MaheshMal71294
Mahesh Mal
2 months
प्रचण्ड,ओली,देउवा बाहेक यो संसारमा सबैको धर्म हुन्छ।✍️👇️👇️
2
35
286
@MaheshMal71294
Mahesh Mal
28 days
राजा आउछन् आउदैनन त्यो मलाई थाहा भएन।हेमानी महारानी होइनन् राज माता बन्छिन।हृदयेन्द्र राज सिहासनमा बस्छन।सम्राट बन्छन्।यो मेरो ठोकुवा हो।डा जगमान गुरुङ ✍️ 👇️👇️👇️👇️🙏🙏🇳🇵🇳🇵
5
47
287
@MaheshMal71294
Mahesh Mal
8 months
निरन्तर भइरहेका तस्कर भ्रष्टाचार र तिनको छानबिन र कानुनी दायराको साझा प्रतिनिधि यही त होइन। 👇️👇️👇️👇️👇️
4
42
283
@MaheshMal71294
Mahesh Mal
3 months
कमेडीले बुझ्नुपर्ने थियोे।राजाले स्पष्ट भनेका छन।देशमा शान्ति होस।राष्ट्रिय एकता कायम रहोस्।देश बिघटन नहोस।मैले यही कुरा मात्रै चाहेको छु।मन्दिरमा जादा पनि यही एउटा कुरा मात्रै मागेको छु।✍️👇️👇️
10
33
285
@MaheshMal71294
Mahesh Mal
6 months
राजाका नाममा माओवादी,माधवकुमार नेपाल,केपी ओली,शेर बहादुर देउवाले देशलाई धोका दिएका छन।अब स्वाधीनता र देश रक्षाका लागि राजालाई सबैले साथ दिनैपर्छ।दिउ।✍️ 🙏🙏🇳🇵🇳🇵👇️👇️
5
26
282
@MaheshMal71294
Mahesh Mal
8 months
राजा महेन्द्रले कञ्चनपुरलाई अञ्चल अस्पताल दिए✍️ अञ्चल प्रशासनिक सदरमुकाम दिए✍️ पुनर्वास दिए✍️ ब्यवस्थित व्यवसायीक शहर दिए✍️ के अब हामीले एउटा सालिक राख्न ३ मिटर जमिन दिन सक्दैनौं सक्छौं भने मंसिर २८ हल्ला बोल।
Tweet media one
4
41
283
@MaheshMal71294
Mahesh Mal
9 months
धर्म जातीय वर्णका मुद्दा उठाउनेहरुले बुझ्नुपर्छ राजा र राष्ट्रका लागि के महत्त्वपूर्ण हुन्छ।
Tweet media one
5
25
278
@MaheshMal71294
Mahesh Mal
3 months
जिवित देवी कुमारीले राजालाई नमस्कार गर्ने होइन।राजाले कुमारीको खुट्टा ढाेगेर शक्ती र आशीर्वाद प्राप्त गर्ने हो!जस्ले यो डिजाइन गर्यो यो गलत भो।कुमारी परम्परा र आस्था माथि प्रहार भयो।✍️👇️👇️
Tweet media one
23
41
279
@MaheshMal71294
Mahesh Mal
7 months
अमर सिंह थापालाई तत्कालीन इष्ट इन्डिया कम्पनी सरकार बाट नेपालको राजाको पछि नलाग हामी एउटा प्रान्तको राजा बनाएर राख्छौ भन्दा अमर सिंह थापाले ठाडै अस्विकार गरेका थिए।स्वार्थ भन्ने कुराले राष्ट्रिय हित हुदैन भन्ने त्यो सन्देश हरेक राजनीतिक दलहरूले बुझ्नुपर्ने थियो।खै त बुझेको?
Tweet media one
12
44
275
@MaheshMal71294
Mahesh Mal
8 months
नेपाललाई विश्व मान चित्रमा स्थापित गर्ने विकास प्रेमी,चतुर कुटनिज्ञ राजा स्व. श्री ५ महेन्द्र विर विक्रम शाह देव को शालिक तयार अवस्थामा छ,गणतन्त्रका हिमायती कठित दल र राज्य सत्ताले दमन नगरे आज महेन्द्रनगरको कञ्चनपुरमा स्थापित हुन्छ✍️🇳🇵🇳🇵
4
31
275
@MaheshMal71294
Mahesh Mal
6 months
ऋषि धमलाको टिभी बन्द हुने।माननीय ज्ञानेन्द्र शाहीको ऐतिहासिक खुलासा 👇️👇️
18
38
273
@MaheshMal71294
Mahesh Mal
7 months
भोली पुस ८ गते श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकारको १.३० बजे भैरहवा बिमानस्थलमा अवतरण हुने कार्यक्रम रहेंको हुदा सम्पूर्ण शुभचिन्तक,राष्ट्रबादी आमा बुबा दाजुभाई दिज्यु बहिनी साथीभाईहरु उपस्थितको लागी हार्दिक निमन्त्रण गर्दछौ जय देश जय नरेश।🇳🇵🇳🇵🙏🙏
Tweet media one
7
27
272
@MaheshMal71294
Mahesh Mal
4 months
चिठ्ठामा गृहमन्त्री पाएका रवि लामिछानेलाई निष्ठा के थाहा यो टेलर मात्रै होइन गणतन्त्र यो देशमा कदापि टिक्दैन।समयमै बुझेको राम्रो✍️ 🇳🇵🇳🇵👇️👇️
12
40
272
@MaheshMal71294
Mahesh Mal
3 months
कमेडी रे कमेनाडी चाहि हो।आखिर सन्देश चाहि के दियौं त?निजी जीवन बिताइरहेका राजाको चरित्र हत्या गर्ने काम भएको छ।किमार्थ स्वीकार्य छैन।मुर्दा वाद।
Tweet media one
67
32
273
@MaheshMal71294
Mahesh Mal
8 months
सुदूरपश्चिम कञ्चनपुरमा घन्कियो जय जय गोरख जय जय काली हिन्दु अधिराज्य यसैपालीको नारा सुरक्षा घेरा तोड्ने हो,झुटो पत्रकारीता होसियार
4
62
269
@MaheshMal71294
Mahesh Mal
8 months
बिश्वको एक अरब हिन्दुको आरध्यदेव पशुपतिनाथ ! पशुपतिनाथको अध्यक्ष सुदन किराँती ! सुदन किराँती भन्छ क्रीस्चियन धर्म नमान्ने देशद्रोही।हामी हिन्दु माथि शासन गर्ने हाम्रो आस्था माथि प्रहार गर्ने नष्ट गर्ने भन्दा सभ्यता जोगाउन राजा किन नल्याउने?एकमात्र विकल्प राजा ल्याउ देश धर्म जोगाउ
3
43
268
@MaheshMal71294
Mahesh Mal
7 months
बाह्रबुँदे दिल्ली समझदारीमा बनेको नेपाल बास्तबमा नेपालीको लागि सपनाको नेपाल हो। जोरदार समर्थन छ 🤣🤣🤣
5
46
262
@MaheshMal71294
Mahesh Mal
1 month
राजा मात्रै बाधक थिएनन।बाधक भनेको अविश्वास देखियो।खुल्ला हृदय सहित नेपाल यही हो।सबै नेपाली हौ।देश सिंगार्ने हामीले नै हो भन्ने साझा भावका साथ एउटा नवीन युगको सुरुवात गरौ।✍️🇳🇵🇳🇵🙏🙏👇️👇️
4
38
267
@MaheshMal71294
Mahesh Mal
7 months
जनताको यो भाव यो आस्थाको यो विश्वास सरकारले तत्काल सम्मान गरोस् यदि गर्दैन भने हतकडी त सिंगो देश नै जेल बनाए रोक्न सक्दैन।मात्रै जय देश जय नरेश भैरहवा हवाई अड्डाले गणतन्त्रलाई हावा खुवाउने संकेत गरेको छ।हेक्का रहोस।✍️🇳🇵👇️👇️
6
41
262
@MaheshMal71294
Mahesh Mal
5 months
संसद कब्जा गरेर मिटर ब्याजीहरुले गणतन्त्र खारेजीको नारा लगाएका छन।दस वर्ष जनयुद्ध गर्दा प्रचण्डले कब्जा गर्न नसकेको संसद दस दिने मिटरले कब्जा गरेको छ।यो गणतन्त्रको सवभन्दा ठूलो असफलता पनि हो।👇️👇️👇️👇️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
3
49
266
@MaheshMal71294
Mahesh Mal
8 months
दाँत पनि निकाल्दुन्छु भन्छ हात पनि भाँचिदिन्छु भन्छ,हातमा हतकडी पनि लाउछु भन्छ,हाम्रो देशमा प्रधानमन्त्री शक्तिशाली हुन्छन भनेको यो व्यवस्थाले आङ्काजि शक्तिशाली बनाएछ,गेरुवा वस्त्र त देखि सक्नुहुन्न ८१% गणितीय हिन्दु हुदा त यस्तो छ अल्पमतमा परे यिनले बस्न दिने छैनन् देखियो।
59
38
263