Madhukar Khanal Profile Banner
Madhukar Khanal Profile
Madhukar Khanal

@MadhukarKhanal

4,049
Followers
1,600
Following
2,063
Media
13,104
Statuses

Joined November 2019
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@MadhukarKhanal
Madhukar Khanal
5 months
राणा र राजाका जवाफले धम्कीले नडगेको र बेहोस नभएको नेपाली कांग्रेस एउटा सहकारीको ठगले दिएको जवाफमा बेहोस हुँदैन , हेक्का रहोस् ।
141
14
222
@MadhukarKhanal
Madhukar Khanal
4 years
यसरी खाने डा के सिसँग त्यसरी खाने सत्ता डराउनु स्वबाभिक नै हो त्यही भएर डा के सिलाई हिडडुलगर्न प्रतिबन्ध।
Tweet media one
Tweet media two
14
128
766
@MadhukarKhanal
Madhukar Khanal
4 years
नयाँ नेपाली उखान * छोरा होस् गोकुल जस्तो , सम्धी हुन इश्वर जस्तो।
Tweet media one
Tweet media two
24
131
670
@MadhukarKhanal
Madhukar Khanal
4 years
आफैं विचार गरौं को देश निर्माणमा छन् ।
Tweet media one
Tweet media two
41
84
598
@MadhukarKhanal
Madhukar Khanal
4 years
त्यो राजतन्त्रको मन्त्रीलाई सपथ ग्रहण ।यो गणतन्त्रमा मन्त्रीलाई सपथ। समता र समाजवाद उन्मुख सम्बृद्ध नेपाल ।( म राजावादी हैन)
Tweet media one
Tweet media two
41
81
505
@MadhukarKhanal
Madhukar Khanal
3 years
गणतन्त्रले यिनको भविष्य सुरक्षित गर्छ भनेर लडियो खै आज के भो, भविष्य त ओलिजस्ताको पो सुरक्षित भयो।
Tweet media one
62
52
438
@MadhukarKhanal
Madhukar Khanal
11 months
बाध्य भएर भन्नु पर्यो , महानगर बासी गजडि बाट शासित छन् ।
Tweet media one
207
18
431
@MadhukarKhanal
Madhukar Khanal
4 years
सुन्दा गफ लाए जस्तो होला यो सरकार लुट्नलाइ नै बनेको भन्नेकुरा सबैभन्दा पहिला पत्ता लगाउने दार्शनिक गायक पसुपती शर्मा हुन।
10
24
426
@MadhukarKhanal
Madhukar Khanal
3 years
आदरणीय गिरीजा प्रसाद कोइराला ले भन्नु हुन्थ्यो " महन्त जी असल सोझा,पढेलेखेका मानिस हुन् तर कहिले काहिँ यिनको व्यवहार र काम गराइ हेर्दा आत्माले सञ्चालित हैनन परमात्माले सञ्चालित हुन् कि जस्तो लाग्छ ।"
21
33
418
@MadhukarKhanal
Madhukar Khanal
3 years
तस्बिर आफै बोल्छ । फरक के छ ।
Tweet media one
Tweet media two
79
31
415
@MadhukarKhanal
Madhukar Khanal
3 years
ओली सरकारले जनतालाई यसैगरी झुक्याएको छ ।
21
65
378
@MadhukarKhanal
Madhukar Khanal
4 years
राजतन्त्रमा सपथ लिने र गराउने समान स्थानमा उभिन्थे । गणतन्त्रमा सपथ लिने तल खुवाउने माथि उभिने त्यो पनि मञ्च नै बनाएर।गणतन्त्रको संस्थागत विकास र समानता भनेको यही होला
Tweet media one
39
56
375
@MadhukarKhanal
Madhukar Khanal
3 years
नेकपा एमालेका प्रभावशाली दोस्रो पुस्ताका भनिएकाहरु पानी मरुवा ,आँट र क्षमता नभएका ,स्वाभिमान गुमाएक र माधव नेपालको आडमा केपीसंग सौदाबाजी गर्ने विचौलियाहरुको झुण्ड रहेछ ।
37
37
360
@MadhukarKhanal
Madhukar Khanal
3 years
ओलीसँग लाखौ विमति छन् रहन्छ । उनको एउटा क्षमता मानै पर्छ , सत्ताकोलागि जोसुकैसंग जस्तोसुकै सम्झौता गर्ने र राष्ट्रवादीको मुखुण्डो भिरी रहने ।
15
36
340
@MadhukarKhanal
Madhukar Khanal
3 years
बीपी कोइरालासँग प्रधानमन्त्री हुँदा जम्मा तीनवटा कोट थिए , सुट कमीज र टाई एउटा पनि थिएन संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा डा तुलसी गिरीसँग दुई जोर सुट सापटी लिनु परेको थियो अहिले यो पढ्दा,सुन्दा अचम्म र असान्दर्भिक लाग्न सक्छ, सन्देश हो शासक मितव्ययी बन।
16
38
323
@MadhukarKhanal
Madhukar Khanal
2 years
कोभिडको बेलामा टेलीभीजनमा नाक कोट्याउने एकजना "प्रा डा," छन् ,उनको हैसियत र ल्यागत" प्रा डा" हैन बालकोट तिर "तेल लगाउने" मसल्��िको जस्तो छ ।
26
29
312
@MadhukarKhanal
Madhukar Khanal
3 years
जीवन सरल बनाउन साथ र सहयोग गर्नु हुने , मेरी उनीलाई जन्म दिनको अशिम शुभकामन ।
Tweet media one
92
9
309
@MadhukarKhanal
Madhukar Khanal
3 years
आदरणीय गिरीजा प्रसाद कोइराला ले भन्नु हुन्थ्यो " महन्त जी असल सोझा,पढेलेखेका मानिस हुन् तर कहिले काहिँ यिनको व्यवहार र काम गराइ हेर्दा आत्माले सञ्चालित हैनन परमात्माले सञ्चालित हुन् कि जस्तो लाग्छ ।" उहाँसँग मानिस चिन्ने अद्भुत क्षमता थियो भन्ने कुरा आज प्रमाणित भयो ।
11
28
303
@MadhukarKhanal
Madhukar Khanal
3 years
यो भन्दा बढी सामन्ती सोच के हुन सक्छ साशकको बगरमा पनि रातो कार्पेट चाहिने , नवमहाराजा ।
Tweet media one
50
42
297
@MadhukarKhanal
Madhukar Khanal
3 years
यी दुवै मन्त्रिहुन एउटा जर्मनी हिटल���को , आर्को नेपालको हिटलर ओलीको दुवैको काम झुट बोलेर सत्यलाई लाखौ पटक दोहोर्याएर सत्य सावित गर्ने प्रयास गर्नु ।
Tweet media one
Tweet media two
15
38
299
@MadhukarKhanal
Madhukar Khanal
4 years
कस्तो मार्मिक यो विषयमा के धारणा छ ? @gsbhusal @PM_Nepal
Tweet media one
10
28
275
@MadhukarKhanal
Madhukar Khanal
1 year
कमरेडको अचेल तनाव छ .... स्व. महावीर विश्वकर्मा तर अचेल कमरेडलाई "गेरु" मन पर्छ ।
4
79
269
@MadhukarKhanal
Madhukar Khanal
3 years
सातसात जना मन्त्रीको नियुक्ति असंवैधानिक हुँदा पनि @kpsharmaoli अझै कुर्सीमा लिसो टासिएजसरी बस्न लाज लग्दन ? अलिकति नैतिकता भए राजीनामा दिएर लङ्गौटिको धरोले लाज जोगाउनु हुन्छ कि ! अनधिकृत ब्यक्तिलाई मन्त्री बनाउनु भनेको राज्य विरुद्धको अपराध हो ।अपराधी प्रधानमन्त्रीहुन सक्दैन ।
18
42
264
@MadhukarKhanal
Madhukar Khanal
4 years
एउटा phd डाक्टर के के मात्र हुन सक्छ ? टेलिभिजन प्रस्तोता , भइरोलोजिस्त , मौसम विषेशज्ञ , कृषि विषेशज्ञ , खासमा phd चै केमा हो ? मानिस झुक्किएर हैरान ।
26
7
252
@MadhukarKhanal
Madhukar Khanal
3 years
बालुवाटार र विकासे कागजमा तुईन विस्थापी भयो होला तर यथार्थमा यस्तो छ है । @kpsharmaoli
18
84
247
@MadhukarKhanal
Madhukar Khanal
2 years
मेनपावर व्यवसायी - श्रम मन्त्री नीजि स्कुलका मालिक - शिक्षा मन्त्री ठेकेदार - शहरी विकास मन्त्री नागरिकतामा विवादित - गृह मन्त्री बालुबाटार जग्गा खाने-अर्थमन्त्री अब बन्छ देश!! सरकारको प्राथमिकता सुशासन !
32
52
246
@MadhukarKhanal
Madhukar Khanal
1 year
लौ सुन्नुहोस् है मित्रगणहरु, बाँसबारी छालाजुत्ता कारखाना बिक्री गर्दा के भयो ।
42
40
236
@MadhukarKhanal
Madhukar Khanal
3 years
परिवर्तित चल्तीका उखान १) उखान टुक्का होस केपिको जस्तो २)छोरा हुन् गोकुल महेश जस्ता ३) ट्याङ्की होस् इस्वर पोखरेलको जस्तो ४) झड्केलो होस् बदल जस्तो ५) कम्पनी होस् यति र ओमनि जस्तो बाँकि थप्न यहरुलाई छुट छ ।
19
29
232
@MadhukarKhanal
Madhukar Khanal
3 years
अर्जुन पराजुलीको बेजोड कविता । कसलाई इङ्गित गरेका होलान् ,अनुमान लगाएर नाम लेखिदिनुस्।
Tweet media one
11
33
233
@MadhukarKhanal
Madhukar Khanal
3 years
यत्रो दाउपेच जान्ने @kpsharmaoli १४ वर्ष जेल कसरी परेछन् कुरा अचम्म छ ।
24
15
222
@MadhukarKhanal
Madhukar Khanal
3 years
कम्यूनिष्ट नेताको बौद्धिकता 😁😁😁😁
Tweet media one
28
16
221
@MadhukarKhanal
Madhukar Khanal
3 years
अर्जुन पराजुलीको बेजोड कलम
Tweet media one
4
57
219
@MadhukarKhanal
Madhukar Khanal
1 year
सिंहदरबार देखि बानेश्वर सम्म हिँडेर जाँदा पिसाब लाग्यो भने कता फेर्ने हो ? धोबीखोला तिर बस्दा खोला फोहोर हुन्छ । खोला फोहोर गरेबापत जरिवाना हुन्छ कि हुन्न? गमलामा गर्न मिल्दैन लाज हुन्छ ? अब कसो गर्ने हो @balenshahh म त्यता हिड्ने हुनाले हो , अन्त पनि त्यस्तै देख्छु ।
201
13
217
@MadhukarKhanal
Madhukar Khanal
3 years
कविता भन्दा यो तरिका लाखौ गुणा सशक्त छ । यसरी होआफ्नोे दायित्व पूरा गर्ने ।
11
26
209
@MadhukarKhanal
Madhukar Khanal
4 years
यी नेकपा कै नेता हुन हैन र @PM_Nepal उनीपनि यसो भन्दै छन्
22
53
206
@MadhukarKhanal
Madhukar Khanal
1 year
यो देश पहाडीयाको मात्र हो ? गम्भीर प्रश्न नागरिकता कानूनको विरोध गर्नेहरूले यो प्रश्नको सम्बोधन गर्ने हिम्मत राख्छन् ? अनगरीकको पीडा महसुस गर्ने क्षमता छ ?
36
43
203
@MadhukarKhanal
Madhukar Khanal
3 years
स्वास्थ्य सामग्री मा अक्सिजन ग्यास पनि पर्छ र यसको उद्योग नेपालमा छ भन्ने कुरा मेरो सरकारलाई थाहा छैन , उसलाई त ओम्नी मात्र थाहा छ।किनकि ओम्नीवाट मनी आउँछ ।
4
73
201
@MadhukarKhanal
Madhukar Khanal
3 years
यी सुर्ती सर्क्यौने व्यक्तित्व चिन्नु भो नी ! दुईचार दिन पछि उहाँले प्याट्ट भन्नु हुने छ " सुर्ती सर्क्याउने पिच्च पिच्च थुकेर कोरोना भगाउने "। ( तस्बिर सामाजिक सञ्जालवाट साभार )
Tweet media one
21
30
200
@MadhukarKhanal
Madhukar Khanal
2 years
वास्तवमा सत्ता निर्लज्ज हुन्छ । सत्ताको निमित्त कम्युनिष्टहरु निर्वस्त्र नै हुन्छन् ।
36
30
199
@MadhukarKhanal
Madhukar Khanal
3 years
राष्ट्रबाद भनेको जीवनचर्या हो । ओली के हुन एमालेकै माननीय मुख वाट
16
53
198
@MadhukarKhanal
Madhukar Khanal
3 years
नेपाली कांग्रेसको रुपान्तरण गणेशमानको निष्ठा र बिश्व प्रकाशको संगठन ।
Tweet media one
6
10
198
@MadhukarKhanal
Madhukar Khanal
3 years
सौरभ भन्ने मानिस घुमाएर ओलीको दासत्व स्वीकार गर्न लालायित देखिए ,त्यो उनको कुराहोला आपत्ति छैन तर बीपी कोइरालाले कहिल्यै प्रयोग नगरेको "जन" शब्द , बीपी पढ्दा पढ्दै थाके भनेर किन भ्रमको खेती गरेका हुन् ,? त्यस्तो झुटको खेती गरेर नै हो विश्लेषक हुने ।
13
17
197
@MadhukarKhanal
Madhukar Khanal
3 years
"पोइला जान पाम" भन्दा नारी अस्मिता माथि प्रहार भयो की भएन ? नारीवादी अभियन्ताहरु बोलेकी बोलेनन् ।
19
10
194
@MadhukarKhanal
Madhukar Khanal
3 years
अब समय आएको छ , विश्व प्रकाश शर्मालाई महामन्त्री को जिम्मेवारी सुम्पने ।
Tweet media one
14
11
190
@MadhukarKhanal
Madhukar Khanal
3 years
अलिकति भनाभन, अलिधेरै सुना सुन , थोरै ठुस्कान,धेरै मुस्कान गर्दा गर्दै २० वर्षमा पुगिएछ मेरी उनीसँग जीवन जिस्किएर नै चलेको र सहज भएको छ मेरी उनीले गर्दा ।
Tweet media one
46
12
191
@MadhukarKhanal
Madhukar Khanal
3 years
शुसिल कोइरालाले भारतको इच्छा विपरीत संविधान निर्माण गरेको कारणले लागेको नाकाबन्दी मेरो पालामा लागेको र पछि भारत वाद्य भएर खुला गर्यो भनी माकाफ्युई गर्थे ओली , खासमा नाकाबन्दी सैनिक कुटनीतिवाट पो खोलिएको रहेछ, जुन कुरा ओलीलाई थाहानै थिएन । रमेशनाथ पाण्डेको किताब
6
21
184
@MadhukarKhanal
Madhukar Khanal
3 years
ट्वीटरमा हनुहरुको एउटा समूह छ जो सरकार र बाको विरोध गर्ने बित्तिकै झुण्ड मिलेर आक्रमण गर्न थाल्छन् ,पूरा धुर्रा उठेर , मानौं सरकार नै उनीहरू हुन र ओली उनका पिता , रिप्लाईलाई लाइक र रि ट्वीट गर्दैमा दिन सकिने ।हनुहरुका दुःख पनि के के छन् के के।
30
25
183
@MadhukarKhanal
Madhukar Khanal
3 years
शितल निवासलाई नैतिक सङ्कट र दबाब हुन्छ कि हुन्न होला ?
29
6
179
@MadhukarKhanal
Madhukar Khanal
4 years
संसद् विघटन ठीक छ भनी ओलिको पक्षपोषण गर्नेहरुलाई यी आमै ( छाया देवी पराजुली, जो दोस्रो जनआन्दोलनमा सक्रिय थिइन् )को आँशु र आत्माले सराप्ने छ।
Tweet media one
5
15
182
@MadhukarKhanal
Madhukar Khanal
1 year
विद्यादेवी भण्डारीले ओली अध्यादेश जारी गर्दा पनि यो प्रावधान जस्ताको त्यस्तै थियो । यदि, त्यसो हो भने ओली–विद्या लेन्डुप दोर्जे हुन् कि रामचन्द्र पौडेल ?
27
21
177
@MadhukarKhanal
Madhukar Khanal
4 years
कांग्रेस सकियो अब दिउँसै लाल्टिन बालेर खोज्नु पर्छ भन्ने प्रचण्ड र माधव नेपाल खुरु खुरु लुत्रुक्क परेर सानेपा पुगे, गाउँ गाउँमा कांग्रेस मार्न निर्देशन र नेतृत्व गर्ने ( कथित जनयुद्ध) बाबुराम भट्टराई लोकतन्त्र को रक्षा गर्न सहयोग माग्दै छन् ।समय आउँछ पर्खनु पर्छ ।
7
22
176
@MadhukarKhanal
Madhukar Khanal
3 years
क्यामराले यस्तो पो गरिदियो
Tweet media one
22
3
176
@MadhukarKhanal
Madhukar Khanal
4 years
बालुवाटार बेच्ने सुकुम्बासी दलाललाई अर्थमन्त्रीको कुर्सी ! @GokulPBaskota गोकुल बास्कोटालाई 'अख्तियार प्रमुख',सांसद अपहरण काण्डका नाइके महेश बस्नेतलाई गृहमन्त्रि र सर्वेन्द्र खनाललाई पुन प्रहरी महानिरीक्षक बनाई दिए बल्ल कम्युनिस्ट सत्ता स्थापित हुन्छं @kpsharmaoli @cmprachanda
5
21
173
@MadhukarKhanal
Madhukar Khanal
2 years
२१ वर्ष देखि उहाँले मलाई व्यहोरी रहनु भएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
Tweet media one
Tweet media two
38
0
175
@MadhukarKhanal
Madhukar Khanal
4 months
दुखद खबर हार्दिक श्रद्धान्जली !! नेपाली कांग्रेसको नेता ,आदरणीय महेश आचार्यज्युको ज्येष्ठ सुपुत्र तथा मेर स्नेही मित्र शिखर आचार्यको दुखद् निधनले स्तब्ध भएको छु । मित्रलाई भाबपुर्ण श्रद्धान्जली 🙏🙏🙏🙏🙏🙏🙏🙏 सम्पुर्ण शोक सन्ताप्त परिवारजनमा समवेदना
Tweet media one
208
9
175
@MadhukarKhanal
Madhukar Khanal
2 years
शान्ति प्रक्रियामा कसको हैसियत के रहेछ भन्ने स्पष्ट गर्न यो एउटा तस्बिर नै काफी छ ।
Tweet media one
56
11
171
@MadhukarKhanal
Madhukar Khanal
2 months
लोकतन्त्रको सवालमा कांग्रेसको निष्ठामाथि कसैले पनि प्रश्न नगर्दा हुन्छ । @bishwaprakash77
64
14
169
@MadhukarKhanal
Madhukar Khanal
1 year
यी कम्युनिष्ट हैनन्, कम्युनिष्ट भएको भए देशको ढाँचा बदल्थे सबै सत्तामा पुगे के गरे ?
11
29
165
@MadhukarKhanal
Madhukar Khanal
3 years
हिजो र आज बीचको मूल्य कति होला ? कति तिरियो! @kpsharmaoli
Tweet media one
5
17
162
@MadhukarKhanal
Madhukar Khanal
8 months
ब्राभो डेल्टामा दुर्गा प्रसाई को अन्तरवार्ता रेकर्डहुनु भनेको नेपाली पत्रकारिताको स्तर र कार्यक्रमको स्तर निर्धारण गरेको छ । जनताको पैसा ऋण खाने अनि ऋण मीना हुनुपर्छ भन्ने पात्रलाई त्यत्रो मञ्च दिनुको अर्थ के हो ? @DahalTbd जी।
87
21
166
@MadhukarKhanal
Madhukar Khanal
20 days
कहिले काँही अपवादको रुपमा यी सही कुरा गर्छन् । फाईल एउटा खुलेका छैनन कोही पक्राउ परेका छैनन् गलत भास्या निर्माण नगरौं ।
20
14
166
@MadhukarKhanal
Madhukar Khanal
4 years
यी दुई पुर्ब जन्ममा पक्कै प्रेमी प्रेमिका थिए ,भन्नेमा म पूर्ण विश्वस्त भए ।
Tweet media one
8
9
166
@MadhukarKhanal
Madhukar Khanal
3 years
बाका छोरछोरीले भात कसरी खालान् ,? एउटा हातले बाको सुरुवाल सिह्यार्नु पर्छ अर्कोले चाचा (साना बा)को ।
8
16
165
@MadhukarKhanal
Madhukar Khanal
3 months
"No not again " भनेर मत माग्ने ,अनि उनीहरूकै सारथी हुने @hamrorabi ले चितवनका जनताको अवमूल्यन गरेका छन् । @MumaRamKhanal
25
21
163
@MadhukarKhanal
Madhukar Khanal
3 years
२१ घण्टा आगाडि म सँग बहुमत छैन त्यही भएर आर्को सरकारको लागि मार्ग प्रशस्त गर्छु दुई घण्टा विश्वासको मत छैन त्यही भएर आर्को सरकार निर्माणको दिशाा अहिले मसँग बहुमत छ । यो भन्दा नकचरो र नाङ्गो नाच के हुन सक्छ । @kpsharmaoli
12
28
158
@MadhukarKhanal
Madhukar Khanal
3 years
"माधव नेपालसँग अडान छैन ।उहाँ पहिला उघ्र गर्नु हुन्छ, ‌उघ्र कुरा गर्दा गर्दै मूल विषय के हो ? त्यो बिर्सनु हुन्छ।उहाँसँग धेरै भरपर्नु हुन्न", गिरीजा प्रसाद कोइराला। # सन्दर्भ आधा प्रतिगमन सच्चियो
12
19
159
@MadhukarKhanal
Madhukar Khanal
4 months
ट्यापेलाइ सत्ताको उन्मद लागेछ । चोक चोक र सामाजिक संजालमा बहस गर्ने चुनौती दिन्छ । त्यस्ता ठगले शुसासन कायम गर्छन् भानेर हामीले पत्याउनु ?
53
12
158
@MadhukarKhanal
Madhukar Khanal
1 year
शालीन र नैतिक र सदाचारीले मात्र यसरी बोल्न सक्छन् ।
@Online_khabar
Onlinekhabar
1 year
भ्रष���ट्राचारमा २५ वर्षे हदम्याद राख्नुपर्छ : महामन्त्री शर्मा
90
25
356
65
7
161
@MadhukarKhanal
Madhukar Khanal
1 year
चितवन र तनहुँको निर्वाचन परिणाम हेरेर आदर्णिय नेता स्व गणेशमनले खुल्ला मञ्चबाट भन्नु भएको स्मरण भयो , " जनताभनेका भेडा हुन ,आया राम भन्दा पनि ताली बजाउने गया राम भन्दा पनि ताली बजाउने"!
99
7
158
@MadhukarKhanal
Madhukar Khanal
1 year
नेपाली कांग्रेसमा मात्र यति खुलेर बोल्न पाइन्छ । त्यही भएर त नेपाली कांग्रेस आजसम्म जीवन्त छ।
11
17
154
@MadhukarKhanal
Madhukar Khanal
2 years
प्रदीप गिरिले चार बर्ष अघि एक सार्वजनिक समारोहमा गगन थापा @thapagk र विश्वप्रकाश शर्मा @bishwaprakash77 लाई भरोसा गर्दै भन्नुभएको रहेछ… दुई भाईले हल बाँधिएर काम गर्नु l
8
24
158
@MadhukarKhanal
Madhukar Khanal
3 years
नेकपा एमालेप्रति ओलीलाई खास महो छैन किनकी यो पार्टी निर्माणमा उनको भूमिका केही छैन । माले र मार्क्सवादी एकीकरण गर्ने बेलामा यिनी कुनै हैसियतमा थिएनन् ।वार्ता टोलीमा माधव,जीवराज र राधा कृष्ण थिए ,एकीकरण गर्नु हुन्नभने यिनको जोड थियो।जीवराज के भए सबैलाई थाहा नै छ, राधाकृष्णले ओलिको
11
17
155
@MadhukarKhanal
Madhukar Khanal
4 years
यो तस्बिर सामाजिक सञ्जालमा भेटेको हो, एकछिन घोरिएर हेरे हेर्दा नेपालका कम्युनिष्ट र कम्युनिस्टहरूको सरकार देखेँ।
Tweet media one
15
21
151
@MadhukarKhanal
Madhukar Khanal
22 days
यो दृश्य अरनिको राजमार्ग अन्तर्गत धुलिखेल पाँचखाल खण्डको हो । जुन ठाउँ @GokulPBaskota निर्वाचन क्षेत्रमा पर्छ । हाम्रो विकास । # भिडियो सामाजिक सञ्जाल ।
25
20
149
@MadhukarKhanal
Madhukar Khanal
1 year
हामी अझै पनि यिनीहरू (घण्टा) विकल्प हुन् र शुसासन कायम गर्छन् भन्ने भ्रममा बाँच्नु पर्ने? यो नीतिगत भ्रष्टाचार हैन ? हुन् त भौबान् हुन् जे गर्न पनि छुट छ ।
49
18
148
@MadhukarKhanal
Madhukar Khanal
3 years
सत्ता र शक्ति भएपछि यस्तो खुसी र संवृद्धि आउने रछ । एमाले सकेको र माओ बादीलाई पाताल पुर्याएको खुसीमा टोप बहादुर रायमाझी ।
32
23
150
@MadhukarKhanal
Madhukar Khanal
3 years
यी अनुहारहरूले ,अराजकता भ्रष्टाचार , नकचरोपन र समग्रमा ओलि त्रन्त्रको प्रतिनिधित्व गर्छन। ( फोटो सामजिक सञ्जालम)
Tweet media one
16
26
145
@MadhukarKhanal
Madhukar Khanal
3 years
अन्तर्राष्ट्रिय समुदायमा , @kpsharmaoli को सरकारको ख्याति, हनुहरु बजाउ ताली ।!!!
10
49
146
@MadhukarKhanal
Madhukar Khanal
3 years
यी दुई पात्र र तस्बिरको बचाऊ गर्ने जमात देख्दा मानिस पेटकोलागि कतिसम्म गिर्दो रहेछ । विवेकलाई कसरी बन्धक बनाउँदो रहेछ र मानिस कतिसम्म लाचार निरीह र शून्य हुँदो रहेछ भन्न मिल्छ कि मिल्दैन !!!
Tweet media one
15
33
145
@MadhukarKhanal
Madhukar Khanal
1 year
लौ सुनोस् ,संविधानले चिन्ने सभामुख पद हो व्यक्ति हैन । विद्येयक विचाराधीन हैन् ,संसद्ले पास गरेर पठाएको हो । सलिन र भाद्र प्रस्तुति ले पनि मल्कुरा भन्न सकिन्छ ।
18
16
144
@MadhukarKhanal
Madhukar Khanal
3 years
"मुमाराम खनालको "ओलीका सल्लाहकारहरु, उहाँको चिया पाउने र जुत्ताको तुना बाँध्ने मात्र हुन् " भन्ने भनाइ कान्तिपुर टेलिभिजनमा @kpsharmaoli का कानुनी सल्लाहकार बाबुराम दाहालले पुष्टि गरे ।
3
22
145
@MadhukarKhanal
Madhukar Khanal
9 months
कार्टुन बनाउनेको परिकल्पना मान्नु पर्छ अनुहार त पक्का स्टन्टबाजको जस्तो छ ।
Tweet media one
31
22
142
@MadhukarKhanal
Madhukar Khanal
3 years
शरे बहादुर देउवालाई चिनाउन भिडियाे क्लिपको जरुरी छैन । त्यस्ता भिडियो बनाएर उहाँको लोकप्रियता कायम हुने पनि हैन। राष्ट्रहितमा हुने निर्णयले नै उहाँको लोकप्रियता बढ्ने हो । ओलीका बेथितिलाई थितिमा ल्याउनु नै लोकप्रियताको काशी हो । यो चाकरी जसले गर्दै हुनुहुन्छ बन्द गर्नुस् ।
11
14
136
@MadhukarKhanal
Madhukar Khanal
2 years
जसले बनायो गज्जबै बनायो । ट्याङ्की भर्ने को बिरुद्ध स्वच्छ छवी ।
Tweet media one
31
21
140
@MadhukarKhanal
Madhukar Khanal
2 months
लजास्पद भूमिका त @SwarnimWagle भयो । एउटा सांसद्को पदलाई पार्टी छोड्नेले किन विपीको नाम लिनु ?
23
16
141
@MadhukarKhanal
Madhukar Khanal
1 month
मेरा हातहरु चोखा छन् तिम्रो हातमा सम्पूर्ण सत्ता छ ,तिमीलाई जे जे गर्न मन छ गर । @thapagk
15
16
140
@MadhukarKhanal
Madhukar Khanal
1 year
देश कङ्गाल भयो र सबै विदेश गए भनेर कोकोहोलो गर्नेहरु हो राम्रोसंग सुन्नुस ।
13
20
137
@MadhukarKhanal
Madhukar Khanal
2 years
माओवादीले एमालेसंग पनि सरकार बनाउनसक्ने निर्णय गर्यो रे यस्लाइ भन्छन बिहे एउटा संग सुहागरात अर्कै संग “राजनीति “!
23
3
140
@MadhukarKhanal
Madhukar Khanal
3 years
यो तस्बिर देखाएर बन मन्त्रीको हर्कत ठीक छ भन्ने पनि नेपाली विद्वान र बुद्धिजीवी रछन् तिनको विवेकलाई तील जौ कुश भन्ने बाहेक केही गर्न सकिँदैन ।
Tweet media one
12
7
138
@MadhukarKhanal
Madhukar Khanal
3 years
नेपाली कांग्रेस हत्या हिंसामा विश्वास गर्दैन । हत्या हिंसामा हिँडेकालाई पनि शान्तिपूर्ण बाटोमा ल्याएको इतिहाँस साक्षी छ । कोही कसैले नाथुराम गोड्सेको नाम लिँदैमा केपी ओली गन्धीको उचाईमा पुग्न सक्दैनन् ।
18
21
138
@MadhukarKhanal
Madhukar Khanal
1 year
काठमाडौंसंग सिमाना जोडिको भएपनि ,सार्वजनिक खपत र स्टन्ट बाजी नगरी गुमनाम काम गर्ने जनप्रतिनिधि । यो खाल्डोमा स्टन्ट बाजहरुको मात्र स्तुति हुन्छ ।
38
13
139
@MadhukarKhanal
Madhukar Khanal
3 years
के हो यो?खै राष्ट्रवाद ! अब कसरी छोप्ने ,देखाउन नहुने अङ्ग
7
40
135
@MadhukarKhanal
Madhukar Khanal
3 years
पानी जहाज र मनो रेलको उदघाटन नगरी विदाहुनेभए बुढा , काठमाडौंबाट सररर म्याग्दीको बेनी जाने इच्छा थियो आफ्नो ।
11
17
135
@MadhukarKhanal
Madhukar Khanal
4 years
यो प्रमाण नै काफी छ ।को राष्ट्र बादी भनेर । नाका बन्दि हुँदा मुलुकको प्रधान मन्त्री को थिए ओली की शुसिल कोइराला । राष्ट्र बाद को नाममा मुखुण्डो भिर्ने र तिनका अरिङ्गाल हरु होसियार मेरो भूमि मेरो अधिकार ।
Tweet media one
4
24
133
@MadhukarKhanal
Madhukar Khanal
4 years
यो भन्दा ठूलो लज्जा कहाँ होला
Tweet media one
17
21
132
@MadhukarKhanal
Madhukar Khanal
3 years
आयो आयो ! !! न रेल आयो ,न तेल आयो , न पानीजहाज आयो, कोरोना आयो ,कोरोनसंगै बेसार पानी आयो अम्बाको पात आयो, उखान टुक्का र छलछाम आयो । कोरोना दोस्रो लहर, भयावह मृत्यु बोकेर आयो न खोप आयो ,न अक्सिजन आयो । बिश्वास र अविश्वास आयो , र अन्त्यमा अ त्यो पर्दैन ही हि आयो ।
3
14
133