देवेन्द्र बर्तौला (O-)🇳🇵 Profile Banner
देवेन्द्र बर्तौला (O-)🇳🇵 Profile
देवेन्द्र बर्तौला (O-)🇳🇵

@Devbartaula

18,138
Followers
12,813
Following
3,275
Media
56,131
Statuses

#Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal

Nepal
Joined May 2011
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
5 years
जिन्दगि हिजोको चिन्तामा डुबिन्न भोलि के हुन्छ डराईन्न आजमा डट्न र रम्न छोडिन्न
20
130
483
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
2 years
महानगरका सभ्य बासिन्दा ! सबैजना आआफ्नो घरको कौसिमा बसेर भिडियो खिच्दै बस्ति डुब्यो भन्ने तर बाटोमा ओर्लिएर आआफ्नो घर अगाडि जाम भएको मंगल नखोल्ने । धेरै ठाउँको समस्या यहि छ
51
69
1K
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
4 years
बिहानै उठेर यसो छोरीलाई हेर्छु अनि लाग्छ, किन पैदा हुन्छ यत्ती प्यार 😍😍😍
Tweet media one
42
18
745
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
जनताको सर्वोच्च निकाय संसद भवनमा यि तिनको उपस्थितिले संसदको गरिमा अझै बढ्ने छ र देश र जनताको समुन्नतिकालागि गुन्जाएमान हुनेछ भन्ने पुर्ण विश्वासकासाथ तिनैलाई हार्दिक बधाई तथा शुभकामना 🙏
28
50
676
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
5 years
तेस्रो ब्यक्तिजस्तो आर्मीमा छिर्ला भनेर नै बाहुनलाई ब्रीटिस गुर्खा आर्मीमा भर्ती नलिएको रे🤣🤣🤣 #पुराना_कहावत
30
88
511
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
7 months
जय होस् @ShahBalen हाम्रोतिरपनी यस्तै गर्नुपर्ने छ 😓😓
55
55
517
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
9 months
यिनी को हुन् ? म चिन्दिन तर आफ्नी छोरी भएर होकि किन हो। हरेक स्त्रीले यिनले जस्तै आत्मविश्वासि ढंगले हाम्रा धर्म संस्कृतिको प्रतिनिधित्व गरुन् र सबैले हृदयदेखि स्वागत र संमान गरुन् भन्ने लाग्छ 🙏🙏 #जय_नवदुर्गे_भवानी 🙏
16
51
512
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
7 months
अपराधी हुन् भने सजाय देउ, आपत्ति छैन तर प्रश्न सोध्न पाईन्छ होला त ?
Tweet media one
41
84
485
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
3 years
#MCC को बिरोध गर्ने यो देशका महान उधमशिल परिश्रमी सरहरुले यसो अलिकति सुन्ने कि !
59
119
468
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
5 months
गगनको बारेमा मैले गलत लेख्यो भनेर मलाई गाली या प्रश्न गर्नेहरु, १पटक यी प्रश्नको जवाफ खोज ☝️ देशमा भएका सबै #अनियमितता र तिनका #दोषी को हुन् , सबै थाहा छ तर बर्षौंदेखि सांसद भएरपनि तिनलाई कार्वाही अघि नबढाएको किन ? @hamrorabi हो, यसै कारणले म गगनलाई द्वेद चरित्रका हुन्
35
72
466
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
सन् १९८६-९४ सम्म नेपालको #औद्योगिकरण को वृद्धिदर १६% थियो, जुन दुनियाँमा अहिलेसम्मकै उच्च वृद्धि दर हो नेपालीलाई आत्मनिर्भर बनाउने प्रयास कस्तो थियो त ? बुझम आज अरबौ ऋण गरेर विमानस्थल बनाउँछन् तर संचालनको अत्तोपत्तो छैन न कसैमा जिम्मेवारीबोध, न त जवाफदेहीता नै ! #गाँणतन्त्र
15
147
437
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
5 months
दाइको अगाडि यत्ती हिम्मत त जुटाएछन् 🤗 भरे भाउजुले कति हकार्नी हुन् 🤪🤣 जय होस् 🙏
31
31
417
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
देशको सांसद भनेका यसरि संसदमा प्रखर उत्रनसक्ने हुनुपर्छ तर जनताको सर्वोच्च संस्था मानिएको संसदमा यिनका सवालको जवफ खोइ ?
12
66
408
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
अरुको मुख ताक्नु अघि आआफ्नो घर वरपर क्षेत्रका ढल निकास आफैले सफाइ गरौं
14
33
373
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
सिद्धान्त र आस्था जेसुकै होस् , उनि एक जिम्मेवार जनप्रतिनिधिको हिसाबले जनगुनासो होला भनेर बुझ्न पुगेका थिए तर उल्टै वाद र सिद्धान्तको नारावाजी ! यो कुनै पीडित समुह होईन , साहुमारा ठगहरु कुनै राजनैतिक दलको स्वार्थ सिद्ध गर्न आएका हुन् #No_Sympathy
47
44
370
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
पाकिस्तानीको नजरमा नेपाल 🙏
5
65
351
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
11 months
आफुलाई चरम खुसि यस्तै यस्तै कुराहरुमा मिल्छ । आफुलाई जन्मदिने बुबाआमा र आफुले जन्माएकि छोरी दुबै उस्तै उस्तै बच्चाहरु हुन् जस्तो लाग्छ । #शुभप्रभात 🙏🍵 सबैको जय होस्
17
5
346
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
28 days
घर भत्किरहेको छ, परिवार बिग्रीरहेको छ तर हामी आफ्नो राष्ट्रबाद बिर्सिएर #globalization को खोक्रो आडम्बरी कुरो गर्ने ? देश झन्झन् ध्वस्त बनाउँदै जाने ? #ManishaKoirala यस्तो छाडापन र अस्थिरताले देश कहिलेसम्म टिकिरहन सक्छ ?
12
71
346
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
4 years
छोरीको #तीज को पहिरन 😍😍😍
Tweet media one
Tweet media two
28
10
334
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
पार्टी सुधार्न त २५-३० बर्षमानि सक्दैनौं र भाउजु, साला, देवरदेवरानिका अगाडि निकम्मा लाचार हुन्छौ भने तिमिले राष्ट्रको नेतृत्व पाउँछौ र देशको अवस्थालाई सुधार्छौ भनेर हामीले विश्वास गर्नुपर्ने ? देशको अवस्था बदल्नुछभने अव हामीले हाम्रो दल र मत बदल्नैपर्छ
41
37
333
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
नेपाललाई दुर्गतिमा लेराउने प्रमुख खलपात्र 😓😓😡😡
35
33
327
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
नेपालमा रबिमाथि भएको षड्यन्त्रले चितवनमा भएको पुननिर्वाचनमा नेपाली पुराना दललाई परेजस्तै पाकिस्तानमा ईमरान खानको गिरफ्तारीले त्यहाँका पुराना दल र भ्रष्ट सैनिक अफिसरलाई महंगो पर्ने देखियो
20
42
323
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
2 months
नेपालमा बिकासले गति लिएको छ भन्ने कांग्रेस कम्युनिस्टलाई यी भाइले सहि उदाहरण दिएका छन् हामिभन्दा पिछडिएका देश आज कहाँ छन् र हामी कहाँ छौं ?
5
49
327
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
#कान्तिपुर_मिडिया का समाचारलाई सुसूचित हुने भरपर्दो माध्यम मानेर गर्व गरिन्थ्यो,पढिन्थ्यो,हेरिन्थ्यो र सुनिन्थ्यो तर चन्द्रागिरि हिल्स, सुमार्गिदेखि रबि प्रकरणसम्म आइपुग्दा त यो #भ्रान्तिपुर त #black_mail कुख्यात माफिया समुहको जमात रहेछ भन्ने ��्रष्ट भैइयो
16
103
324
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
6 months
आशाजनक खबर खोक्रो राष्ट्रबाद हाबी नहोस् अन्तरास्ट्रिय मान्यता अनुरुप १०० बर्ष सोही उधोग संचालन गर्न स्वागत गर्दा हुन्छ मजदुर युनियन खोल्न नदिने अधिकांश नेपाली नै कामदार हुनुपर्ने प्रावधान राख्नुपर्छ
29
26
322
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
सबैको आस्थाको संमान गर्नुपर्छ तर एउटा स्थापित धार्मिक अनुष्ठानको नजिकै अर्को धार्मिक नयाँ अनुष्ठान बनाउन दिनै हुन्न । यसरि बनाउन खोज्नु आस्था भन्दा षड्यन्त्र, प्रतिस्पर्धा र अतिक्रम हो, समयमै सजग हौं ।
9
72
314
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
हाम्रो सभ्यता , हाम्रो संस्कृति , हाम्रो पर्व हाम्रो गौरव ! #बिस्केट_जात्रा सबैको जय होस् नव बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना 🙏
9
28
315
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
कत्तिसम्म अराजक र गैरजिम्मेवार भयो त राज्य ! किसानका अरबौंका गाइ लम्किस्किन महामारीले मरे, करोडौंका बंगुर फ्लुले मर्‍यो, आँप लगायत अन्य फलफूलका खेति सखाप हुँदैछ राज्यमा ३०-४० बर्ष अघिनै कृषि अनुसन्धान र बिकास केन्द्रहरु छन् तर ति न कुनै समयमै रोकथाम, उपचार र अनुसन्धानमा लाग्यो😓
12
62
297
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
10 months
व्यापारपनि उनीहरुको ! अपारपनी उनीहरुको !! यत्तिसम्म देश र जनतालाई निरीह र लाचार बनाउने हरामखोर र तिनका चरणदासहरु हो अब चेत । यी कोहि सामान्य व्यक्ती होइनन् , नेपाली ईतिहासमै नाम लेखाएकी स्वच्छ र साहसी प्रथम महिला प्रधानन्यायाधीश हुन् ।
5
60
306
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
3 years
दिउँसोपनि कतै उम्किन नपाइने भो 😜😜😍😍😍 छोरी #आरुण्या
Tweet media one
29
7
299
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
विगत ३२ बर्ष सम्ममा यो देश र हामीलाई कंगाल कस्ले बनायो ? सस्तो मजदुरिकालागि खाडिमा जवानि सुकाउन कस्ले बाध्य बनाय ? हो त्यहि हरिलाई सम्झेर भोट केमा हाल्ने निर्णय गर्नुहोला @hamrorabi
8
55
296
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
2 years
सडक व्यापार गर्न दिनुपर्छ भन्ने महाज्ञानि र दयालु विद्वानहरुले सम्बन्धित पदाधिकारीकापनि कुरा सुनम र बुझम ! 🤗🤗
29
37
291
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
बारा जिल्लामा #रमेश_खरेल को प्रभाव जय घण्टी 🔔🔔🔔 भ्रष्ट र गैरजिम्मेवारहरुका टाउकोमा चलाउ डण्डि
8
35
284
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
#Permeable_pavement सडकमा प्रयोग गर्दा बर्षाको पानि जमिनमुनि पुनर्भण्डार हुने गजबको प्रबिधि रहेछ हाम्रा सडकहरुमापनि यस्तै प्रविधि प्रयोग गर्नसके भबिस्यमा हुनसक्ने पानी संकटको जोखिम न्यूनीकरण गर्न सकिने रहेछ @ShahBalen #science_technology #modern_development
10
62
284
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
विगत ३३ बर्षदेखिको बहुदलीय र १७ बर्ष देखिको गणतन्त्रले के दियो त ? नेतालाई साधारण उपचार गर्नपनि #Air_Ambulance मा बिदेशका #महंगो_अस्पताल लैजानैपर्ने तर आम सर्वसाधारणलाई जटिल समस्या आए के त ?
41
49
273
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
प्रधानन्यायाधीशले लगाएको आरोपमा समेत छानबिन हुँदैन तर सम्पन्न बिदेश त्यागेर स्वदेशमै केहि गर्छु भनेर लागेका र अत्यधिक जनताले मनपराएका @hamrorabi लाई खेद्न लागिपरेका छन् , यो देशका हरामखोरहरु 😓😓😡😡
9
84
276
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
उपचार गर्न देउवा आज सिंगापुर जाँदै ! विगत ३३ बर्षदेखि सधैं राज्यशक्तिमा र ५ पटक प्रधानमन्त्री हुँदापनि नेपाली स्वास्थ्यसेवामा सुधार र विश्वास नगर्ने तर आफु र आफ्ना परिवारलाई स्वास्थ्यमा केहि समस्या देखियो कि सरकारि खर्चमा बिदेशि महंगा अस्पताल चाहर्ने ?😡
39
67
271
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
सदन देश निर्माणकालागि छलफल गर्ने ठाउँ होकि, एक भ्रष्टले अर्को भ्रष्टचारिलाई जोगाउने प्रहसन स्थल हो ? शिर्षस्थ भनिएका नेताहरु नै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई दलाल स्थापित गराउने अनि के मुख देखाएर अनुदान माग्न जाने ? @tooshikarsu
8
43
269
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
4 months
मन्त्रीलाई लुटको अवसर सुझाएर चाप्लुसि र बहानाबाजीमै समय बिताउने भ्रष्ट कर्मचारी , पत्रकार र ठेकेदारहरुलाई काम गर्नखोज्ने साहसिक मन्त्री अनौठो लाग्नु अस्वभाविक होईन ।
9
31
267
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
नेपालमा केहि गर्न सकिन्न भन्नेहरू हो ल सुनम यि उध्यमि महिलाको उत्साहित कुरा 🤗 दृढ संकल्प, लगन र सृजनात्मक सोच भए नेपालमै धेरै अवसर छन् । आउँ बहस गरौं र हातेमालो गरौं 🙏
10
48
262
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
2 months
राज्यका हरनिकायमा आफ्ना खेताला नियुक्ति, जतासुकै उदण्ड युनियन, सरकारी सम्पत्तिमा रजाइँ, हावादारी आयोजना, खोक्रो राष्ट्रबाद रटेर देशलाई तुच्छ बनाएका टुक्के बा र यिनका चरणदासलाई हरकुरा मजाक लाग्छ र काम गर्नखोज्नेलाई हौसलाभन्दा हतोत्साहित गर्न तल्लिन छन् 😓
42
53
271
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
ऋण लिएर नेता पोस्ने व्यवस्था संघिय सकस - @BhimarjunPhD
13
91
266
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
अपराधीहरूको देशमा मलाई बाँच्नु छैन, गुहार माग्न सडकमा आएको छु- प्रेम चलाउने (भिडिओ) न्याय माग्नेलाई पक्राउ र अपराधीलाई रिहाइ ! कत्तिसम्म अराजकहरुको नियन्त्रणमा छ त देश ? राजधानीमा एउटा प्राध्यापकले न्याय आउँदैन दुरदाराजका जनताले के आशा गर्ने?
5
54
260
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
यस्ता भिडियोले मन कत्ति प्रफुल्ल हुन्छ 😍😍😍 जय होस् 🙏
3
14
253
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
हरेक क्रान्तिकारी सुरुवा एक्लै हुन्छन् सारा उस्का बिरोधि हुन्छन् बिस्तारै बिस्तारै उस्को बिचारको ताप बढ्दै जान्छ बिरोधका हिउँ पग्लिदैं जान्छन् #श्रीकृष्ण #सनाततन_ज्ञान् #शुभप्रभात 🙏🍵 सबैको जय होस्
13
35
255
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
8 months
यिनै मनुवा कुनै बेला अर्काको घरजग्गा कब्जा गर्नुपर्छ, बिजुलीको बिल तिर्नु हुँदैन, चर्को ब्याजदर खारेज हुनपर्छ्, तमसुक च्यात्न पर्छ- सामन्त र दलाल पुंजिपतिको सम्पती जनताले खोस्न पर्छ भन्थे हैन त ? मान्छेले बिर्से भन्ठान्छन क्या हो ? - @dambarkhatiwoda
17
66
255
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
5 months
पहिलो कुरो त यो सेतेको शिर्षक नै समाज भड्काउने पाराको छ दोस्रो सुन्धारामा लुगाफाटो बेच्न थालेको धेरै समय भयो रे ! के बिना दर्ता सार्वजनिक स्थान ओगटेर यसरी नै सधैं व्यापार गर्न दिनुपर्ने हो ? आधुनिक शहरको कल्पना गर्ने, व्यापार व्यवसायचाहिं सार्वजनिक स्थलमा
35
49
253
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
भारतीय दुताबासको रात्रीभोजमा #शेरबहादुर र #प्रचण्ड सँग #भारतिय_बिदेश_सचिव को लामो वार्ता भयो - @YubarajGhimire3 #राष्ट्रपति नियुक्तिको खेल हैट कत्तिसम्म हरामखोर #लेण्डुपेहरु को कब्जामा छ त देश ! 😓😓😡😡 #गाणतन्त्र
12
70
248
@Devbartaula
देवेन्द्र ब��्तौला (O-)🇳🇵
1 year
मासु दारु बिर्सेर पुराना विकृतिलाई होईन काम गरेर देखाइसकेका #रमेश_खरेल लाई जिताऔं । ल सुनम के भन्छन् #बारा वासि ! भोट 🔔
3
36
251
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
हत्यारा, भ्रष्टाचारि, बिदेशि दलाल र देशलाई कन्दम बनाउनेहरु मनमत्त साँडे जसरि खुल्ला हिडिरहेका छन् तर प्रधानमन्त्रीको सामुन्य देशका बेथितिको बारेमा असन्तुष्टि पोखेकै कारण युवाहरू जेल चलान ! हैट #गाँणतन्त्र 😓😡
14
70
245
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
4 years
#GoodMorningWorld मामु फोतो खिचिदिनुस न रे 😍😍😍
Tweet media one
30
4
242
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
एक तन्त्रीय राजतन्त्रमापनि अधिराजकुमार धिरेन्द्रको उदण्डतालाई दण्डस्वरुप शाहि पदवी खोसेर देश छाड्न बाध्य बनाइएको थियो यो कस्तो तन्त्र र महराजाहरु हुन् , यिनलाई कुनै प्रश्न सोध्नै नहुने र कानुनी दायरामा ल्याउनै नहुने ? 😓😓😡😡
21
88
244
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
2 months
कैलास सिरोहिया र कान्तिपुर मिडिया के हुन् ? र कांग्रेसले यो देशलाई कति डुबाएको छ र कांग्रेसिहरु किन फडफडाएका हुन् ? simple example
11
67
246
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
मलाई उनले पत्रकार होइन ‘एउटा केटी’ का रूपमा मात्रै हेरे । म उनीबाट ज्ञान र सिप सिक्न चाहन्थेँ । तर उनी मेरो दृढता र क्षमता भत्काउन लागे - दीपा दाहाल Ktm Dainik:
7
58
237
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 month
६ मिटरभन्दा चौंडा सडक सडक विभागले हेर्छ न्युरोडमा महानगरले फुटपाथ चौंडा बनाउन उप्काएको सडक पिच गर्न एकैदिनमा जाने सडक विभाग यस्मा यत्रा बर्षसम्म के हेरि बस्यो ? 😓😡 बा लाई सोध्नु किन यस्तो भनेर
@realpbhattarai
Pradip Bhattarai
2 months
बालेनको काठमाडौं
230
6
79
23
35
237
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
2 months
अधिकांश सञ्चारमाध्यमले कैलाश पक्राउ पर्नुका कारण लुकाएका छन् । अनि, राज्यले प्रतिशोध साँधेको, प्रेस स्वतन्त्रतामा धावा बोलेको र लोकतन्त्रमाथि नै प्रहार गरिएको जस्ता बेतुकका र असम्बन्धित विषय उचालेका छन्
7
63
236
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
गाडि अघि बढिसक्यो, अव दुई मामुन्त्री भाइको केहि लाग्दैन । देशलाई समुन्नत बनाउने साच्चिकै हुटहुटि छभने अव दाइ, भाउजु र देवरदेवरानी कांग्रेस छाड्नुस र आउनुस चलौं साथ 🤗🤗🙏🙏
16
21
228
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
8 months
5star office कोठाभित्र दिनभर मोबाईल चलाउँदै आफ्ना उरण्ठ्याउलाहरुसँग घेरिएर बस्यो । साँझ एउटाले के सन्काउँछ, त्यही ठोक्दियो न नियमित कर्मचारीसँग मीटिङ, न कार्यप्रगती, गुणस्तर र अनियमिततामा ध्यान र न त जनतामा प्रत्यक्ष साक्षात्कार साइबर संसारको हुइँया राजा 😓😡
@ShahBalen
Balen Shah
8 months
Tweet media one
118
151
2K
39
24
226
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
नव उदारवादका नाउँमा कांग्रेस र कम्युनिस्टका सलहहरुले देशलाई कसरि कंगाल बनाए त ? बुझम 😓😓😡😡
5
76
215
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
कत्ति दुष्प्रचार गर्छौ हो भ्रान्तिपुर ? तिमिहरुले जस्तासुकै भ्रम छर्न खोजेपनि अव जनता बाठा भैसके । रबि अझै चम्किने छन् ! पहिलेभन्दा झनै भारि मत पाएर र १ सिटको बदलामा ३ सिट लिएर सदनमा फर्किने छन् जय 🔔🔔🔔🔔🔔 मार अनियमितताकारिका टाउकोमा डण्डि
20
20
217
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
11 months
नेपालका मेडिकल कलेज बन्द गरेर विधार्थि पढ्न बिदेश पठाउनेचाहिँ किन होला ? मापदण्डअनुसार छ छैन अनुगमन र नियमन गरेर किन चलाउन नहुने ? कहिल्यै बुझ्न सकिएन ! 🤔🤔
17
39
218
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
6 months
उधोगहरु घाटामा रहेकोले निजीकरण गरेर देशलाई डुबाउन कांग्रेसले जोगायो भन्दै कुर्लने २ #मामुन्त्री र तिनका सेनाहरुले बुझुन १. तिम्रा सलह नेताकार्यकर्ताले डुबाएका हुन् २. निजीकरणको नाउँमा लुटेका हौ अनियमितता गर्नेभन्दा तिनको वकालत गर्ने तिमीहरु महाअपराधी हौ
6
45
216
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
2 years
यि भेडाहरु भोट हाल्न आउँछन् अनि हिमान्चल प्रदेशतिर भरिया बन्न र फलफूल टिप्न लावालस्कर लाग्छन् 😓😓
@Sawad_keshab
кєѕнαв ѕαωα∂
2 years
प्रधानमन्त्रीको स्वागतका लागि सदरमुकाम पुगेका डडेल्धुराबासी
94
18
325
21
30
209
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
2 months
त्रिचन्द्र कलेजमा स्ववियु सभापति हुँदा गरेका अनियमितता होस् या बाख्रा पालनमा यिनका यस्ता करतुत धेरै छन् बाख्रे काजी र यिनका सेनमेना तेसै फटपटाएका होईनन् TU लगायत शैक्षिक संस्था ध्वस्त पार्नेमा अग्रणि नाइकेपनि यिनै हुन्
29
42
215
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
6 months
#महाभारत ४ जना साथी संलग्न एकै चोरीमा युधिष्ठिर महाराजले तोकेको कैद दण्डसजाय १. ब्राह्मण - १६ बर्ष २. क्षेत्री - ०८ बर्ष ३. वैश्य - ०४ बर्ष ४. शुद्र - ०२ बर्ष जत्ती बढी जिम्मेवारी उत्तिनै बढी सजाय जबसम्म यस्तो कानुन बनी कार्यान्वयन हुँदैन नेपालमा सुधार सम्भव छैन
3
54
213
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
नेपालको दुर्गति कसरि सुरु भयो र जुन आजसम्म त्यहि नियति चलिरहेको छ @Vijaykumarko अव यस्तो नियति बदलिनुपर्छ । जनताको असलि प्रतिनिधि भनेका कस्ता हुनुपर्छ ? सुनम @party_swatantra कि सांसद @SumanaShrestha लाई र बुझौं किन 🔔 लाई भोट
4
48
213
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
१. दुनियाँकै न्युन प्रतिव्यक्ति आय भएको देशका गरिव जनताको निक्षेपबाट मासिक २५-३० लाख तलव कसरि हजम हुन्छ @AnilKesharyShah ? २. देशको समुन्नति निक्षेपको ब्याज खाइबस्ने जनताबाट हुन्छकि उधोगि व्यवसायिबाट?
24
22
208
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
10 months
राज्यको आशयपत्रको आडमा अरबौं ऋण लिई मेडिकल कलेजको पुर्वाधार खडा गर्ने दुर्गा चोर कि कलेज संचालन गर्न नदिने सरकार ? उस्को गतिविधि कानुन विपरीत भए कार्वाही गर तर टाउकेहरुको लुट भण्डाफोर गर्छ भनेर राजधानीमै तिनका भातृ संगठनका गुण्डाहरुको आक्रमण ! यो देश हत्यारा गुण्डाको मात्रै हो?
23
57
211
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
यो देशलाई दुनियाँकै निरिह र लचार बनाएका गैरजिम्मेवार र अराजकरुको बैठकद्वारा जनताबाट अत्यधिक लोकप्रियता कमाएका एक प्रगतिशील युवा मेयरलाई अराजक भन्नु तेत्तिकै हास्यास्पद छ ।
13
32
207
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
3 years
यो घर किन्ने बिचार गरें, के कस्तो छ? को को पाहुना आउन चाहनुहुन्छ ? 🤪🤪🤗🤗
Tweet media one
23
7
206
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
8 months
यी @kpsharmaoli का आतंककारीहरुलाई यस्तो अधिकार कस्ले दियो ?😡 के यो देश तीन दलको मात्रै हो ? यिनले जे गरेपनी हुने अरुले आफ्नो अधिकार प्रयोग गर्नै नपाउने हो ? हिजोसम्म म यो आन्दोलनको समर्थक थिइन, आजबाट सहभागीपनि हुनेछु यिनका आतंक @NepalPoliceHQ @BhismaK62 @uttamjp @BadriKhanal5
@shishirdahal
Tanka Dahal
8 months
हिजो अस्ति सम्म पनि दुर्गा प्रसाई अलिक आराजक भो भन्ने सोच राख्ने म जस्ता मान्छेहरु लाइ पनि जबर्जस्ति दुर्गा प्रसाईको समर्थक बनाएर छोड्ने भो एमालेले ! यसरि राति राति मान्छे बसेको ठाउ बाटै थर्काएर हटाउने अधिकार यी एमालेका YCL लाई कसले दिएछ? कानुन नामको खोस्टो नेपालमा छ कि छैन हौ ?
37
154
436
12
64
209
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
2 years
प्रधानमन्त्री बनिसकेका र बन्न चाहनेहरु हो, यत्तिको सोच्नेपनि तिम्रा बुद्धि छ ? तेसैले अव यत्तिका व्यक्तिलाई ठाउँ खालि गर
14
35
208
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
छोरा सौर्य बर्तौलाको जन्मदिन मानव आश्रममा यसरि मनाइयो #सेवा_नै_धर्म #सनातन_धर्म
29
5
206
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
5 months
खानाको लाइनमा महासमितिका सबै सदस्यहरू लागे खाना ननभेजको ९, भेज २ र हलालको १ स्टेसन बनाइएको छ तर नेताहरू खाना खान आएको २५ मिनेटमै खाना सकियो ३४ बर्ष सत्ता र शक्तिमा रहेको कांग्रेसमा २०-२२०० को खाना व्यवस्थापन गर्ने खुवी छैन अझै देश बनाउँछ भनेर भर पर्नु ?
24
29
204
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
7 months
लाइसेन्स रिन्यु गर्न आवेदन दिएको रिन्यु भएर आउँदा तेसैको म्याद गुज्रिएको थियो आजको युगमा जनतालाई एउटा सवारी अनुमतिपत्र समयमा दिन नसक्ने ! निकम्मापनकोपनि हद हुन्छ 😓😡
13
39
203
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
8 months
खासै रहेनछन् 🤪🤣
@themoon128
साहिबा🌹
8 months
7
40
143
8
20
202
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
#एआईजि_श्याम_ज्ञवाली लाई निलम्बन गरेर यिनि माथिपनि तुरुन्तै छानबिन र कार्वाही अघि बढाउनुपर्छ । @hamrorabi @nksthaprakash @NepalPoliceHQ यो देशमा समुन्नति ल्याउने र हामि समुन्नत नागरिक बनेर विश्वमा चिनिनु छभने निर्ममतापुर्वक बढ्नैपर्छ
10
53
202
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
2 years
युवाहरूजति विदेश पलायन नेपाल बृद्धाआश्रम भएको छ यहि हो परिवर्तन ?😥😥😥
18
35
203
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
यि फेलर पत्रु जमात मोर्चाको घोषणाले केचाहिँ लछारपछार लगाउने रहेछन् ? 😓😓 अझैपनि यिनका पछि लाग्नु भनेको देशलाई झन्झन् दलदलमा फसाउनु हो, बिचार गरम है
36
22
195
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
11 months
अरु सबै भत्ता पचाउन मात्रै आएका जस्ता देखिन्छन् र के भन्ने भनेर अलमल्ल छन् 😓😓
@popatlal50
पत्रकार पोपटलाल
11 months
बुझे होलान् त!!
60
81
473
10
27
198
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
राष्ट्रिय संकटको घडीमा ३४ वर्षीय युवाले आफ्नो राज्यभिषेकका ८ वर्ष दलहरूसंग मिलेर प्रजातन्त्रको अभ्यास गरे। यद्यपी दलहरूको क्रियाकलाप देशभक्तिभन्दापनि सत्तालिप्सा, भारतप्रति बफादारिता र अनुभवविहीन नेतृवका कारण देशले स्थायित्व पाएन आज परिस्थिति फेरि उस्तै छ
2
35
199
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
3 years
#Twitter ले जुराएको बौद्धिक, सकारात्मक र असल व्यक्तित्वहरु संगको चिया भेट
Tweet media one
17
3
195
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
4 years
बुबाको मेहनतबाट छतबारीमा फलेको काउलि हजुरबुबा नातिनिको पोज #शुभप्रभात 🙏 #सबैको_कल्याण_होस्
Tweet media one
Tweet media two
12
4
195
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
2 years
प्रष्ट वक्ता, काभ्रेका प्रभावशाली, भोलिपनि देशलाई चाहिने र मलाई र @uttamjp दाइलाईपनि मनपर्ने नेता @GokulPBaskota सँगको भेट जितको शुभकामना 🙏
Tweet media one
64
10
190
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
5 months
भारतकै पाल्तु बनि नेपालमा धनयुद्ध चलाएर नेपाली मारे राजसंस्था फाल्नपनी उसैलाई विन्तिपत्र हाले लेन्डुपेहरुले नेपाललाई अझै कम्जोर बनाउन के के गर्दैछन्, बुझम 😓😡
7
50
192
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
5 months
यो देशलाई दुनियाँकै तुच्छ र निरीह बनाउन मुख्य जिम्मेवार हो कांग्रेस अनैतिकता र अनियमितता पर्याय हो कांग्रेस आफ्नो स्वार्थ सिद्ध गर्न प्रधानमन्त्री बनाउन खोज्ने तर अर्काे सरकारमा भए गृहमन्त्री नमान्ने यो देशमा अरुले राम्रो गर्देला भनेर अत्तालेको कांग्रेस
17
42
194
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
सदस्यता आवेदन भिड ठिक तर ठूला दलका नेतालाई भित्र्याउन हतार गरियोभने यो पार्टीको नियतिपनि पुरानै पाराको हुनपुग्छ #गुटउपगुट गरेर ध्वस्त बनाउँछन् पहिलो कुरो हिजो निर्वाचनमा स्वच्छ रुपले लागेकालाई समेट्ने र अन्यबाट मौका खोजेकालाई wait & see निति लिनु राम्रो
14
17
193
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
7 months
सबै कुरो बुझेका छौं तर खुद हामिनै आफ्नो मत बदल्दैनौं भने कसरी हुन्छ सुधार ? 🤔😥😥
Tweet media one
9
40
191
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
अभियुक्त सत्तामा बसिरहन मिल्दैन । जवजव आफु सत्तामा पुग्छन् बाबुराम आफुलाई कानुनभन्दा माथि सोच्छन् @YubarajGhimire3 @deshsanchar1
5
33
195
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
6 months
थोत्रो लुगा लगाएर च्यात्तिएको झोलामा करोडौँको समृद्धिको सपना बोकेर हिँडेका नेपालीहरूको सपनालाई देउवा र देउवाजस्ता राजनीतिज्ञहरूले विगत ३ दशकदेखि पटक–पटक हमला गरे तर जनता चुँ नगरी बसिरहेका छन् थाहा छैन, यो मौनता कहिलेसम्म र केका लागि हो !
12
35
190
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
दुनियाँकै भ्रष्ट सेना र राजनितिज्ञ भएको पाकिस्तानमा इमरानको उदयले केहि आशा जगाएको थियो उनलाई सत्ताच्युत गर्दाको जनसागर र गिरफ्तारपछि प्रधानसेनापति र अन्य दलका नेताका घरमै घुसेर पाकिस्तानीले तोडफोड गर्न थाले छन् नेपालमापनि अव नयाँ राजनैतिक शक्तिलाई कम्जोर आँके यस्तै दिन आउँछ नै
3
22
190
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
कस्ता जनप्रतिनिधि चाहिएको हामीलाई ? यि दुबै नारि हुन् आफु र आफ्नो देशको भबिस्य आफैले निर्धारण गरौं
5
31
187
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
5 months
लामिछाने त सहकारीमा प्रत्यक्ष सहभागी होइनन् , उनका बिरोधिले सहभागी देखाउन खोजेका मात्रै हुन् । भ्रष्टाचार मुद्दा लागि अख्तियारले बयानमा बोलाएकालाई मन्त्रीमा र मानव तस्करी आरोपमा जेल परी मुद्दा खेपिरहेकालाई केन्द्रिय समितिमा निरंतरता दिएकोमा लाज लाग्दैन ?
18
43
186
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
1 year
आरजुलाई साढ��� दुई करोड बुझाएको हो, ६ करोड त्यो बालकृष्ण खाणलाई बुझाएको हो, मञ्जुदेवीले बुझ्नुभएको हो घरमा। हनुमानथानमा घर छ त्यहाँ बुझ्नुभएको हो,’ पीडितले भनेका छन्।
7
33
189