NepalPress Profile Banner
NepalPress Profile
NepalPress

@NepalPressnp

45,820
Followers
1
Following
11,472
Media
120,365
Statuses

NepalPress नेपाल प्रेस डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official twitter handle of

Joined October 2020
Don't wanna be here? Send us removal request.
@NepalPressnp
NepalPress
2 years
डडेल्धुरामा चुनाव प्रचार राेकेपछि सागर ढकाल र प्रहरीबीच चर्काचर्की,देउवालाई भने छुट दिएकाे भन्दै विराेध #NepalPress
65
221
966
@NepalPressnp
NepalPress
1 year
ल्वान्छरो लेख्छन्- रविले पत्रकार सम्मेलनमा ‘समाचार नलेख्नुस् भनेको होइन, तथ्यपूर्णमात्रै लेख्नुस् न’ भनेका हुन् । त्यति स्पष्ट कुरालाई पनि सञ्चारमाध्यमले ‘रविले धम्की दियो, पत्रकारितामाथि प्रहार गर्‍यो’ भनेर फेरि कोकोहोलो मच्चाए ।
27
164
919
@NepalPressnp
NepalPress
1 year
बेलायती प्रधानमन्त्रीले भने–हिन्दू हुनुमा गर्व गर्छु,भागवत गीता भगवान राम र हनुमान चालिसा मेरो प्रेरणाका स्रोत #NepalPress
13
172
811
@NepalPressnp
NepalPress
1 year
मेयर शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा, ‘अखण्ड भारत’ को नक्साप्रति सरकार मौन बस्दा बालेनको साहसिक काउन्टर #nepalpress
Tweet media one
26
78
751
@NepalPressnp
NepalPress
10 months
इन्द्रजात्रामा बालेनको नाममा हुटिङ, युवाहरुले यसरी पछ्याए #NepalPress
39
114
712
@NepalPressnp
NepalPress
2 years
जन्मदिनमा केक काटेर सेलिब्रेसन गर्ने आम प्रचलन छ । पश्चिमा समाजबाट भित्रिएको यो प्रचलन अहिले नेपालको कुनाकाप्चामा पनि व्याप्त छ । त्यसलाई अलिकति तोडमोड गर्दै गृहमन्त्री रवि लामिछानेले श्रीमतीको जन्मदिनमा भक्तपुरको जुजु धौ काट्न प्रस्ताव गरे । #nepalpress
64
21
704
@NepalPressnp
NepalPress
1 year
रेशमलाई आममाफीविरुद्ध टीकापुरमा मारिएका इन्सपेक्टरकी श्रीमती सर्वोच्चमा
34
82
649
@NepalPressnp
NepalPress
1 year
‘अखण्ड भारत’ को नक्साप्रति सरकार मौन बस्दा बालेनको साहसिक काउन्टर #nepalpress
14
118
628
@NepalPressnp
NepalPress
1 month
प्रधानमन्त्री दाहालले नेपाल आइडल- ५ का विजेता करणलाई दिए गितार #nepalpress
17
29
630
@NepalPressnp
NepalPress
2 months
नेपाली टीमलाई जितकाे शुभकामना दिँदै सुनिता डंगाेलले गरिन् क्रिकेटकाे लाइभ हेर्न आउने निम्ताे #NepalPress
3
37
623
@NepalPressnp
NepalPress
10 months
धरधरी आँशु झार्दै राष्ट्रपतिलाई भारतीको प्रश्न–मेरो ठाउँमा तपाईको छोरी थिइन् भने के गर्नुहुन्थ्यो ? #NepalPress
44
204
597
@NepalPressnp
NepalPress
2 months
अष्ट्रेलियाबाट माफी माग्दै महजोडीले भनेः अपर्झट बोल्दा त्रुटि हुन गयो #NepalPress
138
74
600
@NepalPressnp
NepalPress
5 months
रविलाई कांग्रेसले गर्‍याे प्रधानमन्त्रीकाे अफर #NepalPress
61
33
578
@NepalPressnp
NepalPress
1 year
गणतन्त्र दिवसको समारोह मेयर साहले गरे ‘बहिष्कार’, उपमेयर पनि अनुपस्थित विस्तृत समाचारका लागि : ...
Tweet media one
75
29
576
@NepalPressnp
NepalPress
2 months
बालेनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पठाए धूलो उपहार #NepalPress
40
76
565
@NepalPressnp
NepalPress
1 year
ठमेलमा फर्किदै गुण्डाराज,सानुभाइ भनिने गुण्डा नाइके युवराज गुरुङबाट यसरी पिटिन्छन् व्यवसायी #NepalPress
86
160
525
@NepalPressnp
NepalPress
21 days
टोपवहादुर रायमाझी जेल जाँदा नढलेको सरकार बेचन झा पक्राउले ढल्यो भन्दा कसैले पत्याउँदैन #NepalPress
44
88
548
@NepalPressnp
NepalPress
5 months
रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री ‘सहमत’
40
27
530
@NepalPressnp
NepalPress
2 years
ठालु वकिल र ठूला मिडियाका मालिकाको सम्पत्ति छानविन गरौं,नत्र कैलास सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ #NepalPress
22
169
524
@NepalPressnp
NepalPress
1 year
सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्छ : हर्क साम्पाङ
26
26
520
@NepalPressnp
NepalPress
9 months
रविन्द्र मिश्रको अपील – अपराधिलाई आममाफी दिने राष्ट्रपतिको टिका बहिष्कार गरौं
34
72
514
@NepalPressnp
NepalPress
1 year
भारतबाट यसरी नेपाली भान्छामा पुर्याइन्छ मरेका कुखुरा,गृहमन्त्रीसमक्ष कर्मचारीले गरिन् खुलासा #NepalPress
18
120
498
@NepalPressnp
NepalPress
2 months
नेपाली टीमको समर्थनमा क्रिकेट जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद #nepalpress
57
42
505
@NepalPressnp
NepalPress
2 years
हरिवंश भन्छन्- सन्दुक रुइतलाई राष्ट्रपति बनाउन पाए देशको प्रतिष्ठा बढ्ला
32
19
496
@NepalPressnp
NepalPress
3 months
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध दुईवटा नागरिकता लिएको उजुरी दर्ता #Nepalpress
32
102
497
@NepalPressnp
NepalPress
4 months
नेपालमा सनातन हिन्दु र बौध्दधर्म प्र���ि अनास्था फैलाउन अ्मेरिकाले करोडौं खर्च गरेको खुलासा, अ्मेरिकी संसदमै खुल्यो पोल #Nepalpress
18
172
490
@NepalPressnp
NepalPress
1 year
अदालतको आदेशबाट रिहा भएपछि कांग्रेस सांसद सुनिल शर्माले भने– केपी ओली राष्ट्रनायक हुन् #NepalPress
60
43
476
@NepalPressnp
NepalPress
3 months
कांग्रेसमाथि ‘काउन्टर अट्याक’ को मनस्थितिमा रवि, आरजुदेखि जयवीरसम्मको फाइल खोल्न तयार #nepalpress
60
64
475
@NepalPressnp
NepalPress
1 year
रवि लामिछाने भन्छन्–म प्रधानमन्त्री,स्वर्णिम वाग्ले अर्थमन्त्री र रमेश खरेल गृहमन्त्री बनेको हेर्ने रहर सिंगो मुलुकलाई छ युट्युबमा हेर्न यस लिंकमा जानुहोस् : #NepalPress
44
47
468
@NepalPressnp
NepalPress
8 months
डडेलधुराबाट देउवालाई ओलीको फोन - तपाइको गाउँमा आएको बेला सम्झिएको छु #NepalPress
43
32
459
@NepalPressnp
NepalPress
2 years
राज्यबाट दिने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने डा. तोसिमा कार्कीको घोषणा #Nepalpress
29
16
459
@NepalPressnp
NepalPress
1 year
विवादित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको छ । भारतलाई रिझाउनका लागि सरकारले दलाली चरित्र देखाएको धेरैले टिप्पणी गरेका छन् । #nepalpress
20
68
451
@NepalPressnp
NepalPress
2 years
राप्रपालाई भोट माग्दै मनिषाले भनिन् - बीपी बुबाको बाटोमा राजेन्द्र लिङदेन हिँड्नुभयो, अरुले बिर्से भिडिओ युट्युबमा हेर्न यस लिंकमा जानुहोस् : #NepalPress
10
76
454
@NepalPressnp
NepalPress
4 months
आन्दोलनमा भएका भौतिक क्षतिको भरपाइ र सुरक्षाकर्मीको उपचार आन्दोलनकारीबाट गराउने गृहमन्त्रीको निर्णय #NepalPress
40
57
442
@NepalPressnp
NepalPress
7 months
ज्ञानेन्द्र शाहीको प्रश्न- महरा र सन्दीपलाई फरक व्यवहार किन ? #NepalPress
28
48
441
@NepalPressnp
NepalPress
8 months
राजसंस्थाको समर्थनमा खुल्दै सौरभको प्रस्ताव : ज्ञानेन्द्र-पारस खोजेको होइन, हृदयन्द्र भए पनि हुन्छ #nepalpress
37
62
442
@NepalPressnp
NepalPress
7 months
कार्यपालिकाको निर्णयमा छोरीको नाम घुसाएपछि बालेनले निलम्बन गरे सचिवालय प्रमुखसहित ३ कर्मचारी #NepalPress
16
51
439
@NepalPressnp
NepalPress
3 months
रास्वपाको घोषणा- अब संसदीय समिति बन्दैन, कांग्रेस आफ्ना नेताको फाइल खोल्न तयार होस् #nepalpress
46
87
435
@NepalPressnp
NepalPress
6 months
कृषि समितिमा टेबल ठोक्दै आरजू राणामाथि खनिए प्रेम सुवाल, यस्तो छ सवाल जवाफ #NepalPress
28
80
437
@NepalPressnp
NepalPress
2 months
ल्वान्छरोको टिप्पणी- सिरोहिया प्रकरण: वास्तविक सूचना लुकाएर भ्रमको खेती #nepalpress
28
146
433
@NepalPressnp
NepalPress
6 months
दरबार हत्याकाण्डबारे ओलीको टिप्पणी– दीपेन्द्रको प्रेम कहानी भनेर वाहियात कुराको पछाडि कुद्ने ? #NepalPress
111
54
425
@NepalPressnp
NepalPress
1 year
रेशमलाई आममाफीपछि गगन थापा भन्छन् यो राजाको शासन होइन, अदालतलाई हेप्न पाइँदैन #NepalPress
142
75
426
@NepalPressnp
NepalPress
1 year
चिरिबाबु भन्छन्- सबैले बालेनलाई पछ्याउनुपर्छ भन्ने छैन, ललितपुरमा हिन्दी फिल्म रोकिँदैन
89
24
417
@NepalPressnp
NepalPress
7 months
रावलको आरोप- कथित जनयुद्ध नेपाल कमजोर बनाउन भारतीय स्वार्थमा थियो भन्ने प्रचण्ड आफैले पुष्टि गरे
11
69
420
@NepalPressnp
NepalPress
1 month
बालेनलाई सुनिताको सुझाव–पदको मर्यादा राखेर अभिव्यक्ति दिनुपर्छ,तपाई र मलाई संसारले हेर्दैछ #Nepalpress
34
50
424
@NepalPressnp
NepalPress
1 year
भरतपुरस्थित सामुदायिक विद्यालय नारायणी माविमा छोराछोरी भर्ना गर्न लागेको अभिभावकको भीड #NepalPress
8
54
416
@NepalPressnp
NepalPress
7 months
पहिलो राजकीय भ्रमण भारत गर्ने प्रचलन भत्काएर चीन जाँदै माल्दिभ्सका राष्ट्रपति #NepalPress
2
22
409
@NepalPressnp
NepalPress
7 months
गृहमन्त्रीलाई रविले भने- समुन्द्रमा हराएको टाइटानिक भेटिएला, तपाईंहरूमा नैतिकता भेटिन्नँ #nepalpress
26
32
399
@NepalPressnp
NepalPress
2 years
सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्म दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । #NepalPress
8
12
408
@NepalPressnp
NepalPress
1 year
वार्तामा सहभागी एक नेताले स्वर्णिमलाई निसर्त समर्थन गर्ने प्रतिबद्धता जोशीको तर्फबाट आएको बताए ।
8
35
405
@NepalPressnp
NepalPress
7 months
काठमाडौं महानगरको क्रिसमस लक्षित चेतावनी- विद्यालयबाहिरको पोशाक किन्न बाध्य पारिए कारबाही गर्ने #nepalpress
19
71
400
@NepalPressnp
NepalPress
11 months
चन्द्रागिरीमा प्रचण्डले भाषण गर्दागर्दै जब जनार्दनले फोनमा ‘अर्जेन्ट बात’ गराए #nepalpress
160
33
392
@NepalPressnp
NepalPress
26 days
ओलीप्रति बालेनको छुद्र टिप्पणी: काठमाडौंको खोला छेउमा २ हजार बसेका छन्, गिरिबन्धुमा लगेर १५ हजारलाई व्यवस्थापन गरौं #Nepalpress
159
28
399
@NepalPressnp
NepalPress
1 year
मेयर बालेनको अर्को फायर: इण्डिया र चाइनाले बनाएको सरकारको इज्जत गर्दिनँ #Nepalpress
30
41
393
@NepalPressnp
NepalPress
1 year
प्रधानमन्त्रीको सवारी हुँदै गर्दा बानेश्वरमा नाराबाजी, केही पक्राउ भिडिओ युट्युबमा हेर्न यस लिंकमा जानुहोस् : #NepalPress
44
80
389
@NepalPressnp
NepalPress
2 years
विश्व बजारकै ठूलो मानिने कोरियाली कम्पनी साम्सुङ इलेक्ट्रोनिक्सले नेपालबाटै आफ्ना सामग्री उत्पादन थाल्ने भएको छ । आगामी मार्च महिनादेखि नेपालमै स्थापित फ्याक्ट्रीबाट आफ्नो उत्पादन थाल्ने भएको हो । #nepalpress
16
19
396
@NepalPressnp
NepalPress
2 years
रौतहट २ बाट विजयी स्वतन्त्र सांसद किरण साह नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा शपथ लिने पहिलो सांसद हुन् । #nepalpress
7
24
388
@NepalPressnp
NepalPress
2 years
पोखरा दुर्घटना अगाडिको भारतीय यात्रुले गरेको अनबोर्ड लाइभ (भिडियो) #nepalpress
27
55
375
@NepalPressnp
NepalPress
2 years
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् । #nepalpress
9
5
380
@NepalPressnp
NepalPress
6 months
मनीषाको चिन्ता- नेपालमा राष्ट्रियताको कुरा गर्नेलाई प्रतिगाम��� भन्ने गलत भाष्य बनाइँदैछ #NepalPress
31
77
387
@NepalPressnp
NepalPress
1 year
'म मात्र विरोधमा ? सबै मरेका लाशहरू हुन् ?' #nepalpress
15
40
383
@NepalPressnp
NepalPress
5 months
'नगर प्रहरीसँग झडपमा संलग्न महिला फुटपाथ व्यापारी हाेइनन्, एमाले कार्यकर्ता हुन्'
22
41
377
@NepalPressnp
NepalPress
4 years
प्रचण्डलाई ओलीको जवाफ- छोरीको लागि मतपत्र च्यात्ने, ज्वाइँलाई घरघडेरी किन्दिने अनि योद्धाका छोराछोरी खेलौना हुन् ? #NepalPress
27
93
374
@NepalPressnp
NepalPress
3 months
इच्छाकामना गाउँपालिकामा ‘कोल्ड ड्रिङ्क्स’ निषेध, पाहुनालाई महीले स्वागत #Nepalpress
24
43
375
@NepalPressnp
NepalPress
1 year
दरबार हत्याकाण्डबारे ओली- आफ्नैले हत्या गरेर छोरालाई दोष थोपरिदिए #nepalpress
108
30
364
@NepalPressnp
NepalPress
2 years
पूर्वराजा ज्ञानेन्द्र जानकी मन्दिर पुगेपछि समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ नारा लगाएका छन् । #Nepalpress
9
10
368
@NepalPressnp
NepalPress
3 months
रचना रिमाल लेख्छिन्- सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ
18
25
365
@NepalPressnp
NepalPress
8 months
व्यवस्था परिवर्तन नहुञ्जेल आन्दोलन जारी राख्ने दुर्गा प्रसाईंको घोषणा, भोलिदेखि तीनकुनेमा जम्मा हुन उर्दी #NepalPress
19
38
358
@NepalPressnp
NepalPress
1 year
जेलनेल र संघर्षको भत्ता खाने होइन डेलिभरी गर्ने हुटहुटीले रास्वपा रोजेँ : स्वर्णिम वाग्ले
6
22
359
@NepalPressnp
NepalPress
7 months
संविधानको धारा ४ हेर- मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर #nepalpress
12
99
355
@NepalPressnp
NepalPress
7 months
अनुहार फेरिफेरि षड्यन्त्र नगर्न पूर्वराजा शाहको चेतावनी #NepalPress
7
30
342
@NepalPressnp
NepalPress
1 year
काठमाडौंमा अनलाइन नक्सापास प्रणाली सुरुआत, बालेन भन्छन्- अब बिचौलिया प्रवृत्तिको अन्त्य भयो
7
26
347
@NepalPressnp
NepalPress
2 months
अमेरिकालाई नेपालले ३५ रनमा अलआउट गरेको त्यो म्याच, जहाँ सन्दीप एक्लैले लिएका थिए ६ विकेट #nepalpress
38
40
352
@NepalPressnp
NepalPress
7 months
सांसद राईले समितिमै भने- गृहमन्त्री ज्यू अब तपाईं राजीनामा दिनुस् #NepalPress
9
61
344
@NepalPressnp
NepalPress
3 months
सर्वोच्च अदालतले गर्यो सबै रिट खारेज, सरकारको पक्षमा फैसला
6
45
352
@NepalPressnp
NepalPress
1 year
गगन विश्वप्रकाशको मौनता म विरुद्धको अन्यायको अनुमोदन हो : उपप्राध्यापक प्रेम चलाउने (भिडिओ)
7
64
339
@NepalPressnp
NepalPress
2 months
कांग्रेसलाई प्रचण्डको चेतावनी–यो गतिविधि तपाईहरुलाई निकै महँगो पर्नेछ,इतिहासको कलंक हुनेछ #nepalpress
33
44
347
@NepalPressnp
NepalPress
2 months
दुई सहकारी ठगीका नाइके कांग्रेस नेता सीबी लामा पक्राउ #nepalpress
24
77
346
@NepalPressnp
NepalPress
8 months
‘मंसिर ३० मा समानान्तर सरकार घोषणा, फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्छौँ’ #NepalPress
19
35
345
@NepalPressnp
NepalPress
1 year
९० प्रतिशत हिन्दु भएको देशलाई धर्मनिरपेक्ष बनाउने बाहुन नेता हुन्,हिन्दु राज्य र थरुहट नेपालको पहिचान हो #NepalPress
11
33
340
@NepalPressnp
NepalPress
1 year
केपी ओली बोल्दा बोल्दै जब अबोध बालिकाले माइक खोसेर बोल्न थालिन्... #NepalPress
20
44
338
@NepalPressnp
NepalPress
9 months
भारतीले मुद्दा जितिन्, रिगललाई राष्ट्रपतिबाट भएको आममाफी बदर
15
51
337
@NepalPressnp
NepalPress
7 months
चन्द्र भण्डारीको दाबी- एनसेलमा पैसा नखाने संसदका कुनै समिति छैनन्, नबोले बापत पनि खान्छन् #NepalPress
5
71
337
@NepalPressnp
NepalPress
6 months
अध्यागमन कर्मचारीलाई हातपात गर्ने असई र जवानलाई डीआईजी चन्दले दिए नगद पुरस्कार #NepalPress
20
22
341
@NepalPressnp
NepalPress
2 years
दीपक सिंह भन्छन्- राप्रपा सरकारमा जाँदैन #NepalPress
8
38
337
@NepalPressnp
NepalPress
1 year
पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश
16
16
319
@NepalPressnp
NepalPress
3 months
निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
15
58
334
@NepalPressnp
NepalPress
1 year
‘आदिपुरुष’ ले संवाद नसच्याएपछि पूर्वधाेषणाअनुसार बालेन एक्सनमा उत्रिँदै #nepalpress
9
26
322
@NepalPressnp
NepalPress
1 year
काठमाडौं मा ५० हजार मान्छे एक सातासम्म उतारेर संघीयता खारेज र हिन्दु राजसंस्था पुनर्स्थापना गर्न सकिन्छ -लिङ्देन #NepalPress
27
31
327
@NepalPressnp
NepalPress
2 months
समितिको बैठकमा आरजूलाई गृहमन्त्री लामिछानेले भने- हामी एकै ठाउँमा उभिने ठाउँ पनि रहेछ नि ! #NepalPress
34
19
329
@NepalPressnp
NepalPress
6 months
डा. रामेश कोइरालाको ‘असंवेदनशील’ ट्विट, सांसदले प्रश्न उठाएपछि शल्यक्रिया छाड्ने घुर्की #NepalPress
34
63
332
@NepalPressnp
NepalPress
7 months
राजसंस्थाको पक्षमा खुलिन् पूर्वएमाले सांसद गंगा चौधरी, शिवसेनाको महिला संयोजक नियुक्त #NepalPress
9
28
325
@NepalPressnp
NepalPress
1 year
बालेनको कविता : जब देशमा सबै मरेका हुन्छन्, एक जनाले सास फेरेर देखाउनुपर्छ
1
30
324
@NepalPressnp
NepalPress
2 years
मतदातालाई ओलीको प्रश्न–अबको ५ वर्ष देशको भविष्य देउवाको हातमा सुम्पिने कि मेरो हातमा ? #NepalPress
38
82
330
@NepalPressnp
NepalPress
17 days
वैकल्पिक आवासमा जान नचाहने सुकुम्बासीलाई रकम दिएरै भएपनि नदी किनार खाली गर्न सर्वोच्च अदालतको आदेश #nepalpress
15
45
330
@NepalPressnp
NepalPress
1 year
७ नम्बरका वडाध्यक्षले एमाले भन्दै मेरो वडामा किन आएको भनेपछि सुनिता डंगोलले दिइन् यस्तो जवाफ #NepalPress
13
41
320
@NepalPressnp
NepalPress
1 year
अमरेशको आक्रोश–ललिता निवास काण्डमा शाखा अधिकृत समाउने,तत्कालीन प्रधानमन्त्री साइरन बजाउँदै हिड्ने ? #nepalpress
9
66
321
@NepalPressnp
NepalPress
11 months
रविलाई आएको सूचना संसदलाई दिए–सुन तस्करसँग सरकारकै उच्च अधिकारीदेखि पत्रकारको समेत संलग्नता #NepalPress
17
32
319
@NepalPressnp
NepalPress
1 year
‘कांग्रेसले आफ्नो खुट्टामा उभिने हैसियत गुमाइसक्यो, रास्वपामा प्रवेश गर्नसक्छु’
4
31
313