लाहुरे Profile Banner
लाहुरे Profile
लाहुरे

@karki_jenic

1,660
Followers
3,308
Following
306
Media
1,694
Statuses

भ्रष्टाचारिको छोरी बिहे नगरौ र भ्रष्टाचारिको घरमा छोरी नदिऊ,भ्रष्टाचारिलाई समाजिक बहिस्कार गरौ । 🇳🇵🇳🇵

Nepal
Joined September 2021
Don't wanna be here? Send us removal request.
@karki_jenic
लाहुरे
9 months
जनताले चाहे के हुन्न र? जनताले नै हटाएका हुन जनताले नै फेरि ल्याउन बेर छैन ?? जनता गणतन्त्र र लोकतन्त्रबाट आजित भएको देखिन्छ ??🇳🇵🇳🇵🇳🇵
5
20
124
@karki_jenic
लाहुरे
11 months
नेपाली युवाहरु जागिसकेका छन । के तपाईं जाग्नु भयो त ? बोल्न नसके पनि बोल्नेलाई साथ दिउ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2
22
93
@karki_jenic
लाहुरे
9 months
गणतन्त्रको बिजयादशमिमा सम्पुर्ण नेपाली हिन्दुहरुमा सुभकामनाका साथै भ्रष्टाचारको एउटा अर्को उदहारण पेश गर्दछु । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
15
87
@karki_jenic
लाहुरे
10 months
सानो छदा राजाको सवारि सुनिन्थ्यो तर अहिले काङ्ग्रेस एमाले र माओवादीले ल्याएको गणतन्त्रमा छोटेराजाहरुले काठमाडौमा आम नेपालिलाई सडकमा घण्टौ कुराईदिने, ट्राफिक प्रहरिले अनावश्यक दुख दिने कामहरु समान्य कुराहरु हुन । काठमाडौमा ध्यान दिएर हिन्नुहोला नत्र ट्राफिकको फेला पर्नुहोला । 😭😭
3
20
62
@karki_jenic
लाहुरे
11 months
ल..सुनौ,बुझौ अनि सोचौ त हाम्रो देश कुन अवस्थामा छ । देश पनि बेचे, देशको ईज्जत पनि बेचे,देशका युवा पनि बेचे, कलकारखाना पनि बेचे । हामी अबको पाच बर्ष पछि नेपालमा बस्न सक्ने अबस्था हुन्न । हाम्रो देश यी सबै पार्टिहरु मिलेर बेचे ।😭😭😭😭😭
3
21
63
@karki_jenic
लाहुरे
9 months
जनताले नेपाली काङ्ग्रेसको राजनिति पनि बुझ्दैछन...तपाईले कति बुझ्नुभयो काङ्ग्रेसलाई ????🇳🇵🇳🇵🇳🇵
2
20
57
@karki_jenic
लाहुरे
10 months
यो राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हजारौ नराम्रो कामहरु मध्यको सबैभन्दा तुक्छ काम गरेका छन । यहि कामले गर्दा राष्ट्रपतिलाई जनताले कहिले माफ गर्ने छैनन र यिनी मरेर स्वर्ग पनि जाने छैनन , लेखेर राख्नुस । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
5
17
51
@karki_jenic
लाहुरे
10 months
मेरो देशको काट्टो खानेहरुले.... (कति राम्रो समय सान्दर्भिक गित) 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
12
49
@karki_jenic
लाहुरे
10 months
सधै सत्य र बहादुरिका साथ बोल्न सक्ने नेपाली हुन दुर्गा प्रसाईं। यिनले बोलेका हरेक कुराहरु सहि र सत्य छन। हाम्रो देश काङ्ग्रेस एमाले र माओवादीले बेचिसके, जनतालाई पनि बिदेशमा बेच्दैछन।😭😭😭😭😭
5
4
47
@karki_jenic
लाहुरे
10 months
प्रचण्डको घरबेटीले लिएको काम सम्पन्न भएको छैन भन्दा यिनी हासेको हेर्नुस.....अनि यिनको उत्तर पनि सुन्नुस । अनि नेपाली गु जनता यिनिहरुले बिकास, सम्ब्रिद्दि, नेपाली जनताको जिबनमा खुसि ल्याउछन भनेर बसेका छन । 😂😂😂😂😉😉🤣🤣🤣😃😃😃😄😄😄😅😅😅😆😆😉😉😊😊😊😋😋😋😎😎😎😎😎😎
4
11
46
@karki_jenic
लाहुरे
10 months
ल हेर्नुस माओवादी नेताको उत्तर । प्रश्न कति सम्मको कडा भएछ त नेताज्यु लाई। भोलि देखि म बोल्दिन भन्न सक्छन । जाग नेपाली जाग । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 यिनिहरुले देश बेचिसके ।
8
20
45
@karki_jenic
लाहुरे
10 months
के तपाईं यसरी नै बोल्न सक्नु हुन्छ ?? नेपालको माया छ भने बोल्न सक्ने सहास राख्नुस ? पार्टीको दले नबन्नुस। दलले नेपालका युवा त युवा युवती पनि बेचिसके। कहिले जाग्नु हुन्छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
3
15
44
@karki_jenic
लाहुरे
10 months
एमाले सरकारमा हुदा खोलिएको पानी जहाज कार्यालय । यहाबाट के काम हुन्छ खै? कुन चाहिँ खोला र तालमा जहाज चलाए । यसरी दिनदहाडै जनता मुर्ख बनाएर राज्यको सम्पति दोहन कार्य हुदैछ। उता वलि बा जनतालाई हसाउदै हिडिरहेछन। 😭😭😡😡
5
22
42
@karki_jenic
लाहुरे
10 months
ल सुन्नुहोस।👂️👂️ कति निडर नेता हुन यिनी ।☠️ यतिको बोलिदिने अरु १०/१२ जना हुनेहो भने पनि धेरै फरक पर्नेथियो। जनताको असलि नेता हुन डा. अमरेश कुमार सिहं । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
13
41
@karki_jenic
लाहुरे
10 months
सबै सांसद मरेको देशमा एउटाले सास लिनुपर्छ । मधेसमा जन्मिएका मधेसि नेता अमरेश कुमार सिहं नेपालका सच्चा सपूत हुन,नेपाल आमालाई माया गर्ने,देशलाई माया गर्ने राष्ट्रिय सपूत हुन। नेता भनेको अमरेश कुमार जस्तो होस। सुन्नहोस यिनले बोलेका वास्तविक नेपालको अबस्थाको बारेमा,सहि कुरा हो। 😭😭
0
8
41
@karki_jenic
लाहुरे
11 months
भ्रष्टाचारको सानो नमुना । जनताहरुलाई थहा छ कि छैन । बिर्सियको भए याद गरौ ।
0
17
34
@karki_jenic
लाहुरे
9 months
देशमा गणतन्त्र आएपछि पार्टीलाई त स्वर्ग नै भको छ तर जनता दशैमा पनि बिदेशिएका छन । सायद यहि हो गणतन्त्रमा जनतालाई उपहार। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
8
35
@karki_jenic
लाहुरे
9 months
सत्य बोल्नु पर्छ। देशका निम्ति भएपनि सत्य बोल्नु पर्छ। भावि सन्ततिको लागि सत्य बोल्नुपर्छ। झोले भएर झोला बोके पनि सत्य बोल्नु पर्ने ठाउमा सत्य बोल्नुपर्छ। तपाईको पार्टीका झोलेहरुले यसरी बोल्न सक्छन त? बोल्ने बेला आएको छ, तपाईले नबोले कस्ले बोल्छ त?? सलाम छ यी दाईलाई🙏🙏🙏🙏🙏
2
15
36
@karki_jenic
लाहुरे
10 months
यिनले भनेका हरेक कुराहरु सहि छन । यिनी नेपालिहरु मध्ये दुरदर्शिता राख्ने ब्यक्ति रहेछन । यिनले जे जति भनेका छन सब सौउ टका सहि हो । बेचेबेचे चेलिबेटी पनि बेचे, बैदेशिक रोजगारिको नाममा युवा पनि बेचे । सिध्याए हाम्रो प्यारो देशलाई । अन्तिम बाटो भनेको राजा हो जस्तो लाग्न थाल्यो ।😭😭
1
12
33
@karki_jenic
लाहुरे
10 months
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जनताले सर्वाधिक नरुचाएका नेताहरु ?? तपाईको नेता कति नम्बरमा पर्नुभयो ? 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2
6
34
@karki_jenic
लाहुरे
10 months
नेपाली जनताले चाहेको पनि यहि हो। भ्रष्टाचारको मुद्दा खोलौ, बाउले गरेको भ्रष्टाचार छ भने छोरालाई पनि नछोडौ । कति राम्रो बिचार छ लिङ्देन दाईको। मेरो देशलाई भ्रष्टाचार गरेर सिध्याए । 😭😭😭😭😭
1
11
31
@karki_jenic
लाहुरे
9 months
ल माओवादी र काङ्ग्रेसलाई धोखा दिदै एमालेको नया काण्ड। सरकारमा बस्नेले मात्र काण्ड मच्चाउने हैन।यहाँ त सबै पार्टीहरु नै आफ्नालाई बचाउन लागि परेको छ । 😭😭😭😭😭
2
8
31
@karki_jenic
लाहुरे
10 months
गरिब नेपालिका पैसाहरु घरघर गएर लुटिएको छ, चाहे त्यो सहकारिको नाममा होस, लघुबित्तको नाममा होस,ईन्सुरेन्सको नाममा होस। 😭😭😭😭
0
3
30
@karki_jenic
लाहुरे
9 months
सुनौ है एकपटक हाम्रो देशले पाएको परराष्ट्रमन्त्रीको बारेमा ।। 😎😎😎😎😎
0
12
26
@karki_jenic
लाहुरे
10 months
के छ त ?? काङ्ग्रेस माओवादी एमाले हो ?? 😂😂🤣🤣😆😆😆 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
1
25
@karki_jenic
लाहुरे
10 months
प्रश्नको उत्तर छैन । 😂😂🤣🤣🤣😃😅😆😂 कठै मेरो देशका नेताहरु । यस्ताको हातमा मेरो देशको बागडोर छ । 😭😭😭😭😭
4
8
25
@karki_jenic
लाहुरे
9 months
नेपाली काङ्ग्रेसको समारोहमा आम जनता र नेता बर्ग बिच फरक छुट्टाईएको रहेछ। सायद झोेलेहरु पनि परे क्यारे😂😂 झोलेहरुलाई जहाँ गए पनि सुख छैन ।😂😂😂
@apligrg
Apil Gurung
9 months
अरुलाई "दास" भन्नू अगाडि आफूले चैँ चिकेन र स्यान्डविच खाने हैसियत बनाओ है खरानी हो। राजाले ऊबेला भेदभाव गर्थे भन्ने झोले र हलीहर्ले यता हेरो जने!
20
59
272
2
4
25
@karki_jenic
लाहुरे
10 months
@DevkotaMysti म पनि बेल्चा हानेर आएको ब्यक्ति हु,के तपाईले मेरो सोच तल्लो दर्जाको हो भनेर भन्न खोजेको हो?तपाईले मेरो मात्र हैन म जस्ता तमाम बेल्चा हान्ने आम नेपालिलाई तल्लो स्तरको भनेर गालि गर्नु ठिक हो?तपाईजस्तो सुकिलोमुकिलो हुन सकिएन,कर्मले दिएन तर म जस्तालाई गालि गर्न तपाईलाई कस्ले छुट दियो
2
2
21
@karki_jenic
लाहुरे
10 months
के छ काङ्ग्रेस , एमाले माओवादी हो ? मर्यौ कि जिउदै छौ ? 😂😂😂😂😂
0
4
22
@karki_jenic
लाहुरे
11 months
नेपालि काङ्ग्रेस प्रति आक्रोश कति सम्म पुगेको छ । यी युवाबाट थहा पाउन सकिन्छ । सहि बोल्न डराउनु हुन्न, कसैको भरमा बाच्नु हुन्न । मात्रिभुमिको लागि बोल्नु जरुरि छ । मिलेर देश बेचिसकेका छन । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
7
24
@karki_jenic
लाहुरे
9 months
हरेक नेपाली जनतालाई थहा छ"नेता पनि चोर जनता पनि चोर।" कति यथार्थ कुरा गरे दाजुले । लुटपाट चलिरहेछ नेपालमा त्यो पनि बढो सयंमीत भएर। बिचरा नेपाल अनि नेपाली जनता ।। 😭😭😭😭😭
0
3
24
@karki_jenic
लाहुरे
9 months
लुटतन्त्र छ हजुर हाम्रो नेपालमा । जस्ले जति सक्यो त्यति लुटिरहेछ। 🤫🤫🤫🤫🤫
0
1
23
@karki_jenic
लाहुरे
11 months
कसैले बोल्न नसक्ने सत्य पनि यिनले बोल्छन । दाईलाई देशको माया छ र पूरा ईतिहासको जानकारि छ । बेचेकै हो त । सबै पार्टीहरु मिलेर बेचे हाम्रो प्यारो देश नेपाल अनि युवा नबिदेशिएर के गर्छन त ।😭😭😭 तितो तर यथार्थ ।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
5
22
@karki_jenic
लाहुरे
11 months
@belakoboli @dahalprakass अस्ति ग्यासको सिलिन्डर पडकियर लामो समय भारतको अस्पतालमा बिताएका उनले त्यो समयमा नेपाल र नेपालिको सहि अबस्था बारे जानकारि लिए र वास्तविक नेपालिका कुरा राख्ने असल नेता भएर फर्केकाछन भनेर बिझ्छु मैले तर तिमीलाई हेर्छु अनि दुख लाग्छ मलाई कि यतिका उमेर हुदा पनि गु खाईराछौ तिमले ।
0
0
23
@karki_jenic
लाहुरे
10 months
लुटतन्त्र छ हजुर हाम्रो देश नेपालमा।। चाहे सरकारि होस वा गैरसरकारी ।। जनताको बिजोक छ यहाँ।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
1
21
@karki_jenic
लाहुरे
1 year
पहिला त्यहि बिधेयक पारित गर्न मानेन काङ्ग्रेसिले अहिले त्यहि आफ्ना रामचन्द्र पौडेलबाट पारित गराए । के साच्चै काङ्ग्रेसबाट नेपालको बिकास सम्भव छ त । देश आजको जुन अबस्थामा आईपुग्यो यसमा काङ्ग्रेसको अहम भुमिका छ । यसले देशलाई बेचिसक्यो । जाग हो युवा हो ।
1
2
20
@karki_jenic
लाहुरे
1 year
🇳🇵🇳🇵गर्वका साथ भनौ, हामी हिन्दु हो ।🇳🇵🇳🇵
0
3
19
@karki_jenic
लाहुरे
11 months
नेपाली काङ्ग्रेसको बिकास गर्ने तरिका । अदालत नभएको भए सबै मिलेर खाने दाउ ।। अनि गु जनता यिनरुलाई भोट दिन्छन ।।। सिध्याई सके त देश बेचेर ।।।। कहिले जाग्ने हो, कहिले बुद्दि आउने हो । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
9
21
@karki_jenic
लाहुरे
11 months
अगाडि राखेर यसरी चाहे त्यो प्रधानमन्त्री किन नहोस भन्न सक्नु पर्छ.. अनुहार यहि नै हो कि दहाल, कि देउवा कि ओलि । कुकुरलाई जसरि भन्नू पर्छ किनकि यिनरुको बाउको देश त हैन । आमाको माईति बाट ल्याएको पेवा पनि हैन । हामी जनता आज पनि ��ान र लाउनको लागि लडिरहेछौ , धिक्कार छ यिनरुलाई🇳🇵🇳🇵
0
9
20
@karki_jenic
लाहुरे
1 year
🇳🇵🇳🇵यी नेताहरुबाट गु जनताहरुले के आशा लगाईरहेका छन ??🇳🇵🇳🇵 🇳🇵🇳🇵अब हरेक नेतालाई लखेट्नु पर्छ ।🇳🇵🇳🇵 जाग नेपाली जागि । नेताले देश बेचिसके । 🇳🇵🇳🇵
1
9
19
@karki_jenic
लाहुरे
11 months
जनताको नजरमा प्रचण्ड ?? जनताको सहनसिलताको परिक्षा लिदै छन । हामी नबोले कस्ले बोल्ने अहिले नगरे कहिले गर्ने ????? 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2
5
19
@karki_jenic
लाहुरे
10 months
सुनौ🙏 सुनौ🙏 सुनौ🙏 हरेक नेपालिले सुनौ अनि मनम गरौ । हामी दुनियामा कुन स्थानमा छौ ? नेपाल र नेपालिको हैसियत के हो? हामी कहाँ आईपुग्यौ? अब हामिले के गर्नुपर्ने छ ? 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DpakPoudyal
दिपक पौड्याल
10 months
यो कडा दिए यार! हैट
34
265
858
1
4
17
@karki_jenic
लाहुरे
9 months
भुकम्प आउनु पनि राजनितिक दल र सरकारलाई कमाई गरि खाने ठाउँ भएको हुनाले गरि खान नदिने बिचार बोकेका रबि मुर्दावाद । 🇳🇵🇳🇵🇳🇵
2
4
17
@karki_jenic
लाहुरे
10 months
भ्रष्टाचार गर्ने भनेको नै सरकार र सरकारि कर्मचारिले हो।बाकि सब जनता हुन,कहि न कहि भ्रष्टाचारिको फेला पर्ने गर्छन।चाहे त्यो वडा कार्यालय होस,गाउपालिका होस, नगरपालिका होस,प्रहरी प्रसासन होस,बन कार्यालय होस,भन्सार कार्यालय होस,सिडियो कार्यालय होस,प्रदेश सरकार होस वा प्रधानमन्त्री??
3
5
15
@karki_jenic
लाहुरे
10 months
जनता बिस्तारै उर्लिदैछन। जनताले कुरा बुझ्दैछन।राजनितिक दल भनेको ठगि गर्ने भाडो रहेको कुरा जनताले बिस्तारै भेउ पाउदैछन। बिस्तारि जनताको आक्रोश बढ्दो क्रममा छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2
2
14
@karki_jenic
लाहुरे
10 months
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 नेपाल देशका मुख्य दलालहरु ।। एकएक गरेर बेचिसके देश ।। जागौ नेपाली होसमा आउ ।। यिनिहरुलाई राष्ट्रिय बहिस्कार गरौ ।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
4
14
@karki_jenic
लाहुरे
11 months
मैले देखेको नेपाली काङ्ग्रेसमा एक मात्र सच्चा नेता जसले नेपाली जनताको आवाज उठाउछन, आम जनताको जनगुनासोको आवाज उठाउछन तर बिडम्बना काङ्ग्रेसमा यिनको ओकात सरेको छोरा भन्दा पनि कम छैन किनकि यिनी जनताको आवाज उठाउछन र काङ्ग्रेसमा जसले चाकडी गर्दैन,त्यसको राजनिति समाप्त पारिन्छ । 🇳🇵🇳🇵🇳🇵
0
6
13
@karki_jenic
लाहुरे
11 months
राजधानिमा नेवार समुदायको तयारि ।। जाग युवा हो जाग । लिबियाका राष्टपति गद्दाफिलाई पनि सडकमा लगि घिसार्दै जनताले कुटेर मारेका हुन । हामी पनि तयार हुनु पर्ने समय आएको छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
3
13
@karki_jenic
लाहुरे
10 months
यदि बिदेशमा बसेर भोट दिन पाईन्छ भने बालेन जस्तैः ब्यक्ति छान्नु पर्छ। अनि हाम्रो ठाउँ पनि काठमाडौ जस्तो हुन्छ। नत्रभने काङ्ग्रेस एमालेर र माओवादीले त देश सिध्याउन लागिसके ।😭😭😭😭😭
0
2
13
@karki_jenic
लाहुरे
1 year
काङ्ग्रेसको असलि अनुहार यहि नै हो ??? दाइ भाउजुको परिवारिक पार्टी हो?? बाकि सासद जिउदो लास हुन?? देशभन्दा ठूलो पार्टी र दाइ भाउजू हुन?? को को सहमत हुनुहुन्छ?
@khadga_acharya
🇳🇵माइलो🇳🇵
1 year
मुर्दाहरुको पार्टि रहेछ नेपाली काङ्ग्रेस ! सत्य बचन।
3
44
166
0
3
13
@karki_jenic
लाहुरे
10 months
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 शिक्षक हुन चाहिँ पढनु पर्ने तर शिक्षकमाथि अधिकार राख्ने वढाध्यक्ष, मेयेर उपमेयेरको चाहिँ शैक्षिक योग्यता नचाहिने । सायद यहि हो गणतन्त्र भनेको । छोटे राजाहरुले सिध्याए त देश । छोटे राजाहरुलाई छुन नसक्ने अबस्था छ ? 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2
1
12
@karki_jenic
लाहुरे
9 months
नेपाली जनता जाग्दैछन । गणतन्त्रवादि भाग्दैछन।। जाग नेपाली जाग हाम्रो देश लुटिसकेका छन । 😭😭😭
1
1
13
@karki_jenic
लाहुरे
10 months
कति राम्रो कुरा ।।
0
3
12
@karki_jenic
लाहुरे
10 months
गु नेपालि जनताको बुद्धि 2100 सम्म पनि आउँछ जस्तो लाग्दैन । ससारलाई थहा छ यो कुरा । 😭😭😭😭😭 सिध्याए नेपाललाई यी तीन पार्टी मिलेर.. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Tweet media one
2
1
12
@karki_jenic
लाहुरे
11 months
आम नेपालिको नजरमा नेपाली राजनिति ?? जनता जाग्दै छन.... तपाईं हामी पनि जाग्नु पर्छ ?? 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
6
12
@karki_jenic
लाहुरे
10 months
भोट दिएको कर्म भनेर सुख पाईदैन, सुख पाउन त भोट बदलौ।🇳🇵🇳🇵🇳🇵 काङ्ग्रेस एमाले र माओवादी देशका जुकाहरु हुन जबसम्म यिनिहरु रहन्छन तबसम्म नेपालिले सुख पाउने छैनन। यिनिहरुको अन्त्य पछि मात्र देशले कोल्टे फेर्छ।😭😭😭 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nepalkhabar
Nepalkhabar
10 months
२ किलो चिनी किन्न धादिङका जनता काठमाडौंमा, भन्छन्–भोट दिएको कर्म भोग्दैछौं हामी
24
30
189
0
0
13
@karki_jenic
लाहुरे
1 year
भारतलाई🇳🇪नेपालिको🇳🇵 सन्देश । https://vt.tikto
0
3
11
@karki_jenic
लाहुरे
9 months
🇳🇵 नेपाल world cup मा 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
0
12
@karki_jenic
लाहुरे
10 months
भ्रष्टाचारको हरेक मुद्दामा आरजुको दैलोमा पगेर रोकिन्छ । जहाँ प्रचण्डको पनि केही लाग्दैन, नारायणकाजि श्रेष्ठलाई त सबैको अगाडि गालि गरिन्छ । तर पनि जनतालाई उल्लु बनाउन सुसासनको चुरन बेचिन्छ जनता सुनेर तालि पडकाउछन । नेपालमा जनता पनि चुतिया छन जान्दा जान्दैपनि भोट दिन्छन, थुक्क ।
2
4
12
@karki_jenic
लाहुरे
10 months
न काङ्ग्रेस ठिक छ न एमाले ठिक छ न ठिक छ माओवादि। जनता सचेत हुनुपर्छ अब। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
2
11
@karki_jenic
लाहुरे
10 months
अबको ३ बर्ष भित्र नेपाल लगभग युवा बिहिन राष्ट्र हुदैछ। आन्तरिक खिचातानिमा रुमल्लियको य��� राष्ट्रिय राजनिति यति फोहोर छ कि यसमा पेस्सियर राम्रो भविश्यको खोजि गरि सके अमेरिका,युके,जापान र अष्ट्रेलिया नसके ब्याजमा लिएर खाडि जानेको लर्को तपाईं पनि एयरपोर्टमा देख्न सक्नुहुन्छ। 😭😭😭😭
0
5
12
@karki_jenic
लाहुरे
1 year
राजनितिक दलहरु जुन कुरामा अल्झिन्छन र लफडा गर्छन अधिकास जनतालाई थहा नै हुदैन लफडा चाहिँ के हो भनेर । जनताले बुझे पनि नबुजे पनि लुटन चाहिँ राम्रोसँग लुटिरा छन मेरो प्यारो देशनेपाल🇳🇵🇳🇵 अब त अति गरिसके ।😡😡😡
1
1
11
@karki_jenic
लाहुरे
10 months
सबै नेताहरु लुट्ने तालमा । बालेनको सहरमा बेलेन चाहि सुब्यबस्था र जनताको हितमा। जय बालेन।😎 जय बालेन।😎
0
2
11
@karki_jenic
लाहुरे
10 months
हामिले समाजिक सञ्जालमा एअरपोर्टको मनमानिको बारेमा बनाएर पोष्टले यति सम्म फरक पर्यो । तपाईं पनि X मा त्यसै नबस्नुहोला। तपाईले गर्नुभएका पोष्टले के थहा केहि फरक पो पार्न सक्छ कि त्यसैले मन परेका tweetलाई retweet गर्ने गरौ। हरेक अनावश्यक कुराको बिरोध गरौ! आफुलाई झोले नबनाउ। 🇳🇵🇳🇵🇳🇵
1
4
11
@karki_jenic
लाहुरे
10 months
भ्रष्टाचारिलाई फाँसी वा गोलि हान्ने कानुन नल्याए सम्म नेपालमा लुटतन्त्र रोकिन्न । यो धर्मसत्य हो । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
0
11
@karki_jenic
लाहुरे
9 months
क्रान्तिकारी गित गाउनेहरु खाडि पसेछन कि के हो? यस्तो गितहरु हराए त कि गाएकहरुले देशमा बिकासको मुल फुटेको देखे? म त यहाँ लुटपाट मात्र देख्छु त?? 🇳🇵🇳🇵🇳🇵🇳🇵
0
1
11
@karki_jenic
लाहुरे
10 months
के यिनले भनेका कुराहरु सहि हुन त ?? 😂😂😂
5
2
10
@karki_jenic
लाहुरे
10 months
काङ्ग्रेस चारतारा पार्टी हो कि हत्याराको पार्टी ?????😂😂😂😅 सबलाई थहाभै सक्यो हत्याराको पार्टी । लाजनितिमा एक कदम अगाडि । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
2
10
@karki_jenic
लाहुरे
10 months
बिप्लब ; "राजतन्त्र बिरुद्द गरेको सङ्घर्ष थिएन जनयुद्द । सेर बहादुर देउवा सग लाडेको लडाई हो ।" (जनयुद्दमा एकअर्कासग लडेर आएका प्रचण्ड र सेर बहादुर देउवा आज घाटिमा घाँटी जोडेर बसेको अबस्था छ, एकअर्कासग मिलेर सत्तामा बसेको अबस्था छ। के यिनिहरुले देशका लागि केही गरेको छ र।) 😭😭😭
0
4
10
@karki_jenic
लाहुरे
11 months
धुर्बसत्य कुरा । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 मेरो जन्नभुमिमा सच्चा सपूत कोहि जन्मेनछ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 हामी खानलाई नै मरिमेट्नु पर्ने भयो । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
4
11
@karki_jenic
लाहुरे
10 months
सत्य बोल्न डराउनु हून्न । ज्यु हजुरिले देश बिग्रियो । अब बोल्नु पर्छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️‍🌈
2
4
10
@karki_jenic
लाहुरे
11 months
यो द्रिश्यले हरेक नेपालिको मन छुन्छ । तर म राजा समर्थक चाहिँ हैन । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
0
10
@karki_jenic
लाहुरे
10 months
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 नेपालको कानुन, नेपालको न्यायालय सबै किनबेचको सिकार भएका छन र यसमा पनि यी तीन दलको हालिमुहालि छ । यी तीन दलले सबैक्षेत्रमा कब्जा गरेको अवस्था छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
0
9
@karki_jenic
लाहुरे
1 year
@Online_khabar मोहन ब. बस्नेत जति दुधले धोएको व्यक्ति अहिलेको सरकारमै पनि कोहि छैन । यिनी सरकारमा आए देखि स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आएको कसलाई थहा छैन । अझै यिनी ६ महिना मात्र स्वास्थ्यमन्त्री बनीरहेमा हाम्रो देशको स्वास्थ्य क्षेत्रमा महाप्रलय आउथ्यो । हैन त ।😂😂😂😂😂😂😂😂😂😂😂😂
0
0
11
@karki_jenic
लाहुरे
10 months
@MohnaAnsari नेपाल ईजरायलको साथमा छ र यो युद्द रोकिनु पर्छ तर त्यो भन्दा अगाडि सात नेपालिको बीभत्स हत्या गर्ने हमासको बासस्थान गाजा क्षेत्रलाई खरानी बनाएर त्यहा क्रिषि गरिनुपर्छ । मुस्लिम आतंककारी सगठन जहाँ छन अब पूरा विश्व मिलेर त्यसलाई खत्तम पार्नुपर्छ,नेपालमा भएको मुस्लिम आयोग पनि छ।
0
0
9
@karki_jenic
लाहुरे
10 months
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 एक छिन श्रि ३ नारायण काजिको पनि गफ सुनौ । यिनको सरकारले जति सुसासन कुनै सरकारले कायम गर्न सकेको छ त ?😂😂😂 यस्तो छ नेपालको ग्रिहमन्त्रीको पारा । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2
0
9
@karki_jenic
लाहुरे
11 months
नेपाली काङ्ग्रेसले पूरा देश हडपेर बसेको छ यो त सानो नमुना मात्र हो । मान्त्रि भएको ब्यक्ति होस या प्रधानमन्त्री भएको होस, भ्रष्टाचार गर्न एक नम्बर हो काङ्ग्रेस । ल बधाई छ मन्त्री ज्यु । हामिलाई बिश्वास छ काङ्ग्रेसले भ्रष्टाचारको मुद्दामा अरु पार्टीलाई सधै पछाडि पार्नेछ । 😭😡😡
0
4
10
@karki_jenic
लाहुरे
1 year
खुलेआम गाई काट्ने कुरा गर्नुहुन्छ त उहाँ । यहि हो सायद माओवादीले 17,000 को बलिदान गरेरे ल्याएको धर्म निरपेक्ष भनेको? जता गयो त्यसैसग ठिक्क भएर बोलिदिने बानिले गर्दा आज यो दिन नेपाल र नेपालिले देख्नु पर्यो । सरकारले अब कुन र कसरी कदम बढाउछ त्यो मात्र हेर्न बाकि छ ??
2
5
9
@karki_jenic
लाहुरे
10 months
सुन है काङ्ग्रेस ,एमाले माओवादि हो । देशको काट्टो खानेहरु हो । कहिेले तिमिहरुको घैटोमा घाम लाग्ने हो । कहिे तिमिहरु यो पार्टीबाट मुक्त भएर एक स्वतन्त्र नागरिक भएर सोच्ने हो । 😭😭😭😭😭
0
2
9
@karki_jenic
लाहुरे
10 months
यो देशमा हुने गरेको जे जति सुन काण्ड छन, ती सबैमा क्रिष्ण बहादुरका बाउ छोराको नाम मात्र किन आउँछ ?? अबभने आउने चुनावमा राम्रोसँग लड्न पुग्ने सुन जम्मा गरेको हुनु पर्छ माओवादीले ?? जय होस प्रचण्ड सरकारको । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KantipurTVHD
Kantipur TV HD
10 months
विद्युतीय चुरोटबाट भएको सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुलसहित तीन जनालाई मुद्दा चलाउन प्रहरीको सिफारिस
1
2
6
1
3
10
@karki_jenic
लाहुरे
10 months
mcc को नाममा फरि लुटतन्त्र चल्ने सम्भावना छ। कोभिडकाल जस्तो महाबिनाशि समयमा नेपालिको ज्यानसग खेलवाड गरि किटमा र माक्समा त चरम भ्रष्टाचार गर्नेहरु अहिले पनि सरकारमा छन। अब त mcc को पालो..मिलाई मिलाई खाने भए..मेरो देशको काट्टो खानेहरुले। 😭😭😭😭😭(भाग १)
0
3
8
@karki_jenic
लाहुरे
10 months
आफू जलेपछि थहा भयो नेपालमा त एउटा पनि जलेको उपचार गर्ने अस्पताल रैन र छ । यसरी कहिले सबै नेताको आँखा खुल्ने हो । 😭😭😭😭 नेताको हालत यस्तो छ, ती गरिब जनताको हालत के होला । सोच्दा मात्र पनि कहालि लाग्छ । जनतालाई त गाईगोरु भन्दा बढि मान्दैनन् यी काङ्ग्रेस ,एमाले र माओवादीले । 🇳🇵🇳🇵
0
1
10
@karki_jenic
लाहुरे
10 months
@ameetdhakal तिमी गु खान सक्छौ तर सारा नेपाली गु छैनन। दुईजनालाई छल्न र ढाट्न सकौला तर तेस्रोको फेला पर्छौ। यति याद गर देशमा तिमि भन्दा बढि पढेको,जानेको,घुमेको,देखेको ब्यक्ति हरु छन।यहि हो पत्रकारिता।लाज र घिन भन्ने शब्दको अर्थ थहा छ? थुक्क तिम्रो मुखमा😡😡😠😡
0
1
10
@karki_jenic
लाहुरे
10 months
बालेन नेपालका सच्चा सपूत हुन । पाँच जना बालेन भए देश सुध्रिन्छ । आम जनताको बिचारमा, जनतामा चेतना आउदैछ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
2
9
@karki_jenic
लाहुरे
10 months
के छ काङ्ग्रेस ,एमाले माओवादि हो । भातमारा देशद्रोहि हो । स्वतन्त्र नेपालिको आवाज । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
3
9
@karki_jenic
लाहुरे
10 months
यता त कसैको पनि ध्यान गएको छैन त । १२ भाइ पत्रकारहरु कता मरिराछन । यिनिहरु पनि नेपालको रगत खाने पत्रकारहरु रछन । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SharmaBK12
BK Sharma
10 months
चमेली ग्याङ्का नाइके कता सुत्दै छ्न ......!!
Tweet media one
2
4
14
0
0
8
@karki_jenic
लाहुरे
10 months
डा.सुरेन्द्र के.सि ;- नेपालका जिउदो सासंद अमरेश कुमार सिहं, राजेन्द्र लिङ्देन, सुनिला शर्मा । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
1
9
@karki_jenic
लाहुरे
10 months
कति राम्रो कुरा ।।
0
3
8
@karki_jenic
लाहुरे
11 months
सत्य वचन ।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
7
8
@karki_jenic
लाहुरे
11 months
हामिले यसरी नेतालाई भन्न सक्नु पर्छ । नेताको चाकडि गर्ने होईन आफैले कमाउनु पर्छ । सोधौ नेतालाई यसरी अगाडि राखेर । चुपलागेर बस्दा त देश बेचिसके त । कि तपाईहरुलाई देश बेचिएको पत्तो छैन । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
1
8
@karki_jenic
लाहुरे
10 months
सेर बहादुर देउवा पत्नि:- "नेपाली काङ्ग्रेस जतिको achivement कुनै अरु पार्टीले गरेको छ त??" जनता:- "त्यहि त समस्या हो पार्टीले सबै achivement गर्यो तर जनताले केही achivement गरेनन।जनता जस्ताको तस्तै भए। नेताको achivement भयो,रातारात अरबपति भए तर जनताले आज पनि खानलाउन पाएका छैनन।"
3
0
9
@karki_jenic
लाहुरे
9 months
जिउदो सासद सि.के राउत । सत्य मात्र बोल्छन यिनी,त्यतिकै उपेन्द्रलाई हराएका हुन त ?? 🇳🇵🇳🇵🇳🇵
@SabdBrahma
🇳🇵शब्दब्रह्म:🔥
9 months
देश डुबाउँदा बिदेशी इन्स्योरेन्सबाट पैसो खान्छन चालक र कर्मचारीले .....
0
25
115
0
1
9
@karki_jenic
लाहुरे
1 year
यस्तो राष्ट्रघाति बिधेयक पास गरेछन । यिनरुले देश बेच्दैछन । होसियार नेपाली जनताहरु ।। जाग नेपालिहरु ।।
0
7
9
@karki_jenic
लाहुरे
9 months
नेपाल मात्र यस्तो देश हो... 😂😂😂😆😅 नेपाल मात्र यस्तो देश हो। 😂😂😂😂😂
0
2
9
@karki_jenic
लाहुरे
10 months
जनता सडकमा राष्ट्रपति मोजमा। ल बधाई छ महामहिम रामचन्द्र पौडेल ज्युलाई। यसरी कहिले सम्म जाने हो । जनताले कहिले सम्म सहने हो । 😭😭😭😭😭
1
3
8
@karki_jenic
लाहुरे
10 months
आफ्नो मात्रिभुमि छाडेर, आमाबाउ छाडेर, साथिभाई छाडेर, श्रीमती र छोराछोरि छाडेर जब परदेश छिरिन्छ तब त्यो बिरानो ठाउमा नेपाली देखिन्छ भने आखाबाट आँसु खस्न खोज्छ किन होला ??? हामिले परदेशमा मात्र किन नेपाली र नेपालको महत्व अलि बढि बुजेका हुन्छौ । तर नेपालमा हामी पार्टीको हुन्छौ किन?
0
0
8
@karki_jenic
लाहुरे
10 months
🇳🇵🇳🇵🇳🇵🇳🇵देशको सर्वोच्च न्यायालयको पुेर्व न्यायाधीश भई देवा गरेकि महिलाको अहिलेको सरकार, बिपक्षी सबैको बारेमा यसो भन्नुहुन्छ । उहाको जति नजिकबाट सरकारको काम कर्वाहि कसले देख्यो र भोग्यो होला र ? केही नया गर्छु भन्दा सबै पार्टीहरु मिलेर महाअभियोग लगाए उहालाई सास्ति दिए । 🇳🇵🇳🇵🇳🇵🇳🇵
0
0
9
@karki_jenic
लाहुरे
10 months
ल सुनौ..नेपाली कलाकार हरिवंश आचार्यको मुखबाट । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
0
1
9
@karki_jenic
लाहुरे
10 months
सुनौ एकपटक ।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
2
9
@karki_jenic
लाहुरे
10 months
सुनौ राम्रोसग सुनौ । देशमा गुण्डाराज चलिराख्या छ । तेरिमा काङ्ग्रेसी हो ???😡😡😡 😡😡😡😡😡😡
0
0
9