👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... Profile Banner
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... Profile
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...

@RohanPoudel33

38,065
Followers
18,854
Following
1,037
Media
142,731
Statuses

follow 👉️ follow 👉️ insta=rohanpoudel33

Joined December 2015
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
8 years
संगै पढेको साथीहरु ~_~ Aus ,US र Japan उडे आफु चाई अझै पनी लोकल गाडीमा "दाई काड छ " . . भनदै हिड्नु परेछ | -दुखि अात्मा
83
1K
2K
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 months
हामी पनि हेर्दिउ न नेपालमा ई युवा बाहेक १ जना पनि hater नभएका मान्छेकाे हाेलि💝❤️
6
22
352
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
7 months
लाै समाएर देखा मामपाका😂😂
29
62
319
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
9 months
याे भाइ काहा काे रहेछ, Dance चाहिँ कडा हाे के😆😆👍️👍️
7
31
273
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
6 months
घरै मुनि सल्लेरिको बन ! सारै राम्रो अर्गानिक स्वर सुन्नु भयो ?
10
40
255
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
9 months
पढेलेखेका मान्छेकाे कुरा नै बेग्लै हुन्छ के डाक्टर साब👍️❤️🇳🇵
3
42
250
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
8 months
के तपाई सहमति हुनुहुन्छ नि..?? मेराे १०१% सहमत छ😆
8
46
249
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
हेर्दा हेर्दै घर छोडनि दिन आएछ रुदै रुदै निस्किएको सिन आएछ बाबा आमा रुदै थिए,कहिले आउछस फर्किएर साहु संगै घरखर्चको रिन आएछ। #bye bye nepal😪😪 #जिन्दगी काे अध्याय भाग-१
Tweet media one
60
22
237
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
गाईज हामी सुत्केरा पर्या छम है घरा लक्ष्मिकाे अागमन भाछ😊😊❣️
Tweet media one
26
10
204
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
दुईजना बिच गहिराे सम्बन्ध तब मात्रै गहिराे हुन्छ,मुसि जब एउटा काे मन "अन्धाे" र अर्काकाे मन "बहिराे" हुनुपर्छ,। #प्रेमिल😇😇 #शुभबिहानि☕️☕️
25
61
201
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
8 years
प्रदेश न. 5 का सम्बन्ध मा बिराेधमा उत्रियका बुटवलवासि हरु #अाजकाे जनसभा,, #in Butwal .. #dp
Tweet media one
Tweet media two
Tweet media three
4
88
201
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
9 months
हिजाे बेलुका डिउटि सकेर साझँपख बाहिर निस्केकाे Dubai काे पनि Bur Dubai भन्ने ठाउँ यस्ताे बनाएछन् indian र nepali हरु ले र पटका त कति हाे कति अझ❤️❤️🇳🇵🇳🇵
7
12
202
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
8 months
सिधा कुरा नाे बकवास🤭🤭😁😁 रमिता हेर्ने पनि वातावरण छैन यार😂
6
31
195
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
6 months
ए ल ल😂😁
12
21
181
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
8 months
Someday with my babee🤭🤭😁😁😂😂
16
8
144
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
कमाइ सानो होस या ठूलो, मान्छे धनी हुन या गरिब तर याद राखाैँ, रोटीको साइज सबैको घरमा लगभग एउटै हुन्छ!! #शुभदिन☕️❣️
27
39
173
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
7 months
अति नगराे न यार, देशका पुरै पाटि र मिडिया रवि दाइ लाई गिराउन पछि पर्या छन्, तर पनि रबि दाइ लाई बाल छैन❤️🇳🇵🙏😊
11
19
171
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
नेपाल को master degree लाई खाडिको 50 degree ले जित्छ भन्ने बुझेपछी पढ्न मन कस्लाइ लाग्छ र.
4
32
170
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
दुई चार वटा दिन पो बिग्रेको हो त पुरै जिन्दगी त हैन नि।। #शुभबिहानी
23
34
159
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
Teacher : आजको online Class सकियो,केइ डाउट भए सोध Me 🙈: बिचमा तपाईलाई चिया दिन आउने तपाईको छोरि हो सर ? 🤔😜😂
9
24
160
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
मानिसले मन्दिरमा प्रसाद चदायको देख्दा लाग्छ भगवानको भरोसामा मानिस हैन ... मानिसको भरोसामा भगवान बाचेको छ्न जस्ताे,, #शुभबिहानि☕☕
20
31
157
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
मात्रै आनन्द खोज्नुहोस् आवश्कता र चाहाना त कहिल्यै पूरा हुदैन #अाेक्के_सरि🙏🙏 #शुभबिहानी☕️
24
36
148
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
wifi साेचेकाे भन्दा slow र अाफ्नि wife साेचेकाे भन्दा fast भए सम्झिलिनुस्, कि छिमेकिले use गरिराछ, #अाेके_सरि🙏🙏 #शुभबिहानि☕️☕️❣️❣️
30
49
149
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
8 years
ब्रेकिङ न्युज अविरल बर्षाको कारण केटीहरुको मेकअप बिग्रेपछी सेल्फी तस्वीरमा भारी गिरावट आएको छ साथै केटाहरुको स्थिति सामान्य नै रहेको जानकारी
10
92
147
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 months
यसरी हेर्ने भने त मलाई अामाले १००% कुचाे र चप्पल हान्नुन्छ😆😋😋🤭
11
17
152
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
5 years
सिरियस पाेस्ट 200+ मेम्बर भकाे ग्रुप बनाउदै छु only tweet share काे लागि ईछ्छुकले हात उठाउ त😍😍
52
20
146
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
तिमी सिकाउछेउ मलाई माया के हो भनेर, मैले मेरि आमाको एक हातले थप्पड अर्को हातले खाना खाएकाे छु।❤️❤️ #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️☕️❣️
28
46
147
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
8 years
अात्माले शान्ति पाअाेस् स्वर्ग मै बाँस हाेस् #भावपुर्ण_श्रद्धाञ्जली अनिल अधिकारि(यम बुद्ध)
Tweet media one
Tweet media two
1
72
149
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
स्त्रि र मिस्री उस्तै हुन् रे🙄 चित्त नबुझे पछि घर बिगारेर हिडिदिन्छन् रे🤣🤣 #अाेके_सरि😂😂 #शुभबिहानि🙏🙏☕️☕️
26
49
143
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
रुखकाे हाङ्गामा बसेकाे चरालाई हाङ्गा भाँचिएला भन्ने डर हुदैन। किनकि चराले रुखकाे हाङ्गाेलाई हैन आफ्नो पखेटालाई विश्वास गर्छ। #शुभदिन☕️🙏
13
48
142
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
एउटा सङ्ग प्रेम हुँदा हुँदै अर्को सङ्ग जिस्किनु ,मस्किनु लाइ 🤔 प्रेममा भ्रष्टाचार भनिन्छ..!! 🤪😅🤣🤣
14
27
145
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
पहिला बोलुम बोलुम लाग्नेहरुलाई आजकल जिउदै पोलुम पोलुम लाग्छ्🙄😏 #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️☕️
17
26
144
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
घरको उचाइ होइन जग बलियो हुनुपर्छ मुसि,,, नत्र भने त्यो घर घर होइन धराप हुन्छ ।। #अाेक्के_सरि🙏🙏 #शुभदिन 🙏🙏🙏
21
45
146
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
रुप काे घमण्ड नगर मुसि ईतिहास कर्म ले लेखिएकाे छ थुतुनाे ले हैन,, #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️☕️❣️
15
44
138
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
8 years
घरबेटी कि छोरी सार्है मन पर्यो एक मनले सोच्छु मागुम क्यारे फेरि अर्को मनले सोच्छु जाबो भित्तामा किला ठोक्न नदिने घरबेटीले छोरी के देला र झन
8
106
138
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
south indian फिल्म हेर्दा हेर्दा Hydrabad आफ्नो घर😋 अनि vijayawada मामाघर जस्तो लाग्न थालिसक्यो😉😂 #🤣🤣🤣🤣
15
24
144
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
जति सुकै एक्सन मुभी हेरे पनि असली फाइटको मजा त छिमेकीहरुको झगडामा नै हुन्छ ! 😂😂 #अाेक्के_सरि🙏 #शुभबिहानि☕️☕️
14
28
137
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
मलाई माफ गर भगवान आफुले तातो पानी खाएर तिम्रो मुर्तिमा दूध चढाउन सक्दिन #शुभबिहानि☕️☕️ #अाेके_सरि🙏🙏
14
26
138
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
मनै देखि आफ्नो सोचेर आउ मुसि❣️❣️ खुसीको कमी हुन दिने छैन मेरो सहरमा पनि ❤️😌 #goodmorning ☕️❣️
20
27
135
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
चियाको गिलासलाइ सोधे, सधै उहीँ चिनी उहीँ चियापत्ती र दुधको स्वाद दिक्क लाग्दैन ? गिलास बोल्यो लाग्दैन सर हरेक ओठको स्वाद फरक हुन्छ नि! #शुभ_प्रभात☕️😊❣️
20
29
138
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
जुन दिन 👉️छाेराकाे 👉️प्लेन चड्ने रहर 👉️बाध्यतामा बद्लिन्छ😐️😐️ सम्झिनुस् 👉️छाेरा 👉️ठुलाे भयाे अब #अाेके_सरि😐️😐️ #शुभबिहानि☕️☕️❣️
32
35
133
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
हिरालाई चिन्नु छ भने अन्धकारकाे प्रतीक्षा गर्ने गर मुसि😍 घाममा त शिसाकाे टुक्रा पनि चम्किन थाल्छन् !!.😚😚 #शुभबिहानि☕️☕️😊☕️
16
29
134
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
अनौठो बस्तीमा छ हजुर मेरो बसाँइ,,, जहाँ मानिस भेट्ने र बोल्ने कम, चियो र चर्चो ज़्यादा गर्छन …!! #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️😊❣️
17
37
135
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
दिल दिमाग अनि चिया कडा नै भएकाे राम्रो #शुभबिहानि☕️☕️
17
26
134
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
8 years
अरु देशका रंगशालामा क्रिकेट, फुटबल जस्ता खेल हरु हुन्छन्, हाम्रो देशमा रहेकाे एउटा मात्रै रंगशाला त्यसैमा पनि राजनीतिक खेल हुन्छ #शुभप्रभात
3
110
131
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
जिन्दगीको यात्रा पनि त्यही सम्म होस, जहाँ सम्म मेरो आमाको आशीर्वाद रहन्छ।😊❤️ #अाेक्के_सरि🙏 #शुभबिहानि☕️😊❣️ #यात्रा काठमाडौं 😊❣️
21
25
133
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
त्याे हातकाे के काम जुन प्राथना गर्दा मुर्तिकाे अगाडि चै उठाइन्छ तर कसैले सहयाेग माग्दा गाेजीमा लुकाईन्छ #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️☕️
21
54
132
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
उमेर 23 बर्ष भैसक्यो न Sex को अनुभव छ न Ex को थुक्क मेरो जिन्दगी
12
16
133
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
गरिबहरु !! त्यहि ! महलकाे !! सपना !! देेख्छन् ..!!,!!! जहाँ, ! बसेर !! धनिहरु ! अाफ्नाे ! निन्द्रा !! गुमाईरहेका !! हुन्छन् .!!!! #goodmorning
18
36
129
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
बैगुनीलाई गुणले मार्नुपर्छ भन्दैमा Reply नदिने लाई चिठ्ठी नै लेख्नत भएन नी 🤦😏🤣
7
30
132
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
जिन्दगी नचिने रै बित्ने भाे सानाे छदा "अक्षर" ठुलाे हुदाँ "मान्छे" #शुभबिहानि☕️☕️
20
32
130
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
6 months
धरहरामा पार्किङ गरेर न्युरोड सम्म 5 मिनेटको बाटो हिड्न सक्दैनौं भने घन्टा खान देश नेताले बिगार्यो भनेर दोष लगाउछै ??
11
14
133
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
माकुरा को जालो र कमिला को घर बाहेक मैले कसैको केही बिगार्देक छोइन 2020 मा😥🙄🤦‍♀️❤️😍 #शुभबिहानी2021🍮❤️ #पाेखरा❣️❣️
13
33
131
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
10 months
यी बुढा पनि ठिक लाग्छ मलाई पहिल्यै देखि नै👍️👍️
5
34
132
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
गहिराई बढी भएको नदी र मनमा गहिरो चोट लागेको मान्छे अक्सर शान्त नै हुने गर्छन्,, #अाेक्के_सरि #शुभबिहानि☕️
12
36
130
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
प्रेमको दियो तेती बेला सम्म बल्छ मुसि❣️, जब सम्म बिस्वासको बातीलाई संकाको हुरिले छुन सक्दैन ! #शुभबिहानि_वालिङ्☕️
23
25
128
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
मुस्किल भएर नै जिन्दगी भनिएको हो अामा सुन्दर भएको भए सपना भनिन्थ्यो । #अाेक्के_सरि🙏🙏 #goodmorning_Pokhara ☕️😊❣️
20
29
129
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
आफ्नो कर्ममा विश्वास गर्नुहोस् राशिफलमा होईन् ! राम र रावणको राशि नि एउटै थियो तर नियतिले उनिहरूलाई कर्म अनुसारको फल दियो । #अाेक्के_सरि #शुभबिहानि☕️☕️😊❣️
23
33
125
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
मीट मसला राखेर साग पकाएको छिमेकी आएर बसेको 1 घण्टा भयो । साग खान्न पनि नपाईने भयो.!
6
27
129
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
समय जतिसुकै खराब किन नचलोस् , फूल सुकेर कहिल्यै पात हुँदैन । 😊 #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️❣️❣️
24
55
128
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
असार मा बिहे गरेर कसार खानु पर्ने बेला बेसार खाएर बस्नु पर्या छ ।। जिन्दगी
10
17
128
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
झरी सबैलाई प्यारो लाग्छ मुसि, जबसम्म आफ्नो घरको छानो चुहिदैन! 😢😢 #अाेक्के_सरि🙏🙏 #शुभ_प्रभात 🙏
15
26
128
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
जिबनमा असल मान्छे हरु नखोज्नुस। बरु आफु नै असल बनिदिनुस। सायद तपाई लाइ भेटेर कसै को खोजी पूरा पो हुन्छ की।।।।। #शुभबिहानि☕️☕️ #पाेखरा
27
34
128
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
सबैको आखामा फुल्न नसकुला तर कसैको आखामा बिझाउन नपरोस❤️🤗 #सुभबिहानी सुभदिन ☕️🏝️🏞️
26
32
123
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
जिन्दगीमा माेबाईल यति धेरै चलाईयाछ कि, म मरे पछि पनि मेराे "बुढि अाैला" चलिरहन्छ कि जस्ताे लाउछ बाबै,, #शुभबिहानि☕☕
12
27
126
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
सामाजिक दुरि तिनिहरु संग पनि राख्नुस, जो आफ्नो कामको लागि मात्रै तपाई संग नजिक हुन्छन् #ओक्के_सरि🙏🙏 #शुभ_सन्ध्या😊❣️
9
25
127
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
"सहरमा " जन्मिएर "रहरमा " हुर्किएकालाई होईन “आगनमा” जन्मिएर "थाङ्नामा” हुर्किएकालाई सोध्नुस् जिन्दगिको वास्तबिक अर्थ ! #अाेक्के_सरि🙏🙏 #शुभरात्रि😊❣️
12
29
128
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
5 months
भारतिय चर्चित टेलिश्रृङ्खला TMOC मा नेपाल काे पशुपति नाथ बारेमा सुनाउदै❤️✅
2
18
128
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
प्रेम कल अनि च्याट गर्दैमा गाडा हुदैन प्रेम गाडा हुन त मान्छे टाढा हुनु पर्छ, #है मुसि?? #शुभबिहानि☕️
24
34
124
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
आफ्नो ब्यथा सबैलाइ नसुनाउनुस मलम सबैको घरमा नहोला तर नुन सबैको घरमा हुन्छ 😊 #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️☕️❣️
26
35
124
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
आफ्नो हैसियत को कहिले घमण्ड नगर्नु किनकि उडान जमिन बाट भएर जमिन मा नै सकिन्छ❤️❤️ #शुभरात्री_शुभसपनि ❤️❤️
14
26
125
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
साह्रै राम्रि छाै तिमी अब देखि कागति र खुर्सानी काे माला र कालाे टीका लाएर हिड्ने गर मुसि #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️☕️🙏❣️
24
42
126
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
६० लाख युवाहरु नारिकाे खुसि किन्न मुग्लानमा बेचिएका छन्__ स्वदेशमा बसेकि नारि सामाजिक__संजाल मा__ "याे पुरुष प्रधान देश हाे " भन्दै चिच्याउदै छन्__ #अाेके_सरि #शुभबिहानि🍵🍵🍵.
15
28
127
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
सम्हालिएर हिड्न सिक्नुहोस् अक्सर तरिफको पुल मुनि मत्लबको नदि बगिरहेको हुन्छ ।।  #शुभदिन☕️☕️
23
45
124
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
स्विकार गर्ने हिम्मत, अनि सुध्रिने नियत हुनुपर्छ मुसि😊❣️ गल्ति बाट पनि धेरै कुरा सिकिन्छ,,😊 #अाेक्के_सरि🙏🙏 #शुभबिहानि😊❣️
20
26
121
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
अरे यार समय र भाग्य संग के घमण्ड गर्नु र?? बिहान उनिहरुको पनि हुन्छ जस्को कोहि याद गर्ने वाला हुदैन!💔 #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️😊❣️
17
33
124
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
यदि तपाइँले कसैको मन दुखाउनु भयो , तर पनि त्यो मान्छेले तपाईंको खुसीको बारेमा सोच्छ भने बुझ्नुस तपाईंले जीवनमा सबैभन्दा अमुल्य कुरा गुमाउनु भयो ।❤️ #शुभबिहानि☕️☕️
18
38
125
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
5 months
तनाब उमेरको होइन, छोरी कस्ले दिन्छ भन्ने हो🤭😁
4
30
124
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
कसरी लैजाउ तिमिलाई तिम्रो बुवाकाे मर्जि बिना..? मलाई पनि त भाेलि बुवा बन्नु छ 🙏🙏 #सरि_मुसि🙏❣️
14
34
125
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
मन पराउछेउ भने सिधै भन किन हरेक फोटोमा, Ambulance जसरी Wow wow wow गर्छेउ
10
12
125
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
यदि छाया शरिर भन्दा लामाे,, अनि, कुरा अाैकात भन्दा ठुलाे हुन थाल्याे भने सम्झनुस् कि,, -घाम डुब्ने वाला छ,, -अनि सम्बन्ध टुट्ने वाला छ,, #real_fact ✊✊ #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️☕️
20
51
124
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
त्यो शिखरमा पुग्नु छ मुसि जहाँ चर्चा मेरो होस् अनि गर्भ बाबा-आमालाई होस ।❤️ #अाेक्के_सरस🙏🙏 #सुभबिहानी ☕️☕️
24
34
121
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
कमजोर त पिटिक्कै होइन "म" बस् आजकाल मौनता र एक्लोपन सगं, नाता गासेको छु महोदय, #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️😊❣️
15
44
124
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
"सुःख पनी बिहानी जस्तै हो ! माग्दा होइन, जाग्दा मिल्छ।” #अाेक्के_सरि🙏🙏 #शुभ_बिहानी☕️☕️
18
27
120
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
मित्रता को साइनो बिशाल मन हुनेसंग साट्नु होस! जुन जिन्दगीमा एउटा प्रेरणा बन्न सकोस!! #शुभरात्रि 😍🙏
8
28
122
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
रुखमा आफु चढेको हागो काटने त कालिदास मात्रै थिए साथि तर जबर्जस्ती टुप्पोमा चढाई फेदबाट रुखनै काटिदिने जालिदासहरु प्रस्स्तै छन यहाँ #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️☕️😊❣️
24
41
124
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
ATM बाट पैसा निकालेर भित्रै पैसा गन्नेलाई एउटा मेरो प्रश्न.. आखिर 100 रुपिया कम नै आको रैछ भने नि गर्छौ के ?? 😜😂😆
19
27
121
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
8 years
उसले सोधि,~"के तिमी मलाई अझै पनि माया गर्छौ? "मैले मुसुक्क हाँसेर भने,- "माया त थाहा भएन तर साथीहरु अझै पनि मलाई तिम्रै कसम खुवाउँछन।" #दिपक
4
113
119
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
हिजो CG को Net घरमा जोड्या, राधे फिल्म त ५ मिनेटमै हेरेर भ्याइयो ।। लास्टै Fast र’छ नि😋
7
21
125
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
5 star हाेटल मा देश बेच्ने सम्झौता हुन्छ सामान्य चिया पसलमा देश बनाउने याेजना #true_fact #अाेक्के_सरि🙏🙏 #शुभप्रभात☕☕
15
36
122
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
मन्दिरमा के नै छ र पुज्नलाई मुसि, आफ्नो छाक काटेर खुवाउने , आमा र ऋण काडेर पढाउने बाबा नै भगवान हुन् !!❣❣❣ #शुभदिन 🙏🙏 #goodmorning_Pokhara
15
29
120
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
बिस्वास नै सबैभन्दा__ठुलाे कुरा हाे__मुसि😍 नत्र😍 हरेक ठाउँमा__CCTV Camera त__काहा हुन्छ र?? #प्रेमिल😂😂 #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️☕️😊❣️
21
28
120
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
दलित भनेर हेपियो रे खै काहा हेपियो मनकामना मा छेकियो कि पशुपती मा छेकियो?? घर भित्र त मेरो इच्छाकाे कुराे हो चाहे भने प्रधानमन्त्री आए नि छिर्न दिन्न😎 #सिधा कुरा #अाेक्के_सरि🙏🙏
9
24
114
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
कुनै दिन फुर्सदमा लेख्ने छु मुसि😃 "सायरि" हैनाैँ तिमी,,, मेरो जिन्दगीको "कथा" हाैँ भनेर #अाेक्के_सरि🙏🙏 #शुभबिहानि_काठमाडौ ☕️☕️
34
28
118
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
रिसाएका जस्तै भएका छन् आफ्नै केही सपनाहरु, जिम्मेवारीको सहरमा सपनाका गल्लिहरु निकै साँघुरा हुँदा रहेछन्...! #शुभबिहानि☕️😊
21
26
120
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
दुनियाँको नजर 😎मा__हिट हुनु छैन मलाई__ बस तिम्रो__दिल 💘मा__फिट भए पुग्छ मुसि😇__ #अाेक्के_सरि🙏🙏 #शुभबिहानि☕️☕️😊❣️
20
38
117
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 months
कैले पुगिन्छ ,दुलहीको घर यो पाराले?🤣🤣 video.aashish maharaaash
10
9
118
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
4 years
दिलमा प्रेम पनि हुनु जरूरी छ नि मुसि... नत्र, ! सम्झना त यहाँ दुस्मनहरुले पनि बारबार गरीरहन्छन ! #अाेक्के_सरि🙏 #शुभबिहानि☕️😊
21
44
115
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
ज्यान दिने होईन ध्यान दिने होस मलाई पुज्ने होईन माया बुझ्ने होस #शुभदिन☕️😊
19
33
122
@RohanPoudel33
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️...
3 years
यात्रा बाटो हेरेर होइन गन्तव्य हेरेर तय गर्नुस एक दिन अबश्य पुगिन्छ #ओक्के_सरि🙏🙏 #शुभबिहानि☕️😊❣️
22
29
121