Rekha Neupane Profile Banner
Rekha Neupane Profile
Rekha Neupane

@RekhaNeupane5

2,308
Followers
79
Following
587
Media
2,137
Statuses

🇳🇵सगरमाथाकी छोरी, गौरवसालि पार्टी एमाले #Proud_Nepali 🙏 🇳🇵

Kathmandu, Nepal
Joined August 2019
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@RekhaNeupane5
Rekha Neupane
7 months
मध्यपहाडी लोकमार्ग विकासको मियो हो । पूर्व र पश्चिमको भाइचारा बढाउने अस्त्र हो । एमालेको यात्रा भनिए पनि सर्वदलीय सर्वपक्षीय बृहत सहभागिताले समग्र जनता उत्साहित रहेको पुष्टि गरेको छ ।
1
10
53
@RekhaNeupane5
Rekha Neupane
3 years
नेता मात्र हैनन यिनी राजनेता हुन् ।। ❤️❤️ @kpsharmaoli
Tweet media one
147
19
918
@RekhaNeupane5
Rekha Neupane
1 year
“सात समुन्द्र पारी एक्लै छु । जब फोनको घण्टी बज्छ हतारिदै हेर्छु । आश तिम्रो हुन्छ, तर फोन आमाको ।”
Tweet media one
54
13
715
@RekhaNeupane5
Rekha Neupane
2 years
आज फेरि बा संग आशिर्वाद थापियो, प्रदान गरिएको जिम्मेवारी कुसलताका साथ निभाउने प्रतिबद्धता सहित ।। नेपाल र नेकपा एमालेको सिर निउरिन दिने छैन कहिल्यै ।। @kpsharmaoli
Tweet media one
74
16
654
@RekhaNeupane5
Rekha Neupane
3 years
प्रिय हाम्रा बा ।। @kpsharmaoli
Tweet media one
58
8
644
@RekhaNeupane5
Rekha Neupane
1 year
निन्द्रा उडाउने त्यो उस्ले नि मलाइ उडाउन नसक्ने भयो ।😂😂
Tweet media one
40
4
484
@RekhaNeupane5
Rekha Neupane
1 year
बिराटचोकको कुनै एक गल्लि तिर बरालिदै छु । Goodmorning from east .
Tweet media one
47
5
440
@RekhaNeupane5
Rekha Neupane
1 year
बा छोरी गफ गर्दै छम् है ! ⁦ @kpsharmaoli
Tweet media one
28
6
408
@RekhaNeupane5
Rekha Neupane
1 year
घरको आर्थिक अवस्था कम्जोर, आफैले मिहेनत गरेर पढ्छु भनेर कम्मर कसे । प्रवेश परिक्षामा ७९ आयो तर निशुल्क पढ्न पाइन । एउटी आर्थिक अवस्था सम्पन्न परिवारकी साथिले फुल स्कलरसिप पाइन् ६८ आउदा, दलित कोटामा परिछन् । ल भन्नुस् मैले गरेको मिहेनत जात संग किन जोखिन्छ ? चित्त बुझाउने ठाँउ खै ?
55
36
409
@RekhaNeupane5
Rekha Neupane
1 year
पुरुष कहिले पनि एउटि मात्र महिला संग बफादार भएर बस्न नसक्ने किन होला ? जिज्ञाशा ।।
229
15
387
@RekhaNeupane5
Rekha Neupane
1 year
अझै पनि कपडाको आकार प्रकार हेरेर मेरो चरित्र मापन गर्ने समाज संग म परिवर्तनको आशा गरुँ ???
Tweet media one
85
5
392
@RekhaNeupane5
Rekha Neupane
1 year
आजको ताजा तस्विर पृय ट्विटेका लागि ।
Tweet media one
35
4
338
@RekhaNeupane5
Rekha Neupane
1 year
Congratulations Nepal ❤️🇳🇵❤️
Tweet media one
10
2
336
@RekhaNeupane5
Rekha Neupane
1 year
ऐना जस्तै हुन्छ,मान्छेको ब्यवहार ! सिर्फ आफुले मुस्कुराउँने कि रिसाउने भनेर छान्नुपर्छ ।
Tweet media one
18
4
314
@RekhaNeupane5
Rekha Neupane
1 year
म त गाँउले गाँउ घरमै हुर्केको , तिमि सहर पैसामा फुर्केको । मायालुको सहरमा, मेरो गाँउमा घर छ ।
21
6
314
@RekhaNeupane5
Rekha Neupane
1 year
छेउको सिट खालि छ, जाने हैन त ??
Tweet media one
93
4
310
@RekhaNeupane5
Rekha Neupane
1 year
कालो चस्मा फुकालेर हेर्नुस् त, तस्विर अलिक किल्यर देखिन्छ ।
Tweet media one
23
4
280
@RekhaNeupane5
Rekha Neupane
1 year
अहिले डिभोर्ष भैसकेको पुरुष संग विहे गर्दा टिका टिप्पणी गर्नु सर्वसाधारणको गल्ती हो, तर केहि वर्ष अधि मात्र डिभोर्स भएको पुरुष संग ५ वर्ष अघि बाट प्रेममा हुनु तपाई गलत हो। पुरानो सम्बन्ध तपाईको करणले बिग्रिएको हैन र २ बालकले तपाईकै कारणले बाउबाट टाढा हुन परेको हैन भन्न चै सकिन्न।
28
19
278
@RekhaNeupane5
Rekha Neupane
1 year
फाटहरुले कस्लाई पुग्छ ? भिरमा पनि फुलिदिन्छु ।
Tweet media one
24
3
262
@RekhaNeupane5
Rekha Neupane
1 year
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अवतरण । 🌼
Tweet media one
19
2
244
@RekhaNeupane5
Rekha Neupane
1 month
View Tower त बद्नाम बनाउने नियतले मात्र भनेका रहेछन । बास्तब्मा यो १०सौं वर्ष पछी सम्मको भिजन बोकेर निर्माण गरिएको Business Tower रहेछ । सर्वप्रिय हाम्रा बा @kpsharmaoli को सपना Business Tower, Jhapa . निर्माणधीन अवस्था रहेछ । पुगियो , हेरीयो, गौरव मान्दै फर्कियो ।
Tweet media one
150
12
244
@RekhaNeupane5
Rekha Neupane
1 year
समृध्द नेपाल, सुखि नेपालीको सपना पुरा गर्ने जिम्मेवारी हाम्रो काधमा छ । यो देश हाम्रो हो र एमाले देशको हो । @kpsharmaoli
Tweet media one
Tweet media two
47
9
239
@RekhaNeupane5
Rekha Neupane
1 year
हराएकी मान्छे भेटियो है । @Asmitathapa52
Tweet media one
12
5
229
@RekhaNeupane5
Rekha Neupane
8 months
बाको जन्म घर, बा आमा संगै । इवा, तेह्रथुम । ❤️ @kpsharmaoli
Tweet media one
21
4
220
@RekhaNeupane5
Rekha Neupane
1 year
हरेक वर्ष म मेरो जन्मदिन विभिन्न तडग भडगले भन्दा पनि आफ्नाहरु संग समय बिताएर मनाउन रुचाउछु । यो पटक बुबा आमा दुवै साथमा हुनुहुन्न तर पनि दुवै राजनिक र पारिवारिक अभिभाबक "बा" हजुर को माया र आसिरवाद । @kpsharmaoli
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
20
1
221
@RekhaNeupane5
Rekha Neupane
1 year
नगरी काम, पुग्दैन खान, साँझ र बिहान । 🙏🏻
Tweet media one
34
4
208
@RekhaNeupane5
Rekha Neupane
3 months
उ युवा हो । उ सरल छ, उ साधा छ । भनिन्छ नि फलेको वृक्ष सधै झुकेको हुन्छ । Suhang Nembang Always a Gem 💎 . माननिय साथीलाई काठमाडौंमा स्वागत छ । 💛
8
6
207
@RekhaNeupane5
Rekha Neupane
3 years
नेकपा एमाले केन्द्रिय कमिटीको दोश्रो बैठकबाट प्रदेश - १ को अध्यक्षमा चयन हुनु भएकोमा बरिस्ठ नेतृत्व, निवर्तमान मन्त्री, प्रदेश - १ संसद आदरणीय बुबा क.तुलसि प्रसाद न्यौपानेलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।
Tweet media one
17
1
198
@RekhaNeupane5
Rekha Neupane
1 year
रेशम चौधरीको आममाफी र नागरिकता बिधेयक को प्रमाणीकरण दुबै सत्ता टिकाउन र छिमेकी भारत खुसी पार्न गरिएका प्रपन्च हुन् ।
31
28
195
@RekhaNeupane5
Rekha Neupane
1 year
Supporting Nepal 🇳🇵 Prime Minister Three Nations Cup Final :- Nepal vs Laos 🇳🇵🇱🇦
Tweet media one
13
2
190
@RekhaNeupane5
Rekha Neupane
1 year
तिनै तहको अदालतबाट अपराधी करार भएको अपराधीलाई जोगाउने सरकार र त्यसलाई प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम विरुद्ध अनेरास्ववियु केन्द्रिय कमिटी द्वारा विरोध प्रदर्शन । @badalsamik @NareshRokaya99 कु का विरुद्धको खबरदारीमा हामी जहिल्यै मैदानमा छौं । ✊
28
21
192
@RekhaNeupane5
Rekha Neupane
1 year
हाम्रा राष्ट्रका अभिभावक आफ्ना अभिव्यक्ति प्रति जिम्मेवार छैनन् भने ��नि हामी विध्यार्थी जिम्मेवार बन्नु पर्छ भनेर हामी देश भरिवाट १ १ रुपैया संकलन गरेर राष्ट्रपतिको अभिव्यक्ति प्रति उहाँलाई जिम्मेवार बन्न सहयोग गर्दै छौं । राष्ट्रपतिको उपचारको लागी रु १ दान संकलन अभियान ।
39
20
187
@RekhaNeupane5
Rekha Neupane
1 year
विचार - विमर्श पश्च्यात । पार्टी अध्यक्ष @kpsharmaoli ज्यु । २०८० - ०३ - २८ (बालकोट)
Tweet media one
13
1
184
@RekhaNeupane5
Rekha Neupane
8 months
हामी खाना देखि छाना सम्मै । नेकपा एमाले ☀️
28
13
186
@RekhaNeupane5
Rekha Neupane
1 year
लु !!! कुस्माको पानीको चिया । कडा हुन्छ रे ।
Tweet media one
15
0
172
@RekhaNeupane5
Rekha Neupane
10 months
हामी काठमाडौं फर्कदै छौं । @kpsharmaoli
Tweet media one
23
3
164
@RekhaNeupane5
Rekha Neupane
1 year
चितवनकि एक नानीले रवि लामिछानेको विरुद्धमा बोल्दा झन्डै मर्न बाध्य बनाएका थिए यिन्कै भक्तजनले। त्यतिबेला चुप लागेको आवाज आज आफुलाई पर्दा पोडकास्ट मार्फत बोलि फुटेछ। आँसु आफ्ना लागि मात्र झर्छन भने ति गोहीका आँसु हुन्। पहिले अरुलाई रुवायै अब आफै रुदै छौ। गलत छ तर कर्मा छ क्यार्नु।
34
15
163
@RekhaNeupane5
Rekha Neupane
1 year
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल संगको भेट सकरातमक रह्यो र त्यो समयलाई तस्विरमा कैद गर्ने निर्णय गरियो । @SunitaDangol_
Tweet media one
5
1
162
@RekhaNeupane5
Rekha Neupane
1 year
* नयाँ हुनेबित्तिकै गतिलो, * स्वतन्त्र भन्नेबित्तिकै असल, * अङ्ग्रेजी बोल्नेबित्तिकै ट्यालेन्ट, * विदेशमा पढ्नेबित्तिकै विज्ञ, * चर्का कुरा गर्नेबित्तिकै क्रान्तिकारी र भिजनरी, * रूनेबित्तिकै सही हो, भन्न नछोडुन्जेल हाम्रो हालत यही रहन्छ ढुक्क बसौं ।
15
21
154
@RekhaNeupane5
Rekha Neupane
3 months
तिमीलाई दिन म संग प्रेम बाहेक केही छैन । ❤️
Tweet media one
23
1
149
@RekhaNeupane5
Rekha Neupane
1 year
अनेरास्ववियुका लागि सडक सधैं खाली छ ! राष्ट्रपति भवान अगाडि अनेरास्ववियको प्रदर्शन, यो विरोध जारी रहने छ । नागरिकता विधेयक खारेज गर ! निर्वाचन छेत्र पुर्वाधार विकास कोष खारेज गर ! अब अति गर्यौ लेन्डुपहरु देश छोड !!
24
17
150
@RekhaNeupane5
Rekha Neupane
1 year
चैनपुर भन्ने वित्तिकै चिनिने अर्को नाम पनि हो करुवा । संखुवासभा चैनपुरमा रहेको करुवा पार्कमा राखिएको १००० किलो को करुवा । #भौगोलिक_पहिचान
Tweet media one
14
0
147
@RekhaNeupane5
Rekha Neupane
2 years
बिदेशी महिलाले आज नेपाली पुरुषसंग बिबाह गरेर भोलिपल्ट नेपाली नागरिकता पाउंने पर्सि सांसद र मन्त्री बन्ने कुरा पास गर्दा दलालहरुलाई लागेको होला ठुलो बहादुरी गर्यौं! नेपाल र नेपालीको भविष्य फिजिकरण र राष्ट्रिय अशुरक्षा पैदा हुंनेबाटोमा भारतिय गुलामहरुले धकेलि छाडे। अझै गठबन्धन लाई?
4
31
146
@RekhaNeupane5
Rekha Neupane
1 year
"अहिले मेरो छोरी १५ महिनाकी छ। ३ बर्ष पुग्दा म मेरी छोरी लाई सरकारी बिद्यालय पढाउने उद्घोष गर्छु।" नेताका छोराछोरीका विषयमा प्रश्न उठिरहदा अनेरास्ववियु केन्द्रिय कमिटी दोश्रो बैठकमा संगठन महासचिव कम्रेड ⁦ @NareshRokaya99 ⁩ ले गौरवपुर्ण, स्वागत योग्य निर्णय घोषणा गर्नु भएको छ।
Tweet media one
11
6
145
@RekhaNeupane5
Rekha Neupane
1 year
तिमी भारतमा बेचिएको चेली मात्र देख्छौ, तर कयौं पुरुष खाँडिमा बेचिएको देख्दैनौ, फरक छ केवल, चेलिको इज्जत लुटिन्छ, पुरुषको उमेर र जवानी !!!!
11
18
141
@RekhaNeupane5
Rekha Neupane
24 days
The aroma of coffee heals everything. 🌼
Tweet media one
12
0
141
@RekhaNeupane5
Rekha Neupane
1 year
यति सम्म एक्लो भैएको छ । 🤔
Tweet media one
32
1
142
@RekhaNeupane5
Rekha Neupane
1 year
तोमर तरेर लागियो । ल भन्नुस यात्रा कता को हुन सक्छ ?
41
1
136
@RekhaNeupane5
Rekha Neupane
8 months
हामी निरन्तर काममै छौं । 🫰 भुकम्प पिडितबाट नेकपा एमाले स्वयंसेवक अभियान ।
16
11
135
@RekhaNeupane5
Rekha Neupane
1 year
चितवन लागियो @RamPdNeupane लाई जिताउन । @umlcpn
Tweet media one
30
3
135
@RekhaNeupane5
Rekha Neupane
1 year
पार्टी स्थापना दिवसको दिन चल्यो विभिन्न पार्टी त्यागेर नेकपा एमालेमा पार्टी प्रवेशको लहर । @kpsharmaoli @BishnuRimal
29
6
132
@RekhaNeupane5
Rekha Neupane
1 year
AYON र ILO को संयुक्त आयोजनामा आयोजित युवा उद्यमशीलता विषयक प्यानल छलफलमा सहभागी हुने अवसरको लागि धन्यवाद सोभा सापकोटा- Board Member, Association of Youth Organizations Nepal (AYON) . दिन चल्दैछ ।✌️
Tweet media one
3
0
133
@RekhaNeupane5
Rekha Neupane
1 year
अब बुबाहरु संग छोरीको पनि । 🌼 @kpsharmaoli @TulasiPrasadNe2
28
3
130
@RekhaNeupane5
Rekha Neupane
1 year
हामी निरन्तर राष्ट्रघातका विरुद्ध सडकमा छौं ।
8
6
127
@RekhaNeupane5
Rekha Neupane
1 year
चिनि भन्दा मिठ्ठो छ उस्को माया , त्यसैले गुलियो चियामा भन्दा कहिले काहि तितो बोल्ने उ प्यारो छ ।नजर हट्नै मान्दैन !! मेन्सन हान्दिम त्यो उ लाई ??😝😝
Tweet media one
9
2
124
@RekhaNeupane5
Rekha Neupane
3 years
एमाले संस्कार, संस्कृति, सब्यता र सम्वृदि सिकाउने पार्टि पनि हो ।।
Tweet media one
7
6
124
@RekhaNeupane5
Rekha Neupane
1 year
ठाँउ चिनम् है ।
Tweet media one
42
1
117
@RekhaNeupane5
Rekha Neupane
1 year
एकछिन मुस्कुराउनुहोस् , धेरै भयो घम्सा घम्सि । 😜😜😜
10
3
117
@RekhaNeupane5
Rekha Neupane
1 year
नेपाली युवाको चुनौती- झ्यालबाट फोहोर हेरेर बस्ने कि सफा गर्न पोखरीमा पस्ने ? युवा र राजनीति !! @kpsharmaoli
3
8
117
@RekhaNeupane5
Rekha Neupane
1 year
चट्टान बनी उभिएको पहाड हुँ । हावा बनी ठेल्न नखोज्नु , छाल बनी बगाउन नखोज्नु । सबै कोसिस बेकार हुनेछन् ।
Tweet media one
8
1
115
@RekhaNeupane5
Rekha Neupane
1 year
जन्मदिनको असीमित शुभकामना उपमहासचिव कम्रेड। @BishnuRimal
Tweet media one
Tweet media two
14
2
116
@RekhaNeupane5
Rekha Neupane
1 year
दिल्लि भ्रमण टोलिको फुटो आइच । आफ्नै खर्चमा हो वा राज्यकोष बाट पाइएको सुख सुविधा हो? यिन्लाई पनि उतैको चादनिचोक तिरै बेचे हुदैन ?
Tweet media one
38
9
114
@RekhaNeupane5
Rekha Neupane
1 year
कहिले काहि कार्यकक्षमा यति गर्न पाइन्च भन्ने हाम्लाई लाइराच ।
5
1
113
@RekhaNeupane5
Rekha Neupane
1 year
हेर्नुस् त !! नेपाल कति सुन्दर छ । फेवा ताल, पोखरा ।🌼
6
5
110
@RekhaNeupane5
Rekha Neupane
18 days
बाको सपथ ग्रहणमा सितलनिवास ।
12
1
112
@RekhaNeupane5
Rekha Neupane
1 year
तपाईंहरुले व्यख्य गरेको र म मुस्कुराएको जस्तो सजिलो पक्कै छैन मैले बाचेको जिवन । न तपाईं बुझ्नुहुन्छ, न म बुझाउन सक्छु । न तपाईंले बुझ्नु पर्छ, न मैले बुझाउनै पर्छ ।।
Tweet media one
8
0
108
@RekhaNeupane5
Rekha Neupane
1 year
अन्तराष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना । 🙏
11
1
104
@RekhaNeupane5
Rekha Neupane
1 year
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री श्रद्धेय बुबा केपी शर्मा ओलि, मेरो बुढो हजुरबुवा को छैठौ पुण्य तिथिमा श्रद्धाञ्जली व्यक्त गर्र्नुहुदै । हामी परिवारजनलाई समवेदना प्रकट गर्र्न उपस्थित हुनु भएकोमा समग्र न्यौपाने परिवारको तर्फबाट आभर व्यक्त गर्दछौ। @kpsharmaoli
Tweet media one
Tweet media two
9
1
107
@RekhaNeupane5
Rekha Neupane
1 year
--२०७२ साल-- केपी ओलि : नाकाबन्दी नखोली भारत जान्न! --२०८० साल-- पुष्पकमल दाहाल : नागरिकता विधेक प्रमाणीकरण नगरी भारत जान्न ! अरु र ओलिमा यहि फरक छ ।
4
30
107
@RekhaNeupane5
Rekha Neupane
1 year
मलाई दुख्दा हजुरको आँखाबाट आँसु खसेको धेरै चोटि देखेको छु । @tulasineupane99
Tweet media one
4
1
103
@RekhaNeupane5
Rekha Neupane
1 year
देशको नाजुक अर्थतन्त्र र व्यवसायमा परेको असरका विषयमा बैंकिङ बाघ रेन्त 😝😝 @ManojGy60167125 संग गरिएको गफगाफ प्रश्चात फोटो पोस्ट्याउने सहमति भयो है ।
Tweet media one
4
0
100
@RekhaNeupane5
Rekha Neupane
3 years
एउटि बहिनिले लेखिछन् ः- पिर्का भन्दा माथि उठै, जे को पनि बिरोध नगरै भनेर । ए नानि कुरा पिर्का या त्यो भन्दा माथि उठ्न कुर्सिको हैन । चर्चा सत्ता बाहिर रहदा र्याल चुहाउदै दिएको त्ये मुखको अभिव्यक्ति र सत्तामा हुदा त्यहि अनुहारको लुकेको दाँत छर्लङ्ग देखिन्दाको परिस्थितिको हो ।
4
11
103
@RekhaNeupane5
Rekha Neupane
1 year
माननीय @sobita465 ज्यु , म फरक दल संग आस्था राख्छु, तर दल छोडेर व्यक्तिमात्र हेर्दा संसदले राम्रो सहि नै १ मान्छे पायो लागेको थियो तर आज विहान मात्र तपाईको पोडकास्ट सबै सुने र हेरे, अचम्मै परे, छिनमै आशा निराशा बन्यो, हिरा सोचेको वस्तु झुसिलो किरा रहेछ भन्ने थाहा पाउनु दुखद ।
18
7
101
@RekhaNeupane5
Rekha Neupane
1 year
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष कम्रेड ईश्वर पोखरेललाई जन्मदिनको अनगिन्ती शुभकामना ।
16
0
100
@RekhaNeupane5
Rekha Neupane
1 year
जब जब मुवाका फुलेका केसमा हेर्छु, लाग्छ ति हरेक रेसाहरुको आफ्नै छुट्टै कथा छ, समय संगको सङ्घर्ष छ । यिनलाई बाट्दा लाग्दै थियो एउटा युग चुल्ठोमा पोको पर्दै छ। ❤️
2
1
99
@RekhaNeupane5
Rekha Neupane
1 year
आज त गुन्द्रुक आलु पकाउदै छु बाइ !!
17
1
97
@RekhaNeupane5
Rekha Neupane
1 year
जनताको बहुदलीय जनवाद-जिन्दावाद !! हामी यताँ छौं । पार्टी मुख्यालय, च्यासल ।
Tweet media one
11
0
96
@RekhaNeupane5
Rekha Neupane
3 months
रमाइलो ।
9
1
91
@RekhaNeupane5
Rekha Neupane
1 year
तपाई जस्तालाई नेता मान्नपर्ने एमालेको ठुलो दुर्भाग्य हो । एक बोरा आलु किन्दा केहि कुहिएका पर्छन्, फाल्न नसक्नु हाम्रै कमजोरी हो ।
@bhailiusha
Ushakiran Timsena
1 year
नागरिकता ओठ माथि जुंगा भएकाहरुले , दौरा - सुरुवाल लगाएकाहरुले मात्र पाउने , बाँड्ने र बेच्ने कागज होईन ।नागरिकता नागरिकको मौलिक हक हो । नागरिकतालाई बिबादित नबनाऔँ । नागरिकहरुलाई अनागरिक नबनाऔँ ।
46
26
198
19
8
94
@RekhaNeupane5
Rekha Neupane
2 years
सरल र सालिन व्यक्तित्व आमा अस्ट लक्ष्मि शाक्य ।। उमेर ढल्किदै गए पनि जोस र उर्जा जवान छ । आज आमाको नयाँ रुप पनि देखियो , आहा कति मिजासिलो ।।
1
11
96
@RekhaNeupane5
Rekha Neupane
11 months
एकादशीको बेलुकी , बाल्मिकि क्याम्पसको मुल ढोकाको आडमा रहेको तुलसीको मोठमा तामाको भाडामा पानी र तामाकै दियोमा बत्ति बालिएको रहेछ । दृस्य सामान्य थियो तर विशेष लाग्यो ।
1
1
95
@RekhaNeupane5
Rekha Neupane
4 months
व्यस्तताका कारण भदैनी भेट्न जान पाएको थिइन । आज सानु जन्मिएको ९ औं दिनको दिन फुपु भदैनी भेट भयो ।
7
1
95
@RekhaNeupane5
Rekha Neupane
7 months
बाको बार्दलीबाटै शुभबिहानी । ❤️ हाम्रा प्यारा बा !!!
9
3
94
@RekhaNeupane5
Rekha Neupane
1 year
हाम्रा सचिव कम्रेड बहुप्रतिभाशाली हुनुहुन्छ । @Prakash84213563 धन्यवाद कम्रेड । ✊
1
3
94
@RekhaNeupane5
Rekha Neupane
1 year
हिलेको चिसोमा थुक्पा । गज्जब !!
Tweet media one
15
2
90
@RekhaNeupane5
Rekha Neupane
1 year
नेपालको जितमा कुर्लिन आतुर एक युवति । (Prime Minister's 3 Nations Cup)
Tweet media one
3
0
92
@RekhaNeupane5
Rekha Neupane
1 year
उहाँ सदैव आदरणीय हुनुहुन्छ । ✊ पार्टी महासचिव कम्रेड @shankarpokhrel8
Tweet media one
5
1
93
@RekhaNeupane5
Rekha Neupane
1 year
मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो । श्रदय अध्यक्ष कम्रेड @kpsharmaoli उहाँको उज्यालो अनुहारले हामीलाई भनिरहेको हुन्छ , " चाहे जे होस्, तिमीहरुलाई हार्ने छुट छैन " । सकरातमक उर्जा जाग्रित हुन्छ ।
Tweet media one
11
2
89
@RekhaNeupane5
Rekha Neupane
1 year
गाँजल त्यो तिम्रो मेटाइदेउ न, तिम्रो आँखाको रंग हेर्न मन छ । ❤️
17
0
86
@RekhaNeupane5
Rekha Neupane
1 year
केहि समय यता सरकार र राष्ट्रपति बाट हुदै आएका राष्ट्रघाती असंवैधानिक कार्यहरुको विरोध र खारेजिको माग सहितको प्रदर्शन । देश भक्त नेपाली एक छौं । ✊
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
5
7
87
@RekhaNeupane5
Rekha Neupane
1 year
रविको बारे केहि लेख्दा गालि गर्ने चै ७०% हुडार खाता हुदा रैछन । 😂 हिम्मत राख्ने ले हो आफ्नो नाम र फुटो राखेर आउने ।
31
3
89
@RekhaNeupane5
Rekha Neupane
1 year
ल शुभरात्री मान्यवरहरु ।।
5
0
88
@RekhaNeupane5
Rekha Neupane
1 year
कुर्छु सानु आउने दिन हवाई अड्डामा । 😝
8
1
85
@RekhaNeupane5
Rekha Neupane
1 year
मान्नुस् या नमान्नुस् प्रश्नै प्रश्न गर्दै उदाएको रास्वपा आज प्रश्न बाटै डिप्रेस्ड हुदै छन् ।
11
5
86
@RekhaNeupane5
Rekha Neupane
1 year
कसैले सोध्यो,  केटी हुनुको सबैभन्दा कठिन पक्ष के हो? आँसु झार्दै जवाफ दिइन्, "बिहेपछि आफ्नै घरमा पाहुना बन्नु ।"
0
0
84
@RekhaNeupane5
Rekha Neupane
20 days
धारा ७३(२) को टुटी खुल्न लाग्दैछ । 😛 यतै प्रतिक्षा गर्दै छु ।
Tweet media one
12
1
87
@RekhaNeupane5
Rekha Neupane
1 year
नजरमा इज्जत बोलिमा सच्चाइ अनि मनमा माया बोकेर आउ सम्बन्ध निभाउने काम मेरो भयो।
12
11
87
@RekhaNeupane5
Rekha Neupane
1 year
Yahoo!!! Nepal won the match against laos by 2 goals. Congratulations to us 🇳🇵 Nepal 2 Laos 1
2
1
84
@RekhaNeupane5
Rekha Neupane
1 year
चट्ट घिउ झानेको फापरको ढिडो र लोकल कुखुरा त्यो पनि आफै बनाएको । अरु के नै चाहिन्छ र ?? खानको स्वखिन हो है म ।
Tweet media one
17
3
82
@RekhaNeupane5
Rekha Neupane
1 year
सेर बहादुरको बारेमा, केपि ओलिका बारेमा, प्रचन्डलाई गालि गर्दा हत्तपत्त कोहि उफ्रिदैनन्, देखेनि खिस्स हास्छन । सुन्नेर मनन् गर्ने ल्याकत राजनितिक संस्कार हो । रविलाई थोरै गलत भन्दा उनका महासयहरु खनिन आउछन, कम्जोर मानसिकताको परिकास्ठ । खालि भाडा अलि बेसि बज्छ ।
34
6
84
@RekhaNeupane5
Rekha Neupane
1 year
भ्यागुत्ताको विहे गर्दा त पानी परेन, अब मेरो नगरी केहि पार नलाग्ला जस्तो छ । 🥵
25
4
82