Bipin Sapkota Profile Banner
Bipin Sapkota Profile
Bipin Sapkota

@bipinsapkota213

36,564
Followers
27,468
Following
4,365
Media
61,613
Statuses

.......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏

Nepal
Joined October 2018
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@bipinsapkota213
Bipin Sapkota
5 years
सगरमाथाको काखमा बुद्भको देशमा बलभद्रको बहादुरीमा भानुभक्तको छन्दछन्दमा नारायणगोपालको मीठो स्वरमा हुर्किएको नेपाली हुँ म
74
602
1K
@bipinsapkota213
Bipin Sapkota
11 months
भारतीय खेलाडीहरुले नेपाली खेलाडीहरुलाई दिएको सम्मान 🙏❤️❤️❤️❤️
50
301
2K
@bipinsapkota213
Bipin Sapkota
8 months
कडा गयो त 🤣🤣
52
265
1K
@bipinsapkota213
Bipin Sapkota
2 years
आज बन्द हो भन्दै प्राइभेट गाडी तोडफोड गर्ने बन्दकर्तालाई जनताले यसरी रामधुलाई गरेका छन् । जे गरे सहि गरे 🙏 जय जन्ता
100
146
976
@bipinsapkota213
Bipin Sapkota
1 month
कर्णालीका एक विधार्थीको आवाज ।
21
173
931
@bipinsapkota213
Bipin Sapkota
1 year
प्रधानमन्त्री प्रचण्डलाई मुद्दा हाल्ने वकिल मिडियामा
53
114
768
@bipinsapkota213
Bipin Sapkota
2 years
गलत काम गरेर कमाएको पैसाले कैलै पनि सुख हुदैन.. पाप धुरीबाट कराऊछ भन्ने कुरालाई मनन गर्नुहोला : मेयर बालेन शाह 🙏🙏🙏🙏🙏
16
68
716
@bipinsapkota213
Bipin Sapkota
1 year
भगवान्को हो उहाँ, उहाँलाई हामीले पुजा गर्नुपर्छ आदरणीय डा सन्दुक रुइत 🙏😭😭😭😭
9
72
673
@bipinsapkota213
Bipin Sapkota
7 months
महरा जाँडमा भित्र गएको थिए , सन्दिप बिचरा बोलाएर गएका थिए, महराले कुटपिट पनि गरे सन्दिप यतिकै फर्के महरा निर्दोष भए ,तर सन्दिप ८ वर्ष जेल धिक्कार छ अदालत 😡😡😡
Tweet media one
Tweet media two
33
87
635
@bipinsapkota213
Bipin Sapkota
1 year
टर्की भुकम्पमा परि बाबा आमा गुमायपछी भाइलाइ सम्हाल्दै : भनिन्छ नि आमाको दोश्रो रुप दिदिमा हुन्छ भनेर .. निशब्द 😴💔💔💔
19
81
609
@bipinsapkota213
Bipin Sapkota
1 year
पोखरामा पृथ्वीनारायण शाहको शालिक हटाउनेलाई देशबाट हटाउनु पर्छ पोखरा तातिसक्यो अब जन्ता जागौ यी देशद्रोहीलाई लखेटौ जय पोखरेली युवा
27
68
613
@bipinsapkota213
Bipin Sapkota
7 months
धनगढी मेयर गोपाल हमाल खुरूखुरू काम गरिरहेका छन न बिबादित छन न कसै संग झगड़ा गर्छन दिन रात धनगढीकै लागी काम गरिरहन्छन , लोकप्रिय मेयर बन्दैछन🙏
Tweet media one
8
22
613
@bipinsapkota213
Bipin Sapkota
7 months
" जङ्गल पसे नि, घर बसे नि मेरा प्रजा हुन गोलि चल्नु हुन्न " -श्री ५ वीरेन्द्र
Tweet media one
10
50
553
@bipinsapkota213
Bipin Sapkota
2 years
जन्ताले प्रशन पनि गर्न नपाउने आज चितवनमा रमिता 😡😡😡
94
110
542
@bipinsapkota213
Bipin Sapkota
2 years
बौद्धिक नेता बाबुराम भट्टराईको भविष्यवाणी मिलेको छ 🙏🙏
18
73
530
@bipinsapkota213
Bipin Sapkota
2 months
जिन्दगीकै कालो दिन सम्झिन्छु
6
38
524
@bipinsapkota213
Bipin Sapkota
2 years
म कहाँबाट हिँड्ने : आशिका दिदी
30
55
515
@bipinsapkota213
Bipin Sapkota
1 year
किन चलाउनु पर्यो अभियान अब यसरी फोहोर फाल्दै हिडेपछि अरु देशमा भाको भए १० वर्ष जेल हुन्थ्यो mayor @ShahBalen दाजु यस्ता मान्छेहरुलाई पनि कडा कार्वाही गरौ
56
113
510
@bipinsapkota213
Bipin Sapkota
2 months
खाचो त देश लाई पक्की पुल र बाटो थियो सरकारले जतासुकै भिउ टावर बनाए !
29
92
501
@bipinsapkota213
Bipin Sapkota
11 months
जय हिन्दु राष्ट्रिय ,नेपाल हिन्दु राष्ट्रिय घोषणा होस 🙏🙏
14
40
488
@bipinsapkota213
Bipin Sapkota
7 months
सहि कुरा 🙏
15
88
484
@bipinsapkota213
Bipin Sapkota
11 months
मेयर बालेन शाहको छोरीले बुबाको मुख हेर्दै ❤️🙏
2
12
483
@bipinsapkota213
Bipin Sapkota
2 years
राँके भुत भन्छ होर भन्या 🤔🤔🤔🤔
64
49
453
@bipinsapkota213
Bipin Sapkota
6 months
निउरोडमा पार्किङ गर्न नपाउने, यो निर्णय कस्तो लाग्यो ??
Tweet media one
77
8
466
@bipinsapkota213
Bipin Sapkota
1 year
आज सम्म कुनै चर्च मा हिन्दू बिरोध गर्न गएको छैन । तर गाँडतन्त्र को आड़ मा बिदेसी खेतला डलरे हरु ले देस सक्न लागे । प्रतिकार गरौ ।
49
106
462
@bipinsapkota213
Bipin Sapkota
1 year
भारतीय नागरिकले नेपाली नागरिक माथि गरेकोे ज्यादती विरुद्ध नेपाली पत्रकार दाइ आक्रमण गर्दै जय नेपाली पत्रकार दाइ 🙏❤️
13
70
447
@bipinsapkota213
Bipin Sapkota
8 months
जनतका टिकटक बन्द गरेर प्रधानमन्त्रीले सिँहदरबारमा टिकटक चालाएर बस्दा रहेछ्न😡
32
110
445
@bipinsapkota213
Bipin Sapkota
7 months
सुखी र खुशी परिवार 🙏
Tweet media one
4
7
442
@bipinsapkota213
Bipin Sapkota
8 months
देशले खोजेका अनि जनताले चाहेका तीन हिराहरु ..🙏
Tweet media one
75
15
426
@bipinsapkota213
Bipin Sapkota
8 months
यो भिडियोले एकदम भावुक बनायो 😭
12
76
420
@bipinsapkota213
Bipin Sapkota
7 months
दुखद कठै हाम्रो देश 😥😥😥
14
135
422
@bipinsapkota213
Bipin Sapkota
6 months
अरूको खातामा कति रकम छ भनेर बैकले भन्दैन त फेरि रविको खाता बारे कसरि थाहा पायो कान्तिपुरले
Tweet media one
64
42
420
@bipinsapkota213
Bipin Sapkota
1 month
शिक्षक आन्दोलनका बेला भाइरल बनेका शिक्षक होमनाथ न्यौपानेकि छोरिले सरकारी विद्यालयबाट SEE मा 3.95 GPA ल्याएकी छन्। #Congrats ❤️
Tweet media one
10
14
420
@bipinsapkota213
Bipin Sapkota
2 years
बहिष्कार गरौ
Tweet media one
32
56
411
@bipinsapkota213
Bipin Sapkota
1 year
फेरि सासंद भवन हल्लाउनु भयो दम छ 🙏माननीय ज्ञानेन्द्र शाही
16
71
417
@bipinsapkota213
Bipin Sapkota
1 year
फेसबुक चलाए टिकटक चलाए तर अहिलेसम्मकै खतरा भिडियो चाहिँ यहि लाग्यो मलाई दमदार 😲😲😲😲😲😲😲😲
18
40
405
@bipinsapkota213
Bipin Sapkota
1 year
मानबता सक्कियकै हो त ?? आज नयाँ बसपार्क बाला��ुमा रहेको LOTSE MALL का मोबाईल पसलमा गरिएको लुट्पाट को दृश्य ! भिडियो दृश्य :- सामाजिक संजाल बाट
56
137
391
@bipinsapkota213
Bipin Sapkota
7 months
प्रचण्डलाई सांसद तोषिमा कार्कीको प्रश्न: प्रधानमन्त्री ज्यू १७०००+२ भयो त ! अझै कति ???
Tweet media one
17
58
392
@bipinsapkota213
Bipin Sapkota
7 months
मन छोयो 😥😥
6
77
383
@bipinsapkota213
Bipin Sapkota
2 years
लामो लाइनमा पालो कुर्दै मेयर बालेन शाह उहाँको भोट............. अनुमान गरौँ ??
Tweet media one
25
12
391
@bipinsapkota213
Bipin Sapkota
1 year
टर्कीको भुईचालोमा परेर १४ घन्टा पछि सकुशल उद्धार गरिएको एक बालिका ।
12
47
379
@bipinsapkota213
Bipin Sapkota
20 days
100% कुरा ठिक
6
61
389
@bipinsapkota213
Bipin Sapkota
6 months
दुर्गा प्रसाईले केही गर्छन दुबईको सारजहामा बेचिएको नेपाली चेलीलाई आज सकुशल नेपाल ल्याउन सफल🇳🇵🙏
Tweet media one
9
19
374
@bipinsapkota213
Bipin Sapkota
5 months
मेयर बालेन शाहलाई पक्राउ गर्न बैठक
24
38
375
@bipinsapkota213
Bipin Sapkota
2 years
नागरिकता विधेयक खारेज भन्दै आन्दोलन गर्ने युवा शक्ति माथि दमन नेपाल सरकार मुर्दावाद 😠😡😠😡😡😡
31
63
374
@bipinsapkota213
Bipin Sapkota
2 years
मेयर बालेन शाहालाई अबैध संरचना र अबैध मान्छेहरुसंग जुधेर सहायता गर्ने , हरेक चुनौतिसंग लडेर सुरक्षा दिने र सफल बनाउने काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे ज्युलाई सम्मान गर्दछु
Tweet media one
7
13
372
@bipinsapkota213
Bipin Sapkota
2 years
युवा जाग्नै पर्छ अब, यो निर्वाचन आयोग के हेरेर बसेको छ, सागर ढकाल माथि भएको अन्यायको विरुद्ध आवाज उठाउ 🙏
14
57
370
@bipinsapkota213
Bipin Sapkota
9 months
डा तोसिमा कार्की भुकम्प पिडितको उपचार गर्दै 🙏
6
28
364
@bipinsapkota213
Bipin Sapkota
2 years
@KyivIndependent Oh no, another fire in Moscow today!
26
35
355
@bipinsapkota213
Bipin Sapkota
7 months
सासंद भनेको तोषिमा कार्की जस्तो हुनुपर्छ सलुट छ माननियज्यु 🙏
19
34
368
@bipinsapkota213
Bipin Sapkota
6 months
पाथीभरा माताले सबैको कल्याण गरुन्, आजको दिन सबैको कल्याण होस्
Tweet media one
13
13
367
@bipinsapkota213
Bipin Sapkota
10 months
दु:खद खबर्😭😭😭😭😭 #भारती मानन्धरको अवस्था निकै दहनिय बन्दै गएको छ, अब यसको जिम्मेवार राष्ट्रपति हुनेकी राज्य हुने जवाफ चाइयो सबैजनाले यो पोस्ट सक्दो #सेयर_गरेर सरकार सम्म पुगाउनुहोला 🙏
Tweet media one
Tweet media two
Tweet media three
34
103
359
@bipinsapkota213
Bipin Sapkota
2 years
@KyivIndependent BREAKING: Ukraine claims the Russian Navy ship Orsk has been destroyed in Berdiansk
23
72
351
@bipinsapkota213
Bipin Sapkota
2 years
चिन्नु भयो त 😂😂😂😂🙏🙏
Tweet media one
41
28
352
@bipinsapkota213
Bipin Sapkota
2 years
@IAPonomarenko BREAKING: Ukraine claims the Russian Navy ship Orsk has been destroyed in Berdiansk
17
63
339
@bipinsapkota213
Bipin Sapkota
5 months
जनता जाग्न थाले अब ! उदयपुर कारखानाका प्रमुख लाई यसरी सम्झाइदिनू भएछ दिदिले
20
68
352
@bipinsapkota213
Bipin Sapkota
7 months
अमेरिकाको न्युयोर्कस्थित एक स्कुलमा ॐ जयजगदिश्वर हरे, स्वामी जयजगदिश्वर हरे पाठ सिकाइँदै ।
11
48
346
@bipinsapkota213
Bipin Sapkota
3 months
एकदम सहि कुरा प्रहरीको अवस्था पनि नाजुक छ 😢
17
44
350
@bipinsapkota213
Bipin Sapkota
11 months
सहि गरेका हुन् फेरि ५ वर्ष पछि हामीलाई जिताउ भन्छ त अनि रिस उठ्दैन भन्या 😡😡
17
42
343
@bipinsapkota213
Bipin Sapkota
8 months
Good : मंसिर २७ देखि काठमाडौँ महानगरभित्र सुर्तीजन्य वस्तुको बिक्री र प्रयोगमा प्रतिबन्ध
Tweet media one
4
16
342
@bipinsapkota213
Bipin Sapkota
1 year
हिजो पार्किङ हटाको भनेर बालेन शाहको विरोध गर्थे, यो भिडियो हेरौ यदि यो ट्रक पार्किङ नगरेको भए नानुको दुर्घटना हुदैन थियो होला,overspeed र पार्किङको कारण दुर्घटना हुन पुग्यो, यो घटना पोखराको हो, हार्दिक श्रद्धाञ्जली नानु
53
74
339
@bipinsapkota213
Bipin Sapkota
2 years
बिहान बिहान दुखको खबर उहाँ हार्नु भएछ be strong @RabindraMishra हजुरले हार्नु भएको छैन अझै अगाडि बढ्नु छ 🙏
Tweet media one
34
19
337
@bipinsapkota213
Bipin Sapkota
8 months
मध्यराति युवासघले जन्ताहरुलाई यसरी लखेटे छन धिक्कार छ😥
88
141
329
@bipinsapkota213
Bipin Sapkota
4 months
यता त भागाभाग छ त 😥😂😂😂😂
19
52
334
@bipinsapkota213
Bipin Sapkota
1 year
काठमाडौंमा रहेको गोपि कृष्ण हलमा युवाहरुले चलिरहेकै बेला South Indian Movie 'आदिपुरुष' लाई बन्द गराएका छन। 😲
23
32
321
@bipinsapkota213
Bipin Sapkota
1 year
बालेन शाह : हजुरको घरको नक्सा पास छ ?????? 😂😂😂
Tweet media one
24
15
320
@bipinsapkota213
Bipin Sapkota
11 months
यसरी भएको रहेछ आज पेप्सीकोलामा दुर्घटना 😢 कस्को गल्ती देख्नुभो?
114
67
315
@bipinsapkota213
Bipin Sapkota
1 year
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि उनले भिडियोमा देखिएको कोठामा रङरोगन गर्न लगाएका छन् ।Kantipur news
42
61
290
@bipinsapkota213
Bipin Sapkota
8 months
बाटोमा हिँड्ने सर्वसाधारणलाई पनि छोडेन यो अपराधी सरकारले झण्डा पनि बोक्न दिएन छि
19
93
314
@bipinsapkota213
Bipin Sapkota
4 months
देशको भविष्यको प्रधानमन्त्रीसगँ होलि खेलियो
Tweet media one
6
12
309
@bipinsapkota213
Bipin Sapkota
7 months
चाहे जतिनै अरु संगीत सुनुम तर हाम्रो नेपाली लोक गित संगीत को कुरै बेग्लै ❤❤️❤🥀सारै मिठो सुमधुर
5
25
302
@bipinsapkota213
Bipin Sapkota
2 years
रौतहटमा माधवकुमार नेपाल लखेटे रे त 😁
36
45
304
@bipinsapkota213
Bipin Sapkota
2 years
धरानको मेयर आफै काम गर्दै, जन्ताहरु पनि उत्साहित हुँदै, देश विकास हुँदै छ
6
27
302
@bipinsapkota213
Bipin Sapkota
1 year
देशमा ठुलाहरुले अति गरेपछि जन्ताहरु अति आक्रोशित भएका छन
44
41
300
@bipinsapkota213
Bipin Sapkota
2 years
धरानका मेयर हर्क सम्पाङ राइमाथी आक्रमण गर्ने एमालेका नेता खगेन्द्र नेपालीलाई प्रहरिले आज करङ भाचिनेगरी सुम्ल्याइदिएको छ । नेपाल प्रहरीलाई धन्यवाद ।
44
30
297
@bipinsapkota213
Bipin Sapkota
2 years
उहाँ कहाँ को वडा अध्यक्ष होरे, कहाँको भिडियो हो थाहा भएन, गुणस्तरहिन काम गरेको भन्दै ठेकेदार र इन्जिनियरलाई थर्काउदै । हो यस्तै जनप्रतिनिधि चाहिएको हो नेपालमा🙏
9
38
295
@bipinsapkota213
Bipin Sapkota
4 months
आखा नै रसायो 😥 यस्तो कठिन अवस्था भूकम्प जाँदा पनि नवजात शिशुलाई जोगाउन ताइवानी नर्सको यस्तो प्रयास 🙏
5
36
300
@bipinsapkota213
Bipin Sapkota
2 years
नरमाइलो तर बाध्यता 😣😣 विचरी प्यारी आमा छोरालाई विदेश पठाउँदाको भिडियो 😥😥😥😥
12
48
299
@bipinsapkota213
Bipin Sapkota
7 months
हिन्दु धर्म को महत्व बारे यी कक्षा ८ कि छात्रा बाटै सुनौं ‌।।
3
30
296
@bipinsapkota213
Bipin Sapkota
1 year
खुशीको सिमा छैन दाजु सविन दाईले आज निर्दोष व्यक्तिलाई जेलबाट निकाल्नु भो जताततै खुशीयाली
7
25
291
@bipinsapkota213
Bipin Sapkota
1 year
कैलालीको बाढीमा रिपोर्टिङ
66
47
299
@bipinsapkota213
Bipin Sapkota
4 years
६ बजेको लागि Promote List तैयार हुँदै छ इच्छुकले यहि ट्विटमा आफ्नो ह्यान्डल कमेन्ट गर्नुहोला 🙏 नोट:- Pin Tweet Rt गर्नेलाई विषेश प्राथमिकता दिइने छ ।
78
37
280
@bipinsapkota213
Bipin Sapkota
11 days
पशुपतिमा पञ्चामृत चढाउनको लागि अरुबेला रु२१०० मात्र थियो भने आज चाहि ७५०० तिर्नुपर्ने रहेछ है | यस्तो चाहि किन गरेको होला ?
Tweet media one
53
15
296
@bipinsapkota213
Bipin Sapkota
11 months
आङ नै सिरिङ हुने भिडियो legend कलाकार मनोज गजुरेल 🙏
3
41
286
@bipinsapkota213
Bipin Sapkota
5 months
देशले गर्व गर्न लाएक एक युवा नेता बालेन न उनलाई मिडियाबाजी न अन्तर्वार्ता । निरन्तर लागीरहेका छन आफ्नै काममा ।
Tweet media one
8
19
286
@bipinsapkota213
Bipin Sapkota
2 years
लाग्थ्यो सबैभन्दा दुखी मानिस म हुँ तर म भन्दा दुखी त अरु दुई जना रछन
Tweet media one
16
24
284
@bipinsapkota213
Bipin Sapkota
2 years
श्रीलंकाका जनताले त्यहॅाका नेताहरुले देश टाट पल्टाएको भन्दै उनीहरुलाई खोजी खोजी घरबाटै थुतेर पिटेका छन्।
Tweet media one
Tweet media two
Tweet media three
23
57
285
@bipinsapkota213
Bipin Sapkota
9 months
राजा ज्ञानेन्द्र द्वरा सर्वसाधारण टिका लगाईदिदै भन्नुभयो ! छिन् छिनमा भुईचालो पनि गैरहेको छ सचेत रहनु होला
4
25
280
@bipinsapkota213
Bipin Sapkota
1 year
७,८ जनालाइ एक्लै छेकेर रबि दाइलाई केही हुन नदिनुभएकोमा धुर्ब केसि दाइलाई धन्यवाद ❤️
Tweet media one
Tweet media two
Tweet media three
8
12
281
@bipinsapkota213
Bipin Sapkota
1 year
बच्चा जन्मिएपछी बाजुरा क‍ोल्टि प्राथमिक स्वास्थ्य केन्द्र बाट दुई जना सुत्केरी आमालाई घर लगिंदै । पछिल्लो 4 बर्षमा 13 जना सुत्केरी आमाले ज्यान गुमाएको दर्दनाक पीडा बोकेर बाँचेको छ बाजुरा। अझैँ कति सुत्केरी आमाले अकालमै ज्यान गुनाउनु पर्ने हो सरकार?
13
105
274
@bipinsapkota213
Bipin Sapkota
1 year
पासपोर्ट बोकेर पिलेन चढनेहरूको आँशु मात्र बिक्ने हो कि हामी नेपालमै केहि गर्छु भनेर लगानी गरेर डुब्नेहरूको आँशु पनि बिक्छ ?
Tweet media one
10
30
277
@bipinsapkota213
Bipin Sapkota
5 months
मुटु जलिरहेछ.. मेरो मन पर्ने गायक 😥 हार्दिक श्रद्धाञ्जली
1
41
279
@bipinsapkota213
Bipin Sapkota
1 year
वहॉं सासंद भएको हेर्न मन छ, चर्चित अर्थविद्ध डा० स्वर्णिम वाग्ले विश्वले चिनेका पात्र हुन।रास्वपाका सभापति रवि लामिछाने ज्युले समयमै पार्टीमा प्रवेश गराएर वहॉं जस्तो व्यक्तिलाई अवसर दिनु नै रास्वपाको उचाई बढेर जानु हो।।
Tweet media one
9
11
275
@bipinsapkota213
Bipin Sapkota
4 years
प्रर्खर बक्ता सबैका प्रिय आदरणीय दाजु रमेश Ramesh prasain र आदरणिय दिदी Nanda singh ज्यु लाई वैवाहिक जिवनको धेरै धेरै शुभकामना ❤️🙏
Tweet media one
25
3
266
@bipinsapkota213
Bipin Sapkota
4 months
यो राज्यले हल्लाएको हो �
20
77
273
@bipinsapkota213
Bipin Sapkota
6 months
मन्त्री सुदन किराँती एकाबिहानै मन्त्रालयमा सफा गर्दै 🙏
107
17
268
@bipinsapkota213
Bipin Sapkota
6 years
धुर्मुस्सुन्तली : रङ्गशाला बनाउँदै छन् भद्गगोल परिवार: अनाथ दिनदुखी माया रवि लामिछाने : जन्ताको रेखदेख गर्दै केपी खनाल : काठमाडौँ हराबरा पार्दै ग‍ोविन्द केसी : चिकित्सक क्षेत्र सुधार्दै देश त यसै बन्छ अब ३ करोड नेपालीको साथ चाहिन्छ
2
59
262
@bipinsapkota213
Bipin Sapkota
2 years
३ करोड नेपालीसगँ माफी चाहन्छु, तर सागर बसन्ते कृष्णेसगँ भने गुनासो : मिदि भाई
23
40
265
@bipinsapkota213
Bipin Sapkota
6 years
देशमा रोजगार देउ सरकार अस्ट्रेलिया,जापान,अमेरिका सुनसान हुन्छ😀😀😁😁😁😁
3
46
258