. Profile
.

@mayor_harka

56,811
Followers
0
Following
1,256
Media
2,819
Statuses

Joined June 2016
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@mayor_harka
.
10 months
जनावर तथा चराहरुको लागि पायक पर्ने ठाउँमा पानी जम्मा गरेर राखिदिनु होला !! जनचेतनाको लागी सेयर गर्नुहोला !!🙏💞
5
12
158
बधाई तथा शुभकामना रवि ज्यु।💖
Tweet media one
99
100
4K
म एउटा सानो मान्छेको कोकाह ल्याउने सपना पूरा गर्न ९९ दिनसम्म हजुरहरुले गर्नुभएको साथ र सहयोग प्रती आभारी छु। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने लाखौ जनतालाई धन्यवाद बाहेक केही दिन सक्दिन, यहाँहरुको माया र साथको लागी सधै आभारी रहनेछु !🙏🙏💝
284
415
4K
सर्बोच्च अदालत भन्दा ठुलो हुन्छ जनअदालत ! नेपाली जनतालाई सोधौँ " रवी नेपाली हुन् कि होइनन् ?" जनताले जे भन्छन् त्यसैलाई सत्य मान्नु पर्छ !
280
177
3K
जीवन साथीलाई जन्मदिनको हार्दिक शुभकामना ! संधैभरि मेरो ख्यालराख्नु है ताकी म यो देशको ख्याल राख्न सकूँ ! 😊😊😊
Tweet media one
239
47
3K
मेयर बालेन झुकेगा नहि😎 अब भ्रष्टचारको पोकोलाई तह लगाउनै पर्छ।
@ShahBalen
Balen Shah
1 year
आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।
852
960
8K
84
165
3K
बालेन शाह ज्युसङको भेटघाट।
Tweet media one
Tweet media two
Tweet media three
86
103
3K
मेरो उनी.. सुख दुखको सहयात्री🙏💖
Tweet media one
66
20
3K
आमा🙏💗
Tweet media one
65
24
3K
मेयर र उपमेयरको जोडि कस्तो छ त?
144
120
3K
डेटिङ जादाको फोटो 😃😍
Tweet media one
115
42
3K
जन्मदिनको शुभकामना बालेन जि, आटेका कुराहरु पूरा होउन्, शुभकामना🙏💖
Tweet media one
Tweet media two
158
84
3K
Its family time 😊😘💝
Tweet media one
40
30
3K
थुक्छु तिमेरुलाई म थुक्छु...
145
187
3K
धन्यवाद रवि जि🙏
47
125
2K
मेयर बालेन ज्युलाई धेरै धन्यवाद ! असल काम गर्दै अघि बढ्नु होला ! पूरा समर्थन छ !!
Tweet media one
59
125
2K
समर्थनको लागी धन्यवाद बालेनज्यु 💝💝
Tweet media one
65
105
2K
हत्तेरी यस्तो मुर्ती कस्ले बनायो🤣🤣🤣
Tweet media one
90
71
2K
मलाई यो खाले जिन्सी पठाइदिनु देश भर बाट ! पहेंलै पहेंलै रोप्नु पर्नेछ बीस लाख बिरुवा ! तिहारमा देशभर हाम्रै धराने फुल पुर्याउन पर्छ, बिदेशी प्लास्टिकका फुल पुर्ण रुपमा बन्द गराइदिनु पर्छ।
Tweet media one
71
156
2K
हामी डेटिङ पनि जान्छौं है💖
Tweet media one
70
20
2K
म यो के देख्दैछु? काम गर्छु भनेर आउनेलाई किन एसरी तनाब दिदैछन्। पार्टीभन्दा माथी देश हो भन्ने कहिले बुझ्छौ ए झोले हो?👿
Tweet media one
104
180
2K
ढुङ्गा बोक्न हिडेका मेयर हर्क साम्पाङ र world cup खेल्न हिडेका Nepali Cricket Team लाई इन्द्रेको वाउ चन्द्रे आएर पनि रोक्न सक्दैन।🤣🤣🤣🤣🤣
Tweet media one
38
82
2K
धरानमा आविष्कार केन्द्र बन्ने भएको जानकारी गराउँदछु !
Tweet media one
58
77
2K
माता तीर्थ औँसीको हामी आमाछोराको तर्फबाट सम्पुर्णमा शुभकामना🙏 सबै आमाहरु प्रती कोटी कोटी नमन !!💖
Tweet media one
39
28
2K
केपि ओलीको राजनीतिक स्वार्थको लागि भरौटे पालेर आफ्नो अनुकुल प्रयोग गर्ने नेताहरुलाई अब चुनौती दिनै पर्छ। बालेन शाह ज्युले सुकुम्बासीको नाउमा लाखौं पैसा लुकाउने मुसुन्डाहरुलाई तह लगाउनै पर्छ।
67
204
2K
मुद्धा त हामीलाई मात्र त रैछ लगाउने ??
Tweet media one
58
243
2K
यो मोटर साइकल किन नेपाली बजारमा आउनु नहुने ??? सरकार हो कि विदेशी दलाल ? स्वदेशी उत्पादनलाई स्थान नदिने हो ?
Tweet media one
88
142
2K
पुरानो सम्झना। Me and my gf आच्या wife पो हो क्यारे।हाहा💗
Tweet media one
59
28
2K
यो जोडि मन पराउने धेरै हुनुहुदो रहिछ। धन्यवाद💝
Tweet media one
37
55
2K
सहमती जनाउनु भएकोमा प्रिय मेयर बालेनज्युलाई धन्यवाद।💖
Tweet media one
95
80
2K
@ShahBalen आफ्नो राजनीतिक स्वार्थको लागि भरौटे पालेर आफ्नो अनुकुल प्रयोग गर्ने ओली जस्ता नेताहरुलाई अब चुनौती दिनै पर्छ।
87
138
2K
बधाई छ बालेन ज्यु !!
@coldnepal
Balen Shah Parody
1 year
Going to be a father
70
13
643
73
29
2K
धराने भ्यागुतो🤣🤣🤣🤣🤣
Tweet media one
98
48
2K
यो ठाउँको मेयर को होलान्? मलाई यो ठाउँको नगरप्रमुख बन्न मन लाग्यो !! यत्रो दुख हुदा पनि पुल हाल्न नसक्ने कस्तो नेता होलान् ??💔
117
145
2K
जनताले खुब मन पराएको एउटा भिडियो💖
49
105
2K
सकारात्मक सोचौँ ! सकारात्मक बोलौँ ! सकारात्मक गरौँ र सकारात्मक बनौँ ! 50 हजार लाइक पुर्याउनु पर्ने फोटो हाहाहा🤣🤣🤣
Tweet media one
30
16
2K
हाहा कस्ले इडिट गरेर बनाउनुभयो तर एकदम राम्रो देखीने रहिछ😍😍
Tweet media one
82
33
2K
बिगत 30 वर्ष देखी हुन नसकेका कामहरु एक वर्षको कार्यकालमै पूरा गरिसके। अझै 4 वर्ष बाकी छ धरानलाई अझै केके दिन सक्छु हेर्दै जाम।
179
60
2K
स्वतन्त्र पार्टिले गर्दा 20/25 सिट घाटा लाग्यो भनेर फेरि थुतुनो बजाएछन्। आफुले काम गर्न नसकेकाले जनताले हामीलाई पत्याउन छोडे भन्ने कुरो कस्ले बुझाइदिने केपि ओल��लाई।
92
153
2K
राष्ट्रपती ज्युले डाक्टरसङ माफी माग्नु पर्छ भन्ने कुरो आएछ। डाक्टरसङ मात्र? घन्टौं जाममा फसेका हरेक नागरिकसङ चाहिँ माग्नु पर्दैन?
76
108
2K
पिर्का खै रवि ज्यु? गृहमन्त्री भईसकेछी पिर्का नराखी सलामी गर्न सुहाएन। यसरी परम्परा नै मिच्न त भएन नि। हाहाहा😂
Tweet media one
68
39
2K
भोली सबै थोत्रा विमान बन्द गर्ने भन्लान् भनेको त सरकारी कार्यलयमात्र बन्द गराएछन्। थोत्रा विमान चलाएर अझै कमिसन लिनै छ है?
57
139
2K
स्थानीय चुनावमा म, बालेन्द्र शाह, साथै अन्य केही स्वतन्त्र उमेदवारले मासुभात नखुवाइ चुनाव जितेका थिएउ, अहिले रवि लामिछानेज्यु ले बिना मासुभात चुनाव जितेर देखाइदिए ! हामीले चुनावको कल्चर नै बिगार्दिएम् नि। हाहा
51
104
2K
ढुङ्गा बोक्न हिडेको हर्क साम्पाङ र गेम जित्न हिडेको नेपाली क्रीकेट टोलिलाई कसैले छेक्न सक्दैन।🙏 बधाई छ नेपाली क्रीकेट र सम्पुर्ण नेपालीलाई💖
Tweet media one
23
50
2K
स्वर्णिम युगको सुरुवात भएकै हो त? #शुभबिहानी🍵
87
54
2K
72 वर्षिय युवा नेता @kpsharmaoli ज्युलाई जन्म दिनको शुभकामना। उखानटुक्का कम गरेर विकासमा ध्यानदिनुहोला🙏
Tweet media one
86
46
2K
आज पनि बृहत् बिरुवा रोपियो। घर आइपुग्दा झन्डै आफ्नै गृहमन्त्रीले चिनीनन् !😆
Tweet media one
Tweet media two
55
34
2K
ढुङ्गा बोकेको र पाइप तानेको मात्रै देख्नेहरुलाई के थाहा वर्षौं देखी अलपत्र छोडिएको श्रमदान गर्न धरान आउने बाटो बनेको मेरै पालामा हो भन्ने।
61
94
2K
बुद्धको नागरीकता थियो कि थिएन ? भक्ति थापा, कालु पाँडे, बलभद्र र अमर सिंहको नागरीकता चाहिँ कुन देशको थियो ? नागरीकताको प्रमाण पत्र मात्रैले देश बनाउँदैन है गोक्ते हो !
113
99
2K
सायदै संसारको कुनै मेयरको हातमा यो खाले ठेला उठेको होला ! देखावटी गरेको Publicity Stunt भन्नेहरुले मेरो जस्तो हात भइन्जेल Stunt गरे पनि त हुन्थ्यो !
Tweet media one
69
49
2K
देशको लागी केही गर्छु भन्नलाई रातभर सडकमै सुत्न पर्ने अवस्था आइपुगेको छ। उता भ्रष्टाचारिहरु के के कानुन बनाउदै पैसा खाउला भन्दै बसेकाछन्। महाबिर पुन ज्युको माग देशको लागी हो, उहाँको हरेक कदममा मेरो समर्थन छ।🙏
Tweet media one
Tweet media two
25
127
2K
टुइटरको माध्यमबाट जोडिनुभएका 20 हजार मित्रहरुलाई स्वागत छ।🙏
60
16
2K
देशको गौरवको क्षण, लाखौं मानिसहरुका दृष्टि देवतालाई इशा अवार्डको लागी बधाई।
Tweet media one
27
59
2K
लु मेरो पनि समर्थन यो कुरामा🙏
@MahabirPun
Mahabir Pun
1 year
अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागी बृहत जनआन्दोलन गरौँ । नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्री लाई सरकार बाट अनुमति दिलाऔं । यात्री मोटर साइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरु बनेका छन् । काठमाडौँ उपत्यका बाट बृहत आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व मैले गर्ने छु ।🔥
Tweet media one
274
688
4K
39
111
2K
जे छु म खुसी छु ! मलाई युरोप अमेरिकाको सपना देख्नु छैन! मेरो देशलाई फुलाउन फलाउन कहिले धुलम्य त कहिले हिलाम्य बन्नमा अत्यन्तै गर्व लाग्छ मलाई ! म खुसी छु !
Tweet media one
Tweet media two
41
55
2K
धन्यवाद बालेन ज्यु🙏💝
54
57
2K
जनतालाई पानी खुवाउन दिन भरि नाला खनेर निस्के पछि अर्को मूहान खोज्न जाँदा पाँच तारे होटेलमा खाजा खान लागेको अवस्थामा खिचिएको मेरो तस्बीर !😊
Tweet media one
52
27
2K
बिदेशीले बनाएको प्रधानमन्त्री बाट हामीले के आश गर्नु??
60
124
2K
बालेन ज्युको पोस्टमा एकथोक कमेन्ट मेरो पोस्टमा अर्को कमेन्ट🤣🤣🤣🤣🤣 जे गरेपनी सुख छैन त हाउ🤣🤣🤣
Tweet media one
190
75
2K
यो देशका मन्त्रीहरुका भन्दा त मेरो English सही छ होला कि कसो ? हाहाहा... Who is a leader ?
91
77
1K
भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् तर देश लुट्न नपाएकाहरुले राजिनामा माग्छन् भने सुँघाइ दिनुस् , बालेन जी !
52
86
2K
ठाउँ चिन्नुस् !!
Tweet media one
84
26
1K
राम्रो लाग्यो 😊💝
Tweet media one
23
33
1K
समुन्द्रको तटमा हैन आफ्नै खोला किनारमा नुहाउदा आनन्द मिल्छ है।🙏 #Family 💖
Tweet media one
41
8
1K
हाहा हसाए केटाहरुले।🤣🤣🤣🤣🤣🤣🤣
51
72
1K
ए बोल्नै पो नपाइने?
Tweet media one
Tweet media two
110
137
1K
ओहो एतिसम्म बनाएर रंगशाला अलपत्र भएको कुराले सार्है पिरल्यो। ल ल केके त्रुटीहरु छन् सबै मिलाएर तुरुन्तै यो क्रीकेट मैदान बनाइहाल्न पहल गरौं त।
Tweet media one
39
46
1K
छि छि छि पार्टी पार्टी पार्टी भन्दै अझै कति उल्लु बनाउछौ जनतालाई। जनता सचेत भइसके अब पार्टीलाई हैन राम्रो मान्छेलाई भोट दिनेछन्।
@Online_khabar
Onlinekhabar
1 year
स्वर्णिम वाग्लेलाई गगनले भने : तिमीले त पेन्सन पकाएर आयौ मैले त जागिर पनि खाएन
329
66
698
118
131
1K
वाह! यो भन्दा राम्रो भिडियो के होला र? नेपाली क्रीकेट टोलि र हामी सम्पुर्ण नेपालीलाई बधाई। अब world cup खेल्ने मात्र हैन जित्ने नै हामी हो।🙏
21
61
1K
यो बिबादास्पद चलचित्र धरानमा प्रदर्शन नगर्नु होला ! जय देश !
Tweet media one
39
71
1K
हार्दिक श्रद्धाञ्जली 💝❣️
Tweet media one
36
95
1K
@mayor_harka
.
11 months
मन्दिरको अगाडि चर्च बनायो भनेर आलोचना गर्नुभो, चर्चमा पनि मान्छेको आस्था छ अब मैले किन बनाएको भनेर डोजर लिएर भत्काउन कसरी जानू? फेरि गोरु काटेको कुरा, त्यहा मेरो कुनै संलग्न छैन र कानुन विपरीत भए अनुसन्धान गर्न मैले पनि सहयोग गर्छु भनेको छु । धर्मको आडमा राजनिती कसैले नगर्नुहोला!
664
83
1K
बिरुवा रोपौँ !!
Tweet media one
32
30
1K
लु मैले हानेको गोललाई 10 पुर्णाङ्कमा कति दिनुहुन्छ?🤣
117
42
1K
परिवर्तन हाम्रै पालामा🙏 करोडौंको गाडी नचडेर नागरिकको गुनासो सुन्दै सार्वजनिक यातायातमा हिड्नको आनन्द आहा💖
Tweet media one
69
40
1K
कस्तो छ? मन पर्यो?
Tweet media one
35
51
1K
राजधानीमा दिनदहाडै आतंक मच्चाउनेलाई छानबिन गरेर कडा कारबाही गरियोस्। प्रीय मेयर बालेनको सुरक्षामा प्रहरी प्रसासन चनाखो हुनुहोला। देशमा काम गर्न खोज्नेको खुट्टा तान्ने र लडाउने झोले धेरै भए।
58
144
1K
रोड मन पर्यो भन्दैमा बिचमा बसेर नाच्दै टिकटक बनाउने काम नगर्नुहोला है !!🙏
43
57
1K
परिवर्तनका दुई खुड्किला !!
Tweet media one
21
29
1K
रोपेको एक बर्ष नपुग्दै फल्न खोज्छन् हाम्रा श्रम ! यो देशले गफ होइन श्रम मागेको छ !
Tweet media one
29
19
1K
गृहमन्त्रीज्युलाई पनि लाग्दोहो Family लाई समय दिइन भन्ने, त्यसैले ल जाम् डेटिङ भन्दै श्रमदान गर्न ल्याइदिए🤣🤣 समय पनि बिताइयो अनि श्रम पनि गरियो💖💖
Tweet media one
28
14
1K
बालेन जीको निर्णय प्रति मेरो पूर्ण समर्थन छ !
Tweet media one
32
38
1K
यति एयरलाइन्समा कुन कुन नेताको शेयर होला ?
92
45
1K
रवी लामिछाने ज्युलाई बधाई, अब देशको विकासमा मिलेर अगाडि बढ्न पर्दछ।
Tweet media one
32
36
1K
नजिकैको यात्रा गर्नु छ भने साइलक चढ्ने गरौँ ! यसो गर्न सके पेट्रोल आयातमा लाग्ने देशको पैसा बचाउन सकिन्छ र वातावरण समेत बचाउन सकिन्छ ! केही कसरत पनि हुन्छ !
Tweet media one
26
43
1K
यो ढुङ्गा लानेले सम्बन्धित स्थानीय सरकारको अनुमति लियो कि लिएन ? कि रातारात चोरेर लगे भारत तिर ? भारतले ढुङ्गाको महत्व बुझेको छ नेपालीहरु ढुङ्गे मेयर भन्दै हिड्न बाहेक अरु गर्न जानेनन्।
Tweet media one
76
53
1K
दुनियाँले स्वीकार गर्‍यो ! सम्मान पनि गर्‍यो तर एउटा दलले न स्वीकार नै गर्‍यो न सम्मान नै ! जनताको अभिमतलाई मान्दिन भन्ने त्यो दल कुन होला ? श्रम संस्कृति मेट्न चाहने त्यो दल कुन होला ? देशको उन्नतिमा बाधा गर्ने त्यो दल कुन होला ?
104
40
1K
धरानमा भएका परिवर्तन हेर्दै सम्माननिय ज्युहरु🤣🤣🤣
Tweet media one
73
30
1K
प्लेन दुर्घटना हुन्छ अर्को दिन सार्वजनिक बिदा दिइन्छ, एक युवक आत्मदाह गर्छन् अर्को दिन बोतल र जर्किनमा पेट्रोल बेच्न नपाइने नियम लागू हुन्छ। यो केटाकेटी पाराले के गर्न लागेका हुन्?
44
105
1K
प्रेम दिवसको शुभकामना💖
Tweet media one
22
4
1K
अब २५ लाख विरुवा रोपौँ मित्र हो ! श्रमदानमा आउदा सबैले बिरुवा लिएर आउनुस् है !!
Tweet media one
25
46
1K
डा. सन्दुक रुइत ज्युको नम्बर पाऊँ न !
73
26
1K
दुरदर्शिता गगन ज्यु को। सत्ता सम्हाल्न नसकेका शेर बहादुर देउवा नै काङ्रेसका सम्सदीय दलका नेता बनेका कारण यो अवस्था आएको कुरोमा दुइमत छुइन।
31
121
1K
40 लाखको गाडी किन्ने मध्यम बर्ग परिएन, 10 वर्षको भएछ मेरो बाइक अझै उस्तै दौडन्छ।
Tweet media one
66
23
1K
Club मात्रै होइन हजुर एकपटक Tribhuwan international Airport तिर पनि जानुस्। युवाहरु को अवस्था कस्तो छ थाहा पाउनुहुन्छ।
Tweet media one
59
172
1K
नबनियुत्त गृहमन्त्री फोहोरी खेललाई सफा बनाउन लाग्नुहुनेछ भन्ने आशा गर्दछु।
Tweet media one
48
38
1K
तिम्रो अपमानलाई मैले सम्मान स्वरुप लिएँ ! हो म सबै धर्मको अगुवा नै हुँ ! कसैलाई केही भन्नु छ अब ?
Tweet media one
278
40
1K
हजुरहरुको खुसी नै मेरो खुसी हो ! यहाँहरुको खुसीको लागी हरेक कुरा गर्ने छु, अझै हजारौं मुद्धा लागेपनी डराउने वाला छुइन !!🙏🙏
41
107
1K
सामान्य उपचारको लागि यत्रो खर्च। थुक्का, अब धरानमा पानी ल्याउन बजेट पुगेन भने मैले जान्याछु, तेरो मुद्दा त मेरो जुत्ता...
Tweet media one
72
114
1K
रविजिले अहिलेको मतलाई सदुपयोग गरेर अगाडि बड्नुभएमा अर्को चुनाबमा एमाले र काग्रेसको गठबन्धन बन्ने छ। हाहा😂😂
39
89
1K
हामी तिनभाई। देश विकासमा सधै साथ रहनेछौ।🙏
Tweet media one
26
11
1K