टुटुल्के™🇳🇵 Profile Banner
टुटुल्के™🇳🇵 Profile
टुटुल्के™🇳🇵

@Tutulke

18,527
Followers
256
Following
5,680
Media
129,742
Statuses

ढोकामा ड्याम्म, टुटुल्को ठ्याम्म !

वाग्मती प्रदेश, टुटुल्कुनगर
Joined September 2010
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Tutulke
टुटुल्के™🇳🇵
9 years
धुलो तिम्रो अनुहारमा थियो, म आफ्नै आँखा मिचिरहें ।
38
1K
2K
@Tutulke
टुटुल्के™🇳🇵
28 days
इन्टरनेटमा कहिलेकाहिँ अत्ति राम्रो कुरा भेटिन्छ 😍😍
24
184
966
@Tutulke
टुटुल्के™🇳🇵
6 years
हा हा । यस्तो नि बनाएछन् ।😂😂
80
458
847
@Tutulke
टुटुल्के™🇳🇵
1 year
यो तस्बिर गोकुल बाँस्कोटाको गृहवडाको हो । ब्यक्तिगत रूपमा गोकुल बाँस्कोटा कसैलाई मन पर्छ पर्दैन त्यो फरक पाटो हो। तर आफ्नो गाउँ यत्तिको बनाउने सक्ने नेता बिरलै मध्येको एक हुन् गोकुल बाँस्कोटा । यो ठाउँमात्र हैन उनको क्षेत्रका धेरै सडक बनेका छन्, बनिरहेका छन् । स्कुल, खानेपानी,
Tweet media one
61
46
614
@Tutulke
टुटुल्के™🇳🇵
5 years
Vten भन्नुहुन्छ - Respect गर्न सिक *जी म्याचि*ने आस्था भन्नुहुन्छ - Respect गरेर बोल्नु पर्यो डन्ठे डन्ठीनी प्यूसा प्यूसिनी दिल निशानी लेख्नुहुन्छ - अलि सभ्य भएर comment गर् है साला खातेहरू 😂😂😂
29
141
585
@Tutulke
टुटुल्के™🇳🇵
7 months
यो देश कसका लागि हो?
43
211
555
@Tutulke
टुटुल्के™🇳🇵
6 years
अर्जेन्टिनाको आजको खेलसँगै मेरो अत्यधिक फुरफुर समाप्त भएको छ कृपया बालख टुइटे सम्झेर माफ गर्दिनोला😂😂
27
101
475
@Tutulke
टुटुल्के™🇳🇵
2 months
कैलाश सिरोहिया पत्रकार हो भने दुर्गा प्रसाईं पनि डक्टर हो !
9
141
493
@Tutulke
टुटुल्के™🇳🇵
1 year
नक्कली शरणार्थी काण्डमा भुटानी शरणार्थी बन्न पैसो तिर्ने नेपालीलाई पुलिसदेखि मिडियासम्मले 'पीडित' शब्द प्रयोग गरेको देखियो । तर आफैं नक्कली काम गर्न पैसा तिरेका ती कसरी पीडित भए कसैले मलाई सम्झाइदेओ त ! एउटा नेपालीले आफुलाई भुटानी बनाउन पैसो तिर्दै हिन्च भने त्यो पनि अपराधी हुन
28
64
485
@Tutulke
टुटुल्के™🇳🇵
1 year
गरिबी निवारण मन्त्रालयको सचिव हुँदा 'लोभ गर्न हुन्न' भन्दै भाषण दिने टेक नारायण पाण्डे गृह सचिव भएलगत्तै ५ करोडको घर किन्छन्, 'वेट धेरै भो' भन्दै भात खान छाडेका यीनले पैसै खान थालेका रहेछन् ।
41
139
442
@Tutulke
टुटुल्के™🇳🇵
5 years
भुइँमा सुतेर चिसोको कारणले हजुरबुवा बित्नुभएपछी पण्डितलाई खाट किनेर दान गर्नुपर्ने समाजमा छौ हामी । धेरै ठुला कुरा नगरौं ।
8
131
432
@Tutulke
टुटुल्के™🇳🇵
7 years
शेखरले लालबाबु चिनेनन् जनताले शेखर चिनेनन् हिसाब फच्चे भो ।
3
131
400
@Tutulke
टुटुल्के™🇳🇵
2 months
लोकतन्त्र भन्या कैलाश सिरोहिया हो ?
19
93
402
@Tutulke
टुटुल्के™🇳🇵
8 years
नाम ? -फलानो पद ? -सभामुख योग्यता ? -जनयुद्धमा डिग्री कानुनबारे कत्तिको जानकारी छ ? -आयो नुन र ढिके नुनमात्रै थाहा छ, कानुन भन्या के ?
9
169
217
@Tutulke
टुटुल्के™🇳🇵
6 years
कडा रहेछ केटो 😂😂
15
90
369
@Tutulke
टुटुल्के™🇳🇵
1 year
पुराण - हनुमान पवनपुत्र हुन् ! क्रिश्चियन - दन्तेकथा! बाइबल - येशु यहाेवाका पुत्र हुन् ! क्रिश्चियन - आमेन!! पुराण - पुनर्जन्म र पूर्वजन्म हुन्छ । क्रिश्चियन - अन्धविश्वास ! बाइबल - पुनराेत्थान हुन्छ । क्रिश्चियन - आमेन !! पुराण - हनुमानले पहाड उचाले । क्रिश्चियन - दन्तेकथा !
21
148
389
@Tutulke
टुटुल्के™🇳🇵
2 years
जसले बनायो गजब बनायो
8
84
366
@Tutulke
टुटुल्के™🇳🇵
8 years
नेपाली शैलीको पिच ! हिलैमाथि अलकत्रा ल्याम्म :)
Tweet media one
4
80
136
@Tutulke
टुटुल्के™🇳🇵
2 years
भुटेको पानी कसरी बनाउने ? रेसिपी हेर्नुस् 😂😂
27
47
275
@Tutulke
टुटुल्के™🇳🇵
6 years
साझालाई बनेपामा स्वागत छ । सिण्डिकेटविरुद्ध अर्को सफलता ।
Tweet media one
4
36
268
@Tutulke
टुटुल्के™🇳🇵
1 year
आहा !
2
49
263
@Tutulke
टुटुल्के™🇳🇵
1 year
भावुक बनायो 😥😥😥 रिसी दाइ छन् र पो जनता बाँचेका छन्
40
28
260
@Tutulke
टुटुल्के™🇳🇵
7 years
२०१५/४८/५६: आबुई काङ्ग्रेस 🙁 २०७०/७१ : ए ! काङ्ग्रेस 😲 २०७२/७३ : ओइ काङ्ग्रेस 🤣 २०७४ : खोइ काङ्ग्रेस ?🤔
4
118
257
@Tutulke
टुटुल्के™🇳🇵
6 years
३० लाख नगदै दिने, २० लाखको बुटिक खोलिदिने सहमति भएपछि मिलापत्र भको रे ! ५० लाखको यौन सम्पर्क ! हैट् महंगी बढेछ ।😂😂
8
47
246
@Tutulke
टुटुल्के™🇳🇵
1 year
सफलता चुम्न अघि बढ्नुपर्छ र अघि बढ्न साहस चाहिन्छ । हर साहसको पछाडी नै जित लुकेको हुन्छ । कायरहरू, कमजोरहरू पटक पटक मरेर बाँचिरहेका हुन्छन्, औसत घिसिपीटी जिन्दगी घिसारिरहेका हुन्छन् । शालिन जिन्दगी बाँच्नेहरू त आखिर साहसी नै हुन्छन् ।
3
41
255
@Tutulke
टुटुल्के™🇳🇵
6 years
अरुले गरेकाे विराेध गर्ने अाफु केही नगर्नेहरु : १. गाेविन्द के सि २. माेहन वैध्य ३. खगेन्द्र सङ्ग्राैला लाेकप्रियताका लागि गर्नेहरु १. रवि लामिछाने २. धु सु फा चुप चाप काम गरेर देखाउने १. कुलमान घिसिङ २. लालवावु पण्डित केही गर्न नसक्ने १. म २. तपाई
11
108
248
@Tutulke
टुटुल्के™🇳🇵
3 years
कुनैकुनै तस्बिर बोल्दैनन् मात्र चिच्याउँछन् पनि ! नि:शब्द बनायो यो तस्बिरले 😥😥 तस्बिर : युवराज बुढाथोकी
Tweet media one
4
55
251
@Tutulke
टुटुल्के™🇳🇵
6 years
नेपाली एयर ट्राफिक कन्ट्रोल यस्तै होला झैं लाग्छ😂😂
8
111
244
@Tutulke
टुटुल्के™🇳🇵
1 year
रोल्पाको थवाङ गाउपालिकामा 'एक पालिका एक खेलग्राम' कार्यक्रम अन्तर्गत ३ महिनामै बन्यो यो सुन्दर खेलमैदान । धन्यवाद प्रचण्ड सरकार
Tweet media one
38
16
245
@Tutulke
टुटुल्के™🇳🇵
6 years
अहिले अरबपती व्यापारी डाक्टरलाई देवत्वकरण गरेको देख्दा म चाहिँ १२ बर्षसम्म एउटै जिल्ला अस्पतालमा बसेर सेवा गरेका, क्लिनिकतिर नलागेर पैसाको मोहमा नफसेका, समयमा उपचार गर्न नसकेर एपेन्डिक्सको क्यान्सरका कारण वितेका डा.चित्रप्रसाद वाग्लेलाई सम्झिरहेछु ।
5
70
238
@Tutulke
टुटुल्के™🇳🇵
7 years
जीत हार चुनावपछि देखिएला, वडाका पाँचै पदमा महिला उठाएपछि एक किसिमको जीत देखियो, हाम्रै नगरमा ।
Tweet media one
17
86
236
@Tutulke
टुटुल्के™🇳🇵
5 years
यी न पैसा दिएर बोलाइएका मान्छे हुन्, न चाकडीका लागि पछि लागेका । बाँच्नु त सत्यमोहन जोशीझैं, शक्ति र सम्पतिले तानेको भीडको के अर्थ र !
Tweet media one
Tweet media two
Tweet media three
4
44
237
@Tutulke
टुटुल्के™🇳🇵
9 months
'आफ्नो बाउआमाको किरिया बस्न नसकेर बाहुनलाई किरिया बसाउने मुजीहरूसँग सत्तरी हजार हैन सात लाख लिए नि फरक पर्दैन' भनेर चाणक्यको फुपुको नातीले भनेको छ ।
@spantosh_
Santosh
9 months
तेह्रदिने कार्जे गरेको ७० हजारले पनि पुगेन रे पण्डितलाई! १ तोलाको अ‌ौँठी र सिक्री बनाइद्या भए ठिकठिकै हुन्थ्यो रे! अ‌ो तेरी! अनि हिन्दु धर्मको किन विद्रुपीकरण गर्ने भन्छन्!😆😜
85
51
161
17
41
236
@Tutulke
टुटुल्के™🇳🇵
9 months
र, अन्तत: इन्डिया 😂😂
13
41
230
@Tutulke
टुटुल्के™🇳🇵
6 years
पत्रकार - तेलको भाउ किन बढ्यो यसरी ? ओलि बा : केटिको उमेर होर घटिरहनलाई ?😀😀😀😊😃😃😃😃
5
45
230
@Tutulke
टुटुल्के™🇳🇵
6 years
१२ बर्ष अगाडि world cup मा मैले पाएको दु:ख: विश्वकपको बेलामा घरमा Black & White T.V भएर मलाई निकै पिर पर्थ्यो .. Foul भएपछि रेफ्रीले पहेँलो कार्ड दियो कि रातो दियो भन्ने छुट्टाउन छिमेकीकाँ धाउनुपर्ने! 😂
8
50
224
@Tutulke
टुटुल्के™🇳🇵
2 months
भारतीय प्रधानमन्त्रीको सपथमा पुगे पत्रकार ऋषि धमला, धमलाको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्ड पनि समावेश
Tweet media one
23
24
227
@Tutulke
टुटुल्के™🇳🇵
2 months
मटन काजीको दाँतमै प्रहार....
19
61
229
@Tutulke
टुटुल्के™🇳🇵
1 year
अबदेखी साबुनले नुहाइन्न
18
57
216
@Tutulke
टुटुल्के™🇳🇵
6 years
सकारात्मक कुराहरू लेख्ने, रमाईला ट्विटहरू गर्ने,स्वस्थ बहस मन पराउने सबैसँग आत्मिय व्यबहार गर्ने केही थान ट्विटेहरू सिफारिस गर्नु गर्नु सबैले फलो गर्नुपरो ।
12
27
217
@Tutulke
टुटुल्के™🇳🇵
1 year
रेणु दाहालको घाँटी कस‌ैले रेट्यो र??हातका अैाला कसैले अचानोमा राखेर काट्यो र?? रेणुको आँखा तातो सुईरोले कसैले फुटाईदियो र??रेणुका हातखुट्टा कसैले मुला काटे झै काटेर छुट्टाई दियो र??रेणुको शरिर भरि ब्��ेडले काटेर नुन खुुर्सानी दली कसैले असह्य पीडा दियो र??अनि के को हिंसाको
@RenuDahal1
Renu Dahal
1 year
रेनु दाहाल हिंसाको सिकार कहिलेसम्म ?
78
2
82
8
68
216
@Tutulke
टुटुल्के™🇳🇵
6 years
दारु खान हिडेको बुढो, दर खान हिडेकी बुढी र विश्वकप जित्न हिडेको अर्जेन्टिनालाई कसैले घर फर्काउन सक्दैन ।
8
41
205
@Tutulke
टुटुल्के™🇳🇵
6 years
ट्राफिक जामका कारण बन्दकर्ता ठाउँ ठाउँमा पुग्न नसकेकाले आजको वन्द सफल हुन सकेन : नेत्रविक्रम बन्द 😋😋
3
47
204
@Tutulke
टुटुल्के™🇳🇵
6 years
अर्को इपिक आएछ फेरि😂😂
18
139
207
@Tutulke
टुटुल्के™🇳🇵
5 years
मान्छेले किन सुसाइड गर्छन् झैं लाग्थ्यो...अहिले मुजी मर्दिम मर्दिम हुन्छ घरीघरी 😐️😐️
18
46
205
@Tutulke
टुटुल्के™🇳🇵
8 months
चिनी भएको चिया खाएको थ���हा पाएपछि चिनी कताबाट आयो भन्ने अनुसन्धान गर्न पक्राउ गरिँदै 😂😂
7
50
206
@Tutulke
टुटुल्के™🇳🇵
1 year
बाजेले जे बोले सही बोले 😁😁😁😁
36
66
209
@Tutulke
टुटुल्के™🇳🇵
7 years
अन्त्यमा खरानी हुनको लागि मान्छे जिन्दगीभर एक अर्कासँग जल्ने गर्छ👍
5
79
192
@Tutulke
टुटुल्के™🇳🇵
7 years
प्रदेश राजधानीमा नागरिकता बनाउन जानुपर्ने कि बत्तीको पैसा तिर्न ? कि बिहेदर्ता, जन्मदर्ता गराउन जानुपर्ने हो ? प्रदेश राजधानी आफ्नै ठाउँमा चाहिएको चैं जग्गा दलेलाई मात्रै हो । जनतालाई सबैजसो सेवा स्थानीय तहबाटै पाउने व्यवस्था भएपछि पनि किन सबैलाई राजधानीको मोह जागेको होला !
2
96
201
@Tutulke
टुटुल्के™🇳🇵
7 years
यता त अङ्कलहरु पनि आन्टिका अवतारमा हुदारान😂😂
3
182
202
@Tutulke
टुटुल्के™🇳🇵
6 years
बैशाख २८ गते बेलुका दस मिनेट देशभर ब्ल्याकआउट गरौं । नाकावन्दीका नाइकेको आगमनको सांकेतिक बिरोध गरौं ।
12
64
188
@Tutulke
टुटुल्के™🇳🇵
1 year
कसले मास्दैछ हाम्रो भाषा ? कसले मास्दैछ संस्कृति ? बलदेव गाउँलेको कुरा सुनौं, मनन गरौं । जलान
3
52
192
@Tutulke
टुटुल्के™🇳🇵
9 months
रिखि धमला माझ्याक्नी 😁😁😁
10
31
192
@Tutulke
टुटुल्के™🇳🇵
1 year
हामी एकदम गरिब हुम्, हाम्रा नोक्कर चाक्कर पनि एकदम गरिब छन् । हाम्रो नोकरको एउटा मात्र कार छ, हप्तामा २ दिन भन्दा छुट्टी हुन्न । भात खान नपा’को कति भो कति, पित्जा र बग(अ) खा’र बस्न परिच । संसार भरका गरिबहरु एक होऔँ । -चमेली ग्याङ
11
65
189
@Tutulke
टुटुल्के™🇳🇵
7 years
बम पड्केर म्यादी प्रहरी मर्दा कानमा तेल हालेर बस्नेहरू गगन सरको कानमा खिस्रिक्क हुँदा रुवाबासी गर्न थालेछन् । जल्ले पड्काए नि जो घाइते भएपनि गलत नै हो । सदैव गलतलाई गलत भन्न सिकौं, नत्र भोट कमाउन आफैं पड्काएको आरोप लाग्छ ।
3
99
188
@Tutulke
टुटुल्के™🇳🇵
5 years
जिन्दगीको कमाई भनेकै यै मलामी त हुन् ।
Tweet media one
2
43
184
@Tutulke
टुटुल्के™🇳🇵
4 months
गगन थापाले रबिलाइ नसिध्याए आगामि चुनाबपछि प्रधानमन्त्रि त सिबखुलित, काठमान्डौ ४ बाट साम्सद नि नरहने निस्चित छ। ३० बर्श क्रसर ब्यबसायि र गुन्डा पाल्दा बल्ल एक्पटक स्वास्थमन्त्रि हुनपाएका काजि रबिको एकाएक रन्केको तापबाट आत्तिनु स्वाभाबिक पनि हो।
5
49
188
@Tutulke
टुटुल्के™🇳🇵
1 year
सरकारले नारायणीको पुल वरपर नजानु भनेर SMS गरेपछि भरतपुर र गैँडाकाेटबासीहरू 'किन नजानु भन्याे ?'भनेर पत्ताे लगाउन गएछन् अनि भनेछन्, 'हामी कुनै हालतमा पुल बगाउन दिदैनौँ, थिचेर राख्छाैँ ।' 😂
Tweet media one
Tweet media two
8
41
179
@Tutulke
टुटुल्के™🇳🇵
1 year
- गोकुलको दाबी गरिएको अडियो त्यसैगरी रेकर्ड भइ आउदा अपनत्व लिने तिनै मिडिया हुन्। - ढाका कुमारको दाबी गरिएको अडियो त्यसैगरी आउँदा बजाइदिने यिनै मिडिया हुन्। आफ्नो अडियो रेकर्ड हुँदा चरित्रहत्या, व्यक्तिगत गोपनीयत हनन नानाभाँती फलाक्ने! आफैले खनेको खाल्टोमा आफै परिन्छ कैलेकैले😁
5
39
185
@Tutulke
टुटुल्के™🇳🇵
1 year
एकपटक सुनौ 💕💕💕💕
4
35
178
@Tutulke
टुटुल्के™🇳🇵
7 years
रविन्द्र मिश्र जित्नुपर्ने मान्छे हैनन्, साझाका सबै उम्मेदवरमध्ये जित्नुपर्ने एकमात्र व्यक्ति सुर्यराज आचार्य हुन् । अरु गोल्खाँडी
5
34
183
@Tutulke
टुटुल्के™🇳🇵
6 years
हिजो जिउँदै मान्छे गाड्ने, रुखाँ बाँधेर खुकुरी हान्नेहरु आज 'सेभ सिरिया' भन्दै गोहीको आँशु बगाइरहेका छन् । ती नक्कली आँशु बगाउनुको साटो आफ्नो कुकृत्यप्रति पश्चाताप गर्दै सार्वजनिकरुपमा माफी माग्ने आँट चैं छैन हुतिहाराहरुको ।
3
35
179
@Tutulke
टुटुल्के™🇳🇵
9 months
गाह्रो छ 😳😳
4
33
180
@Tutulke
टुटुल्के™🇳🇵
7 years
उ : तिहाराँ टीका लाउन दिदिबहिनी बनाको छैन ? म : दिदिबहिनी बनाउने बाउआमाको काम हो बनाइदेनन्, हाम्ले बनाएर हुन्च र ! 😂😂😂
6
49
170
@Tutulke
टुटुल्के™🇳🇵
1 year
राष्ट्रिय टिभीको अन्तर्राष्ट्रिय बहस ! हे दैव 😂😂😂😂😂
20
24
172
@Tutulke
टुटुल्के™🇳🇵
7 years
एकबिहानै एउटा छेपारोले आत्महत्या गरेछ, सुसाइड नोटमा लेखिएको थियो, 'रंग फेर्ने मामिलामा मैले बाबुराम भट्टराईलाई जित्न सकिन'
3
56
175
@Tutulke
टुटुल्के™🇳🇵
8 years
बजेट हावादारी रे ! बोके दारी, झुसे दारी, चुस्से दारी, छुस्से दारी, लामो दारी, छोटो दारी थाहा थियो, हावादारी भन्या के रहेछ ?
4
106
52
@Tutulke
टुटुल्के™🇳🇵
8 years
यो लिँडेलाई समोसाभित्र मुसाको लिँड हालेर ख्वाम्नपर्च ।
@dil_nisani
Dil Nisani Magar
8 years
जब सम्म समोसामा आलु अनि एमालेमा ओली रहन्छन् । तब सम्म देशले निकास पाउँदैन ।
31
13
53
0
166
176
@Tutulke
टुटुल्के™🇳🇵
1 year
पढेन भने बाउले छोरालाई रामधुलाई गर्ने चलन अहिलेमात्र हैन्छ, नपत्याए भानुभक्तले छोरालाई लेख्या चिठी पड्नुस् : स्वस्तिश्री चिरंजीवी श्री नानी रमानाथ शर्माणि श्री भानुभक्त शर्मण: शुभाशीवादा सन्तु । उप्रान्त पददैनस् भन्दा सुन्दछु । मेरा कंढापरि जति उमंलंछस् याहाँबाट म क्या गरु । म
6
27
170
@Tutulke
टुटुल्के™🇳🇵
5 years
मन्त्रीलाई दौरासुरुवाल किन्ने पैसाबाट अलिकति जोगाएर हनुमानहरुलाई नि हन्मानकट्टु किन्देको भए हुने ! लाजैमर्नु गराउँछन् बेलाबेलामा ।
7
27
169
@Tutulke
टुटुल्के™🇳🇵
5 years
समाज भन्छ; ठूलो कुरो नगर् । परिवार भन्छन्; बोलेर हुदैन, गरेर देखा । गल्फ्रेन्ड भन्छे; मसँग नबोल्नु, मेरो कयर गर्नै छोड्दिनु । सरकार भन्छ; सामाजिक सञ्जालमा केहि पनि नलेख्नु, केहि नबोल्नु । ए दाइ, टक्क फिटिङ हुनेगरि मुख सिलाउने टेलरिङ सेन्टर कता छ नेपालमा ? भन्नुस् त भन्नुस् ।
4
33
163
@Tutulke
टुटुल्के™🇳🇵
1 year
पासपोर्ट बोकेर पिलेन चढनेहरूको आँशु मात्र बिक्ने हो कि हामी नेपालमै केहि गर्छु भनेर लगानी गरेर डुब्नेहरूको आँशु पनि बिक्छ ?
7
52
170
@Tutulke
टुटुल्के™🇳🇵
7 months
त्यसो भए एउटा गीत गाइदिनुस्
21
19
165
@Tutulke
टुटुल्के™🇳🇵
6 years
म चप्पल पटकाउँदै हिँड्दै थिएँ । सँगै पढेको साथीले घ्याच्च गाडीको ब्रेक हानेर 'तेरो हाल खबर के छ ?' भन्यो । झसँग भएँ ।
5
33
165
@Tutulke
टुटुल्के™🇳🇵
8 months
जति चिन्ता गरे नि देश बन्दैन, सुत्नेबेला देशको चिन्ता नगरी भोलिपर्सी विदेश नै जाने यो भाईको गीत सुनेर सुत्नुस् !
1
20
165
@Tutulke
टुटुल्के™🇳🇵
1 year
आहा !
3
32
168
@Tutulke
टुटुल्के™🇳🇵
27 days
सरकारले नारायणीको पुल वरपर नजानु भनेर SMS गरेपछि भरतपुर र गैँडाकाेटबासीहरू 'किन नजानु भन्याे ?'भनेर पत्ताे लगाउन गएछन् अनि भनेछन्, 'हामी कुनै हालतमा पुल बगाउन दिदैनौँ, थिचेर राख्छाैँ ।' 😂
Tweet media one
Tweet media two
19
33
170
@Tutulke
टुटुल्के™🇳🇵
3 years
लखर लखर हिड्नेलाई उठबस गराइँदै #बनेपा
2
32
163
@Tutulke
टुटुल्के™🇳🇵
2 years
मनोज गजुरेलको अहिलेसम्मकै सशक्त प्रस्तुति लाग्यो यो चाहिँ । सच्चा कलाकारले हसाउन मात्र होइन रुवाउने क्षमता पनि राख्छ । द्विअर्थी संवाद र डाइलग बोलेको भरमा 'कमेडियन' भएकाहरूले अलिकति सिके हुने ।
3
45
166
@Tutulke
टुटुल्के™🇳🇵
6 years
ओलि लटरम्म फलेको आँपको बोटमा चढेर बसिरहेका थिए ! बाबुराम पनि आएर आँपको बोटमा चढे ! ओलि:- किन आको बाबुराम? बाबुराम:- स्याउ खान आको ! ओलि:- आँपको बोटमा, के को स्याउ खान आको? बाबुराम:- धेरै ज्ञान बाँड्न नखोज, गोजिमा स्याउ बोकेर आको छु ! 😂
2
51
160
@Tutulke
टुटुल्के™🇳🇵
1 year
बन्दुक पड्काएर सत्तामा पुगेको मान्छेलाई जाबो स्यानो पेस्तोल पड्काउन सिकाएर हुन्च ? 😂😂
36
39
165
@Tutulke
टुटुल्के™🇳🇵
3 months
एउटा युटुबरको प्रभाव ! हाम्रा मुजीहरू चै कस्ले कसकी स्वास्नी भगायो भन्नेमा मात्रै लाग्छन् ।
@dhruv_rathee
Dhruv Rathee
3 months
Save our Democracy, Save our Constitution, Save India 🇮🇳🙏 #Mission100Crore
5K
20K
96K
14
14
165
@Tutulke
टुटुल्के™🇳🇵
8 years
'अमेरिकाले दिने आर्थिक सहयोग कटौती हुनसक्छ' भनेर परराष्ट्रविदको रुवाई सुरु भइसकेछ । माग्नेलाई भीखकै चिन्ता !
3
83
158
@Tutulke
टुटुल्के™🇳🇵
2 months
नागरिकता र पत्रिका एउटै हो महोदय ?!
Tweet media one
1
75
163
@Tutulke
टुटुल्के™🇳🇵
7 years
रित्तै आएको थिइस्, रित्तै जानेछस् भन्नेहरुलाई मेरो जवाफ : 'मैले आउँदा एउटा हृदय लिएर आएको थिएँ, जाँदा हजारौंको हृदयमा ठाउँ बनाएर जानेछु'😊
3
68
162
@Tutulke
टुटुल्के™🇳🇵
6 years
काभ्रे बनेपाका एक रिक्साचालक दाइको अर्जेन्टिना क्रेज हेरौं ! 🙊
Tweet media one
17
32
158
@Tutulke
टुटुल्के™🇳🇵
9 months
दिदिको कुरा सुनेर दु:ख लाग्यो, अब यो देशलाई टाट पल्टिनबाट कसैले रोक्न सक्ने छैन 😥😥😥😥😥
34
17
158
@Tutulke
टुटुल्के™🇳🇵
6 years
भारतीय अभिनेत्री रेखालाई अन्तर्वार्ता दिँदै प्रम ओली । कुछ कुछ भी होता है 😂😂
15
60
154
@Tutulke
टुटुल्के™🇳🇵
7 years
घरमा कांग्रेस र सर्प एकैपटक छिरे भने पहिला कांग्रेसलाई निकाल्नु त्यसै भनिएको हैन । #महाअभियोग_प्रकरण
2
106
160
@Tutulke
टुटुल्के™🇳🇵
8 years
हाम्रोमा त स्वर्गबाटसमेत भोट हाल्ने ब्यबस्था पहिल्यै छ कमरेड । नत्र तपाईंले मतदाताभन्दा बढी भोट कसरी ल्याउनुभो ?
@brb1954
Baburam Bhattarai
8 years
अमेरिकी चुनावमा अन्तरिक्षबाट पनि भोट हाल्ने व्यवस्था गरेको देखियो!हाम्रा४०औं लाख विदेशमा श्रमगर्ने नागरिकलाई पनि त्यहींबाट भोट हाल्न दिऊँ न!
106
219
1K
11
103
155
@Tutulke
टुटुल्के™🇳🇵
7 years
म : साउजी मैनवत्ती दिनुस् न पसले : लोडसेडिङ हटिसक्यो भाई किन चाहियो मैनवत्ती ? म : मैनवत्ती बालेर माओवादी खोज्न परो के 😂
0
67
156
@Tutulke
टुटुल्के™🇳🇵
6 years
केसीसँग सहमति भएपछि माइतीघरको दुबोले भावुक हुँदै भन्यो, 'अब बेरोजगार, भतुवा र आवाराहरू ममाथी उफ्रन नआउलान् नि !'
3
30
155
@Tutulke
टुटुल्के™🇳🇵
6 years
हाम्रो काभ्रे राम्रो काभ्रे
Tweet media one
11
16
154
@Tutulke
टुटुल्के™🇳🇵
7 years
ठूलो हुरी आयो प्रचण्डले बच्न छेउमा भएको एउटा खाबो समाए, एकछिनमा हुरी चल्न छोड्यो त्यसपछि प्रचण्डले गफ दिए 'आज म नभएको भए यो खाबो ढलिसक्थ्यो'
1
68
151
@Tutulke
टुटुल्के™🇳🇵
8 years
माओवादीलाई लडाकु शिविरको भ्रष्टाचार गलपासो बनेको छ, अचानक संसद स्थगित गरेर नयाँ खेल त्यसै सुरु भएको होइन ।
0
149
155
@Tutulke
टुटुल्के™🇳🇵
6 years
हाम्रो अर्जेन्टिना, राम्रो अर्जेन्टिना । देशभरका सबै अर्जेन्टिनी पंखाहरु एकजुट होऔं। -अखिल नेपाल अर्जेन्टिना समर्थक समाज (वर्ल्डकपवाला)
6
34
149
@Tutulke
टुटुल्के™🇳🇵
8 years
ए !
3
147
152
@Tutulke
टुटुल्के™🇳🇵
23 days
धेरै गनगन नगरौं, अरनिको हाइवेको विकल्पमा पहिरोको कुनै डर नभएको नगरकोट-कुन्ता-चन्डेनी-दोलालघाट सडक छ है
7
16
153
@Tutulke
टुटुल्के™🇳🇵
2 years
Best Teej Song !😂😂
7
25
149
@Tutulke
टुटुल्के™🇳🇵
3 months
चुनाव जित्ने भएसी एमाले उसै खुशी, आफू दोस्रो हुँदा नि घन्टी सखाप भएकोमा कांग्रेस खुशी, आफैं सखाप हुँदा नि कांग्रेस दोस्रो भएकोमा घन्टी झनै खुशी ! समृद्ध नेपाल सुखी नेपाली 😁😁
16
32
154