Badri Khanal Profile Banner
Badri Khanal Profile
Badri Khanal

@BadriKhanal5

4,652
Followers
3,919
Following
368
Media
10,886
Statuses

Destiny rules, keep moving forward, the fruit of the hard work gives you back. Interested in contemporary issues, literature. (B+ve)

Nowhere
Joined March 2017
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@BadriKhanal5
Badri Khanal
4 years
मलाई फुलको बास्ना भन्दा परिश्रमको पसिनाको गन्ध मन पर्छ । यी नेताहरु फुलको डालीबाट निकालेर सजाइएका मधुर वास्नादार फुल लाग्छन । देश बनाउन परिश्रम गरी पसिना बगाउ म तिमीलाई पछ्याइ रहन्छु ।
7
46
180
@BadriKhanal5
Badri Khanal
2 years
बिरोध हैन जिज्ञासा है । रबिको पार्टीको झण्डा र युरोपियन युनियनको झण्डाको कलर र डिसाइन ठ्याक्कै किन उस्तै हो ? बात समझमा आएन ।
Tweet media one
Tweet media two
70
31
326
@BadriKhanal5
Badri Khanal
2 years
नेपाल बैंकमा ५० हजारको चेक साट्न गाको । बण्डल नै पठायो । यो त भएन ५०० को बण्डल दिनु न भनेको पैसा नै छैन भन्छ । के बैंक रित्तिन लागेको हो ? #NepalRashtrabank
Tweet media one
Tweet media two
54
26
299
@BadriKhanal5
Badri Khanal
8 months
अर्जुन मैनालीले श्रीमतीलाई लेखेको यो पत्र पढे पछि यिनका सालो भाइ र उनको जहान कस्ता मुटुवाला रैछन जान्न मन लाग्यो। 🥲🥲
43
26
239
@BadriKhanal5
Badri Khanal
2 years
अर्थ मन्त्रालयका ४५ भन्दा बढी कर्मचारीहरु विदेश भ्रमणमा छन् रे। असार मसान्तमा मन्त्रालयमा बसेर काम गर्ने कि विदेश शयर गर्ने ?? कुरो बुझिन मैले त। कि CCTV footage महोत्सव मनाउन गएका हुन ??
10
29
229
@BadriKhanal5
Badri Khanal
6 months
यि पछाडि बस्ने भाइले धेरै गाडी, मोटर साइकलसङ्ग लिफ्ट माग्न इशारा गर्नु भयो। कसैले सहयोग गरेनन । मनले मानेन र सोधेँ । भाइ बोल्न नसक्ने, अनि हिड्न नसक्ने अनि पैसा पनि रहेनछ । InDrive बोलाएर पठाएँ ।
Tweet media one
Tweet media two
30
15
230
@BadriKhanal5
Badri Khanal
2 years
यति बेथिति छ भन्ने हेक्का भएको भए धरोधर्म म मेरो छोराको पासपोर्ट बनाउन जान्नथे।हज्जारौं मानिसहरु सडक बाहिर,हज्जारौं भित्र।तर सेवा शुन्य।लाग्छ देश बेथितिको पराकाष्टामा पुगिसकेछ।आज त्रिपुरेश्वरको बेथितिको तस्वीर देखेरै छोराको पासपोर्ट नबनाउने निर्णय गरियो। लुट, छिनाझिम्टी मै रमाउ ।
23
58
212
@BadriKhanal5
Badri Khanal
2 years
आर्यघाटमा छु ।३४ वर्षीय भान्जो पोर्चुगलमा राती सकुशल सुतेको मान्छे बिहान हेर्दा छैनन । भान्जाको आत्माले शान्ति पाओस 🌹
Tweet media one
75
3
210
@BadriKhanal5
Badri Khanal
2 years
श्रीमतीलाई पत्र ।
Tweet media one
29
14
204
@BadriKhanal5
Badri Khanal
10 months
मैले कहिल्यै रङ्ग पसल छ भनेको थिइन । आज प्रख्यात ट्वीटे भिष्म कोइराला दाइ रङ्ग किन्न आउनु भो । धन्यवाद @BhismaK62 दाइ 🙏
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
25
8
193
@BadriKhanal5
Badri Khanal
1 year
ए तरुण हो, लाज नै लजाउने गरी तिमीहरुले के भन्न खोज्या ?? तिमी झोलेहरु पनि अनुसन्धानको घेरामा तानिनु पर्छ अब। अनुसन्धानलाई प्रभाव पार्न खोज्ने तिमीहरुको चेतनाको स्तर कहिले माथि आउँछ ह ? आरजुको चरित्र हत्या भएको भन्दै तरुण दलले जनायो आपत्ति – देशसञ्चार
34
21
178
@BadriKhanal5
Badri Khanal
6 months
यि भाइ रङ्ग किन्न आउनु भयो । म रङ्ग बनाउन लागेँ । मीठो स्वरमा गीत सुनेँ । " भाइ गीत त मीठो गाउनु भयो नि ? रेकर्ड पनि गर्नु भएको छ कि ?" "दाइ म खासमा संगीत साधक । त्यहि गीत रेकर्ड गर्ने पैसा जुटाउन म अहिले रङ्गकर्मी भएको छु ।" एक प्रतिभा संघर्ष गर्दै । Singing
8
22
165
@BadriKhanal5
Badri Khanal
2 years
टोलमा खम्बाको तार छिनिएको रैछ । नेट आएन । कल गरेको तपाईको घरसम्म तार ल्याउन यति रकम लाग्छ । पैसा तिर्नु नेट आउंछ ।- मैले १ वर्षको पैसा पहिल्यै बुझाइ सकेको छु । सेवा दिदैन । के गर्नु । अदालत करप्ट छ । कता जानु म ?
15
8
159
@BadriKhanal5
Badri Khanal
1 year
यहि बेलामा गाडीको नवीकरण पनि १० वर्ष बनाउनु नि। संसारमा एक पटक गाडी किने पछि नवीकरण गर्ने पर्दैन हामीकाँ नेता पाल्न वर्षेनी नवीकरण गर्न पर्छ। फेरी ढिला भो भने भक्कु फाइन तिरौन्छ। ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिँदै
20
16
157
@BadriKhanal5
Badri Khanal
2 years
दुर्गा प्रसाईंले बनारसको यात्रा शुरु गेरे कि नाईं ? माकुनेको पार्टीले एक सिट जिते भने सारा सम्पत्ति दान दिएर कासी जान्छु भन्थे होइन र !?
18
21
154
@BadriKhanal5
Badri Khanal
2 years
एक किस्सा यो पनि ।⁦ @uttamjp ⁩ ⁦ @Bhismak1962
21
3
152
@BadriKhanal5
Badri Khanal
2 years
प्रचण्डलाई हिजो एमालेले आज कङ्रेसले नबोकेको भए प्रचण्ड प्रबृत्ति आज श्मशान घाटमा सेलाई सक्थे जनताले । विडम्वना किन बोक्छन आशातीत पार्टीले त्यस्ता सिनोलाई ?
11
14
130
@BadriKhanal5
Badri Khanal
1 year
ल अब सबै मिलेर हल्ला गरौँ। अमेरिका र बेलायतमा भेटियो लिम्पियाधुरा नेपालकै भएको नक्सा सक्दो सेयर गरौ
7
37
123
@BadriKhanal5
Badri Khanal
11 months
अब के पी बा ८४ मा कहाँबाट उठ्लान ?
@bipinsapkota213
Bipin Sapkota
11 months
मध्यराति युवासघले जन्ताहरुलाई यसरी लखेटे छन धिक्कार छ😥
88
142
327
17
33
121
@BadriKhanal5
Badri Khanal
2 years
ट्राफिकले 15 सयको चिट देखाएर 500 घुस असुल्दै चरम आतन्क मचाई राछ काठमाण्डौमा ।
14
5
121
@BadriKhanal5
Badri Khanal
3 months
बाच्ने आशा क्षीण हुदै गएको मेरो भिनाजुले जब उहालाई भेट्नु भयो फेरि बाच्ने उर्जा पाएको अनुभुती गर्नुभयो। डाक्टरहरु साच्चै नै भगवानको अर्को रुप हुने रहेछन्। हज्जाराै मुटु बचाउने उहालाई शत शत नमन: डाक्टर रामेश @RaameshKoirala
10
8
118
@BadriKhanal5
Badri Khanal
11 months
एन आइ सी एसिया बैंक खत्तम हो भन्ने मलाई राम्रो अनुभव छ। मैले १ हप्तामा कर्जाको पैसा तिरेर निस्केको। यसका बहानावाजी त कति हुन्छ हुन्छ। सबै ग्राहक सचेत हुनुहोला। म त ढुक्क छु किन कि मैले ���स संगको कारोवार बन्द गरिसकेको छु।
14
33
118
@BadriKhanal5
Badri Khanal
2 years
देशले श्रीलंका जस्तो बन्न खोजेको छैन श्रीलंकाको जस्तो जनता खोजिरहेछ। बिडम्वना जनता भन्दा कार्यकर्ता बढी छन यो देशमा।
1
16
113
@BadriKhanal5
Badri Khanal
1 year
मेरो अफिसको गाडी चलाउने ड्राइभरले मेरो सामुन्ने लाइसेन्स च्यातो। म: "किन च्यातेको ?" उ: "यो देशमा गाडी चलाएर खान ट्राफिकले दिन्न। के गर्नु सर। बरु विदेश जान्छु वा कुल्ली काम गरेर खान्छु तर म गाडी चलाउन्न। "
15
9
114
@BadriKhanal5
Badri Khanal
11 months
बिजुलीको ट्रान्सफर्मरबाट तेल चुहिएको ३ दिन भैसक्यो । नो लाइट बानेश्वरले फोन नै उठाउँदैन । कता भन्ने ? एक ठाउँमा फोन त उठ्यो तर कल गर्छु भनेर त्यो पनि गायव छ । @Hello_NEA
14
23
112
@BadriKhanal5
Badri Khanal
11 months
गाइको आहारा तैयार पार्दै । गौमाताले दिने दुध सित्तैमा खान हुन्न । उनीलाई पनि दिन जान्नु पर्छ ।
9
3
111
@BadriKhanal5
Badri Khanal
2 years
देश कसरी विकसित बनाउने भनेर चिन्तन् गर्दै दुई देश प्रेमीहरु । ⁦⁦ @uttamjp ⁩ and ⁦ @Bhismak1962 ⁩ . अब देश को राजनीति कता जाने भो दादाहरु ?
Tweet media one
26
2
111
@BadriKhanal5
Badri Khanal
3 years
ट्रक साहित्य । ट्रकको ड्राइभरलाई सोधेर खिचेको ।
Tweet media one
6
12
110
@BadriKhanal5
Badri Khanal
2 years
पूर्व पश्चिम रेल मार्ग सरकारले बनाउन नसक्ने - इस्तियाक राई । तिमीहरुलाई पाल्ने पैसाले बन्छ । प्रदेश खारेज गर, भि आई पी संख्या सबै खारेज गर्। ७७ जिल्लाबाट ७७ जना मात्र साम्सद बनाउ पैसा फालाफाल हुन्छ विकास गर्न ।
6
13
111
@BadriKhanal5
Badri Khanal
2 years
आज यो घर देखें । ताज्जुव लाग्यो । इन्जिनीयरले यो नकशा कसरी बनायो? नगरपालिकाले कसरी पास गय्रो ? डोलेश्वर महादेव जाने बाटोमा देखेर हैरान बनायो । यति बनाउंदा घरधनीको कति खर्च भो भन्दा पनि नगर कर्मचारी र प्राविधिकले कति हसुरे होलान ? जता हेय्रो उतै व्यतिथि ।
Tweet media one
16
19
105
@BadriKhanal5
Badri Khanal
2 years
आज द्शै मनाउने क्रममा बियर सेवन गर्नै पय्रो । चिसो बियरमा कुनै स्वाद छैन । Date of Expiry हेर्दा BB 08/04/2023 लेख्या छ । बियरको आयु मैले जानेसम्म त्यति धेरै नहुनु पर्ने । यो फोटो हेरेर प्रतिक्रियाको अपेक्षा गरेको छु ।
Tweet media one
52
2
100
@BadriKhanal5
Badri Khanal
6 months
पेप्सीकोला पारी दिब्यश्वरी प्लानिङ्ग पनि ठमेल भन्दा कम छैन है ।
7
4
99
@BadriKhanal5
Badri Khanal
5 months
Bye bye Nepal 🇳🇵. Canada 🇨🇦 calling.
22
3
96
@BadriKhanal5
Badri Khanal
1 year
ल है चाडबाडको बेलामा यस्ता धेरै घटना घट्छन । सावधान !
Tweet media one
3
32
96
@BadriKhanal5
Badri Khanal
9 months
मोहन दाइको हातैले बनाउनु भएको playboy को जुत्ता किनियो ।
Tweet media one
Tweet media two
@BadriKhanal5
Badri Khanal
10 months
आज म जुत्ता पालिस गर्न स्थानीय जुत्ता उत्पादक तथा मर्मत गर्ने दाइ मोहन बिसुन्खे कहां पुगेको थिएँ । दाइले बाँसबारी छाला जुत्ता कारखानामा काम गरेको अनुभव सुनाउनु भो । अब म सधै स्वदेशी दाइले बनाउनु भएको अर्ग्यानिक जुत्ता लगाउने निर्णय गरेर फर्के । नमन मोहन दाइ ।🙏
4
5
54
9
19
95
@BadriKhanal5
Badri Khanal
2 years
आज बाणिज्यमा काम परेर गएको। "अनलाइन भरेर आउनु भने।" अनलाइन भरिसकेको छ भनेको "यो कागज अपलोड गरेर आउनु" भने। तुरुन्तै त्यहींबाट अपलोड गरें। खाजा खाने बेला भो भनेर २ देखि ३ बजे सम्म हराए। पछि गएको -"एक हप्ता देखि १५ दिन सम्ममा आउँछ म्यासेज आए पछि आउनु" भने।
8
3
92
@BadriKhanal5
Badri Khanal
8 months
Malayasia calling
Tweet media one
Tweet media two
Tweet media three
22
4
95
@BadriKhanal5
Badri Khanal
10 months
लौ हाम्रो ओहायोमा हिँउ परेर रमाइलो भैराछ । लिभिङ्ग रुमबाट खिचिएको तस्वीर ।
8
4
91
@BadriKhanal5
Badri Khanal
3 years
मंगल ग्रहमा बस्ति बसाउने अभियानमा संसार अघि बढिसक्यो, हामी भने छुवाछुत, ठूलो जात-सानो जात, कोटा-कोठाको विषयमा बहस गरेर भावी पुस्तालाई ठूलो अन्याय गर्दैछौ। धन्य छ मेरो देशको जनताको चेतना स्तर !
3
10
92
@BadriKhanal5
Badri Khanal
5 months
हिजो शनिवार अचानक आदरणीय दाइ युवराज घिमिरे @YubarajGhimire3 , भिष्म कोइराला दाइ @BhismaK62 र सुशिल थापा @thapa_sushil सरसङ्ग भेट भयो । अकास्मातको यो भेट जति अविष्मरणीय हुन्छ नि त्यो पूर्व निर्धारित भन्दा रोमान्चक हुने रैछ । 🙏
Tweet media one
6
3
91
@BadriKhanal5
Badri Khanal
2 years
नारायणी नदीबाट काठ कसरी तस्करी हुन्छ । धेरै काठ ब्यापारीको सिजन रैछ बर्षा ।
13
7
88
@BadriKhanal5
Badri Khanal
1 year
आरजु आज सिङ्गापुर उडिन रे । मार्कोसको श्रीमती भन्दा बाठी रैछिन त ।
8
5
86
@BadriKhanal5
Badri Khanal
3 years
रामेश त्यसै रामेश भएको होइन । रामेश पात्र होइन समग्र सहि लाइ सहि र गलत भन्न आंट गर्ने प्रतिनिधि पात्र हुन । सहि कुराको उठान गर्ने जमातको विम्व हुन ।
@RaameshKoirala
रामेश
3 years
म चिकित्साक्षेत्रमा काम गर्छु तर म मेरो विषयमा मिडियामा कहिल्यै बोल्दिनँ। बोलेर मलाई नाम-दाममा फाइदा नै भए पनि मेरो विषयले विज्ञापन नकार्छ। तर म देशकाबारेमा बोल्छु र बोल्नमा तपाईँबराबर हक छ। आग्रह तथ्यमा कुरो गरौँ, सर्टिफिकेटमा हैन भन्ने हो। यो देश तपाईँको जत्तिकै मेरो पनि हो।🙏
94
163
2K
2
2
84
@BadriKhanal5
Badri Khanal
7 months
गंङगालालमा मुटुको उपचार पछि सासु मा कति सचेत । धन्यवाद गङगालाल । Thank you Dr. Raamesh @RaameshKoirala
12
2
83
@BadriKhanal5
Badri Khanal
1 year
हैन के पढ्न पर्यो यो? आरजु देउवा विरुद्धका समाचार लाइक, कमेन्ट र सेयर गरे कारबाही हुने !
29
10
85
@BadriKhanal5
Badri Khanal
2 years
काठमाडौँ शंखारापुर ४ मा देखेको। काठमाडौँ भनेर नहेपौं। छैन त यहाँ पनि गाउँको मिठो याद दिलाउने पुराना सामाग्रीहरुको प्रयोग ?
Tweet media one
Tweet media two
9
1
83
@BadriKhanal5
Badri Khanal
2 years
"सर टेलरमा त कोहि हुनुहुन्न। समय छैन। केहि उपाय होला चेक साट्ने ?" प्रवन्धक-"खाजा खान गएका छन्। कुर्नुस।" के भन्ने ? "अरु बैंकमा त यसरी कुर्नु परेको छैन।" प्रवन्धक="अन्त के छ थाहा भएन। एकछिन कुर्नुस। स्टाफ आए पछि साट्नु होला।"-एक प्राइवेट बैंक को व्यस्थापन देखेर टीठ लाग्यो। #PCBL
8
4
82
@BadriKhanal5
Badri Khanal
1 year
यो मानिसले नेपालीमा लेख्यो भनेर नेपाली हो भन्ने भ्रममा नपर्नु होला। गुजरात काण्ड घटाएर सत्तामा आएको मोदीको झोले हो। जवसम्म भारत टुक्रा टुक्रा भएर नफुटेसम्म नेपाललाई फाइदा छैन। मोदी एक साम्प्रदायिक हिंसाबाट उदाएको पाखण्ड भारतको छुल्याहा हो।
@pankajj_das
Pankaj Das
1 year
नेपालमा कुनै बेला राजावादी राष्ट्रवादको हावा चलेको थियो।त्यही हावामा २४० वर्ष पुरानो राजसंस्था उड़ी हाल्यो। अहिले नेपालमा गांजावादी राष्ट्रवादको बोलबाला छ। कहिले गौतम बुद्ध त कहिले सीताको नाममा बकम्फूसे राष्ट्रवाद चर्काउने गांजावादी नेताहरूको बोलबाला केही दिन अझ रहने छ।
38
1
27
8
9
80
@BadriKhanal5
Badri Khanal
10 months
यो भिडियो सुमन भाई, डाँडाघरे, डिबेड भाइहरुले हेरेर सामाजिक सन्जालमा प्रदुषण कम गर्नु हुन्छ कि ! रविलाई रवि बन्न नदिनमा तपाईहरुको भूमिका धेरै देख्न थाले है आम जनताले । रिसानी माफ है राजाहरु 🙏
@kiranjoshi235
kiran joshi (100% Follow Back)
10 months
मलेसियामा रबिलामिछाने लाई कडा प्रश्न
6
6
45
9
13
76
@BadriKhanal5
Badri Khanal
2 years
यो पोष्ट पछि नेपाल बैंकमा हलचल नै मच्चेछ । हिजो कल गरेर अब त्यस्तो नहुने जानकारी प्राप्त भयो । जवाफदेयिताकोलागि धन्यवाद । @gbudhathoki सरले पनि यो विषयमा कुरा उठाउनु भएकोमा धन्य छु ।🙏
@BadriKhanal5
Badri Khanal
2 years
नेपाल बैंकमा ५० हजारको चेक साट्न गाको । बण्डल नै पठायो । यो त भएन ५०० को बण्डल दिनु न भनेको पैसा नै छैन भन्छ । के बैंक रित्तिन लागेको हो ? #NepalRashtrabank
Tweet media one
Tweet media two
54
26
299
6
6
77
@BadriKhanal5
Badri Khanal
10 months
हिजो शनिवारको हाइकिङ्गमा साना बाबु नानीहरु पनि हुनुहुन्थ्यो ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
6
6
77
@BadriKhanal5
Badri Khanal
1 year
आज बिहान बिहानै परेवा चारा खाना आएन । के भएछ भनेको त बिजुलीको पोलमा यसरी अड्किएर बसेको रैछ । धेरै समय लगाएर उद्दार गरियो ।
14
2
75
@BadriKhanal5
Badri Khanal
1 year
बृक्षा रोपण कार्यक्रमको सफलताको शुभ कामना। सल्लोको बोट कुनै हालतमा पनि नरोप्नु होला। त्यसले माटोलाई पूरा सुख्खा बनाएर वर्षौं पछि मरुभुमीमा परिणत गरिदिन्छ।
भोली बिदाको दिन दिनभर वृक्षरोपण कार्यक्रम। पाच/ छ ओटा बिरुवा तयार पारियो🤣 टुइटरबाट जोडिनु भएका 50 हजार मित्रहरुलाई निम्तो छ बिरुवा लिएर आउनुहोला !!🙏
18
39
889
6
5
72
@BadriKhanal5
Badri Khanal
8 months
उदित नारायण झाको कुरा के हो ? स्वास्थ्य स्थिति कसलाई थाहा भए शेयर गरौँ है प्लिज 🙏
9
5
76
@BadriKhanal5
Badri Khanal
10 months
आज विशेष उपहार प्राप्त भयो । उपहार पठाउने नामुद टुइटेको नाम मिलाउनेलाई १ किलो यहि फल पुरस्कार स्वरुप प्रदान गरिने छ ।
Tweet media one
19
2
75
@BadriKhanal5
Badri Khanal
2 years
दुवईमा जाडो चिसो के छ। कति को बाक्लो कपडा बोक्नु पर्ला ? त्यता हुने साथी भाइबाट सुझावको अपेक्षा राखेको छु।
8
1
70
@BadriKhanal5
Badri Khanal
3 months
आज मेरो भिनाजुले पूनर्जीवन प्राप्त गर्नु भएको दिन। जीवनसंग हार मान्दै गर्दा उहाँलाई गंगालाल अस्पतालले नवजीवन दियो । डा. रामेश र उहाँको टीम प्रति कृतज्ञ छु। मनैदेखि आभार डा. रामेश। @RaameshKoirala
4
5
73
@BadriKhanal5
Badri Khanal
2 years
हाम्रा बुढा नेता हरुले यस्तै सोचेर देशले प्रगति गरेर उधुम मच्चाइ सक्यो ।
Tweet media one
2
7
72
@BadriKhanal5
Badri Khanal
1 year
लौ मेरो पनि आयो है ६ वर्ष पूरानो फोटो।
Tweet media one
9
0
72
@BadriKhanal5
Badri Khanal
3 months
उहाँले टक्क बाइक रोक्नु भो । लास्टमा चुरोटको ठूटो त्यहि फाल्नु भो ।म: तपाईले चुरोट त खानु भो तर किन यहि सडकमै फाल्नु भएकोभएको?उहाँ: सरी अब देखि गर्दिन । एकै छिनमा बाइक स्टार्ट गरेर टाप ठोक्नु भो । कहिले आउला मानिसमा चेत ।!
12
4
70
@BadriKhanal5
Badri Khanal
9 months
'सपना भुलाई सारा, आँसु लिएर जाउँ'- योगेश बद्यको कालजयी गीत । जीवनका कतिपय क्षणमा यो गीत मन भुलाउने साहारा थियो र छ पनि । यी सँगीतका साधकको देहमुक्त्त आत्मालाई शिवसायुज्य प्राप्ति होस्। परिवारजनमा हार्दिक समवेदना ।
Tweet media one
11
7
68
@BadriKhanal5
Badri Khanal
1 month
यो कुनै स्टन्ट हैन ल । आज रिद्दीसिद्दी यातायातको यात्रामा छु । सङ्गीत सहितको ब्याचलर 4th सेमेस्टरका भाइ बहिनीहरु परीक्षा दिन हिड्नु भएका धेरै हुनुहुन्छ । कमसे कम उहाँहरु नेपाल मै हुनुन्छ ।
2
4
69
@BadriKhanal5
Badri Khanal
9 months
हाम्रा देशका नेता यस्तो भै दिए नेपाल पनि स्विडेन भन्दा कम हुन्थेन । तस्वीर चन्डी श्रेष्ठको भाइवरबाट 🙏
Tweet media one
3
20
67
@BadriKhanal5
Badri Khanal
2 years
लमजुङ्गको दोर्दी खोलाको एक मनोहक दृष्य । चिसो वातावरण सुरम्य दृष्य, स्वच्छ हावा, अर्ग्यानिक खानेकुरा । विकास नपुगोस त्यहां , पुगिहाले पनि वातावरण नखल्बलियोस 🙏
7
1
66
@BadriKhanal5
Badri Khanal
1 year
यो परिणाम अपेक्षित थियो । जनता मासु भातमा बिक्दैनन । स्वविवेक प्रयोग गर्छन भन्ने प्रमाणित भयो । यी थोत्रा नेता शेबदे, खड्गे, माकुने, प्रचण्डेले युवाहरुलाई अघि नबढाए तिमीहरुको पार्टी रसातलमा जाने निश्चित छ । बेलैमा होस पुय्राओ । नभए ५ वर्ष पछि थाहा पाउछौ । चेतना भया ।
8
9
66
@BadriKhanal5
Badri Khanal
9 months
मध्ये पहाडी राजमार्ग प्रचण्ड प्रधानमन्त्री भएको १ वर्ष मै बनाएछ । विकास त द्रुतस्तर मै भा रैछ यार । 😹😹😹 । जोक अफ द डे ।🤣🤣🤣
@BachelorLegend
Kabindra Koirala
9 months
धन्यवाद प्रचण्ड सरकार! 😍😍 एउटै त मन छ, कति पटक जित्छौ सरकार? 😘😘
55
13
105
16
11
66
@BadriKhanal5
Badri Khanal
2 years
ह्याप्पी वाला बर्थ डे भीष्म दाइ । @Bhismak1962 . लाखौं लाख शुभकामना भ्राताश्री 🙏
Tweet media one
15
1
65
@BadriKhanal5
Badri Khanal
7 months
कहिले इ, कहिले फुटपाथे व्यापारी,कहिले कवाडी। काम गर्छु, शहर सफा राख्छु भनेर लागेका मेयरलाई काम गर्ने दिन्नन कि क्या हो ?
7
8
65
@BadriKhanal5
Badri Khanal
3 years
सनसिटी अपार्टमेन्टमा हिजो दिनभरी गरेर 8-10 वटा एम्बुलेन्सले बिरामी लिएर गयो । आज बिहानै देखि एम्बुलेन्सले बिरामी ओसार्दै छ । हे भगवान् रक्षा गर । सरकारलाई सत्ताको बाहेक अरुको चिन्ता नै छैन !
5
7
65
@BadriKhanal5
Badri Khanal
11 months
एमालेको भातृ संगठन युवा संघले बल्खुमै गएर हमला गर्नु लाई कसरी लिने ?
20
6
65
@BadriKhanal5
Badri Khanal
11 months
नेपाली टि भी च्यानल सबै दुर्गा प्रसाईको विरोधी रैछन भन्ने प्रमाणित भैराछ । बल्खु क्षेत्रको त प्रशारण नै गर्दैन त ।
4
7
65
@BadriKhanal5
Badri Khanal
6 months
सेपियन्सको हाइकिङ्ग शुरु ।
3
6
65
@BadriKhanal5
Badri Khanal
9 months
कोटेश्वर जडिबुटी अवस्थित टंक प्रसाद आचार्यको शालिक निकालिदै । ठाउँ खालि गराएर अब कुन चै को राख्ने होला ?
Tweet media one
Tweet media two
Tweet media three
6
7
64
@BadriKhanal5
Badri Khanal
3 months
@SGnepal भाइ तपाई को हो? के गर्नु हुन्छ मलाई थाहा छैन । तर सहकारीको पैसाले बोलिमा दम्भ बोकेर घोक्रो फुलाउदै, सिधा कुरा जनताबाट नौटन्की गरेर, हरेक प्राइवेट विध्यालयबाट कम्तीमा ५ लाख असुल्ने तिम्रो भगवान पनि यो सरकार ढाल्न जिम्मेवार भन्ने बुझ्यौ नि?
15
1
62
@BadriKhanal5
Badri Khanal
2 months
२०८१ श्रावण ३१ गते भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीको असुरक्षित सवारी जांचका क्रममा ओखलढुंगा छहरे हाल बुढानिलकण्ठ १० कपन निवासी स्व.तेजप्रसाद कोइरालाका छोरा शहीद महेश कोइरालाका भाइ एक सामाजिक व्यक्तित्व आदरणीय उत्तम कोइरालाको दु:खद निधन । स्वर्गीय आत्माको चीर शान्तिको कामना 🌹
Tweet media one
23
2
63
@BadriKhanal5
Badri Khanal
9 months
आज मेनुकाप्रतिको सम्मान भारतीय कलाकर्मीहरुले गर्दा मेरा यी दुई रसाए। सम्मान कलाका साधकहरु र मेनुकालाई 🙏
@kiranjoshi235
kiran joshi (100% Follow Back)
9 months
मेनुका पौडेल इन्डियन आइडल १४ को टप ११ मा प्रबेश मलाई चौथो स्टेजको क्यान्सर थियो, किमोथेरापी सकेर जिम जान्थेँ : सन्जय दत्त
0
13
43
3
10
63
@BadriKhanal5
Badri Khanal
1 year
आज शनिवार । हाकिम्।लिन हिडेको गाडी । स्कुटरलाई ठक्कर दिएर रोकिएको छ । "कुन अफिसको गाडी? " ... ड्राइभरले थर्काउछन - "तपाईलाई किन चाहियो?" थर्काइराछ ड्राईभरले । #valleytraffic
Tweet media one
Tweet media two
7
11
62
@BadriKhanal5
Badri Khanal
1 year
सावधान । यी फोहोर उठाउने नाममा आउने महिलाहरुले हाक्काहाक्की सामन चोर्छन । हिजो गाडी सङ्गै सुकाएको कपडा सबै चोरेर लगेछन । ⁦ @ktmvalleypolice ⁩ । यसको समाधान के छ ?
4
9
61
@BadriKhanal5
Badri Khanal
2 years
अब के हुन्छ ?? अब रविले फेरि नागरिकता बनाउछन। फेरि चुनाव लडछन् अनि अत्यधिक मतले जितेर फेरि सत्तामा आउछन् ।
6
7
61
@BadriKhanal5
Badri Khanal
2 years
मैदा १५ दिन अघि २५ सय बोरा थियो आज ३३ सय । हैन गहुंको पनि निर्यात बन्द गय्रो कि के त भारतले ? तेलको भाउ त्यस्तै बढेको छ । सरकार छौ भने तिमी छौ भन्ने अनुभुति देउ जनतालाई ।🙏
9
6
60
@BadriKhanal5
Badri Khanal
3 months
यस सामाजिक सन्जालका सक्रिय, सबैको प्यारो, सदा सहि मार्ग देखाउने, सहयोगको भावनाले ओतप्रोत दाजु भिष्म कोइरारालाई @BhismaK62 दाइलाई जन्म दिनको अशेष शुभकामना ।
27
0
60
@BadriKhanal5
Badri Khanal
10 months
बिशुद्द भनेको शुद्द हो कि मिसावट हो ? १४ किलो त बिशुद्द भन्छ त गाँठे !
9
3
59
@BadriKhanal5
Badri Khanal
9 months
I am really impressed with work of Balen Shah @ShahBalen . Rule is rule and no one is beyond the rules. Rule of law should be implemented strictly. No if, but and excuse.
@Devbartaula
देवेन्द्र बर्तौला (O-)🇳🇵
9 months
जय होस् @ShahBalen हाम्रोतिरपनी यस्तै गर्नुपर्ने छ 😓😓
55
54
512
4
7
58
@BadriKhanal5
Badri Khanal
2 years
बाटोमा चिया खांदै ।बालापनको स्मृति । साना झुपडिको खाना र स्वाद बेजोड लाग्ने मलाई मात्र कि हजूरहरुलाई पनि हो ?
Tweet media one
Tweet media two
7
2
58
@BadriKhanal5
Badri Khanal
1 year
हिजो बेलुका खान खान बसेको । ९ वर्षको छोरो अभिरूपले यस्तो भने । यत्रो बच्चालाई यतिको राजनैतिक चेतना कसरी भयो भनेर म सोचमग्न छु ।
12
4
57
@BadriKhanal5
Badri Khanal
2 months
ओली, प्रचण्ड, देउवाले यस्तो दिनको कल्पना गरेका होलान ?
15
12
58
@BadriKhanal5
Badri Khanal
2 years
निजगढतिर लागियो।
15
0
56
@BadriKhanal5
Badri Khanal
11 months
हिजोको मानव सागर देखेर के पी ओली बाले के सोचेहोलान ! बुढाले चस्मा फेर्ने रे आज। डाक्टर रुइत स्पष्ट देखिने चस्मा दिनु है प्लिज
5
5
56
@BadriKhanal5
Badri Khanal
8 months
ज्वालाले राजिनामा देला कि नदेला ? #बालकुमारी_घटना
15
3
57
@BadriKhanal5
Badri Khanal
9 months
न मर्यादा, न भिजन, न योजना, न सौम्यता । धरानलाई यस्ले प्रतिनिधित्व गर्ला र? पहिला त म पनि गर्व गर्थे तर कति भ्रम पालेको रैछु । पश्चातापको ऐठनले सक्ला जस्तो भो ।
@kiranjoshi235
kiran joshi (100% Follow Back)
9 months
बैठकमै चर्काचर्की धरानका मेयर र उपमेयर बीच मुखामुख हात छोड्न मात्र बाकि
17
11
52
6
9
56
@BadriKhanal5
Badri Khanal
1 year
जसको पार्टी अरुको बुई चढेर १० सिट ल्याउन सफल भो उसैको यत्रो धाक । हैन के खान्छन र यस्तो बोल्न आउँछ ? खुट्टी हेर्दै चाल पाइयो । के बार्गेनिङ्ग गर्नु छ होलिवाइनलाई अनि यसरी बर्बराउँछ । बजेट नसच्याए सरकार ढल्छः माधव नेपाल
8
2
57
@BadriKhanal5
Badri Khanal
2 years
नेपालमा नेता होइन कर्मचारी भ्रष्टचारी छन । जवसम्म कर्मचारी सुध्रीदैनन नेतालाई मात्रै गाली गरेर केहि काम छैन ।
19
2
55
@BadriKhanal5
Badri Khanal
7 months
देख्यौ हैन त? यिनीहरुलाई देशको माया भएको भए सरकारले पूर्णता पाई सक्थ्यो। तेरोमेरो, तँलाईमलाई, छिनाझिम्टिमै अब कति दिन देशको विकासलाई बन्धक बनाउने हुन्। हरे शिव 🙏
4
12
54
@BadriKhanal5
Badri Khanal
1 year
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’ -कृष्ण पहाडी।
6
6
57
@BadriKhanal5
Badri Khanal
3 months
म मेरा २० र ११ वर्षका छोरीछोरा विदेश पठाउन सक्दिन । यिनीहरुलाई यहि अडिने वातावरण बनाइदेउ सरकार । @hello_sarkar
5
4
56
@BadriKhanal5
Badri Khanal
9 months
पार्टीलाई एउटा गुट बनाएर तहस नहस बनाइस। पूर्वाग्रही मुला। इ खा तेरो मेलमिलापम ☝️
@NCPurnaKhadka
Purna Bahadur Khadka
9 months
Tweet media one
37
6
159
8
5
56
@BadriKhanal5
Badri Khanal
10 months
आज म जुत्ता पालिस गर्न स्थानीय जुत्ता उत्पादक तथा मर्मत गर्ने दाइ मोहन बिसुन्खे कहां पुगेको थिएँ । दाइले बाँसबारी छाला जुत्ता कारखानामा काम गरेको अनुभव सुनाउनु भो । अब म सधै स्वदेशी दाइले बनाउनु भएको अर्ग्यानिक जुत्ता लगाउने निर्णय गरेर फर्के । नमन मोहन दाइ ।🙏
4
5
54