Ramhari Khatiwada
5 years
यो सरकारका मन्त्रीहरूलाई लाज भन्ने हुदै हुदो रहेनछ , मन्त्री क्वाटर बसेर घर भाडा र खेलकुदको बजेटमा दौरा -सुरुवात -कोट, जुत्ता, मोजा हरे,!
"लुट्न सक्ने लुट ",खेलाडी लाई छैन छुट "!
पदक जितेर इज्जत राख्ने खेलाडी, भ्रष्टाचार गर्ने मन्त्री।
तु यस्ता मन्त्रीहरु हटाउन अनुरोध छ।