Rabi Lamichhane Profile Banner
Rabi Lamichhane Profile
Rabi Lamichhane

@hamrorabi

511,692
Followers
158
Following
1,171
Media
1,981
Statuses

Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister

Nepal
Joined August 2009
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@hamrorabi
Rabi Lamichhane
7 years
कुकर्मले तिमीले कमाएका तिम्रा मित्रहरु भन्दा सत्कर्मले मैले कमाएका मेरा दुश्मनहरु मलाई प्यारा छन्।
1K
3K
17K
@hamrorabi
Rabi Lamichhane
4 years
कठै भारतिय मिडिया!आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ।कहिल्यै अर्काको उपनिवेश नभएको,जन्मै देखि स्वतन्त्र देश की छोरी हुन् मनिषा, बोल्दिनन त?And I strongly suggest all Indian medias to study their own map that was submitted to the UN.
466
2K
10K
@hamrorabi
Rabi Lamichhane
4 years
आजको कार्यक्रमको विशेष तयारीमा छौ।भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला हैन,तथ्य र प्रमाणमा बोल्ने प्रयासमा छौ,I recommend fellow Indian Journalists to check the history,collect the evidences,read them all until you understand the fact and then enter to your studios.Or STOP NONSENSE
655
1K
10K
@hamrorabi
Rabi Lamichhane
4 years
भारतीय संचार माध्यमहरुले निरन्तर नेपालका विरुद्ध भ्रम छर्न थालेपछि कनिकुथी भएपनि डिबेट संचालन गरेको छु।पहिलो पटक अङ्ग्रेजीमा डिबेट संचालन गर्दा कयौं कमजोरी भएका छन्,क्षमा गर्नुहोला।एस.डि.मुनी,अशोक मेहता जी भन्दा नेपाली पक्ष बहसमा सप्रमाण खरो उत्रिएका छन्
761
887
8K
@hamrorabi
Rabi Lamichhane
2 years
धन्यवाद।।
Tweet media one
525
303
7K
@hamrorabi
Rabi Lamichhane
1 year
Good Luck Nepal, Good Luck Skipper... 🇳🇵
Tweet media one
178
130
6K
@hamrorabi
Rabi Lamichhane
4 years
"बा"नाङिदै थिए।लाज छोप्ने कपडाको टालो लिएर,जी न्युज वाला आयो।४०मिनेट जति टालो प्रयोग गर्न दियो।"बा"ले ४० मिनेट जति टालो ले लाज छोपे,उसले ल्याएको सुनपानी पनि छर्किए।तर *जी न्युजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथाको फेदमा गएर भन्यो:"यी टालो याहाँ छ"। "बा" फेरि नाङै!
374
888
6K
@hamrorabi
Rabi Lamichhane
2 years
काठमाडौ-२ निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभामा निर्वाचित हुनु भएकोमा सोबिता गौतमलाई हार्दिक बधाई छ ।
Tweet media one
292
246
5K
@hamrorabi
Rabi Lamichhane
4 years
सीमा जोगाउन राष्ट्रिय एकताको पहल स्वरुप आज अर्को बहसको प्रयास गर्दैछौं। कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठ,मन्त्री योगेश भट्टराई, नेताहरु गगन थापा,राजेन्द्र महतो र पत्रकार उमेश चौहान संग सिमा बहस।
205
338
5K
@hamrorabi
Rabi Lamichhane
1 year
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ। @SwarnimWagle
Tweet media one
471
307
5K
@hamrorabi
Rabi Lamichhane
2 years
अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।
880
373
5K
@hamrorabi
Rabi Lamichhane
2 years
पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालय बाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।
480
318
5K
@hamrorabi
Rabi Lamichhane
4 years
चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने,उहाँहरुको विरुद्ध���ा नमिल्ने? उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला?कानुन सानालाई मात्रै?अराजकताको खाल्डो यति ठुलो नखान्नुस,पुरिने तापाईहरु आफै हो @yuvrajdai
244
726
5K
@hamrorabi
Rabi Lamichhane
6 years
आ-आफ्ना परिवारसङको अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना थिएन त्यसैले हाम्रो भोगाई र अरुको सोचाइ नमिल्न सक्छ।हामी यो निर्णयबाट एकदमै खुशी छौ।आज चाहिँ हामी सबैबाट एउटै कुरा चाहन्छौं,आशिर्वाद।
Tweet media one
922
369
5K
@hamrorabi
Rabi Lamichhane
4 years
राजेन्द्र महतो, दमदार रूपमा प्रस्तुत भए!!
129
192
5K
@hamrorabi
Rabi Lamichhane
4 years
सिधाकुरा टिमसँगै निर्भीक र निष्पक्ष Galaxy News अनि विजय कुमार,राजेश हमाल,महावीर पुन,दिपकराज गिरी,नवराज पराजुली,रमेश प्रसाईं,न्य्ह्यु बज्राचार्य,काली प्रसाद,इन्दिरा जोशी  समेत जोडिएर,सूचना र मनोरञ्जनको नयाँ यात्रा शुरु गर्दैछौ,GALAXY 4K को यात्रा।मात्र शुभेच्छा र आशीर्वाद माग्छु
Tweet media one
464
333
5K
@hamrorabi
Rabi Lamichhane
4 years
अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भुभागलाई नेपालको नक्सामा पुनः समेट्ने मन्त्री परिषद्को निर्णयको स्वागत गर्दछु।अबको लडाइँ आफ्नो भुभाग नै फिर्ता गर्ने तर्फ सबैले केन्द्रित गरौ। धन्यवाद नेपाल सरकार, धन्यवाद प्रधानमन्त्री ज्यु। @PM_Nepal
Tweet media one
282
586
5K
@hamrorabi
Rabi Lamichhane
4 years
एक वर्ष अगाडि अन्यायमा पर्दा मलाई आफ्नै छोरो सम्झी आवाज उठाउनु हुने बा र आमाहरु,आफनै भाइ सम्झी आवाज उठाउने दाइ र दिदिहरु,आफ्नै दाइ सम्झी आवाज उठाउने भाइ र बहिनीहरु अनि आफ्नै साथी सम्झी आवाज उठाउने साथीहरुलाई धेरै धन्यवाद।यो साथ मरिगएपनि बिर्सन्न,समर्थनको दुरुपयोग मरिगएपनि गर्दिन।
Tweet media one
Tweet media two
139
185
4K
@hamrorabi
Rabi Lamichhane
4 years
धर्म गर्न घरबाट निस्केको मान्छे पाप गरेर घर फर्कियो!यस्तो महामारीमा बिना कुनै अतिरिक्त सुबिधा,जनताको सेवामा खटिएको राष्ट्रसेवक प्रहरीमाथी कसरी हात लात उठ्छ होला?छि.... प्रहरीले कतै यस्तै गरेको तर भिडियोमा नदेखिएको भए यस्ता सबै कुकर्मको बराबर भत्सर्ना गर्दछु। भिडियो: सामाजिक संजाल
446
685
4K
@hamrorabi
Rabi Lamichhane
4 years
के यो हामी हैसियत बिहिन हुदै गएको सुचक हो?सत्ता जोगियो तर सिमा जोगिएन भने,स्वाधीनता स्वाभिमान जोगिएन भने राज्य हुनु नहुनुमा फरक हुदैन।एउटा छिमेकी सुरक्षाकर्मी कुट्ने,अर्को छिमेकी हाम्रो सिमा लुट्ने अनि हामी चाहिँ दुई छिमेकीसंग आपसी सम्बन्ध सुमधुर छ भन्दै काप्दै काप्दै गफ चुट्ने?
258
628
4K
@hamrorabi
Rabi Lamichhane
4 years
लकडाउन बड्यो ठिकै छ तर बिपन्न बर्ग, साना ब्यवसायी, बैंक र सहकारीमा कर्जा लिएका तमाम मानिसहरुको बारेमा के छ योजना? टेस्टको दायरा खोइ बढेको?जनातालाई घरमा थुनेर लाजनिती बाहेक के के योजना बने त? कि सबैले प्रधानमन्त्रीको कविता बाटै चित्त बुझाउनु पर्ने हो। नालायक नेतृत्व !!!
213
474
4K
@hamrorabi
Rabi Lamichhane
3 years
स्वास्थ्य भन्दा ठुलो कुनै परिक्षा छैन।भ्याक्सिनको व्यवस्था गरेर मात्र परीक्षा गर्न मिल्छ भने त्यसो गरौं।हाम्रा विद्यार्थीहरु Exam सँग होईन कोरोनाको संभावित खतरासँग मात्र डराएका हुन्। परिक्षा बोर्डलाई विन्ती: बिना तयारीको परिक्षा रोकौं वा अनलाइन बाट गराऔं। #CancelNEBExams
408
750
4K
@hamrorabi
Rabi Lamichhane
4 years
झण्डा जलाएको दृश्य वा फोटो शेयर नगरीकनै यो कुकृत्य र ती कुकर्मीहरुको घनघोर बिरोध गरौं। शेयर गरेकाहरुले उक्त फोटो भिडियो एडिट गरेर हटाऔ।आजको कार्यक्रमकामा यो धृष्टता गर्ने सबैलाई प्रहरीले पाता कसेको न्युज भन्न पाउ।देशको झण्डा जलेको फोटो र भिडियो कसैले नराखौ न, हुन्न ?
183
424
4K
@hamrorabi
Rabi Lamichhane
2 years
संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरे।अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु।म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो।आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु।बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृह।
503
479
4K
@hamrorabi
Rabi Lamichhane
3 years
केरे.. .केरे ..केरे.., अदालतको आदेश मन्दिन रे!!?? तिम्रो "बा" को शासन हो र ?
319
319
4K
@hamrorabi
Rabi Lamichhane
4 years
Completely shocked to hear of the demise of one of the most extraordinary and exceptional artists of this generation Mr. Irfan Khan. May his soul rest in peace.
Tweet media one
250
212
4K
@hamrorabi
Rabi Lamichhane
4 years
अब कार्यक्रमको तयारीमा जुट्यौ।।टिम विस्तार गर्न आज प्रदेश १ जाँदैछौ।यस बीचमा हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गरि आफ्नो गुनासो टिपाउनु होला।हाम्रो नयाँ सम्पर्क नम्बरहरु अत्यधिक शेयर गरि अप्ठ्यारोमा पर्नु भएका सर्वसाधारण सम्म पुर्याउन मद्दत गरिदिनु होला।
Tweet media one
227
555
4K
@hamrorabi
Rabi Lamichhane
1 year
सबैमा एकमुष्ठ धन्यवाद । थपिएको मत थपिएको जिम्मेवारी हो। आज इक्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहि पनि बधाई कार्यक्रम नराखिदिनु होला। हामी सिधै काममा लाग्न चाहन्छौं।
Tweet media one
341
215
4K
@hamrorabi
Rabi Lamichhane
2 years
पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल राष्ट्रको भौगोलिक मात्र होइन भावनात्मक एकीकरणमा समेत ठूलो योगदान रहेको विषय इतिहासमा संरक्षित छ।तत्कालीन समयमा पृथ्वीनारायण शाहले देशको सामाजिक,आर्थिक एवं वैदेशिक नीतिका सन्दर्भमा छाडेर गएका सन्देश अहिले पनि उत्तिकै मननीय छन्। जय पृथ्वी जयन्ती
Tweet media one
138
168
4K
@hamrorabi
Rabi Lamichhane
1 year
रास्वपाले कसैसँग चुनावी तालमेल गरेको छैन। बारा, तनहु र चितवन तिनै ठाउँमा भोट घण्टी लाई नै हो। ठुला पार्टीका ठुला नेता ज्यु, आफ्ना फेक न्युज कारखाना बन्द गर्नुस् नत्र जनताले  तपाईंको राजनीति बन्द गर्छन्।
277
438
4K
@hamrorabi
Rabi Lamichhane
4 years
विभिन्न माध्यमबाट जन्म दिनको शुभकामना दिनु हुने सम्पुर्ण महानुभावहरुमा धेरै धेरै धन्यवाद चढाउदछु।यो माया र सद्भावले धेरै उर्जा थपिदिएको छ। सबैको जय होस्।
272
113
4K
@hamrorabi
Rabi Lamichhane
2 years
आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम हो।दुख त यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन।यसमा हामी दोषी छौं,म दोषी छु।प्रेम आचार्य जी,नयाँ दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,हामीलाई  माफ गर्नु होला।
593
220
4K
@hamrorabi
Rabi Lamichhane
2 years
एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो।म आँखामा अन्योल बोकेर चितवन आएको थिएं। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छाले आँखा भरी सपना बोकेर चितवन नै आएको छु।म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर  चितवनको मान्छे  बनेर।
Tweet media one
407
233
4K
@hamrorabi
Rabi Lamichhane
1 year
रंगहरुको पर्व फागु पुर्णिमा,होली, होरी को सबैमा शुभकामना।
Tweet media one
165
48
4K
@hamrorabi
Rabi Lamichhane
4 years
१४ दिन पछि हामी दुबैको PCR रिपोर्ट नेगेटिभ आएको छ।विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ।निरन्तर सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे तथा डा.विश्वनाथ कोइराला(ॐअस्पताल)प्रति आभार प्रकट गर्दछौ। सोचे झै कोरोना रैनछ।
Tweet media one
186
50
4K
@hamrorabi
Rabi Lamichhane
2 years
पुराना"फरार"हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु।धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!
538
248
4K
@hamrorabi
Rabi Lamichhane
4 years
ढुक्क हुनुहोस्,ओली प्रचण्ड माधव बामदेव झलनाथले यो संकट टार्छन,कुनै हालतमा पनि टार्छन,समाधान निकाल्छ्न।तर उहाँहरुले निकालेको कुनैपनि समाधानले,यो देशका आम मानिसको हालको वा निरन्तर भोग्नु परेको कुनैपनि संकट टर्छ? टर्छ?? टर्छ???
191
314
3K
@hamrorabi
Rabi Lamichhane
4 years
News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछु...
Tweet media one
304
171
3K
@hamrorabi
Rabi Lamichhane
1 year
नेपालको अभुतपुर्व विजय। मैदान मै पुगेर ऐतिहासिक खेल हेर्ने अवसर मिलेकोमा डबल खुशी। CONGRATULATIONS TEAM NEPAL
Tweet media one
Tweet media two
96
123
3K
@hamrorabi
Rabi Lamichhane
4 years
सबको जय होस्,सम्पुर्णमा मंगलमय शुभकामना!
Tweet media one
78
39
3K
@hamrorabi
Rabi Lamichhane
4 years
यात्रा शुरु भयो है । सातै प्रदेशमा पुग्दै छ NEWS 24, अबका एपिसोडहरु प्रत्येक प्रदेशहरुबाटै LIVE ! शुरूवात, प्रदेश १ बाट। @yuvrajdai @Medeepakbohara @Bishnunews24
Tweet media one
Tweet media two
241
188
3K
@hamrorabi
Rabi Lamichhane
5 years
आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।
406
397
3K
@hamrorabi
Rabi Lamichhane
3 years
अदालतको म्याद नबुझी फरार भएका भनिएका बिजय गच्छदार कांग्रेस नेतृत्वको सरकार बनेको भोलिपल्टै  देखापर्नु अनि त्यसै दिन ९ करोड बढीको बिगोमा १० लाख धरौटीमा छुट्नु!! के यो संयोग मात्र होला त ?  बेथितिको स्थायी प्रतिपक्ष हुँ,अब प्रश्नहरु देउवा तिर ..
205
276
3K
@hamrorabi
Rabi Lamichhane
4 years
सबैको जीवन शान्त रहोस्,स्वस्थ रहोस् ,सत्कर्मले सजियोस!नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा देश बिदेशमा रहनुहुने सम्पुर्ण शुभेच्छुकहरुमा हृदय भरिको मंगलमय शुभकामना।
Tweet media one
223
95
3K
@hamrorabi
Rabi Lamichhane
4 years
मंगलबार रातिबाट हल्का ज्वरो आएपछिPCR गर्दा म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ।हामी दुबैको स्वास्थ सामान्य छ।केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ। घरमा हामी दुई मात्र छौ,धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले लापरबाही नगरौं।
630
110
3K
@hamrorabi
Rabi Lamichhane
2 years
यात्रा बल्ल सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले नयाँ आयाम दिनेछ भन्ने कुरामा विश्वस्त छु।प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।
Tweet media one
194
137
3K
@hamrorabi
Rabi Lamichhane
4 years
अग्रपंक्तिमा उभिएका प्रहरीलाई प्रोत्साहन भत्ता,बिमा र बोनस दिलाउ।तलब काट्ने होइन।सरकारले पैसा काटेछ भने,मेरो वडामा बस्ने एक प्रहरीलाई उसको ६ दिनको तलब बराबरको रकम म सहयोग गर्छु र मेरा १० जना आफन्तलाई यस्तै सहयोग गर्न भन्छु।प्रहरी मेरो साथी मात्र होइन, मेरो परिवारपनि हो।
193
293
3K
@hamrorabi
Rabi Lamichhane
2 years
प्रिय चन्द्र भन्डारी दाइ, म अन्तरआत्मा देखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्द्छु। तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्री ज्यु लाई पनि विनम्र अनुरोध गरेको छु। सिङ्गो पार्टी समेत तपाईंको शिघ्र स्वस्थलाभको कामना गर्दछ।
Tweet media one
154
102
3K
@hamrorabi
Rabi Lamichhane
1 year
धेरै ठुलो हिम्मत जुटाएर तिमीलाई श्रद्धाञ्जली लेख्दैछु शम्भु... भगवान, हामीलाई यो पिडा सहन सक्ने शक्ति देउ।
Tweet media one
570
97
3K
@hamrorabi
Rabi Lamichhane
4 years
बक्तब्य बाजी,छेड्छाड,सिधा वा घुमाउरो व्यंग्य गर्नै पर्दैन।स्वयं प्रधानमन्त्रीले मन्त्रीपरिषद् लाई नै छलेर,कार्यकर्ता,बिज्ञ,सल्लाहकार सबलाई साइड लगाएर सामान खरिद सेना लाई दिएर Officially स्वीकार गरि सके के तिमिहरु सब "मुख्य जिम्मेवारहरु" नालायक हौ,सामान्य खरिद पनि तिमीहरूबाट हुन्न
142
341
3K
@hamrorabi
Rabi Lamichhane
1 year
मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।
382
215
3K
@hamrorabi
Rabi Lamichhane
1 year
हामी ३ भाइको पत्रकार सम्मेलन, भोलि ४ बजे
Tweet media one
303
178
3K
@hamrorabi
Rabi Lamichhane
2 years
२ हजार बढी बालबालिकालाई आमा बनेर हुर्काउनु हुने,राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याती प्राप्त इन्दिरा राना मगर जस्तो सम्मानित व्यक्ति प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको छ।आफूँ नेतृत्वको पार्टीले यसमा विशेष भूमिका खेलेकोमा छाति चौडा भएको छ।बधाई एवं सफल कार्यकालको शुभकामना
Tweet media one
153
87
3K
@hamrorabi
Rabi Lamichhane
2 years
सम्पुर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाका लागि यहिँबाट धन्यवाद।हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन।कर्मचारी साथीहरु सबै समस्या सम्बोधन गर्न योग्य,सक्षम र प्रतिवद्द छन्।हुने कामलाई यति समय भित्र र नहुने कामलाई यस कारण भनेर सेवा दिने तयारीमा छौं
271
149
3K
@hamrorabi
Rabi Lamichhane
4 years
कुरेर बसेको थिएँ एउटा आशामा कि मजदुर दिवसका दिन मजदुरकालागि केही राहत प्याकेजको घोषणा हुनेछ।मजदुरको पसिनामा पौडीएर सिंहदरबार बालुवाटार छिरेकाहरुले मजदुरलाई "ठुलो शुभकामना" दिएछन्।देश बिदेशमा श्रम गरेर परिवार र देशलाई वर्षौं देखि पालीरहनु हुने सबै प्रति विशेष सम्मान व्यक्त गर्दछु
116
254
3K
@hamrorabi
Rabi Lamichhane
4 years
Thank You 200K Twitter Followers🙏🙏🙏
120
54
3K
@hamrorabi
Rabi Lamichhane
4 years
प्रिय राष्ट्रकवि ज्युको स्वर्गमा वास होस्।तपाईंका कालजयी कृतिहरुले तपाईंलाई युगौ युग बचाइरहने छन्। तपाइँलाई हर युगले सम्झने छ। हार्दिक श्रद्धाञ्जली...
Tweet media one
100
157
3K
@hamrorabi
Rabi Lamichhane
2 years
गर्नै पर्ने काम पनि गर्छु भन्नू पर्ने दिनको अन्त्य गर्न काम गर्ने छु। अहिलेकालागि विनम्रता पुर्वक निम्न जानकारी दिन चाहन्छु।
Tweet media one
335
194
3K
@hamrorabi
Rabi Lamichhane
2 years
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।
177
282
3K
@hamrorabi
Rabi Lamichhane
2 years
वीर शहीद अमर रहुन्...
97
88
3K
@hamrorabi
Rabi Lamichhane
3 years
असाध्यै अर्थपुर्ण जीवन बाचेर बिदा हुनु भएको छ, स्वर्गमा वास होस्,हार्दिक श्रद्धाञ्जली उज्वल जी। अन्ततः यो पुस्ताले एउटा होनहार नेता गुमायो।संस्कार सहितको राजनीतिको बीउ रोपेर जानू भएको छ, एक दिन यो अवश्य झांगिने छ। परिवारलाई यो पिडा सहन सक्ने शक्ति देउ भगवान 🙏🙏
Tweet media one
192
177
3K
@hamrorabi
Rabi Lamichhane
5 years
सम्मानित अदालत प्रति बिश्वास थियो,छ,रहिरहनेछ।आफुले जितेकोमा भन्दा जाल,झेल,प्रपन्च गरि निर्दोषलाई फसाउने षड्यन्त्रकारीहरुलाई न्यायीक संरक्षण नहुने कुरा स्थापित भएकोमा झनै खुशी छु।हाम्रालागि न्याय माग्नु हुने सबै,सबैलाई धन्यवाद सहित सम्झन चाहन्छु।तपाईंको बिश्वास त मरेपनि मर्न दिन्न
191
237
3K
@hamrorabi
Rabi Lamichhane
4 years
म लगायत हाम्रो सम्पुर्ण टिमको PCR रिपोर्ट नेगेटिभ आएको छ। अहिले सम्मकालागि कोरोना संक्रमण नभएको जानकारी गराउदछु। सम्पुर्ण शुभ चिन्तकहरुमा आभार। हामीले कुनै सुबिधा लिएर होईन, शुल्क तिरेर नै स्वाब टेस्ट गराएका थियौ।
123
91
3K
@hamrorabi
Rabi Lamichhane
1 year
आजको कान्तिपुरले समाचारको नाममा भ्रम छापेछ। मेरो जवाफ आँउदैछ। अलि समय लाग्ला। त्यतिन्जेल सम्म पत्याइदिएर उहाँहरुलाई सहयोग गरिदिनु होला।
424
254
3K
@hamrorabi
Rabi Lamichhane
1 year
शिर्षहरुको तिब्र भेटघाट,फरार(गराइएका)अझै गायब,नाम आएकाहरुको अनुसंधान फितलो!! खबरदार,अनुसंधानले ठुला नेता र तिनका सन्तानको"जगजाहेर तान्डव"लाई छोड्यो भने रास्वपा हेरेर बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नुहोला।प्रम ज्यु,एउटै फाइलले ज्वरो निकाल्यो त ?एउटा तोप पड्काउन यत्रो सकस!
255
354
3K
@hamrorabi
Rabi Lamichhane
3 years
प्रिय @typicalNepali18 आदर्श मिश्र,तपाईंले भनेका पावरफुलहरुका हर्कत,दादागिरी,लुट कयौं पटक टेलिभिजनमा देखायौं तरपनि आम मान्छेका पिडा कम गर्न धेरै गर्न सकेनौं।यो लडाइ सम्भवतःलामो छ तर मलाई यति भन्ने अनुमति दिनु होला कि म यो लडाइँमा तपाईंको साथमा छु,रहन्छु
87
259
3K
@hamrorabi
Rabi Lamichhane
2 years
फाइनल जस्तो फाइनल,अर्जेन्टिनालाई बधाई,हिरो चाहिँ एम्प्बापे
84
69
3K
@hamrorabi
Rabi Lamichhane
1 year
धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।
245
193
3K
@hamrorabi
Rabi Lamichhane
6 years
प्रेस काउन्सिलका केहि आचारसंहिता ठेक्दार र त्यत्रा वरिष्ठहरुले जेल नै हाल्ने प्लान बनाउदा एक पटक मलाई सम्पर्क गरेको भए बिचराहरुको महिनौको मेहेनत खेर नै जादैन्थ्यो।मसङ अमेरिकी पासपोर्ट त के भिषा पनि छैन।फिर्ता बुझाई सकेको थाहा नै पाएनछन।वा पत्रकारिता!अब के मा लखेट्ने मिटिङ बस्यो?
222
747
3K
@hamrorabi
Rabi Lamichhane
4 years
भुमी फिर्ता गर्ने बिषयको संसदिय बहसमा बिष्णु पौडेल बोल्दैछन।थप म बोलिन। 🤐🤐
102
162
3K
@hamrorabi
Rabi Lamichhane
4 years
सरकारले आलोचकलाई थुन्ने नीति लिएछ। गलत भयो। यो अशुभ संकेत हुन सक्छ है।राजनीतिक अभिव्यक्तिलाई राज्य विरुद्धको अपराध भन्नु दुराग्रह हो।राम कुमारी झाक्रीलाई तुरुन्त रिहा गरियोस् ।
154
234
3K
@hamrorabi
Rabi Lamichhane
4 years
एसिड आक्रमण गर्नेलाई कडा कार्वाही गर्ने अध्यादेश ल्याउन लाग्नु भएकोमा धन्यवाद @PM_Nepal त्यस्ता अपराधीको सम्पुर्ण सम्पत्ति रोक्का गरि उपचार र क्षतिपूर्ति भराउने लगायतका थुप्रै प्रावधान सहितको कानुनको मस्यौदा तयार गर्न निर्देशन दिनु भएकोमा मुक्त कण्ठले प्रशंसा गर्दछु।
71
214
3K
@hamrorabi
Rabi Lamichhane
1 year
मौन रहौं, शान्त बिद्रोह गरौं,भोट घण्टीमा हालौं।
Tweet media one
184
158
3K
@hamrorabi
Rabi Lamichhane
5 years
बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुतपनि हेर्दै जाउ,३ वर्ष बाकी छ। कुरौ... नोट: प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ र अबिलम्ब छानबिन शुरु हुनु पर्छ।राजीनामा नदिए "कार्यकक्ष" बाटै पक्राउ गरिनु पर्छ।
142
433
3K
@hamrorabi
Rabi Lamichhane
4 years
टिभी जर्नलिष्ट भाइ कृष्ण पाण्डेलाई गुमाउनु परेको दु:खद बिषयमा लेखिरहेको छु।कस्तो अविश्वस्निय,अकल्पनीय समाचार।सधै न्युज पठाउथ्यौ आज आफै दु:खद न्युज बनेर आयौ।अत्यन्त भारी मनले श्रद्धाञ्जली चडाउदैछु कृष्ण.. धेरै दुखित छु.. शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति देउ भगवान।
Tweet media one
335
135
3K
@hamrorabi
Rabi Lamichhane
1 year
ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने, पुज्ने पार्टि  होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं।  कडा भन्दा कडा कारवाही गर्छौ।आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ।
Tweet media one
414
229
3K
@hamrorabi
Rabi Lamichhane
5 years
अभिव्यक्ति स्वतन्त्रताको यो भन्दा भद्दा मजाक के? चाहे जुन सुकै बादी होस, कुटेर आवाज बन्द गर्ने काम निन्दनीय हो,कायरता हो।ज्ञानेन्द्र शाहीका बिषयमा असहमतिहरु जरुर होलान्।तर उनी माथी गरिएको हमलाको घोर बिरोध गर्दछु।
147
350
3K
@hamrorabi
Rabi Lamichhane
1 year
वर्ष अंकमात्रै होइन । वर्ष पात्रोमा फेरिने पानामात्रै होइन।यो त्यस्तो काँचुली हो, जसले हरेक वर्ष हामीलाई आउने समयसँग जुध्न ओत दिन्छ।यो नयाँ वर्षमा हामी सबैलाई ओत मिलोस्।हिजोका आशा सफलता बन्दै भऱ्याङ चढून्। शुभकामना !
Tweet media one
187
112
3K
@hamrorabi
Rabi Lamichhane
4 years
अन्यायका विरुद्ध,जवाफदेहीताका लागी, शान्तिपूर्ण र युवाहरू सम्मिलित प्रदर्शनले परिवर्तनको शंखनाद गरेको छ।हिसाब माग्ने यसरी नै हो।
@Online_khabar
Onlinekhabar
4 years
पीसीआर टेस्ट बढाउन माग गर्नेमाथि पानीको फोहरा
96
328
2K
86
334
2K
@hamrorabi
Rabi Lamichhane
6 years
एकैपटक ७५हजार मानिस जम्मा भएर बुद्ध वचन "धम्मपद" बाचन गरि विश्व कीर्तिमानकालागि दर्ज भएको छ। यो प्रयास बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणित गर्न होइन।यो त युनेस्कोले उहिले नै प्रमाणित गरिसक्यो। यो त बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार गर्न हो। संसारमा अझै भ्रम छ।
Tweet media one
119
489
2K
@hamrorabi
Rabi Lamichhane
4 years
कालापानी,लिपुलेक,लिम्पियाधुरा सहितको देशको नक्सा जारी गर्ने ऐतिहासिक कार्यकालागि सरकार,सबै दलहरुका माननीय प्रतिनिधिसभा सदस्य ज्युहरुलाई धेरै धन्यवाद,हामी सम्पुर्ण नेपालीलाई बधाई।यो राष्ट्रिय एकता कायम रहोस्।अब हाम्रो भुमीमा बसेका बिदेशी सेना हटाउने कार्य तुरुन्तै शुरु होस्
Tweet media one
64
270
2K
@hamrorabi
Rabi Lamichhane
1 year
नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई।एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएकोमा समूह चरणका खेलहरू नेपालमा गराउन सरकारबाट पहल थालियोस्। प्रमको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस्।नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुनसक्दछ।
Tweet media one
171
100
2K
@hamrorabi
Rabi Lamichhane
2 years
कांग्रेस एमाले एकातिर,विकल्प खोज्दै गरेकाअन्य दल ब्यक्तीहरु अर्का तिर।जनताको म्यासेज क्लियर देख्न काठमाडौँमा कांग्रेस एमाले बाहेककाले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तकालागि मैदान खालि गरिदिन हुन "व्यक्तिगत" अनुरोध गर्दछु
Tweet media one
149
253
2K
@hamrorabi
Rabi Lamichhane
3 years
लामो समय देखिको सपना थियो हरेक प्रदेशमा गुनासो गर्ने ठाउँ बनोस् र आम सर्वसाधारणको पहुँच राष्ट्रिय टेलीभिजनमा पुगोस्।आजबाट त्यो यात्रा शुरु हुदैछ।हाम्रो कार्यालय आजबाट सुर्खेतमा खुल्दैछ।टिम सुर्खेत पुगिसक्यो,बाकि जानकारी सुर्खेत बाटै प्रत्यक्ष दिने प्रयास गर्नेछु। @Galaxy4KNepal
Tweet media one
146
87
2K
@hamrorabi
Rabi Lamichhane
1 year
भ्रष्टाचार यो देशको साझा दुश्मन हो।त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुदैछु।राम्रो काम जसले गरेपनि सघाउनु पर्छ।देश भर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनु होला।भ्रस्टाचार विरुद्ध एक हौं।
Tweet media one
175
272
2K
@hamrorabi
Rabi Lamichhane
2 years
हो,बिधायकको काम नीति निर्माणमा नै ध्यान दिने हो तर काम गर्न गराउन फिल्डम खट्नुपनि पर्छ।हामी भुइ मान्छेका मान्छेहरु हौ,भुइ छोड्ने त कुरै आउदैन नी। नितिहरु कागजमा मृत भएर बस्नु हुन्न,नागरिकले महशुस गर्ने गरि लागू पनि हुनु पर्छ।त्यसैले हामी संसद सडक दुबै तिर हुन्छौं।हामी यस्तै छौं ।
Tweet media one
Tweet media two
Tweet media three
103
121
2K
@hamrorabi
Rabi Lamichhane
1 year
सोच्छु,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन?राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं,त्यहीँ छौं।व्यवस्था त सुध्रियो,अवस्था सुध्रिएन।लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट मुक्ति देओस्।यो देश अब युवाले हाँक्छन्
Tweet media one
131
150
2K
@hamrorabi
Rabi Lamichhane
1 year
मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ। घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।
Tweet media one
359
227
2K
@hamrorabi
Rabi Lamichhane
4 years
मुठ्ठी बटारेर शुरु भएको ससस्त्र द्वन्द्व ले मुठ्ठी भर लाई मात्र त फाइदा भएन?? परेको ब्यहोर्ने गरि एक लट सोचियो.. त्यहीँ बसेर जहाँ बाट ५२ सालमा प्रहरी चौकी आक्रमण गरि जनयुद्ध शुरु गरिएको थियो।रोल्पा, होलेरी...!
Tweet media one
53
139
2K
@hamrorabi
Rabi Lamichhane
2 years
राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यताका लागि यो लिन्कमा जानू होला। आम निर्वाचन अघि नै पार्टीले प्रारम्भिक निर्वाचन (प्राइमेरी ) गर्ने भएकाले तपाईको सदस्यताले फरक पार्छ। बिदेशमा रहनु हुनेहरुलाई पनि पार्टीको निर्वाचनमा मताधिकार छ। अब जान्नेलाई छान्ने ।
Tweet media one
393
179
2K
@hamrorabi
Rabi Lamichhane
2 years
नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा  गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन।
Tweet media one
137
203
2K
@hamrorabi
Rabi Lamichhane
2 years
सार्वजनिक यातायात सुरक्षा बारे छलफल गरिरहेकै  थियौं।तर अब भोलि बाटै प्रभावकारी काम शुरु हुनेछ,घटना सेलाएपनि काम सेलाउन दिन्नौ।उपप्रधान तथा गृहमन्त्रीका हैसियतले,शोक बिदाको निर्णय प्रति आएका धारणाहरु प्रति सम्मान प्रकट गर्दै आगामी दिनमा यस्ता सुझावहरुलाई मनन गरिने जानकारी गराउदछु।
Tweet media one
329
130
2K
@hamrorabi
Rabi Lamichhane
5 years
यो देशमा करोडपति त कति छन कति,तर राजीव जैन नेपालको पहिलो बौद्धिक करोडपति हुन्।जसले करोड रुपैयाँको विजय, उत्सब बन्यो।What a Deserving Man
Tweet media one
71
124
2K
@hamrorabi
Rabi Lamichhane
2 years
यात्रा बल्ल सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले नयाँ आयाम दिनेछ भन्ने कुरामा विश्वस्त छु।प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।
Tweet media one
90
100
2K
@hamrorabi
Rabi Lamichhane
4 years
ताली र गालीको लागि यसपटकको प्रश्न: 'प्रधानमन्त्री पदमा केपी ओली नै जसरी पनि हुनुपर्छ' भन्नेले तालीमा र 'प्रधानमन्त्री पदमा केपी ओली अब चैं हुनुहुन्न' भन्नेले गालीमा भोट गर्नुहोला । भोट गर्न हाम्रो पात्रोको मोबाइल एप मा जानुहोला। भोटिङ आइतबार राति ८ बजे सम्म खुल्ला रहने छ।
246
114
2K
@hamrorabi
Rabi Lamichhane
5 years
बिपत्तिमा एकजुट हुन हाम्रो टिम बारा, पर्सा तर्फ लाग्दैछ। रिपोर्टिङ मात्र होइन राहत उद्धारमा समेत सहयोग गर्न हामी डाक्टर सहित जादैछौ।
86
206
2K
@hamrorabi
Rabi Lamichhane
3 years
भोलि बाट रास्कोट अस्पतालले आफ्नै भवनबाट सेवा शुरु गर्दैछ। थप जानकारी भोलि कालीकोटबाट दिनेछु।आज चाहिँ म खुशीले रातभर नाच्न चाहन्छु। संसार भरिका सहयोगीहरुलाई करोडौं धन्यवाद सम्पुर्ण कालीकोटवासीका तर्फबाट...🙏🙏
100
126
2K
@hamrorabi
Rabi Lamichhane
4 years
आज सुधीर चौधरीको DNA Test गर्ने प्रयास गरेको त बेपत्ता पो भए।अतिथिले आफुलाई सोध्ने प्रश्न पहिले नै माग्दैनन् तर सुधीरले मसँग उनलाई सोधिने प्रश्नहरु मागे।पत्रकार भएर प्रश्न माग्ने भन्दा आलटाले जवाफ दिए र पुर्व निर्धारित समयमा न फोन उठाए न म्यासेजको जवाफ दिए
143
173
2K
@hamrorabi
Rabi Lamichhane
6 years
मेरो स-सम्मान,१००% साथ, समर्थन र सहयोग धुर्मुस सुन्तली फाउन्डेसनको नयाँ अभियान "गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला" निर्माणमा। लोकप्रियता लाई जिम्मेवारीमा बदल्ने र जिम्मेवारीलाई कर्तब्य ठान्दै पूरा समेत गर्न सक्ने देशका गौरव हुन् धुर्मुस र सुन्तली।
Tweet media one
63
261
2K