Rastriya Swatantra Party - RSP Profile Banner
Rastriya Swatantra Party - RSP Profile
Rastriya Swatantra Party - RSP

@party_swatantra

23,737
Followers
0
Following
573
Media
581
Statuses

हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं ।

Banasthali, Kathmandu, Nepal
Joined June 2022
Don't wanna be here? Send us removal request.
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
Well played !! Our team 🇳🇵🏏
Tweet media one
Tweet media two
Tweet media three
8
38
2K
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
पार्टी सभापति श्री रवि लामिछानेको नेपाल सुशासन पार्टीका अध्यक्ष श्री रमेश खरेलसँग आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको छ।
Tweet media one
96
78
2K
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
भोट के मा ? घण्टी मा !!!
62
123
1K
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बिरामी भनिएका सांसद लक्ष्मी महतो कोइरी बिरामी नभई नेपालबाट भारत भगाइएको विषयमा आजकाे सदनमा गम्भीर ध्यानाकर्षण गराउनुभयाे । सांसद लामिछाने आफू गृहमन्त्री हुँदा कोइरीलाई उनका परिवारका सदस्यले भारतसम्म कसरी
65
176
1K
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
माननीय स्वर्णिम वाग्ले अर्थमन्त्रीद्वारा प्रस्तुत "विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता" माथि आफ्नो टिप्पणी राख्दै !!
30
127
1K
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछाने अर्थमन्त्रीद्वारा प्रस्तुत "विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता" माथि आफ्नो टिप्पणी राख्दै
30
61
983
@party_swatantra
Rastriya Swatantra Party - RSP
6 months
Tweet media one
69
56
870
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा श्री रवि लामिछानेलाई केन्द्रीय समितिको बैठकले सर्वसहमत चयन गरेको छ ।
Tweet media one
49
44
842
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
विज्ञप्ति नेपाली क्रिकेट टिमले मंगबलार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई पराजित गरी नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ । यससँगै नेपाल एसिया कपका लागि छनोट हुन सफल भएको छ र आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्ने मौका
Tweet media one
165
40
812
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
धन्यवाद सभा।
Tweet media one
9
15
786
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
आज मिति २०७९/०३/०७ गते राष्ट्रिय सभागृहमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (चुनाव चिन्ह घण्टी) घोषणा कार्यक्रममा उपस्थित हुनुहुने जनता, समर्थक, मिडियाकर्मी लगायत सम्पुर्ण आदरणीय महानुभावहरुलाई हार्दिक धन्यवाद !!!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
73
92
761
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
निर्वाचन आयोगले नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी' र चुनाव चिन्ह 'गोलाकारभित्र घण्टी' स्वीकृत गरेको सुनाउन पाउँदा खुसी छौं । निर्वाचन आयोगप्रति हार्दिक आभार । पार्टी घोषणाको दिनदेखि आजसम्म तपाईंहरूले देखाउनुभएको माया र सद्भावका लागि हामी सधैं ऋणी छौं । #RSP
Tweet media one
54
36
681
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ८७ बमोजिम पार्टीका सबै समितिका सदस्यहरूले कम्तीमा एउटा रुख रोप्न प्रेरणा दिनु हुदैँ पार्टी सभापति रवि लामिछानेले नवमनोनित केन्द्रीय सदस्यहरूलाई फूलको बिरुवा प्रदान गर्नुभयो । #RSP
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
30
38
627
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने।
20
43
609
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
अब 3 दिन बाकी ! #RSP
Tweet media one
17
27
598
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
नेपाली युवा र राष्ट्रिय स्वतन्त्र पार्टीको शिर उच्च भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई ‘विश्व युवा राजनीतिज्ञ – वर्ष २०२३’ को अवार्डबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ।
Tweet media one
35
31
563
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
Thank you for making us proud. @sobita465
Tweet media one
32
50
557
@party_swatantra
Rastriya Swatantra Party - RSP
3 months
विक्रम संवत् २०८१ जेठ ९ गते नेपाल संवत् ११४४ बछलाथ्व चतुर्दशी विज्ञप्ति राष्ट्रिय स्वतन्त्र पार्टी उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति हो । नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको
Tweet media one
94
91
557
@party_swatantra
Rastriya Swatantra Party - RSP
10 months
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संयुक्त राज्य अमेरिकास्थित स्यालिस्बरी विश्वविद्यालयले 'One Person Can Make A Difference' लेक्चर सिरिजअन्तर्गत वक्ताका रुपमा आमन्त्रण गरेको थियो। भौतिक रूपमा उपस्थित हुन नसकेपछि सभापति लामिछानेले भर्चुअली सम्बोधन गर्नुभएको छ।
30
51
537
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना | •श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय: डोल प्रसाद अर्याल •शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय: शिशिर खनाल •स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री: डा. तोशिमा कार्की
Tweet media one
Tweet media two
Tweet media three
48
25
536
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
संघीय संसद सचिवालयले आजदेखि सांसदहरूका लागि विद्युतीय हाजिरी(Biometrics) लागू गरेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले मिति २०७९ फागुन ३ गतेकाे सदनमा उक्त व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभएकाे थियाे ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
20
40
529
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
मिति २०८०।०१।१० मा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको मत तथा सफलताका लागि सम्पूर्ण आम मतदाता, पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा सहयोगीहरुलाई हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्दछौं । अहिलेको यो सफलतासँगै पार्टी निर्माण गर्दै
Tweet media one
24
37
530
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
अब 3 दिन बाकी ! #RSP
Tweet media one
26
29
490
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
रवि लामिछाने, धरानका मेयर हर्क साम्पाङसित उहाँकै कार्यालयमा आज भेटेपछि । #RSP
Tweet media one
19
24
498
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
सोच्यौं, बोल्यौ र गर्यौ ,सय दिनमा हामी। सुरुवात चितवनबाट।
24
54
485
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
एसीसी प्रिमियर कपको उपाधि जितेका छौँ । यो सँगै हामी एसिया कप पुग्यौँ । सबैलाई बधाई छ ।
Tweet media one
6
21
486
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु) सोमबार बिहान भरतपुर ११ स्थित सभापतिको घरको छतबाट लड्नुभयो । उहाँ हाल पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत हुनुहुन्छ । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
65
31
459
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यताका सम्बन्धमा तपाईंका कुनै जिज्ञासा छन् भने, ९८५१३६०६६६ नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ। यो नम्बर २४सै घण्टा खुल्ला रहने जानकारी पनि गराउँदछौं। यसैगरी तपाईंले हाम्रो App यस लिंकबाट Download गरी सदस्यता लिन सक्नुहुनेछ !
Tweet media one
48
38
445
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
सम्पूर्ण पत्रकार एवं सञ्चारकर्मी मित्रहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार सम्मेलन : असार १० गते अपराह्न ४ बजे रिपोटर्स क्लवमा उपस्थित भइदिन आग्रह गर्दछौँ ।
Tweet media one
25
37
435
@party_swatantra
Rastriya Swatantra Party - RSP
6 months
प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतमाथि संसदमा छलफलका क्रममा रास्वपा सांसद स्वर्णिम वाग्लेले भन्नुभयोः– ‘इतिहासको ब्याज खाएर होइन, कुर्सी ओगटेर होइन कामै गरेर राष्ट्रहितको सबालमा आफ्नो 'लिगेसी'लाई दरिलो र फराकिलो बनाउने प्रधानमन्त्रीको चाहना र प्रयासमा राष्ट्रिय स्वतन्त्र
35
44
432
@party_swatantra
Rastriya Swatantra Party - RSP
11 months
रास्वपा सांसद डा. स्वर्णिम वाग्लेद्वारा श्रीलंकाली राष्ट्रपतिसँग भेट दक्षिण एसियाका प्रबुद्ध कुटनीतिज्ञ, अर्थविद एवं उद्यमीहरुको एउटा विशिष्ट भेलाका लागि श्रीलंकाको भ्रमणमा रहनुभएका रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले श्रीलंकाका सम्माननीय राष्ट्रपति एवं अर्थमंत्री रणिल
Tweet media one
Tweet media two
14
30
424
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
हार्दिक बधाइ तथा शुभकामना |
Tweet media one
18
16
401
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
भोट के मा ? घण्टी मा !!!
Tweet media one
13
33
413
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियार द्वारा संसद बैठकमा गर्नुभएको सम्बोधन ।
18
34
398
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
निर्वाचन आयोगले पार्टी नाम र चुनाव चिह्न स्वीकृत गरेसँगै आजबाट हामी विधिवत् रूपमा राजनीतिको मैदानमा आएका छौं । हाम्रो केन्द्रीय समितिको संरचना यस्तो छ—
Tweet media one
52
39
403
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
हामीलाई धेरैले सोध्नुहुन्छ— "किन राजनीतिमा आएको ?" हामी उहाँजस्ता नागरिकहरूको आँसु पुछ्न आएका हौं । उहाँहरूलाई यही देशमा गर्न सकिन्छ भनेर आशा देखाउन आएका हौं । हामी सबै मिले भविष्य यही देशमा बनाउन सकिन्छ भनेर आएका हौं । कोरा नारा र फुस्रा आश्वासनभन्दा आशा र सपना देखाउन आएका हौं
14
23
398
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
आशा छ— चितवनले एकपटक फेरि हामीलाई उड्न पखेंटा दिनेछ । रित्ता र सुख्खा आँखामा सपनाको मूल भर्ने हाम्रो यो महाअभियानमा चितवन कोसेढुंगा हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला भेला स्थानः चितवन मिडटाउन रिसोर्ट हाकिम चोक, भरतपुर समयः दिनको १२ः०० बजे असार २५ गते, २०७९
36
34
394
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
सिरानीमा शिखर र छातीमा ताल भएर फैलिएको गण्डकीमा अब राजनीतिको सुर र ताल पनि मिलाउनु छ । माछापुच्छ्रे जस्तै विश्वास र आशाको शिखर ठड्याउनु छ । हामी आउँदै छौं । #RSP
Tweet media one
18
24
391
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
नीति सही भएको नेतृत्व र नियत सही भएको व्यक्तित्व लागि घण्टी चिन्हमा मतदान गरौँ !!!
Tweet media one
11
36
392
@party_swatantra
Rastriya Swatantra Party - RSP
6 months
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको पहिलो निर्णय नेपाली युवालाई नेपालमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न त्रिभुवन विश्वविद्यालयलगायत संघीय कानूनअन्तर्गत स्थापना तथा सञ्चालनमा रहेको मौजुदा १३ वटा विश्वविद्यालयमध्ये ११ वटा विश्वविद्यालयमा रहेको कुलपति
Tweet media one
16
38
389
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई वसुन्धरा स्थित पार्टी कार्यालयमा स्वागत गर्दै !
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
12
21
381
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
२०८० वैशाखमा हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा रास्वपा तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरु
Tweet media one
37
30
378
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
गाउँ गाउँमा हल्ला छ , घण्टीमा भोट हाल्ने सल्लाह छ । #swarnimwagle #rspnepal 🔔🇳🇵 #rspnepal
Tweet media one
9
21
359
@party_swatantra
Rastriya Swatantra Party - RSP
6 months
नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय निवर्तमान मन्त्रीको कार्यकालमा ७७ वटै जिल्लामा सरकारी जग्गालाई फिर्ता ल्याउन गरिएको परिपत्रलाई नै कार्यान्वयन गर्ने निर्णय गरेको छु। अनधिकृत रूपमा सरकारी जग्गा र सम्पत्ति हडपेको भए निर्ममभन्दा निर्मम कारबाही गरी सरकार
Tweet media one
23
28
359
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
Tweet media one
16
21
336
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा प्रत्यक्षतर्फ चितवन क्षेत्र नं. २ बाट रबि लामिछानेलाई कसरी मतदान गर्ने ?
9
43
356
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
गाउँ गाउँमा हल्ला छ , घण्टीमा भोट हाल्ने सल्लाह छ । #ayorabi #rspnepal 📷📷 #rsp #RSP
Tweet media one
15
25
350
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
स्थान : आबुखैरेनी बजार शिव मन्दिर अगाडी बिहान ११:०० बजे | देवघाट ५ हाटबजार दिउँसो ३:०० बजे |
Tweet media one
7
35
355
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
मिटरब्याज सम्वन्धी अध्यादेशका विषयमा सत्ता पक्षका कुन-कुन दल र कुन-कुन नेताको स्वार्थको लागि त्यो अन्तिम दिनमा यहाँ सदनमा ल्याइयो यो कुरा स्पष्ट होस ? रास्वपा मिटरब्याज पिडितहरूको पक्षमा छ, सरकारलाई साथ दिन तयार छ ।
90
31
333
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
Tweet media one
8
10
330
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
अब 3 दिन बाकी ! #RSP
Tweet media one
9
11
328
@party_swatantra
Rastriya Swatantra Party - RSP
5 months
जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत आवासीय रुपमा नि:शुल्क वा सहुलियत शुल्कमा बुढानिलकण्ठ स्कुलमा पढ्न अब चैत्र २९मा बिहान ११ बजे परिक्षा सन्चालन हुदै छ । सबै माझ जानकारी पुर्याइदिनु होला है ।
20
31
336
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्ले, बारा २ का रमेश खरेल लगायत रास्वपाका केन्द्रीय सदस्य र सांसदहरुद्वारा सम्बोधन हुने वृहत चुनावी आमसभामा यहाँहरु सबैको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं । स्थान : गढीमाई मन्दिर अगाडि दिउँसो ३:०० बजे
Tweet media one
9
28
327
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
रास्वपाको आफ्नै एजेन्डा छ , आफ्नै अस्तित्व छ । हामी सरकारले गरेका राम्रा कामलाई समर्थन गर्छौँ नराम्रा कामहरुको विरोध गर्छौँ । आम नेपाली जनताको हितमा हुने मुद्दाहरुमा हामी अरु प्रतिपक्षी दल वा सतारुढ दलहरुलाई सक्दो सहयोग गर्छौँ भने जनताको हित नहुने मुद्दाहरुमा सशक्त विरोध पनि
75
23
318
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
म एक्लै अघि बढ्ने छैन , हामी हातमा हात मिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौँ । पोखरालाई धेरै धेरै धन्यवाद । #aayorabi #changetheleader
Tweet media one
9
9
323
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच आज संक्षिप्त भेटवार्ता भयाे। उक्त भेटमा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषि योग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग
Tweet media one
Tweet media two
9
20
322
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
घण्टी चिन्हमा मतदान गर्न अब ७ दिन बाँकी!! #RSPNepal
Tweet media one
12
31
320
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
विभिन्न माध्यमबाट सहयोग गर्न तत्पर स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण राष्ट्रप्रेमी नेपाली जनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। हामीलाई साथ दिन इच्छुक सबैले यस पोस्टमा दिइएको फारम भरी जोडिनुहुन सादर अनुरोध गर्दछौ।
Tweet media one
15
25
316
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका नव गठित विभाग र विभागका प्रमुखहरूको नाम यस प्रकार छन् : #RSP
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
13
32
311
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
धनगढीमा आज | #AayoRabi #ChangeTheLeader #RSP
9
11
309
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेका समर्थकहरूका चरित्र:
Tweet media one
24
39
305
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
अब 2 दिन बाकी ! #AayoRabi #ChangeTheLeader #RSP
Tweet media one
6
11
286
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
आज चितवन मा | #RSP
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
10
13
292
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
परिवर्तनको घण्टी बजाउन ५ दिन बाँकी!! भोट के मा घण्टीमा ! #RabiLamichhane #chitwan2 #feriaayorabi #1kabadla3
Tweet media one
19
32
286
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
असार १५ ले हामीलाई माटो चिनाउँछ । हामी अब हिँड्नु पर्ने बाटो चिनाउँछ । कृषिप्रधान मुलुक कुर्सीप्रधान भइदिँदा हामी सधैं परनिर्भर भयौं । अब त्यो बाटो फेर्नु छ । आउनुस्, आज 'राष्ट्रिय धान दिवस'मा यो देशको माटो छोएर अब हिँड्ने बाटो कोरौं । शुभकामना #RSP
9
19
281
@party_swatantra
Rastriya Swatantra Party - RSP
10 months
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महान् चाड बडा दशैं, तिहार, नेपाल संवत् तथा छट पर्वकाे पावन उपलक्ष्यमा सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना ।
140
28
278
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग युवा नेतृ रञ्जु दर्शना र चेन्ज मेकर लिगका संयोजक सिमोन ढुङ्गानाको रास्ट्रिय स्वतन्त्र पार्टीको कार्यलयमा भेटवार्ता भयो । #RSP
Tweet media one
11
6
272
@party_swatantra
Rastriya Swatantra Party - RSP
3 months
नेपाली टीमको समर्थनमा क्रिकेट जर्सी लगाएर संसदमा रास्वपाका सांसद। टी-२० विश्वकपमा आज (मंगलबार) नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।
Tweet media one
Tweet media two
Tweet media three
16
19
275
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
भोली बिहान ८ बजे !! मेरो परिकल्पनाको देश | आफ्नो एकोहोरो भाषण सुनाएर जाने होइन युवाहरूको कुरा सुन्ने कार्यक्रम | #RSP
Tweet media one
11
16
261
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
यसैपालि सबैको कानमा घण्टी बज्नुपर्छ । हरेक मतको अर्थ खुल्नुपर्छ । किनकि मतको शक्तिले यो देशलाई ५ वर्षमै सुशासनको राजमार्गमा डोर्‍याउनु छ । भ्रष्टाचारले गलेको थितिलाई सत्कर्मले ठड्याउनु छ । सिंहदरबारलाई जनदरबार बनाउनु छ । अब घाम अस्ताउने होइन, परिवर्तन उदाउने सुदूरपश्चिम बनाउनु छ
Tweet media one
7
18
255
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
अब 1 दिन बाकी ! #AayoRabi #ChangeTheLeader #RSP
Tweet media one
5
6
253
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
अब 2 दिन बाकी ! #RSP
Tweet media one
7
13
254
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
प्रेस विज्ञप्ती |
Tweet media one
22
18
251
@party_swatantra
Rastriya Swatantra Party - RSP
5 months
विपक्षी दलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे उठाएको प्रश्नको संसदमा जवाफ दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नुभयो- 'उजुरी पर्नासाथ राजीनामा दिने हो भने के हुन्छ? के हामी उजुरी दर्ता हुनासाथ राजीनामा दिने सहमति गर्न सक्छौं? हैन, गृहमन्त्रीबाट चाहिँ हटाऊ, मुद्दा
11
33
249
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
मिति २०८०।०४।२४ सूचना आम नेपाली जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरुलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विशुद्ध समाज हितका हेतु RAPID एक्सन टीम (RAT) गठन गरेको हो । अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको
Tweet media one
105
21
250
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
अब 2 दिन बाकी ! #AayoRabi #ChangeTheLeader #RSP
Tweet media one
5
6
239
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
वास्तवमा एक पानामा समेटिन्छ हाम्रो वाचा पत्र । अहिले हामीले वाचा पत्रमा गरेका वाचाहरुको बाटो हुँदै पुग्ने ठाउँ यहि चित्रमा देखिन्छ । वाचा पत्र डाउनलोड गरेर पढ्न पाइने लिंक - #घण्टी #Ghanti
Tweet media one
8
24
243
@party_swatantra
Rastriya Swatantra Party - RSP
11 months
राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज निर्माण प्रक्रिया अन्तर्गत प्रथम चरणको जन आवाज सुन्ने कार्यक्रममा पार्टीका नेताहरू तपाईँको गाउँघर आउँदै हुनुहुन्छ ।
Tweet media one
19
37
246
@party_swatantra
Rastriya Swatantra Party - RSP
7 months
हार्दिक आमन्त्रण रुग्ण र अलपत्र पारिएका विकास योजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले ‘राष्ट्रव्यापी दबाब अभियान’ (माघ २१–चैत २१, पहिलो चरण) सञ्चालन गर्दैछ। प्रत्येक प्रदेशबाट ३/३ वटा योजना छनोट गरी २१ योजनामा खबाब दिने अभियानको सुरुवात
Tweet media one
12
32
245
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत छ। #changetheleader #changeyourvote #RSPNepal
Tweet media one
Tweet media two
Tweet media three
13
10
239
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्यूलाई भेटी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेले अबिलम्ब सदन सूचारू गरी जन सराेकारका मुद्दाहरूमा बहस तथा नीति निर्माणका माध्यमबाट सम्बाेधन गर्ने कार्यलाई अगाडि बढाउने कार्यमा सहजीकरणका लागि अनुराेध गर्नुभएकाे छ । आज
Tweet media one
16
11
239
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
अब 3 दिन बाकी ! #AayoRabi #ChangeTheLeader #RSP
Tweet media one
3
8
234
@party_swatantra
Rastriya Swatantra Party - RSP
11 months
आज भारतविरूद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीलाई सरकारले बधाई दिन बिर्सिएन होला तर पुरस्कार दिन भने बिर्सिएको छः रास्वपा सांसद शाह
4
23
241
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
प्रेस विज्ञप्ती देशको वर्तमान राजनीतिक अवस्थाका विषयमा हामी सबै जानकार नै छौं । केही समय यता आ. व. २०७९/८० को बजेट निर्माणका सन्दर्भमा अर्थ मन्त्रालयमा भएको भनिएको घटनाका सबै सूचनालाई राष्ट्रिय स्वतन्त्र पार्टीले नजिकबाट हेरिरहेको छ। #RSP
Tweet media one
9
14
233
@party_swatantra
Rastriya Swatantra Party - RSP
11 months
राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज निर्माणका क्रममा डोटीको जन आवाजलाई सुन्न प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्की आउँदै हुनुहुन्छ ।
Tweet media one
9
21
237
@party_swatantra
Rastriya Swatantra Party - RSP
8 months
रास्वपाकाे दबाब यात्रा: नारायणगढ-बुटवल सडकखण्डकाे स्तराेन्नति कहिले हुन्छ पूरा?
Tweet media one
16
22
235
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
यसैपालि सबैको कानमा घण्टी बज्नुपर्छ । हरेक मतको अर्थ खुल्नुपर्छ । किनकि मतको शक्तिले यो देशलाई ५ वर्षमै सुशासनको राजमार्गमा डोर्‍याउनु छ । भ्रष्टाचारले गलेको थितिलाई सत्कर्मले ठड्याउनु छ । सिंहदरबारलाई जनदरबार बनाउनु छ । अब घाम अस्ताउने होइन, परिवर्तन उदाउने सुदूरपश्चिम बनाउनु छ
Tweet media one
10
16
226
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
धन्यवाद यो माया र बिश्वासका लागि ! #changetheleader #changeyourvote #aayorabi
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
13
220
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
मत थपेर पठाउन जम्मा ३ दिन बाँकी! #RabiLamichhane #chitwan2 #feriaayorabi
Tweet media one
5
20
224
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
देशमा पुस्तौंदेखि चलिआएको राजनीतिले बोल्नमात्रै सिकायो । असल राजनीतिले सुन्न सिकाउँछ । हामी बोल्न होइन, सुन्न आएका छौं । #RSP
6
15
218
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
अब यात्रा पुर्वको: बिहिबार झापा, शुक्रबार सुनसरी, र शनिबार मोरङ । सबैलाई खबर गरिदिनु होला है। #RSP
Tweet media one
16
15
217
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
अब 1 दिन बाकी ! #AayoRabi #ChangeTheLeader #RSP
Tweet media one
8
9
210
@party_swatantra
Rastriya Swatantra Party - RSP
10 months
'व्यवस्थामै खतरा भयो भनेर प्रधानमन्त्रीले नै नेतृत्व गरेको दल सडकमा ओर्लिदैछ क्यारे! यसबारे धेरै टिप्पणी गर्दिन। मात्रै यति भन्छु, यो व्यवस्था अरुबाट कहिल्यै खतरामा पर्दैन। परिहाले जोगाउने जनता छन्। मलाई चिन्ता छ, कतै तपाईंहरुकै कारण त यो व्यवस्था खतरामा पर्ने होइन? किनकि,
5
33
218
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यताका लागि यो लिन्कमा जानू होला। आम निर्वाचन अघि नै पार्टीले प्रारम्भिक निर्वाचन (प्राइमेरी ) गर्ने भएकाले तपाईको सदस्यताले फरक पार्छ। बिदेशमा रहनु हुनेहरुलाई पनि पार्टीको निर्वाचनमा मताधिकार छ। #RSP
Tweet media one
19
15
212
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा प्रत्यक्षतर्फ बारा क्षेत्र नं. २ बाट रमेश खरेललाई कसरी मतदान गर्ने ?
3
29
213
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
अब 2 दिन बाकी ! #AayoRabi #ChangeTheLeader #RSP
Tweet media one
7
7
204
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
लुम्बिनी प्रदेश भेला | #AayoRabi #ChangeTheLeader #RSP
Tweet media one
4
8
209
@party_swatantra
Rastriya Swatantra Party - RSP
2 years
हामी याहाँ पनि | #RSP
Tweet media one
4
8
203
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान श्री ज्ञानेन्द्र मल्ल बीच आज पार्टीको कार्यालयमा भेटवार्ता भएको छ । सो भेटमा पूर्व कप्तान मल्लले आफ्नो खेल जीवनको अनुभव सुनाउनुका साथै नेपाली क्रिकेटको स्तरोन्नति तथा खेलाडीहरूको
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
9
13
209
@party_swatantra
Rastriya Swatantra Party - RSP
1 year
बेथितिलाई तह लगाउन अब जम्मा ३ दिन बाँकी!! #rameshkharel #spkharel #bara2 #1kabadla3 #voteforghanti
Tweet media one
6
21
207