Pradip Bhattarai Profile Banner
Pradip Bhattarai Profile
Pradip Bhattarai

@realpbhattarai

137,857
Followers
11,008
Following
10,769
Media
130,320
Statuses

न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !

Nepal
Joined November 2017
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@realpbhattarai
Pradip Bhattarai
6 hours
छेपारो लाई रङ फेर्न समय लाग्छ तर प्रचण्डलाई बोलि फेर्न समय लाग्दैन! @GokulPBaskota
13
4
54
@realpbhattarai
Pradip Bhattarai
3 years
मेरो रोज डे को उपहार ।
Tweet media one
272
17
2K
@realpbhattarai
Pradip Bhattarai
6 years
- बेद पढेका छौ - छैन -उपनिषद् पढेका छौ - छैन -गिता पढेका छौ - छैन -महाभारत पढेका छौ -छैन - रामायण नि - त्यो पनि छैन अनि केही नपढी केही अध्ययन नगरी कसरी हिन्दु धर्म र सभ्यता महिला बिरोधि पश्चागामी भयो? कुरा प्रस्ट छ, डलर खाएर ढ्याउ गरेको ।
39
325
1K
@realpbhattarai
Pradip Bhattarai
4 years
भारतको सेना कति छ थाहा छैन , तर नेपाली सेना झण्डै तीन करोड छ ! याद रहोस् !!
58
111
1K
@realpbhattarai
Pradip Bhattarai
6 years
कपाल काट्ने-भारतिय घर बनाउने-भारतिय फलफुल बेच्ने=भारतिय माछा बेच्ने-भारतिय पिच गर्ने-भारतिय लाखौ लाख भारतियहरुले नेपालमा माथिका काम गरेका छ्न, तर हामी नेपालिले केही महिनामा सिकेर गर्दा हुदैन र? सबैभन्दा बढी ज्याला पनि त्यसैमा छ, श्रमलाइ सम्मान नगर्नाले हामी बेरोजगार भएका हौ।
65
217
1K
@realpbhattarai
Pradip Bhattarai
4 years
अहिले प्रधानमन्त्री विरुद्ध प्रस्ताव ल्याउने ९० जनामध्ये ९ जना मात्रले प्रत्यक्ष चुनाव जितेर आएभने दुबै कान काटेर पातमा राखिदिने छु।
218
59
1K
@realpbhattarai
Pradip Bhattarai
4 years
भगवान रोटि खानुहुन्छ। 😄
Tweet media one
299
49
1K
@realpbhattarai
Pradip Bhattarai
3 years
माओवादी vs तालिवान १) तालिवानहरू विदेशीसग लडेका थिए, माओवादीहरू आफनै देशका विरुद्ध लडेका थिए २) तालिवानहरू आफ्नो धर्म सस्कृती बचाउन लडेका थिए, माओवादीहरू आफ्नो धर्म सस्कृति मास्नको लागि लडेका थिए ३) तालीवानहरूको सम्पत्तिको लागि लडेनन तर माओवाद सम्पति कुम्ल्याउनको लागि लडेका थिए।
Tweet media one
173
174
972
@realpbhattarai
Pradip Bhattarai
5 years
१३ बर्षका रोशन तामाङले आँखा देख्दैन थिए, तर सन्दुक गोइतले आखामा ज्योती आउने बनाइदिए। आँखा प्रत्यारोपण मार्फत । यो हेरेर नरुने मान्छे मान्छे नै होइन। आँखा दान गरौ। कतै हाम्रो जीवन नाशहुदा पनि कोहि यसैगरी खुसी होस ।😓😓😓😓
55
205
948
@realpbhattarai
Pradip Bhattarai
1 year
यो फोटोले के सन्देश दिन खोजेको हो?
Tweet media one
297
23
898
@realpbhattarai
Pradip Bhattarai
1 year
त्रि.वि. क्रिकेट मैदानमा राजनेता ओलीको पक्षमा देखिएको क्रेज
327
49
891
@realpbhattarai
Pradip Bhattarai
2 years
बल बुद्धि क्षमताले भ्याएसम्म सकेको हराउन खोजियो। धेरै विषय ल्याएर विभाजित गराउन खोजियो। सायद सबैभन्दा कडा आलोचक पनि हु । तर आज फराकिलो अन्तरले जनताले जिताए ! जनविश्वास प्राप्त गर्नुभयो। बधाई छ। यो देशको प्रधानमन्त्री बन्नुहोस शुभकामना । @thapagk
Tweet media one
Tweet media two
99
32
891
@realpbhattarai
Pradip Bhattarai
2 years
हाम्रो उपमेयर !
Tweet media one
64
23
879
@realpbhattarai
Pradip Bhattarai
4 years
१) प्रतिनिधि सभाको सिट संख्या प्रत्यक्ष निर्वाचित १६५ मात्र कायम गर्ने २) रास्ट्रीय सभालाई पुर्ण समानुपातिक गर्ने ३) संघीयता खारेज गर्ने ४) प्रदेशको अधिकार स्थानिय तहलाई दिने ५) हत्यारा र भ्रष्टाचारीले कहिले चुनाव लडन नपाउने व्यबस्था गर्ने @kpsharmaoli
147
77
873
@realpbhattarai
Pradip Bhattarai
2 years
काठमाडौंका पुर्व मेयर विद्या सुन्दरले देखे होलान नि मेयरको काम के हो? अधिकार के हो? कसरी चलाउने?
139
50
871
@realpbhattarai
Pradip Bhattarai
6 years
नेपालमा खेर गएको अन्न बाट - जाड रक्सि बन्छ खेर गएको भैंसी रागोवाट- म म बन्छ खेर गएका मानिसवाट - काङ्ग्रेस बन्छ। 😂😂😂😂😂😂😂😂😂😂😂
83
169
796
@realpbhattarai
Pradip Bhattarai
6 years
घर हुँदाहुँदै घरभाडा लिने सांसदको सूची >सबैले RT गरौ -सुवासचन्द्र नेम्वाङ -योगेश भट्टराई -पम्फा भुसाल -गोमा देवकोटा -नवीना लामा -यज्ञराज सुनुवार -रामकुमारी झाँक्री -दलबहादुर राना -पार्वत गुरुङ -विरोध खतिवडा स्रोत कान्तिपुर,
75
348
817
@realpbhattarai
Pradip Bhattarai
6 years
-वामदेव गौतम,रामबिर मानन्धरलाइ लाइ साधारण सदस्य नरहने गरि कार्वाही गर्नुपर्छ -नेताहरुको०४८सालको सम्पतिको आधार बनाएर सम्पतिको छानबिन गर्नुपर्छ -अस्वभाविक सम्पति जफत गरि रास्ट्र निमार्णमा लगाउनु पर्छ पहिला आफू सफा हुनुपर्यो,नेकपाका नेताले कम्युनिस्ट चरित्र बनाउनु पर्यो।
98
111
768
@realpbhattarai
Pradip Bhattarai
2 years
बालेनले जित्ने परको कुरा पहिलो दोस्रो मात्र भयो भनेपनि म काठमाडौं महानगरपालिका सधैको लागि छोडने छु। 🙏
415
65
783
@realpbhattarai
Pradip Bhattarai
4 years
मतपत्र च्यातेर छोरीलाई मेयर बनाउन सकिएला तर पार्टीलाई जिताउन सकिँदैन।
76
50
767
@realpbhattarai
Pradip Bhattarai
2 years
बधाई छ ! विपक्षलाई धुलो चटाउने गरि हार खुवाउनु भएकोमा। झन्डै ३ गुणा बढी मतका साथ बिजय हुदै @TheSunitaDangol
Tweet media one
148
33
757
@realpbhattarai
Pradip Bhattarai
6 years
करोडौंले हेरेको यो भिडियो ! इमरानले कसरी कुनै बम नखसाली मन जिते। उनको यो १० सेकेन्डको भिडियो आज विश्वभर भाइलर भएको छ। मानवता भन्दा ठूलो धर्म र क्षमामा भन्दा धेरै शक्ति केहिमा पनि छैन।
19
144
731
@realpbhattarai
Pradip Bhattarai
6 years
फेसबुक दर्ता भएका केही देशहरू १ अमेरिका २ क्यानाडा ३ जर्मनी ४ फ्रान्स ५ अस्टे्रलिया ६ इजरायल ७ जापान ८फिलिपिन्स ९भारत १० मेक्सिको ११स्पेन सहित दर्जनौ देश छ्न, अरवौ राजस्व उठाउछ्न, तर नेपालमा यो व्यबस्था गर्न खोज्दा प्रोत्साहन गर्ने कि निरुत्साहित ?
55
132
716
@realpbhattarai
Pradip Bhattarai
2 years
Twitter चलाउन थालेको ७ बर्ष भयो आज सम्म थाहा थिएन कि Like बटम तिन चोटी थिचे पछि screenshot हुन्छ भनेर।☺️
65
8
731
@realpbhattarai
Pradip Bhattarai
4 years
आँखा भरी आँसु छ, मनभरी छिटो निको हुनुस भन्ने कामना छ। प्रत्येक अक्षरहरू बोझिला भएका छ्न। निशव्द भएको छु। जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोडदैन त्यसैगरी तपाइले नछोडने वाचा गर्नु भएको छ। त्यो बाचा पूरा गर्नुपर्छ। प्यारो नेता @kpsharmaoli / नबिर्सनु है।😢😢😢
61
82
700
@realpbhattarai
Pradip Bhattarai
2 years
अहिले धेरै मत गणना हुन बाकि नै छ। मत गणना केहि गरि अपेक्षा गरेको रिजल्ट नआएमा काठमाडौं महानगर बडा न ६ को घर बेचेर पहाडको कुनै शहरमा बसाई सर्ने छु। धेरै खेदनु पर्दैन। जितहार भएको छैन।😡😡😡😡😡😡😡😡😡
432
52
701
@realpbhattarai
Pradip Bhattarai
3 years
राजालाई पुर्व राजा भन्न मिल्छ भने प्रचण्ड बाबुरामलाई पुर्व आतंककारी भन्न मिल्छ कि मिल्दैन ? यस्ता कामहरू आतंककारी हुन कि होइनन् ?
Tweet media one
136
58
691
@realpbhattarai
Pradip Bhattarai
4 years
पुर्व एमालेका मित्रहरू को को हुनुहुन्छ ? अब थाहा पाउनु पर्यो।
141
23
681
@realpbhattarai
Pradip Bhattarai
4 years
अबको काम ✍️पशुपतिमा भारतिय पुजारीको ठाउँमा नेपाली पुजारी राख्नुपर्छ ✍️आधुनिक बैकिङ प्रणाली सबै ठाउँमा पुगेकोले भारतिय पेन्सन क्याम्प बन्द गर्नुपर्छ ✍️ठोरीको वास्तविक नाम अयोध्या हो त्यो राख्नुपर्छ ✍️सिमामा तार होइन पर्खाल लगाउनु पर्छ ✍️नेपाल-भारतबीच पासपोर्टको व्यबस्था गर्नुपर्छ!
135
99
671
@realpbhattarai
Pradip Bhattarai
1 year
राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा आदर्णीय मामा रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई।
Tweet media one
144
5
689
@realpbhattarai
Pradip Bhattarai
6 years
अबैध रुपमा छिरेमा दक्षिणकोरिया - १२ बर्ष जेल इरान - सधैको लागि जेल अफगानिस्तान - सिधै गोलि क्युवा - सधैको लागि हिरासत नेपाल- नागरिकता,लाइसेन्स,मतदाता,नेता साम्सद,मन्त्री । हैट ! कति सहने हो
11
169
668
@realpbhattarai
Pradip Bhattarai
5 years
वर्ग अनुसारका शव्द ✍️गरिवको मकै-धनिको पपकन ✍️गरिवको ढिडो-धनिको हलुवा ✍️गरिवको झोल-धनिको सुप ✍️गरिवको भात-धनिको भुजा ✍️गरिवको व्रत-धनिको फास्टिङ ✍️गरिवको आलु फ्राइ-धनिको फ्रेन्च फ्राइ ✍️गरिवले च्यातेको कपडा-धनिको फेसन ✍️गरिवको लास-धनिको पार्थिव शरिर ✍️गरिवले मागे भिख-धनिको डोनेसन
28
172
666
@realpbhattarai
Pradip Bhattarai
4 years
भेनिजुयलामा अमेरिकी हस्तक्षेप हुँदा दुखेको त्यो नेपाली मन,आफ्नै भुमि लिपुलेक माथी भारतिय हस्तक्षेप हुँदा किन मौन छ?
77
103
668
@realpbhattarai
Pradip Bhattarai
3 years
१) ८ हजार आम्दानी हुनेको घर छ। गाडी छ। बैकमा करोडौं रकम छ। सुटबुटमा देखिन्छ्न २) ३ तोला सुन र ३ कठठा जग्गा हुनेहरू अर्वौ पति छ्न । करोडौंको गाडि छ। महिनाको ४० हजार खानेहरूलाई एउटा स्कुटि किन्न पनि २ दसक लाग्छ। सम्पति सुदृढीकरण आयोग खै! कता छ।
84
92
678
@realpbhattarai
Pradip Bhattarai
7 months
सीता विहिन राम ! कम्तीमा सितालाई राखेको भए हुन्थ्यो कि
Tweet media one
134
13
677
@realpbhattarai
Pradip Bhattarai
5 years
काठमाडौं स्तरिय जुनियर हाजीर जवाफ प्रतियोगितामा वहाँ प्रथम हुनुभएछ।
Tweet media one
85
11
665
@realpbhattarai
Pradip Bhattarai
2 years
अमेरिकन दुतावासले यसरी बाटो मिच्दा सबै चुप छ्न। बालेन जी हिम्मत जुटाउनुस। डोजर लगेर हान्नुस। @ShahBalen
Tweet media one
Tweet media two
129
57
671
@realpbhattarai
Pradip Bhattarai
4 years
प्रमले आह्वान गर्नुभयो भने २५ जना होइन २ करोड ९९ लाख ७८ हजार जना सडकमा उत्रनेछन ।
339
33
659
@realpbhattarai
Pradip Bhattarai
2 years
बागमती खोला छेउमा ४ आना जग्गा पाउने भए म पनि सुकुम्बासी बन्थे! आनाको १ करोडले पनि ४ आनाको ४ करोड ! @ShahBalen धन्यवाद छ। काठमाडौंको सबै पर्ती जग्गा फिर्ता ल्याउने अभियानको लागि धन्यवाद ।
50
58
657
@realpbhattarai
Pradip Bhattarai
2 years
मेरो घरको नक्शा म सग छ, त्यसको फाइल नक्शा सबै महानगर सङ छ। मेरो गाडिको लाइसेन्स मैले बोकेर हिडनु पर्छ ट्राफिकले मागे बेला नदिएमा मैले जरिवाना तिर्नुपर्छ । बालेन साहले नक्शा माग्दा घरधनिले दिनुपर्ने हुन्छ। देवरहरू भ्रमको खेती गर्दैछ्न। @ShahBalen
57
61
660
@realpbhattarai
Pradip Bhattarai
4 years
नेक���ासग झण्डै २ तिहाइ बहुमत छ। त्यसको अध्यक्ष राजनेता केपि ओलि नै हो।
164
33
654
@realpbhattarai
Pradip Bhattarai
2 years
बाबाकि प्यारी छोरी ! हिजो डिस्चार्ज गर्नु अगाडि
Tweet media one
51
8
653
@realpbhattarai
Pradip Bhattarai
2 years
सहरिया किन मत अन्त दिन बाध्य भए? @shankarpokhrel8 लाई ४ प्रश्न १)तपाईं सार्वजनिक बस चढेर नहिडेको कति बर्ष भयो? २)विरामी हुँदा पद नलिई सरकारी अस्पतालमा उपचार गर्न जानू भएको छ? ३)आफ्नो लाइसेन्स नवीकरण गर्न लाइन बस्नु भएको छ? ४)कुनै काम परेर सरकारी कार्यलय जानू भएको छ? @kpsharmaoli
97
62
646
@realpbhattarai
Pradip Bhattarai
5 years
हरिवन नगरपालिकाको उपमेयर रेणुका पौडेल साइकलबाट कार्यलय घर ओहोरदोहोर गर्नुहुन्छ। उहा नेकपाबाट निर्वाचित उपमेयर हुनुहुन्छ ।
Tweet media one
70
44
631
@realpbhattarai
Pradip Bhattarai
6 years
डाक्टर: कांग्रेस वकिल: कांग्रेस पत्रकार: कांग्रेस प्राध्यापक: कांग्रेस शिक्षक: कांग्रेस ठेकेदार: कांग्रेस ब्यापारी: कांग्रेस कर्मचारी: कांग्रेस पुलिस : काङ्ग्रेस सस्थान, बोर्ड , बिकास समिती सबै काङ्ग्रेस अनि सरकार मात्र नेकपा? कसरी समृद्धि आउँछ? copy
93
92
615
@realpbhattarai
Pradip Bhattarai
6 years
रोनाल्डो, मेसी, इम्बापे समेत छ्क्क परे होलान बिमलको गोल देखेर। बधाइ छ बिमललाइ ।😂😂😂😂😂😂😂😂😂😂
23
134
608
@realpbhattarai
Pradip Bhattarai
4 years
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड माथी जुत्ता प्रहार गर्ने र जुत्ता प्रहार गरेको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिईसकेपछि फेरि लात र मोबाइलले हान्ने सबैलाई कानूनी दायरामा ल्याउनु पर्छ। यो जंगली राज होइन यो लोकतान्त्रिक मुलुक हो, कानून हातमा लिने छुट कसैलाई छैन।
54
61
625
@realpbhattarai
Pradip Bhattarai
2 years
काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले राजनेता ओलीलाई भेट्नु राम्रो कुरा हो । केही महिनापछी हुने चुनावमा एमालेले दुई तिहाई बहुमत ल्याउदै छ। देशको हुनेवाल प्रधानमन्त्रीलाई भेटनु झन राम्रो हो ।
Tweet media one
194
28
626
@realpbhattarai
Pradip Bhattarai
6 years
लालबाबु पण्डितले अस्तिसम्म पैसा छैन भन्दै रोइलो गरे, साचैकै छैन होला भनेर मलेसिया र खाडिमा रहेका ५५ डिग्रीको तापमानका काम गर्ने श्रमिकले सकेको सहयोग गरे, मन्त्री हुने बित्तिकै लाखौ व्यालेस र ५० तोला भन्दा बढी सुन? कहाँवाट आयो। तुरुन्तै गरिवको पैसा फिर्ता गर पण्डित😈 @kpsharmaoli
42
129
605
@realpbhattarai
Pradip Bhattarai
6 years
एकैछिन अगाडि अँध्यारो थियो । जब म जन्मे उज्यालो भयो, घर घरमा बत्ती बालियो, त्यो दिन बिशेष थियो, अर्थात लक्ष्मीपुजा , आजको साझ मेरो जन्म भएको हो, उज्यालो ल्याएकोले तुरुन्तै नाम प्रदिप भनेर बोलाउनु भयो रे, तर खै नाम लिएर आयर नहुने रैछ, न समाज न देशलाइ नै उज्यालो छर्न सकियो।
Tweet media one
176
18
606
@realpbhattarai
Pradip Bhattarai
1 year
यहि मकै सुकाएर बेचेको भए ५ रुपैयाँ ! हरियो नै बेचेको भए २० रुपैया ! पोलेर बेचेको भए ५० रुपैया ! तर जब यो मकै राजनेता युगनेताको हातमा गयो १००० रुपैया ! तपाइँको क्षमताको कदर पनि यस्तै हो राजनेतामा आफूलाई समाहित गराउनुस क्षमताको मूल्य थाहा पाउनु हुन्छ। @kpsharmaoli
136
19
609
@realpbhattarai
Pradip Bhattarai
4 years
नेपाल विद्युत प्राधिकरणको कुनैपनी आयोजना समयमा पूरा भएको छैन। सबैभन्दा धेरै लागत लागेको छ। निजि क्षेत्रका आयोजनाहरू६०% भन्दाबढी चलाउन दिएको छैन। ४ रुपैयाँमा बत्ति किनेर १४ सम्म बेचिएको छ। त्यसकै प्रमुख कुलमान भगवान भएका छ्न। असफल आयोजनाका सफल प्रमुख।
470
57
602
@realpbhattarai
Pradip Bhattarai
4 years
जंगल मै सक्की सकेकालाई संसदमा ल्याउनु र संसदमा सिद्धि सकेकालाई एमालेमा मिसाउनु नै गम्भीर त्रुटी थियो जस्तो लागिरा छ
116
60
605
@realpbhattarai
Pradip Bhattarai
4 years
ए झ्यास हो । धेरै खुसी नहोउ! चुच्चे नक्शा ल्याउने आट भएको प्रधानमन्त्री केपि ओलि नै हुन।
141
46
594
@realpbhattarai
Pradip Bhattarai
2 years
श्री ५ बडामहारनी कान्ती को नामबाट अस्पतालको नाम कान्ती रैच्। साचैकै पुण्य काम राजा वीरेन्द्रबाट भएको रैछ्। यो अस्पताल नभएको भए के हुन्थ्थो? सबै प्राईभेट अस्पतालले पैसा चुसेपछि रिफर गर्ने गरिवका मध्यम बर्गमा उपचार सहुलियत मा गर्ने यहि अस्पताल हो। श्री ५ वीरेन्द्र अमर रहुन्।
Tweet media one
47
28
604
@realpbhattarai
Pradip Bhattarai
6 years
को हुन कथित बुद्धिजीवी ? - पृथ्वीनारायण शाहलाइ गाली गर्नेहरु - नाकामा गै नाकाबन्दीको पक्षमा उभिनेहरु - सिके रावतको रिहाइको माग गर्नेहरु - महेन्द्रलाइ गाली गर्नेहरु - दारु र भारु,डलरबाट पालितहरु - गाई काटनेलाइ साथ दिनेहरु - नागरिकता खुकुलो पार्नुपर्छ भन्नेहरु आउ भिडन तयार छु।
48
101
582
@realpbhattarai
Pradip Bhattarai
5 years
सरकार कहाँ छ? भन्नुहरु आँखा खोलेर हेर्नुस यहाँ छ सरकार । यसरी सुचारु भयो तातोपानी नाका ।
56
96
588
@realpbhattarai
Pradip Bhattarai
6 months
दर्हो दिएछ्न त ! आतङ्ककारी हरूलाइ !
63
58
597
@realpbhattarai
Pradip Bhattarai
6 years
बुढाबुढी दुबै काम गर्छौ,महिनाको१गते तलव आउँछ,आउने बित्तिकै स्कुलको फी पहिले तिर्छौ, अनि१महिनालाइ पुग्ने राशन र दवाइ किन्छौ।१ हजार बचत हुदापनि खुसिले गदगद हुन्छौं !तर नेताहरु महिनाको१८हजार आफनो खातामा आउदा पनि थाहा नहुने?कति पैसा हुदो हो खातामा।सबैभन्दा गजबको पेशा राजनीति रैछ।😂
26
98
588
@realpbhattarai
Pradip Bhattarai
2 years
केशव स्थापित जस्तो विकासबादि नेतालाई काठमाडौंका मतदाताले पराजित गरे, माइतीघर ,तिनकुने ठूला सडक , कोरोडोर सबै स्थापितले नै स्थापना गरेका थिए। बालेनले त्यो कामलाई निरन्तरता दिउन जितको शुभकामना ।
248
20
590
@realpbhattarai
Pradip Bhattarai
4 years
मैले हाम्रो प्रम विश्वकै सर्वश्रेष्ठ नेता हो धेरै समय अगाडि भनेकै हो, उहाँ बोल्दा पहिला नेपालमा तरङ्ग हुन्थ्यो । आजकाल नेपाल सहित भारतमा तरङ्ग ल्याउन थाल्यो हेर्दै गर्नुस भोलि विश्वमा नै तरङ्ग ल्याउने क्षमता राख्नुहुन्छ।
108
44
582
@realpbhattarai
Pradip Bhattarai
5 years
आज छोराको जन्मदिन । बिहानै पशुपतिनाथको दर्शन र पूजा गरेर आइयो। सबैले फरक फरक किसिमले जन्मदिन मनाउछ्न, हामीचाही मन्दिर गएर बत्ती बालेर पूजा गरेर मनाउछौ। केक काटनी मैनबत्ती निभाउने चलन चाहिँ छैन। छोरालाई जन्मदिनको शुभकामना ।❣️❣️❣️
Tweet media one
155
11
582
@realpbhattarai
Pradip Bhattarai
3 years
लकडाउन हुने सुनिश्चित भयो।
148
48
583
@realpbhattarai
Pradip Bhattarai
6 months
यो काठमाडौं हो ! बालेन मेयरको शहर
Tweet media one
347
11
574
@realpbhattarai
Pradip Bhattarai
8 months
केहि भन्नु छ?
Tweet media one
100
14
583
@realpbhattarai
Pradip Bhattarai
6 years
-निजामति कर्मचारी - घुस नखाइ काम नगर्ने -नेपाल प्रहरी- दवाब नदिइ काम नगर्ने - नेपाली सेना - व्यापार गरेर बस्ने - राम्रो पढेलेखेका - बिदेशमा पस्ने - निर्वाचीत प्रतिनिधि - दलाली गरेर बस्ने अनि कसरी बन्छ हो नया नेपाल ????
39
102
565
@realpbhattarai
Pradip Bhattarai
8 months
१७००२ अरू।कतिको ज्यान लिने हो ? क्या वात तोषिमा ! 🙏
45
56
562
@realpbhattarai
Pradip Bhattarai
6 years
बुबा - पुरुष हो छोरा - पुरुष हो भाइ - पुरुष हो दाइ - पुरुष हो ब्रम्हा, बिस्णु, शिव - पुरुष नै हुन। आमा- महिला हो बैनी - महिला हो छोरी - महिला हो बुहारी - महिला हो सरस्वती , दुर्गा, भगवती- महिला नै हुन त्यसैले बलात्कारीलाइ मात्र गाली गरौ। सबै पुरुषलाई बलात्कारी नसम्झनुस।
17
141
546
@realpbhattarai
Pradip Bhattarai
4 years
नेपाली पछाडी हट्यो ! भन्दै आजतक देखि सबै भारयिय च्यानलहरू खुसी मनाएका छ्न। संविधान संसोधनलाई केही दिन रोक्न काङ्ग्रेसको मागले यस्तो हुन गएको हो। नेकपासग दुई तिहाई छैन। काङ्ग्रेसले तुरुन्तै संविधान सम्सोधनको पक्षमा निर्णय गरोस। होइन भने जनता धेरै दिन कुर्ने पक्षमा छैनन।
45
68
554
@realpbhattarai
Pradip Bhattarai
4 years
आज १६८ जना नेपालीलाई युएई बाट ल्याइदै छ। सरकार खै भन्नेहरू आँखा च्यातेर हेर।
333
36
534
@realpbhattarai
Pradip Bhattarai
6 months
यो गठबन्धन अब घाम र जुन रहेसम्म रहन्छ!
Tweet media one
278
12
560
@realpbhattarai
Pradip Bhattarai
3 years
राजाको छोरा भएर पारस साह एक्लै हिडन सक्ने तर जनताको नेता हु भन्नेले सयौ सुरक्षाकर्मि लिएर हिडदैछ्न। सानको लागि हो कि सुरक्षाको लागि हो। बालुवाटार जग्गाको २० औ अर्व रूपैयाँ भ्रस्टाचार गर्नेलाइ नसमाउने पारसशाहलाई हेल्मेट नलाउदैमा समाउने लेखौ कि जस्तो लागेको थियो तर लेखिएन। 😄
62
58
562
@realpbhattarai
Pradip Bhattarai
1 year
सुत्नु भएको छैन होला? म पनि सुतेको छैन! आजको ज्ञानेन्द्र शाहिको प्रस्तुति सुन्नुस ! नयाँ युवा ! एमालेका माननियहरू किन यसरी शब्द शब्द अध्ययन गर्दैनन् ? किन बोक्रे भए? किन अल्छी भए? एकपटक सोच्नुहोस ! @kpsharmaoli @bpaudel1959
@realpbhattarai
Pradip Bhattarai
1 year
३ करोड नेपालीले सुन्नु पर्ने
22
40
414
62
54
558
@realpbhattarai
Pradip Bhattarai
6 years
पोहोर दशैको मुल्य चिनी - ७० प्याज -६० कुखुराको मासु -३६० तेल २६० अहिले दशैको मूल्य चिनी -४९ प्याज -२९ कुखुराको मासु -२९० तेल -१९० महङी बढ्यो कि घटयो मान्यवर?
101
66
536
@realpbhattarai
Pradip Bhattarai
9 months
चल्लाको विरामिलाई रागाको खर्च! कचौरामा अटने २०/३० जना मान्छे विरुध्द राज्य डरले थुरथुर भएको छ! दुर्गा प्रसाईको आन्दोलनको कन्तविजोक !
Tweet media one
210
23
551
@realpbhattarai
Pradip Bhattarai
4 years
रामको जन्मभुमि नेपालवाट सबै मित्रहरूलाई विहानको नमस्कार !
66
31
546
@realpbhattarai
Pradip Bhattarai
4 years
लौ साथीहरू हो। मैले नयाँ प्रयोग ल्याई। किन चिन्ता १ रुपैया २५ पैसामा १८०×१८० mm को गुणस्तरीय मास्क तयार हुने रैछ। तपाईं पनि तयार पार्नुस। चिन्ता लिने होइन उपाय खोज्ने हो। धन्यवाद पक्कै गाली गर्नुहुने छैन। प्रसंशा पाउनेमा ढुक्क छु।
94
70
546
@realpbhattarai
Pradip Bhattarai
2 years
बालेनले राम्रो काम गरून्जेल एमालेको सहयोग रहने छ। एमालेका कुनै नेताले उनको विरोध गरे त्यो व्यक्तिगत कुरा मात्र हो।
108
16
545
@realpbhattarai
Pradip Bhattarai
5 years
पिताजी हिजो बैकुण्ठवास भएको हुनाले हिजोदेखी हामी पशुपतीनाथको कृयापुत्री भवन कोठा १७ र १८ मा बसेका छौं ।
348
25
541
@realpbhattarai
Pradip Bhattarai
5 months
स्वर्णिम बाग्लेले जितेपछि तनहुको बाटोमा पनि सुन नै सुन भएछ! जान्नेलाइ छानेपछि यस्तै हो!
Tweet media one
166
38
546
@realpbhattarai
Pradip Bhattarai
5 years
Fastest growing economies in Asia: Bangladesh - 8.13% Nepal - 7.9% Bhutan - 7.4% China - 6.9% Myanmar - 6.8% Philippines - 6.7% Malaysia - 5.9% Pakistan - 5.4% Indonesia - 5.1% India - 5% यो भन्दा खुसी के हुन्छ र? ट्विटरमा भेटेर पोस्ट गरे। आनन्द अनुभुती भयो।
75
97
538
@realpbhattarai
Pradip Bhattarai
2 years
पृथ्वीनारायण शाहको शालिक भत्काउने अनि प्रचण्डको छोराको सालिक बनाउने? कस्तो देशमा हामी छौ? प्रचण्ड तपाईको छोराको योगदान के छ यो मुलुकको लागि @cmprachanda
73
37
542
@realpbhattarai
Pradip Bhattarai
6 years
फेसबुक खोल्यो, " रबि लामिछाने " ट्विट खोल्यो, " मुसा" युटुव खोल्यो " असोक दर्जी " हे भगवान अब के खोलौं ? 😂😂😂😂😂
59
70
523
@realpbhattarai
Pradip Bhattarai
1 year
केहि भन्नु छ?
Tweet media one
Tweet media two
221
40
532
@realpbhattarai
Pradip Bhattarai
4 years
नेपालको एनजीओ प्रतिबन्ध लगाएको दिन आधा समस्या समाधान हुन्छ।
111
32
530
@realpbhattarai
Pradip Bhattarai
4 years
राजनेता,युगपुरुष, युगान्तकारी नेता जनताको प्यारो प्रधानमन्त्री केपी शर्मा ओलीको अटल बिश्वास, दृढ इच्छाशक्ति तथा चट्टानी अडानका कारण आज हाम्राे सम्पुर्ण भूमी सहितकाे नक्साले संबैधानिक मान्यता पायो। यस्ता नेता एकयुगमा एकजना मात्र जन्मनेछ्न। प्यारो नेता @kpsharmaoli लाई हार्दिक नमन
Tweet media one
100
32
524
@realpbhattarai
Pradip Bhattarai
6 years
डा उपेन्द्र देवकोटा कहाँ पढेका थिए ? डा भोला रिजाल कहाँ पढेका हुन? डा भगवान कोइराला कहाँ पढेका हुन? ड रामेश।कोइराला कहाँ पढेका हुन? डा गोबिन्द केशीले कहाँ पढेका हुन? बाहिर डा पढन होइन सर्टिफिकेट किन्न जान्छ्न भन्ने गगन थापालाइ मेरो प्रश्न ? उतर देउ थापा काजी , कि मुखमा लगाम लगाउ।
41
128
522
@realpbhattarai
Pradip Bhattarai
4 years
२२ हजार छन रे भारतीय दूतावासबाट तलव खाने यसमा कति राजनीतिज्ञ होलान, कति पत्रकार होलान, कति समाजसेवी होलान, कति नागरिक समाजका अगुवा होलान । चानचुनेलाई के को तलव दिन्थे र? यो नाम सार्वजनिक गरेदेखी नेपालको राजनीति प्रशासन सबै क्षेत्रमा सुधार हुनेथियो।
64
90
510
@realpbhattarai
Pradip Bhattarai
2 years
२ बजे नागरिकता, ३ बजे सभापति ! ५ बजे गृहमन्त्री ! !
58
13
525
@realpbhattarai
Pradip Bhattarai
6 years
बलात्कारीलाइ इन्काउन्टर गर भन्नू मेरो गलत तर्क रैछ, बरु आजिवन काराबास ठिक रैछ। कंचनपुरमा एक निर्दोष मर्ने रैछ, बलात्कारी मख्ख पर्ने रैछ। कहिलेकाही गलत बोलिन्छ आक्रोसमा आइन्छ।
22
55
503
@realpbhattarai
Pradip Bhattarai
4 months
ज्यान हत्केलामा राखेर काम गरेकोमा सलाम !
Tweet media one
6
47
520
@realpbhattarai
Pradip Bhattarai
6 years
-माओवादीलाई उचाले गाउका मठमन्दिर,समाज र सस्कृती ध्वस्त बनाए -जनजातिलाइ राज्य दिन्छु भनेर उचाले, कृश्चि��न धर्म दिएर थचारे, - मधेसलाई उचाले,चर्च दिई थचारे -महिलालाइ उचाले,परिवार ध्वस्त बनाए - अहिले पत्रकारलाइ उचालेका छ्न, उचाल्ने एउटै हो, उचालिने फरक हुन।अब त सचेत बनौ,
23
68
504
@realpbhattarai
Pradip Bhattarai
3 years
एमाले मुख्यालयमा कमरेड लालबाबु पण्डित सग
Tweet media one
41
11
505
@realpbhattarai
Pradip Bhattarai
2 years
✍️धेरै विरामी हुँदा उपचार गर्ने वीर र शिक्षण अस्पताल,सुत्केरी गराउने प्रसुती गृह अस्पताल र बच्चा उपचार हुने कान्ति अस्पताल सबै राजाको पालामा बनेको रैछ। गणतन्त्र आएपछी जनता लुट्ने ग्राण्डी, बयोद्दा, हेम्स, नर्भिक जस्ता अस्पतालको विकास भएको रैछ। समाजवाद त्यो बेलामा थियो कि अहिले?
66
49
517
@realpbhattarai
Pradip Bhattarai
3 years
बैक लुट्नु अगाडिको अबस्था यस्तो रैछ। लुटेपछि प्लेन नै चार्टर गर्ने क्षमता बनाएछ्न।
Tweet media one
76
49
510
@realpbhattarai
Pradip Bhattarai
6 years
ओभरसियर लाल लाई पृथ्वी नारायायण शाह मन नपर्नुमा उनको दिब्य उपदेश प्रमुख कारण रहेछ ! घुस लिन्या र घुस दिन्या दुवै ………!! सन्दर्भ : किनकि उनि घुस सहित कार्वाहिमा परेका रहेछ्न । 😂😂😂😂😂😂😂😂😂
19
85
510
@realpbhattarai
Pradip Bhattarai
5 years
यसरी मन्त्रीलाई बदनाम गर्न पाइन्छ? अतिथिलाई अपमान गर्न पाइन्छ?
165
79
505
@realpbhattarai
Pradip Bhattarai
3 years
देउवा जी आज असार ४ हो कि साउन ४ ! जावो एउटा व्यानर बनाउन नजान्नेले देश के चलाउलान?
Tweet media one
200
57
500
@realpbhattarai
Pradip Bhattarai
4 years
कार्की पार्टी प्यालेसको अध्यक्ष हुनुभएकोमा आदरणीय नेता माधव नेपाललाई हार्दिक बधाई र सफलताको शुभकामना ।😄
64
20
504
@realpbhattarai
Pradip Bhattarai
2 years
बालेन साह सोसल मिडियाको हिरो बाट समाजको हिरो हुदै गएका छ्न।
68
20
503
@realpbhattarai
Pradip Bhattarai
3 years
वृद्धभत्ता ५००० मात्र होइन बिस्तारै १० हजार पुर्याइने छ । जल्नेहरू जल्दैगर। आफ्ना बा हजुरबुबा हजुरआमा आमाले भत्ता पाउदा जल्नेहरू मानव होइनन् दानव हुन।
86
19
495