Tanka Dahal Profile Banner
Tanka Dahal Profile
Tanka Dahal

@shishirdahal

11,098
Followers
89
Following
1,076
Media
3,330
Statuses

Soft. Engineeer @Microsoft - सितापुरी देखि माइक्रोसफ्ट सम्म पहिला सिकाएर परिक्षा लिने गुरु अनि पहिला परिक्षा लिएर पछि सिकाउने जिन्दगी दुवै उत्तिकै महत्वपुर्ण छन्

Seattle WA USA
Joined June 2009
Don't wanna be here? Send us removal request.
@shishirdahal
Tanka Dahal
2 months
सिरोहिया होस् कि लामिछाने, पाण्डे होस् कि दाहाल, राई होस् कि महतो : नागरिकता पुतलीको खेल होइन, यसको दुरुपयोग राज्यमाथिको अपराध हो, छानबिन र कारबाही हुनुपर्छ।
41
270
1K
@shishirdahal
Tanka Dahal
2 months
कम्तिमा मिडियामा राख्ने पोल त डेमोक्रेटिक बनाउन सिक, सबै option आफ्नै पक्षमा आउने पनि पोल हुन्छ? फरक बिचार लाई कसरी दबाउने हो, त्यो कसैले कान्तिपुरबाट सिकोस
Tweet media one
121
263
1K
@shishirdahal
Tanka Dahal
1 month
यिनले जोगाउन खोजेको न्युरोडको इतिहाश
Tweet media one
56
268
1K
@shishirdahal
Tanka Dahal
5 months
जहाँ छन् बुद्धका आँखा...
Tweet media one
37
7
1K
@shishirdahal
Tanka Dahal
1 month
भिडियो editing हुदैछ, चाँडै आउदैछ। घटना अहिले सुरु भएकै होइन, सुरु अन्तैबाट भएको हो. चुरो अन्तै छ। सबको चिरफार गरेको छु। Stay tuned...
Tweet media one
70
73
963
@shishirdahal
Tanka Dahal
1 month
बालेनको केही तरिका गलत होलान तर न्युरोडको केस clearly पोलिटिकल हो र comission को खेल छ। यसमा मेरो पूरा समर्थन बालेन लाई ! राम्रो काम गर्न खोज्नेलाई गर्न त देउ 🤔🤐
25
106
840
@shishirdahal
Tanka Dahal
5 months
आवास क्षेत्र भित्र कुनै पनि कलकारखाना र मेन पावर कम्पनि चलाउन नपाइने महानगरको उदघोष कस्तो लाग्यो?
79
42
819
@shishirdahal
Tanka Dahal
2 months
साहु र कर्मजिवी फरक हुन्: १. मिडिया साहु ब्यापारी हुन् पत्रकार होइनन, तिनलाई पक्ड्दा प्रेस स्वतन्त्रता हनन हुदैन २. हस्पिटलका साहु ब्यापारी हुन्, तिनलाई पक्ड्दा स्वास्थ्य क्षेत्रमाथि धावा बिलेको हुदैन २. कलेजका साहु ब्यापारी हुन्, तिनलाई पक्ड्दा शिक्षा क्षेत्र माथिको धावा हुदैन
33
171
772
@shishirdahal
Tanka Dahal
1 month
🔥☄️
Tweet media one
15
80
760
@shishirdahal
Tanka Dahal
5 months
मैले प्रस्ट भनेको छु - म पत्रकार होइन, जनतामा सहि सूचना पुर्याउन मात्र खोजेको हो। यहि क्रममा मैले धेरैको निन्द्रा उडाएको छु, धेरै आलोचक पनि कमाएको छु. केही त्यस्तै निन्द्रा हराएका हरुले मलाई केहि आरोप पनि लगाउदै गरेको देखेँ, तिनलाई नेपालको कानून पढ र बुझ मात्र भन्छु। ++👇👇
58
45
729
@shishirdahal
Tanka Dahal
5 months
चाँडै नै अर्को एउटा बैंक घोटालाको पर्दाफास गर्दैछु। राष्ट्रबैंक, अदालत, उच्च तहका अधिकारी र केही पार्टीका ठुलै मानिस समेत संलग्न भएर आफ्नालाई चोख्याएर सोझा जनतालाई फ़साएक रहेछन। कति गर्यो भने चाही "too much" हुने हो नेपालमा? रक्षक सकिएर भक्षक मात्र बाँकी भएका हुन् अब नेपालमा?
35
83
709
@shishirdahal
Tanka Dahal
2 months
सानु दा पनि सँगै परेछन, airport ट्रेन मा 😁
Tweet media one
23
6
677
@shishirdahal
Tanka Dahal
1 month
आजको पुस्ताले कसले कति बर्ष जेल बस्यो, कसले कुन आन्दोलनमा कति लाठि खायो, कसको बाउ को थियो - यो सब मतलब राख्दैन। कसले देशको लागि राम्रो काम गर्दैछ र को भ्रस्टाचारीको मतियार मात्र बन्दैछ, त्यो मात्र मतलब राख्छ। परिवर्तन यसै गरि आउने हो 🙏🏻 #optimistic
20
95
663
@shishirdahal
Tanka Dahal
8 months
एउटा मान्छे, त्यो पनि बिबादास्पद, उसले यतिको भिड जम्मा पार्न सक्छ, त्यो पनि सिंगो सत्ता र प्रतिपक्ष मिलेर पेल्दा पनि, भने सोच्नुस मानिसहरु मा frustration कति होला? यो आगोको झिल्को हो, बेलौमा सुनिएन भने आगोको मुस्लो बन्न बेर लाग्दैन।
16
86
636
@shishirdahal
Tanka Dahal
6 months
मुद्रा अपचलन कानून छ नेपालमा, यो vdo मा देखाएका प्रमाणको आधारमा त बिनोद चौधरी अहिले जेलमा हुनुपर्ने हो. आफै कानुन बनाउने ठाउँ मा छन्, गलत कानुन छ भने परिवर्तन गरुन तर उनैको समर्थनमा केही मानिस देख्दा LOL बाहेक केहि भन्न सकिन
Tweet media one
22
135
632
@shishirdahal
Tanka Dahal
8 months
कांग्रेस भित्र यस्ता मान्छे पनि छन् र मात्र थोरै भए पनि आश जागेर आँउछ, नत्र त
30
109
625
@shishirdahal
Tanka Dahal
2 months
हाम्रो परिवार २ लाख नाघेको छ। तपाईहरु ले देखाउनु भएको मायाँ र बिस्वाश मर्न दिने छैन। ठूलो हौसला मिलेको छ, सिक्दैछु,अझ राम्रो गर्दै जानेछु 🙏❤️
Tweet media one
44
14
603
@shishirdahal
Tanka Dahal
6 months
: चौधरी ग्रुपको ब्यापारिक साम्राज्य, offshore लगानी र मुद्रा अपचलनको भित्रि रहस्य त यस्तो पो रहेछ...
Tweet media one
28
138
590
@shishirdahal
Tanka Dahal
3 months
रबि लामिछाने बिरुद्ध अमेरिकामा चलेका ९ वटै केसको अदालती detail मेरो हात परेको छ। केहि रबिको पक्षका लाई खुसी लाग्ने कुरा, केहि बिपक्षका लाई खुसी लाग्ने कुरा छन्। प्रचार गरिएको जस्तो ठ्याक्कै पनि होइन, पुरै झुटो पनि होइन। ५०-५० : stay tuned 🙏🏻
70
33
578
@shishirdahal
Tanka Dahal
5 months
मलाई कमेन्ट - तँ कान्तिपुर लगायत ठूला मेडियाको बिरोधि होइनस र? मेरो जवाब प्रस्ट छ - म मेडियाको होइन तिनले लिएको बाटोको, नीतिको र प्रोपगाण्डाको बिरोधि हुँ, मेडियाले दह्रो प्रतिपक्ष बन्नु पर्ने हो तर उल्टो बाटो हिड्नेहरु संग हो मेरो बिरोध. नत्र मेडियाले नै हो समाजलाई बाटो देखाउने।
33
52
578
@shishirdahal
Tanka Dahal
1 month
आज न्युरोडमा जुन रफ्तार देखियो, त्यसको आधा मात्र रफ्तार अरुतिर देखाएको भए नेपाल स्वर्ग भैसक्थ्यो। नेपाल गरीब छैन, गरीब बनाइएको हो !
7
72
579
@shishirdahal
Tanka Dahal
6 months
Tweet media one
6
12
554
@shishirdahal
Tanka Dahal
6 months
वास्तविकता यहि हो, केहि समय पछि बौद्धिक खडेरी पर्ने सम्भावना @RabindraMishra
25
97
542
@shishirdahal
Tanka Dahal
2 months
"पत्रकार" जीवन क्षेत्रिले space मा मेरो बारेमा "review" गरेछन. मिडियालाई माफिया भन्यो भनेर खुब चित्त दुखेको रहेछ। english उल्था नमिलेकोले english सिक्न सुझाब पनि रहेछ।नस्लबादी देखि झुट फैलाउने सम्म सबै आरोप रहेछ। अब चाही केहि जस्तो छ जिन्नगी मा 🤣
73
28
544
@shishirdahal
Tanka Dahal
1 month
बर्षौ सम्म पनि बाटो बनेको छैन भने बालेनलाई बोलाएर छेउ कुना कोतर्न लगाउनुस, सडक बिभागले २ दिन भित्रमा नयाँ बाटो बनाइदिन्छ ! फास्ट ट्रयाकमा काम गर्ने काइदा 🤐🤣
15
71
541
@shishirdahal
Tanka Dahal
7 months
हिजो काकाले आफ्नी छोरीको बिरुद्ध बोल्ने सबै गणतन्त्र बिरोधि घोषित गरे। आज यिनले "क्रिस्चनलाई मान्दिन भन्नु संबिधान मान्दिन भन्नु हो", च्याप्प समातेर जेल हाल्नु पर्छ भनेर उर्दी जारी गरेछन। माओबादी सोचे भन्दा स्पिड मा स्खलित हुदैछ।
66
126
525
@shishirdahal
Tanka Dahal
6 months
(प्रमाण सहित) अमेरिका सँग मा'ओबादीको यस्तो साँठगाँठ - बाहिर "बिस्तारबादी", भित्र "पालनहार"?
17
162
521
@shishirdahal
Tanka Dahal
2 months
नेपाल बारले हिजो कैलाश सिरोहियाको समर्थनमा निकालेको बिज्ञप्ति भित्र छलफल नै नगरी ल्याइएको र अदालतमा प्रवेश गरिसकेको र न्यायिक निरूपणमा रहेको मुद्दामा बार नेतृत्व किन बोलेको ? भनेर अधिबक्ता सदस्यहरूले प्रश्न उठाए छन् ! किन र के का लागि हतारमा बिज्ञप्ति आएको रहेछ? बाँकी आफै बुझ्नुस
Tweet media one
Tweet media two
17
133
528
@shishirdahal
Tanka Dahal
7 months
जब नेपालको संबिधान २०७२ बन्दै थियो, के के भएछन त चलखेल, उतैका हरुको मुख बाट सुनौ : 🤫😤😬
21
157
507
@shishirdahal
Tanka Dahal
2 months
अब चाही केहि होला जस्तो छ है 😁🤐🫣🤭
24
59
489
@shishirdahal
Tanka Dahal
3 months
मस्त, ब्यस्त, स्वस्थ ! हाँसौ, हसाऔँ !!
Tweet media one
14
11
480
@shishirdahal
Tanka Dahal
1 month
छाया सेन्टरमा भू-माफिया : यसरी हडपियो अरबौको सरकारी सम्पति । पुरातात्विक पोखरी खोइ? | TechTanka
Tweet media one
14
94
475
@shishirdahal
Tanka Dahal
2 months
Tweet media one
16
41
463
@shishirdahal
Tanka Dahal
5 months
एउटा पाँच तारे होटलले prime location को आफ्नो personal जग्गा बिगत ५७ बर्ष देखि हडपेको भन्दै एउटा गरीब किसान परिवारको कथा ठूला मेडियाले र अरु कसैले नबोलिदिए पछि हामीले बोलिदिने हिम्मत गरेका छौं। Pls Watch and provide feedback
Tweet media one
20
81
465
@shishirdahal
Tanka Dahal
6 months
भोलि गुदि खोतल्ने गरिको video आउदैछ, त्यसले बताउने छ धेरै कुरा त। "कालोधनको साम्राज्य" . Stay tuned...
@BinodKChaudhary
Binod Chaudhary
6 months
हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ Details: 👇
Tweet media one
54
18
223
25
47
462
@shishirdahal
Tanka Dahal
9 months
दुर्गा प्रसाईं प्रति मेरा पनि केही असहमति छन तर बोले बापत कालो मोसो? हिजो राजाको शासनमा बोल्न पाइएन भनेर बोल्न पाउने गणतन्त्र ल्याएको होइन? कसैले बोल्दा किन यत्रो आपति ? पोल खुल्यो भनेर? अतिबादी जो सुकै होस् मुर्दाबाद !!
Tweet media one
23
56
453
@shishirdahal
Tanka Dahal
6 months
Growing old is mandatory, growing up is optional. Birthday reminds me growing older, wishes helps me growing up. In the end, it’s not the years in your life that counts- it’s the life in your years.
Tweet media one
125
5
444
@shishirdahal
Tanka Dahal
1 month
छाया सेन्टरमा भू-माफिया : यसरी हडपियो अरबौको सरकारी सम्पति । पुरातात्विक पोखरी खोइ? | TechTanka
11
81
452
@shishirdahal
Tanka Dahal
8 months
हिजो अस्ति सम्म पनि दुर्गा प्रसाई अलिक आराजक भो भन्ने सोच राख्ने म जस्ता मान्छेहरु लाइ पनि जबर्जस्ति दुर्गा प्रसाईको समर्थक बनाएर छोड्ने भो एमालेले ! यसरि राति राति मान्छे बसेको ठाउ बाटै थर्काएर हटाउने अधिकार यी एमालेका YCL लाई कसले दिएछ? कानुन नामको खोस्टो नेपालमा छ कि छैन हौ ?
37
154
438
@shishirdahal
Tanka Dahal
4 months
इन्टरनेटको नाममा यसरी हुन्छ अरबौ रुपैयाको कालो धनको कारोबार (प्रमाण सहित)
8
109
435
@shishirdahal
Tanka Dahal
2 months
म कानूनको बिद्यार्थी होइन तर कानून पढाउने शिक्षकहरुले मेरो भिडियो "source of example" को रुपमा प्रयोग गर्नुहुन्छ भनेको सुन्दा धेरै खुशी लाग्यो। एक जना शुभचिन्तकले पठाउनु भएको message 🙏🏻❤️👇
Tweet media one
18
18
430
@shishirdahal
Tanka Dahal
7 months
"मादल चोर" र "म्याथ सिक्ने" नभनी "मादल चोर" र "म्याथ सिक्ने" भन्ने तरिका त यो पो त 🤔😀🤯
32
66
423
@shishirdahal
Tanka Dahal
6 months
जो तर्कले जित्न सक्दैन र जवाब दिँदा "तँ" मा उत्रिएर गाली प्रयोग गर्छ, बुझौँ त्यसको औकात त्यति नै हो, ऊ मानसिक रोगले ग्रस्त छ। त्यस्तालाई उल्टै जवाब फर्काएर जवाबकै बेइज्जत र समय बर्बाद नगरौ, सिधै block हानौ। नेपाली X community लाइ स्वच्छ राखौ। -जनहितमा जारि 🙏🙏🤐
14
35
424
@shishirdahal
Tanka Dahal
1 month
video एडिट गर्न नेपाल पठायो, कहिले इन्टरनेट छैन, कहिले बत्ति छैन, कहिले आमा बिरामी भइन, कहिले दाजुको बिहे थ्यो, कहिले कम्प्युटर क्र्यास भो - २ दिनमा सकिने काम हप्तामा पनि सकिएन। हैरान छ हो नेपाल तिर 🤔🤐😞
71
20
428
@shishirdahal
Tanka Dahal
5 months
सुरक्षाकर्मीले धेरै राम्रो काम गरेछन। त्यसरी सानो पोकामा चिनी, तेल, साबुन जस्ता कुरा भरेर ल्याउने हो त? बोर्डरबाट त सून र तस्करीका सामान त्यो पनि गाडीमा हालेर पो कटाउने हो त। देशकै बेइज्जत गर्नेहरु लाई ठीक पारेछन ! स्याबास !!
33
84
415
@shishirdahal
Tanka Dahal
9 months
नेपलकै हरु चाँही autumn festival भन्दा रहेछन, बिदेशका हरु चाँही नेपालीमै दसैंको शुभकामना दिँदा रहेछन । भुटानि PM दसैंको शुभकामना नेपाली मा दिदै
7
45
414
@shishirdahal
Tanka Dahal
2 months
सरकारलाई तिर्नुपर्ने tax नतिर्ने, इंडियाबाट bandwidth किनेर पैसा चाही डलरमा hongkong पठाउने, बक्यौता तिर अनि मात्र सटही सुबिधा दिन्छु भन्दा इन्टरनेट नै काट्ने, यो माफिया होइन भने माफियाको परिभाषा के हो? पुरा यो video मा
13
102
414
@shishirdahal
Tanka Dahal
9 months
Thanks a lot for your support 🙏🏻❤️
Tweet media one
43
4
396
@shishirdahal
Tanka Dahal
7 months
यो video नेपाल तिर "unavailable" देखाउन थाल्यो रे, कतै सरकारको निशानामा त परेन भन्ने जिज्ञासा आएको छ। नेपाल तिर हुने साथीहरुले एक पटक confirm गर��दिनु होला।चल्दैछ कि चल्दैन? नेपालकै सबै भन्दा ठूलो बैंक ठगीको पर्दाफास . CIB, राष्ट्रबैंक, अदालत र सरकार...
149
55
395
@shishirdahal
Tanka Dahal
3 months
Diplomacy मा यस्तै हुने हो है, अरु तिर पनि ! बिरोधको लागि मात्र बिरोध नगरौ ! 🙏🏻
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
17
51
391
@shishirdahal
Tanka Dahal
7 months
राजा त्रिभुवनले युरोपमा उपचार गर्न जान पैसा चाहियो भनेर निबेदन लेखेको र सिंहदरबारले मागेको रकमको ५०% मात्र approve गरेको देखिए बाट त्यो बेला पनि खर्चमा राजा होइन सरकारकै लगाम रहेछ भन्ने बुझियो।
Tweet media one
16
78
383
@shishirdahal
Tanka Dahal
2 months
जनकपुरमा ५ तारे हस्पिटल छन् कि छैनन्? बुकिंग भैसकेको हो? 🤐🤔
31
34
384
@shishirdahal
Tanka Dahal
6 months
for full video
8
57
374
@shishirdahal
Tanka Dahal
5 months
14
46
372
@shishirdahal
Tanka Dahal
7 months
यो कोठाभरि रहेको अनि यतिका मान्छे लागेर गन्दै गरेको पैसा हालसालै इंडियाका एक राजनीतिज्ञको घरबाट छापा मारेर जफत गरिएको अबैध पैसा हो। ४ दिन लगातार गन्दा पनि सकिएको छैन. नेपालमा पनि यसै गर्ने हो भने कतिको घरबाट यस्तो पैसाको बिटो निस्कन्थ्यो होला?
12
63
373
@shishirdahal
Tanka Dahal
4 months
बुझ्नेलाई श्रीखण्ड
Tweet media one
39
52
369
@shishirdahal
Tanka Dahal
2 months
[Part-2]
12
66
368
@shishirdahal
Tanka Dahal
5 months
हारेकालाई जिताएको र जितेकालाई हराएको मा आत्मालोचना गर्दै पाकिस्तानका Chief Electoral officer ले आफ्नो गलत कामले देश टुक्रने दिशा तर्फ जान लागेकोले आफु सहित प्रधान न्यायाधिस र मुख्य निर्वाचन अधिकृत समेतलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन्।
15
76
359
@shishirdahal
Tanka Dahal
5 months
अस्ति online order गर्दा २० सेन्ट बढि तिरेछौ, हामीले फिर्ता पठाइदियौ भनेर २० सेन्टको चेक आज घरमै आइपुग्यो। नेपालतिर यस्तो हुन अझै कति कुर्नुपर्ला?
Tweet media one
47
21
357
@shishirdahal
Tanka Dahal
9 months
एउटा हत्यारोले अर्को हत्याराहरुको पोल खोल्दैछ, टिभीमै आएर, त्यो पनि किटानी सहित, सबैलाई सरकारले आममाफी दिन्छ, अदालत ट्वा परेर हेर्छ ।अझै देशमा न्याय-ब्यबस्था छ भन्दै भाषाण गर्छन् स्वाँठहरु ।🤐🫣😡🤬
29
115
357
@shishirdahal
Tanka Dahal
1 month
serious traffic offenders लाई अमेरिकातिर पनि सामाजिक सेवामा लगाइन्छ तर त्यसको निर्णय बाटोमा बस्ने ट्राफिक प्रहरीले होइन अदालतले गर्छ, कानुन छ त्यसको लागि। काम राम्रो हुने वाला थियो तर हतारमा, कानुननै नबनाई, बिधि नपुर्याई गरेकोले खराब भयो। सस्तो लोकप्रियताले डुबायो !
13
31
358
@shishirdahal
Tanka Dahal
1 month
[ Clip-2]
9
61
344
@shishirdahal
Tanka Dahal
4 months
सरकारी जग्गामा होटेलको रजगज । Money Laundering मा ADB समेतको मिलेमतो ? कारवाही कसले गर्ने ?
Tweet media one
2
83
334
@shishirdahal
Tanka Dahal
6 months
नेपालमा केहि वर्ष यता भैरहेका घटना र पात्रहरु १९७० पछि सिक्किममा भएका घटना र पात्र संग ठ्याक्कै मिल्छन।"मिसन र" भन्ने पुस्तकमा RK यादबले खुलेरै "RAW" अनि "IB" को प्रायोजनमा त्यो कसरि गराइयो भनेर लेखेकाछन ।लेन्डुपहरु कसरि जन्मााइन्छन र प्रयोग गरिन्छन, त्यो जान्न पढ्ने पर्ने रहेछ।
5
57
334
@shishirdahal
Tanka Dahal
7 months
अमरेस कुमार सिंग त आगो नै भएर पो निस्के त, हिजो सम्म कांग्रेसले तर्साएरै राखेको थियो कि बल्ल चेत खुलेको हो? केहि चाही हुन्छ जस्तो छ अब 🫣🤔
Tweet media one
24
42
330
@shishirdahal
Tanka Dahal
6 months
16
58
327
@shishirdahal
Tanka Dahal
5 months
एकजना लेडीको fake account बनाएर दुख दिएको खबर पाए पछि मैले सहयोग गरेर त्यस्ता सबै account हटाउन सफल भयौँ। यदि तपाइको पनि यस्तो समस्या परेको छ (विशेष गरी copyright र अर्काको नाममा फेक एकाउन्ट बनाउने ) भने भन्नुहोला। सकेको सहयोग गर्नेछु 🙏🏻❤️
Tweet media one
10
25
329
@shishirdahal
Tanka Dahal
8 months
मैले माइक्रोसफ्ट join गर्दा यिनै CEO थिए, employee friendly तर share price लान सकेनन। Windows 8 release हुदा सबै लाइ $8888 bonus दिएको याद छ। बोल्न थाले भने चाही अहिले नै आएर कुट्छन कि जस्तो। All history now...
6
14
320
@shishirdahal
Tanka Dahal
6 months
Tweet media one
26
4
324
@shishirdahal
Tanka Dahal
2 months
कैलाश सिरोहियाको नागरिकता नक्कली नै हो त ? फ्याक्ट चेक र प्रमाणले के देखाउछ?
Tweet media one
27
59
324
@shishirdahal
Tanka Dahal
6 months
३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना ।
Tweet media one
5
12
322
@shishirdahal
Tanka Dahal
6 months
माल्दिब्स र इंडियाको अहिलेको टसलले यही सिकाउछ - इंडिया जति चाहन्छ राष्ट्रवादि हुन सक्छ तर उसका छिमेकीहरु र तिनका नेतालाई राष्ट्रवादि हुने छुट छैन। अब चाडै माल्दिब्सका रास्ट्रपति सत्ताच्युत भए भनेको सुन्नुपरे अचम्म नमाने हुन्छ।
Tweet media one
24
34
320
@shishirdahal
Tanka Dahal
8 months
Tiktok नेपालमा tax purpose को लागि दर्ता पनि भएको रहेछ, content moderate गर्न tool पनि दिएको रहेछ, केहि लाख account सरकारको अनुरोधमा delete पनि भएका रहेछन. अचानक बिदाको मौका पारेर बन्द गर्नु अनि भ्रान्तिपुरले हँ मा हँ मिलाउनु संयोग मात्र हुन सक्दैन
9
83
326
@shishirdahal
Tanka Dahal
7 months
दुइवटा सर्बहारा का हिमायती हरुको छोरी र नातिनीको बिहे को रमझम हेरे पछि पक्का विश्वास लाग्यो, देशमा गणतन्त्र चाही फापेकै रहेछ
17
54
319
@shishirdahal
Tanka Dahal
4 months
🤔🙏🏻
Tweet media one
26
18
319
@shishirdahal
Tanka Dahal
5 months
ठाउँ चिन्नुस नेपाल? होइन स्विजरल्यान्ड? होइन त्यसो भए कहाँ हो त? ❤️🙏🏻
Tweet media one
27
2
316
@shishirdahal
Tanka Dahal
4 months
दुरसंचार माफियाले कसरि नेपाल टेलिकम डुबाउने दिशा तिर लैजादै छन्, त्यो बारेको यो पहिलो पार्टको खोजमुलक video हेरेर सुझाव दिनु होला।
Tweet media one
6
78
316
@shishirdahal
Tanka Dahal
3 months
रबि लानिछानेले अमेरिकाको नागरिकता त्यागेकै छैन भन्ने पनि तर्क देखेँ। अमेरिकाको नागरिकता कसले लियो त्यो public हुदैन तर कस्ले त्याग्यो त्यो public record हुन्छ, थोरै मेहनत गर्दा सजिलै भेटिञ्छ। मैले हेरेँ, त्यागेकै हो र approve पनि भएकै हो। यत्ति चाहिँ भन्न सक्छु, बाँकी 🙏🏻
25
30
315
@shishirdahal
Tanka Dahal
3 months
10
86
312
@shishirdahal
Tanka Dahal
4 months
मैले ५ महिना पहिला उनीहरु ले नै दिएको डाटा सहित यो video बनाएको थिए यसबारेमा। कतिले हेरे कुन्नि? अहिले फेरि जोर पकडेछ यसले। How is foreign Aid being used?
@RepBrianMast
Rep. Brian Mast
4 months
The Biden Administration spent HALF A MILLION DOLLARS of your money to promote atheism in Nepal. Then, they came to Congress to lie about it. They just got BUSTED in real time.
674
3K
8K
10
83
304
@shishirdahal
Tanka Dahal
4 months
Tweet media one
13
22
302
@shishirdahal
Tanka Dahal
3 months
"The Dark File" is really dark!
18
21
304
@shishirdahal
Tanka Dahal
2 months
एक पटक इन्टरनेटमा आइसकेको कुरा कहिले पनि हट्दैन। अस्ति पूरै नहेरेको, आज web archieve मा गएर हेरेँ र download पनि गरेँ। यसमा सर्बोच्चले जुन हदको स्पिड देखायो, अरु फैसलामा पनि देखाओस। "फेक" हुन सक्ला तर शंकाको भरमा २४ घण्टे पुर्जी थमाउनु आपतिजनक छ। छानबिन होस्, दोषिलाई कारवाही होस्
@SwagatNepal
Swagat Nepal
2 months
सर्वोच्चको आपत्तिजनक आदेश, प्रमाण लोप गराउने प्रयास ! म पूर्ण रुपमा अस्वीकार गर्छु आजको सर्वोच्चको आदेश, "सीधा कुरा" ले २४ घण्टाभित्र प्रमाण डिलिट गरेर युट्युबबाट हटाउने आदेश भएको अभूतपूर्व निरंकुशता हो । यो डिमोक्रेसी होइन डिक्याटोक्रेसी (न्यायधीसतन्त्र) चलिरहेको छ ।
Tweet media one
27
97
385
13
74
305
@shishirdahal
Tanka Dahal
7 months
यो विकिलिक्स मार्फत चुहिएको महराको अर्को चिठ्ठी जो केबी रोकाया (नेपाली क्रिस्टियन नेता र मानव अधिकार आयोगका अध्यक्ष) मार्फत दुताबास पुगेको देखिन्छ अनि इंडियाले तत्काल गणतन्त्र घोषणा गर्न नमाने पछि अमेरिकाको सहयोग मागेको देखिन्छ। अरु पनि धेरै खुलासा छन् यसमा।
Tweet media one
6
93
303
@shishirdahal
Tanka Dahal
6 months
भन्दा कडा सुनिएला तर यदि कुनै दिन नेपालमा राजतन्त्र फर्कियो या गणतन्त्र माथि खतरा छ भने त्यो राजा या अरु कुनै पार्टी/व्यक्तिको कारण होइन यिनै अनुहारकै कारण हुनेछ। 🤐🙏🏻
Tweet media one
15
41
294
@shishirdahal
Tanka Dahal
8 months
रु ५०० करोडको ऋण छ, तिर्न नसकेर आन्दोलन गरेको भानिन्छ ।फेरि सरकारले(सम्पति सुद्धिकरण बिभाग र कर्जा सूचना केन्द्र) नै clean cheat दिन्छ। भ्रम कसले छर्दैछ? के बुझ्ने हो जनता ले?
Tweet media one
Tweet media two
10
80
291
@shishirdahal
Tanka Dahal
5 months
अबको केही समय यस्तै रुवाबासी सुन्नुपर्ने छ. आशा छ, दोषिहरु लाई कारवाही हुनेछ र यसलाई bargaining चिप्स को रुपमा प्रयोग नगरुन । जसजसले यसको लागि आवाज उठाए, सबैलाई धन्यबाद। आउनुस मिलेर भ्रस्टाचार बिरुद्ध आवाज बुलन्द गरौ 🙏❤️
@setopati
Setopati
5 months
अरूण चौधरीलाई प्रहरीले हठात रूपमा पक्राउ गरे, निजी क्षेत्रको मानमर्दन भयोः राजेश अग्रवाल भिडिओ हेर्नः
60
3
76
20
21
291
@shishirdahal
Tanka Dahal
5 months
🤐🤔🫣
Tweet media one
9
51
290
@shishirdahal
Tanka Dahal
17 days
अख्तियारले बिशेष अदालतमा भ्रस्टचारी आरोप दर्ता गरे पछि, "बिचरा" भन्दै सरकारले हुदै नभएको एउटा "बिशेष" पद नै सृजना गरेर योजना आयोगमा सारेछ बैकुण्ठ सर लाई। जय होस् 🙏🏻
Tweet media one
Tweet media two
25
51
295
@shishirdahal
Tanka Dahal
28 days
ट्रमा भएका मानिसहरु सधै एउटै "रट" लगाउने हुन्छन, यो रोग को उपचार सम्भव छ। twitter घिन लाग्दो हुदै गएको छ, सामाजिक संजाल भन्दा बढी पोर्न पोर्टल बन्दै गएको छ। यसबाट क्रमस दूरी बनौदैछु आजकाल। तर पनि समाचार चोरी के हो र गल्ति कहाँ भयो सबै मेरै मुख बाट सुन्नुस
Tweet media one
17
22
295
@shishirdahal
Tanka Dahal
5 months
नेपालमा कसैले नयाँ समाचार ल्यायो भने - समाचार आयो भन्नु भन्दा पनि कुन उदेस्यले ल्यायो र उसको भित्रि गेमप्लान के छ भनेर सोच्नु पर्ने स्थिति छ अहिले। एउटै घटनामा मुछिएका कसैको नाम नै नलिने अनि कसैको दोहोलो काढ्ने प्रवृति छ. स्वार्थ बिनाका समाचार हेर्न गार्हो भै सक्यो। दुर्भाग्य !
11
38
292
@shishirdahal
Tanka Dahal
7 months
निर्लज्जताको पराकाष्ठा ! जन उत्तरदायित्व गयो रद्दीको टोकरीमा
39
55
288
@shishirdahal
Tanka Dahal
5 months
महानगरको पार्किंगमा भएको ब्रम्हलुटको पोको प्रमाण सहित मेरो inbox मा पनि आएको छ। यहाँ उदाहरणको रुपमा ४ महिनाको रकम हेर्नुस, ठेकेदारले आफ्नै अनुसार रु २२ लाख देखाएर महानगरलाई रु३.७४ लाख मात्र दिएको छ। नत audit, न त original बिल,न प्रस्ट contract. कसकसको खल्तीमा पुग्यो होला यो पैसा?
Tweet media one
16
62
288
@shishirdahal
Tanka Dahal
8 months
दुर्गा प्रसाई सम्बन्धि vdo delete गर्न निर्देशन। tiktok पछि अब youtube को पालो अझ भन्छन देशमा लोकतन्त्र छ "लोकतान्त्रिक अधिनायकबाद" 🤬🤐✊
Tweet media one
Tweet media two
17
56
285
@shishirdahal
Tanka Dahal
6 months
windows मा रेगुलर update गर्नुहुन्छ भने र defender अनि firewall setting सहि छ भने कुनै anti-virus software चाहिन्न। आजकाल आफुलाई anti-virus भन्ने software हरु आफै virus र malware को सुचिमा पर्छन। पैसा बर्बाद नगरौँ !
16
28
283
@shishirdahal
Tanka Dahal
27 days
बल्ल बल्ल TikTok सँग झगडा गर्दा गर्दा content फिर्ता गरेर flag हटाइदियो। धेरै दुख दिए, तर सत्य हारेन ! 🙏🏻 यहाँ सामाजिक संजालमा गालि-गलौज गर्ने भन्दा सम्बन्धित ठाउमा प्रमाण सहित कुरा राखे पुगी गो नि !
11
23
286
@shishirdahal
Tanka Dahal
3 months
नेपाली बोल्दा पेनाल्टी तिर्ने स्कुलमा पढेर नेपालीमा भाषण गर्दाको अवस्था 😅
51
43
284
@shishirdahal
Tanka Dahal
10 months
What a craze!!राष्ट्रपती लगायत VVIP छन तर नारा लाग्छ बालेन, बालेन । कती हिनताबोध हुदो हो यिन्लाई
15
33
280
@shishirdahal
Tanka Dahal
7 months
म नेपालमै हुँदा एउटा संस्था partnership मा चलाएका थियौ। ऋण पनि लिएका थ्यौ, ऋण लिदा मैले पनि sign गरेको थिए। मैले छोडेर हिडेको धेरै भयो, अहिले त्यो संस्था संग आबद्द छैन तर त्यो संस्था डुब्यो भने मेरो नाम पनि मुछिएला भन्ने पो डर भो त अब ! नेपालमा जे भने पनि हुने रहेछ आखिर।
37
20
280