Gokul Prasad Baskota Profile Banner
Gokul Prasad Baskota Profile
Gokul Prasad Baskota

@GokulPBaskota

143,250
Followers
624
Following
171
Media
3,400
Statuses

Nepal
Joined May 2018
Don't wanna be here? Send us removal request.
@GokulPBaskota
Gokul Prasad Baskota
1 year
रवीले निष्फिक्री बोले।प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो।प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।
183
246
3K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।
1K
271
2K
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
अघिको मन परेन भन्नेजतिलाई यो पोष्ट्यएं।
Tweet media one
303
27
2K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
प्रत्येक वर्ष फागुन चतुर्दशी दिन मनाइने महाशिवरात्री पर्वको अवसरमा सबै हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
922
115
2K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
जस्ले जसरि लिउन त्याे उनकाे आग्रह वा बुझाईकाे सिमा भित्रकाे विषय हाे तर मेरो एक महिना काे तलब काेरना बिरुध्दकाे सरकारी काेषमा जम्मा गर्ने निर्णय गरेकाे छु ।
622
88
2K
@GokulPBaskota
Gokul Prasad Baskota
1 year
उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले ��फ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।
188
108
1K
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन।कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खाने?भो आफु त गहतकै झोल खाईन्छ।किड्नीलाई राम्रो गर्छ रे।
325
102
1K
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
आजक दिन यस्तो रह्यो रोशी १ काभ्रेमा ।
Tweet media one
241
22
1K
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
दोस्रो कमेडी च्याम्पियनको बिजेता बन्नुभएकोमा भरतमणी पौडेललाई धेरै धेरै बधाई तथा शुभकामना ।
Tweet media one
78
40
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
बन्दाबन्दी उल्लङ्घन गर्न उक्सने र उकास्ने कार्यमा रमाउन खाज्नेलाई साेध्न मन लाग्याे- काेरनाकाे ओखती भिडभाडमा फेला पार्न सकिन्छ र? बरु बन्दाबन्दीकाे सरलीकृत तरिका के कस्ताे हाेला ?जनजीवन चलाेस तर काेरनाबाट टाढा राख्न सकियाेस भनेर साेच्दा दिमागमा ज्वालामुखी नै फुट्ने त हाेईन।
482
102
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
प्रधानमन्त्रीका कमजाेरी हाेलान तर प्रधानमन्त्रीमाथिका हमलाहरु नियाेजित डिजाईनका स्पष्ट श्रृङ्खला हुन।बदनाम,आक्रमण र ध्वस्त। चरणहरु यीनै हुन।बाँकी धैर्यतापुर्वक हेराै।अरुलाई पुर्ने खाल्डाे खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ।
356
121
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
ओली नभएकाे नेकपाकाे कल्पना गर्ने पनि नेकपामा छन भने तिनिहरुले चाहेकाे सबल नेकपाकाे चित्र कस्ताे हाेला त? गणितले राजनितिकाे हैन,राजनितिले गणितकाे फैसला गर्छ।तिनाउकाे किनारमा रामापिथेकसकाे नलिहाड खाेजेर बसेकाे भए मञ्जुश्रीले काठमाण्डाैमा बस्ती नै बसाउन सक्ने थिएनन ।
595
131
1K
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।
280
108
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
भारतलाइ बाटो उद्घाटन गर्न काेरनाले नछेक्ने वार्ता गर्न चाँहि छेक्ने।याे नै पेलाहा ब्यबहार हाे।व्रिटीसकालीन मनाेदशाबाट भारत बाहिरिनु पर्छ।अनिमात्र छिमेकी सँग समान र शङकारहित सम्बन्ध स्थापित हुन सक्छ।विश्वशक्ति बन्ने उस्काे महत्वकांक्षा झस्किरहनु पर्ने छिमेक नीतिले सम्भव हुदैन।
209
155
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
म एकदमै खुशी छु यसर्थ कि एउटा राजनीतिक दलको आन्तरिक विवादमा आम जनताको चासो चिन्ता र रचनात्मक सहभागिता आफैमा जनताको बहुदलीय जनवादको सफल प्रयोग हो। यसले प्रमाणित गरेको छ, राजनैतिक दल त्यस्का नेताद्वारा मात्रै चल्न सक्दैन। जनअनुमोदन अनिवार्य प्रक्रिया। सोचे भो सोच्नेले।
257
96
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
मालिक आदेश गर्छ,अण्डा खाजा ल्याउ।उसिनेकाे अण्डासाथ कामदार आँउछ,अम्लेट बनाउन सकिनस-मालिक भन्छ।अम्लेटसाथ मजदूर आँउछ।मालिक भन्छ,उसिन्न सकिनस।दुवैसाथ कामदार आँउछ।आगाेहुँदै मालिक भन्छ उसिन्नुपर्नेलाई अम्लेट रअम्लेट बनाउनुपर्ने अण्डालाई उसिनेछस(सरकारलाई हेर्ने केही आँखाहरु)काेरना!!!!
428
134
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।
840
124
1K
@GokulPBaskota
Gokul Prasad Baskota
1 year
आफ्नै नगर होटल मिस्टीक माउन्टेनमा।
Tweet media one
125
20
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
तीनचाेटी पढें तर पनि सारतत्त्व बुझ्न सकिएन।निजी विध्यालयले सार्वजनिक विध्यालयकाे शैक्षिक स्तर उठाउने कुरा।याे कसरी प्रयाेग हुन्छ? खस्कदाे सार्वजनिक शिक्षा र फैलदाे निजी शिक्षाले समाजमा दुई वर्ग जन्मिरहेकै छ।प्रस्तावित नीतिकाे प्रभाव वारे शिक्षा मन्त्रीले प्रस्ट पारे राम्राे।
194
123
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
धन्यवाद सरकार।लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रकाे सीमाबिवाद अब सदाकाेलागि समाधान भएकाे मात्र हाेईन त्यस क्षेत्रमा सदियाैँ बर्षदेखिकाे नेपालकाे सार्वभौमसत्ता पुनर्स्थापित समेत भएकाे छ।प्रम केपी शर्मा ओली युगयुगसम्म बाँचिरहने छन, नेपाल र नपाली रहेसम्म गाैरबसाथ।सलाम, जननायक।
264
93
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
जल्दाेबल्दाे एमालेमा २२भाईकाे बहुमत पुग्दा २२दिनै काखीमा माइन्युट च्याप्ने,१५बर्षे एकल नेतृत्वले ३३अण्डा काेरल्ने,दुईठाँउ बाट हार्दा प्रमकाे लाेटरि लाग्नेले जाबाे एककार्यकालमै दुईतिहाईकाे पार्टी बनाई दिने अयाेग्य र अलाेकतान्त्रिक साथै घाेर असफल नेतृत्वलाई किन बाँकी राख्ने?
333
167
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
भगवान भण्डारी आजकल कहाँ छन मलाई थाछैन।तर नेकपा उनले गाएकाे गीत जस्तै छ-तिमी धरान म भएँ चिताैन,वनमा काँडा छ तर विरानाे नसम्झ माया गाढा छ।
173
94
1K
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ। यहां उस्तै परे फरवरी १४(भ्यालेन्टाइन डे)मा त विदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ।उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होईन।
96
71
1K
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
एकदुई संघीयताका फण्डीते पण्डीतका गुनासो सुनियो-यो गयो भने खतमै हुन्छ रे!तर शक्तीशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो?बरु राष्ट्रिय सभामा केही सीट थपेर राष्ट्रिय समावेसी सभा बनाऔ र प्रतिनीधिसभालाइ प्रत्यक्ष निर्वाचित मात्रको बनाऔ।अग्रगामी कदम नै यही हो।
176
171
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
एउटा कुरा म बहुत स्पष्टसाथ भन्न चाहन्छु कि छद्मभेषी ट्विटे र फेसबुकेकाे अनुमति भएपछि मात्र म लेख्दिन,बाेल्दिन।म मेराे जीवनका भाेगाई स्वतन्त्रतापूर्वक भन्छु,लेख्छु।म दाेषी प्रमाणितभए तिम्राे दैलाेमा कुचाे लगाउन आँउछु तिम्राे चश्मा गलत साबित भए तिमी के गर्छाै?ल,चुनाैति भाे,मेराे।
576
103
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
हुनत हात्तिकाे मुखकाे जिरा नै हाेला तर पनि काभ्रेका बिभिन्न स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मिका लागि 930 बाेटल स्यानिट्जाईजर र केहि सर्जिकल मास्क युवा बिध्यार्थि मार्फत हस्तान्तरण गरियाे है ।
344
57
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
पदमा हुंदा चुप नहुदा शेर बनेर छेपारे चरित्र देखाउनु भन्दा जिबनभर आफ्नै स्वभावमा रमाउनु मज्जा लाग्छ ,मलाई त।फेरि तं चुप लाग भन्लान कसै-कसैले केहि छैन परेकाे सहुंला ।बांकि यहांहरुकै मर्जि।
438
78
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा ग्याल्बो ल्होसार मनाउने सबैमा सुख ,शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।
457
67
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
पुर्खाले पसिना,आँसु र रगत बगाएर आर्जेकाे जमिन समावेश गरेर देशकाे नयाँ नक्शा सबिंधानमा सुचीकृत गर्न सरकारले संसदमा पेश गरेकाे संबिधान संसाेधन प्रस्तावमा डा• भट्टराईकाे महान देशभक्त पार्टीले कता साथ देला?
243
86
1K
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
मेस्सीले फुटबलखेलरिरहेको हेर्न चहनेले कि त मेस्सीलाई वार्सिलोनामै टिकाउन सक्नु पर्थ्यो हैन भने मेस्स्सीले पिएसजीसंग सम्झौता किन गरेको भनेर किन क्यारक्यार गरेको?मलाई यो कुरा मन परेन है मित्रजन हो।
120
62
1K
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
अब एमाले र माधब नेपाललाई न त संगै हिडाउन सकिन्छ न त जिताउन नै।माधब जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधब मात्र हार्छन।तसर्थ देशभरका एमालेजनले बिना अलमल ब्यक्ति वा पार्टी मध्ये एक रोज्न पर्छ।अर्को विकल्प छैन।शुभरात्री !!!
220
74
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
प्रधानमन्त्रीले भन्दै आएकाे नेपाल र नेपालीकाे मुर्क्षीत सपना मध्येकाे एक सपना अर्थात् राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताकाे रक्षाकाे सपना उहाँकै दृढ नेतृत्वमा सिङगाे देश एकढिक्का बन्दै विउँझिएकाे छ।फेरि पनि यसरी नै आवश्यक छ-निरन्तरकाे साथ अन्तिम निष्कर्षमा नपुग्दासम्म। बधाईसबैमा।
140
77
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
म फेरि भन्छु-मेराे आलाेचना अघि मलाई याे बताउ कि Mcc काे कुन दफा उपदफाले अमेरिकी सेनालाई नेपाल आउने अनुमति दिन्छ?साथै अमेरिकाले बेलाबेलामन गर्ने अन्यायपुर्ण आक्रमण वा हस्तक्षेपबारे अनुदान लिनासाथ मुखमा ठेडी काेचेर बस्न बाध्य पार्छ?अनि ipsर mcc कुन बन्दुमा जाेडिन्छन? उसै सराप्ने?
664
92
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
प्रिय चण्डीपाठमा ७०पिएचडी वाला मित्रहरु आऊ इतिहासकाे कठघरामा तिम्रा आदर्श पात्रहरु र म तिम्राे नजरमा आदर्शच्यूत भ्रष्ट पात्रवीच न्यायिक परिक्षणमा उत्रने साहस देखाऊँ।अन्यथा किचकिच नगर वा न्यायिक परिक्षणकाे धैर्य गर,त्यति त नैतिकता देखाऊ।हैन भने टाेपी थाप्न आऊ,चित्त नदुखाऊ ल!
402
112
1K
@GokulPBaskota
Gokul Prasad Baskota
1 year
संसदमा रास्वपा सभापति रवी लामिछानेसंग यस्सो राजनीतिक भलाकुसारी गरेको फोटोग्राफर शालिगग्राम तिवारीले एक क्लिक दिन भ्याई हालेछन।लौ त मैले पनि पोस्ट्याई दिएं।
Tweet media one
177
30
1K
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
फुट र प्रतिगमन दुबै पराजित।बिश्वास र एकताको सुस्तरी ढोका खोल्न बांकी रह्यो।चोट पछि चेत आउने यसरी नै हो।
86
76
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
देशभित्र र बाहिर रहनु भएका,नेकपा र सो भन्दा फरक आस्था राखेर भएपनि मलाई विश्वास,माया र हाैसला दिएर दु:खसुखको बेला निरन्तर अटुट अनि आत्मविश्वास र भराेसापुर्ण साथ दिदै मेरो जन्मदिनमा शुभकामना प्रकट गर्ने मित्रजनहरूमा हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछु। कोरोनाबाट टाढा रहौ।
213
50
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
गृहमन्त्रालयले के जात्रा देखाकाे? बच्चा,केटाकेटी,बुढाबुढी एउटा बसबाट झार्ने एक किलाेमिटर हिडाउने फेरि अर्काे बस चढाउने ? न चेकजाँच न अरु ?बेकारकाे सास्ती के उदेश्यले यात्रुलाई दुःख दिएकाे?तत्काल हटाऊ।
137
85
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
एक जनाले मात्र प्रश्नखडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छनविन गर्न सहयाेग पुगाेस भनेर राजीनामा दिएँ।सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन?अझ म अनैतिक र भ्रष्ट?बात गर्छन!
544
93
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
ओैँसीकाे रात कालाेबादल चाँदीकाे घेरा नेकपा बैठक
266
71
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
अब प्रम ओलीले दिन्दीमा बाेल्नु गलत भाे भनेर आन्दाेलन गर्ने हाेलान प्रचण्ड टाेलीले।अथवा डा•रावलले नयाँ थेसिस लेख्लान ओलीकाे लम्पसार राष्ट्रवाद वारे।जनता त प्रम ठिक छन भन्दै छन।
191
89
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
पार्टी स्थायी समिति विचार,सङ्गठनकाे मियाे कि अस्थिरता,प्रतिशाेध साध्ने अखाडाे?अधिवेशन नगर्ने अध्यक्ष हटाउने,चुनिएकाे प्रधानमन्त्री काेटरीले हटाउने?डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ,घरमुली हटाउने,त्याेपनि चारपाँचकाे चुम्लुङले? नाकाबन्दी नटेर्दा,चुच्चे नक्शा निकाल्दाकाे सजाय!
286
111
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
कालापानी क्षेत्रमा रहेकाे सीमा विबाद ओलीकाे राष्ट्रवादी अडानकाे पुनःपरिक्षण हाेइन।ओलीअघिकाे हाम्राे नेतृत्वकाे माैकापरस्त दृष्टिकोण र भारतकाे मिचाहा नीतिकाे परिणाम हाे।प्रश्न ओलीकाे जामारक्षाकाे हाेईन आमाकाे स्वाधीनता रक्षानिम्ती उनले चाल्ने कदममा नेपालीकाे दृढतापूर्ण साथकाे हाे।
322
102
1K
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
०५४काे झझल्को पाे आउन थाल्याे त नेकपामा।बरु काेरनाकाे ओखती फेला पर्ला नेकपा झगडाकाे ओखती कमसेकम काठमाडौंमा चै नपाइने भाे जस्ताे छ।बिहान मिलेकाे कुरा बेलुका भत्काइ दिने कन्ट्राेल कक्ष कहाँ रहेछ।
204
93
989
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
मलाई थाहा छ,म फेरि लखेटिन्छु।तर पनि भन्छु-सञ्चारगृहकाे आर्थिक सबलीकरण र पत्रकारकाे पेशागत सुरक्षाबिना सम्पादकीय स्वतन्त्रताकाे पलपल मृत्यु हुन्छ।कारण मालिक सत्यभन्दा स्वार्थकाे पछि दाैडन्छ।नाफाअन्तै ,संस्था ऋणमा देखाउन छाेडाै।विज्ञापन ऐन र पे-राेल लागु गराै,दुबैलाई केही राहत।
172
113
993
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
राजनीतिले संसदमा असर गरेकाे हाे,संबिधानले हाेईन।त्याे गाेलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ।के काे दिपावली के काे रुवाबासी? बाँकी हेर्दै जाने हाे।
193
87
981
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
फेक र पेड जतिका लागि मात्र अरुलाई हाेईन।मैले २३ महिनामा खाएकाेहिसाब एनसेलकाे ४७,एनटिसी ४अर्ब सिजी ४४र स्मार्ट ३०कराेड गरी ५१.७४अर्ब र अरुलाई छाेडेकाेसिजी १ काेरड १८ लाख$,युटिएल ८५, हेलाे ६९ कराेड र प्रेस,पास्पाेर्ट,अन्तशुल्क स्टीकर,भबन,लाईसेन्स गरी२२•५अर्ब हाे।फैसला पाम त!!!
403
96
978
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
अध्यक्ष ओलीले पार्टी चलाउन सकेनन रे।तथ्य छाेप्ने,अचाक्ली हेप्नी!देब्रे र दाहिने खल्तीमा कैची र तीर सलाईकाे बट्टा अनि गाडीमा दुइटा टायर राखेर,हात गलुञ्जेल टिका नलगाईकन झ्याम्मै अरुदलकाे खालै उठाइदिने स्टायलमा पार्टी कस्ले बनाइदियाे,सुपरमार्केटमा चित्त नबुझे नाङलेपसल थाप्ने हाे ?
290
119
975
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
चन्द्रागीरी तिर बुढाबुढी घुम्न गएको पुराना साथीभाई पनि भेटिए अनि एउटा फोटो ट्याक्क राख्दिए है।
Tweet media one
167
25
974
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
काँङग्रेसकाे खास्टाेमा रहेकाे बिरालो आखिर म्याउँ गरी छाड्याे।आन्तरिक राजनीतिक मुद्दामा पछि छलफल गरे हुन्छ।तर काँङ्ग्रेस आफैले आफ्ना चार मध्ये दुई पिलर मानेकाे राष्ट्र र राष्ट्रियताका विषयमा अनुचित उदेश्य सहित किचलाे झिक्नु कति शाेभनिय हाे? कता माया लाउने हाे,उसैले साेचाेस।
296
101
971
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
देशकाे रास्ट्रपतिले जनताकाे चासाे लिनु पनि नाजायज हाे भने जायज कुराकाे परिभाषा कस्ताे हुन्छ हाेला? हुनत मेराे यहि कुरा नै 'कतिपय' मेरा परममित्रहरुलाई दिनभरकाे गरम मसला बन्ला । तर पनि मनकाे कुरा भनेकाे नि !
423
73
955
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
घुमाउरो कुरा गर्न आउँदैन,सिधा गङनम स्टायलमा भन्दियाे-कडा भन्छन के गर्नु?ठेट गाऊँले परियाे,कुरा खस्रा,राेटी चिल्ला मीठा भन्छन,हाम्राेतिर।जे सुकै बिष्लेषण र बिषेषण हाेस सहने पाे टुङ्गो भाे।प्रष्टवक्ता सुखी भव।
238
92
958
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरण देखि समीकरणसम्मको गोलचक्करमा रिङगाउने षडयन्त्र समाप्त।अब माधब-प्रचण्डले कुण्ठित ईच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु,जनताले कोल्याप्स हान्दिए भने सक्यो।गुनासोको काम छैन।विधी,पद्दती लगेर कर्णालीमा सेलाउनु।
249
86
966
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
पनाैती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी सयाै राेपनीमा लगाईएकाे खेती र जमीन ध्वस्त,तीनपुल बगायाे,कराेडाैकाे भाैतिक क्षति, तीनजना नागरिक राेशीकाे बाढीमा फसेका छन।उद्दार कार्य जारी ,राती भएकाले हेलिकाेप्टर जान सकेन।बाढीमा फसेकाकाे जीवन रक्षामा स्थानीय प्रशासनसगै काम गराै।
134
87
937
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
गगन र विश्वप्रकाशले बोले,राम्रो गरे।तर उनीहरुसंग बोल्न बांकी अझै केही छ कि गरेर देखाउन धेरै बांकी छ?म आशा गर्छु-उनीहरु गरेर देखाउने हैसियतमा छन।ताजा जनादेशसंगै संसद बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकुन।शुभेच्छा!
87
91
961
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
ब्यक्ति र घर्म संस्कृति जोडिएकैछ।थिएन भने भैसी पुजा र होली वाईन समारोह किन आयोजना गरिए?जलारी र राम मन्दिरको विरोध चै किन?युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याईएको हो।छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो,हिन्दु संस्कृतिको अंग होईन।लुकेर चिना हेराउनी,फुटानी लाउने।
97
111
953
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
पुरै संसार कोरोना भाइरस नाम गरेको हलाहल विष पिउँदैछ। सम्माननीय प्रम केपी ओलीक‍ो दृढ आत्मविश्वाससहितको नेतृत्व र जनताको साथबाट हामी सबैले संकटको यो घडीमा निलकण्ठ बन्न सक्नुपर्छ।
269
58
947
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
ढाडमा टेकेर टाउकाेमा हान्ने नीतिकाे युग सकियाे।यदि जारी राख्ने हाे भने पहिला ढाड थाप्नेहरुकाे सङ्ख्या र ढाडकाे मजबुतिपन छाम्नु बेस हाेला।नत्र ढाड भाच्चिएर आफुले बाेकेकाे घन आफ्नै टाउकाेमा बजारिएला।अरु त के हुन्छ र ।
163
109
940
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
साथीहरुले भैंसेपाटिकाे गाेप्य निर्णय के हाेला भने? मैले गाेप्यै छैन, राजनितिकाे -र - बुझ्ने सबैलाई थाहा छ, भन्दिएँ ।
203
57
934
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
आज पार्टी अघ्यक्ष तथा संसदीय दलका नेता कमरेड केपी शर्मा ओलीसंग।
Tweet media one
99
25
943
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
मैले जानेबुझेसम्म नेकपा नेताकाे विवाद सैद्दान्तिक वैचारिक हाेईन। जम्माजम्मीमा शेखीझार्ने र शक्तिप्राप्त गर्ने हाे।अलिअलि ताैरतरिका वा ब्यबहारका र,केही मानसम्मानका कुरापनिहाेलान।तसर्थ न खाग्सी दलिन्छ न नाैनी बाेकिन्छ।कानेखुसी गर कि माेर्चा कस ।नमिली सुखै छैन।तनाव हैन है साथी हाे।
170
89
923
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
खोप गायब हुंदा,देशभित्र विदेशीले एकलौटी सडक बनाउदा मुखमा टेप टांसेर बस्दा अनि स्थानीय तहको चुनाब घोषणा नगर्दा ओली सरकार हुंदा सधैंजसो सडकमा ड्रम ठोक्ने,निधारमा माटोको टीका लाउने र मण्डलामा सरकार चलाउन सिकाउदै दाह्रा किट्ने फण्डीत र युवानेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त?
114
117
928
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
पार्टी उपाध्यक्ष कमरेड बामदेव गाैतमलाई हार्दिक बधाई एबं सफलताकाे शुभकामना।
248
43
919
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
म फेरि भन्छु-गणितले हैन, पार्टीअध्यक्षकाे निर्णयले नेकपा बनेकाे हाे।विधानलेअल्पमत वहुमत हैन सहमतिभन्छ।महाधिवेशन गराै,भाेटिङ गराै।आफ्नापाला नबजेकाे एकब्यक्ति एकपदकाे नरसिङ्गा बाजा महाधिवेशनमै बजाउँ र स्थापित गराै।अध्यक्ष प्रम,सांसद मन्त्री,केस सांसद ,प्रदेश र जिल्लानेता मेयरनबनाै।
169
82
924
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
काेरनाकाे लपेटाई बीच प्रमुख अन्नवाली लगाउने समय पनि सुरुहुनै लाग्याे।मल,बिऊ र ओखती काे बन्दाेबस्ती समय मै गर्न नसाेचे अर्काेसाल झन कठिन हुने पाे हाे कि?
220
87
902
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
सत्यसग नलड्ने झुठसग नझुक्ने बम गाेला जे हाने पनि मेरो जिवनकाे सङकल्प यति हाे।
419
81
907
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
Tweet media one
124
12
919
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
अठार वर्ष अघिदेखिकाे मेराे र साथीहरुकाे एक सपना अर्थात् करिब२४किमी लामाे(दुईतर्फ गरी) १५ मिटर चाैडा बनेपा,धुलिखेल,पनाैती पुन्यमाता करिडाेर आज शिलान्यास गरियाे।४र२ मिटरकाे बगैचासहितकाे सडकपेटीले केहिवर्षपछि एउटा सुन्दर नयाँशहरकाे आकार लिने छ।सबैलाई धन्यवाद र बधाई ।
160
77
905
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
मेरो निष्कर्ष सही वा गलत के होला?अहिले नै किटेर भन्न सक्दिन। तर मेयर बालेन केही गरौ भन्ने हुटहुटी भएका एक मौन बिद्रोही हुन।सत्ता गठबन्धनले आरम्भमै फोहोरमा पनि गठबन्धन गरेर उनको ईच्छा शक्तिमा टाउकैदेखि चिसो पानी खन्याईदियो।सांसदहरुको उपरी संरचना किन?मैले बुझ्न सकिन।
77
109
912
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
तथ्यले पराजित गर्न नसकेपछि केहि मान्छेहरु झु��का पुलिन्दाकाे पहाड खडा गरेर खेति गर्दा रहेछन।प्रदुषणकाे राजनितिक सिद्दान्त हावि रहदासम्म याे गज्जब नै हुन्छ।तर शितकाे आयु घाम नलाग्दासम्म मात्र हाे ।
333
80
894
@GokulPBaskota
Gokul Prasad Baskota
7 months
संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अब?उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु,बौंध्द,मुस्लिम आदी)करीब ९८% रहेछ।माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भयो।धर्म ब्यक्तिगत स्वतन्त्रता हो।तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान।
59
152
914
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
संबिधान शंसोधन गर्न लगाएरै भए पनि निर्ददलीय लोकतान्त्रिक ब्यबस्थाको पहिलो प्रधान्मन्त्री देउवालाई बनाइ छाड्ने सफलता दिलाईदिनु भएकोमा माधब नेपाललाई र परमाधेश धारा अनुसार प्रम बन्न सफल हनु भएकोमा शेरबहादुर देउवालाई सफलताको शुभकामना तथा हार्दिक बधाई!!!
172
96
891
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
र,फेरि पनि भन्छु -यो प्रदेश संरचना त गण्डकी प्रदेश सरकारको बजेटमा राखिएका मन्त्रीका मातापिता ट्रष्टले पनि प्रमाणीत गरिसक्यो कि आवश्यक छैन।
94
116
895
@GokulPBaskota
Gokul Prasad Baskota
1 year
अस्तिसम्म विदा बढी भो भन्थे-प्रम पुष्पकमल दहाल किन रैछ भनेको त पुर्व देखाएर पश्चिम हान्न रैछ।तैं चुप मैं चुप।मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्सयै हैन रैछ पुर्खाले।
84
77
896
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
तताऊदै गरेकाे दुधमा कागति निचाेर्न २४सै धन्टा तानाबाना बुन्ने र भएभरका सम्यन्त्र परिचालन गरेर कृतिम कुहिरिमन्डल मार्फत शक्तिआर्जन गर्ने सिध्दान्त नेकपामा स्विकृत हाेला त? भन्छन नि, घरमा आगाे लगाएपछि खरानिकाे दुःख हुदैन।
303
98
880
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
सरल सत्य - नेपालले आफ्नै जमिनकाे तर भारतले नेपालकाे जमिनलाई आफ्नाे भुभागमा पारेर नक्शा प्रकाशन गरेकाे हाे।आफ्नाे माटाेकाे निर्णय गर्न अरु देशकाे धाप खाेज्ने युग उपनिवेशवादकाे अन्त्यसगै सकिएकाे सत्य पनि भारतीय मित्रहरुलाई पक्कै थाहा छ।जाेसँग समस्या,उसैसँग वार्ता र समाधान ।
61
100
882
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
हार्दिक आभार तथा धन्यवाद! ती सबै काभ्रेली जनमा जस्ले नरकट हैन,सत्तीसाल झै उभिएर जिल्लाको समग्र क्षेत्रको विकासको लागि मलाई र एमालेलाई साथ दिनु भयो।जस्ले साथ दिन सक्नु भएन,उहाहरुको मतलाई पनि उच्च सम्मान प्रकट गर्दछु र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता गर्दछु।धन्यवाद!!!
172
48
878
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
राष्ट्रको संचार भनिने नेपाल टेलिभिजनले विश्वकप फुटबल लाईभ देखाउने हैसियत गुमाउनु पनि सरकारको महान उपलब्धी मै गणना हुने भो।
76
88
884
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउदै जलाएर मार्ने,चितवनमा चार बर्षिया वालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले वारम्वार एमालेलाई हिटलरसंग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।
84
132
869
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
भेडाे जुधे जस्ताे लाग्न थाल्याे टवाङ्ग टवाङ सिङ जुधायाे रन्थनियाे अनि फेरि सिङ ठाेक्याे।सिङ फुक्लदाकाे दुखाइ हेर्नेले भाेग्दैन क्यारे।लडे भाे सकेजति, अहिले रमितेकाे र उकास्नेकाे खाँचाे छैन।पछि हेरम्ला,साउने लुताेकाे हविगत।
106
87
877
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
खुसी लाग्यो शक्ति प्रदर्शन भएछ।तर चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने प्रदर्शनको के अर्थ?एउटा कुरा स्पष्ट छ कि विधीपद्दती अनुसार अनसन नै बसे पनि अघ्यक्ष दिन मिल्दैन मिल्दैन मिल्दैन।जस्ले जे बुझ्नु पर्छ बुझ्ने जे गर्न मन लाग्छ सो गर्ने।
116
72
866
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
प्रचण्डको प्रस्ताबमा पुष्पकमल दहाल माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा सफल कार्यकालको हार्दिक शुभकामना!!!
94
66
870
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
स��घीयता वारे बहस हुन थालेकोमा खुसी लाग्न थालेको छ।ऐतिहासिक,राजनीतिक र आर्थिक कोणहरुबाट यो आवश्यक थिएन।दुइ तह र समावेशीता नै पर्याप्त हुन।बम पड्काएर उडाउ भनेको हैन, छलफल गरौ भनेको हो।जिब्रै थुतुला झै गर्छन कोही त।राजनीती ब्यक्तिको पोजीसनका लागि हैन देशको पोजीसनका लागि गरौ।नो,तनाव।
117
86
865
@GokulPBaskota
Gokul Prasad Baskota
1 year
गगन गफ सुनियो-एमालेले उठाउने रबर र काग्रेसको साझा छाप हुन्छ।म भन्छु-एमालेको चन्द्र सूर्य र कांग्रेसले उठाउने कम्फरटेबल कठपुतली छाप हुन्छ।रामबरणले संविधान जारी गर्ने बेला के गर्या थे?र,सेनापति प्रकरणमा प्रचण्डलाई लोप्पा कस्ले ख्वाथ्यो?रामचन्द्र कालापानी मुद्दामा ०५५ मै भाग्या थे।
64
123
865
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
संघीयतामा कुनै देश किन गए?हामीले आर्थिक,सामाजिक,सांस्कृतिक,भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभुमी हेरेनौ।जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो।नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौ।धर्म ,सस्कृति र राज्यवारे त छुट्टै वहस गर्नु पर्छ।
91
86
855
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
अष्ट्रेलियाले नेपालले अघिल्लाेसाल नै ल्याउन खाेजेकाे जस्तै समाजिक सञ्जाल सम्बन्धी कानुन पास गरेछ।अब त्यहाँकाे नागरिक र आर्थिक स्वतन्त्रता अनि प्रतिगमन राेक्न सिड्नीमा कस्ले आन्दाेलन गरिदेला? आफ्लाई कस्ताे पीर लागाे बाई!!!
108
85
850
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
वाह! कलियुगका परमसत्य मेडिया,मेडिया,मेडिया र तीनका भरपर्दाे श्राेतले बताए अनुसारका अकाट्य समाचारहरुकाे सहि सूचनाकाे उर्लदो भेल ।माँने बा! तरक्की पनि कति जानेका मैले त पहिल्यै देखि चित खाए थे।
385
76
841
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ।नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ?ओली बिरोधी गठबन्धन नै यसमा सामेल त छैन? काँङग्रेसको आधिकारिक भनाई चाहिन्छ।एमालेहरु सचेत बन।
237
100
847
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन।तर पोटास र फस्फोरस थियो कि थिएन? अब कस्तो सप्रेला वा थप पहेलिएला हेर्नु छ?
177
54
836
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
म मेराे देशकाे नक्शा अनरुपपकाे भूगोल खाेज्छु अनि प्रचण्ड +...सरकारले mccपरियाेजना सिधै खारेज गरेकाे हेर्न आतुर छु।साथै ०५४-०६६ ताकाकाे २२दलीय सरकारकाे पालाकाे रामराज्य चलेकाे बेलाका राजनितीक बिकासका तरक्की पनि।
146
82
830
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
सिद्धान्त र संगठनात्मक प्रणाली सहितकाे सङकट उत्पन्न भएकाे भए पाे सङ्कट मान्नु लेनदेनकाे ब्यापारीक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान भैहाल्छ नि।वेकारकाे हल्ला।
108
75
837
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
केपी-माधब कमरेडकाे मिलन र विबाद नजिकबाट हेर्ने धेरै छन।२०४९देखि दुबैनेतासँग मैले पनि काम गरेकाेछु।दुई नेताबीच अन्तरबिराेधकाेबेला पनिकार्यक्रमा जाँदा प्लेनमासँगै यात्रा नगर्ने सल्लाह हुन्थ्याे।रिसले हाेईन ,विस्वाससहितकाे सजकताले खासगरी दासढुङ्गा र बर्दिया घटनापछि।अब आफै बुझाै है।
188
71
807
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
स्टेकहाेल्डर काे हुन?एमालेका ओली र माओवादीका पुष्पकमल हुन।जसमध्ये एक निकालिए वा निक्लए भने नेकपाकाे बैधता त्यसैपलदेखि सकिन्छ।किनभने दुबै अध्यक्ष थिए र छन।
122
71
817
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
बुहानबाट नविन बिकले सिधै गगनधाम हुँदै गाेकुलधाममा पठाईदिएकाे कभ्रेलीका लागि।अब चित्त बुझाे हाेला नि आधुनिक युगका केही गाेपीकृष्ण कहूहरुलाई।थप नाङलाे ठटाउनु छ भने हात नगल्दा सम्म ठटाए हुन्छ,मित्रहरु!बाँकी वालै फरर।
294
85
804
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
नवनियुक्त गभर्नरज्युलाई हार्दिक बधाई।साथै कार्यकालकाे शुभकामना ।एन बि ईन्टरनेश्नल जस्ता कम्पनिले पश्चदर्शि कानुन बनाउन लगाउने सफलता मार्फत गैर कानुनि बाटाेबाट लाभांसका नाममा विदेश पठाउंदै गरेकाे अर्बाै रकम राेक्न सक्नुहाेस।सानाे सुझाब दिन चाहन्छु।
213
68
811
@GokulPBaskota
Gokul Prasad Baskota
4 years
सन्दर्भ ठ्याक्कै नमिल्ला।तर परिवेश उस्तै कठिन।क्रान्तियाेद्दा र कवि नेत्रलाल अभागीको कविता जस्तो।वातावरण शान्त रहेकाे बेला,एउटा नर्कट पनि उभिन सक्छ तर वातावरण अशान्त र आँधी हुरी चलेकाे बेला सतिसाल मात्र ठिंङग उभिन सक्छ।वास्तविक र मुखुण्डाेधारी अनुहार आफै प्रकट हुने कडा समय आयाे।
96
65
797
@GokulPBaskota
Gokul Prasad Baskota
2 years
प्रहरीले एमसीसी सम्झौता गरेको हैन न त सडक र वरिपरिका बोटविरुवाले सम्झौता गरेका हुन।सम्झौता गर्ने त बाबुराम,झलनाथ,माधब, महरा, कर्की र देउवा हुन।किन अत्तो न पत्तोको रिस चै आफ्नै सम्पति र जनशक्ति माथि ?यो गलत हो।
131
66
808
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
मेस्सीको फ्रि किक गज्जब लाग्यो यता त मैदान छोडेर भाग्या खलाडीको पछि लागेर ल्यागं ल्यांग भो।
104
44
814
@GokulPBaskota
Gokul Prasad Baskota
1 year
धरानकाले धारो ल्याएछन,बालेनले बन्द ताला तोड्देछन अनि रवीले सम्पुर्ण संरचना बदलिदिने प्रस्ताव पेश गर्दिएछन।आज साझपखका समाचारहरु नकारात्मकता र केवल नकारात्मकमा र आत्मरतिमा रमाउने भन्दा भिन्न लागे है मलाई त। सकारात्मक थ्रेट पनि मज्जा हुदों रहेछ।सधैभरि,सबैतिर यस्तै होला?
131
82
819
@GokulPBaskota
Gokul Prasad Baskota
3 years
नेपाल कम्फर्टटेबल पार्टी = नेकपाका २४ घण्टे राष्ट्रवादीहरु र नागरिक अभियन्ताहरु अब कुन झण्डा साथ सडकमा आउलान? भब्य बैठक आयाेजित हुदै हाेला कसरी विषय माेडिदिने भनेर?चाइँचुइँ छैन त? कि लावण्य प्रान्तकाे मुख्यमन्त्री खाेज्न लाग्या छन? कसैले देखभेटेमा म पनि थाहा पाउँ है,मान्यवर हाे।
123
103
805