भीष्म ( Bhismak1962) Profile Banner
भीष्म ( Bhismak1962) Profile
भीष्म ( Bhismak1962)

@BhismaK62

2,885
Followers
1,193
Following
1,460
Media
16,714
Statuses

ह्याप्पी हजुरबुबा तर असन्तुष्ट नागरिक !!

काठमाण्डौ नेपाल, दिल्ली भारत
Joined September 2023
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
जुन देशका आधा भन्दा बढि पढे लेखेका जनतालाई फोहोर कहाँ फ्याक्ने र गाडी कहाँ पार्क गर्ने भन्ने ज्ञान हुँदैन वा भएर पनि जानि जानि नियम तोड्छ ति जनताले सहि व्यक्तिलाई भोट दिँदैन र सहि नेतृत्व चुन्दैन। हामीले जापानी हरू जसरी पहिलो ४ बर्ष अनुशासन, चरित्र र व्यवहार को ज्ञान दिन जरुरी छ।
Tweet media one
38
59
372
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
काठमाण्डौ सन १९७५ । कहाँ नेर हो , चिन्नु भयो??
Tweet media one
117
27
579
@BhismaK62
भीष्म ( Bhismak1962)
6 months
यो के हो र कस कसले प्रयोग गर्यो?? 🤪🤣
Tweet media one
208
20
575
@BhismaK62
भीष्म ( Bhismak1962)
3 months
आज सुनेको सबैभन्दा राम्रो समाचार डाक्टर रूइतले गायिका मेनुका पौडेलको आँखाको सफल शल्यक्रिया गरेका छन् । अब मेनुकाको आँखामा सुधार हुन सक्ने सम्भावना । ❤️ धन्यवाद @DrRuit83740
Tweet media one
46
50
486
@BhismaK62
भीष्म ( Bhismak1962)
1 month
चिन्नुहुन्छ?😀😃😝
Tweet media one
86
16
468
@BhismaK62
भीष्म ( Bhismak1962)
28 days
पोल्याण्ड मै बढि इज्जत हुने थियो होला। इ हरिलठ्ठक हरूले कहिले पनि ट्यालेन्ट को इज्जत गर्न जानेका छैनन्।
39
36
449
@BhismaK62
भीष्म ( Bhismak1962)
5 months
कहा हो ठाऊ चिन्नु होस!! बोल्नु र काम गर्नु को फरक यस्तो हुन्छ!! न चिने, पिक्चरमा क्लीक गर्नुस।
Tweet media one
108
16
434
@BhismaK62
भीष्म ( Bhismak1962)
2 months
विचार सबैको एउटै हुँदैन र हुन पर्छ भन्ने सोच बोक्नु गलत हो। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नानाथरी गाली गलौज गर्ने हरू गलत हुन र त्यो प्रवृत्ति गलत हो। हामी सबैको मष्तिष्कमा गिदी छ र आफ्नो आफ्नो बुझाइ को हिसाब ले बोल्ने हक छ।
Tweet media one
184
27
421
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
मनले मरि गए मान्दैन, यो भन्दा राम्रो देश हुनै सक्दैन!!😍😍 नेतृत्व कुहीएको, सडेको, गन्हाएको नभए हाम्रो बराबरी कसैले गर्नै सक्दैन!!
Tweet media one
@PremPahchu
Prem Gurung
8 months
आउनुहोस् सिटी बस चढेर पोखरा शहर सरर घुमौ 😉😊 #पोखरा #pokhara #fishtail #annapurna #travelphotography #prempahchuphotography
Tweet media one
5
15
165
24
26
399
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
यो मान्छेलाई समातेर जेल हाल्नुपर्छ। हाल्ने अफिसर लाई दस हजार र CDO लाई दसहजार इनाम!! मेरो पकेटबाट।
@binuebhi
Binu pokharel
8 months
जो भत्काउन,फुटाइन, ध्वंस बनाउन कसम खाएर एक अभियानमा हिडेको छ उसैको हातमा बनाउने जिम्मा छ । यी हुन् ८५ प्रतिशत सनातनीहरू भएको देशका संस्कृति मन्त्री । कठै !
68
93
284
55
73
374
@BhismaK62
भीष्म ( Bhismak1962)
4 months
एउटा लाटो जिब्रो नभएको वेरोजगार इन्जिनियर ले फलफूल पसल खोलेछ। प्रति किलो कति तिरेर ल्याउँछौ?🤣🤣🤣
Tweet media one
120
14
374
@BhismaK62
भीष्म ( Bhismak1962)
2 months
एउटा महानगरको मेयर मात्र हुँदा त यसरी पछि पर्या छन, प्रधानमन्त्री भएको भए त के गर्थे होला थाङ्ने हरुले??
34
51
379
@BhismaK62
भीष्म ( Bhismak1962)
1 month
कर्णालीबाट!! अनि त्यही कर्णालीका जनताले भाग्य परिवर्तन गरेर राज्य सञ्चालक बनाएर पठाएका व्यक्तिहरूको जीवनशैलीलाई यो संग तुलना गर्दा तपाई लाई कस्तो लाग्छ??😟 भिडिओ: सञ्जाल बाट
19
56
369
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
गाउँघर डुल्दै ,जनतालाई भेटदै , सुख दुःख बुझ्दै हिड्ने सामन्ती शोषक राजा !!
Tweet media one
23
45
355
@BhismaK62
भीष्म ( Bhismak1962)
3 months
अर्को च्यालेन्ज!! स्कुल मा कति नम्बर आउँथ्यो?? लु हेरौ त!! खास गरेर यो च्यालेन्ज इन्जिनियरहरूलाई 🤣🤣🤣😜
Tweet media one
578
35
344
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
त्यो निरङ्कुश सामन्ती महेन्द्र भन्नेले स्कुल,कलेज,बाटो,पुल,हवाई मैदान,उद्योग धन्दा, घिर्लीङ,पुर्ब पश्चिम राजमार्ग,रेलमार्ग आदि बनाएर अनि जमिनको स्वामित्वमा हदबन्दी लगाएर यो देशलाई बरबाद गरेकै हो।नेहरूले भनेको नमानेर र युएनको सदस्य बनेर भारतलाइ दुस्मन बनाएकै हो। राष्ट्रवाद गलत हो!
Tweet media one
26
62
336
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
भटमास हो कि दाल ?? चिन्नुहोस् 🤪😋😂🤣🤣🤣
Tweet media one
237
8
326
@BhismaK62
भीष्म ( Bhismak1962)
6 months
मैले त चारवटै प्रयोग गरे तपाईले नि ?? 🤣
Tweet media one
103
17
324
@BhismaK62
भीष्म ( Bhismak1962)
6 months
यो थाह छ के हो ?? 😀😝
Tweet media one
116
7
322
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
अनपढ गरिब देशका दासहरू आफ्ना सामन्तवादी निरङ्कुश राजालाई सम्मान दिन यसरी जम्मा हुँदा रैछन!! महान क्रान्तिकारी प्रचण्डहरूको जरूरत आज नेपाललाई भन्दा बढि डेनमार्कलाई रैछ। प्लिज उहाँहरूलाई डेनमार्क पठाउने व्यवस्था गरौँ।
Tweet media one
22
58
325
@BhismaK62
भीष्म ( Bhismak1962)
9 months
दुर्गा प्रसाइ शुरूवात हो। श्रीलङ्कालाई नभुल सरकार। जसरी आज हरेक घण्टा यो सैलाव बढ्दै गयो हालत त्यस्तै थियो। दिन दिनै बढ्दै गयो र अन्तमा....!
Tweet media one
12
51
321
@BhismaK62
भीष्म ( Bhismak1962)
9 months
एमाले को सपोर्टर र sympathizer हरूलाई आज उप्रान्त फलो नगर्ने र हिजोको घटनालाई सपोर्ट गर्ने सबैलाई अनफलो गर्ने मैले व्यक्तिगत निर्णय लिए। यति घटिया हरकत शायद हालसालै त माओवादी भनाउदो हरूले पनि गरेका छैनन्। थुक्क पाजी हो !
24
33
317
@BhismaK62
भीष्म ( Bhismak1962)
9 months
सुप्रिमो श्री प्रचण्डले ल्याइबक्सेको गणतन्त्र खतरामा छ!!
Tweet media one
28
59
317
@BhismaK62
भीष्म ( Bhismak1962)
3 months
एक समय जब धरहरा आफ्नै पातलो रूप मा थियो, नया बानेश्वर र सिंहदरबार बिचमा धोबीखोला र धानको खेत थियो। अनामनगर भन्ने नाम पनि थिएन , न ठाऊ थियो, तर त्यसबेला नेपाली भर्सन को अमिताभ बच्चन थियो जस्को नाम अरु नै केही थियो....😝🤣
Tweet media one
60
8
315
@BhismaK62
भीष्म ( Bhismak1962)
3 months
ति स्यानी नानीलाई पनि थाह छ कृतज्ञता र नम्रताको परिभाषा अनि ति सबै ड्राइभर लाई थाह छ अनुशासन र नियम !! म अझै पनि भन्छु हाम्रो स्कुलहरूमा पहिलो केहि बर्ष नैतिकता र अनुशासन आदि पढाउन जरुरी छ।
18
49
309
@BhismaK62
भीष्म ( Bhismak1962)
23 days
"लाज पचेका नकचरा" भनेको यस्तै हुन्छन! हिलो, कार्पेट, फुलमाला अनि लावालस्कर!! कस्ता गतिछाडा हुन ??🤔
Tweet media one
42
66
306
@BhismaK62
भीष्म ( Bhismak1962)
2 months
विश्व का सबै भन्दा ठुलो गफाडीहरू!!
Tweet media one
74
26
306
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
त्यही केटाहरूले कमाएर पठाएको रेमिटेन्सले भत्ता खाने तँ जनप्रतिनिधि,सांसद ,मन्त्री को नामले चिनिने अनि अझ दम्भ प्रदर्शन गर्ने? को होस तँ? तँलाई जनताले नचिने तेरो के औकात? ‘सुरक्षा संवेदनशीलता बेवास्ता गरेर मन्त्रीले दम्भ देखाउँदा यस्ताे घटना हुन पुग्याे।’
23
69
291
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
एउटा इन्जिनियर लाई बारबिक्यू गर्ने विचार जन्मदा, जन्मेको मेसिन!!
26
15
289
@BhismaK62
भीष्म ( Bhismak1962)
6 months
ओलीले मास्टर्स गरेको भए पनि, बाबुराम हरूको पिएचडी भए पनि, पुष्पकमल हरुले डिग्री र आरजुहरूको प्याच्डी भए पनि "हिमानी र मनिषा" ले जीवनमा पाएका अनुभवको डिग्री, तिनीहरूको संस्कार, परिष्कृत व्यवहार, बोली, संयमित प्रतिकृयाको अघिल्तिर "0" भए।
21
34
287
@BhismaK62
भीष्म ( Bhismak1962)
3 months
कर्नाटकका श्री केएस राजन्ना,जसले बाल्यकालमा पोलियोबाट आफ्नो हातखुट्टा गुमाएर हारेनन्।उनी मेकानिकल इन्जिनियर बने पारा ओलम्पिकमा स्वर्ण जिते र त्यसपछि अरू व्यक्तिहरूलाई रोजगारीको अवसर दिन उद्यमी बने। भारत सरकारले उनको योगदानलाई इज्जत गर्न सर्वोच्च नागरिक पुरस्कार प्रदान गर्यो ।
10
46
285
@BhismaK62
भीष्म ( Bhismak1962)
4 months
युएइ को पैसाको शक्ति जस्ले "रेन सिडिङ" गरेर गर्मीलाई कम गर्न पानी पार्यो तर प्रकृतिलाई मन परेन र "प्रतिकृया" दियो!!
30
31
282
@BhismaK62
भीष्म ( Bhismak1962)
6 months
वालेन शाह - मुर्दावाद! बालेन शाह- राजीनामा दे !! 😝🤣🤣 @ShahBalen
16
32
276
@BhismaK62
भीष्म ( Bhismak1962)
6 months
आउनुहोस् एक अभियान चलाऔं। १)विदेशमा स्थायी आवास अनुमति (PR/Green Card) र विदेशी नागरिकता लिएकालाई नेपाली राजनीति र प्रशासनिक सेवामा नो❌भनौं। २)विदेशमा परिवार थन्काएर नेपालमा राजनीति गर्ने र प्रशासनमा सक्रिय रहेकालाई नो❌भनौं। ३)नेपाल लुटेर विदेशमा धन थुपार्नेलाई नो❌भनौं।
@Saralsuman1
Saral Suman🇳🇵
6 months
आउनुहोस् एक अभियान चलाऔं। १)विदेशमा स्थायी आवास अनुमति (PR/Green Card) र विदेशी नागरिकता लिएकालाई नेपाली राजनीति र प्रशासनिक सेवामा नो❌भनौं। २)विदेशमा परिवार थन्काएर नेपालमा राजनीति गर्ने र प्रशासनमा सक्रिय रहेकालाई नो❌भनौं। ३)नेपाल लुटेर विदेशमा धन थुपार्नेलाई नो❌भनौं। 🙏✊🇳🇵
33
34
220
25
61
270
@BhismaK62
भीष्म ( Bhismak1962)
3 months
बाड्न भाड्न राजनीति नगर भाइ। कतै टिम वर्क ले जनतालाई खुशी दिँदैछ भने खलनायक नबन प्लिज! नत्र तिमीहरू पनि आफ्नो सडे गलेका नेताहरूको पिठ लग्गु भन्दा बढी अघि बढ्न सक्ने छैनौ।
@ptkums
स्वारी ;))
3 months
काम गर्ने सप्पै सुनिता, नाम चाईं सधैं बालेन 😂😂 फिलिङ पर्दीप दादा ;))
19
11
187
30
16
271
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
२०३०-३२ तिर को हाम्रो EV वाहन! सिद्धिविनायक बाट त्रिपुरेश्वर १ रूपैया रैछ। ठिमी सम्म ४० पैसा र लोकतन्त्र सम्म ७५ पैसा वा ति दिन मा बोलिने भाषामा बाह्र आना।
Tweet media one
27
34
265
@BhismaK62
भीष्म ( Bhismak1962)
16 days
अन्धभक्त हरू हुन्छन सुनेको थिए तर ति यति मूर्ख हुन्छन, सोचेको थिइन न देखेको थिए।
@NaruneAakhaha
Narune Aakhaharu.
16 days
देशको बिकास रोक्दा बिजय जूलूस निकाल्ने एमाले र काङ्ग्रेसका खलनायक हरु लाई के भनु??सराप लाग्छ तिमीहरु लाई यो धर्तीको
55
39
128
34
52
268
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
यस्तै बोर्ड काठमाडौं छिर्ने सबै बाटो र एअरपोर्ट मा ठोक्न पर्छ। 😄
@DharelLama
parbati dharel
7 months
ल यसै गरि ७७ जिल्लमै यसरी प्रबेश निशेध गरे भारतै फर्किन्थ्याेहाे नि यिनिहरु!!बैतडी प्रवेश निषेध 😁😁
Tweet media one
28
77
342
22
32
257
@BhismaK62
भीष्म ( Bhismak1962)
18 days
अरबौको बिल नतिर्ने हरूलाई बिजुली फ्रि मा दिने ?? बक्यौताको साथमा जरिमाना र व्याज पनि लीन पर्ने हो।
24
42
264
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
२०२३ साल - निरकुङ्स राजतन्त्र को समयमा गरिबले ढिडो खाएर बाँच्न पर्थ्यो । भात खादेन थिए। Photo: Charles Baily 1966
Tweet media one
63
36
258
@BhismaK62
भीष्म ( Bhismak1962)
5 months
अघि बढ्नुपर्छ भनेर डोर्याउँदै यो देशको एउटा कर्णधार!!🥰
Tweet media one
32
1
256
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
🇧🇯 बेनिनका कृषि मन्त्री आखाबाट आँसु पुछ्दै जब त्यहाँका राष्ट्रपतिले बेनिन अफ्रिकन देशहरूमा सबैभन्दा धेरै कपास उत्पादन गर्ने देश भएको घोषणा गरे। जस्ले प्रतिबद्धता र समर्पणका साथ काम गर्छ उस्को उपलब्धिलाई संसारले सल्यूट गर्छ।उस्का भावना त्यो काम प्रति आफ्नो छोराछोरीलाई जस्तै हुन्छ
Tweet media one
8
39
260
@BhismaK62
भीष्म ( Bhismak1962)
19 days
भाषण त दिए इनले तर पैदल हिँड्दै पसल पसल हेर्दै हिड्ने जनताले बढि व्यापार दिनेछन। मोटरमा बसेर आउने, सिधै अरुण इम्पोरीयम र बिसालबजार जान्छन, किन्छन, ड्राइभर लाई बोलाउछन घरतिर लाग्छन भनेर नबुझेका परेछन। चिनीकाजी को चिनी घोलेको कुराले बजार चल्छ र ? शुक्रबार शनिबार पसल होटल खोल्नु।
68
31
254
@BhismaK62
भीष्म ( Bhismak1962)
4 months
हाम्रो घरकी बडा महारानीलाई जन्मदिनको हार्दिक बधाई र सुस्वास्थ्यको लागी डबल शुभकामना !!
Tweet media one
123
6
251
@BhismaK62
भीष्म ( Bhismak1962)
5 months
केही दिन अघि बाहिर जाँदा एउटा भारतीय ट्याक्सी ड्राइभर भेटियो।होटल पुगे पछि कार्ड दियो। नाम लेखेको थियो Dr. Sukhdev Muni, PHD म छक्क। सोधे किन ट्याक्सी चलाउँछौ? जवाफ सुनेर टाउको समातेर बस्न तयार हुनुहोस् Dr.- driver को सर्ट फर्म PHD- privately hired driver 😝🤣🤣🤣😝😂😂
32
20
251
@BhismaK62
भीष्म ( Bhismak1962)
1 month
पारी पट्टी सिंह, वारि पट्टी बाघ, तल गोहीको झुण्ड, माथि आकाश। अनि आफ्नो झुण्डले छाडेर एक्लै बिचमा सानो नानी च्यापेर बसेकी बाँदरले के तपाईलाई झस्काउँछ?? धर्म निरपेक्षका वकिल हरूलाई समर्पित !!
29
49
243
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
"हाम्रो धर्म मेटिए,हाम्रो संस्कृति मेटिन्छ र हामो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्दछ अनि हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं।" आज राजा बिरेन्द्र लाई सम्झने दिन!!
Tweet media one
11
41
241
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
विश्व कै सबैभन्दा मूर्ख र वेवकुफ मान्छेलाई अभिभावक ��स्ले मान्छ।
Tweet media one
29
34
241
@BhismaK62
भीष्म ( Bhismak1962)
9 months
चुनौती तिमीहरूलाई Option 1 राजा बिरेन्द्र को बराबर लोकतान्त्रिक बन् हिम्मत भए एकपटक जनमतसंग्रह गराउ Option 2 संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी को प्रावधान गर र खाल्डोबाट चुनाव जितेर देखाउ Option 3 Right to recall लागु गर @cmprachanda @SherBDeuba @kpsharmaoli छ हिम्मत??😏
23
60
239
@BhismaK62
भीष्म ( Bhismak1962)
4 months
साउदी अरब बाट- Nature's fury !!😲😲 प्रकृतिलाई नजिस्काएकै राम्रो।
19
31
237
@BhismaK62
भीष्म ( Bhismak1962)
2 months
बालेनको समर्थन गर्दछु। जब राजधानीमा यो हालत छ जिल्ला हरूमा के हाल होला? "मन्त्री" मात्र होइन "उपप्रधानमन्त्री" नै भए पछि काम पनि उपप्रधानमन्त्री जस्तै गरेर देखाउन यार !
21
28
239
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
ओ हेलो! तिम्रो बा को सम्पत्ति हो? कि प्रधानमन्त्रीको सम्पत्ति हो? हामी जनताको कमाइ र करको सम्पत्तिमा तिमीहरूलाई प्रश्न गर्न पाइन्छ र तिमीहरूको जबाफदेहिता माथि पनि प्रश्न उठाउन पाइन्छ। किन पाइदैन भन त ??
@Online_khabar
Onlinekhabar
7 months
मन्त्री किरातीको चेतावनी : अबदेखि वायुसेवा निगमबारे कुनै पनि कुरा उठाउन पाइदैन
73
8
111
41
55
235
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
फर्मल जुत्ता उहाँकै मात्र प्रयोग गर्ने गरौँ न त। दुई चार जना कारिगर जोडेर ठूलो बनाउन कोसिस गरिदिउ न त !
@BadriKhanal5
Badri Khanal
7 months
मोहन दाइको हातैले बनाउनु भएको playboy को जुत्ता किनियो ।
Tweet media one
Tweet media two
9
19
95
22
19
235
@BhismaK62
भीष्म ( Bhismak1962)
5 months
Is he a Nepalese national? Does he really know about rural Nepal??🤔🤔 नेपालको हकमा किताबी ज्ञान हैन धरातलीय यथार्थ जान्नु धेरै धेरै जरुरी कुरा हो।
63
26
234
@BhismaK62
भीष्म ( Bhismak1962)
4 months
सहि काम! नाम बिदेशी शिक्षा विदेशी अनि विदेश पलायन। कहिले सम्म विदेशीको लागि जनशक्ति तयार गर्ने? चिन, फ्रान्स,जापान,जर्मन,रसीया आदि सबैले आफ्नो संस्कार, संस्कृती ,भाषालाई प्राथमिकता दिए र आफ्नो जनशक्तिलाई आफ्नो विकासमा प्रयोग गरेर विकसित बने।
8
47
231
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
कतै दुर्घटनाबाट चौपाया र मानवीय क्षतिको समाचार सुनेकोले गर्दा एक पटक फेरि यो भिडियो शेयर गर्दैछु। यसमा दुर्घटनावस यदि हाइ भोल्टेज तार जमिनमा खसे कसरी बच्ने उपाय सिकाइएको छ।यसलाई हरेक गाउँघरमा प्राधिकरणले तालिम दिए यस्ता दुर्घटनाबाट बचाउन सकिन्छ। @Hello_NEA @TimsinaM @kulmanNEA
4
106
229
@BhismaK62
भीष्म ( Bhismak1962)
2 months
I should say I am impressed with this young lads thought process. And I would like to add that ' if and if only those old farts in power had ever thought in that line , scenario could have been different' Continue to surprise me @ShahBalen ! 👏
@nepalkhabar
Nepalkhabar
2 months
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा मेयर बालेनले के भने?
16
80
623
16
28
228
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
राष्ट्र निर्माता पृथ्वीनारायण शाह को जन्मजयन्तीलाई धुमधामसँग मनाऔँ र बिष बमन गर्ने साँप हरूको विषालु दाँतलाई तोडौँ!!
Tweet media one
@ParajuliKamal
बेनीकोबजार 💙
7 months
माओवादी भनिने सबै बुद्धिजीवी, पत्रकार, नेता सबैले देशको सद्भाव, भाइचारा माटोमा मिलाएर विष वृक्ष रोप्न थाले।के पाउँछन् हो यसरी सामाजिक सद्भाव भड्काएर? आज कतैबाट दुई पैसो पाएपनि भोलि त्यो विषबृक्षबाट फलेको बीस मिश्रित फलले क्षति त सबैलाई नै गर्ने होला?सपार्न गाह्रो छ बिगार्न सजिलो
Tweet media one
14
16
75
13
39
228
@BhismaK62
भीष्म ( Bhismak1962)
6 months
गणतन्त्र र ठगबन्धन को सबभन्दा ठुलो उपलब्धि यहि हो। अगाडिको ढोकाबाट भित्र पस्न नसकेका लाई पछाडिबाट छिराउने।
27
30
230
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
हरामखोर हरू अन्धो र बहिरा भएर बसेका छन्!😢
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
हाम्रा नेताहरुलाई दुर्गा भवानीले सत्बुद्धी प्रदान गरुन ताकी यस्ता दृश्यहरु अबदेखि देख्न नपराेस😊
3
16
77
8
34
229
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
न्युरोड मा भेक्यूलर ट्राफिक पूर्णतय निषेधित गरेर पैदल र साइकलको मात्र प्रवेश गर्न अनुमति हुन पाए साँझ खरिद गर्ने र त्यतै डिनर खाएर घर फर्कने हरू बढ्दै जाने छन र त्यहाँभित्र का पसल र रेष्टुरेण्ट को बिक्री बढने पक्का छ। सपिङ + इभनिङ वाक + डिनर !! @ShahBalen @ktm_metro
22
26
226
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
यो स्कुलमा पढ्न पाउने भाग्यमानी हरू अवश्य होलान यता - हात उठाउनुस!! पढ्न नपाएकाले आफ्नै स्कुलको तस्विर हाल्नुछ त !!
Tweet media one
25
8
217
@BhismaK62
भीष्म ( Bhismak1962)
9 months
कहा रैछ यो ठाउँ ?? 😍😍❤️
Tweet media one
34
7
217
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
बिरेन्द्रको निरङ्कुश राजतन्त्र भएको बेला सन १९८६ देखी ९१ सम्म हरेक बर्ष २,३ पटक भारतीय कम्पनीले मेरो नेपाली पासपोर्ट भएकोले जर्मनी पठाउँथ्यो किनकि भिसा चाहिँदैन थियो। म सँग गएका मेरा कम्पनीका मालिक हरूलाई भारत गणराज्यको पासपोर्ट देखेर केरकार गर्थे। आज उल्टो बनाएकोमा धन्यवाद छ।
Tweet media one
@ParajuliKamal
बेनीकोबजार 💙
7 months
धन्यवाद प्रचण्ड सरकार अनि गठबन्धनका शिर्ष नेताहरु। देशलाई यो स्थितिमा पुर्याउनु भएकोमा😡😡
Tweet media one
6
16
48
15
43
218
@BhismaK62
भीष्म ( Bhismak1962)
2 months
संसार सबै डिजिटल हुदै जाँदा यो देश नेपालमा मल्टिपल एजेन्सी को मल्टिपल कार्ड किन?? नागरिकता राष्ट्रिय परिचयपत्र मतदाता कार्ड प्यान कार्ड लाइसेन्स पासपोर्ट जबकि सबै एक अर्का संग लिन्क्ड छन,किन?? मेरो विचारमा एउटा NID सँग सबै डिटेल लिन्क गरेर बाँकी सबै बन्द गरे धेरै खर्च कम हुन्छ।
43
40
222
@BhismaK62
भीष्म ( Bhismak1962)
6 months
एक बोरा निस्क्यो !! देख्या थियो ?? 😜
Tweet media one
59
4
220
@BhismaK62
भीष्म ( Bhismak1962)
4 months
भौतिक पूर्वाधार को विकास...! कुन देश को कुन ठाऊ र कुन नदी हो ?? अन्त्य सम्म हेरेर चिन्नुहुन्छ कि ?
31
8
215
@BhismaK62
भीष्म ( Bhismak1962)
5 months
रसियन भाषामा छ। त्यो पीन्क टप लगाउने युवतीले जब भन्छीन कि "म सुन्तलाका बोक्रा को दाम किन तिर्छु जब म त्यो खान्न" त्यस्को जवाफमा काउण्टरको ति महिलाले जे गरिन हेर्नुस र आनन्द लिनुहोस 🤪 @madhuBTM276 @uttamjp @DrJanakKoirala @binuebhi @JKalapremy @GaniAnsarii @gbudhathoki
32
16
215
@BhismaK62
भीष्म ( Bhismak1962)
19 days
फरक मेरो र उनीहरूको प्रधानमन्त्री बिचः मेरो प्रधानमन्त्री खाते व्यवहार गर्दैनन्। सोफामा बस्छन अलग्गै देखिन्छन् 🙏😜 भिडिओ: लिन्कड्इन सञ्जाल बाट
15
22
215
@BhismaK62
भीष्म ( Bhismak1962)
9 months
४६ बर्ष पछि आफ्नो प्रारम्भिक शिक्षा प्राप्त गरेको विद्यालय पुग्दा।
Tweet media one
28
1
213
@BhismaK62
भीष्म ( Bhismak1962)
3 months
रामेशको सोसल वर्कको बारेमा थाह पाउने सबैको लागी उ हिरो नै हो। कुनैदिन जब त्यो मान्छेले २२ वटा जिल्लाको २५०० मुटुका रोगी तर मेहनत मजदुरी गरेर खानेलाई कसरी बाच्न र आफ्नो टाउको नझुकाएर नै खान लाउन पुर्‍याउन मद्दत गर्छ भन्ने थाह पाए बहुलाउने छन। त्यसलाई गाली गर्ने तिमीहरू पागल नै हौँ
28
24
211
@BhismaK62
भीष्म ( Bhismak1962)
5 months
ठिक छ बिनोद चौधरी माथि अनुसन्धान गर तर त्यस बखत जस्ले निजीकरण को प्रपोजल अघि बढायो र त्यस बखत जस्ले स्वीकृतिपत्र मा सहि गर्यो ति सबै माथि पनि अनुसन्धान र कारबाही हुन पर्छ। मन्त्री र कर्मचारीलाई क्लिन चिट दिन हुदैन।
17
36
209
@BhismaK62
भीष्म ( Bhismak1962)
1 month
चाहिने कुराको पो विरोध गर्ने, नचाहिने कुरालाई विरोध गर्ने! राजनेता ओली, जिन्नावात, जिन्नावात!!😀
Tweet media one
34
20
212
@BhismaK62
भीष्म ( Bhismak1962)
2 months
यो पतञ्जलीलाइ धपाउन पर्छ। उनीहरूलाई हाम्रो जडिबुटीबाट प्रशोधित कच्चा पदार्थ,खास गरेर तेल र पाउडर चाहिने हो जो सस्तो मोलमा लिएर जान्छन। फाइनल उत्पादन भारतमा बनाएर फेरि हामीलाई नै १० गुना मोलमा बेच्छन। यदि फाइनल प्रोडक्ट नेपालमा बनाएर विदेश निर्यात नगर्ने हो भने लाइसेन्स खोस्नुपर्छ
21
34
208
@BhismaK62
भीष्म ( Bhismak1962)
6 months
सारा मोदीलाई गाली गर्छन म चै तारिफ गर्छु। सबै उसलाई हिन्दु कट्टरवादी भन्छन,म उसलाई प्रचण्ड बाबुराम र ओली भन्दा ठुलो जनवादी देख्छु। ओडीसाको एउटा गाउँको स्कुलमा पढाउने मास्टरलाई देशको राष्ट्रपति बनायो।गाउँघर मा झुपडीबाट पक्का घरमा,दाउराबाट ग्यासमा,स्वास्थ्य शिक्षा सब पुर्‍यायो।
Tweet media one
19
22
207
@BhismaK62
भीष्म ( Bhismak1962)
3 months
असम्भव केहि छैन! पुरा बहाव र उचाइ हेर्दा झण्डै असम्भव देखिने लक्ष्य त्यो हासिल गरि छोड्यो।
8
25
208
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
प्यान्ट माथि धोती!! अनि त रोकेका रैछन। धोतीलाई मजाक बनाउन कोसिस गरेका रहेछन्।
Tweet media one
47
19
202
@BhismaK62
भीष्म ( Bhismak1962)
26 days
समाचार को फोटोमा देखिने त्यो महेश बर्तौला छाडेर बाँकी सबै चोर नै हुन।
44
19
209
@BhismaK62
भीष्म ( Bhismak1962)
2 months
म जस्ता ६०+ हरू,जसको नातीनातिनीहरू छन वा आउदैछन उनीहरूले सोच्न पर्छ कि भोलि तिनीहरू ठुलो हुँदा पुर्खाहरू माथि गर्वित हुन भन्दा "हैट ति बुढाहरूले कस्तो भ्रष्ट व्यवस्था र समाज छाडेर गएछन्" भनेर भन्ने अवस्था छाडेर जाने हो कि होइन? यही कुरा ति नानीहरूको बुबा र आमाले पनि सोच्ने कि?
Tweet media one
26
15
207
@BhismaK62
भीष्म ( Bhismak1962)
3 months
यो शिक्षाको एउटा महत्वपूर्ण पक्ष हो! बालबालिकालाई उनका बाबुआमाले कसरी काम गर्थे वा गरेका थिए,जसको कारण आजको विश्व यहाँ सम्म पुगेको छ भनेर ज्ञान हुनुपर्छ। "Children are living messages we send to time we will not see" - J F Kennedy (Video : Martin Landry Linkedin)
7
45
200
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
लुधियाना पन्जाब मा छु। नया आलु- ५० को ५ किलो रायो-१० को मुठा गोलभेडा- ४० को किलो गोभी - २०, बन्दा- २० , जुकुनी-२० हेर्या हेरै भैयो!
39
8
200
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
सामन्ती निरकुङ्स महेन्द्र को पालामा पढन लेख्न स्कुल थिएन यो तेह्रथुमको व्यावसायिक माध्यामीक विद्यालय २०२३ मा खाओवादीहरूले खोलेका थिए रे - खड्ग सर सँग कन्फर्म गर्ने की फोटो- Charles Bailey
Tweet media one
Tweet media two
13
43
200
@BhismaK62
भीष्म ( Bhismak1962)
1 month
ओइ हावडाको पुल, ल्याउ देखाउ च्यालेन्ज छ!! छ भने यत्रा दिन के हेरेर बसेका थियौ?? महेन्द्र को स्वकीय सचिव को छोरा हौ कि माओ को?? यस्तो हावा हावा गफ जोत्न के खान पर्छ हौ?? फाल्तु पब्लिसिटी स्टन्ट गरो बस्यो है!
72
21
203
@BhismaK62
भीष्म ( Bhismak1962)
2 months
🤪🤣🤣🤣
@jyotdthapa
Jyoti Thapa
2 months
हेर काठमाण्डूबासीको चाहना 😂
Tweet media one
4
9
43
13
26
200
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
छक्क पर्छु! ठुला ठुला अङ्ग्रेजी लेख्छन्, मानौँ कि हामी हलो जोतेर मेहनत गरेर, सामन्ती राजा (?)को सरकारी स्कुल पढेर बुढो हुने हरूलाइ अङ्ग्रेजी आउदैन! जवाफ दिए आफ्नै ट्वीट डिलिट गरेर दुलोमा पस्छन्। सुन केटा हो , शिक्षा,ज्ञान र दक्षतामा फरक हुन्छ। अझ समय भन्दा ठूलो शिक्षक हुदैन।
17
16
197
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
पहिले मान्छे, त्यसपछि रोबोट, तर अब ड्रोन मेसिन भिजन क्यामेरा र AI को इन्टेलिजेन्स का साथ स्याउ टिप्दै !! संसार बदलिँदै छ, हामी जहाको त्यही छौ। त्यही कच्ची सडक, त्यही तुइन, त्यही सिटामोल को कमी, त्रिपालको कमी, त्यही घुसखोर कर्मचारी र त्यही दागी भ्रष्ट नेता र मन्त्रीहरू!!
11
31
197
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
भविष्यको प्रधानमन्त्रीज्यू औला उठाएर भाषण दिँदै !! ठुटे नेताहरूले अब उहाँको लागि बाटो छाड्न तयारी गरे हुन्छ। 😃😃
Tweet media one
38
0
196
@BhismaK62
भीष्म ( Bhismak1962)
8 months
नेपाली धेरै संयमित छन। सुदन किराँती को जस्तो अभिव्यक्ति यदि भारतमा कुनै मन्त्रीले दिएको भए अतिवादको असर देखिने थियो। तर पनि संयमित छन भनेर बढि बोल्न बन्द गर किनकि त्यो संयमको बाध फुटेको दिन जुन भेल आउँछ त्यस्ले तिमीहरू सबैलाई बगाएर बङ्गालको खाडीतिर फ्याक्ने छ!
18
38
194
@BhismaK62
भीष्म ( Bhismak1962)
3 months
रवि लामिछानेलाई चतुर भन्नु बेकार हो। ओली र प्रचण्ड ले अल्टिमेटली मिलेर यो मान्छेको राजनीतिक महत्वकांक्षा लाई धोइ पखालि सुकाई दिने भए।
19
19
193
@BhismaK62
भीष्म ( Bhismak1962)
3 months
गाउँमा आगोबाट एउटा घर जल्दा सामान संगसंगै एउटा बाख्रो पनि जलेको भेटेछन्। आगो निभाए, रोए कराए अनि भोक लागे पछि खाने कुरा केहि नबचेको ले त्यही जलेको बाख्रो छिमेकबाट नुन खुर्सानी ल्याएर खाए छन। समस्या तब आयो जब भोलिपल्ट बाख्रो जिउँदै भेटियो र आँगनमा बस्ने लुते कुकुर हराएको थाह भयो।
46
14
191
@BhismaK62
भीष्म ( Bhismak1962)
9 months
म्युजिकल चेयर!!
@itsunknownin
‏‏‏‏‎ ‎‏‏‎ ‎‏‏‎ ‎‎ ‎..
9 months
Tweet media one
4
7
8
25
45
194
@BhismaK62
भीष्म ( Bhismak1962)
6 months
ज्ञानेन्द्रले पार्टी खोलेर चुनाव लड्न घोषणा गरेको दिन तिमीहरू सबै गुन्टा बोकेर बोर्डर तिर लागे हुन्छ। पारी काम पाउन प्रोफेसनल योग्यता छैन न त केहि अनुभव छ, त्यसैले रातो कुर्ता संग सेतो पाइजामा सिलाएर स्टेसन छेउछाउ डेरा खोजी राखे हुन्छ।
Tweet media one
35
36
193
@BhismaK62
भीष्म ( Bhismak1962)
5 months
कुनै कारण जब जर्मनीमा ट्राफिक रोकिन्छ, कानून अनुसार ड्राइभरहरूले खुला लेन बनाउनको लागि गाडीलाई आफ्नो साइडको छेउमा लगाउन पर्छ ताकि एम्बुलेन्स, फायर ब्रिगेड जस्ता आपतकालीन सवारी साधनहरू पास हुन सकून्। यस्तो सडक शिक्षा हरेक देशमा अनिवार्य हुनुपर्छ, होइन र ? @valleytraffic
Tweet media one
28
28
194
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
भन्छन मानसिकता,चरित्र र व्यक्तित्व इ तीनवटा कुरा न कसैले चोरेर चोरिन्छ न खोस्न नै सक्छ। इनीहरूलाई उत्कृष्ट बनाए शिखरमा पुग्न कसैले र केहि ले रोक्न सक्दैन। टोपी दिवस को हार्दिक शुभकामनासहित शुभ बिहानी! शुभ पल ! शुभ दिन! सुरक्षित रहौँ!! शुभ होस!! 🙏🌿🥀🌷🌹🌳🇳🇵🌳🌹🌷🥀🌿🙏
Tweet media one
28
5
186
@BhismaK62
भीष्म ( Bhismak1962)
17 days
भूतपूर्व मन्त्री र वर्तमान सांसद भन्छन "मैले नै हिजो सानोठिमी मा छोराको सर्टिफिकेट इक्वीभ्यालेन्ट प्रमाणित गर्न ५००० घुस दिएर आए" केहि भन्न बाँकी रह्यो त अब ?? अझ ठास्नेहरू ठुला ठुला कुरा गर्छन यार😠🤬
32
40
193
@BhismaK62
भीष्म ( Bhismak1962)
2 months
पेटको बोसो घटाउन गर्ने व्यायाम!! भिडिओ: लिन्कडइन
3
50
192
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
भने पछि हप्की दप्की गर्न आएको रैछ। बेला बेला गर्न पर्छ नत्र भुत्राको मालिक!
23
30
186
@BhismaK62
भीष्म ( Bhismak1962)
9 months
हाम्रो भुन्टेश्वर १ बर्षको हुनु भयो!!
Tweet media one
53
1
188
@BhismaK62
भीष्म ( Bhismak1962)
7 months
चुनाव हारेको , सुडान काण्ड र इँटाभट्टा काण्ड आदिको दागी कृष्ण सिटौलाको कथा जसलाई काङ्ग्रेस राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गर्दैछ।
27
42
191