Gajendra Budhathoki ♿ Profile Banner
Gajendra Budhathoki ♿ Profile
Gajendra Budhathoki ♿

@gbudhathoki

120,301
Followers
10,081
Following
21,978
Media
240,177
Statuses

♿Mission accessible Nepal♿ Chief Editor: winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award

Kapan, Kathmandu
Joined September 2009
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@gbudhathoki
Gajendra Budhathoki ♿
4 years
Unbending approach to the life: I am a wheelchair user, not a wheelchair bound Gajendra: Beyond the bounds
Tweet media one
99
123
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
समादरणीय भीष्म दाजु @Bhismak1962 दाजु, रामेश दाजु @RaameshKoirala को नेतृत्वमा सम्पूर्ण सेपियन्स, ट्वीटरका स्नेही, शुभचिन्तकहरूको मायाँले आज १५ वर्षपछि पूरै उभिएँ। सबैप्रति अनुग्रहित छु, ऋणी छु।
Tweet media one
Tweet media two
Tweet media three
438
170
3K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 months
Do not intimidate me, know your boundaries Mr. Chen, I have evidence from the Nepal Government.
@PRCAmbNepal
Ambassador Chen Song
2 months
@gbudhathoki @_Sharma We demand a formal apology from you and whoever people you represent
220
21
82
105
588
2K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
सुन्दा सानो कुरा। आज उभिएरै चिया बनाएर खाइयो।
125
54
2K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
बालेनले फेसबुकमा कडा दिएछन्।
Tweet media one
79
255
2K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 months
मेरो अपाङ्गतालाई लिएर जोजोसले ट्रोल गर्दैछन् । उनीहरूले यति बुझुन् यस धर्तीमा कोही पनि अजम्बरीको बुटी खाएर जन्मेको छैन । उनीहरूको परिवारका कहिले भवितव्य नपरोस् । हो म अपाङ्गताको अवस्थामा छु । हिँडडुल गर्न सक्दिन । दिसापिसाब थाह हुँदैन । तर कसैसँग हात फैलाएर खाएको छैन । छाती
Tweet media one
189
107
2K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
2nd Day
Tweet media one
Tweet media two
114
26
2K
@gbudhathoki
Gajendra Budhathoki ♿
9 months
मस्केले लाइक बटम थिच्दा फायर (आगो) आउने बनाएछ। नपत्याए तल लाइक बटममा क्लिक गरेर हेर्नुस् त। केटाकेटी खेलेजस्तै भयो, मस्केलाई ट्वीटर । नाम फेरेर एक्स बनायो, अब नयाँ नयाँ प्रयोग गर्दैछ, बरै! #BrandedFeatures
24
4
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
मैले कुनै 'क्रेडिट' खोजेर वा कुनै लोभलालच मोहलिजा राखेर कोक कर छलीको उत्खनन् गरेको होइन । राज्यका लागि बर्दीबिनाको सिपाहीको भूमिकामात्रै खेलेको हुँ। यसमा साथ, सहयोग गर्नुहुने सबैप्रति आभार छ।
97
125
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
डा. तोशिमालाई म व्यक्तिगत रुपमा चिन्दिँन। सेनिटाइजर खानेहरू उनका विरुद्ध हात धोएर लागेपछि तोशिमाले जितुन् भन्ने कामना थियोे । जितिन खुसी लागेको छ। @tooshikarsu हार्दिक बधाई
Tweet media one
65
57
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
मसँग झन्डा थिएन, एजेन्डा थियो । दलबल थिएन, आत्मबल थियो ।दलीय सिन्डिकेट परिचालित भाैतिक मत भएन, पेशागत नैतिक मत पाएँ ।
Tweet media one
74
73
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
जिन्दगी नै पूर्ण भयो केवल तिम्रो साथले लड्दाखेरी फेरि उठे, सहारा तिम्रो हातले खुसी राख्ने प्रयास गरेँ, हर दुःखमा पनि सँधैभरि कृपा गरुन्, श्रीपशुपतिनाथले
Tweet media one
200
19
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
ट्वीटरका सहृदयीहरू, सेपियन्स समूहको स्नेहले ईचेयरको पहिलो दिनको अभ्यास ।
97
29
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
कसले बनाय‍ो कुन्नि यो चित्र पावरफूल बनायो।
Tweet media one
27
49
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
आज पहिलोपटक साप्रेढुंगा, बालुवाखानी चोक एरिया एक्लै घुमेर आइयो।
78
30
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
एक दिन प्रविधि यस्तो आउने छ, म पनि एआईका सहायताले उभिएर फेरि फुटबल खेल्नेछु।
Tweet media one
52
15
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
1 year
I want to fly high, life called freedom .
Tweet media one
62
25
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
1 year
हम भी खडे हैं राहो में
Tweet media one
48
7
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
4 years
१०० ग्रुपमार्फत नि:शुल्क कपडा, रत्नपार्कमा भोकाहरूलाई खाद्यान्न व्यवस्थापन गर्दै आएका बब्लु गुप्तामाथि प्रहरीले आज गरेको अत्यधिक बल प्रयोग, कुटपिटको घोर निन्दा गर्दछु।
Tweet media one
49
243
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
पहिलो घण्टी बजाउने विराजजीले जितेको भन्दा सुमन सायमी हारेको सुन्दा टेस परेको छ।
Tweet media one
62
52
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
5 years
एक दशकपछि पुनः डिजिटल मिडियामा। यहाँहरूको साथ, सहयोग र समन्वयको अपेक्षा गरेको छु।
270
39
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
4 years
म नेपालको एकमात्र व्हीलचेयर प्रयोगकर्ता पत्रकार हुँ, यसमा मलाई कुनै हिनता वा लज्जाबोध हुँदैन। विगत ११ वर्षदेखि व्हीलचेयरमै बसेर पत्रकारिता गरिरहेको छु । पत्रकारिता मेरो पेशामात्र हैन, धर्म पनि हो, यो मेरो कर्म हो। २४ वर्ष यही क्षेत्रमा बिताएँ। अपांगता अधिकार पैरवी गरिरहन्छु।
52
100
992
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
उच्च शिक्षा अध्ययनका लागि जुनियरलाई विदाइ गर्दै
Tweet media one
167
5
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
8 months
सामान्यतया: व्यक्तिगत कुरा लेख्न रुचाउँदिन। आज मन नराम्रोसँग हुँडलियो। २०६५ साल असोजमा सडक दुर्घटनामा परेपछि अपरेशनका क्रममा डाक्टरले ९०:१० को सम्भावना छ भनेको अवस्थामा श्रीमती कुन्ताले रिस्क लिन्छु भनेर बाँचेर आएँ। अस्पताल, SIRC बाट फर्किनेवित्तिकै शरीरमा काम्रो बाँधेरै पेशामा
Tweet media one
109
84
996
@gbudhathoki
Gajendra Budhathoki ♿
2 months
गरिबको परिवारमा जन्मेँ। ५ कक्षामा पढ्दा जिल्ला फर्स्ट गरेँ। प्रधानअध्यापककी छ‍ोरीलाई बुढानिलकण्ठ पठाउन मेरो नाम काटे। लहानको परीक्षामै फेल भइन। मेरा पिता चिया बेच्थे। एक दिन खर्दारहरूका छोराले बाटोमा घेरेर - हामी खर्दार सुब्बाका छोरा यो चियावालको छोरो फर्सट हुनु पर्ने भनेर कुटे।
Tweet media one
254
57
1K
@gbudhathoki
Gajendra Budhathoki ♿
1 year
@TirthaPrasai मेरो त संसार नै श्रीमती कुन्ता थापा हुन् । डाक्टरले ९०ः१० को आशा रहन्छ के गर्ने भन्दा १० को जोखिम मोलेर मलाई यहाँसम्म ल्याइपुर्‍याएकी हुन् । बरुको बच्चाको दिसापिसाब सफा गरिनन् होला, एक दिन घिन नमानी आधा शरीर नचल्ने भएको पतिलाई हेरविचार गरेर परिवार धानेकी छिन् ।
Tweet media one
115
33
984
@gbudhathoki
Gajendra Budhathoki ♿
4 years
आज घरधनीको फोटो पोस्टिने दिन।
Tweet media one
187
6
932
@gbudhathoki
Gajendra Budhathoki ♿
1 year
आज छेउमा उभिने दह्रो मनमुटु भएकी व्यक्तिलाई शुभकामना भन्ने दिन।
Tweet media one
234
6
931
@gbudhathoki
Gajendra Budhathoki ♿
4 years
समाचार लेख्दा घर जलाउने धम्की पनि खेपियो, रिपोर्टिङमा जाँदा प्रहरीले चुटे, कलाकारले कुट्ने धम्की दिए, राजाविरुद्ध लेख्दा समातेर गायब पार्दे भन्ने आदेश पनि दिए, अनियमिताविरूद्ध लेख्दा राष्ट्र बैंक प्रवेश निषेधसमेत गराइयो । त्यही पनि वि���लित भइएन, निरन्तर पत्रकारिता जारी छ ।
45
82
911
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
without any comment
Tweet media one
36
149
913
@gbudhathoki
Gajendra Budhathoki ♿
1 year
सह-जीवनका २० वर्ष
Tweet media one
260
6
895
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
२७ वर्षको पत्रकारितामा एउटा मुद्दा स्थापित गरियो । हामीले मंसिर अंकको तयारीमै ७ अर्बको अभियोजन हुँदैछ भन्ने संकेत गरेका थियौं, मुद्दा दायर नभइकन अभियोजन अंक खुलाउन नमिल्ने भएकाले डिजाइनर/कलाकारहरूसँग सल्लाह गरेर ५ अर्बमा २ छायाँको सिम्बोलिक कभर बनाएका थियौं । ७.४१ अर्ब बिगो ।
Tweet media one
108
131
911
@gbudhathoki
Gajendra Budhathoki ♿
5 years
धरोधर्म नेपाल बन्दैन यही चालाले कुन दिन नेता पुरिएरै मर्छन मालाले
Tweet media one
108
166
907
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
बालुवाटार र पेरिसडाँडामा मुठ्ठी उठाएर कसम खानेहरूले आज गठबन्धन गरेर पत्रकार महासंघमा उठ्ने घोषणा गरेछन्। व्यावसायिक पत्रकारहरूको तर्फबाट सभापतिमा मेरो उम्मेदवारी घोषणा गर्दछु। दलका पुच्छर समातेर पत्रकार महासंघको नेतृत्व भनेर दावी गर्नेहरूलाई बहिस्कार गरौं ।
Tweet media one
127
83
904
@gbudhathoki
Gajendra Budhathoki ♿
5 years
यी काठमाडौंका नवधानाढ्यहरु चढ्ने बेलामा कम्तिमा १६ लाखदेखि १ करोडसम्मका गाडी चढ्छन । सडक संस्कार भने एक पैसाको छैन । बाटोमा अपांगता भएको व्यक्ति छेउबाट व्हीलचेयर गुडाउँदैछ । पछाडीबाट टाँ टाँ र टुँ टुँ पार्छन । के सडक यिनको मात्रै हो?
46
145
896
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
सागरले पाएको १३ हजार मत सम्मानजनक हो। दुर्गम जिल्लामा गएर एक्लो प्रय���सले यस्तो सम्मानजनक मत पाउन सक्नु ठूलो बहादुरी हो। Kudos @watersagar
14
71
899
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
नायकको अनिल कपुर स्टाइलमा बालेन्द्रले हान्देछन् अल्फाबिटामा आफै नक्सा लिएर गइवरि।
Tweet media one
Tweet media two
39
45
892
@gbudhathoki
Gajendra Budhathoki ♿
4 years
आज यो केटोको जन्मदिन अरे
Tweet media one
536
6
877
@gbudhathoki
Gajendra Budhathoki ♿
4 years
कति सिंगल फोटोमात्र देखाउनु? आफ्ना मान्छेको फोटो देखाउन मुन लागेर...
Tweet media one
43
6
884
@gbudhathoki
Gajendra Budhathoki ♿
6 years
गाली खान तयार छु। मलाई छोरीहरू संसारकै सुन्दर सिर्जना हुन जस्तो लाग्छ। मेरी भतिजीको नाम पनि पुजा, म्यादीकि छोरी पनि पुजा। दिनभरि मन हुँडलियो, लेख्न पढ्न सकिन। बुढी अफिसबाट फर्केपछि सल्लाह गर्‍यौं र आफ्नो हैसियतअनुसार १२ कक्षासम्म पुजम क्षेत्रीलाई वार्षिक १० हजार सहयोग गर्ने भयौं।
45
118
855
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
आज थापाजीको पनि फोटो देखाउने दिन😉😉
Tweet media one
136
4
861
@gbudhathoki
Gajendra Budhathoki ♿
6 years
दृष्टिविहीन विद्यार्थीहरूका लागि बोलेरै टाइप हुने नेपाली एप्लिकेसन बनाउने काम लगभग अन्तिम चरणमा पुग्यो । अहिलेलाइ झन्डै १ लाख नेपाली शब्दहरू यसले चिन्छ । यसका लागि सहयोग गर्ने सबैमा धन्यवाद
64
163
850
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
नयाँ पुस्ताले योचाहिँ पक्का चिन्दैनन ।
Tweet media one
134
37
837
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
पूर्वप्रतिबद्धताअनुसार मेरो चुनावी खर्चबाट बचेको रकममा केही आफ्नैतर्फबाट थपेर स्पाइनल इन्जरी नेटवर्कमा आश्रय लिइ अध्ययन गरिरहेका १५ जना भाइबहिनीको किताबकापी खर्चका लागि हस्तान्तरण गरेँ।
Tweet media one
50
30
826
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
तीनकुनेको विषयमा कडा दिएछन् । @ShahBalen
Tweet media one
42
89
815
@gbudhathoki
Gajendra Budhathoki ♿
8 months
एक जनाले यतिको भीड जम्मा गर्नु ठूलै झिल्को हो।
@themoon128
साहिबा🌹
8 months
7
40
143
43
100
814
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
कानुन व्यवसायीहरूसँग कुरा भयो, महासंघको अवैधानिक कार्यविरुद्ध भोलि रिट दायर गर्ने लगभग निश्चित भयो।
77
45
821
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
समादरणीय सुशील लम्साल @sushil_lamsal सर इजिप्टको राजदूत नियुक्त हुनु भएकोमा हार्दिक बधाइ तथा सफलताको शुभकामना व्यक्त गर्दछौं। उच्च ओहदामा उहाँ नेपालको एकमात्र व्हीलचेयर प्रयोगकर्ता हुनुहुन्छ ।
Tweet media one
71
51
820
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
काठमाडौं क्षेत्र ४ मा जुरुक्कै पो उठियो त। 😉
Tweet media one
33
7
807
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
पर्यटनमन्त्री जीवनराम 'श्रेष्ठ'लाई बायोमेट्रिक गर्न जाँदा लाइनमा बस्नुस् भन्ने अपराध गरेको निहुँमा नेपाल प्रहरीद्वारा शेरजंग 'कुँवर' लाई पक्राउ गरि अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी। धिक्कार छ।
55
164
807
@gbudhathoki
Gajendra Budhathoki ♿
4 years
इतिहासमै यति नालायक, निर्लज्ज, स्वेच्छाचारी चरित्रका प्रधानमन्त्री झेल्नु परेको अभागी मेरो पुस्ता
22
112
796
@gbudhathoki
Gajendra Budhathoki ♿
7 months
म खस हुँ। मष्ट पुजक भए पनि सनातन धर्मावलम्बी हुँ। ओइ मन्त्री @sudankiranti म ख्रिस्तान मान्दिन, ल जेल हालेर देखाउ।
42
116
788
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
मन परेको.... आज टिकट नपाउने र‍ोए ! ३० गतेपछि मत नपाउने रुन्छन् !! त्यसपछि मत दिने रुन्छन् !!!
Tweet media one
20
47
762
@gbudhathoki
Gajendra Budhathoki ♿
4 years
एउटा सइस मेरो अपांगतामाथि अनेकन टिप्पणी गर्दै रहेछ । १. म अपांग भएर तेराका घरमा माग्न गएको छैन । २. म अपांग भएका नाताले आजसम्म मागेर खानु परेको छैन । अस्पतालबाट फर्केको भोलिपल्टबाट नियमित काममा संलग्न भएर काम गरेरै खाएको छु । ३. आजका दिनमा पनि तँभन्दा दोब्बर कमाउँछु । गुलाम साला
87
74
753
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
यो ५ वर्षे केटोको ह्याप्पी बर्थ डे टु मी पर्व रे आज।
Tweet media one
347
6
760
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
धरानबाट साथीले दिनु भएको जानकारीअनुसार हर्कजीको कुल चुनावी खर्च २५ हजार मात्रै रे। रुलाओगे क्या
Tweet media one
35
29
752
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
अध्यक्षको उम्मेद्वार, दर्ता नं १
Tweet media one
155
39
765
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
सबै उठ्ने मात्रै भन्छन्। हामी पनि उठेको है🤣😂
Tweet media one
11
8
746
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
वर्षौंदेखि म यही कुराका लागि आवाज उठाउँदै थिएँ । सार्वजनिकमात्र होइन, निजी सम्पत्तिको पनि तोडफोड, हानिनोक्सानी गरिएमा यस्ता आन्दोलनका मुख्य टाउकेबाट भराउनु पर्छ ।
@RONBupdates
Routine of Nepal banda
2 years
काठमाडौं महानगरले महानगर भित्र आन्दोलन गर्दा सार्वजनिक सम्पत्ति क्षति भएमा जसले आन्दोलन गर्छ तेही पार्टी/समुहले क्षतिपूर्ति तिर्नुपर्ने नियम ल्याएको छ।
Tweet media one
108
219
3K
19
65
749
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
१४ वर्षअघि दुर्घटनामा परेपछि केहीले यसको जीवन 'चार दिवारमा कैद भयो' भने। मैले हार खाइन/हरेश भइन। परिवार र साथीभाइको सहयोगमा क्रमसः बाहिर निस्कन थाले। कहिले छोमरुङ पुगेँ, कहिले स्वर्गद्वारी, लुम्बिनी, कहिले उपत्यकावरपरका भन्ज्याङहरू।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
58
18
744
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
हाम्रो वैवाहिक वार्षिकोत्सवका अवसरमा शुभाशिष दिनु हुने सम्पूर्ण अग्रजहरू, मित्रजन, आफन्तजन र स्नेही शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। कुन्ता/गजेन्द्र
Tweet media one
146
3
746
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
प्लेनमा एक बच्चाले तीन सिक्का निल्यो आमा कराइन- बचाऊ, बचाऊ मेरो नानीलाई बचाऊ त्यतिखेरै एक मानिस दौडेर आयो, बच्चालाई दायाँ, बायाँ ठोकेर पिटेर सिक्का निकालिदियो। बच्चाकी आमाः धन्यवाद, के तपाई डाक्टर हो? मानिसः हैन अर्थसचिव हुँ।पैसा कसरी निकाल्न सकिन्छ, मलाई राम्ररी आउँछ । (संशोधित)
28
51
733
@gbudhathoki
Gajendra Budhathoki ♿
1 year
कमाएको सम्पत्ति : सन् २०१६ पछि अलिअलि हिम्मत गरेर व्हीलचेयरमै काठमाडौं बाहिर निस्कन थालेँ। पोखरा-अन्नपूर्ण पदमार्ग, भैरहवा-लुम्बिनी, विराटनगर, स्वर्गद्वारी, जनकपुर लगायतका ठाउँमा पुग्दा स्नेहपूर्वक-गजेन्द्रजी भनिदिने सयौं शुभचिन्तक कमाएछु। सबैमा अभिनन्दन जदौ
Tweet media one
26
9
742
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
एमालेका छौंडाहरूले मेरो अपाङ्गतालाई लिएर बारम्बार हियाएर अनेकथरि लेख्ने गरेको पाइयो । अति गर्नु अतिसार नगर्नु। म अपाङ्ग भएर तिमेरुक‍ घरमा माग्न गएको छु?तिमीहरूको भाग खोसर खाएको छु? तिमीहरू सबै स्वस्थ्य रहू, तिमेरुका बाउआमा स्वस्थ रहुन्। तिमीहरूको घरमा कुनै भवितव्य नपरोस्।
101
45
732
@gbudhathoki
Gajendra Budhathoki ♿
8 months
सही दिए भाइले यी पुलिस भाइहरूले बेलुका ड्रेस फुकालेर लखतरान भएर ओच्छ्यानमा पल्टिँदा कानमा यही कुरा सात चोटि बजेको सुन्लान्।
@bipinsapkota213
Bipin Sapkota
8 months
कडा गयो त 🤣🤣
52
264
1K
17
95
729
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
कलंका साझेदार
Tweet media one
38
129
733
@gbudhathoki
Gajendra Budhathoki ♿
2 months
पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ ।
72
188
725
@gbudhathoki
Gajendra Budhathoki ♿
4 years
म राजनीतिमा खासै चासो राख्दिन। परिवर्तनपछि मलाई माओवादी भन्थे, कांग्रेस सत्तामा हुँदा एमाले भन्थे, अहिले सत्ताधारीहरूका आसेपासेले कांग्रेस भन्न थालेछन्। अरे बाबा, यो मुलुकमा नागरिकमात्रै त हुनै दिएनन। दलमा आवद्ध नहुने नागरिक पनि हुन्छन् भन्ने कहिले चेत आउला?
28
115
723
@gbudhathoki
Gajendra Budhathoki ♿
4 years
फर्केर सोच्छु। साला ४४ वर्षको उमेरसम्म जानेर कसैको अहित गरिएन। १६-१७ वर्षको सानो उमेरदेखि आफै संघर्ष गरेर खाइरहेको छु। भएन, विगत ���१ वर्षदेखि आधाशरीर नचले पनि आफ्नै संघर्ष गरेर खाइरहेको छु। कसैका जौबारी नफाँडे पनि कोही नरपिशाचहरू किन मेरो खेदो खन्छन्? याद राख माथि हिसाब हुन्छ।
Tweet media one
62
42
719
@gbudhathoki
Gajendra Budhathoki ♿
6 months
भोलि हाम्रा बडा पृथ्वीसँग खिचेको फोटो देखाउने दिन। हाम्ले आजै हाल्यौं, किनकी आजैबाट गाली गरेका लेखहरू आउन थालेका छन्।
Tweet media one
21
30
723
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
हम भी खडे है राहों मे Love you Jindagi
35
21
720
@gbudhathoki
Gajendra Budhathoki ♿
4 years
हाम्रो क्षेत्रका माननीय @thapagk ले यसरी घरघरमै मास्क प्रयोग गर्न अनुरोधसहित मास्क नै पठाइ दिनुभएछ। यो हो नि तरिका
Tweet media one
41
104
716
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
नेताका छोरा-छोरी कोही डाक्टर, कोही अध्यापक, कोही ठेकेदार, कोही अमेरिका। तिनले उचालेका कार्यकर्ता बनेका विकास पूर्वाधार भत्काउँदै।
Tweet media one
34
121
713
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
आज जुनियरलाई शुभकामना भन्ने दिन
Tweet media one
186
2
717
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
पात्र त चिन्नु भएकै छ के रे
66
132
714
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
ईन्जा खोजी पत्रकारिता पुरस्कार-२०२२ ग्रहण गर्दै। तस्बिर: @Dhrubaje
Tweet media one
199
10
717
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
९०° उभिएर खिचेको सेल्फी
Tweet media one
27
4
706
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
भारतीय पात्रोमा युद्धबारे पहिल्यै अनुमान गरिएको रहेछ।
Tweet media one
45
80
705
@gbudhathoki
Gajendra Budhathoki ♿
3 months
सूर्य नेपाल गार्मेन्ट कसरी ध्वस्त बनाइयो भन्नेक‍ो म स्वयं साक्षी छु। आईटीसी ग्रुपले जेभीमा खनारमा सूर्य नेपाल गार्मेन्ट खोलेको थिय‍ो। फ्याक्ट्रीभित्र ८०० कामदार, ९०% महिला र बाहिर १२०० महिलाले रोजगारी पाएका थिए। जोनप्लेयरका सर्ट र टिसर्ट अमेरिका निर्यात हुन्थ्यो । मजस्ता सस्तोमा
Tweet media one
90
158
712
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
पुस १ गतेको राजा महेन्द्रको सम्बोधन भिडियो साभार: सुनिल उलक
17
144
698
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
दस वर्षे माओवादी सशस्त्र विद्रोहका क्रममा भत्किए��ा संरचनाको पुनर्निर्माणका लागि मात्रै ४८ अर्ब+ खर्च भयो। अर्थशास्त्री केशव आचार्यसहित (आचार्य एट अल)को एक अध्ययनले दस वर्षे जनयुद्धको अर्थतन्त्रमा ९२ अर्ब रुपैयाँबराबरको क्षति भएको देखाएको थियोे । करिब ६ लाख थातथलोबाट विस्थापित भए।
19
122
682
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
आमाले भन्नुहुन्थ्यो- बुवा जनै फेरेर फर्किँदा तँ जन्मिएको । पूर्वीय क्यालेन्डरअनुसार तिथिगत गणना सही मानिन्छ। गतेअनुसारचाहिँ अझै केही दिन बाँकी छ।
Tweet media one
207
1
681
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
शेरजङ्ग गुरुङ साधारण तारिखमा रिहा भएका छन्, तर जीवनराम श्रेष्ठ र उनको पार्टीलाई नंग्याउन जारी राखिने छ।
29
73
676
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
दराज @DarazNepal माथि आज ठगीमा उजुरी दर्ता गरियो । १७ मे २०२२ मा सामान फिर्ता गरेकोमा फिर्ता गरेको र ७२ घण्टाभित्र पैसा फिर्ता नगरेपछि मैले २५ मे २०२२ का दिन इमेल गर्दा १ जुन २०२२ सम्म पैसा फिर्ता गर्ने भनेकोमा आजसम्म पैसा फिर्ता नगरी ठगी गरिएपछि @DOCSCP1 मा उजुरी गरेको हुँ ।
45
68
678
@gbudhathoki
Gajendra Budhathoki ♿
3 months
आज दह्रो मन मुटुकी धनीको फोटो हाल्ने दिन
Tweet media one
139
7
683
@gbudhathoki
Gajendra Budhathoki ♿
1 year
बेलाबेलामा उभिँदै 😂😂
Tweet media one
27
5
682
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
रामप्रसाद दाहालजीले उम्मेदवारी फिर्ता लिनु भएकोमा धन्यवाद, देशभरिका श्रमजीवी, पेशागत व्यावसायिक पत्रकारका साझा उम्मेदवारका रूपमा गजेन्द्रसिंह बुढाथोकीलाई सबैले मत दिउँ, मत मागिदिउँ ।
23
49
673
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
यो दिन आउनु नै थियोे। नागरिक तहको प्रतिकार आवश्यक छ। #SayNoToBanda
@bipinsapkota213
Bipin Sapkota
2 years
आज बन्द हो भन्दै प्राइभेट गाडी तोडफोड गर्ने बन्दकर्तालाई जनताले यसरी रामधुलाई गरेका छन् । जे गरे सहि गरे 🙏 जय जन्ता
100
146
976
53
73
672
@gbudhathoki
Gajendra Budhathoki ♿
11 months
मान्छेहरू आफ्नो छोरालाई श्रीकृष्णको भेषमा सजाएर स्कुल पठाउँछन् । जुनियरलाई त्यसो गर्नै परेन, कारण ऊ आफै कृष्ण जन्माष्टमीमा जन्मेको। बाबु जन्मिँदा आमाले खुसी हुँदै भन्नु भएको थियोे- मेरो आगनमा कृष्णजी आउनु भय‍ो। दु:ख के हो? जुनियरले देखेको छ, भोगेको छ। मेरो दुर्घटना हुँदा जम्मा
Tweet media one
100
12
667
@gbudhathoki
Gajendra Budhathoki ♿
6 years
हामी सबैका प्रिय भाइ गनी अन्सारीको निकाह सम्पन्न भएकोमा हार्दिक शुभकामना
Tweet media one
89
18
671
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
यो के हो? क्लु- आँखामा राख्दा पनि नबिझाउने भन्ने आहान यसैबाट बनेको।
Tweet media one
232
20
661
@gbudhathoki
Gajendra Budhathoki ♿
5 years
जिन्दगीमा गर्वसाथ कुलमान घिसिङका समर्थन गरिन्छ, एक मानिसका नेतृत्वले कति फरक पर्छ मुलुकमा सुशासनका प्रत्यभूति गर्न । कुलमानका जय होस् ।
Tweet media one
11
86
668
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
पत्रकारिता मेरो पेशा हो, मेरो कर्म हो, मेरो धर्म हो,मेरो पूजा हो। २७ वर्ष यही पेशामा रहेँ, जुन दिनसम्म सीधा रहेर कलम चलाउन सक्छु, पत्रकारितामै रहन्छु। वस्तुनिष्ट, इमानदारीपूर्वक पेशागत मर्यादा अझ माथि उठाउने गरि पत्रकारिताका क्षेत्रमै रहिरहनेछु।
Tweet media one
24
23
663
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
सन् १९६९ मा जारी रु १००० को नोटको पृष्ठ भाग, कस्तो कलात्मक
Tweet media one
24
71
653
@gbudhathoki
Gajendra Budhathoki ♿
5 months
अस्तिको कार्यक्रमको तस्बिर ढिला गरि प्राप्त भयो। देशको नियामक निकाय, राष्ट्र बैंकका डेपुटी गभर्नरले साथीजस्तो व्यवहार गरिदिनु भनेको २९ वर्षको पत्रकारिता जीवनमा ठ���लै सामाजिक सम्पत्ति कमाइएछ। 🙏🙏
Tweet media one
31
17
663
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
तस्बिर साभार: अनलाइनखबर
Tweet media one
63
17
657
@gbudhathoki
Gajendra Budhathoki ♿
3 years
आज राजा महेन्द्रलाई गाली गर्ने दिन। उनको जति विकासको भिजन कसको थियोे ? देखाउ त
36
62
648
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
39
17
648
@gbudhathoki
Gajendra Budhathoki ♿
1 year
म फ्यान
27
61
642