युवा Profile Banner
युवा Profile
युवा

@yuvrajdai

3,155
Followers
1,770
Following
238
Media
2,542
Statuses

#Journalist

Baluwatar KTM
Joined July 2014
Don't wanna be here? Send us removal request.
@yuvrajdai
युवा
4 years
मस्जिदमा लुकेका नभनौँ, मस्जिदमा बसेका हुन् । कसैले नदेख्दैमा कोहि लुकेको हुँदैन् । शंका लागेमा कोभिड-१९ परिक्षण गरौँ, सिंगो समुदायलाई लक्षित र त्रसित नपारौँ🙏
34
122
573
@yuvrajdai
युवा
2 years
'सिधा कुरा'आम नागरिकको गुनासो पोख्ने उत्कृष्ट थलो बनाइ राख्ने वाचा गर्दछु ।सम्पूर्णमा आभार । @hamrorabi @Medeepakbohara @Galaxy4KNepal
Tweet media one
Tweet media two
32
13
358
@yuvrajdai
युवा
1 year
अभियुक्त माननिय 'कोइरी'लाई यो सरकारले पक्राउ गर्न त खोजेको छ,तर शेरबहादुर देउवाको सरकारले त उनलाई संविधान दिवसको अवसरमा 'प्रबल जनसेवाश्री' विभुषणबाट सम्मान गर्न राष्ट्रपतिलाई सिफारीसनै गरेको थियो ।माननिय रामहरी खतिवडा त्यो बेला पनि कांग्रेसमै हुनुहुन्थ्यो कि सोल्टीकाे साउना तिर ?
7
38
225
@yuvrajdai
युवा
5 months
न्यूराेड, दरबारमार्ग लगायतका क्षेत्रमा पार्किङका नाममा भएकाे लुटबारे सिधाकुराकाे खाेज 'बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार' पूरा समाचारका लागि याे थ्रेड पछ्याउनुहाेस्ः
Tweet media one
7
48
185
@yuvrajdai
युवा
4 years
चीनको वुहानबाट नेपाली विद्यार्थीको गुहार! शंकट्मा आफ्नो देश फर्किन पाँउ भनेर याचना गर्नु पर्ने ? उनीहरुको ठाउँमा आफुलाइ राखेर हेरौ अनि उनीहरुको परिवारमा आफ्नो परिवार देखौ। #werwithuguys
8
78
135
@yuvrajdai
युवा
11 months
वर्षमानका भाई-बहिनिको तस्करीको सुन पगाल्ने कम्पनी -The Secrets Of Gold Mafia EP 7 | पूरा भिडियो कमेन्टमा:
4
29
116
@yuvrajdai
युवा
3 years
कहिलेकाही आफुलाई प्रमाणित गर्न हतार गर्नु पर्दैन, बस! आफू दरिएर बसे पुग्छ । 🙂
8
5
109
@yuvrajdai
युवा
6 months
वीरगंजका मेयरले गरेको गैरकानुनी कर्मको प्रमाण हामीले खोजेका छौँ । यो देशमा कानुनी राज चलेको छ भने उनीमाथि अनुसन्धान गरेर कारवाही हुनुपर्छ । बाँकी हेर्दै जाउँ @hello_sarkar @cmprachanda @PM_nepal_ @moha_nepal
Tweet media one
11
29
110
@yuvrajdai
युवा
2 years
काठमाडौ : थोरैको मात्रै 'गन्तव्य' हो, अधिकांशको 'ट्रान्जिट पोइन्ट'।🙂
1
12
106
@yuvrajdai
युवा
1 year
तनहुँ पुगेर प्रचण्डले, मन्त्री बनाउने भए गोविन्दलाई जिताउ भनेछन्,😀 मतलब देश बनाउने भए चाँही स्वर्णिमलाई जिताउ भनेका हुन् ?🤣मन्त्री बनाउनु र देश बनाउनु फरक कुरा हुन भन्ने प्रचण्डलाई राम्रोसँग थाहा छ ।
4
19
100
@yuvrajdai
युवा
1 year
कान्तिपुर @ekantipur_com @hamrorabi को पछि यति लाग्यो कि उसले जबरजस्ती दोषी मात्रै करार गरेको छैन, @Annapurna_Post अन्नपुर्णपोष्ट दैनिकका साहु @ThapaCaptain को कम्पनीलाई विदेशी भन्यो, नागरिकका व्यक्तिगत विवरणमा सोझै जनुसुकै कम्पनीले पनि रुजु गर्न दिनु भन्दा विचमा 'वाल' राखेर
4
16
100
@yuvrajdai
युवा
5 years
सबै भन्दा बढी उनिहरुले नै अबको नेता यस्तो हुनु पर्छ उस्तो हुनु पर्छ भनी रहे, तर फेरि उनिहरु नै भन्दै छ्न अब पनि नेता बन्न आन्दोलननै गरेको हुनुपर्छ। उनिहरुलाइ यो थाहा छ कि अब नेता बन्न भिजन चाहिन्छ र त्यो जनतामा पुर्याउन टिभी पनि चाहिन्छ ।
@bishodip
Bishodip
5 years
टिभी प्रोग्राम चलाउनेले नेता बनाउन नहुने तर पत्रपत्रीका चलाउनेले मात्र नेता बनाउने भन्ने नेपालको संबिधानमा त लेखेको छैन नि? नेता बनाउने भन्दा पनि बन्ने ल्यागतमा भर पर्ने कुरा हो कि? नेता बनाउने बन्ने र पहिलादेखी बनाउने सबैलाई शुभकामना। 🤗
14
16
115
4
12
94
@yuvrajdai
युवा
4 years
सरकारलाई 'गालि' र 'आलोचना' गरेकै कारण थुनिनुु पर्ने हो भने 'सरकार' सबै सरकारी भवन 'हिरासत' बनाउ, शायद मुद्धा नचल्ने तिम्रा कायकर्ता मात्रै हुनेछन् ।
3
14
83
@yuvrajdai
युवा
11 months
ले सुन प्रकरणका माफियाहरुको खुलासा गर्न सुरु गरेको छ । सत्ता र शक्तीमा बसेकाहरुको काखमा बसेर तस्करी गरिरहेका माफियाहरु को को छन् । यो डोरो पछ्याउनु होला ।
Tweet media one
14
21
77
@yuvrajdai
युवा
2 years
'लास'ले दिन्थ्यो भने यिनिहरु 'कफिन'को पनि भन्सार तोक्थे । सक्छौ भने विदेशबाट मोवाइल मात्रै होइन, रेमिट्यान्स ल्याउन पनि रोक! रोक्न नसक्ने त विदेश पलायन मात्रै त हो सरकार ।
3
20
74
@yuvrajdai
युवा
2 years
निर्वाचन देखि मोदीको भ्रमणसम्म एउटै स्कृनमा #keepwatching #Galaxy4k @hamrorabi @Galaxy4KNepal
Tweet media one
Tweet media two
1
3
70
@yuvrajdai
युवा
5 years
'The LEADERS' खोज्न लाग्नु भएका उहाँहरु @hamrorabi @brb1954 @RabindraMishra र सुशिला कार्की ।
Tweet media one
2
4
70
@yuvrajdai
युवा
2 years
नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीका अनैतिक क्रियाकलापका बारेमा हिजोको सिधाकुरामा रिपोर्टिङ गरेका थियौं । आज सरकारले उनलाई निलम्बन गरेको छ । पुरा कार्यक्रम यता छ है -
5
6
70
@yuvrajdai
युवा
1 year
म यति वर्ष जेल बसेको, मैले यति टायर बालेको, ढुंगा खाएको भनेर अब चल्दैन ब्रो , त्यो समयको माग थियो र यो समयको माग फरक छ ।त्यो संघर्ष साँवा थियो, हरेक साँवाको निश्चित ब्याज हुन्छ, आजीवन खान खोजियो भने मिटर ब्याज हुन्छ । इतिहासलाई सम्मान गर्ने हो, काँधमा बोक्ने त भविष्यलाई हो।
1
11
54
@yuvrajdai
युवा
3 years
राज्यले दिने सेवामा पनि हैसियत हेर्न मिल्छ ? ५ हजार तिरेर पासपोर्ट बनाउन एक महिना लाग्ने , १५ हजार तिरे एकैदिनमा ? अनि 'गरिब'को 'भोट'को मुल्य कति हुन्छ र 'धनि'को 'एक भोट' बराबर कति भोट गनिन्छ ?
3
9
52
@yuvrajdai
युवा
1 year
@ekantipur_com फ्रन्ट पेजमा @ThapaCaptain फोटो छाप्ने आँट छ ? अनि हामीले झुठो समाचार लेख्यौँ भनेर माफी माग्ने मुटु छ ? "सरी ब्रो, पत्रकार भन्दा नागरिक धेरै बुझ्ने भैसके ।अब आँफुहरुलाई 'अपग्रेड' गर, हैन भने @party_swatantra तिर लाग समय अनुकुल सिक्न रवि दाईले तालिम दिन्छन् ।
2
13
50
@yuvrajdai
युवा
1 year
Tweet media one
3
0
49
@yuvrajdai
युवा
3 years
आजको सिधाकुरामा : तालिवानबाट परिवारका ४ सदस्यको हत्या भएपछि शरण खोज्दै नेपाल आएकि 'नर्गिस'को परिवारको कथा । हेर्ने प्रयास गर्नुहोला । @Galaxy4KNepal @hamrorabi
Tweet media one
Tweet media two
6
6
46
@yuvrajdai
युवा
10 months
1
14
42
@yuvrajdai
युवा
4 years
द्वन्द्वको डायरी श्रृङखला –१ : प्रचण्डका वडीगार्ड कमरेड क्रान्तिको कथा....
3
11
45
@yuvrajdai
युवा
5 years
सामाजिक संजालमा भाइरल भए पछि प्रहरी जवानको दुरब्यवहार भयो भन्ने जहेरि दर्ता भए छ यो राम्रो हो तर काठमाडौ परिसरको मुद्दा  शाखामा कार्यरत सहायक निरीक्षकको घर फोडेर छोरा अपहरण भएको भिडियो मिडियामा आइसक्दा पनि परिसरका प्रवक्ता त्यो रेस्कियु हो भनेर गैर जिम्मेवार जवाफ दिन्छन् ।
1
7
40
@yuvrajdai
युवा
11 months
शुभकामना टिम नेपाल
Tweet media one
1
3
39
@yuvrajdai
युवा
4 years
राजनितिज्ञका नजरमा 'जनमत' के हो भन्ने बुझ्न बामदेव गौतम र कुलमान घिसिङको नियुक्ती प्रकरण हेरे पुग्छ । उनिहरु ढुक्क छन् कि - "जनता 'मतदाता' मात्रै हुन, 'निर्णायक' होइनन् "
0
8
39
@yuvrajdai
युवा
4 years
अनि रिर्पोटिङका लागि म इन्द्रप्रसाद ढकालको घरमै पुगे । ३५ फिट जमिन मन्दिरलाई दान गर्दा मालपोतबाट ३५ रोपनी पास भयो। सर्वोच्च अदालतको आदेश देखि प्रम ओलिको तोक लगाउँदा समेत उनले न्याय पाएका छैनन् । उनको गुनासो आज राती सिधाकुरामा।
Tweet media one
Tweet media two
4
2
40
@yuvrajdai
युवा
4 years
हामीलाई गर्व छ,तपाईं संगैको ५०० औं शृङ्खला प्रसारण गर्न पाउनुमा । जनताका चासो गुनासो र प्रश्न सधै हाम्रो हेडलाईन बन्यो र बनिरहने छ । अरु त सबै भोगाइ र सिकाइनै रहेछ जिन्दगी ।
Tweet media one
4
3
38
@yuvrajdai
युवा
4 years
यात्रा शुरु भयो है । सातै प्रदेशमा पुग्दै छ NEWS 24, अबका एपिसोडहरु प्रत्येक प्रदेशहरुबाटै LIVE ! शुरूवात, प्रदेश १ बाट।
@hamrorabi
Rabi Lamichhane
4 years
यात्रा शुरु भयो है । सातै प्रदेशमा पुग्दै छ NEWS 24, अबका एपिसोडहरु प्रत्येक प्रदेशहरुबाटै LIVE ! शुरूवात, प्रदेश १ बाट। @yuvrajdai @Medeepakbohara @Bishnunews24
Tweet media one
Tweet media two
241
189
3K
3
3
39
@yuvrajdai
युवा
2 years
Thankyou @RONBupdates 🙏
@RONBupdates
Routine of Nepal banda
2 years
After the announcement of joining Politics, Rabi Lamichhane officially handed his program 'Sidha Kura' to Yuvraj Kandel. Now onwards, Yuvraj will be hosting this show. ❤️ #BestWishes
Tweet media one
8
10
528
3
1
38
@yuvrajdai
युवा
2 years
नेपाल वायुसेवा निगमका अध्यक्ष पनि मन्त्री भन्दा कम रहेनछन्, महिला कर्मचारीमाथि यौन हिंसा देखि मन्त्रीको अश्लीलतासम्म । मिटर व्याजले उठिबास गराउने साहुकारलाई प्रश्न: कस्तो क्याल्कुलेटरको हिसाब हो यो ?
Tweet media one
1
3
36
@yuvrajdai
युवा
2 years
पल शाहलाई सुझाव : आरोप लाग्नु दोषी ठहरीनु होइन, हिरासत बस्नु कारागार जानु पनि होइन । तर न्यायिक प्रक्रियाबाटै भाग्नु गल्ती दोहोराउनु हो, आरोप स्विकार्नु हो । प्रिय सुपरस्टार अब नभाग, न्याय अन्याय छुट्याउने अदालतले हो । जिम्मेवार बन ।
2
3
37
@yuvrajdai
युवा
5 years
हामीलाई गुलियो पिलाएर आफू तितो आँशु पिएकाहरु प्रती समर्पित आजको सिधाकुरा #सिधाकुरा स्टुडियोमा किसानहरु...
Tweet media one
1
3
36
@yuvrajdai
युवा
1 year
सुरक्षित गराउन खोज्दा कान्तिपुरलाई पचेन । कान्तिपुरलाई न यहाँ देशको माया लागेको हो, न जनताको । केवल रवि लामिछानेलाई सिद्याउने मुख्य उदेश्य, अनि अर्का मिडिया साहुजीले काम पाएकोमा रिस । यति साह्रो पित पत्रकारीता गर्न के खानु पर्छ ? यो खोजमा उठेका प्रश्नको जवाफ दिने हिम्मत छ ?
1
9
35
@yuvrajdai
युवा
4 years
यो यात्राले केवल दियो,केही लिएन।केही गुमाउनु परेन बरु अवर्णनिय माया,आशिर्वाद,सल्लाह, सुझाव, प्रेरणा पाईयो। आलोचनाहरुले सिकाउनु विधि सिकाए।
@hamrorabi
Rabi Lamichhane
4 years
यो यात्राले केवल दियो,केही ल��एन।केही गुमाउनु परेन बरु अवर्णनिय माया,आशिर्वाद,सल्लाह, सुझाव, प्रेरणा पाईयो। आलोचनाहरुले सिकाउनु विधि सिकाए।अब आगामी यात्रा पृथक हुनेछ। शीर, न आफ्नो झुकाउछु न बिश्वास गरि समर्थन दिने तपाईंको झुक्न दिनेछु।बाकी आज राति ८:४५ बजे news24 मा @yuvrajdai
Tweet media one
70
97
1K
3
3
33
@yuvrajdai
युवा
2 years
‘सिधा कुरा’ स्टिङ अपरेसन: म्याद गुज्रिएको औषधि नयाँ मिति राखेर बिक्री| रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा |पूरा कार्यक्रम :
Tweet media one
0
2
33
@yuvrajdai
युवा
3 years
टिभीमा अनुहार देखिएको फोटो नभएपनि, हामी पनि टिभीमै काम गर्छम् है 🤣🤣 - विश्व टेलिभीजन दिवस मनाउन पाइन्छ कि नाई ?
6
0
34
@yuvrajdai
युवा
4 years
चीनिया मित्रको नाउँमा
Tweet media one
1
6
33
@yuvrajdai
युवा
11 months
तस्करीको सुन प्रशोधन गर्ने दावाको कम्पनीमा वर्षमान पुनको पारिवारिक साझेदारी
Tweet media one
2
12
31
@yuvrajdai
युवा
3 months
उनले फेसबुकमा लेखेको स्टाटस सिधाकुराले प्राप्त गरेको छ, जहाँ उनले लेखेका छन्, ‘के तपाईँलाई केटी चाहियो ? अब चिन्ता नलिनुहोस् । हामी सस्तोमा राम्रो केटी उपलब्ध गराउँछौँ । हाम्रो होटलमा सबै प्रकारको सेवा उपलब्ध रहेको छ। ह्वाट्स्एप नम्बर ९८..’
@Sidhakura_
Sidhakura
3 months
उनले फेसबुकमा लेखेको स्टाटस सिधाकुराले प्राप्त गरेको छ, जहाँ उनले लेखेका छन्, ‘के तपाईँलाई केटी चाहियो ? अब चिन्ता नलिनुहोस् । हामी सस्तोमा राम्रो केटी उपलब्ध गराउँछौँ । हाम्रो होटलमा सबै प्रकारको सेवा उपलब्ध रहेको छ। ह्वाट्स्एप नम्बर ९८..’ @Laxmangiri_
3
34
86
0
9
33
@yuvrajdai
युवा
2 years
'नेतृत्वमा नयाँ पुस्ता, आवश्यकतासँगै सम्भावना पनि हो ।' Dear Rupesh Dai, Welcome to the Team Galaxy4k. I along with my team Sidhakura want to congratulate you on your new appointment as the Editor-in-chief.
Tweet media one
Tweet media two
Tweet media three
4
0
32
@yuvrajdai
युवा
3 years
आफ्नो बारे पत्रिकामा आएको कार्टुन देखेर बालुवाटारमा सम्पादक सम्मेलन गर्ने @PM_Nepal ले सामाजिक संजालमा पोखिएको हजारौं आदर्श मिश्रहरु आक्रोश मिश्रित पिडा कहिल्यै देख्दैनन् 🙂
2
1
31
@yuvrajdai
युवा
4 years
'बालखै'मा मलाई आकाशमा ' हवाइजाज' उड्दा विदेशबाट 'बा' फर्किएकै झै लाग्थ्यो । अहिले गाँउमा 'बस' पुग्दा 'बा'लाई छोरा 'घर' फर्कियो कि झै लाग्छ।🙂
1
5
30
@yuvrajdai
युवा
2 years
एउटै व्यक्ति ६ पटक सम्म प्रधानमन्त्री हुन्छन्(सम्भवत) भने उनलाई नै 'राजा' घोषणा गरौं, र आजिवन उनलाई शासन चलाउन दिउँ! जे गरे पनि उहि व्यक्ति बारम्बार दोहोरिरहने हो भने हाम्रा राजनीतिज दल र निर्वाचन प्रणालीनै फेल भएको हो 🙂
2
9
30
@yuvrajdai
युवा
2 years
विनोद चौधरीको ल्यान्डमार्क कम्प्लेक्स मापदण्डविपरीत! ग्लोबलका कर्मचारीले निकाले नक्कली चेक बनाएर ग्राहकको पैसा | पूरा कार्यक्रम :
Tweet media one
0
6
31
@yuvrajdai
युवा
3 months
गणेशमानले आफ्नो अपराध लुकाउन @hamrorabi को नाम लिएर भ्रम फैलाए - @bureau_cyber @NepalPoliceHQ
@Sidhakura_
Sidhakura
3 months
आफ्नो अपराध लुकाउन रवि लामिछानेको नाम लिएर गणेशमानले भ्रम फैलाए : साइबर ब्यूरो #SidhaKura
8
28
78
0
10
30
@yuvrajdai
युवा
5 months
@Sidhakura_ Evening update काठमाडाैँकाे पार्किङ व्यवस्थापन गर्ने कम्पनीमा महानगरले @ShahBalen छापा मारेर ��गायाे सिल पूरा समाचार पहिलो कमेन्टमा... @nbn_dhungana @Localbishnu
Tweet media one
0
13
30
@yuvrajdai
युवा
3 years
सरकारले 'विज्ञप्ती' मात्रै ननिकालेको हो, 'गरिब' र 'पहुँचविहीन'हरु 'नबाँच' त बारबार भनिरहेकै छ व्यवहारबाट ।
0
4
30
@yuvrajdai
युवा
2 years
सरकारी वनमा ओशो तपोवनको व्यापार, भीआईपीको लावालस्कर|बालेनको एक्सन,फोहोरले डुबायो |पूरा कार्यक्रम :
Tweet media one
1
8
27
@yuvrajdai
युवा
2 years
'र्‍याप,र्‍यापर र ड्रग्स' उस्तै होइनन्, स्वच्छन्द शब्द पोख्न, स्वतन्त्र बाँच्न, 'जि-बब' मात्रै होइन हरेक व्यक्ति पाउँछ तर 'लागू औषध' प्रयोग गरेर र्‍यापको 'बहाना' पार्न पाइदैन' दिनु हुँदैन ।
0
2
28
@yuvrajdai
युवा
5 months
साँढे २ रोपनी सरकारी जग्गा हडपेर डा. भेषबहादुर थापाले बनाएको भेरी बास बङ्गला
Tweet media one
0
9
27
@yuvrajdai
युवा
4 years
संकटमा स्वदेश फर्किन चार गुणा बढी प्लेन भाडा आँफै तिर्नु पर्ने, 'क्वारेन्टाइन शुल्क' आफ्नै, 'स्वास्थ्य परिक्षण शुल्क' पनि आफ्नै, अनि भन्ने चाँही सरकारले उद्धार गर्दै? त्यसैले,सरकारले विमान उड्न अनुमती मात्रै दिएको हो,त्यो पनि 'रेमिट्यान्स' पठाएर देश जोगाउनेको पसिनामा 'कमिशन'खाएर।
3
5
26
@yuvrajdai
युवा
4 years
यो झापा जिल्ला कारागारको निर्माणाधीन प्रवेश द्वार। प्रधानमन्त्री केपि शर्मा वलिको १४ बर्से जेल जिवनमा केही समय यहाँ बिताएका थिए । #day1
Tweet media one
2
2
27
@yuvrajdai
युवा
2 years
मंसिर ४ : कुहिने-नकुहिने फोहोर छुट्याउने हैन, सबै फोहोर बडार्ने हो। यी फोहोर न रिसाइकल हुन्छन्, न मल । #nonotagain
0
6
25
@yuvrajdai
युवा
4 years
समर्थन गर्ने सबैले भोट हाल्ने भए रविन्द्र मिश्रहरुले हार्ने थिएनन् अनि आम-सभामा आउनेले मात्रै भोट हाल्ने भए केपि ओलिहरुले जित्ने थिएनन् । समर्थन र भोट फरक कुरा रहेछन् । "यहाँ चुनाव उमेदवार लड्दैनन्, लड्छन् त चुनाव चिन्हहरु "।
1
2
26
@yuvrajdai
युवा
4 years
सामाजिक संजालमा आफ्नो 'वाल' हामिले जस्तो बनायो त्यस्तै बन्ने हो । हाम्रो 'वाल'मा आउने पोस्ट हामीले नै बनाएका साथी, लाइक-फलो गरेका पेजबाट आउने हुन् । त्यसैले आफ्नो वाल कस्तो बनाउने, 'जिम्मा' र 'अधिकार' आफ्नै हुन्छ *😀।
4
4
26
@yuvrajdai
युवा
5 years
तपाईलाई आँफुलाई पनि विश्वास नगर्ने छुट छ तर मलाई विश्वास नगर्ने छुट छैन ।😀😀😃😄😄
Tweet media one
7
0
25
@yuvrajdai
युवा
3 years
यहाँ 'बिथोलिनु-सम्हालिनु', बिथोलिनु-सम्हालिनु, अनि फेरि बिथोलिनु र फेरी सम्हालिनु नै प्रेम हो । प्रेममा बिथोलिन हजार कारण हुन्छन्, सम्हालिन एउटै मात्र - 'बिश्वास'।
1
1
24
@yuvrajdai
युवा
2 years
'सन्दीप' लाई सुरक्षित नेपाल ल्याऊ। दोषी-निर्दोषी छुट्टिन पनि मुद्दा अदालतसम्म पुग्नुपर्छ ।
0
4
24
@yuvrajdai
युवा
3 years
तपाईंको दिन शुभ रहोस् .......
Tweet media one
0
0
25
@yuvrajdai
युवा
3 years
अब 'गाली' पुस्ताको 'गन्तव्य'हिन 'मन्तव्य' सुनेर 'ताली' ठोक्नु 'जवानी' खेर फाल्नु मात्रै हो । - युवराज
2
3
23
@yuvrajdai
युवा
4 years
यस्तै हो भने 'सोल्टी'हरुले कुन दिन 'पिएम'को ह्याण्डलबाट 'पोर्न' रिटुइट गर्ने छन् अनि भन्ने छन् "ह्याण्डल 'ह्याक' भयो । अनुसन्धान गर्नु पर्दैन", अनुसन्धान जानकारी नभएको बिषयमा मात्रै गरिन्छ, ।
1
4
24
@yuvrajdai
युवा
11 months
Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमीकामा गम्भिर प्रश्न ?
Tweet media one
1
6
25
@yuvrajdai
युवा
3 years
बिनयजग बस्नेतले सपना रोकाको फोटो भिडियो मोबाईलमा मात्रै होइन पेन ड्राइभभरी छ भन्दै मिडियामै धम्की दिइरहेका छन् ।यो निर्कृष्ठ अपराध हो,व्यक्ति जोसुकै होस्, सम्बन्ध जेसुकै होस,जस्तो सुकै होस् कसैले कसैलाई ब्ल्याकमेल गर्न पाइदैन। डिजिटल दुनियाँको ब्ल्याकमेल निकै आततायी हुन्छ ।
1
4
24
@yuvrajdai
युवा
3 years
'युवराज' भन्या 'युवराज' नै हो है ! 😀 हेल्मेट भन्दा बाक्लो टोपी लगाको रैछ्न त 😀
3
1
25
@yuvrajdai
युवा
2 years
यहाँ 'बिथोलिनु-सम्हालिनु', बिथोलिनु-सम्हालिनु, अनि फेरि बिथोलिनु र फेरी सम्हालिनु नै प्रेम हो । प्रेममा बिथोलिन हजार कारण हुन्छन्, सम्हालिन एउटै मात्र - 'बिश्वास'।
2
4
25
@yuvrajdai
युवा
1 year
@hamrorabi 'सुनै सुनको बस' चलाउन छोडेर 'निलो बस' चलाएपछि आलोचना हुँदैन त ? 'चिनियाँ'लाई नागरिकता फ्रि, 'तस्कर'लाई भन्सार फ्रि गर्न छोडेर, 'जनतालाई यातायात फ्रि, वृद्धवृद्धालाई उपचार फ्रि, बालबालिकालाई शिक्षा फ्रि' गरेपछि गाली नखाएर के खाइन्छ त ? सुन ?😀
2
7
24
@yuvrajdai
युवा
5 months
बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार पूरा समाचार 👉
Tweet media one
1
4
24
@yuvrajdai
युवा
2 years
लोकप्रिय व्यक्तिहरूले यति चाहिँ हेक्का राख्नै पर्छ कि तिमीलाई माया गर्नेहरूले तिम्रा सत्कर्मलाई मात्रै मन पराएका हुन्, उनीहरूको भावनामा खेल्ने चाबी दिएका होइनन् ।
1
4
24
@yuvrajdai
युवा
3 years
नेपाल प्रहरी, नागरिकको प्रहरी नबन्ने ? एक साता अघि दिएको यति संवेदनशिल बिषयको उजुरीमा अहिलेसम्म पीडितले कुनै जवाफ नपाउने?अनि उनको मनमा के खेल्दै छ ? यसको जिम्मेवार अपराधी मात्रै होइन नेपाल प्रहरी पनि हुनु पर्छ । @NepalPoliceHQ कि बालुवाटारबाट आदेश आउनु पर्ने हो ? @PM_Nepal
Tweet media one
3
8
24
@yuvrajdai
युवा
3 years
काठमाडौमा बसेर यो वा त्यो भन्न त सकिन्छ,anti current हुन पनि सकिएला तर त्यहाँ पुगे पछि चुपचाप सुन्न मात्रै सकिन्छ
@Galaxy4KNepal
Galaxy4K
3 years
बाढीपछि मेलम्ची बजारमा एक दिन #GalaxyNewsUpdate #Galaxy4k
0
3
22
0
3
23
@yuvrajdai
युवा
4 years
अनि उहाँलाई चुनाव लडाउनै पर्ने, अझ जिताउनै पर्ने र कुनै हालतमा सांसद बनाउनै पर्ने ? ए बाबा बरु के के संशोधन गर्नु पर्छ गरेर, उहाँलाई निर्वाचन जितेकै सांसद मान्ने भनेर एउटा निर्णय गरौंन, किन खर्चिलो प्रक्रिया र जोखिममा रुमलिने । "यो देशमा हुन बाकी यत्ती त रह्यो" ।
3
2
23
@yuvrajdai
युवा
2 years
सरकारी अस्पताल मै पाउँदैनन् गरीब ले उपचार । परिवार र सञ्जालको जन्जालमा फसेका सचिन परियारको कुरा अनि १ हजार कमाउनेलाई ३ करोड जरिवाना ! हेर्नै पर्ने
0
4
22
@yuvrajdai
युवा
9 months
विमानस्थलबाट धेरै प्लेन उडेको रेर्कड हेर्न त मज्जै आउँछ तर हरेक दिन देश छोड्ने युवाको सँख्याले पनि त 'रेर्कड ब्रेक' गरेको हुन्छ । यस्तो लाग्छ हर युवा हैसियत अनुसारको देशको 'भिषा' कुरिरहेको छ, 'टिकट' कुरीरहेको छ ।
1
5
23
@yuvrajdai
युवा
3 years
'जिन्दगी' बिथोल्न तिमी आउनु, मन बहलाउन त 'झरी' पर्छ🙂 ..sound of rain no need translation
2
1
22
@yuvrajdai
युवा
4 years
हाम्रा 'प्रधानमन्त्री' किन यती लामो-लामो बोल्नु हुन्छ ? 'सदन'मा सम्बोधन गर्दा होस या अन्य समयमा 'जनताका नाममा'(भनिने)होस्, आवश्यक कुरा त बढीमा १० मिनेटमै सकिन्छ नि हैन । त्यसपछि 'जोक', 'व्यंग्य', 'गलत तर्क' र 'तथ्यांक' केसका लागि ?
2
1
22
@yuvrajdai
युवा
3 years
The next chapter..
4
1
22
@yuvrajdai
युवा
5 years
दिमाग मात्रै चल्यो भने मानिस पागल हुन्छ🤔 हातखुट्टा मात्रै चल्यो भने मानिस मुर्ख हुन्छ🤬 दुबै सँगै चल्यो भने मान्छे 'खतरा' हुन्छ अक्सर दुबै निकै कमको चल्छ जस्तो तपार्ई आँफैलाई हेर्नुस😀🤣🤔
2
6
22
@yuvrajdai
युवा
10 months
EXCLUSIVE : शहिद परिवारको भत्ता खाने दावा पत्नी अमलाको अटोमोबाइल्सदेखि क्यासिनोसम्म लगानी
Tweet media one
0
7
22
@yuvrajdai
युवा
3 years
Tweet media one
2
1
21
@yuvrajdai
युवा
4 years
"कि खाना देउ कि गरि खान देउ "
3
6
21
@yuvrajdai
युवा
2 years
हेटौंडामै बनेर जापान पुग्छ फोहोर प्रशोधन गर्ने मेसिन, विद्यासुन्दरले जापान पुगेर थाहा पाए 😀 पूरा कार्यक्रम :
0
3
21
@yuvrajdai
युवा
4 years
कुलमान घिसिङलाई पुन:नियुक्त गर्न कुनै मन्त्री ज्युका सम्धि बनाउने बाहेकका विकल्प सकिएकै हुन् ?😀
2
5
21
@yuvrajdai
युवा
3 years
मेरो लागि आफ्नै पेशा 'पत्रकारिता' सम्मानित लाग्छ ! यसैमा गर्व लाग्छ । आत्मसम्मानका लागि पनि 'समाचार लेख्ने' बाहेक अन्यलाई भोट हाल्न सकिदैन । निशुल्क गरिने मतदानका लागि अन्यले फोन, म्यासेजमा खर्च नगर्नु होला । धन्यवाद !😀
1
1
20
@yuvrajdai
युवा
2 years
बिहानै @aksharkaka सुझाव मनन गरम 😀
Tweet media one
2
3
21
@yuvrajdai
युवा
2 years
खण्डहर बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला । जनताको ५४ करोड लगानी, बालुवामा पानी! आज राति ९ बजे सिधाकुरामा @Galaxy4KNepal
0
3
20
@yuvrajdai
युवा
6 years
टाउको एक तिर शरीर अर्को तिर भेटिएको शबलाई गृहमन्त्रीले आत्महत्या भन्नुभयो,प्रहरीले अनुशन्धान हुँदै छ भन्नछ । यि तस्वीर देख्दा @Hello_Sarkar @NepalPoliceHQ लाई लाग्छ यो आत्महत्या हो ? होइन भने अनुशन्धान किन यति झुर ?
Tweet media one
Tweet media two
1
3
19
@yuvrajdai
युवा
3 years
निर्मला पन्त हत्या प्रकरणमा हाम्रो Exclusive फलोअप । आज राति ९ बजे कार्यक्रम सिधा कुरामा ।
0
7
21
@yuvrajdai
युवा
3 years
हो कमरेड, समय फेरिन्न फेरिएकाहरुलाई मात्रै देखाउँछ ! -त्यसलै त कमरेड प्रचण्डलाई 'सुर्य' प्यारो लागेको छ अनि कमरेड ओलीलाई 'पुर्व लडाकु' ।
1
1
20
@yuvrajdai
युवा
2 years
किन रोइन् मन्त्री रामकुमारी झाँक्री? विद्यालय संचालकद्वारा दर्जनौँ किशोरमाथि यौन दुराचार! टर्च बालेर उपचार गर्दै धादिङका डाक्टर, सुदुरुपश्चिमको बजेटमा भएको मनपरि । पूरा कार्यक्रम :
0
4
20
@yuvrajdai
युवा
2 years
No words ! @NepalPathao उहाँको साइकल बगाएपनि रोजिरोटी नगुमोस । तपाईंको एक सेवाग्राही अनुरोध गर्दछु । @AsheemMSB
3
4
19