Nabin Dhungana Profile Banner
Nabin Dhungana Profile
Nabin Dhungana

@nbn_dhungana

1,591
Followers
1,020
Following
162
Media
2,358
Statuses

Executive Editor- General Secretary -Nepalese Association of Financial Journalists (NAFIJ)

Kathmandu
Joined February 2014
Don't wanna be here? Send us removal request.
@nbn_dhungana
Nabin Dhungana
3 months
खोजमूलक समाचारको सिरिज प्रकाशन सुरु भएको केहिदिनमै हामी विरुद्ध राज्यका सबै निकायले सक्नेजति सबै बल लगाए। त्यो घटना पछि म र मेराे टीमलाई राज्यका निकायले के के गरे भन्ने भन्दा पनि मलाई साथी भन्नेहरू,पत्रकार र प्रेस स्वतन्त्रताको रक्षक भन्नेहरूको भूमिका र ‌+
Tweet media one
64
234
1K
@nbn_dhungana
Nabin Dhungana
4 months
सिधाकुराको सम्पादकीय नेतृत्वको हैसियतमा आज मैले प्रेस काउन्सिलले समाचारबारे उठाएको प्रश्नको सन्दर्भमा जवाफ पेश गर्ने तर समाचार र त्यसको डिजिटल भिडियो हटाउने भनी गरिएको आदेश स्वीकार नगर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु । #sidhakura
97
152
827
@nbn_dhungana
Nabin Dhungana
3 years
धाेबीखाेला कहिले हाेला यस्तै हुने ? याे चै नेदरस्ल्याण्डकाे Amsterdam सहर
Tweet media one
44
16
418
@nbn_dhungana
Nabin Dhungana
4 months
THE DARK FILE - 02 : अन्नपूर्ण टावरको डील, रामशाह पथको पेशी र फैसलाका संयोगहरु @yuvrajdai
12
101
400
@nbn_dhungana
Nabin Dhungana
2 months
‘मैले त काठमाडौँ महानगरको समाचारपछि नागरिकलाई सचेतनाका लागि लेखेको थिएँ। तर, खोजी खोजी जायजेथा नै असुल गर्नेगरी मुद्दा दायर भएछ।यत्तिका वर्ष जुन चाउचाउ खाएर हुर्कियौँ। त्यही चाउचाउको गुणस्तरमा समस्या आएपछि बोल्दा यत्ति ठूलो सजाय पाइन्छ भन्ने सोचेकै थिइनँ ।’
32
73
293
@nbn_dhungana
Nabin Dhungana
4 months
सिधाकुरा डटकम र यसको आधिकारीक यूट्युव तथा फेसबुक पेजबाट मिति २०८१ वैशाख १४ गते शुक्रबार बिहान ६ बजेर २ मिनेटमा प्रकाशन र प्रसारण सुरु भएका ‘द डार्क फाइल’ श्रृङ्खलाका समाचार सामाग्री हटाइएको जानकारी गराउन चाहन्छौँ ।
50
13
199
@nbn_dhungana
Nabin Dhungana
3 months
+मेरो नेतृत्वको समाचार कक्षामा सीआबीको अनुसन्धान टोलीले समाचारको सत्यता जाँच गर्न घण्टौँ बिताउँदा त प्रेस स्वतन्त्रता हनन नै भएन । हाे मैले त्याे विषय लाइभ गरिन,भिडियाे बनाइन,ठेकदारहरु बाेलाएर राखिन किनकी यो हाम्रो निजी जीवनमाथि आक्रमण मात्रै थियो। बाँकी सबै सत्य हुन् ।+
4
44
192
@nbn_dhungana
Nabin Dhungana
4 months
THE DARK FILE - 02 : अन्नपूर्ण टावरको डील, रामशाह पथको पेशी र फैसलाका सं... via @YouTube
3
46
150
@nbn_dhungana
Nabin Dhungana
3 months
+हामी माथिको टिप्पणीले धेरै पिरोल्यो। म र मेरो टीम आज पनि सहज अवस्थामा फर्केर पत्रकारिता गर्न सकिरहेका छैनौँ । यो पक्कै प्रेस माथिको हमला हुँदै होइन। मसिहाहरूका लागि त झनै त्यो पक्कै लाग्दैन+
1
24
152
@nbn_dhungana
Nabin Dhungana
3 months
+कति कुरा त भन्नलाई बाँकी छन् । सबैको जय होस् ।🙏🙏
7
18
148
@nbn_dhungana
Nabin Dhungana
4 months
THE DARK FILE - 03 :स्टीङकर्ताको बयान - अनि स्टीङ अपरेशन खारेज गराउन लाग... via @YouTube
2
48
129
@nbn_dhungana
Nabin Dhungana
3 years
९ वर्ष ६ महिना, ३२ पेशी, ६३ न्यायाधीशको बेञ्च, २१ पटक हेर्न नभ्याईने, ३ स्थगीत, ५ आदेश, २ बेन्च बस्न नभ्याएको र एक फैसला थकित न्यायको लडाइँमा अन्तत अन्तिम जीत हाँसिल भएको छ । सबै श्रमजीवी पत्रकारका लगि यो जीत सर्मपण गर्न चाहन्छौं ।
Tweet media one
1
12
91
@nbn_dhungana
Nabin Dhungana
2 years
अनलाइनखबरकाे सम्पादकमा @basantabasnet दाइलाई स्वागत गर्दै प्रधान सम्पादक @GaunleShiva सर ।
Tweet media one
19
8
76
@nbn_dhungana
Nabin Dhungana
3 months
Tweet media one
3
16
64
@nbn_dhungana
Nabin Dhungana
28 days
सिधाकुरा आजबाट हाम्रा प्रिय एक लाख बढी युट्युब प्रयोगकर्ताको विश्वासको घर बन्यो । हामीलाई विश्वास र माया गर्ने संसारभर छरिएर रहनुभएका दर्शक, पाठक, श्राेताहरु सबैप्रति नमन 🙏🙏
@Sidhakura_
Sidhakura
28 days
सिधाकुरा आजबाट हाम्रा प्रिय एक लाख बढी युट्युब प्रयोगकर्ताको विश्वासको घर बन्यो । हामीलाई विश्वास र माया गर्ने संसारभर छरिएर रहनुभएका यहाँहरु सबैप्रति नमन । CHANNEL :
5
14
100
9
14
60
@nbn_dhungana
Nabin Dhungana
3 years
नयाँ प्रधान सम्पादकज्यूलाई स्वागत ।
Tweet media one
5
1
50
@nbn_dhungana
Nabin Dhungana
3 years
केटाे र म
Tweet media one
2
0
49
@nbn_dhungana
Nabin Dhungana
3 months
‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको  साटो सडकमा सघाउनुहुनेछ।’
1
8
46
@nbn_dhungana
Nabin Dhungana
27 days
डीआईजी मनोजसँग डराएको सत्ता मन्त्री लेखक यसका लागि यस्तो विशेष दिनको खोजीमा थिए की भुटानी शरणार्थी प्रकरणको अनुसन्धान मात्रै होइन त्यसको जरो नै काट्ने प्रयास गरेका अधिकृतलाई हटाउन उनले देश शोकमा डुबेको समयलाई रोजे ।
4
10
43
@nbn_dhungana
Nabin Dhungana
2 months
ठिकै छ खेल हार्याैँ । क्रिकेट हारेका हाेइनाैं । धन्यवाद टीम नेपाल 🙏🙏🇳🇵🇳🇵
Tweet media one
2
1
39
@nbn_dhungana
Nabin Dhungana
4 years
काठमाडौं र ललितपुरको मेयरलाई एकै ठाउँमा उभ्याईयो भने चिरिबाबु झ्याउरे बुढा देखिन्छन् तर बुढा कतिसम्म बिकासप्रेमी छन् भन्ने जान्नलाई उनको काम मात्रै होईन काठमाडौंलाई हेरे पुग्छ । बागमतिको पुल तरेपछि धेरै फरक देखिन्छ ।
Tweet media one
0
4
33
@nbn_dhungana
Nabin Dhungana
4 years
रवि लामिछानेलाई संचार गृहबाट अदालतको अनुमति पनि नलिइकन गिरफ्तार गरेर चितवन लगिसके पछि काठमाडौं प्रहरीमा जाहेरी गर्न लगाएर चितवन पठाएको थियो। काठमाडौं प्रहरीले आज अपहरणको जाहेरी लिन नमान्नुले विधिको शासन र कानूनको अगाडी सबै समान हुन्छ भन्ने सिद्धान्तको धज्जी उठाइएको छ। लज्जा शरणम्
0
13
33
@nbn_dhungana
Nabin Dhungana
3 years
खुसी
Tweet media one
0
0
28
@nbn_dhungana
Nabin Dhungana
4 months
EXCLUSIVE: ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश.. #sidhakura
0
4
24
@nbn_dhungana
Nabin Dhungana
1 year
अमेरिकाकाे EDV भरेको चित्राङ्कित वरलाई बधु चाहियाे ।
Tweet media one
7
0
22
@nbn_dhungana
Nabin Dhungana
17 days
‘त्यसपछि फेरि एक पटक धावन मार्गमा विमानले एक फन्को लगायो । विमान रन वे मा पुगेर टेकअफ लिन सकेन,’ स्रोतले भन्यो, ‘इन्डिकेटरमा समस्या देखिएपछि विमान फेरि पार्किङ लटमा फर्काइयो ।’ जहाज बिग्रिएको घटना लुकाउन श्री एअरलाइन्स र क्यानले गरेको बदमासी
0
7
23
@nbn_dhungana
Nabin Dhungana
4 months
बालमन्दिर जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी भएकाहरुकाे सूची #sidhakura #balmandir
Tweet media one
1
4
21
@nbn_dhungana
Nabin Dhungana
4 months
दुर्गा प्रसाईं समूहको अराजकताः दिनदहाडै काठमाडौँमै हात बाँधेर पूर्व डिएसपीलाई जुत्ताको माला लगाएर भिडियो खिचियो
Tweet media one
3
6
21
@nbn_dhungana
Nabin Dhungana
8 months
अनलाइनखबर डटकमबाट बिदा भएको छु । देशकाे नम्बर एक अनलाइन सञ्चार माध्यमकाे अर्थ ब्यूरोमा बिताएको आधा दशक अविष्मरणिय रह्याे । अनलाइनखबर व्यवस्थापन , समाचार कक्षाका सहकर्मी,पाठक र समाचार स्रोतहरुलाई मेरो नमन ।
Tweet media one
5
1
20
@nbn_dhungana
Nabin Dhungana
5 years
तीनकुने-गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् ।
0
5
19
@nbn_dhungana
Nabin Dhungana
2 years
डेढ अर्ब ऋणमा बनेको चोभार बन्दरगाह ‘सेतो हात्ती’ बन्ने जोखिम
0
5
18
@nbn_dhungana
Nabin Dhungana
3 months
Tweet media one
1
5
17
@nbn_dhungana
Nabin Dhungana
3 years
विशेष रिपाेर्ट चाँदी तस्करीको ‘ट्रान्जिट’ बन्दै देश साथमा, ‘चाँदीको गडबडीमा स्वतन्त्र अनुसन्धान हुनुपर्छ’ ‘भारतीय सीमासम्म चाँदी कानूनी खोल ओढेरै पुग्छ’
Tweet media one
0
5
16
@nbn_dhungana
Nabin Dhungana
2 years
जन्म दिनकाे भव्य शुभकामना कम्रेड @gauravpkh
Tweet media one
8
0
17
@nbn_dhungana
Nabin Dhungana
2 years
दुईवटा निर्वाचनको छेकाेमा राज्यकोषमा भन्सार राजश्वबाट प्राप्ति हुनुपर्ने कम्तिमा २६ अर्ब रुपैयाँ अनियमितता भएको खुलासा गरिदिका छाैं । हिसाब अझै बढ्नसक्ने देखिएको छ ।
0
3
16
@nbn_dhungana
Nabin Dhungana
2 years
कमरेड पाठकहरुकाे हिजाे अाजकाे चासाे 😉
Tweet media one
Tweet media two
4
3
15
@nbn_dhungana
Nabin Dhungana
2 years
श्रदेय र प्रिय नाफिज सदस्य ज्यू, हामीलाई विजयी गराउनु भएकाेमा धेरै धेरै धन्यवाद । प्रण गर्दछाैं, आगामी २ वर्षमा हामीले नाफिज र तपाईहरुलाई पनि विजय गराउने छाैं । -तपाईंहरुको महासचिव #nafij
Tweet media one
5
0
15
@nbn_dhungana
Nabin Dhungana
1 year
त्रिपुरेश्वरकाे याे जुम्ल्याहा घरमा केही महिना अघिसम्म झ्यालैपिच्छे हाेर्डिङ बाेर्डहरु थिए । अहिले कानुन अनुसारका २ वटा मात्रै रहेछन् । @ShahBalen मेयर साब काम गरिरहनु भएको रहेछ । 🙏🙏
Tweet media one
1
3
13
@nbn_dhungana
Nabin Dhungana
3 years
मेरै माेबाइल खाेसेर मलाई नै अाफ्नाे फाेटाे खिचाउन लाउने र टिच्च हाँस्ने @sagarb1996
Tweet media one
0
0
14
@nbn_dhungana
Nabin Dhungana
1 month
२०७९ मंसिर १४ गते पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध कटाक्ष गर्दै भनेका थिए ‘एउटा सुख सयलमा बसेको मानिसले गरिबका भावना र पीडाहरूलाई बुझ्न कठिन हुन्छ’
1
5
14
@nbn_dhungana
Nabin Dhungana
3 years
काठमाडाैंबाट घादिङ घर हिंडेकाे पिपलामाेडबाट बाटाे यस्ताे भेटियाे । रातारात देश कस्ले बनायाे । कसैले पानी छम्क्याओ मलाइ ।
Tweet media one
6
0
13
@nbn_dhungana
Nabin Dhungana
3 years
अफिस टाइम
Tweet media one
2
0
12
@nbn_dhungana
Nabin Dhungana
2 years
विशाल ग्रुपदेखि ज्योतीसम्म : ठूला घरानाको सेटिङमा प्रतिबन्धपछि पनि करोडौंको आयात !
Tweet media one
0
4
12
@nbn_dhungana
Nabin Dhungana
2 years
मेरा प्रिय साथीहरूसहित यतै कतै @BhattaJee1 @Bijayaparajuli7
Tweet media one
0
0
12
@nbn_dhungana
Nabin Dhungana
2 years
प्रिय साथी @paudelrobin लाई धेरै धेरै बधाई । सरप्राइज फ्रन्टपेज कभर स्टाेरी अन्नपूर्ण पाेष्ट राष्ट्रिय दैनिकमा पढ्न पाइयाे ।
Tweet media one
4
1
12
@nbn_dhungana
Nabin Dhungana
4 months
नेपालमा टाटाको गाडी बिक्री गर्ने अधिकारी डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा भएको छ ।
Tweet media one
1
2
12
@nbn_dhungana
Nabin Dhungana
2 years
वाणिज्य र अापूर्ति व्यवस्थापनकाे जटिल माेडमा मुलुक पुग्याे । मन्त्रालयले त के साेच्ला र । हामीले चै @Baikuntha_Aryal @chandraghimir19 सरलाई मिस गर्याैं ।
0
0
12
@nbn_dhungana
Nabin Dhungana
3 months
श्रीमतीले दोस्रो विवाह गरेर गएपछि एक्लिएको परिवारलाई कृष्णले काठमाडौंको रविभवनमा एक भाडाको कोठामा राखेका थिए । तर, तीन महिनादेखि भाडा तिर्न पनि नसकेपछि उनीहरु कोठामा जान नसकेर ट्याक्सीमै रात बिताउन बाध्य भएको बयान मृतक कृष्णका छोराले प्रहरीलाई दिएका छन् ।
0
7
11
@nbn_dhungana
Nabin Dhungana
2 months
कलङ्कीको खसी बजारमा रहेको नेशनल बिजनेस ट्रेड सेन्टर (एनबीटिसी) मा लगानी गरेका  ९ सय बढी व्यवसायी तथा सर्वसाधारणले आफूहरू ठगिएको बताएका छन् । केटीसीकै समूहबाट नेशनल बिजनेस ट्रेड सेन्टरमा पनि ९ सय २९ जनाको ३ अर्ब ठगी
0
4
11
@nbn_dhungana
Nabin Dhungana
5 years
@matrikas ६ वर्ष अघिकाे एउटा समय थियाे म र मेरा पत्रकार साथि 'हाफ सादा खाना' खान्थ्याैँ त्याे पनि उधाराेमा । २३ वर्षमाथिका लक्का जवान हामी टन्न अघाउँथ्याैं मालिककाे गद्दारी पनसंग । सायद याे कुरा मन्त्री गाेकुल बाँस्काेटाले बुझेका छन्।FNJ ले पनि बुझाेस् । #चाैबिसहजारपाँचसय
0
4
9
@nbn_dhungana
Nabin Dhungana
4 years
सुन बजारको भविष्य : गहना बिक्री नहुने दिन आउन सक्छ
1
1
9
@nbn_dhungana
Nabin Dhungana
2 years
यस्तो संयाेग मिल्याे @ravindraghimire @ChimariyaAmrit @Bijayaparajuli7 @pusparaj112
Tweet media one
0
2
10
@nbn_dhungana
Nabin Dhungana
2 years
, ‘मनको सन्तोषका लागि छर्ने हो, तरकारी बाली र खेतले पनि बुझ्नुपर्छ मल छैन भनेर ।’
0
2
9
@nbn_dhungana
Nabin Dhungana
2 years
विशेष स्टाेरी बजारमा बढेको असामान्य उधारोले व्यक्तिको जीवनदेखि मुलुकको बैंकिङ प्रणालीसम्म प्रभावित हुन पुगेको छ । व्यवसायीहरू उधारो चेकका मुठा बोकेर बसेका छन् भने यो वर्ष मात्रै २५ हजार ऋणीहरू कालोसूचीमा थपिएका छन् ।
1
5
9
@nbn_dhungana
Nabin Dhungana
2 years
धन्यवाद @DhimalPhoto
1
4
9
@nbn_dhungana
Nabin Dhungana
3 months
रविलाई कारबाही र कैलाश सिरोहिया पक्राउकाे विरोध गर्दै ३१ सम्पादकको प्रधानमन्त्रीलाई संयुक्त पत्र
1
0
9
@nbn_dhungana
Nabin Dhungana
1 year
सुन तस्करीमा महरा बाबू छाेराकाे संलग्नताबारे सरकारी वकिल कार्यालयकाे मिसिल ३१ असारमा सबै पत्रकार र मिडिया हाउसमा पुगेको थियाे । तर,अचम्म याे विषय एक महिना पछि कसरी प्रमुख समाचार बनिरहेको छ ?
1
0
9
@nbn_dhungana
Nabin Dhungana
5 months
याे मुलुककाे अर्को एउटा जटिल समस्या भनेको केही थान सम्पादकहरु हुन् । शक्तिशाली आयाेगकाे प्रतिवेदन छाेडेर फरार अभियुक्तकाे अन्तर्वार्ता गरिरहेका छन् । हिम्मत भए बाइलानमा लेखे भाे !
2
4
9
@nbn_dhungana
Nabin Dhungana
3 years
नेता चिन्नुस् भाेट हाल्नुस् । photograph @Achutpuri
Tweet media one
2
0
9
@nbn_dhungana
Nabin Dhungana
3 years
याे पटककाे विशेष स्टाेरीमा किसानले दुःख पाएकाे कुरा कृषि पेशामा निराशा : गोठदेखि ओठसम्म किसान रुवाउँदै सरकार ‘मन्त्री हेलिकप्टरमा आए तर राहत आएन’ ‘हाम्रो कृषि विकासको रणनीति नै गलत भयो’
Tweet media one
0
4
9