MOHA Nepal Profile Banner
MOHA Nepal Profile
MOHA Nepal

@moha_nepal

4,850
Followers
37
Following
86
Media
861
Statuses

Official Twitter Account of Ministry of Home Affairs, Government of Nepal

Singhdurbar, Kathmandu, Nepal
Joined June 2017
Don't wanna be here? Send us removal request.
MOHA Nepal Retweeted
@DHM_FloodEWS
Nepal Flood Alert! नेपाल बाढी सूचना!
3 days
भदौ ७ आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने; आज बारा, पर्सा, मकवानपुर र आसपास भइ बहने अधिकांश स-साना नदीहरुमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ।
Tweet media one
Tweet media two
0
3
5
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
14 days
Nepal Preparedness Partnership (NPP) country consultation workshop to discuss the next phase of ADPC's Asian Preparedness Partnership project with the stakeholders. @ADPCnet
Tweet media one
Tweet media two
Tweet media three
0
1
2
MOHA Nepal Retweeted
@DHM_FloodEWS
Nepal Flood Alert! नेपाल बाढी सूचना!
14 days
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान भएपनि सतर्कता तह नजिक रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौँ। @NDRRMA_Nepal
Tweet media one
Tweet media two
0
1
3
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
14 days
साउन यता काठमाडौं, ललितपुर र कैलालीका गरी २० जनामा हैजा पुष्टी भएको छ । गर्मी तथा बर्षायाममा विशेष गरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलने हुँदा आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । Ministry of Health and Population-Nepal #cholera
Tweet media one
0
3
3
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
15 days
कहिले काँहि पहिरोले आउन लागेको पूर्वसङ्केत दिने गर्छ नी ! ख्याल गर्नु भएको छ त ? छैन भने अबदेखि चाँहि ख्याल गर्नुहोस् हैं.... #NDRRMA #landslide #landslideprevention #पहिरो
0
2
2
MOHA Nepal Retweeted
@DHM_FloodEWS
Nepal Flood Alert! नेपाल बाढी सूचना!
15 days
आज सिन्धुली,मकवानपुर, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, दैलेख, सुर्खेत, अछाम र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले उच्च सतर्कता अपनाईराखौँ। @NDRRMA
Tweet media one
Tweet media two
0
5
5
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
15 days
Tips to secure your account: Use Strong Passwords: A mix of uppercase/lowercase letter, numbers & symbols. Enable Two-Factor Authentications(2FA) to provide an extra layer of security. Review your recent account activities to confirm that there have been no unauthorized actions.
Tweet media one
0
3
12
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
19 days
जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नं. ४ तम्ती बस्ने जलुका शाही झाडापखाला लागि अवस्था जटिल भएकोमा नेपाल प्रहरी टोली खटी गई हेलिकप्टर ल्याण्ड हुने स्थानसम्म बोकी बिरामी महिलाको उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा पठाईएकोमा हाल अवस्था सुधारोन्मुख रहेको । #NepalPolice #नेपालप्रहरी
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
5
36
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
18 days
काभा वुमन्स नेसन्स लिगको नेपाल र भारतबिचको फाइनल खेलमा दोस्रो हुन सफल नेपाल महिला राष्ट्रिय भलिबल टिम र यस टिममा सहभागी नेपाल प्रहरीका प्र.ज. पुनम चन्द, प्र.ज. कामना विष्ट, प्र.ज. शान्तिकला तामाङ र करार खेलाडी उषा भण्डारीलाई हार्दिक बधाई एवम् शुभकामना ।
Tweet media one
5
15
125
MOHA Nepal Retweeted
@DHM_FloodEWS
Nepal Flood Alert! नेपाल बाढी सूचना!
19 days
साउन २३ आज कोशी,महाकाली र यसका प्रमुख सहायक नदीहरुको जलसतह उल्लेख्यबढ्ने।आज ताप्लेजुङ,संखुवासभा,सोलुखुम्बु लगायत नक्सामा उल्लेखित र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरुमा बहाव बढ्ने,आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ। @NDRRMA_Nepal
Tweet media one
Tweet media two
0
4
5
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
20 days
आज राती र भोली पनि ठूलो पानी पर्न सक्ने संभावना बाँकि नै रहेकाले विशेष चनाखो रहनु हुन अनुरोध #NDRRMA #monsoon2081
0
14
27
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
19 days
#SadNews : काठमाडौंबाट रसुवा उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा. ७ सूर्यचौरमा दुर्घटना भएको छ । घटनास्थलमा पुगेर नेपाल प्रहरीले उद्धार कार्य जारी रहेको छ । #NepalPolice #नेपालप्रहरी #BelieveInBlue #ToServeandProtect #rescue #helicopter
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
9
30
137
MOHA Nepal Retweeted
@DHM_FloodEWS
Nepal Flood Alert! नेपाल बाढी सूचना!
21 days
साउन २१, आज राती देखि कोशी,नारायणी र यसका केही प्रमुख सहायक नदीहरु साथै कन्काई,कमला नदीको जलसतह उल्लेख्य बढ्ने,भोली सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान, नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाऔँ!आज नक्सामा उल्लेखित जिल्ला भई बहने साना नदीमा आकस्मिक बहावको मध्यम #जोखिम
Tweet media one
Tweet media two
0
3
5
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
21 days
२१ साउन, २०८१ #SitRep 1504 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
1
MOHA Nepal Retweeted
@DHM_FloodEWS
Nepal Flood Alert! नेपाल बाढी सूचना!
21 days
साउन २१, दिउँसो ३:२५ पछिल्लो १ घण्टामा सिन्धुलीको दुधौली,मकवानपुर मकवानपुरगढी,सिन्धुपालचोक गोब्रे वर्षामापन केन्द्र र आसपास मध्यम देखि भारी वर्षा भएको#थप वर्षा हुन सक्ने सम्भावना#सो क्षेत्र भइ बहने साना नदीमा आकस्मिक बाढीको जोखिम हुनाले नदी तटीय क्षेत्रमा हुनेहरूले सतर्कता अपनाऔँ
Tweet media one
0
3
6
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
21 days
अस्ति कञ्चनपुरमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भयो, हिजो भालुले आक्रमण गर्दा तनहुँमा एक महिला घाईते भइन्। यो साउनमा मात्र जनावर आक्रमणबाट १ जनाको मृत्यु, १३ जना घाईते भईसके। विशेषगरी खेतबारीमा जाँदा,जङ्गलमा घाँस दाउरा गर्दा र जंगल नजिकको गोठमा जाँदा सावधानी अपनाऔं...
0
6
10
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
21 days
नेपाल प्रहरीको अनुरोध #नेपालप्रहरी #scamalert #beaware #alert #nepalpolice #BelieveInBlue #toserveandprotect
Tweet media one
6
36
107
@moha_nepal
MOHA Nepal
24 days
सार्वजनिक बिदा सम्बन्धी सूचना
Tweet media one
0
8
44
MOHA Nepal Retweeted
@DHM_FloodEWS
Nepal Flood Alert! नेपाल बाढी सूचना!
28 days
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो हुने र सतर्कता तह तलै रहने पुर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रिय��कलापमा सतर्कता अपनाईराखौ। @NDRRMA_Nepal
Tweet media one
Tweet media two
100
11
21
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
28 days
चाडवाडको समयमा धार्मिक स्थलमा भीडभाड बढ्न सक्छ, जसले चोरी, पकेटमार र लुटपाट जस्ता अपराधहरूको जोखिम पनि बढाउँछ। कृपया सतर्क रहनुहोस् र कुनै आपत‍्कालीन अवस्थामा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस्। #नेपालप्रहरी #NepalPolice #ToServeandProtect #Awarness #staysafe #BeAlert
Tweet media one
0
3
31