Deepak Bohara Profile Banner
Deepak Bohara Profile
Deepak Bohara

@Medeepakbohara

7,514
Followers
204
Following
423
Media
585
Statuses

Joined June 2014
Don't wanna be here? Send us removal request.
@Medeepakbohara
Deepak Bohara
2 years
हो यति आँट भएको गृहमन्त्री किन पच्थ्यो यो देशलाई ?
138
178
2K
@Medeepakbohara
Deepak Bohara
2 years
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा स्वागत छ रमेश ।
Tweet media one
42
26
1K
@Medeepakbohara
Deepak Bohara
4 years
सोलु हाइड्रो पावरमा काम गर्ने सिराहा, सप्तरीका १२ मजदूरहरुलाई नास्ता पानी गराई घर पठाउदै उदयपुरक ट्राफिक प्रहरी जवान नविन दाहाल । सोलुदेखि हिँड्दै घुर्मि र त्यहाँबाट ट्रकमा आएका उनिहरुका खुट्टा सुन्निएका थिए । प्रहरी जवानले आफ्नो पैसाले खाजा खुवाएर मिठो बोल्दै घर पठाए ।
72
257
1K
@Medeepakbohara
Deepak Bohara
2 years
पत्रकार महासंघ यसरी हतारिएर किन 'मालिक"को "सेवा"मा हाजिर भयो ? उनीहरुको कर्तुत पनि जिम्मा लिने हो ?
61
129
1K
@Medeepakbohara
Deepak Bohara
2 years
के पत्रकारिताबारे कसैलाई प्रश्न उठाउने हक छैन ? पत्रकारिता प्रश्नभन्दा माथि हो ? पत्रकार हुनु भनेको मान्छेको सामाजिक प्रतिष्ठामाथि नै तरवार चलाउने लाइसेन्स पाउनु हो ? पत्रकारिता वस्तुगत, तथ्यपरक र सन्तुलित हुनुपर्दैन ? सीसाको घरमा बसेर ढुंगा हान्दा कुनै दिन आफैंमाथि पनि बर्सिन्छ
111
136
1K
@Medeepakbohara
Deepak Bohara
2 years
सशस्त्र प्रहरी बलको औपचारिक कार्यक्रममा आफ्ना लागि राखिएको ठुलो छुट्टै किसिमको सोफा हटाउन लगाएर अरु अफिसर सरह समान किसिमको सोफामा बस्नु भयो उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने । हो, यो हाम्रो पुस्ता हो र हाम्रो पुस्ता लाई थाहा छ ,हामि सबै समान हौँ ।
100
82
1K
@Medeepakbohara
Deepak Bohara
1 year
यो कुनै शक्ति प्रदर्शन होइन, यो त चितवनवासीलाई धन्यवाद दिन निस्केको घण्टी टोली हो ।
36
87
1K
@Medeepakbohara
Deepak Bohara
2 years
कैलाली सुखड बजारका स्थानीय युवाहरुले राजमार्गमा ल्याएर कान्तिपुर दैनिक पत्रिका जलाएका छन् ।
Tweet media one
94
81
958
@Medeepakbohara
Deepak Bohara
1 year
चितवनमा आज देखि महिलाहरुका लागि निशुल्क ब्लु बस र निशुल्क मोबाईल स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।🙏🙏
123
55
951
@Medeepakbohara
Deepak Bohara
2 years
चितवन जाँदै छौ !!
73
64
930
@Medeepakbohara
Deepak Bohara
2 months
म भन्छु- याे देश विचाैलियाले चलाएका छन्, सजिलै काम गर्न दिँदैनन्। उ भन्छ- हाेइन , देश बन्छ। र, हामीले नै बनाउने हाे। सँगैका सबै सक्न खाेज्छन्। तर, उसकाे दृढता र आत्मविश्वाससँग कायल हुन्छु म। All V/S Rabi
Tweet media one
133
55
864
@Medeepakbohara
Deepak Bohara
2 years
खेदि खेदि उपप्रधानमन्त्री बनायाै, थाेरै अरु जाेड लगाऊ सिधै प्रधानमन्त्री !!
45
65
803
@Medeepakbohara
Deepak Bohara
3 years
हेटौँडाकी इन्दिरा ललितपुरका सडक किनारमा सोडा बेचेर आफ्नो परिवार पाल्छिन, छोरोलाई पढाउँछिन् । उनका छोरा यो वर्ष एलकेजीबाट युकेजीमा पुगेका छन् । इन्दिरा जस्तै मेहनती आमाहरुका छोरा यो देशको ठूला मान्छे भएको हेर्ने रहर छ ।
Tweet media one
8
47
768
@Medeepakbohara
Deepak Bohara
2 years
खोज पत्रकारिता गर्ने १२ भाइ मध्येका अब्बल एक भाइ ( मेरा त दाइ ) ऋषि धमलाले आफ्नी श्रीमतीसँग गरेको Exclusive Interview अवश्य हेर्नुहोला ।
192
91
764
@Medeepakbohara
Deepak Bohara
29 days
स्काउट ड्रेसमा बाँसबारी छालाकाे जुत्ता लगाएर बालमन्दिर हुँदै टीकापुर हिंडेको नक्कली भुटानी शरणार्थीको फाइल अब के हुन्छ ?: रवि लामिछाने
62
88
774
@Medeepakbohara
Deepak Bohara
1 year
चितवन २ को mission complete गरेर ३५ दिनपछि काठमाडौँ फर्किएको अवस्था ।
Tweet media one
47
5
756
@Medeepakbohara
Deepak Bohara
1 year
चितवन २ बाट पहिले भन्दा धेरै बढी मतले विजयी हुँदै हुनुहुन्छ रवि दाइ । चितवनको यो उज्यालोले अर्को चुनावमा देशैभर घन्टी बढाउनेछ ।
26
53
745
@Medeepakbohara
Deepak Bohara
1 year
नेपाल र भारतबीच केहि बेरमा हुने एसिया कपकाे खेलमा नेपाली खेलाडीकाे हाैसला बढाउदै Rabi Lamichhane 🙏🙏
44
57
704
@Medeepakbohara
Deepak Bohara
2 years
सहि हो श्रीमान !!
Tweet media one
23
63
706
@Medeepakbohara
Deepak Bohara
2 years
पिर्का छैन है !!
Tweet media one
73
14
654
@Medeepakbohara
Deepak Bohara
1 year
आक्रमणकारीहरुले मलाई टार्गेट गरेर आक्रमण सुरु गरेको यो दोस्रो भिडियो पनि हेर्नुहोस ।
101
83
641
@Medeepakbohara
Deepak Bohara
1 year
रवि दाइलाई चितवनको ईच्छाकामना गाउँपालिकामा भेटिएका बाको सुझाव ।
16
31
581
@Medeepakbohara
Deepak Bohara
1 year
चितवनको भरतपुर ��िमानस्थलमा यसरी भयो दुई नेताबीच भेट ।
28
21
560
@Medeepakbohara
Deepak Bohara
8 months
हामीले आन्दाेलन, बन्द, हड्ताल गर्दैनौं भन्नुकाे अर्थ सबै-सबै सहेर बस्छाैं भनेका हाेइनाैं। राज्यले नै नागरिककाे 'हत्या' गर्दा हामी चुप बसाैंला त, बस्दै-बस्दैनाैं! सिर्जनात्मक विराेध गर्छौं। सरकारकाे गलत कदमकाे भण्डाफाेर गर्छौं। छलफल हुँदै छ धैर्य गराैं।
21
23
262
@Medeepakbohara
Deepak Bohara
1 year
मुद्दा र मञ्च बदलिन्छ सक्छ। तर, दृढता र संकल्प कहिल्यै बदलिँदैन। चितवनबासीको यही 'उज्यालो'ले सदा निर्देश गर्ने छ सत्कर्ममा। मन र मतले जोडेको सम्बन्ध मुलुक रुपान्तरणको नेतृत्वका लागि। २०८४ दरकार: रास्वपाको सरकार
17
41
519
@Medeepakbohara
Deepak Bohara
2 years
चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।
38
30
514
@Medeepakbohara
Deepak Bohara
1 year
खुशीको एक पल !!
79
26
487
@Medeepakbohara
Deepak Bohara
13 days
हिजो म सँग प्रमाण छ भन्नू भो, आज 'रमेश लेखक'सँग छ भन्नू हुन्छ, भोलि 'शेर बहादुर'जीलाई देखाउनु होला, पर्सी 'मोदी'लाई देखाउनु होला, निकोपर्सी 'जो बाइडन'लाई देखाउनु होला। प्रमाण पाउँ महामन्त्री ज्यु, रवि लामिछाने आफैले फारम भरेर पोखराको सूर्यदर्शन सहकारीबाट ऋण लिएको प्रमाण!!
48
70
503
@Medeepakbohara
Deepak Bohara
2 years
सर्वोच्च अदालतको आदेश बमोजिम आज जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको छ।
34
16
470
@Medeepakbohara
Deepak Bohara
1 year
After a long time...
Tweet media one
9
8
471
@Medeepakbohara
Deepak Bohara
8 months
जनविश्वास जनसागरमा रुपान्तरण भएपछि परिवर्तन अवश्यम्भावी छ। पाल्पाकाे याे विश्वास देशैभर फैलनेमा विश्वस्त छाैं।
20
40
466
@Medeepakbohara
Deepak Bohara
1 year
चितवनका टोलटोलमा घन्टी !!
11
29
469
@Medeepakbohara
Deepak Bohara
6 months
'म शक्तिशाली जनता हुँ, दास हाेइन। नाेकर हाेइन। म लाेभी हाेइन। रक्सी- मासुमा भाेट बेच्नेवाला हाेइन। म सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छ? र, त्याे कसम चार वर्ष टिकाउन सक्नुहुन्छ? सक्नुहुन्छ भने याे देशमा परिवर्तन कसैले पनि राेक्न सक्दैन।'
39
61
455
@Medeepakbohara
Deepak Bohara
1 year
उ आफैंमा 'रवि' हो ,जो कहिल्यै अस्ताउँदैन। उसको प्रचण्ड तापले कि जल्छ जगत, कि उज्यालिन्छ।
Tweet media one
31
31
448
@Medeepakbohara
Deepak Bohara
1 year
नारी टेलिभिजनको उदघाट्न गरेर बाजुरा बाट डडेल्धुरा जादैछौ । भोलि ११ बजे डडेल्धुरा बसपार्कमा कार्यक्रम छ, मिले सम्म भेटौ है । 🙏🙏
Tweet media one
11
10
441
@Medeepakbohara
Deepak Bohara
1 year
यो भिडियो काठमाडौंमा बसेर चितवनमा पहिले जस्तो माहोल छैन भन्नेहरका लागि ।
22
43
439
@Medeepakbohara
Deepak Bohara
5 months
बारामा मुस्लिम समुदायलाई ईद-उल-फित्रकाे शुभकामना व्यक्त गर्नुहुँदै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने। ईद मुबारक।
13
25
434
@Medeepakbohara
Deepak Bohara
1 year
चितवन २ मा शान्तिपूर्ण रुपमा मतदान जारी ।
13
26
429
@Medeepakbohara
Deepak Bohara
1 year
भरतपुर ११ मा आक्रमणकारीहरुले live गरिरहेको मेरो मोबाइल यसरी फुटाएका थिए ।
92
55
435
@Medeepakbohara
Deepak Bohara
1 year
रवि लामिछानेले बिरामी भनिएका सांसद लक्ष्मी महतो कोइरी बिरामी नभएर फरार भएका हुन् भन्ने विषयमा संसद्को गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । आफू गृह मन्त्री हुँदा कोइरीलाई कसरी समातिँदै थियो भन्ने बारे पनि उहाँले सदनलाई जानकारी गराउनु भयो ।
15
52
430
@Medeepakbohara
Deepak Bohara
2 years
आज कालिन्चोक भगवती दर्शन गर्न जादा मन्दिर परिसरमा समितीकाे नाममा यि ब्यक्ति जबर्जस्ति पैसा असुलि गरिरहेका थिए। प्लास्टिक लान मिल्दैन, टोकरीमा सामान लैजानुहोस भनेर मसँग पनि 50 रुपियाँ लिए, मैले यिनको भिडियो खिचे र कारबाहीका लागि दोलखा प्रहरीलाइ जानकारी गराएँ।
41
33
425
@Medeepakbohara
Deepak Bohara
1 year
केही समय धैर्य गर्नुस्, चितवनबाट पनि घण्टी बज्दैछ ।
13
17
423
@Medeepakbohara
Deepak Bohara
2 years
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन: रवि लामिछाने ।
Tweet media one
29
25
417
@Medeepakbohara
Deepak Bohara
1 year
चितवनमा १२ भाइ चोक पनि भेटियो ।
52
35
414
@Medeepakbohara
Deepak Bohara
3 months
संसदको ओज, संसदको गरिमा र संसदको उपादयतालाई असान्दर्भिक बनाउने यो कदमप्रति मेरो खेद छः डा. स्वर्णिम वाग्ले (संसदमा सम्बोधन गर्नुहुँदै)
36
45
415
@Medeepakbohara
Deepak Bohara
2 years
अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन। @hamrorabi
27
20
410
@Medeepakbohara
Deepak Bohara
2 years
Good News : सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने आदेश गरेको छ ।
16
25
407
@Medeepakbohara
Deepak Bohara
1 year
'उज्यालाे' खाेज्दै चितवनबासी।
21
32
395
@Medeepakbohara
Deepak Bohara
1 year
चितवनको चुनावी माहोल !!
16
24
399
@Medeepakbohara
Deepak Bohara
1 year
यो निर्वाचनमा पहिलेभन्दा बढी मत ल्याए खेद्नेहरु आफैं खेदिन्छन् !!
9
33
381
@Medeepakbohara
Deepak Bohara
1 year
पूर्वबैंकर अनिल केशरी शाहलाई रास्वपामा स्वागत छ ।
Tweet media one
15
13
385
@Medeepakbohara
Deepak Bohara
1 year
Good Morning : नेपाल र भारतबीच आज हुने एसिया कपकाे खेलमा नेपाली खेलाडीकाे हाैसला बढाउन श्रीलंकामा ।
Tweet media one
20
4
384
@Medeepakbohara
Deepak Bohara
1 year
देश बुझ्न् देशका दुर्गम गाउँहरु पुग्नै पर्छ । २०३२ सालमा बनेको बाजुरा जिल्लाको एउटा पुरानो घरको बार्दलीबाट ।
50
18
373
@Medeepakbohara
Deepak Bohara
1 year
चितवनमा आज विहानको चुनावी भेटघाट ।
9
24
375
@Medeepakbohara
Deepak Bohara
5 months
यदि सहकारीबारे रवि लामिछानेकाे कैफियत देखिन्थ्याे त कांग्रेस पनि सहभागी रहेकाे सरकारले उनलाई छाेड्थ्याे हाेला? अहँ, मरे छाेड्दैनथ्याे। हिजाे आफै सरकारमा हुँदा चुप बसेकाे कांग्रेस अहिले बरुक्क उफ्रिएकाे छ। जति उफ्रिए पनि 'दाल गल्ने'वाला छैन। किनकि, गल्ती गरिएकै छैन।
72
35
384
@Medeepakbohara
Deepak Bohara
8 months
नागरिकका मुद्दा उठाउँदा जहाँ-जहिल्यै 'हाईहाई' हुन्छ। निन्दा त केहीले गर्ने न हुन्।
31
21
370
@Medeepakbohara
Deepak Bohara
1 year
सांसद ढाकाकुमार श्रेष्ठको अडियो बारे पार्टी सभापति रबि लामिछाने ।
45
49
371
@Medeepakbohara
Deepak Bohara
1 year
यो नेपालको झण्डा कुन ठाउँको हो चिन्नु होला !
28
12
369
@Medeepakbohara
Deepak Bohara
5 months
गृहमन्त्रीको चुनौती : काठमाडौं-४ मा बोलाउनुस्, बहस गर्न तयार छु!!!
61
48
369
@Medeepakbohara
Deepak Bohara
8 months
छोटो समयमै नागरिकले विश्वास गर्दा रवि लामिछानेले राजनीतिमा पनि फड्को मार्नुभयो। यो फड्काइमा धेरैले टाढैबाट ईर्ष्या गरेका छन्। ति आफ्नै ईर्ष्यामा जलिरहनुन्। जो प्रतिशोधका लागि आमने-सामने हुन खोज्दैछन् ति पनि ढिलो चाँडो जल्छन् नै। रवि अर्थात् सूर्य !
25
21
367
@Medeepakbohara
Deepak Bohara
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि दाइ निकिता दिदी सहित एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ ।
Tweet media one
14
12
358
@Medeepakbohara
Deepak Bohara
2 years
आज अन्नपूर्ण पाेस्टले एक्सक्लुसिभ समाचार पाए जस्ताे गरी फ्रन्ट पेजमा जुन समाचार छाप्याे, त्याे त ६ महिनाअघि नै साेसल मिडियामा छ्याप्छ्याप्ती भएकाे र उतिबेलै रवि दाइले यसरी प्रष्ट पारिसक्नुभएकाे कुरा हो।
Tweet media one
38
42
352
@Medeepakbohara
Deepak Bohara
1 year
नेपालमा केही गर्ने अनि गर्न खोज्नेले सधै केही पनि नगर्नेलाइ जवाफ दिइरहनु परेको छ !! यस्तो धेरै समय जानु हुदैन ।🙏🙏
22
28
350
@Medeepakbohara
Deepak Bohara
5 months
भाइ रमेश प्रसाईंकाे चर्चित लयमा इलामकाे उप-निर्वाचनसँग सम्बन्धित याे गीतले भने झै घण्टीवहाक उम्मेदवार मिलन लिम्बूकाे जीत सुनिश्चित।
13
29
356
@Medeepakbohara
Deepak Bohara
1 year
एक नेता भन्दै थिए– ‘नयाँ राजनीतिक दलहरु खहरे हुन्, त्यसबाट बिजुली निस्कदैन।’ नेताज्यू, पुराना दल रुपी नदीबाट पटक्कै बिजुली ननिस्किएपछि नागरिकले तपाईंहरुको बुझाईमा खहरे नै रोजे/रोज्दैछन्। जसलाई खहरे देख्दै हुनुहुन्छ, ति विशाल नदी बन्दैछन् छिट्टै। तपाईंकै आँखा अघि। राजनीतिमा
18
25
351
@Medeepakbohara
Deepak Bohara
1 year
हरेक दिन उत्साह र विश्वास थपिदै छ। मनकाे विश्वासलाई मतमा बदलाैं, बैशाख १० गते घण्टीमा मतदान गराैं।
15
43
334
@Medeepakbohara
Deepak Bohara
1 year
नारायणगढ-मुग्लिन सडक खण्डको दृश्य !!
26
49
333
@Medeepakbohara
Deepak Bohara
4 months
हरिवंशको नजरमा रवि लामिछाने !!
31
33
332
@Medeepakbohara
Deepak Bohara
10 months
सबैलाई ठीक्क पार्ने हाेइन, सबैतिर ठीक्क हुने नेता चाहिएकाे हाे देशलाई! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संयुक्त राज्य अमेरिकास्थित स्यालिस्बरी विश्वविद्यालयले 'One Person Can Make A Difference' लेक्चर सिरिजअन्तर्गत वक्ताका रुपमा आमन्त्रण गरेको थियो।
15
33
327
@Medeepakbohara
Deepak Bohara
1 year
आजबाट सुरु भयो चितवनमा चुनावी प्रचारप्रसार ।
14
25
320
@Medeepakbohara
Deepak Bohara
1 year
तिमी छौ र त जिवन सुखमय छ । ह्याप्पी एनभर्सरी डियर रमा ❤️
Tweet media one
17
3
325
@Medeepakbohara
Deepak Bohara
9 months
मधेस: स्वाद र सन्तुष्टिकाे सहभाेज !!
Tweet media one
23
10
322
@Medeepakbohara
Deepak Bohara
1 year
चितवनमा पहिले जस्तो माहोल छैन भन्नेहरका लागि प्रस्तुत छ यो ताजा भिडियो ।
13
29
320
@Medeepakbohara
Deepak Bohara
5 months
उपप्रधान एवं गृहमन्त्रीकाे नयाँ वर्षकाे सुरुवात सडकबाट। काठमाडाैंकाे थापाथली चाेकमा चालक र यात्रुलाई मिठाई बाँडेर नयाँ वर्षकाे शुभकामनासहित सुरक्षित यात्राकाे कामना। ड्युटीमा रहेका प्रहरीलाई पनि मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह।
Tweet media one
Tweet media two
Tweet media three
41
23
318
@Medeepakbohara
Deepak Bohara
7 months
सक्दैनौं, सक्दै त सक्दैनौ !
Tweet media one
30
34
301
@Medeepakbohara
Deepak Bohara
1 year
ईमाडोलबाट देखिएको नेपालको झण्डा !!
12
9
296
@Medeepakbohara
Deepak Bohara
8 months
कान्तिपुरले सभापतिले अझै पनि ग्यालेक्सीको सेयर छाेड्या छैनन् भन्ने भान पर्न पुरानो शेयरधनी दर्ता राखेर न्यूज बनाएछ। यही पोस्टमा पछिल्लो सेयर दर्ता अभिलेख राखेकाे छु। सभापतिले टेलिभिजन छाड्ने बेलामै सेयर हस्तान्तरण गरेर निस्किनु भएको तथ्य खेद्नहरुलाई हेक्का रहाेस्।
Tweet media one
44
35
293
@Medeepakbohara
Deepak Bohara
1 year
त्रिभुवन अन्तर्राष्ट्रि�� विमानस्थलको भन्सार कार्यालय जाँच पार गरेर एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ रे । हाम्रो एउटा मोबाइल ल्याएको देख्छौ सरकार !! एक क्वीन्टल सुन कसरी देख्ने ? ३३ किलो सुनको त के कुरा गर्नु ?
13
44
295
@Medeepakbohara
Deepak Bohara
2 years
पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले नव नियुक्त उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई बधाई दिर्दै सफल कार्यकालका लागि शुभकामना दिनु भएको छ । साथै पुर्व प्रधानमन्त्री देउवाले निर्मला पन्तको केशमा थप अनुसन्धान गर्न आफ्नो पहिलो निर्णय बनाएकोमा खुशी व्यक्त गर्नु भएको छ ।
9
5
288
@Medeepakbohara
Deepak Bohara
4 years
देशमा छोटे राजाहरुको मात्र होइन तिनिहरुका सन्तान र आफन्तहरुको पनि राज छ ! सरकारी गाडीको यो दुरुपयोग हेर्नुहोस ।
30
81
281
@Medeepakbohara
Deepak Bohara
4 months
पूर्वाग्रहपूर्ण र एकपक्षीय न्यूज त धेरै आयाे। तर, यहाँ रवि दाइलाई जबरजस्त मुछिएकाे सहकारी 'प्रकरण'काे अर्को पाटाे तथ्यसहित केलाइएकाे रहेछ। एकपक्षीय धारणा बनाउनेलाई यसले अर्को पाटाेबाट पनि साेच्न आग्रह गर्छ।
38
56
285
@Medeepakbohara
Deepak Bohara
1 year
हार्दिक श्रद्धाञ्जली शम्भु तिम्रो बैकुण्ठमा बास होस् ।
Tweet media one
50
17
276
@Medeepakbohara
Deepak Bohara
3 months
रातोपाटीले रवि लामिछानेको नाममा कास्की प्रहरीमा दर्ता नै नभएको जाहेरीलाई दर्ता भएको भनेर प्रचार गरेको छ। अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने यो हद पत्रकारिताकै दुरुपयोग हो।
Tweet media one
63
56
286
@Medeepakbohara
Deepak Bohara
7 months
उसले ज्यानको बाजि लगाएर जनतासँग यो नाता जोडेको हो.. धेरै से धेरै भए ज्यान जाला, त्यत्ति हैन?? जान जाएगी और क्या होगा!!??
24
19
276
@Medeepakbohara
Deepak Bohara
8 months
भोलिका संभावित हेडलाइनहरू: १. सांसद हुँदा पनि Galaxy4k मा रवि लामिछानेको सेयर यथावत २. रवि लामिछानेले तिरेनन् कर ३. सहकारीमा ठगीमा रवि लामिछानेको निरन्तरता साथीहरु, नमिलेमा संयोग मात्र हुनेछ।
51
20
274
@Medeepakbohara
Deepak Bohara
1 year
भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय समिति बनाइयोस् : रवि लमिछाने
9
36
268
@Medeepakbohara
Deepak Bohara
1 year
चितवनको मालिका मन्दिरमा ।
4
16
262
@Medeepakbohara
Deepak Bohara
8 months
फ्रान्समा ३४ वर्षका युवा गेब्रियल याटाल नयाँ प्रधानमन्त्री बनेका छन् । याटाल आधुनिक फ्रान्सेली इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री हुनेछन् ।
Tweet media one
4
13
266
@Medeepakbohara
Deepak Bohara
8 months
समाचार अनुसन्धान गरेर लेखिन्छ कि समाचार लेखेपछि अनुसन्धान गरिन्छ, कान्तिपुर? चरित्रहत्या गरिसकेपछि 'खाेया'काे अनुसन्धान? तथ्यसहितकाे पत्रकारिता गर साथी हाे, पित पत्रकारिता हाेइन। पत्रकारिता छाेडेका मात्र हाैं, भुलेका छैनाैं।
Tweet media one
25
30
260
@Medeepakbohara
Deepak Bohara
1 year
प्रश्नबिहीन त काे नै हुन्छ र ! तर, इमानकाे सम्बन्धमा पनि प्रश्न उठाउनेका लागि रवि दाइकै जवाफ। 🙏🙏
9
17
261
@Medeepakbohara
Deepak Bohara
8 months
हरेक नेपालीको मन रुवाउने महाकालीको स्याटेलाइट तस्बिर : महाकाली साझा हो, पानी आधा–आधा हो, तर सम्पूर्ण नदी सुकाएर भारतले नहरबाट पानी लगेको छ (बायाँतर्फ), नेपालले साँघुरो नहरबाट भारतले चुहाइदिएको पानी मात्र पाइरहेको छ (दायाँतर्फ) Nayapatrika
Tweet media one
23
69
257
@Medeepakbohara
Deepak Bohara
4 months
ऋणीले पेश गर्नुपर्ने कुनै कागजात नहुने अनि सहकारीले बनाउन सक्ने कागजात मात्रै हुने भनेपछि सोच्नुस् बद्मासी कसले गर्यो।
Tweet media one
63
45
261
@Medeepakbohara
Deepak Bohara
8 months
नारायणगढ-बुटवल दबाब यात्रा नबलपुरमा, सांसद मनीष झा र हरि ढकाल पनि मिसिनु भएकाे छ।
Tweet media one
13
11
253
@Medeepakbohara
Deepak Bohara
1 year
जन्मदिनको धेरै धेरै शुभकामना Rabi दाई, श्री पशुपतिनाथले सधै रक्षा गरून् । Happy Birthday to you 🎂🎊🎈
Tweet media one
15
8
253
@Medeepakbohara
Deepak Bohara
10 months
दुई नेता, दुई तस्वीर र दुई प्रवृति: अन्तर, जमिन-आकाश!
Tweet media one
24
21
254
@Medeepakbohara
Deepak Bohara
1 year
जनताले नेपाली प्रेसको कुरा पत्याउँथे भने रवि जहाँ पुग्थे त्यहीँ ढुंगामुडा हुन्थ्यो, लखेटिन्थे। मुर्दावार्दको नारा लाग्यो। तर, प्रेस र बुद्धिजीविको (कु) प्रचार ख्यालै नगरी जनताले उनलाई फूलमालाले स्वागत गरे ।
8
33
249
@Medeepakbohara
Deepak Bohara
1 year
उज्यालाेकाे खाेजी ... जब मनमै 'घण्टी' बज्छ, तब अनुभूत हुन्छ 'उज्यालो'
Tweet media one
3
22
248
@Medeepakbohara
Deepak Bohara
4 months
जति भ्रम फैलाउनु छ फैलाउ, तर सब बेकार हुनेछन् किनकि जनताले तिमीहरुको नियत के हो, बुझेका छन् र उनीहरुलाई थाहा छ हामी को हौँ।
42
39
249
@Medeepakbohara
Deepak Bohara
11 months
मिसन-८४ को तयारी !!
18
17
244
@Medeepakbohara
Deepak Bohara
1 year
ताप्लेजुङको कार्यक्रममा आज ।🙏🙏
11
20
237