parbati dharel Profile Banner
parbati dharel Profile
parbati dharel

@DharelLama

35,913
Followers
2,037
Following
2,985
Media
64,722
Statuses

सकरात्मक साेच ल्याउन सके जीवन हुन्छ सुन्दर यहाँ ....

Nepal #ktm धादिङको छाेरि
Joined January 2016
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@DharelLama
parbati dharel
3 months
प्रजातन्त्र हुँदै गणतन्त्र र बहुदलिय ब्याबस्था लागू भएको ३४ बर्षमा कुनै दलबाट निर्वाचित कुनै पालिका वा नगरपलिकाका प्रमुखहरु गएर यसरी आफ्नो देशको बारेमा कुरा राखेका थिए वा थिएन...!!👌👌👃👃
34
145
1K
@DharelLama
parbati dharel
8 months
यहाँ पनि शुरु भयाे !दमकका नगरप्रमुख राम थापा ज्यु ले प्रचण्ड र रामचन्द्रको फोटो हटाएर पृथ्वीनारायण साहको तस्बिर आफ्नो कार्यकक्षमा राख्नु भएको छ 🙏
Tweet media one
30
87
756
@DharelLama
parbati dharel
2 years
यो हिमालयन टेलिभिजनबाट प्रशारण भएको एउटा रियालिटि साे काे कार्यक्रमको तस्बिर हो। कार्यक्रमको दौरानमा यसरी छुदा या समाउदा चाहिँ ह्यारेसमेन्ट नहुने अनि भिडभाडमा हिड्दा झुक्किएर छुदा पनि दुर्व्यवहार या ह्यारेसमेन्ट भयो भन्न मिल्छ र???
Tweet media one
150
65
741
@DharelLama
parbati dharel
3 years
झलनाथ पुत्र, पेशाले इन्जिनियर छोरा अरबौका मालिक छन कार्पेट फैक्टरीदेखि,देशमा भएका१०% क्रसर उद्योगहरु र पोखरा विमानस्थलको केही % ठेक्का पाएका यिनले महिनाको लाखौ कमाउछन तर मेरो बाउको उपचार म आफै गर्न सक्छु देशको ढुकुटीमा मनपरि गर्न पाइदैन भनेर आजसम्म बोलेका छैनन् । #कपुत छाेरा
Tweet media one
60
150
708
@DharelLama
parbati dharel
1 year
शिरमा ढाकाटोपी, शरिरमा दौरा सुरुवाल , मनभरी नेपाल र नेपालीको निम्ति माया ,छाेराकाे पिर हुदा पनि अनुहारमा मुस्कान ... बाघ देखेर स्यालले पुच्छर लुकाउदै गरेको अवस्था 😁
Tweet media one
68
66
663
@DharelLama
parbati dharel
5 years
काेहि यस्ताे केटा छ ...????? जस्ले अाजसम्म पनि रक्सि मुखमा हालेकाे छैन ...???
179
38
591
@DharelLama
parbati dharel
3 months
दक्षिण कोरियाको एक विश्व बिध्यालयमा बालेन र उनको लिडर सिपको बारेमा विद्यार्थीहरु लाई प्रेज़ेंटेशन दिदै एक प्राध्यापक .. छैन त गर्बकाे कुरा♥️👃🇳🇵
Tweet media one
12
65
595
@DharelLama
parbati dharel
6 years
मित्रता एकिनमा टिकिरहन्छ । याे पर्खाल बडाे मुस्किलले उभिरहन्छ । कहिले काहीँ फुर्सदमा मुल्यांकन गर्नु। मित्रता रगतकाे नाताभन्दा गहिराे हुन्छ ।।।।।
16
150
539
@DharelLama
parbati dharel
3 months
चुनाव जितेपछि साउथ सुपरस्टार पवन कल्याण आफ्नो दाजु चिरञ्जीवीलाई खुट्टामा ढाेगेर सास्टाङ्ग दण्डवत गर्दै....जे हाेस दक्षिणले सनातन सस्कार कहिल्यै भुलेन र भुल्दैन पनि !!
7
34
544
@DharelLama
parbati dharel
1 year
चमेलिहरुलाई देखाउन याे फाेटाे पाेष्टाए!!
Tweet media one
21
100
486
@DharelLama
parbati dharel
5 years
उत्तर दिनुस त कत्तिको जानेका छन मेरा मित्रहरुले.......???
Tweet media one
281
36
480
@DharelLama
parbati dharel
6 years
श्रीमती : म बजार जाँदै छु तपाईंलाई केही चाहिन्छ ? श्रिमान : मलाई जिबन काे अर्थ चाहिएकाे छ,जिबन काे उदेश्य चाहिएको छ,लक्ष्य अनि गन्तव्य चाहिएको छ म अाफैमा हराएर अाफैलाई खाेज्न चाहान्छु। श्रीमती : shortcut मा भन्नुन कुन खाले रक्सि चाहियो !:😀
47
68
479
@DharelLama
parbati dharel
5 years
पुरुष बिहे अघि बाघ हुन्छ बिहे पछि पनि बाघ नै रहन्छ, फरक यति मात्र हो बिहे पछि बाघ माथी दुर्गा माता बसेकी हुन्छिन!!!! 😂Yes/No😂
44
92
465
@DharelLama
parbati dharel
5 months
कति फरक छ...नेपाल पुलिस र बिदेशि पुलिसमा धर्म र गुरु प्रती आदर सधै कायम राखौ!!
69
43
445
@DharelLama
parbati dharel
8 months
क्या प्रश्न गर्नु भयो पत्रकार ज्यु । यो हो नि त प्रश्न चाेरहरुलाई साेध्ने❗️👍️👍️
15
80
440
@DharelLama
parbati dharel
2 years
नेपाली पुरुषहरुमा हर्मोनको कम्ती हुँदै गएको लक्षण हो यो!😂😂
Tweet media one
142
22
425
@DharelLama
parbati dharel
7 months
कहाँ ९ लाखको ब्याग बोक्ने सर्वहारा Ganga Dahal कहाँ ९ सयको ब्याग बोक्ने शामन्ती रानी !!
Tweet media one
17
73
426
@DharelLama
parbati dharel
2 months
शहरिया जिबनमा आजभोलिका नानीबाबुलाइ अभिभावक स्वयंले मोबाइलमा भुलाएको देख्दा र यी बालबालिकाले गरेको काम देख्दा म ती अभिभावक लाई दिलै देखि नमन गर्दछु । गराउन खोजे ती कलिला हातले के चाहिँ गर्न सक्दैनन् र ...!!👃👃👌
11
67
425
@DharelLama
parbati dharel
9 months
कडा दिएछन त!!!
Tweet media one
24
37
422
@DharelLama
parbati dharel
2 months
गज्जब🤣🤣🤣 जस्ले बनायाे मेहनतले बनाएकाेमा धन्यवाद 👌👌
19
97
426
@DharelLama
parbati dharel
2 years
ब्यक्तिको शारिरिक बनाबट रङ्ग आदिको आधारमा कसैलाई अपमान गर्नु अपराध हो,तर पनि यो गोरुको अनुहार परेको गाई लाई देख्दा चिथरु झै लाग्छ, मलाई मात्र हो कि अरुलाई पनि हुन्छ होला 🤔😊
Tweet media one
80
18
407
@DharelLama
parbati dharel
3 months
सरकार बाहिर हुँदा सडकमा हिडेर नाटक देखाउने हरु अहिले सरकारमा हुँदा चुपचाप छ....फेरि सरकार बाहिर हुने बितिकै यिनिहरु यहीँ सडकमा छेउ न टुप्पोको पैदलयात्रा गरेर चटक देखाउनेछ !!
39
67
410
@DharelLama
parbati dharel
4 months
मलाई राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री‌ भन्दा राम्रो र ठुलो पदमा भए जस्तो लाग्छ बालेन ,म काठमाडौं काे बासिन्दा भन्दा गर्व लाग्छ !!
10
24
405
@DharelLama
parbati dharel
11 months
याे बर्ष दशैटिकाको सबैभन्दा उत्कृष्ट फोटो यहीँ लाग्याे 🙏
Tweet media one
10
32
403
@DharelLama
parbati dharel
1 year
अमेरीकामा ७ लाख इसाइ हरुले एकै पटक इसाई धर्म त्याग गरी हिन्दू धर्ममा प्रवेश गरी वर्ल्ड रेकर्ड कायम। बधाई छ 💕💕
29
68
392
@DharelLama
parbati dharel
4 months
ईन्सपेक्टर पनि भावुक भयो.... पीडा छ नेपाली पुलिसलाई पनि 🤔🤔
12
36
382
@DharelLama
parbati dharel
4 months
लाै त यस्ताे बधाई कुनै नेताले खाएकाे भए देखाउनु त ??
Tweet media one
27
18
365
@DharelLama
parbati dharel
5 years
होइन आजकल हामी मानब को मानबियता हराएकै हो त??मलामि जाँदा पनि सेल्फि लिने !यो पशु भूकम्प मा उम्क्यो कसरी??
Tweet media one
76
54
350
@DharelLama
parbati dharel
1 year
सुत्केरी ब्यथा लागेर हस्पिटल लगिएकी महिलालाई तिजको दरखान हिनेकी भनेर सोझासाजा जनतालाई रनभलुमा पार्ने 12 भाइ पत्रुकारलाई के भन्ने के ? 😡 श्रीमती ब्यथा लागेर छट्पटिएको बेला रोकेर ल्याङ ल्याङ गरेसी लाउदैन त बालेनले सिँहदरबारमा आगो ? अघि बढ बालेन हामी पेट्रोल लिएर आउछाैँ !!
Tweet media one
70
60
357
@DharelLama
parbati dharel
4 years
याे तरिका मेराे वरिपरि पसलमा देखियाे तपाईंको तिर नि ..??
Tweet media one
21
41
344
@DharelLama
parbati dharel
9 months
मेरै देशकाे प्लेनकाे हालत😂😂😂😂😂
Tweet media one
64
17
344
@DharelLama
parbati dharel
5 years
नेपाल कृषि प्रधान हो तर. 1)ट्याक्टर भाडा प्रति घण्टा 1400 2)रोपार ज्याला 500लाठे 700 3)मल प्रति कट्ठा -3 केजी 80-90 4)काट्ने ज्याला प्रति बिगाहा 12000-13000 5)धानको भाउ मनोमानी प्रति क्विन्टल 1000 देखि 1800 6)गोड्ने ज्याला प्रति बिगाहा 6000-8000 अनि जमिन बांझो राखे कार्बाहि रे।
12
69
339
@DharelLama
parbati dharel
11 months
झापा काण्ड २ झापा अर्जुनधारा नगरपालिका स्वास्थ्य साखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारी सँग जंगलमा डेटिङ गएको बेला श्रीमतिले फैला पारेर धुलाइ हान्दै गरेको घटना सार्वजनिक भएको छ ,,, उहाँलाइ नेपाल सरकारले उचित सम्मान गर्नुपर्छ ❗️
60
64
337
@DharelLama
parbati dharel
8 months
याे जीवन काटेर आएकाे म ,यस्मा मलाई गर्व छ!!
Tweet media one
19
20
351
@DharelLama
parbati dharel
6 years
दुई शब्द मेराे बारेमा भन्नू पर्दा के भन्नुहुन्छ ???? कन्जुस्याइँ नगरि लेखुमत ✍️✍️✍️✍️✍️
Tweet media one
68
19
333
@DharelLama
parbati dharel
8 months
ल यसै गरि ७७ जिल्लमै यसरी प्रबेश निशेध गरे भारतै फर्किन्थ्याेहाे नि यिनिहरु!!बैतडी प्रवेश निषेध 😁😁
Tweet media one
28
78
341
@DharelLama
parbati dharel
1 month
बंगला देशका प्रधानमन्त्री लखटिएका छन उनी फ्रान्समा सरण लिन पुगेको समाचार आएकोछ तर ...आन्दोलनकार��ले त्यहाँ गएर भएनी नछाडने बताएकाछन नेपालिले कहिले यस्ताे पुरुसार्थ देखाउने हाे ।
Tweet media one
40
40
348
@DharelLama
parbati dharel
4 months
प्रहरी हिरासतबाट रिहा भए लगतै डाक्टर निकोलास भुसालले रास्वपा (🔕) परित्याग गरेका छन्...!!
45
28
336
@DharelLama
parbati dharel
6 years
बलात्कारको जिम्मेवारी काे?????? १: मादक पदार्थ २: अश्र्लिल भिडियाे ३: महिलाकाे छाेटाे कपडा ४: लाचार पुलिस प्रशासन ५: मानिसकाे नकारात्मक मानसिकता कृपया अाफनाे भनाई राख्नु ।।।।।
87
25
313
@DharelLama
parbati dharel
5 years
याे फल तपाईंहरुले चाख्नुभएकाे छ त लाै भनाै याे फलकाे नाम ???????
Tweet media one
91
22
317
@DharelLama
parbati dharel
2 years
भेडाले भोट हाले कछुवाले गन्दै छन् कुकुरहरू भुक्दै छन् गधाहरु जित्दै छन !!!
22
52
325
@DharelLama
parbati dharel
2 years
"हुने बिरुवाकाे चिल्लो पात " अधिकांश नेताको हातमा रक्शीका बोतल देख्थे ।मैले प्रथम पटक कुनै वरिष्ठको हात मा आध्यात्मिक /वैज्ञानिक ग्रन्थ गीता देख्ने शौभाग्य पाए।शुभ लक्ष्यणम्🙏
Tweet media one
7
15
320
@DharelLama
parbati dharel
5 years
याे पनि तरिका हाे ??श्रिमान पनि new र old हुन्छ ex छाेडेर नयाँ खाेजेकाे हाे कि ??????
Tweet media one
76
17
300
@DharelLama
parbati dharel
2 months
जस्ले गालि गरेपनि गराेस बाढिले बगाउनु पर्ने चै यस्तैलाई हाे ..!!😡
36
30
310
@DharelLama
parbati dharel
3 months
गर्भवती महिलालाई डोकोमा बोकेर अस्पताल पुर्याउने मेरो देशमा तस्कर बोक्न हेलिकप्टर चार्ट�� भएछ, आम नागरिक हुनुनै पो अपराध रहेछ कि जस्ताे लाग्याे !!
Tweet media one
19
60
312
@DharelLama
parbati dharel
1 year
सार्बजनिक ठाउँमा गाईगोरु काटेर खानेहरु अहिले प्रहरी सुरक्षा घेराभित्र लुकेर बसिरहेका छन्। तिनले सनातनीहरुको यो विशाल भिड देख्यो हाेला नि!!!
14
45
309
@DharelLama
parbati dharel
17 days
गर्बले छाति फुल्छ बालेन ♥️♥️ महिला खेलाडी हरुको मनोबल बढाउन र।उत्साह को लागि गर्नु भएको यो महान कार्यको लागि सलाम छ महानगर टिम लाइ..!!
4
14
312
@DharelLama
parbati dharel
5 years
"म कहिले पनि ठुला र घमन्डि कुरा गरदिन" किनकि मलाई, "चामलकाे भात खान र नयाँ कपडा लाउन" "दसैं नै पर्खनु पर्ने थियाे बितेका दिनहरुमा॥॥✍️✍️✍️
17
57
293
@DharelLama
parbati dharel
9 months
एक युवा चप्पल किन्ने पैसा कमाउन बैदेशिक राेजगारिमा परदेश जादैछन अहिले तिमिहरुकाे चै मिसन 84 !!😡
17
60
301
@DharelLama
parbati dharel
1 year
आज प्रचण्डलाई जुन पीडा भएको छ, त्यस्तै किसिमको पीडा हिजो द्वन्दकाक्रममा अनाहकमा मारिएका शिक्षक मुक्तिनाथ अधिकारी, पत्रकार डेकेन्द्र थापा, पण्डित नारायण पोख्रेल लगायतका हजारौंको परिवारका सदस्यलाई पनि भएको थियो। यद्यपि, यो दु:खद घडीमा संबेदनहिन भएर बोलेको अर्थ नलागोस्।
Tweet media one
20
68
303
@DharelLama
parbati dharel
6 months
यिनी त यिनका ज्वाइँ पाे रहेछ ....!! यहाँ पनि गठबन्धन
Tweet media one
17
14
298
@DharelLama
parbati dharel
1 month
दोलखाको भिमेश्वर मन्दिरको शिलामा आज पुनः मध्याह्न १२:४५ देखी पसिना आउन थालेको हो। कुनै अनिष्ट नहोस् बुढाखाडा नेता बाहेक सबकाे दोलखा भिमेश्वर भगवानले सबैको रक्षा गरुन् ....🙏🙏
12
24
299
@DharelLama
parbati dharel
4 months
गाैशाला २६ लाई ८/१० काेर्रा हान्ने हाे भने बलत्कार हाे कि चमत्कार थाहा हुदैन हाेला र.....? भनिन्छ नि "लातका भुत बात से नही मान्ता"
54
21
300
@DharelLama
parbati dharel
4 years
राजा महेन्द्रले १७ देखि २७ सम्म जम्मा १० बर्षमा २०६ वटा कारखाना र ५ वटा हाइवे राजमार्ग खोलेका रैछन भ्रष्ट नेताहरुले ४७ देखि ७७ सम्म आईपुग्दा सबै बेचेर खाए ....!!
8
52
294
@DharelLama
parbati dharel
3 months
यदि यो देशको प्रधानमन्त्री बालेन शाह हुन्थ्यो भने यतिबेला भ्रष्टाचारी चाेर लुटेरा पूर्व प्रधानमन्त्रीहरु सबै जेलमा भएकाे देख्न पाउथ्याै....!!
Tweet media one
14
37
294
@DharelLama
parbati dharel
2 years
ईन्द्रजात्रामा VVIP लाई कति बेज्जत भएकाे महसुस भाकाे हाेला जब उनिहरुकाे अगाडि I LOVE बालेन भनेर हुटिङ गर्दा !! अझै सच्चिने माैका छ यी अपराधिहरु लाई !!
22
19
294
@DharelLama
parbati dharel
5 years
बिष्णु पाैडेललाई किन बर्खास्त गर्दैन जनजाती नेताले जिब्रो चिप्ल्याउदा तुरुन्त राजीनामा दिलाउने तर उहाजीहरूले जस्तोसुकै गलत काम गरेनी पदमा टिकीरहने यो कस्तो चलन हो? यहाँ जातीय लडाईको खाचो छ अब!!! कि त छैन कि म छैन अब!!! मागेर हैन मारेर काटेर खोसेर लिने या दिने दिनको सङ्केत हो यो
18
49
283
@DharelLama
parbati dharel
5 years
लोग्ने~स्वास्नीको फोटो पोस्ट गरेर "Happy valentine day Darling", "love you" भन्नेहरु देख्दा अचम्म लाग्छ........., घरमा भेट हुँदोरैन्छ कि मुखुन्जेल भन्न लाज हुँदोरहेछ !!
17
38
288
@DharelLama
parbati dharel
3 years
के पाइस नेपाली 'केरा' ? भन्थे साच्चि हो त रच 👇 के = केपी ओली रा = राजेन्द्र महतो 😂
28
38
291
@DharelLama
parbati dharel
7 months
घाटमा पनि फोटो खिच्न रुचाउने मान्छे हुन् यिनी ... यिनी खासै राम्रो ब्यक्ति हुन् जस्तो त लागेन अबस्था हेर्दा त यिनले पनि पल शाह र सन्दिप लामिछानेकै जस्तो मुद्वा खालान् जस्तो छ.!!
Tweet media one
33
19
284
@DharelLama
parbati dharel
3 months
यती सानै विकास हुदा पनि मनै खुशीले रमाउछ नेपाली हो भन्ने नि चाहा हुन्छ भित्रि मनबाट नै गर्ब लागेर आउछ!! नेपाली हुनुमा र ढिला भएनी बालेन शाह जस्तो देशका सपुत पाउदा गर्व लाग्छ , यत्तिका बर्ष सम्म कुकुर नेता भनाउँदाले केहि गरेनन् बालेन ले दुई बर्षमा गर्दै छ !!👃👃
12
23
291
@DharelLama
parbati dharel
4 months
यति सम्म नाटक त नगरेकै राम्राे !!
Tweet media one
83
10
286
@DharelLama
parbati dharel
5 years
विद्युत प्राधिकरणले ५%चुहावट कम गर्दै ७ अर्व २०करोड कमायो, तर घिसिङको ठाउँमा ब्राह्मण र क्षेत्री ले चलाएको भए २० ठाउँ घरेडी किनि सक्थ्याे ।👌👌
24
45
279
@DharelLama
parbati dharel
3 months
एकजना चाईनाको डिजिटल भिखारी अर्को नेपालको डिजिटल भिखारी.....😀 २ रुपया सहयोग गरेको भिडियो बनाएर २००० झार्ने स्मार्ट भिखारी...!!
33
16
286
@DharelLama
parbati dharel
7 months
गत बैशाखमा बिमानस्थलमा नियुक्ति पाएपछि त्यस यता डेढ सय केजि भन्दा बढी सुन समातेका डिआइजी अर्जुन चन्दले आज अकास्मात राजिनामा दिएका छन्..... गणतन्त्रमा राम्रो मान्छे टिक्न गाह्रो छ, कि त कमिसन खानुपर्यो कि मर्न तैयार हुनुपर्यो कि त जागिर नै छोड्नुपर्यो
Tweet media one
10
36
284
@DharelLama
parbati dharel
2 years
" एउटाले घण्टि बजाउने, अर्को ले लाैराेले हान्ने स्कुल लै बनाएर छाेड्ने भाे देशलाई " 😂😂
21
31
281
@DharelLama
parbati dharel
16 days
चाेर नेताहरु र झालेझाम्टेहरुकाे आँखा नलागाेस !!♥️♥️
Tweet media one
6
9
283
@DharelLama
parbati dharel
1 year
क्रिश्चियनहरुको सङ्ख्या बढ्यो भने हालत के हुन्छ भन्ने कुरा भारतको मणिपुरमा भैईरहेको हिंसात्मक घटनालाई हेरे पुग्छ!!
Tweet media one
38
54
275
@DharelLama
parbati dharel
2 years
भोट के मा नढाटी भन्नु त???
Tweet media one
228
3
274
@DharelLama
parbati dharel
5 months
साच्चै म ईमान भएकाे चाई पूर्व मेयर भएको भए साच्चै देश नै छोडेर भाग्थे होला !!😄🤣🤣
6
23
272
@DharelLama
parbati dharel
9 months
प्रधानमन्त्री प्रचण्डले गङ्गा दाहाल बाहेक कसैको सल्लाह नमान्ने गरेपछी उनका राजनीतिक सल्लाहकारले आफ्नो कुनै औचित्य नभएको भन्दै राजिनामा दिएका छन !!
Tweet media one
7
32
271
@DharelLama
parbati dharel
27 days
बालेनले किन टुकुचा खाेला खाेज्दैछन भन्ने अब बल्ल बुझ्दैछन ,प्रकृतिले पनि बालेनलाई साथ दिएकाे छ !! जय बालेंन 👃👃♥️♥️
4
20
277
@DharelLama
parbati dharel
5 years
- मन्त्रीले 45मिनेटबिमान कुराउदा पनि ठीक ? - वाईड बडीमा ५ अर्व झ्वाम पार्दा पनि ठीक ? - एनसेलको ६० अर्व झ्वाम पार्दा पनि ठीक ? - निर्मला पन्तको बलात्कार पछि हत्या गर्दा पनि ठीक ? - देशको चिकिस्या क्षेत्र माफियालाई बुझाउदा पनि ठीक ? - बालुवाटार किन्दा पनि ठीक ? #बेठिकचैके ??
19
52
263
@DharelLama
parbati dharel
1 month
त्यो दुधे बालककाे विजाेक बनाएर,अरूलाई तमासा देखाएर वाच्नका लागि विदेशै जानुपर्ने अवस्था भने छैन!सीप र जागर चलाएमा अवसरहरू यहाँ पर्याप्तछ, सवैभन्दा ठूलाे समस्या भनेकै खानका लागि हाे खेतवारीमा उव्जेकाे चाहिने तर कुटाे काेदाे चलाउन भने लाज हुने मानसिकता नै हाे समयमै ख्याल गर्नुहोस!!
56
33
269
@DharelLama
parbati dharel
5 years
तराईका सम्पूर्ण भाग डुबे पछि कोशी ब्यारेजको 41 वटा ब्यारेज खुल्ला गर्न निर्देशन दिने के.पि.ओलीलाई सलाम |एेतिहासिक पहिलो पटक साहस जुटाउने ओलि लाई मान्नै पर्छ |यदि यो ठाउँमा शेरबहादुर हुन्थ्यो भने खोलिएको ब्यारेज पनि बन्द गर भनेर निर्देशन दिन्थे कि ! कहिलेकाही जस पाउँछन् बुडाले..!!
25
30
262
@DharelLama
parbati dharel
6 years
नेपाल अाईडियलकाे काउलि बुढि
Tweet media one
14
14
259
@DharelLama
parbati dharel
6 years
**** साबधान ***** छाेरि चेलिहरु सार्वजनिक यातायात मा यात्रा गर्दा कानमा ठेणि (एअरफाेन) काेचेर दायाँबायाँ नहेरि बस्दा के घट्ना घट्दो रहेछ थाहापाउनु भयाे हाेला ,अाफ्नाे सुरक्षा अाफै गर्नुहाेला काेहि कसैमाथि संका लागेमा जहाँकाे त्याे जुत्ता खाेलेर हान्न अाग्रह गर्दछु ।।
15
44
246
@DharelLama
parbati dharel
1 month
थालभाँडा बटुका सिरक घर लैजानेमन्त्री 😀 नागरिक उन्मुक्ति पाटिकी पुर्व मन्त्री रन्जिता चौधरीले सरकरी थालभाँडा ,वासिङ मेसिन,गलैँचा समेत लगिन। पटकपटक फिर्ता माग्दा समेत दिन मानिनन् याे भन्दा लाजमर्दो कुरा अरू केही हुन सक्छ र...!!!
Tweet media one
Tweet media two
37
69
265
@DharelLama
parbati dharel
1 year
निर्मला पन्त प्रकरणमा रामबहादुर थापाका छोरा प्रतीक थापा विरुद्ध प्रहरीद्वारा पक्राउ पुर्जी जारी!!
38
15
264
@DharelLama
parbati dharel
5 years
महिलाहरुले ............ बहिनी छाेड्याे = नन्द पायाे भाइ छाेड्याे = देवर पायाे माईतिघर छाेड्याे = पराईघर पायाे ब अामा छाेड्याे = सासू ससुरा पायाे ...???के छाेड्याे = श्रिमान पायाे ???🤔🤔🤔
40
32
255
@DharelLama
parbati dharel
3 years
गोरु ब्याउला र दुध खान पाइएला भनेर गोरुको अण्डकोष हेरेर बस्नु र ७० काटेका खोके बुढाहरुले देश बनाउलान र सुख सम्बृद्दि आउला भनेर आस गरेर बस्नु एउटै कुरा हो!
15
29
261
@DharelLama
parbati dharel
5 years
बिद्या भण्डारीलाई शेरबहादुर देउबाको कडा जवाफ :-केपीको चाँही ईशारा पनि बुझ्ने मेरो चाही बोलि पनि बुझीन भन्ने हो???? ढीला आयो कडा आयो😂
6
26
253
@DharelLama
parbati dharel
1 month
अफगानिस्तानबाट घानी भाग्यो,श्रीलंकाबाट राजापाक्षे भाग्यो, बंगलादेसबाट शेख हसिना भागिन् ! अब नेपालबाट भाग्ने को होला ?नेपालमा पनि छिटै देश छोडेर भागुन ,लौन हे पशुपति नाथ यो कोटि होम लगाको फल मिलोस अब सबै गु खानेहरु लाई यो देशबाट लखेटि दिनुहोस हे पशुपतिनाथ हजुरलाई कोटि कोटि प्रणाम
Tweet media one
Tweet media two
24
43
262
@DharelLama
parbati dharel
5 years
सिङ्गापुरबाट फर्केपछि प्र म ले किन उखान टुक्का हान्नु भएन भनेर बुझेको त सिङ्गापुरको डाक्टरले "उखानटुक्का चिप्स " अपेरेसन गरेर झिकिदिएको भन्ने सुन्नमा आयो । के साचो हो????😀😀😀
22
30
248
@DharelLama
parbati dharel
6 years
सबै दाजुभाइले अाफ्नाे profile मा orginal फाेटाे राख्नु भएछ स्याबासी दिए मैले साहस भाकाे दाजुभाइ हुनुहुदाे रहेछ अब नाम पनि twitter काे बिस्तारै बिस्तापित गरेर real नाम राख्नुहाेला भन्ने अपेक्षा राख्छु 🙏🙏🙏🙏🙏 "हामी सब एक हाै " लुकाउनु पर्ने केही छैन 🙏🙏🙏🙏
18
39
248
@DharelLama
parbati dharel
5 years
म यस्तो भाग्यमानी हिन्दु हुँ जसलाई रमजान महिना भरिको व्रत बसेर इद मनाउँने साथिले बिहानै फोन गरेर भन्छ आज इद हो हिड न गाइलाइ घास दाना खुलाएर आम । #सहिष्णुता
Tweet media one
11
30
243
@DharelLama
parbati dharel
5 years
छोरी:- बाबा उ बेला ब्रिटिसले नेपाल किन खान सकेनन??? 🙊🙈🙉 बाबा:-किनकि उ बेला काग्रेस एमाले माओवादी नामका धमिराहरू थिएनन नि छोरी।
6
28
250
@DharelLama
parbati dharel
6 years
math काे question !!! यदि रामकाे साथमा 500रु थियाे फेरि राधाले smile उसलाई दियाे अब भन्नुस रामकाे साथमा कति पैसा बच्याे ???????
18
29
247
@DharelLama
parbati dharel
5 years
अायु लम्बाउनु छ भने खुराक अाधा गर्नुस पानी दुईगुना , व्यायम तिनगुना गर्नुस हाँसाे चाैगुना गर्नुस र घरमा श्रिमतिले भनेकाे साेगुना मान्नुस 👍️👍️👍️
14
35
243
@DharelLama
parbati dharel
6 months
फरक पार्टी, फरक झन्डा- देश लुट्ने एउटै धन्दा !!
Tweet media one
9
39
253
@DharelLama
parbati dharel
6 years
अकबर ले बिरबललाई प्रश्न गर्याे पुरुष र महिलाकाे साेचमा किन फरक ????? बिरबलले धेरै साेचेर सान्दार जवाफ दियाे महिलाहरु एउटै पुरुषबाट धेरै अासा राख्छन भने पुरुष धेरै महिलाहरुसंग एउटै अाशा राख्छन 😀😀😀 🙏🙏🙏 कसैलाइ ठेस पुगेमा क्षमा प्राथि छु 🙏🙏🙏
13
40
244
@DharelLama
parbati dharel
1 year
यस्ताे ट्यालेन्ट नेपाली छन कि ..!
34
28
251
@DharelLama
parbati dharel
2 years
यो मनुस्य ले ढाका टोपी लगाको कैले देख्नुभको थियो ? चुनाव आएछ है ....🤣
Tweet media one
40
14
252
@DharelLama
parbati dharel
2 years
बालेनको डोजरमा खलासी राख्ने हैसियत को पनि रैनछ, महेश बस्नेत भन्ने मान्छे बा को प्रोडक्शन 😂🤣🤣
18
23
251
@DharelLama
parbati dharel
1 month
#बालेन अब सार्बजनिक साैचालयकाे ताल्चा साचाे गिरिबन्धु बालाई बुझाईदेउ ताकि ....यिनिहरु ले त्यहाबाट उठाएकाे पैसा घिचाेस यिनिहरुले आफ्नाे औकातमा आउदैछ !!
10
38
250
@DharelLama
parbati dharel
27 days
आचार्य कृष्ण दमाई कोटिहोममा अब डलरेहरुको मुखबन्द भयो, झोलेहरुले भन्लान माओवादीले ल्याएको ब्यबस्थाले संम्भब भयो,प्रचण्डले ल्या���को ब्यबस्था भन्दाधेरै पहिलानै राजाकोपालामा २०३१सालमा हिरालाल बिश्वकर्मा शिक्षामन्त्री नियुक्ति हुँदा सबैभन्दा पहिला पशुपतिमा पुजागरेर मात्रै सपथ लिएका थिए
11
43
250
@DharelLama
parbati dharel
2 years
टुकुचा जस्तै कसैले अब:: १ ट्रलि बस खाेज २ जुट मिल खाेज ३ बासबारि छाला जुत्ता खाेज ४भृकुटी कागज खाेज ५बिरगंज चिनि कारखाना खाेज ६ काठमाडौंमा हेटाैडा राेपवे खाेज अरु थप्दैजानु...... आखिर खाेज्दै जाने हाे भने भेटिने रैछ त!!
21
33
245
@DharelLama
parbati dharel
6 years
याे फल त पक्कै चिन्नुभएकै हाेला ?????
Tweet media one
58
6
232
@DharelLama
parbati dharel
1 year
हामि मानव जति सबै "अनलाइन" भइरहेको अबस्थामा , मानवता त्यतिनै "अफलाइन" हुँदै गइरहेको छ …!! चिन्ताको बिषय !! #शुभबिहानी👃☕️🥀
24
33
243
@DharelLama
parbati dharel
6 months
ज्ञानेन्द्र शाहीले पिसाब फुस्किनेगरी दनक दिएपछी संबिधान पढ्दै माधब सापकोटा 🤣😁
Tweet media one
23
24
240