Dr.Sankalpa Shah Profile Banner
Dr.Sankalpa Shah Profile
Dr.Sankalpa Shah

@ShahSankalpa

2,421
Followers
2,145
Following
2,166
Media
11,508
Statuses

जीन्दगी गुलाबको पात हो । प्रेम गुलाबको फूल हो । सम्बन्ध गुलाबको हाँगा हो । संघर्ष काँडा हो । र, म गुलाबको बीउ हुँ.........

Kathmandu,Nepal
Joined April 2020
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
लगभग १८ खर्बकाे बजेटले यि भरियालाइ इत्तिपनि छुदैन ।
Tweet media one
10
38
332
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
डेनमार्ककाे विकाश हेराै न ल।
15
86
482
@ShahSankalpa
Dr.Sankalpa Shah
2 months
न ट्युसन, न कोचिङ, न होस्टेल तर SEE परिणाम ४ जीपीए ! कैलालीको सरकारी स्कुलमा अध्ययन गर्ने निकिता अवस्थी बहिनीलाई बधाई ।
Tweet media one
9
22
334
@ShahSankalpa
Dr.Sankalpa Shah
1 month
नेपाली संस्कृतिको जगेर्ना गर्दै !
24
21
323
@ShahSankalpa
Dr.Sankalpa Shah
2 months
शहरीया धेरै अर्काको डाह गर्छन् र त सुगर लेवल कन्ट्रोल छैन । गाउँलेलाई नकारात्मक सोच्ने न फुर्सद छ् न बानी छ र त खुशी छन ।
4
30
196
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
माक्सका सिद्धान्त, लेनिनका सिद्धान्त, माअाेका सिद्धान्त, बिपिका सिद्धान्त सबै फेल भइसकेका हुन ????
Tweet media one
12
22
187
@ShahSankalpa
Dr.Sankalpa Shah
5 months
मिठो शब्द, उत्कृष्ट अभिनय, दामी कोरियोग्राफर❣️
6
20
166
@ShahSankalpa
Dr.Sankalpa Shah
11 months
प्यालेस्टाइन = हमास, नाइजेरिया = बोकोहराम, लेबनान = हिजबुल्ला, अफगानिस्तान = तालिवान, इराक र सिरिया = ISIS, पाकिस्तान = LeT, JeM, नेपाल = माअाेवादी
7
32
139
@ShahSankalpa
Dr.Sankalpa Shah
1 month
Health tips😝
8
11
126
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
ग्रामिण रेस्लिङ्ग😂😂
6
22
122
@ShahSankalpa
Dr.Sankalpa Shah
2 months
ठुला ठुला भ्यूटावरहरुको साटो ति गाउँहरुमा पुल बनाई दिएको भए सायद यस्ता घटनाहरुमा कमी आउथ्यो कि ! (जाजरकोटमा एक वृद्धलाई खोलाले बगाएपछी उद्धार गर्दै युवाहरु ।)
2
32
122
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
जुम्लाका स्याउले बजार नपाएर भुइँमै कुहिन्छन यता मालिकले कृषी क्रान्ति गर्छाै भनेर भाषण दिन्छन ।
6
14
99
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
तेरो दाइ छ नडरा केटा हो ।😂 चिन्ता नगर तिमीहरुको दाइ मिदी प्रहरी हो😎😎😍
14
13
98
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
भारतीय नायक तथा भारतीय कांग्रेस का लोकसभा सांसद गोविन्द अाहुजा ले नेपाली नागरिता प्राप्त गर्ने भएको छ । ललितपुर मामा घर भएका गोविन्द भान्जा बाबू लाई बधाई । उनको ससुराली मुलपानी काठमाडौ ।
Tweet media one
13
17
97
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
Zelensky आफ्नो कुर्ची आफै उठाएर पत्रकार संग हात मिलाएर गर्वका साथ अन्तिम सम्म लड्ने हिम्मन बाडेका छन। 👉 मर्ने उमेर पुगेका हाम्रा लेन्डुप नेताको झोला बोकिदिनु पर्छ, छाता ओढाई दिनुपर्छ र लाजमर्दों कुरो जनता बाट चुनिएको नेतालाई जनता बाट जोगाउन ५०/६० जनाको सुरक्षा गार्ड दिनुपर्छ।
6
19
88
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
मेयर बालेन शाह नै लेख्नुस न । नजानेर हाे भने ठिकै हाे तर जानी जानी बालेन साह लेख्नुले तपाइकाे नकारात्मक साेचलाइ प्रतिबिम्वित गर्नुभएकाे छ भनेर बुझिन्छ अनि गर्दागर्दै बालेन षाह लेख्नुहाेला अरे यार स्वयंलाइ कति हिनताबाेध गर्नुहुन्छ अलि माथी उठेर हेर्नुस न हाे ।
6
3
87
@ShahSankalpa
Dr.Sankalpa Shah
4 months
नेपालका बिज्ञहरु 🤣😂
4
18
83
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
हाम्रा नेताहरुलाई दुर्गा भवानीले सत्बुद्धी प्रदान गरुन ताकी यस्ता दृश्यहरु अबदेखि देख्न नपराेस😊
3
16
77
@ShahSankalpa
Dr.Sankalpa Shah
2 months
पहिरो जाँदा सुरक्षित ठाउँमा जाने बारेमा सोचौ । मजाग नगरौ जिन्दगी दुई चोटि पाईदैन ।
1
8
76
@ShahSankalpa
Dr.Sankalpa Shah
4 years
जीबनमा आफ्नो मुल्य बढाउनु छ भने राप, ताप र चाप सबै सहनु पर्दछ ।
Tweet media one
4
10
76
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
हाेनि चैते धान गाेड्ने बेला भयाे त😂😂
9
6
55
@ShahSankalpa
Dr.Sankalpa Shah
11 months
चरम पुँजीवाद।
9
16
63
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
नेताहरु आउँदा ५० किलोको फुल मालाको ठाउँमा यो ढुङ्गा बोकेर आएको भए आज यो दिन देख्नैपर्ने थिएन ।
Tweet media one
4
5
63
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
तिताे यथार्थ ।
0
10
58
@ShahSankalpa
Dr.Sankalpa Shah
2 months
दिज्जु कडा 🤣🤣😂
4
7
52
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
कुशल इन्जिनियर ।
2
5
49
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
नेपाली कला संस्कृतिकाे सम्मान गराै । (साेरठी गीत)
0
9
44
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
"Italian ultra-millionaire fashion designer Roberto Cavalli 80-year-old with his 22-year-old girlfriend. लौ हेरौ 🥱 कस्ले भन्छ पैसाले खुसी किन्न पाहिन्न भनेर ! बाजेको घुडा चाई कसरी खुईलिएको रच🤭😂🙈
Tweet media one
18
4
42
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
हजाराै जनावर, लाखाै चराहरु र कराेडाै रुखहरुकाे विजय केवल मान्छे हारेकाे ।
Tweet media one
4
5
42
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
एक्कैछिन.....😂😂😂 काँचै खाने कि पकाएर 😛
6
0
43
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
जब प्रेमले तान्याे ।
0
6
40
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
खुशी र प्रेमकाे मिलन ।
Tweet media one
2
3
41
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
अाज धरानकाे मन्दिर निर चर्च बन्याे भाेली पशुपतिनाथ मन्दिर निर चर्च बन्नेछ, मनकामना मन्दिर निर चर्च बन्नेछ, मुक्तिनाथ मन्दिर निर चर्च बन्ने़छ, यसरी धर्म र संस्कृती माथी प्रहार गर्दा पनि ठिकै भाे भन्नेहरुले अाफ्नै अामाकाे बलात्कार हेर्न सक्छन ।
1
2
40
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
पद, पावर, पैसा, र भनसुनवाइमा मेडल बिक्ने, बेच्ने र पैरने नेपालीले हेरौ । भारतमा पद्म श्री पुरस्कारको दृश्य । साधारण ग्रामीण महिलालाई कामको उच्च कदर । राम्रो कुरो सिक्दा राम्रै होला ।
Tweet media one
0
3
39
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
भिड्ने काेहि छ 😂😂
7
0
35
@ShahSankalpa
Dr.Sankalpa Shah
19 days
कस्तो लाग्यो यो डान्स हजुरलाई 😝
3
1
39
@ShahSankalpa
Dr.Sankalpa Shah
4 years
अभ्यास,साहस र परिणाम।
0
6
37
@ShahSankalpa
Dr.Sankalpa Shah
9 months
म भारतको राजदुत भए सन्नीलाई लेउने थिए 😝
Tweet media one
7
0
37
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
याे समय मुना चियाकाे हाे ☕☕😂
4
0
32
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
जनयुद्द लडेको “मगर” केटोले प्लेन के चढेर नेपाल फर्किएको थियो, सामन्ती “बाहुन”हरूले देखी सहेका छैनन्😜
4
2
33
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
प्रचण्डलाई जुत्ता र झप्पु हान्ने-२ जना, झलनाथलाई थप्पड हान्ने-१, झक्कु सुबेदिका गाला पड्काउने-१, रामशरण महतको खुईले टाउको फुटाउने-१ र मेयरलाई मुक्का बजाउने-१ जम्मा ६ जनालाई लिएर अन्य युवालाई तालिम दिदा भइगो नी !!!
0
4
34
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
जित्नपर्ने चन्द्र भण्डारी हुन तर मत बिजयकुमार गच्छदारले पाउँछन । अनि कांग्रेसका भुराहरुले गर्छन सुशासनका कुरा ।
0
1
33
@ShahSankalpa
Dr.Sankalpa Shah
1 month
एउटा यस्तै बुडी चाहियथ्यो 🤣🤣🤣
5
2
34
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
"मानिसहरु भन्ने गर्छन कि जुलुस निकालेर के हुन्छ ? यसले याे प्रमाणित गर्छ कि हामी जीवित नै छाै ।"
0
2
32
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
हाम्रा राजनेताहरु ।
2
8
32
@ShahSankalpa
Dr.Sankalpa Shah
2 months
भनिन्छ आशावादी हुनुपर्छ, मलाई देशको भविस्य सम्झिएर डर लाग्छ !
2
5
32
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
चुनाैति संगै अवसर पनि हुन्छ, लाैन कमरेडज्यू नेपाली जनतालाई धेरै चाहिएकै छैन, महान नेता बन्ने अवसर अाएकाे छ भन्छु म त प्रमाणीत गर्नुस ३ कराेड जनता तपाईकाे साथमा हुनेछन 🙏
@brb1954
Baburam Bhattarai
1 year
केही आॅप कुहिए भन्दैमा सबै कुहिएका हुॅदैनन्।अनि विश्वमा र इतिहासमा सुशाशन र समृद्धि समावेसी र सहभागितामूलक लोकतन्त्रमा मात्रै हासिल हुन्छ।यो सत्यलाई नबुझेर वा बुझ पचाएर केहीले संघीय लोकतान्त्रिक गणतन्त्रका संस्थापक सबै अगुवाहरूलाई सोलोडोलो सराप्ने र सामाजिक संजाल मार्फत
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
264
63
550
0
8
31
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
चित्रकाे दर्शन गराै तनावमुक्त हाै ।
Tweet media one
2
1
30
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
चुनाब सही मुद्दा र कामले जितिन्छ भन्ने प्रमाणित गर्दै आम आदमी पार्टीले पन्जाब बिधान सभामा दुईतिहाई बहुमत हासिल गरेर प्रमाणित गरेको छ! दिल्लीमा सरकारी स्कुल सुधार, अस्पताल सुधार , बिपन्नहरुलाई निशुल्क बिजुली, २० हजार लिटर निशुल्क पानी, भ्रष्टाचारमुक्त शासन आदि उसका कामहरु थिए !
Tweet media one
2
3
29
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
मधेस प्रदेश दुइ तिहाइले पारित अब छिट्टै बिहार पनि हुनेछ । नक्कली नागरिकताकाे असर बिस्तारै देखिदै छ । शासकहरु सँग हेरेर ताली बजाउने बाहेक विकल्प हुनेछैन किनकि गल्ती पहिलै गरिसकेका छन । र, पृथ्विजयन्तिमा बिदा नदिनेहरु यिनै हुन ।
1
4
29
@ShahSankalpa
Dr.Sankalpa Shah
2 months
मोबाइलमा धेरै लामो कुरा गर्नेले ध्यान दिएर हेर्नुहोला 👻👺😱
3
5
29
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
अस्तिताका ओलीले जित्नु भो, अहिले देउबाले जित्नु भो र भोलिपर्सी प्रचण्डले जित्नुहुनेछ ! यो त फिक्सै हो नि! बाँचुन्जेल छाड्दैनन् !😀
1
2
28
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
निंद्रा गायप हुनसक्छ....कस्सम💕😝
0
1
27
@ShahSankalpa
Dr.Sankalpa Shah
4 months
जुनसुकै बेला भारतले नेपाललाई नाकाबन्दी गर्न सक्ने सम्भावना बढेर गएको छ्
3
0
26
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
पानी जिन्दगानी ।
Tweet media one
2
3
24
@ShahSankalpa
Dr.Sankalpa Shah
9 days
पारसको नैतीकता खोज्नेहरुले जवाफ देउ त ?
Tweet media one
87
58
490
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
Mt. Manaslu 8163m. Beautiful Nepal.
Tweet media one
0
0
25
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
देशको अरबौं रुपैयाँ डुबाएर आफुले अरब कमाउने सहसचिव चुडामणि शर्माजस्ता भ्रष्टहरु जेल जाँदा पनि मुस्कुराउँदै जान्छन् ! चीनमा झैं सार्बजनिक ठाउँमा भ्रष्टाचारीहरुलाई फाँसी दिने कानुन हुँदो हो त जनताले यिनको आँसु पनि त देख्न पाउँथे होला 🤔
Tweet media one
2
5
23
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
हिजाेमात्र देशभर करिब ५० लाख लिटर रक्सि खपत 😂। अब कसले पिएन भन्नि 😂😂
2
0
25
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
कांग्रेसले दाेसल्ला अाेढाउदा लागेकाे खर्च गन्दै 😂😂😂😂
2
2
23
@ShahSankalpa
Dr.Sankalpa Shah
7 months
देश बिग्रियो कसरी ?
0
8
25
@ShahSankalpa
Dr.Sankalpa Shah
4 years
सत्ता साधन हुदैहाेइन यहि त भ्रम छ हजुरहरुमा । समाजबादकाे नारा दिएर खाेक्राे राजनिति गर्नुभन्दा हिजाेकाे हिंसात्मक राजनिती नै ठिक थियाे त, मर्नेहरु मरेपनि जिउँदाेहरुमा अाशा त थियाे अहिले त त्यहि अाशा पनि छैन हजुर😊
@narayankajis
Narayan Kaji Shrestha Prakash
4 years
समाजवाद सत्ताप्राप्ति वा सत्तासञ्चालनमा सिमित अवधारणा होइन।यो त शोषित-श्रमजीवी वर्ग र अन्ततःसिङ्गै मानवजातीको मुक्तिको परियोजना हो।सत्ता उक्त उदेश्यका निम्ति साधन र जिम्मेवारी हो।यो सत्यलाई आत्मसात नगर्ने हो भने हामी मौका नपाएर बेईमान नभएका तुच्छ अवसरवादीमा परिणत हुनेछौं।के हुने?
110
47
659
0
5
24
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
Wawaoo 😻
1
1
18
@ShahSankalpa
Dr.Sankalpa Shah
2 months
युगले जन्माएको नेपाली समाजशास्त्री एवम दार्शनिक भन्छिन :-
16
1
24
@ShahSankalpa
Dr.Sankalpa Shah
2 months
प्रधानमन्त्री प्रचन्डद्वारा ज्ञानेन्द्रलाई राजा स्विकार, देश भर कर्फु जारी, नेपालको गणतान्त्रिक संबिधान धरापमा ।
3
3
22
@ShahSankalpa
Dr.Sankalpa Shah
4 months
❣️💕
1
2
20
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
राडाका वानहरुले चलाएको देश (जाजरकोटको स्वास्थ्य अवस्था )
Tweet media one
3
7
22
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
बज्यैको नाम थाहा नपाउने धेरै भेटे । संस्कारले पिण्ड विर्सिएछ, विकासको उद्गगममा पुगेका हामी धर्म निरपेक्ष भएर होला सायद 🥲 हजुरलाई हजुरआमाको नाम थाहा छ?
Tweet media one
4
2
23
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
याे नेपाली शिर उचाली संसारमा लम्किन्छ त्यसै भनिएकाे हाेइन है ।
1
2
21
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
२४० बर्षको बिरासतलाई हासीहासी त्याग्ने महान राजा पनि हाम्रै देशमा छन है ।
0
3
22
@ShahSankalpa
Dr.Sankalpa Shah
11 months
मणिपाल अस्पताल पुरै गुन्डाहरुले घेर्दा पनि गृह प्रशासनले केहि गर्न नसक्ने भनेको सरकार फेल भए बराबर हो । बालेन शाह राजीनामा दे😂😂
2
2
22
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
ब्याख्या विश्लेषण धेरै हुन सक्लान, तर याे जतिकाे मिठाे खाना कहाँ हाेला र !
Tweet media one
4
0
22
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
राजा खराब थिए भन्नका लागी पहिले अाफूले राम्राे काम गरेर देखाउने हैन र भन्या ? लुट्नु लुट्ने अनि राजा बाेल्याे कि चाेर कुकुर तर्से झै तर्सिने !!
0
1
22
@ShahSankalpa
Dr.Sankalpa Shah
5 months
यो संसारमा एउटै मान्छे सुर्धिए पुग्छ , त्यो व्यक्ति म हो आफैं ll
0
2
20
@ShahSankalpa
Dr.Sankalpa Shah
4 years
निकै यथार्थपरक बिश्लेषण, मैले डिस्टब नहाेस भनेर एक्लै सुन्ने गर्थे तर म पनि गलत रहेछु ।
@tikaramyatri
Tika Ram Yatri
4 years
#तमसोमा_ज्योतिर्गमय सिमित विद्या, विषय र व्यक्तिको भन्दा पनि सामाजिक जीवनका विविध पक्ष समेटिएको फराकिलो डबली बनोस् र कार्यक्रममार्फत् थोरै भए पनि नेपालीपन र भाषाप्रति पुनः मोह जागृत गराओस् भन्ने नै हाम्रो प्रयोजन हो । आभार @nilaramba शब्द र भावप्रति....
20
11
224
0
2
21
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
....... नहुने के रैछ । टिकटक चलाएरै दिनकाे एक लाख कमाउने नेपाली पनि यहि रैछन । याद रहाेस दिनकाे एक लाख !
0
1
21
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
कुनै माइकालालले मेराे कुर्ची फिक्स छ नभन्दा हुन्छ 😂😂😂
2
3
19
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
अब सगरमाथा बेचाै। त्याे हिउँकाे डल्लाकाे खासै काम छैन।
0
6
18
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
नेताजीहरु राजासंग डराउनु र पटक पटक राजा पट्टि जाई लाग्नु भन्दा शासन व्यवस्था राम्रो संचालन गरेमा नागरिकहरु खुसि हुनेछन । महङ्गाई, भ्रष्टाचार, अव्यवस्था, गलत नियुक्तिहरुका समाधानमा लागेमा भलो होला जब समस्या हुन्छ अनि विकल्पको खोजि हुन्छ ।
0
2
20
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
तान्जानियाका फेमस टिकटकर किल पाैलकाे नेपाली अभिनय क्या दामी 💕
0
2
20
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
कमल थापा हारेर पनि जित्नेछन यदि राजेन्द्र लिङ्देल सर्वसहमतिबाट राप्रपा अध्यक्षमा बिजयी भएमा ।
0
1
20
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
मुहब्बत रही चार दिन ज़िंदगी में रहा चार दिन का असर ज़िंदगी भर
0
2
20
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
"म तिम���लाई बदल्न चाहन्छु" भन्नु क्रान्ति हाेइन, "म बदलिन चाहन्छु" याे क्रान्ति हाे ।
2
0
20
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
अान्दाेलन गर्नेहरुले सिकून😀😁😂 मेसीस्टाइल😂
1
3
20
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
म मेरो दौरा, सुरुवाल र टोपी लाउछु भन्दा अतिवा��ी भन्दिने म जनै लाउछु, टुप्पी पाल्छु, ब्रत बस्छु भन्दा अतिवादी भन्दिने म मन्दिर जान्छु, टिका लाउछु, भजन गाउछु भन्दा अतिवादी भन्दिने म दसैं मान्छु, तिज मान्छु, १६ श्राद्द गर्छु भन्दा अतिवादी भन्दिने
1
1
18
@ShahSankalpa
Dr.Sankalpa Shah
5 months
जराबाट पलाएकाहरु साधारण जिवनमै रमाउछन ! टुप्पोबाट पलाएकाहरु संसार नै जितेको जस्तो गर्छन।
Tweet media one
0
1
19
@ShahSankalpa
Dr.Sankalpa Shah
2 months
एउटा चिन्ता, माओवादी फेरी जंगल नपसोस /
5
1
19
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
सुनेर व्यवहारमा उताराै । तपाई कसैकाे दास हाेइन झाेले नबनाै ।
0
5
18
@ShahSankalpa
Dr.Sankalpa Shah
5 months
पर्यटन क्षेत्र !
Tweet media one
1
1
15
@ShahSankalpa
Dr.Sankalpa Shah
11 months
कथम् कदाचित खांडी देशहरु पनि युद्दमा होमिए भने हाम्रो देशको हालत के होला ! रेमिटान्सले धानेको अर्थतन्त्र कहाँ पुग्छ होला !
2
2
19
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
राजनीतिमा नयाँ- नयाँ प्रयोग गर्न माओबादी अध्यक्ष प्रचण्ड खप्पिस नेता मानिन्छन् - बैठकमा मौखिक प्रतिबेदन पेश गरे, छलफल गराए र मौखिक रुपमै प्रतिबेदन पास गराएर बैठक समापन गर्ने भए !😀
1
2
19
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
बिद्यादेवी भण्डारीले न्याय नपाएकाे देशमा निहारिकाले न्याय पाउलिन र ?
1
2
19
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
सबै स्वास्थ्यकर्मीहरुकाे सुरक्षित भविश्य बिदेश नै देखिराछु मैले, यस्ताे मुजी पनि देश हुन्छ, यहाँ देश नै चाहिएकाे छैन अत्ति भाे तिम्राे गाणतन्त्र घाममा सुकाइदेउ।
1
3
18
@ShahSankalpa
Dr.Sankalpa Shah
2 years
पशु हत्याकाे विराेध गर्नेहरुले घिराैला हत्याकाे पनि हेक्का राखून । दुध पनि तेसै गिलासमा अाउँदैन ति साना बाच्छाबाच्छीले अामाकाे पुरै दुध पिउने अधिकार खाेस्नुपर्छ😁😂
2
2
17
@ShahSankalpa
Dr.Sankalpa Shah
11 months
उहाँहरु मिन्स(बाहिर सर्नु) हुनुभाछ रे 😂😂
@ekalabya54
एकलव्य
11 months
गठबन्धन पक्षधर बुद्धिजिबीहरुले नेपाल एसियाकै तन्नम देश भएको बारेमा केही लेखे त ? लेखेनन् ।
Tweet media one
72
41
280
3
5
17
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
लुताे फाल्ने दिनकाे शुभकामना😂😂😂
5
0
17
@ShahSankalpa
Dr.Sankalpa Shah
1 year
आफ्नै बारीमा फलेको नासपती खाईन्छ 😝
Tweet media one
1
0
18
@ShahSankalpa
Dr.Sankalpa Shah
3 years
नेपालको बीउ मासेर धेरै फलाउन अमेरिकादेखि बीउ झिकाइ रोपेको मकैबाट किसानले खोया मात्र पाए। राजनिती ठगहरुले ल्याएको गणतन्त्रबाट पनि जनताले खोया मात्र पाएका छ्न। जति बुझाउदा पनि गणतन्त्र भन्न नछोड्ने झोलेहरुले यो उदाहरण हेरे पुग्छ। गणतन्त्र यहि खोया हो।
Tweet media one
1
1
18