# BABI HANABI #💐 Profile Banner
# BABI HANABI #💐 Profile
# BABI HANABI #💐

@magar3690

960
Followers
915
Following
62
Media
603
Statuses

दुख पर्दा जस्ले साथ दिन्छ उहीँ हो आफ्नो मान्छे, नाता र सम्बन्धले कोहि आफ्नो हुदैन ।🙅‍♀️🙏हरेक पलमा रमाउन सिक्नुहोस 🤗💕फर्केर यादहरु आउँछन समय हैन !! 🤭🫶✍️

Tokyo-to, Japan
Joined February 2019
Don't wanna be here? Send us removal request.
@magar3690
# BABI HANABI #💐
1 year
जीन्दगी नै दिँदा पनि पुग्दैन 😳कसैलाई,😳 कसैलाई झरेको फूल पनि 🥀💐उपहार भइदिन्छ !💐🥀
Tweet media one
8
5
93
@magar3690
# BABI HANABI #💐
1 year
सक्नेलाई खेल रहेछ जिन्दगी नसक्नेलाई जेल रहेछ जिन्दगी❤️❤️❤️ #शुभबिहानी 🙏
Tweet media one
14
3
91
@magar3690
# BABI HANABI #💐
1 year
सहन सक्छ भन्दैमा यति धेरै पिडा नि न देऊ, मेरो पनि त तिम्रो जस्तै मुटु हो../
Tweet media one
10
3
78
@magar3690
# BABI HANABI #💐
1 year
अदालत जस्तै भएको छ जिन्दगी पनि हरेक दिन नयाँ समस्या दर्ता भैरहन्छ...✍️👩‍❤️‍👨 #शुभ_रात्रि
Tweet media one
10
4
70
@magar3690
# BABI HANABI #💐
1 year
खुबी देखेर मन पराउनु आकर्षण हो , तर कमी थाहा भएर पनि मन पराउनु चै प्रेम हो !! ❤️💜🤭🤭💕
14
4
63
@magar3690
# BABI HANABI #💐
1 year
तिमी आधा म आधा भए पो प्रेम तिमी रंगिन म साधा भए पो प्रेम अब छुट्टिन सक्दैन भनौला फेरि केही अडचन केही बाधा भए पो प्रेम
Tweet media one
6
5
58
@magar3690
# BABI HANABI #💐
11 months
सानो हुँदा अंधकार देखी डराउने म अहिले त अंधकारनै मेरो प्यारो साथी हुन थालेको छ
Tweet media one
7
3
61
@magar3690
# BABI HANABI #💐
11 months
ईश्वर चाहे जुनसुकै मान्नुहोस् ! तर, हिसाब धर्मको होइन कर्मको हुन्छ🙏🙏✍️🥰
Tweet media one
9
3
58
@magar3690
# BABI HANABI #💐
1 year
ओठले भन्न नसकेको कुराहरु मनले भनीरहेको छ तिमी त मन मै बसेको मान्छे मनको कुरा बुझिदेउ न है.. !! # माया❤️🥰🤭
Tweet media one
7
5
56
@magar3690
# BABI HANABI #💐
1 year
पिडा के हो गहमा अडिएका आँसुलाई सोध जो आफू रोकिएर ओठलाई हसाएको छ ❤️✍️🌹
Tweet media one
9
4
55
@magar3690
# BABI HANABI #💐
1 year
जिन्दगी Google, हैन खेजेको कुरा क्षणमै भेटिनलाई जिन्दगी त मरुभुमी हो जहाँ, प्यास हुन्छ तर पानी हुदैन😞😞😢
6
7
56
@magar3690
# BABI HANABI #💐
1 year
विश्वास अनि आश दुवै राखेको छु, भगवान खुसी होईन सफल भविष्य लेखिएको पाना पल्टियोस् है ।। 🙏🙏🙏
6
6
51
@magar3690
# BABI HANABI #💐
1 year
भोग लाग्छ तिर्खा लाग्छ जिवनमा, अनेकों शोक लाग्छ जिवनमा, गरिब परिवारमा हुर्किनु पर्छ, केवल पैसा नै सब थोक लाग्छ जिवनमा #babitahanabi
Tweet media one
6
4
53
@magar3690
# BABI HANABI #💐
1 year
छाप बनेर दिलमा बसेका हर चिज उत्कृष्ट हुदैनन् महोदय...✍️ कृष्णजन्म अष्टमीको शुभकामना 🙏❤️
Tweet media one
14
3
49
@magar3690
# BABI HANABI #💐
11 months
जो भेटेयो उसैसङ्ग दुख नबाड्नुहोस किनकी जिन्दगीको गोरेटो मा मित्र कम शत्रु बढी भेटिने गछर्न ।🙏❤️❤️
Tweet media one
12
2
48
@magar3690
# BABI HANABI #💐
1 year
गजल कुन हिसाबमा दिउ भाउ कहाँ छ ब्याज मागिरहन्छ साउ कहाँ छ।। म कहाँ गएर तिमिलाई बिर्सिदिउ यी यादहरु नआउने ठाउ कहाँ छ।। चोट दिन्छौ र घरिघरि सोध्छौ पनि चरम दुखाई बिनाको घाउ कहाँ छ । । अह केही गरेपनि दिलमै बस्न सकिनौ भन बरु तिम्रो दिलको गाउ कहाँ छ।।
2
11
51
@magar3690
# BABI HANABI #💐
1 year
गजल लागेको छ ठेस मेरो रहरमा आएर मागिरहन्छ साहुले पैसा घरमा आएर बिर्सन मन त छ बिगतका पलहरू टक्क अडिन्छन यी नजरमा आएर ।। मेरो घरको स्थिति हेरिहेरि प्रकोप आउछ हुरिले हान्छ मेरै छानाको खरमा आएर।।
6
17
51
@magar3690
# BABI HANABI #💐
11 months
तब सम्म कमाउने मन छ जब सम्म महंगो चिज सस्तो लाग्दैन, चाहे त्यो सामान होस या सम्मान...🙏✍️❤️❤️❤️
Tweet media one
10
2
48
@magar3690
# BABI HANABI #💐
1 year
Miss you all ❤️🇳🇵
Tweet media one
8
3
47
@magar3690
# BABI HANABI #💐
1 year
यहा गलत बिचार नै महान भएका छन् मुना मदन लाशामा अपमान भएका छन् म त तिम्रो नयनमा प्रेम खोजिरहेको छु तिम्रा ति नयन समसान भएका छन्।। ऐ सरकार तिमी मानव बन्न सकेको छैनउ बगरका पत्थरहरू भगवान भएका छन्।। अब आफ्नाहरू बाट अपहेलित हुनु पर्दैन बा तिम्रो लाटी छोरिहरू जवान भएका छन्
6
7
46
@magar3690
# BABI HANABI #💐
1 year
काम गरेर थाकेको शरीरले भन्दा नि काम नपाएर गलेको मनले धेरै पिडा दिने गर्छ !! #शुभबिहानी #babitahanabi
Tweet media one
9
4
45
@magar3690
# BABI HANABI #💐
1 year
उमेर मात्र सानो हो ! जिन्दगीमा भोग्न पर्ने कुराहरु लगभग सबै भोगी सके ।😍❤️
Tweet media one
6
5
43
@magar3690
# BABI HANABI #💐
1 year
- मुक्तक म छोड्दिन साथ जीवनभर नआत्तिनु है दुःख सुख गरौला सफर नआत्तिनु है के गल्तिको सजाय हो प्रश्न गरेको छु भगवान संग केहि न केहि त आउला उत्तर नआत्तिनु है ..🙏🙏🙏❤️
5
4
37
@magar3690
# BABI HANABI #💐
1 year
शरिरले आराम खोजिरहेको छ, परिस्थितिले पैसा, दिमागले शान्ति अनि मनले परिवार ❤️❤️
Tweet media one
5
3
39
@magar3690
# BABI HANABI #💐
1 year
गजल प्रेमलाई हतियार बनायौ मुटु रेटेर गयौ म भित्रको म बाट टाढा लखेटेर गयौ ।। बाचा गरेका थियौ जुनिजुनि सम्म पनि समुन्द्रको छाल जस्तै नाम मेटेर गयौ । । खुसि बाहेक अरु केही चाहिन्न भन्यौं आस देखायौ खुसि सब समेटेर गयौ ।। #माया #शुभरात्री
3
7
37
@magar3690
# BABI HANABI #💐
1 year
रातभर जागराम बस्ने सबै प्रेमी हुदैनन् हजुर, यहाँ जिम्मेवारी र भोलीको चिन्ताले कयौ रात अनिधो बित्दछ !🌹 ठूलो दिल छ मेरो, माया दिनुस् या घृणा ब्याज सहित दोब्बर फिर्ता गरिदिन्छु ❤️
10
3
35
@magar3690
# BABI HANABI #💐
1 year
जिन्दगीमा एउटा गल्ती गरिरहे, खाचो पैसाको थियो, म भने किताब पढिरहे..!!
Tweet media one
12
4
36
@magar3690
# BABI HANABI #💐
1 year
शहरमा थिए म रहरमा थिए म तिम्रो हरेक गजलको बहरमा थिए म । । तिम्रो हरेक छटपटि महसुस गरेको छु तिमिले पिएको त्यो जहरमा थिए म । । म चिच्याएर भनेछु तिमी मरेर गएपछि सबसे खुसि तिम्रो अन्तिम प्रहरमा थिए म । । रिसाएको बेला बल गरेउ मलाई मनाउन सायद तिम्रो मनको खण्डहरमा थिए म । ।❤️
Tweet media one
7
4
36
@magar3690
# BABI HANABI #💐
1 year
ल है कुन चाई राम्री हामी दुईमा 🤗🤗❤️😜💕
Tweet media one
Tweet media two
8
1
33
@magar3690
# BABI HANABI #💐
1 year
भावनाहरुले कफन ओढेर मौनता संग मितेरी गासेका छन।रहरहरुले मान्छे फेरेका छन अनि गन्तव्य हरुले सपना ।भिडभाड देखिको दुरि राम्रो लागन थाले देखि मलाई आफू बोझ लागन् थालेको छ।हरेक दिन नया मान्छे भेटे पिच्छे अनेक सुनाएर जान्छन, मलाई यो कोलाहाल भन्दा पनि एकान्त को अनकन्टार मन पर्न थालेको छ
2
5
36
@magar3690
# BABI HANABI #💐
1 year
अरुले दिएका आँशुमा आफ्ना दुख लुकाउन सकिन आखिर मेरै भाग्य खोटो छ सफलता पाउन सकिन । भन कसरी म तिमिलाइ आफ्नो बनाउनु प्रिय ! यहाँ त आफुलाई पनि आफ्नो बनाउन सकिन ।। फर्किने आशामा अझैसम्म उस्कै बाटो हेर्छु सायद उस्ले दिएको धोकाबाट अघाउन सकिन ।। #babitahanabi
1
6
35
@magar3690
# BABI HANABI #💐
1 year
हो म तिमिलाई अनन्त सम्म चाहने मान्छे हु । तर यहि साथको बाहानामा त्यो मन नजिक रहेका आफ्नाहरूबाट तिमिलाई टाढा बनाउने मेरो नियति होईन !
Tweet media one
6
3
36
@magar3690
# BABI HANABI #💐
1 year
यो मनमा तिम्रै यादको महल थपिएछ त्यसैले आज नया नया गजल थपिएछ आजभोलि प्रेम गर्नेहरूको भिडमा नामको अगाडि प्रेमि र पागल थपिएछ । । ❤️🥹
Tweet media one
5
4
35
@magar3690
# BABI HANABI #💐
11 months
अनुहार सुन्दर होस नहोस फरक पर्दैन मुखबाट निस्कने शब्द हरुमा मिठास हुनुपर्छ किनकि मान्छेहरू सुन्दरता बिर्सिन्छन तर वचन जिन्दगी भर बिर्सिदैनन् ।
Tweet media one
Tweet media two
5
2
34
@magar3690
# BABI HANABI #💐
11 months
Tweet media one
7
1
32
@magar3690
# BABI HANABI #💐
11 months
✍️✍️❤️🥰
Tweet media one
7
2
30
@magar3690
# BABI HANABI #💐
11 months
बडा दशैं, आठ दिन महा अष्टमीको पावन अवसरमा संसार भर रहेका सबै नेपाली दाजुभाई दिदीबहिनीहरूमा सुख, शान्ति तथा समृद्धिको मंगलमय शुभकामना ।🙏❤️ # शुभ -दिन
Tweet media one
Tweet media two
6
2
32
@magar3690
# BABI HANABI #💐
11 months
कसैलाई पानी किन्न पठाउनुभयो भने पहिले आफै पिउनुहुन्छ, यो जिन्दगी हो हजुर, यहाँ सबै आफ्नो लागि पहिले बाँच्छन .....!! #babitahanabi #शुभ_रात्रि
4
13
39
@magar3690
# BABI HANABI #💐
1 year
टाउको दुख्यो नि भन्न हुन्न घरमा अझै चला mobile भन्छन्🥹🥹
7
4
32
@magar3690
# BABI HANABI #💐
1 year
उहीँ पुरानै छ जिन्दगीको कहानि, फेरिएको त केवल तस्बिर हो तक्दिर त होईन नि हजुर ...🥹🥹 समय बदलियोस् परिस्थिति बदलियोस् तर तिमी अरुको कारण कहिले नबद्लिन्नु है !! घोप���टे🤭🤭❤️💕
Tweet media one
7
2
31
@magar3690
# BABI HANABI #💐
1 year
छ महिना पानीजहाज मा हिड्दा पनी समुन्द्रको गहिराई पत्ता लगाउन सकिएन गाईज 🙏🙏
Tweet media one
7
3
31
@magar3690
# BABI HANABI #💐
1 year
गजल भबिश्यमा के हुने हो डर छ जिन्दगिको कठिन सफर छ।। परिश्रम गरेर अगाडि बढ्ने हो नेपाली माटो बचाउने रहर छ ।। छेउमा भब्य महल बनिसक्यो आफ्नो सानो छानोको घर छ । । सोचेको जस्तो हुने भए जिन्दगि मेरो पनि छुट्टै सपना सुन्दर छ।। #शुभरात्रि
6
9
30
@magar3690
# BABI HANABI #💐
10 months
Love garna lai purpose garna parne rahechha ma vane guff hanira🤭🤭🤭
8
3
30
@magar3690
# BABI HANABI #💐
1 year
लौ हेरौ है खतरै डान्स आयो मेरो दीदी को ...💃🏽💃🏽💃🏽💃🏽🥰💕😘
9
4
28
@magar3690
# BABI HANABI #💐
11 months
बेखबर छ जिन्दगी आफैसँग कसरी दिउँ तिमिलाई मेरो परिचय🤭🤭🤭🫣✍️
2
2
27
@magar3690
# BABI HANABI #💐
1 year
कसैको लागि शिर नै काटेर किन नबिछ्याउनुस तपाईंले अन्तिम मा पाउने जबाफ भनेको तैंले मेरो लागि के गरिस् नै हो 😌😌🥹
Tweet media one
4
4
29
@magar3690
# BABI HANABI #💐
11 months
जिन्दगी साच्चिकै बदलिएछ, पहिले दशैँ आउँदा खुब रमाइन्थ्यो अहिले टोलाइन्छ...!! ❤️❤️
3
1
28
@magar3690
# BABI HANABI #💐
1 year
आजभोलि मीठो बोली यहाँ अभिशाप हुन्छ जस्तो नराम्रोको भित्र पनि राम्रो छाप हुन्छ । । निश्चल प्रेम गर्ने आट गर्दै नगरे हुन्छ यार स्वार्थि दुनिया हो जिन्दगि सधै धराप हुन्छ । । आमाबुवाको बोलिमा मात्र हो स्नेह झल्किने यहा अरूको मीठो बोलिमा नि सराप हुन्छ ।। #Babitahanabi
Tweet media one
7
4
25
@magar3690
# BABI HANABI #💐
1 year
मलाई पनि आफ्ना संग, छल गर्न सिकाउ जिन्दगी, यहाँ भरोसा जित्न झुट बोल्नु पर्दो रहेछ🥺🥺 सपनाहरु त्यति ठुला पनि छैनन् । बस् यति हो कि आफुलाई चिनाउनको लागि अरुको नाम सापटी लिन नपरोस ।🙏
2
3
24
@magar3690
# BABI HANABI #💐
1 year
💕💕💕💕❤️❤️🥰🥰🥰
4
1
23
@magar3690
# BABI HANABI #💐
1 year
गजल धेरै सोचियो भन्ने जिन्दगि पिरमा पर्छ यादहरू पनि सधै मेरै तक्दिरमा पर्छ ।। मैले मेरो प्रेमको निकै भरोसा गरेको थिए मेरै अगाडि सिन्दुर अर्कैको शिरमा पर्छ।l जस्लाई दिलको अग्रपंक्तिमा राखेको थिए त्यहि मान्छे आज प्रेमको भिरमा पर्छ ।।
1
7
24
@magar3690
# BABI HANABI #💐
1 year
आवस्यकता भन्दा बढी आस राखेपछि कि त आँखा रसाउछ कि त पुरै बिश्वास हराउछ !😢😢😢🥺 यो सत्य घटनामा आधारीत भिडियो जेरूषा राइ✍️✍️✍️को 😭😭😭😱😱
6
2
22
@magar3690
# BABI HANABI #💐
1 year
💕💕🫶
Tweet media one
5
2
22
@magar3690
# BABI HANABI #💐
1 year
Happy teej 🥰🥰😘🍷
7
4
22
@magar3690
# BABI HANABI #💐
1 year
Wow! बालेन शाह संसारकै प्रसिद्ध टाइम म्यागेजिनको १०० जनामा परेका छन! बालेन अव अन्तरराष्ट्रिय जगतमा पनि परिचित ! Congratulations 🎉 Balendra ⚖️📝बालेनलाई टाइम पत्रिकामा प्रकाशित गर्नुमा अमेरिकाको षडयन्त्र छ त?🤔🤔🤔
Tweet media one
1
2
22
@magar3690
# BABI HANABI #💐
10 months
Tweet media one
9
1
23
@magar3690
# BABI HANABI #💐
1 year
मुक्तक जति सताउन मन लाग्छ सताउ केही भन्दिन । चाहे तिम्रो दिलबाट मलाई हटाउ केही भन्दिन ॥ मरेतुल्य हुन्छु होला अपहेलित गर्छौं भने । अचानोमा राखेर गर्धन छिनाउ केहि भन्दिन॥🤝🇳🇵
4
5
22
@magar3690
# BABI HANABI #💐
1 year
'मुटु' भित्रै रैछन हजुर घाउ बनाएर बस्नेहरू मौका पर्खी छुरा घोप्न दाउ बनाएर बस्नेहरू बदलिन नि औधि छिटो बदलिएर जाँदा रछन अरूभन्दा भिन्दै खालको ठाउँ बनाएर बस्नेहरू..
2
3
22
@magar3690
# BABI HANABI #💐
1 year
ल है गाउँघरमा रमाइलो गर्दै आउनुहोस सँगै नाचम ❤️❤️😯🙏💃🏽💃🏽💃🏽👯🕺🏻
4
2
20
@magar3690
# BABI HANABI #💐
1 year
संघीयता गणतन्त्रले यो देशको अवस्थामा के हुदै छ
Tweet media one
1
4
20
@magar3690
# BABI HANABI #💐
1 year
आमा साथमा नहुदा यो बुढेसकालमा सम्झिदै होलिन.. म बिरानो परदेश आमा नेपालमा सम्झिदै होलिन.. अर्काको देश भोक भोकै पो काममा लगाएको छ कि, सोच्दै खाना पस्किएर थालमा सम्झिदै होलिन..
2
3
21
@magar3690
# BABI HANABI #💐
1 year
Pray for You To Have Peace, Good Health, Happiness and All the Good Things in Life.❤️❤️ Happy Raksha Bandhan, Brother🍬 रक्षाबन्धन तथा जनै पुर्णिमा को शुभकामना
4
3
18
@magar3690
# BABI HANABI #💐
1 year
मुक्तक आकासका जुन अनि तारा माग्या छैन चोखो प्रित देउ सम्पति सारा माग्या छैन प्यासि बनी भौतारिदै हिडिराखेको छु आफ्नै मनको पानी देउ धारा माग्या छैन
1
5
20
@magar3690
# BABI HANABI #💐
1 year
म लेकाली सानु 👥
2
2
19
@magar3690
# BABI HANABI #💐
10 months
👏❤️अनुहार को हासो कहिले नखोसियोस रुन त जिन्दगीले जन्मदै सिकाएको छ ।❤️💕
4
1
24
@magar3690
# BABI HANABI #💐
1 year
थाहा छैन खै काहा दुख्यो तर हरेक शब्दले निकै नमज्जाले दुख्यो..!!🥺🥀
Tweet media one
5
1
18
@magar3690
# BABI HANABI #💐
1 year
हैन प्रपोज त कोहिले गरेनन् यो शहरको डन भए कि क्या हो ! नबुझेको कुरा 😝😝 #शुभरात्री
Tweet media one
Tweet media two
6
2
17
@magar3690
# BABI HANABI #💐
1 year
पहीला को म 😁 पछीको म 😔मा के फरक छ ...? गुमाए पछि कहा पाईन्छ फेरि त्यो मान्छे साथ मा हुदा नै कदर गर्नु पर्छ 🙏✍️😢😢
Tweet media one
Tweet media two
4
2
18
@magar3690
# BABI HANABI #💐
1 year
यहाँ मान्छेहरु दिन बिग्रेको भन्दै गुनासो गरिरहेको छन् म छेउमा बिग्रिएको जिन्दगि लिएर चुपचाप सुनिरहेको छु ।🤦‍♀️😳😳
3
3
17
@magar3690
# BABI HANABI #💐
1 year
कसरी सम्मान नगरौ त्यो मान्छेलाई जसले सहेर होईन सजाएर राखेको छ मलाई!! 😓💕
4
2
16
@magar3690
# BABI HANABI #💐
1 year
euta ma vayeni no 1 ma aayo Nepal. congratulations successful people🎉👏👏 congratulation team Nepal and team jholya.😡😡
7
3
14
@magar3690
# BABI HANABI #💐
1 year
हम्रो सर राम्रो सर
Tweet media one
0
3
16
@magar3690
# BABI HANABI #💐
1 year
X भनेर हेला गर्ने दिन गयो अब X को पनि भाउ बढ्दैछ l🤭🤭🤦‍♀️
3
3
15
@magar3690
# BABI HANABI #💐
1 year
५० रुपैयाँ को मेहंदी किन्दिन नसक्ने घोप्टे ले 🙄रानी बनाएर राख्छु भन्दै थियो 🤔हुन नसकेको घोप्टे लाई कर्कट सङ्क्रान्ति सोमवारे औंसी को शुभकामना 🙏🤭🤭💕❤️
4
1
15
@magar3690
# BABI HANABI #💐
1 year
झयाप्प घरको याद आइदीराको त्यो पनि रात्रीको ३ बजे मेरो प्यारो गाउँले घर 🥹❤️ परिवार को लागी खुसी किन्न बिदेशीएको छोरी म अक्स�� चाडपर्ब मा परिवार को दुख को कारण बन्न पुगेछु महोदय, 🙏
Tweet media one
Tweet media two
6
2
14
@magar3690
# BABI HANABI #💐
1 year
शुभ-बिहानी
4
3
15
@magar3690
# BABI HANABI #💐
1 year
मझधारमा छ जिन्दगी के बताऊँ, कोही पर्खिरहेछ किनारामा बसेर नबोले नि बोलाउनु मेरो तस्बिरलाई, हेरिरहनेछ तिमीलाई भित्तामा बसेर । । तिमी दिलमा बसेर किन खुशी छैनौ ? गुलाफ बरु खुशी छ काँडामा बसेर ।। म मसी बनेर कलममा बसिदिन्छु, तिमी अक्षर बन्नु पानामा बसेर ।। #शुभ_दिन 🙏🙏
@SBishwokrma
꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵
1 year
#गजल बादल मडारिएको दिन अप्रिय समाचार आउनेछ! जब त्यो धड्कन बाटै मेरो नाम बारबार आउनेछ!! सपना हो या बिपना तिमी सोचमा डुब्ने छौ प्रिय्, तब ती नयन अगाडि यो निश्चल अनुहार आउनेछ!! घर परिवार त्यागेर तिमिलाई प्रेम गरेको मान्छे म, बा-आमाको नजरमा केवल कुलङ्घार आउनेछ!! त्यो अन्तिम पत्र
11
15
60
1
4
15
@magar3690
# BABI HANABI #💐
1 year
👯🫶🌹
@musika617822572
#भिजन🫶
1 year
नेपाली दाल भात ❤️❤️
Tweet media one
2
0
6
5
2
13
@magar3690
# BABI HANABI #💐
1 year
म दुःखहरू लेख्छु कथामा बसेर तिमी अभिनय गर्नु पर्दामा बसेर । । म ओठमा खुशी ल्याउन खोज्दैछु, आँसुले विद्रोह गर्छ आँखामा बसेर ।। तिमी भगवान हौ, शिरमा बस्नुपर्छ, पछुतो हुन्न जुत्तालाई खुट्टामा बसेर ।। #शुभ_रात्रि 😴
1
2
14
@magar3690
# BABI HANABI #💐
1 year
सन्सारको सबैभन्दा सुन्दर फुल "विश्वास" हो जुन जमिनमा होईन मनमा फुल्छ ।🥰❤️🥀🌹🌷💐
2
2
13
@magar3690
# BABI HANABI #💐
1 year
यहाँ प्रेमको नियम हुन्छ उमेर नदेख्ला तर हैसियत देख्छ, सम्पन्नताले भविष्य लेख्छ चिनाले रोक्दैन होला बरु विवाह, जातले त्यति सम्बन्ध छेक्छ ॥ हामी ठूला घरभित्र सानो मन लिएर बसेका मान्छे हौं, मान या नमान ..? आफैलाई सरम लाग्ने जीवन लिएर बाँचेका मान्छे हौं, मान या नमान🥹
3
4
14
@magar3690
# BABI HANABI #💐
1 year
यो सम्वेदनशील समयमा प्रचण्ड पत्नी सीता दाहालको मिर्त्यु बारे तारा बराल को यो अभिब्यक्ति सही हो या गलत ..?
3
1
11
@magar3690
# BABI HANABI #💐
1 year
जुटपत्ति समेत खेल्न नजान्ने घोप्टे सँग : marriage को सपना देख्नु मेरो नै गल्ती थियो😂😂
3
2
11
@magar3690
# BABI HANABI #💐
11 months
#शुभ_दिन
Tweet media one
1
0
9
@magar3690
# BABI HANABI #💐
1 year
घमण्डको लागि होइन आत्मसम्मानका लागि जीवनमा केही व्यक्तिको संगत त्याग्नुपर्छ ।
2
1
9
@magar3690
# BABI HANABI #💐
1 year
गजल प्रमाणित गरेर देखाउ तिम्रै आधार सकिन्छ कस्ले भन्छ यहाँ प्यार गरेर प्यार सकिन्छ ।। बाचा पूरा गर्दा मन दुखाउदिन भन्नेहरू याद लिएर जाउ मनलाई भार सकिन्छ ।। बुझिराख हाम्रो अन्तिम बिन्दु यहि सम्म हो धोकेबाज चिनिएपछि प्रेमको प्रचार सकिन्छ ।। #शुभ_रात्रि
1
2
7
@magar3690
# BABI HANABI #💐
1 year
अस्पतालमा हुदा समयमा औषधी दिने मान्छे नभएर मृत्यु भएको उस्लाई... आर्यघाटमा आगोमा जल्ने बेला घाटी तन्काई - तन्काई हेर्नेहरुको घुईचो लागेको थियो । मानवता नभा को देश मा मित्रता दिवस को शुभकामना सबै मित्रजन हरुमा🙏🙏😂😂💕🤝🫶👯
@Ujwal_Thapa12
Ujwal Thapaタパ🙏
1 year
International मित्रता दिवसको शुभकामना @Ujwal_Thapa12 @Ujelithapa @SBishwokrma @magar3690 @vasant_2158 @nbbikas @bipana02 @jsukaihos9 @Batu_ly @k_k_star12 @prakritiIN2 बोली रहने साथी छुटेको छैन जस्तो लागेको छ
8
7
14
3
1
8
@magar3690
# BABI HANABI #💐
1 year
@nbbikas 🎂🎉 Happy birthday to you dada May your special day be filled with joy, laughter, and wonderful memories. Wishing you a year ahead filled with love, success, and happiness. Enjoy your day to the fullest!👏👏🎉🥰
Tweet media one
2
1
7
@magar3690
# BABI HANABI #💐
1 year
@SBishwokrma शुभयात्रा कमिलु 🥰
Tweet media one
Tweet media two
2
2
7
@magar3690
# BABI HANABI #💐
1 year
साउन को सोमबार व्रत बसेर पाएको Boyfriend🤗🤗💕❤️
Tweet media one
3
1
6
@magar3690
# BABI HANABI #💐
1 year
@SBishwokrma मध्यरातमा जंगलछेउ तिम्रा पाइलाहरु गन्तव्यमा लम्कदा सुसाएका हावा संगै पर माथि बिजुली चम्कदा । हिम्मत तिम्रो उजागर होस् गर्न सकुन सामना मेरो प्रिय साथि कमिलु तिमीलाई जन्मदिन को शुभकामना । Happy birthday to the sweetest person I've ever known お誕生日 おめでとう
1
1
6
@magar3690
# BABI HANABI #💐
1 year
@SBishwokrma कुन सहरमा पाउँछ हो यस्तो मायाँ गर्ने मान्छे हरु 🥰🤭🤭🤭
2
0
4
@magar3690
# BABI HANABI #💐
1 year
@k_k_star12 माया रक्सी हो र लाग्नलाई🤣🤭🤭
1
0
3
@magar3690
# BABI HANABI #💐
1 year
@Sun_Barulo25813 @Susmita36105273 @biyog_ @bipana02 @Rama_00111 @Bajyu_amrit @lekali_vibes रोटी लिएर आउनुहोस् म अचार बनाएर राख्छु है🤭😂
1
0
1
@magar3690
# BABI HANABI #💐
1 year
@me_ubh होनी हजुर🙏
1
0
3