why so serious ? Profile Banner
why so serious ? Profile
why so serious ?

@pratimakharel6

1,663
Followers
194
Following
349
Media
11,742
Statuses

मौनता भित्र लुकेको चर्को आबाज !!

Joined March 2021
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@pratimakharel6
why so serious ?
11 months
जिवनमा कहिले पनि आफ्नो तुलना अरु संग नगर्नु,तिमी जे जस्तो छौ, सर्वश्रेष्ठ छौ।❤️
4
8
64
@pratimakharel6
why so serious ?
1 year
आर्को साल कोखामा ज्वाइँ राखेर टिका टास्न पाइयोस भन्ने आशिर्वाद पाए सबैको !!😝🙈
Tweet media one
35
5
281
@pratimakharel6
why so serious ?
23 days
Happy vijayadashami !! ❤️
Tweet media one
25
8
288
@pratimakharel6
why so serious ?
1 year
माया,बिश्वास र साथ लिएर आउनु।लाखौको गहना होइन,केही रुपैयाको पोतेमा पनि रमाउन सक्ने साहस छ म मा❤️ कमी सिरमा सिन्दुर र जीवन साथिको मात्र !🙈
Tweet media one
35
5
249
@pratimakharel6
why so serious ?
1 year
गोला रोटी बनाउन सिकि सके है मैले घरमा माग्न आउदा हुन्छ 🙈🙈
Tweet media one
31
4
186
@pratimakharel6
why so serious ?
7 months
साल सङ्गै हाल पनि बदलियोस् !!
Tweet media one
17
4
181
@pratimakharel6
why so serious ?
1 year
जोडि त कान्छि छोरी र जेठो छोरोको राम्रो हो नी 🙈
Tweet media one
25
1
133
@pratimakharel6
why so serious ?
10 days
ह्रदयमा सजाएको मान्छेलाई नै जिवनमा सजाउन पाउँ...!
Tweet media one
10
3
139
@pratimakharel6
why so serious ?
4 years
जिबन अनाैठाे छ एक खुशि ले एक पटक हसाउछ तर एक दु:ख ले धेरै पटक दुखि बनाउछ ।
7
30
128
@pratimakharel6
why so serious ?
2 years
प्रगतिको नाममा उमेर मात्रै बढिरहेको छ!
8
11
125
@pratimakharel6
why so serious ?
10 months
म एउटा अधुरो चित्र हु, केहि कोर्नु छ तिमी उभिनु मेरो अघि चित्रबाटै धेरै कुरा बोल्नु छ , एक एक धर्काहरु बुझ्ने प्रयास गर्नु , चित्रका अर्थहरु खोज्ने प्रयास गर्नु , पोख्नु तिमी भित्र दबेका भावना रिस र क्रोधमा मलाई च्यात्नु ,फ्याँक्नु भिजाईदिनु पानीमा मिल्काईदिनु डस्बिनमा !!
Tweet media one
13
3
112
@pratimakharel6
why so serious ?
3 years
रिस र मन दुख्या बेला बोल्यो भनि भएको तेइ एउटा साथि पनि गुमाउनु पर्छ कि भन्नी डर लग्छ र आफै पछी सर्छु
1
8
109
@pratimakharel6
why so serious ?
1 year
बुटवल बासिले ठाउँ चिनम लु !
Tweet media one
28
3
100
@pratimakharel6
why so serious ?
1 year
अध्यारो होइन चम्क चम्किलो किस्मत पाउनु पर्छ, बेला बेला कोखैमा बसि प्रेमील गीत गाउनु पर्छ , अनि तिमीलाई नै ताक्या छु रे, ताकेर पाउन रुखको फल हो र म? मलाई पाउन त हरेक दिन मरी मेटी inbox तिर धाउनु पर्छ ,अनि मायाका गीत गाउनु पर्छ मोरो !!🙈🙈
Tweet media one
12
5
92
@pratimakharel6
why so serious ?
1 year
२० पुगेर १९ लागियो आज बाट ! ❤️
Tweet media one
29
7
92
@pratimakharel6
why so serious ?
1 year
हिजो आफ्ना भनाउदाले लुटे आज प्रकृतिले लुटेको छ !
Tweet media one
7
7
91
@pratimakharel6
why so serious ?
1 year
अवस्य आउने छ तिमीहरूको रुने दिन कहाँ बिर्सिएको छु र आमाले रुँदै ती तिता कहानी सुनाएको !!
Tweet media one
6
3
84
@pratimakharel6
why so serious ?
1 year
अहिलेसम्मकै चित्त बुझ्ने समाचार हो यो मेरो 😂 हान्दिए हुन्छ फोड दिए हुन्छ 😂😂
10
12
86
@pratimakharel6
why so serious ?
3 months
गुन र ऊन लगाउन्जेल मात्रै न्यानो हुन्छ, छाडेपछि साह्रै चिसा हुन्छन् मान्छेहरू !!!🙂
Tweet media one
9
2
85
@pratimakharel6
why so serious ?
1 year
मेरो मुटुको टुकुरोलाई जन्मदिनको लाखौ करोडौँ शुभकामना ❤️
Tweet media one
15
2
83
@pratimakharel6
why so serious ?
1 year
बल्ल बल्ल यतिको बन्यो है त 🤭 #मामाघर 🫶🏻
Tweet media one
16
4
68
@pratimakharel6
why so serious ?
3 years
बुटवल जो कोहि हुनु हुन्छ आफ्ना या आफ्नाका नलगाउने अथवा छोटा लुगाछ्न भने मलाई मेसेज गर्न सक्नु हुन्छ ! हामी भन्दा कम भाग्यसाली भएकालाई जाडोबाट बचाएर उद्धार गरौ अनि धर्म कमाउ !
5
13
70
@pratimakharel6
why so serious ?
1 year
निस्वार्थ सम्बन्ध को कुरा नगर , तिमीले लगाएको वस्त्र खोल्न नपाए सम्म , तिम्रै प्रेमी पनि खुशि हुदैन !!
3
18
67
@pratimakharel6
why so serious ?
1 year
लब परेको २ दिन भयो बेबीलाई urgent १५ हजार चाइयो रे 😭
14
2
67
@pratimakharel6
why so serious ?
2 months
तिजको रहर गयो बरीलै !!💃💃
Tweet media one
6
2
64
@pratimakharel6
why so serious ?
1 year
पाउमा काँडा पर्यो ?? यही त हो जिन्दगी , छातीमा फूल परेको दिन त जिन्दगी सकिन्छ !!
3
11
56
@pratimakharel6
why so serious ?
10 days
यादहरु पनि तिमीसँगै लिएर जाऊ यो भारी निकै गरुङ्गो भयो मलाई !!
0
8
58
@pratimakharel6
why so serious ?
4 months
छैन मेहेन्दि सेहेन्दि 😏
Tweet media one
12
2
55
@pratimakharel6
why so serious ?
2 years
सानोमा आमाले भुत आएर लान्छ हैँ बाहिर ननिस्की भन्नुहुन्थ्यो ठूलो भएसी थाहा भयो भुत त यसै बदनाम रहेछन्। डर याहाँ मान्छेलाई मान्छेकै रहेछ !!
3
12
53
@pratimakharel6
why so serious ?
17 days
जे को लागि भेट्न गको त्यो चाहि दिइन्न है 😂 @Butterfly6546
11
4
56
@pratimakharel6
why so serious ?
1 year
म बद्लिन चाहान्छु मलाई बदलिन देउ सिक्दैछु दबाउन, दागहरु मेटाउन देउ ! नआउनु तिमी त्यो देखावटी प्रेम लिएर जरुरत छैन बस मलाई एकानतमा लुटिन देउ ! जाने बेला रुमाल उपहार दिएका थियौ के काम त्यो रुमालको, आशु न हो पोखिन देउ ।।
4
14
53
@pratimakharel6
why so serious ?
20 days
Dinner date 👯‍♀️🥂💋
Tweet media one
6
3
54
@pratimakharel6
why so serious ?
1 year
भन्दा लाज लाग्ने कुरा हो तर मर्ने सोच मलाई पनि आएको थियो !! 🙂
4
4
44
@pratimakharel6
why so serious ?
1 year
आज धान काट्ने रे है !
8
2
50
@pratimakharel6
why so serious ?
1 year
इज्जत बन्छु तिम्रो रक्षा गर्नु मेरो साहारा बन्छु तिम्रो भर पर्नु मेरो !!
1
7
50
@pratimakharel6
why so serious ?
1 year
भोगेको छु र भन्दैछु , धेरै सिधा पनि नहुनुस मान्छेले मौका पाए भने बर्बाद गरेर छाड्छ्न !!💔
2
4
49
@pratimakharel6
why so serious ?
1 year
डर लाग्छ कतै मेरो प्रयास असफल हुने पो हो कि डर लाग्छ कतै मेरो यो सब मेहनत एसै खेरा जाने पो हो कि!!
3
5
49
@pratimakharel6
why so serious ?
1 year
पेट नदुख्न जरी बेलौती खानि हो दुखे पछी गालि !😂
Tweet media one
5
2
48
@pratimakharel6
why so serious ?
1 year
म उस्को लागि ब्रत बसेकि छु उ भने मासु भात डकारेर बस्या रैछ ☹️
Tweet media one
3
2
46
@pratimakharel6
why so serious ?
1 year
हाम्रो पालोमा त पानी पर्दा झरी लाग्यो भन्थ्य आज भोलिका भुराले त romantic weather भन्दा रछ्न ! 😂
4
5
46
@pratimakharel6
why so serious ?
2 months
अन्धकार देखि डर लाग्छ फेरी अन्धकारमै बिलिन हुन मन लाग्छ !
4
3
48
@pratimakharel6
why so serious ?
7 months
"विदेशी मुर्दार" नेपाल आएपछि त आउँछ नी "विदेशी मुद्रा" Technically it's correct 😂
8
5
47
@pratimakharel6
why so serious ?
6 months
धैरै नियालेर नहेर मलाई... जति प्रष्ट हेर्न खोज्छौ , त्यति नै छरप्रष्ट देख्छौ !!
Tweet media one
7
2
46
@pratimakharel6
why so serious ?
11 months
सानोमा जोगि देख्दा भाग्थे अहिले सङ्गै जाउ जस्तो लाग्छ !😭
3
6
47
@pratimakharel6
why so serious ?
3 years
सुन्तला खानि भए आम है!
Tweet media one
13
2
42
@pratimakharel6
why so serious ?
1 year
सोच यति सुन्दर होस् की कसैले गरेको अपहेलनामा पनि प्रेरणा भेटियोस् !! #शुभ_संध्या #शुभ_दिन 🌼🫶🏻
5
5
44
@pratimakharel6
why so serious ?
1 year
मैले तिमीलाई सम्झिराख्दा, के तिमी पनि मलाई सम्झिरहेको हुन्छौं र..?
3
5
43
@pratimakharel6
why so serious ?
2 months
अब के मा राख्न छुट्यो भन्देउ त @sagarnpn000 😂
4
1
42
@pratimakharel6
why so serious ?
11 months
कहिले काही हराउन पनि जरूरी हुन्छ, त्यसपछि मात्र थाहा हुन्छ कस्ले खोज्छ, कस्ले बिर्सन्छ, को आफ्नो र को पराइ ।
1
6
42
@pratimakharel6
why so serious ?
10 months
बटुल्न खोज्दै छु झरेका सपनालाई, बचाउन खोज्दै छु मरेका आशालाई, मनमै छौ तिमी मनमै बस्नु है ❤️🦋
2
2
44
@pratimakharel6
why so serious ?
1 month
सफलताको नजिक पुग्दैगर्दा, गन्तब्यमा साथदिएको त्यो पुरानो लठ्ठी कसलाई पो याद होला र !
2
4
44
@pratimakharel6
why so serious ?
1 year
म पनि कुनै दिन जुत्ता हातमा लियर खाली खुट्टा हिनेको थिए खुट्टाको भन्दा जुत्ताको माया लागेर ! मलाई खुट्टा भए जुत्ता कति कति भन्ने भनाई न सुनाउ !🙏🏻
2
5
41
@pratimakharel6
why so serious ?
1 year
एस पालि कसैको नाम लेखिन ठाम खालि छ कसैको लेख्न पर्नि भए भन्नु है 😉
Tweet media one
Tweet media two
9
2
41
@pratimakharel6
why so serious ?
7 months
रानिमहल ,पाल्पा
Tweet media one
4
2
42
@pratimakharel6
why so serious ?
1 year
बुटवलमा मासिक दुई लाख सम्मको जागीर चाहियो ! 😌
10
2
41
@pratimakharel6
why so serious ?
1 year
सिगान आयो, सि: गर्यो फाल्यो- फ्यात्त फ्यात्त 😅 फोहर, कागज भुइमा फाल्नु लाग्दा यहि हर्क जि को जित सम्झिनु होला !! @mayor_harka
2
2
40
@pratimakharel6
why so serious ?
1 year
गिर्ल्स आर अनप्रेडिक्टेबल !!
Tweet media one
7
9
39
@pratimakharel6
why so serious ?
10 months
बुबाले देखाएको बाटो अनि आमाले सिकाएको ज्ञान कहिल्यै गलत हुदैन ।♥️🥀
2
3
40
@pratimakharel6
why so serious ?
1 year
भएकी एउटा दिदी पनि टाढा हुँदा मन नै नरामाइलो हुँदो रछ !
Tweet media one
3
3
39
@pratimakharel6
why so serious ?
1 year
सोचेर कदम चाल्नु नत्र हरेक ठाउँमा 'बिहे कहिले गर्ने' भन्ने भेटिन्छ्न !!🙂
4
4
40
@pratimakharel6
why so serious ?
1 year
प्रेम हैन प्राण बसेको थियो तिमीमा ।❤️
5
9
37
@pratimakharel6
why so serious ?
1 year
छोटो जिन्दगी अनि लामो कथा मुहारमा हाँसो अनि मनभरी व्यथा !!
2
7
40
@pratimakharel6
why so serious ?
3 years
जिन्दगी नीकै दोधारमा छ , एकातिर परिवारको जिम्मावारी आर्को तिर आफ्नो सपना!!
4
9
40
@pratimakharel6
why so serious ?
1 year
घरमा बिहान मलाई यसरी उठाउछ्न कि तेस्रो विश्व युद्द सुरु भएर अन्तिम सिपाहि नै मै हो !!😡
2
6
37
@pratimakharel6
why so serious ?
1 year
तिम्रो मन फेरियो तिम्रो भावना फेरियो, मलाई हेर्ने नजर फेरियो मलाई गर्ने व्यवहार फेरियो, तिम्रो बोलि फेरियो अनि तिम्रो सुगन्ध फेरियो, साथ दिने साथि फेरियो, त्यो तिम्रो ओठ चुम्ने प्रेमी फेरीयो, नसोच्नु तिमीले मलाई धोका दिएको हो मलाई त मेरै भाग्यले चोट दिएको हो !
3
13
37
@pratimakharel6
why so serious ?
1 year
भोलिको तयारी !😋
4
2
38
@pratimakharel6
why so serious ?
2 years
तिमीले औकात देखायौ , मैले आशु पुछ्दै पुरानै जिन्दगीमा फर्कने निर्णय गरे मनको घाउ न हो , बिस्तारै अवस्य ठिक हुनेछ !! 🤞
3
11
32
@pratimakharel6
why so serious ?
1 year
जिन्दगी परिस्थितिमा भर पर्छ नत्र तितो औषधि नखाने मान्छे बिष खान किन तयार हुन्थ्यो र ?
1
6
37
@pratimakharel6
why so serious ?
2 years
मेहेन्दि पनि लाईयो २४ घन्टे बर्त पनि बसियो अब गतिलो र सोजो बुडो कसो न पाम्ला र !!
7
2
35
@pratimakharel6
why so serious ?
1 year
हामी दुबैलाई प्रेमको लत लागोस , मलाई देख्दा तिमीलाई र तिमीलाई देख्दा मलाई बाच्न मन लागोस !!
3
4
36
@pratimakharel6
why so serious ?
1 year
भिसा रिजेक्सन , आमा बुबाको आखामा आसु , उस्लाई दिन नसकेको खुशि , त्यहि माथि घरको एकमात्र आस !!
3
4
36
@pratimakharel6
why so serious ?
1 year
म नारी हु ! मैले म बलात्कार भएको म बाहेक कसैलाई भन्न मिल्दैन , कापीका पानामा सिमित रहन्छ्न या मनोभाव मात्रै हो भनेर टुङ्गिन्छ्न तर तिमी त पुरुष हौ चाहिँदा सम्म खेल मेरा भावना अनि सपना सँग दबाई देउ मेरो आवाज मेटाई देउ मेरो अस्तित्व बगाइ देउ रगतका धारा ++ 💔 #प्रति✍🏻
2
6
37
@pratimakharel6
why so serious ?
1 year
उसमा केहि त खास छ, उसको नाम सुन्दा पनि ओठमा मुस्कान आउछ !!
0
5
35
@pratimakharel6
why so serious ?
1 year
आगनिको फुल टिपेर सिउरिदिनु चाहिदैन गुरास भिरको मलाई, मन हेरेर माया गरिदिनु चाहिदैन माया शरीरको मलाई !!
1
5
35
@pratimakharel6
why so serious ?
1 year
यो हावा हुरीले मलाई उडाएर उस्को छेउमा पुराए पनि हुन्थ्यो नी !🙈
7
3
34
@pratimakharel6
why so serious ?
1 year
ठाउँ चिनम लु ।
Tweet media one
3
0
35
@pratimakharel6
why so serious ?
1 year
एकदिन म जीवन देखि गल्नेछु, थाकेर मृत भई ढल्नेछु, धुँवामा रुमल्लिएर चितामा जल्नेछु, झरीमा पनि मज्जा ले चितामा बल्ने छु !!
3
8
34
@pratimakharel6
why so serious ?
1 year
कहाँ पोखिउँ ? किन अनि कस्का लागी पोखिउँ ? को समेटछ मलाई ? जे छु, म ,म मा नै छु, म भित्र छु , म मै छु, मन भित्र रहि दिन्छ्न गुम्सिएर, व्यक्त नभै रहेका अनेक भावना , अनि पोखिन्छु भित्र भित्रै, छरपष्ट भएर म आफै भित्र छरीन्छु, फेरी आफै समेटिन्छु अनि मुस्कुराएर पुन: आउछु ! #प्रति✍🏻
2
9
35
@pratimakharel6
why so serious ?
1 year
छोरीलाई आफ्नै जातको ज्वाइँले पिटेको मन्जुर छ बाआमालाई अरु जातले माया गरेको होइन !!
6
4
34
@pratimakharel6
why so serious ?
3 years
तिम्रो जिन्दगीको ढोका ढकढक्याउने छैन तर, बाचा गर्छु अब तिम्लाई सम्झेर रुने पनि छैन ! बाचा भयो मेरो !❣️🙏
1
6
36
@pratimakharel6
why so serious ?
1 year
हिजो राति तिमी कतै हराए जस्तो लाग्छ दैवले तिम्रो भेट अन्तै गराए जस्तो लाग्छ अनुहारको रंग उडे उडे जस्तै देख्छु किन खुल्ला किताबमा कसैलाई चराए जस्तो लाग्छ निधारमा पसिनाले बाटो खोज्दै बग्दै गर्दा सधै बोलिराख्ने मान्छे डराए जस्तो लाग्छ !!+
2
10
35
@pratimakharel6
why so serious ?
1 year
जति सादेर खाए पनि चुक बनाए पनि छ है !
Tweet media one
3
2
35
@pratimakharel6
why so serious ?
11 months
५० हजार तिरेर गायकको कन्सर्ट हेर्न जाने हैसियत भएका पनि नेपालमै छन् । साहुको २० हजार ऋण तिर्न नसकेर दिनहुँ आत्महत्या गर्न बाध्य हुने पनि नेपालमै छन्। 🥲
3
6
34
@pratimakharel6
why so serious ?
1 year
जस्तोसुकै परिस्थितिमा पनि साथ छोडदिन भन्ने अठोट लिएर आउनु तिमी ,जिन्दगी भरि खुसि दिने बाचा म पनि दिउला।❤️
5
4
33
@pratimakharel6
why so serious ?
11 months
मनको बगैचा नै सुके पछि, रहरका पुतलीहरु पनि बसाइ सर्दा रहेछन् । भाग्यमा ठुलो भ्वाङ परेपछि, सपनाहरु पनि चुहिएर नै सकिदा रहेछन् !! #शुभबिहानी ❤️
7
7
35
@pratimakharel6
why so serious ?
1 year
पिर गर्छिन आमा खाना नखाई सुत्दा , कसरी भनु तिम्रो प्रेमले भोक लुटेको छ भनेर !!
4
5
32
@pratimakharel6
why so serious ?
11 months
म त तिमीलाई माफ गरिदिउला, के तिमी आफूँले आफूँलाई माफ गर्न सक्छौ ?
4
9
34
@pratimakharel6
why so serious ?
4 months
गुल्मी 🫶🏻
3
4
34
@pratimakharel6
why so serious ?
1 year
चिन्टु पिन्टु 🥹🫶🏻
Tweet media one
1
3
29