Raj Bhai Profile Banner
Raj Bhai Profile
Raj Bhai

@rajbhai_artist

19,882
Followers
3,487
Following
150
Media
123,832
Statuses

Professional Sketch Artist🎨🖌️🇳🇵 #Atheist #Vegetarian 🥗 #Celibacy 🧘🏻‍♂️ 💌artistrajbhai @gmail .com

Arghakhanchi, Nepal🇳🇵
Joined March 2020
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@rajbhai_artist
Raj Bhai
3 years
Pencil✏️ Sketch🎨✍️ Keki Adhikari😍 Favourite Nepali Film Actress And Model.😊💞 ¹💬 ¹🔃 ¹❤️ 🙏
Tweet media one
112
100
891
@rajbhai_artist
Raj Bhai
4 years
मैले कोरेका केही चित्रहर🎨..✍️ १, कुमारी (Color pencil sketch) २, गौतम बुद्ध (Water color sketch) ३, मोनालिसा (Water color sketch) ४, मम्मि-बुवा (Pencil sketch)
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
80
103
513
@rajbhai_artist
Raj Bhai
3 years
आहा😍 उता पनि😊🤭
Tweet media one
32
11
313
@rajbhai_artist
Raj Bhai
4 years
𝐒𝐤𝐞𝐭𝐜𝐡🎨✍️ बुबा-मम्मि💕 𝐓𝐡𝐞 𝐥𝐚𝐬𝐭 𝐬𝐤𝐞𝐭𝐜𝐡 𝐨𝐟 𝐦𝐲 𝐥𝐢𝐟𝐞😔🙏
Tweet media one
33
25
242
@rajbhai_artist
Raj Bhai
3 years
pencil✏️ sketch🎨✍️ Pramod Kharel😍 Favourite Singer🎤😊 ¹💬 ¹🔃 ¹❤️ 🙏
Tweet media one
32
22
242
@rajbhai_artist
Raj Bhai
3 years
pencil✏️ sketch🎨✍️ Allu Arjun😍 Favourite Indian Actor😊 ¹💬 ¹🔃 ¹❤️ 🙏
Tweet media one
39
19
202
@rajbhai_artist
Raj Bhai
3 years
pencil✏️ sketch🎨✍️ Pramod Kharel😍 Favourite Singer🎤😊 ¹💬 ¹🔃 ¹❤️ 🙏
Tweet media one
21
15
186
@rajbhai_artist
Raj Bhai
3 years
आजको काम✍️😊 Meaningful Painting🖌️ #Watercolor 🖼️🖌️🎨 #RespectDoctor 👨‍⚕️👩‍⚕️ #COVID19 #coronavirus #StayHome #StaySafe 🤗 ¹💬 ¹🔃 ¹❤️ 🙏
Tweet media one
31
52
181
@rajbhai_artist
Raj Bhai
4 years
असल मानिस लाई alarm ले होइन जिम्मेवारी ले उठाउंछ। शुभ बिहानी🌻☕️
24
35
170
@rajbhai_artist
Raj Bhai
3 years
सपना देख्छु अनमोल लाग्छ जिन्दगी ब्युँझिएर हेर्छु भद्रगोल लाग्छ जिन्दगी‌ 💞शुभ बिहानी🌻
14
23
173
@rajbhai_artist
Raj Bhai
2 years
Pencil✏️ Sketch🎨✍️ Balen Shah😍🙏 Rapper , Engineer , Kathmandu Mayor💞 ¹💬 ¹🔃 ¹❤️ 🙏
Tweet media one
34
20
173
@rajbhai_artist
Raj Bhai
3 years
Respect💞🙏
Tweet media one
6
16
169
@rajbhai_artist
Raj Bhai
4 years
जिन्दगीमा चाहेको सबै कुरा पाउन त सकिन्न। त्यसैले हामी जे पाउछौं त्यसैमा खुसी हुन सिक्नुपर्दछ🤗 💞शुभ बिहानी💞 💞शुभ दिनको कामना💞
23
37
170
@rajbhai_artist
Raj Bhai
3 years
कुनै जमना थियो। म बिहानै ६ बजे नै उठेर योगा गर्थेँ🧘‍♂️😁
12
12
163
@rajbhai_artist
Raj Bhai
4 years
सपना देख्छु अनमोल लाग्छ जिन्दगी फेरि ब्युँझिएर हेर्छु भद्रगोल लाग्छ जिन्दगी‌! #शुभ_बिहानी🌄 #शुभ_दिनको_कामना🤗😍
27
40
162
@rajbhai_artist
Raj Bhai
4 years
बालापन😍🌹
Tweet media one
13
17
161
@rajbhai_artist
Raj Bhai
3 years
मलाई रुन😭 सिकाउने मेरि प्यारी भुपु मायालाई पनि गुरु पुर्णिामाको शुभकामना🤪😂
8
22
154
@rajbhai_artist
Raj Bhai
3 years
आजलाई यत्ती अरु बाँकी भोली😊 🎨✍️ Day-2
Tweet media one
28
8
149
@rajbhai_artist
Raj Bhai
4 years
जब जिम्मेवारी बड्दै जान्छ नि तब सपनाहरु टुट्दै जाँदा रैछन्😔 शुभ बिहानी🌄
12
21
150
@rajbhai_artist
Raj Bhai
3 years
आउनुस् घाम ताप्दै किरा खाम😋
Tweet media one
20
5
141
@rajbhai_artist
Raj Bhai
3 years
जुन कारणले मैले फेसबुक छोड्न परेको थियो। त्यही कारणले टुइटर पनि छोड्न बाध्य बनाउँदैछ्न् टुइटर युजरहरु😥 म ट्विटर छोड्न चाहन्न के प्लिज🙏😭
18
13
142
@rajbhai_artist
Raj Bhai
4 years
१० महिना भिख मागेर 10K बनाएँ😊 अब बधाईको लागि भिख माग्दा त भिखारी भैदैन होला नि है😁😂🤣 😍 धेरै धेरै धन्यवाद यहाँ सम्मको यात्रामा माया गरेर साथ दिनु भएकोमा🙏😊😍 आगामी दिनमा पनि मायाको आशा गरेको छु😊🙏🌺
24
14
140
@rajbhai_artist
Raj Bhai
4 years
उत्तानो परेर मोबाइल चलाउन पनि गाह्रो छ। कतिबेला हात बाट फुस्केर नाकमा लाग्छ थाहा नै नहुने भन्या😂🤣
14
27
141
@rajbhai_artist
Raj Bhai
4 years
जिन्दगी नै फिक्का फिक्का छ !!!😔 एक दिनको रंग दलेर, के रंगिएको नाटक गर्नु😏😕 🚫Holi🚫
5
26
139
@rajbhai_artist
Raj Bhai
3 years
एउटा बिस्वकर्मा अछुत हुने अनि अर्को बिस्वकर्मा भगवान …, सायद नेपालमा मात्रै होला …!🤔 💞बिस्वकर्मा पुजाको शुभकामना💞
9
31
138
@rajbhai_artist
Raj Bhai
3 years
म आज १६ बाट १७ मा लागेको रे नि😁😂
38
3
133
@rajbhai_artist
Raj Bhai
4 years
भगवान त घरमै रैछन्😊 म त झुक्केर मन्दिर पुगेछु🤦‍♂️ #शुभ_बिहानी🌄🌻
24
31
133
@rajbhai_artist
Raj Bhai
4 years
मान्नुस् या नमान्नुस्। छोराले भन्दा छोरिले आमाबुबालाई बढी माया गर्छिन्।💞
12
17
133
@rajbhai_artist
Raj Bhai
3 years
कुनै जमना थियो। म पनि रातदिन टुइटर चलाएर बस्थेँ😊
12
15
134
@rajbhai_artist
Raj Bhai
3 years
पूरा नहोला तपाईंका सबै सपनाहरु तर प्रयास गर्न नछोड्नु है😊🙏 💞शुभ बिहानी💞
22
25
127
@rajbhai_artist
Raj Bhai
4 years
एक एस्तो बिहानी आए हुन्थ्यो, मेरो आँखा खोलोस त तिम्रो आवाजले… #JFF 🤣
11
13
129
@rajbhai_artist
Raj Bhai
4 years
फलो ब्याक दिएन भएर अन्फोलो नगर्नु है😂 सगरमाथाको उचाई घटबढ बनाउन भएन नि😂
10
24
127
@rajbhai_artist
Raj Bhai
4 years
यो संसार प्रेम ले होइन बिश्वास ले चलेको छ। जब दुई आत्मा मा बिश्वास हुन्छ तब प्रेम को सृष्टि हुन्छ, बुझ्नुस पत्थरलाइ पुजिरहेको छ मान्छे। 💞शुभ बिहानी💞 💞शुभ दिनको कामना💞
21
26
127
@rajbhai_artist
Raj Bhai
3 years
मेरो Following नै बढेन😕😌 महिनौं देखि ९,९९९ को ९,९९९ छ😭😂
19
6
127
@rajbhai_artist
Raj Bhai
3 years
आज त मेरो भाग्यको दिन रैछ😊 फेरि पनि, एउटा चाउचाउमा २टा मसला पर्यो🤭😂
9
16
125
@rajbhai_artist
Raj Bhai
4 years
यो माया प्रेम हर कसैले गर्ने बसको कुरा होइन, अरुको सपना चाहानालाई पूरा गर्न आफ्नो सपना चाहानालाइ दबाएर राख्न सक्नु पर्छ । #शुभ_बिहानि🌻🌄
31
34
124
@rajbhai_artist
Raj Bhai
3 years
फेरि निस्केको छु जिन्दगिको खोजिमा, प्रार्थना गर्छ कि यसपटक कसैसङ्ग प्रेम नहोस।🙏 #शुभ_बिहानि🌄🌻💞 #शुभ_दिनको_कामना🙏🤗
17
26
127
@rajbhai_artist
Raj Bhai
4 years
भारतको अङ्ग्रेजी नाम हुने India. तर नेपालको अङ्ग्रेजी नाम नहुने😲 किन🤔 किन🤔 किन🤔
10
15
124
@rajbhai_artist
Raj Bhai
3 years
. हरेस कत्ति पनि नखानु। जिन्दगीले कहि बाट पनि नयाँ मोड लिन सक्छ, प्रयास गर्दै राख्नुपर्छ। 💞शुभ बिहानी💞
14
28
126
@rajbhai_artist
Raj Bhai
3 years
अर्घाखाँची बजार । धोका दिने एउटा नी भेटिन , माया गर्ने हजार ।। 💞#गुड_मर्निङ_अर्घाखाँची💞
19
18
123
@rajbhai_artist
Raj Bhai
4 years
आफ्नो खुसिको कारण आफै बन्न सिक्नुस् अरुको आस गर्‍यो भने त सधै निरास मात्र बनाई दिन्छन्। #शुभ_बिहानी_🌻😍 #शुभ_दिनको_कामना🧘‍🌻🌼
20
30
126
@rajbhai_artist
Raj Bhai
4 years
भात पकाएर, खाएर, भाँडा माझेर, झुठो लोटाएर आईयो। छोरि मान्छे काम त गर्नै परो🤷‍♂️😂
17
10
123
@rajbhai_artist
Raj Bhai
3 years
नमस्कार🙏 म चैँ आज लभभग सन्चो भएर आएको है बधाई छ मलाई👏👏😂🤣
13
11
125
@rajbhai_artist
Raj Bhai
4 years
😉
Tweet media one
17
8
126
@rajbhai_artist
Raj Bhai
3 years
ल त साथीहरू दादादिज्युहरु मेरो ट्विटरको यात्रा यहीँ सम्म्को लागि मात्र है😥🙏 यदि जानी नजानी कसैको मन दुखाएको भए सानो भाइ सम्झेर माफ गर्दिनु है😥🙏😊 #GoodByeTwitterWorld
20
13
119
@rajbhai_artist
Raj Bhai
3 years
लकडाउनमा अलि अलि भए नि मोटाईन्छ कि भनेर आस गरेको बिरामी भएर सारा सपना चकनाचुर भयो😪🤣
8
13
123
@rajbhai_artist
Raj Bhai
4 years
जीवनमा कहिल्यै सर्टकट नलगाउनुहोस्, लामो मार्ग लिनुहोस् किनकि तपाईंको जिबनको यात्रामा बढि अनुभवहरु बटुल्नु छ😊🙏❤️💕 #शुभ_बिहानी🌻#शुभ_दिनको_कामना💕
24
15
119
@rajbhai_artist
Raj Bhai
4 years
मेरो 𝐏𝐢𝐧 𝐓𝐰𝐞𝐞𝐭 मा 𝟓𝟎𝟎 𝐋𝐢𝐤𝐞 पुगे पछि 𝐒𝐤𝐞𝐭𝐜𝐡 बनाउन सुरु गर्छु। अब कैले सुरु गर्छु त्यो 𝐏𝐞𝐧𝐜𝐢𝐥 तपाईंको हातमा छ😊🙏😍
10
9
121
@rajbhai_artist
Raj Bhai
3 years
पढेर के गरिस? तँ सङैका ले पैसा कमाएर शहरमा घडेरी किनि सके। :यो सुन्ने म मात्रै होइन होला🤔
11
18
122
@rajbhai_artist
Raj Bhai
4 years
ईन्टरनेट प्रयोग गर्न अन्तिम एप यहि ट्विटर बचेको छ। ट्विटर छोडे पछि Wi-Fi को राउटर बेच्दिने हो😂🤣
10
14
118
@rajbhai_artist
Raj Bhai
3 years
समय र हालात बदलि रहन्छ, राम्रो सम्बन्ध अनि सच्चा साथी कहिलै बदलिदैन। 💞#शुभ_बिहानी💞 💞#शुभ_दिनको_कामना🤗🙏💞
22
26
118
@rajbhai_artist
Raj Bhai
3 years
followers को पछाडी K राख्ने सपना त पूरा भयो। अब M राख्ने सपना छ😆 रहर पनि के के हो यार🤦‍♂️😆😂
10
9
116
@rajbhai_artist
Raj Bhai
4 years
नयाँ दिन नयाँ आशीर्वाद। हिजोको असफलताले आजको सुन्दरतालाई खत्तम नबनाउनुहोस्, किनकि प्रत्येक बिहानिले तपाईंलाई नयाँ जिन्दगी दिने गर्छ।😊 #शुभ_बिहानी🌻🌺💕 #शुभ_दिनको_कामना🤗🏵️🙏
25
9
110
@rajbhai_artist
Raj Bhai
4 years
संसारलाई तपाईको मुस्कान परिवर्तन गर्न नदिनुहोस्, आफ्नो मुस्कानलाई संसार परिवर्तन गर्न दिनुहोस्। मुस्कुराई रहनुहोस् 😊 #शुभ_बिहानि🌻❤️ #शुभ_दिनको_कामना🙏❤️
24
14
110
@rajbhai_artist
Raj Bhai
3 years
क्रस भनेको के हो?🤔 बुझपचाएको नभन्नुहोला मलाई साँच्चै थाहा छैन😐️🙏 गुगललाई सोधेको कुचो भन्यो😁😒
14
11
119
@rajbhai_artist
Raj Bhai
4 years
हामी त्यही बन्छौं जुन कुरा लगातार गरिरहन्छौं। त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ। 💞#शुभ_बिहानी🌄💞 💞#शुभ_दिनको_कामना💞
21
19
115
@rajbhai_artist
Raj Bhai
4 years
सधैं राम्रो काम गर्दै जानुस्, साथ दिनेहरूको कमि भएपनी इज्जत गर्नेहरुको कमि हुने छैन। 💞#शुभ_बिहानी💞 💞#शुभ_दिनको_कामना💞
19
26
117
@rajbhai_artist
Raj Bhai
4 years
ब्यानको ट्विट त आँखा चिम्लिएर😉 RT गरेनी हुन्छ। सबैले राम्रो ट्विट लेख्नुहुन्छ😀😍 तर साँझको🙄 ब्लक गरौं गरौं जस्तो😂🤣 💞शुभ बिहानि💞
23
26
118
@rajbhai_artist
Raj Bhai
3 years
जब तालमा पानी भरिन्छ माछाले कमिलालाई खान्छ, जब तालको पानी सुक्छ कमिलाले माछालाई खान्छ । त्यसैले हतार नगर्नुहोस् पालो सबैको आउछ😊 💞शुभ बिहानि💞 🙏💞शुभ दिनको कामना💞🙏
12
42
116
@rajbhai_artist
Raj Bhai
3 years
प्रेम एउटा त्यस्तो चिज हो। जसले खराब मान्छेलाई असल मात्रै होइन, असल मान्छेलाई खराब पनि बनाउँछ।💞 $Razzaa
6
37
121
@rajbhai_artist
Raj Bhai
4 years
ट्विटरको फलोअर्सलाई युटुबको सस्क्राईबर्स मा ट्रान्सलेट गर्ने कसरी हो🤔😂
11
8
118
@rajbhai_artist
Raj Bhai
3 years
लकडाउनमा कपाल बढ्यो तर, दाह्री उम्रेन😫😥😭
12
4
119
@rajbhai_artist
Raj Bhai
4 years
मलाई नासाले बोलायो😊 तर आफ्नो देश छोड्न मन नलागेर गैन😂
10
18
113
@rajbhai_artist
Raj Bhai
4 years
यदि समय तपाईंको लागि पर्खंदैन भने चिन्ता नलिनुहोस्।🤗😊 घडीबाट ब्याट्री हटाउनुहोस् र जीवनको आनन्द लिनुहोस्।🤣👨‍🎨🙏
4
19
118
@rajbhai_artist
Raj Bhai
4 years
मुस्कुराउनुहोस्😊 र सबैलाई थाहा दिनुहोस् कि आज तपाईं विगतमा भन्दा धेरै शक्तिशाली हुनुहुन्छ।💕🙏 #शुभ_बिहानी🌻#शुभ_दिनको_कामना💕
14
17
113
@rajbhai_artist
Raj Bhai
4 years
पैले म यति सोझो थिएँ कि, मलाई लाग्थ्यो🤔 प्रमोट लिस्टाँ नाम आएपछी followers बढ्छ्न्😂
11
16
116
@rajbhai_artist
Raj Bhai
3 years
प्यारो त म हमेसा बन्नेछु😋 सके तपाईंहरुको नसके भगवानको😋😔😋
4
16
118
@rajbhai_artist
Raj Bhai
4 years
देख्यौ त मेरो 9.9K भयो🤔😂😂👏👏 गएन त तपाईंहरूको बधाई खेर👏😂🙏
12
6
112
@rajbhai_artist
Raj Bhai
3 years
के तपाईं सिंगल भएर टेन्सनमा हुनुन्छ?🤔 चिन्ता नलिनुस् 🤗 ऎना अगाडि गएर उभिनु डबल हुनुन्छ🤣
14
19
116
@rajbhai_artist
Raj Bhai
4 years
प्रकृतीमा बाँच्ने सबैभन्दा बलियो प्रजाती त्यो हो जसले समयसँगै आफूमा परिवर्तन ल्याउन सक्छन। 💞शुभ बिहानी 💞 🙏शुभ दिनको कामना🙏
12
13
113
@rajbhai_artist
Raj Bhai
3 years
मेरो ह्यान्डल भेरिफाई भयो😊 नयाँ स्टाईलको भेरिफाई रे😂
13
5
114
@rajbhai_artist
Raj Bhai
4 years
जिन्दगिको हर बिहानि केही शर्त लिएर आउँछ अनि जिन्दगिको हर साँझ केही अनुभव दिएर जान्छ। #शुभ_बिहानी_🌻☕️💐🌸🌹🍁 #शुभ_दिनको_कामना🧘‍🌺🌼🏵️
23
30
112
@rajbhai_artist
Raj Bhai
4 years
यहाँ दिल खोलेर हाँस्न साथिभाई चाहिन्छ।😍 तर, दिल खोलेर रुन एकान्त नै।😔 💞शुभ ���ात्रि💞
7
16
115
@rajbhai_artist
Raj Bhai
3 years
कसैको लागि यति पनि नझुक्नुस कि उस्ले तपाईलाई नै कुल्चेर जाओस्🙏 💞शुभ बिहानि💞
12
19
112
@rajbhai_artist
Raj Bhai
4 years
आफ्नो भाग्यको निर्माता आफैं बन्नुपर्छ, होईन भने हामी आफ्नै समस्याको गुलाम बन्न पुग्छौं। #शुभ_बिहानि💞 #शुभ_दिनको_कामना💞
17
23
113
@rajbhai_artist
Raj Bhai
3 years
मैले सबै ट्विट नेपालिमा लेख्छु । यसको मतलब यो होइन कि मलाई अङ्ग्रेजी आउन्न। I Come english🤣
16
11
113
@rajbhai_artist
Raj Bhai
4 years
बिस्तारामै आमाबुबाको गाली खाएर नझर्कनु, कसैको भाग्यमा त त्यो पनि हुँदैन ! ! 💞शुभ बिहानी🌄💞 💞शुभ दिनको कामना💞
13
26
112
@rajbhai_artist
Raj Bhai
3 years
हाई गाईज, oh sorry, नमस्कार🙏 दादा-दिदिहरु सन्चै हुनुन्छ?🤗 म चैं धेरै पछि आको स्वागत छ मलाई🤣
11
9
110
@rajbhai_artist
Raj Bhai
4 years
हामीले कसैलाई mute गर्दा उसले थाहा पाउउँछ कि नाई🤔🤔🤔
7
8
108
@rajbhai_artist
Raj Bhai
4 years
सपनाको अन्त्य बिहानिमा हुदैन ! यो त शुरुवात पो हो, अन्त्य त चिहानमा हुने गर्छ्। #शुभ_बिहानी🌄🌻 #शुभ_दिन🏕️🎶 #शुभ_पल🏖️🏡
29
24
105
@rajbhai_artist
Raj Bhai
3 years
१८ बर्ष पुगेपछी बिबाह नगर्नेलाई जरिवाना - पाकिस्तान।
10
7
109
@rajbhai_artist
Raj Bhai
3 years
कुनै जमना थियो। म पनि ब्यान उठ्ने बित्तिकै सबैलाई शुभ बिहानी शुभ दिन भन्थेँ😊
14
21
114
@rajbhai_artist
Raj Bhai
4 years
जवानीको कारोबार हुने बजारमा पबित्र मनको खासै भाउ पर्दैन रे !!
5
18
110
@rajbhai_artist
Raj Bhai
3 years
त्यहि उमेर प्यारो थियो, जहाँ म सानो सानो कुराले खुसी हुने गर्थेँ, अहिले त सानो सानो कुराले चित्त दुखने गर्छ। #शुभ_रात्री😥😴
13
29
109
@rajbhai_artist
Raj Bhai
4 years
तेरो भाउ बढ्यो रे🙄 के म पेट्रोल हो र🤔 😂
9
9
107
@rajbhai_artist
Raj Bhai
4 years
IPO भनेको के हो🤔 सोध्न पनि लाज लागिराछ।🙈 तर, नजानेको कुरा सोध्न पाईयो नि है😊😂
12
11
108
@rajbhai_artist
Raj Bhai
4 years
सरस्वती माताले सबैलाई बिद्या दिउन्🙏 मलाई चै अलि बढी दिउन्😁 किनकि मेरो दिमागमा गोबर छ रे🙄😂
8
18
109
@rajbhai_artist
Raj Bhai
3 years
यदि जिवनमा केही पाउनु छ भने , तरिका परिवर्तन गर्नुहोस् गन्तव्य होइन । 💞शुभ बिहानी💞 🙏💞शुभ दिनको काममा💞🙏
20
26
105
@rajbhai_artist
Raj Bhai
4 years
तपाईंको एक दयालु शब्दले कसैको सम्पूर्ण दिन परिवर्तन गर्न सक्दछ।😍🙏 शुभ बिहानी🌻🌼🌷🌹 शुभ दिनको कामना😍🙏
15
12
106
@rajbhai_artist
Raj Bhai
3 years
के तपाईंलाई थाहा छ? मेरो ट्विटमा नि कुनै दिन १०० लाईक आउँथ्यो नि🤣
12
14
111
@rajbhai_artist
Raj Bhai
3 years
स्केच बनाईदिन भन्दाभन्दै एक दिन मङ्गलसुत्र बनाईदिन भन्न्छिन कि भन्ने डर लाग्छ बेलाबेला🤭😅😂
15
17
109
@rajbhai_artist
Raj Bhai
3 years
GooD morning दादा-दिज्यु😍 आज पानी परेको बल्ल उठेँ😁 अल्छी होइन है😂
11
10
107
@rajbhai_artist
Raj Bhai
3 years
आज बिहान भरी पुजा तिरै ब्यस्त भैयो😁 धेरै गुलियो खाएर झ्याप भाछु🥴😆
7
10
109
@rajbhai_artist
Raj Bhai
4 years
वास्तवमा भगवान भनेको आमा नै हुन्, आमाले बोलेको एक शब्द सुनेर सबै दुख पिडा टाढा भएको महशुस हुन्छ😊💞 💞#शुभ_बिहानी🌄💞 💞#शुभ_दिनको_कामना💞
26
27
105
@rajbhai_artist
Raj Bhai
3 years
भन्दा बिश्वास नलाग्ला(अचम्म लाग्ला) तर, मैले स्केच🎨 बनाउने कुरा मेरो घरमा कसैलाई पनि थाहा छैन।
14
12
107
@rajbhai_artist
Raj Bhai
3 years
घाम डुबेको बेला, साँझ परेको बेला तिम्रो याद आउँछ अनि कता कता मुटु बिझाउँछ ! प्रिय: भुपु माया❤️
7
17
107
@rajbhai_artist
Raj Bhai
3 years
मेरो फेक आईडी बाट… "ज्योरो आछ के गरुँ" मात्रै के भनेको थिएँ मलाई यस्तो लाग्यो कि ट्विटर चलाउने ९०% डाक्टर हुन्😋😂🤣
11
13
105
@rajbhai_artist
Raj Bhai
3 years
संधै राम्रो काम गर्दै जानुस्🤗 साथ दिनेको कमि भए पनि, इज्जत गर्नेको कमि हुने छैन।💞 💞#शुभ_बिहानी💞 💞#शुभ_दिनको_कामना💞
16
24
106
@rajbhai_artist
Raj Bhai
4 years
आफ्नो आत्मालाइ सन्तुष्ट पार्न सिक्नुस्🙏 आवश्यकता त नमरुन्जेल सम्म कहिलै पूरा हुदैन। #शुभ_बिहानि🌄☕️🌻🌺🌹 #शुभ_दिनको_कामना🤗💞🙏
22
27
104