बाटुली Profile Banner
बाटुली Profile
बाटुली

@Batu_ly

961
Followers
279
Following
190
Media
8,434
Statuses

'भाषा' शरीरको यस्तो अदृश्य अंग हो🙏🏻 जसमा व्यक्तिको पुरै व्यक्तित्व देखिन्छ😍

Joined November 2022
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Batu_ly
बाटुली
1 year
विनाकारण छोडेर जानेलाई सुन पछि फर्केर आयौ भने ढुङ्गाले हानेर मार्दिन्छु नी😠 😊😊😊😊😊
7
6
79
@Batu_ly
बाटुली
4 months
मौका मिल्यो भने सुनाउला कुनै दिन खर्चेको समय र गुमाएका चिजहरु...! ☺️☺️☺️☺️☺️
6
32
152
@Batu_ly
बाटुली
11 months
धानको चावल जस्तै रहेछ जिन्दगी पनि चिन्नेले खिर बनाउछन नचिन्नेले जाँड 😊😊😊😊😊 #शुभबिहानी☕ 🌺🙏❤️
11
30
124
@Batu_ly
बाटुली
1 year
आफ्नो यति धेरै भाउ पनि नखोज्नुस हजुर म त गरिब हुँ सधै महँगो चिज छोडिदिन्छु😔 😊😊😊😊😊 #शुभबिहानी☕ 😍😍😍
12
20
116
@Batu_ly
बाटुली
1 year
आफ्नो बिश्वास माथि भरोसा राख जिवन सोचेजस्तो सजिलो त नहोला तर हिम्मत भने पक्कै हार्ने छैन🙏🏻 😊😊😊😊😊 #शुभबिहानी☕ 😍😍😍
12
9
95
@Batu_ly
बाटुली
1 year
याद गर्नुहोस😍 मह जस्तै मीठो कुरो गर्नेहरुले माहुरिले झै डस्ने गर्दछन😔 😊😊😊😊😊 #शुभबिहानी☕ 😍😍😍
9
15
81
@Batu_ly
बाटुली
2 months
खाली कागजमा कोरिएका सबै चित्र हुदैनन जिन्दगीमा नजिकिएका सबै मित्र हुँदैनन्...! ☺️☺️☺️☺️☺️ #शुभदिन☕🙏🌺
8
15
83
@Batu_ly
बाटुली
4 months
आखिर गुनासो पनि किन गर्नु समयले भेटायो भाग्यले छुट्टायो ☺️☺️☺️☺️☺️
6
14
74
@Batu_ly
बाटुली
9 months
लाशले हो फुलमाला पाउने त जिउँदो रहुन्जेल त काँडाले हान्दा पनि मुस्कुराउने हिम्मत राख्नुपर्छ 😊😊😊😊😊 #शुभबिहानी☕
9
13
72
@Batu_ly
बाटुली
4 months
सबै कुराको सीमा हुन्छ। आवश्यकता भन्दा बढी भएसी औषधिले पनि गलत असर गर्छ...! ☺️☺️☺️☺️☺️ #शुभरात्र😴
5
16
73
@Batu_ly
बाटुली
1 year
अनुहार र शरीरको मायामा नपर्नुहोस्। आत्मा, हृदय र चरित्रको साथ प्रेम गर्नुहोस🙏🏻😍 कहिल्यै धोका पाउनु हुने छैन🌹❤️ 😊😊😊😊😊
9
10
72
@Batu_ly
बाटुली
1 year
खुब "Baby Baby" भन्दै थियो🙄 मैले पनि "हजुर अंकल" भनिदिए🤣 😊😊😊😊😊
11
11
70
@Batu_ly
बाटुली
4 months
पर्खाई पनि तब सम्म मात्र मिठो लाग्छ जब कोही आउने निस्चित हुन्छ...।❤️‍🩹 ☺️☺️☺️☺️☺️ 🙏🌺☕🌹
4
12
69
@Batu_ly
बाटुली
2 months
सम्बन्ध होस् त "प्रसाद"जस्तो भुँईमा खसेपनि टिपेर ढोगि टकट्क्याएर खान पाईयोस नाघेर अनि कुल्चेर हिड्ने हिम्मत कसैको नहोस...! ☺️☺️☺️☺️☺️ #शुभबिहानी ☕
3
12
67
@Batu_ly
बाटुली
9 months
पसिनाको महत्व बुझ्ने नारी र भविष्यको महत्व बुझ्ने पुरुष कहिल्यै धोकेबाज हुदैन ☺️☺️☺️☺️☺️ #शुभबिहानी☕ ❤️🙏🌺
6
9
63
@Batu_ly
बाटुली
2 months
सानोमा किताबको भारी बोकेर स्कुल गए जस्तो सजिलो कहाँ हुदोरहेछ र ब्यवहारको भारी बोकेर गन्तव्य सम्म पुग्नलाई...! ☺️☺️☺️☺️☺️ #जिन्दगी😍
2
13
64
@Batu_ly
बाटुली
5 months
धैर्यता राख ढिलो चाँडो मात्र हो समयले जस्तोसुकै घाउ पनि सन्चो पारी दिनेछ😍 ☺️☺️☺️☺️☺️ 🙏🌺☕❤️
3
5
60
@Batu_ly
बाटुली
1 year
भविष्य अनिश्चित छ त मृत्यु निश्चित त्यसैले बाँचुन्जेल सबैसँग दुई वचन मिठो र सत्य बोलौ😍 😊😊😊😊😊 #शुभप्रभात_शुभदिन☕☕🌞 😍😍😍😍
8
8
58
@Batu_ly
बाटुली
4 months
रुदै जन्मिनु र रुवाउॅदै जानुको बीचमा आफु हॅास्नु र अरुलाई हॅसाउनु नै जिन्दगीको गणित हो। ☺️☺️☺️☺️☺️ #शुभदिन🙏🌺
9
8
60
@Batu_ly
बाटुली
1 year
हरेक बिहान जसको याद धेरै आउँछ त्यो कुनै सपना होस या मान्छे एकदम खास हुन्छ😍 😊😊😊😊😊
3
4
58
@Batu_ly
बाटुली
11 months
यदि रिसाए भने फकाउने मान्छे नि ��ोहि छैन 😑 बस यहि चिन्ताले जबर्जस्ती खुशी हुन थालेको छु आजकल 😋 😊😊😊😊😊 #शुभबिहानी☕️
8
7
56
@Batu_ly
बाटुली
2 months
व्यवहारमा आफ्नोपन हुनुपर्छ😍 नाम मात्रको सम्बन्धले मात्र कोही आफ्नो हुँदैन...! ☺️☺️☺️☺️☺️ #शुभबिहानी☕
5
14
57
@Batu_ly
बाटुली
1 year
जिन्दगीमा को आयाे को गयो त्यो मत्लब भएन तर कस्ले जिन्दगी भरी साथ दिन्छ त्यो खास हुन्छ😍 😊😊😊😊😊
5
7
56
@Batu_ly
बाटुली
1 month
हिरा पाएपछि सुन बिर्सिने उज्यालो पाएपछि जुन बिर्सिने अनि धन कमाएपछि गुन बिर्सिनेहरु धेरै छन यहाँ...! ☺️☺️☺️☺️☺️
4
5
55
@Batu_ly
बाटुली
1 year
ख्याल राख्ने गर्नु ती मान्छेहरुको😍 जो तपाइको खुसीमा खुसी हुने गर्छन❤️ 😊😊😊😊😊 #शुभबिहानी☕ 🌺🙏🏻🌹
7
11
53
@Batu_ly
बाटुली
9 months
आजकल रातमा निन्द्रा कम अनि तिम्रो याद ज्यादा आउँछ #माया❤️ 😊😊😊😊😊 #शुभबिहानी☕ #शुभदिन🙏
8
10
50
@Batu_ly
बाटुली
8 months
मन लाग्दा मात्रै सम्झिनेहरूको भिडमा मनै बाट सम्झिनेलाई कहिल्यै गुमाउन नपरोस💗❤️ ☺️☺️☺️☺️☺️ #शुभबिहानी☕ 🌺🙏❤️🌻
10
8
52
@Batu_ly
बाटुली
1 year
यस्तै चलिराछ जिन्दगी अचेल न परिश्रमको फल मिल्या छ न कुनै समस्यालाई हल😔 😊😊😊😊😊 #शुभबिहानी☕ 🙏🏻🌺❤️🥰
14
7
54
@Batu_ly
बाटुली
1 year
संसार रङ्गिन देख्नुछ भने मुस्कुराएर हेर्नुस😍 परेलिभित्र आँसु हुदा त ऐना पनि धमिलो देखिन्छ🙂 😊😊😊😊😊 #शुभबिहानी☕ 🌹🙏🏻🌺❤️
6
7
50
@Batu_ly
बाटुली
1 year
कुनै कुराको नी त्यति घमण्ड नगर साथी🙃 एक रात यस्तो पनि आउँछ त्यसपछि कहिल्यै बिहान हुने छैन🙂 😊😊😊😊😊 #सुप्रभात🌹 🌺☕❤️ 🙏🏻😍
8
8
52
@Batu_ly
बाटुली
2 months
लक्ष्य घटाएर होइन परिश्रम बढाएर अघि बढ्नेहरुले छिटै सफलता प्राप्त गर्छन...! ☺️☺️☺️☺️☺️ #शुभबिहानी☕
6
8
50
@Batu_ly
बाटुली
1 year
खासै गतिलो रिजल्ट आरैन्छ 😔 कसैको घरमा बुहारीको सिट खाली छैन र 🤔😟🤣
8
6
49
@Batu_ly
बाटुली
6 months
यदि कोही बिहान अबेर सम्म सुत्छ भने अचम्म मान्नु पर्दैन😉 राति सपनामा टाढा टाढा पुगेको हुन सक्छ त्यसैले फर्किन ढिलो त भइहाल्छ नि🤣 ☺️☺️☺️☺️☺️ #शुभ_बिहानी🌹 🙏🌺☕❤️
10
9
51
@Batu_ly
बाटुली
1 year
स-साना सपनाले सजाउनु छ यो जिन्दगी ❤️ थोरै थोरै रङ्गले भएपनि रङ्गाउनु छ यो जिन्दगी❤️ 😊😊😊😊😊 #शुभबिहानी☕ 😍😍😍
4
9
50
@Batu_ly
बाटुली
1 year
सन्सारको सबै भन्दा ठूलो जित आफुले हारेको बेला हौसला दिने मान्छे पाउनु हो😍 😊😊😊😊😊 #शुभदिन🙏🏻🌺
3
13
49
@Batu_ly
बाटुली
11 months
मान्छेको पतनको शुरुवात तब हुन्छ जब ऊ आफ्नोलाई बर्बाद पार्न पराईको सल्लाह लिन थाल्छ 😊😊😊😊😊 🙏🌺☕❤️
7
7
51
@Batu_ly
बाटुली
1 year
दोस्रो मौका कथा र कहानीले मात्र दिन्छ जिन्दगीले होइन साथी😍 😊😊😊😊😊 #शुभबिहानी☕ #शुभदिन🔆 😍😍😍
4
8
50
@Batu_ly
बाटुली
3 months
माया मनमा होस,रिस शब्दमा होस र सम्मान दुबै मन र शब्दमा होस...!❤️ ☺️☺️☺️☺️☺️ #शुभबिहानी🌹 🙏🌺☕❤️
10
9
49
@Batu_ly
बाटुली
1 year
माफी मागिहाल्छु नी भनेर कहिल्यै गल्ती नगर्नु होस😔 किनकि पेन्सिल सँगै इरेजर त बनेको छ तर पटक पटक लेख्दै मेट्दा कापी नै च्यातिन सक्छ😍 😊😊😊😊😊😊 #शुभ_बिहानी☕ ☕☕☕😍
15
9
48
@Batu_ly
बाटुली
1 year
"आज नभए भोलि त राम्रो होला नि" हो यही आशा नै जिन्दगी रहेछ🌺 😊😊😊😊😊
3
8
48
@Batu_ly
बाटुली
4 months
स्वार्थ नमिले पछि छुटेर गएको मान्छेहरुले निस्वार्थ प्रेमको आश राख्न पक्कै पनि सुहाउँदैन...! ☺️☺️☺️☺️☺️
1
10
47
@Batu_ly
बाटुली
11 months
सपना पूरा गर्न तिर लाग्नु होस😍 सम्बन्धको त कुनै भर छैन कति बेला टुट्छ🤔 😊😊😊😊😊 #शुभबिहानी ☕ 🙏🌺❤️
8
5
48
@Batu_ly
बाटुली
1 year
दशैको लागि रातभरि दुख गरेर बैक लुटे🤪 लास्टाँ पैसा बाड्ने बेला बिउँझेछु😓🤣 😊😊😊😊😊 #शुभ__प्रभात🙏 🌺❤️🥰🌷
5
11
48
@Batu_ly
बाटुली
1 month
भाले बास्दैमा बिहानी कहाँ हुन्छ🤔 बिहानी हुनलाई सूर्य पनि त उदाउनुपर्छ...! ☺️☺️☺️☺️☺️ #शुभबिहानी☕
10
7
47
@Batu_ly
बाटुली
1 month
कसैले बेइज्जत गर्छ भने त्यसको जबाफ ईज्जतले दिनुहोस ताकि समय आएपछि उसको शिर आफै‌ झुकोस...! ☺️☺️☺️☺️☺️ #शुभबिहानी ☕🙏🌺
6
7
45
@Batu_ly
बाटुली
4 months
लेखेर बयान गर्न सकिदैन सबै किस्साहरु केहि छन जो मन देखी मनमै मात्र सिमित छन❤️ ☺️☺️☺️☺️☺️
4
9
46
@Batu_ly
बाटुली
5 months
त्यति धेरै घमण्ड नि नगर्नु जहाँ बनाएका सम्बन्ध टुटेर जान्छ अनि समाएका हात छुटेर जान्छ🌹 ☺️☺️☺️☺️☺️ #शुभ_बिहानी 🙏🌺☕❤️
5
14
43
@Batu_ly
बाटुली
9 months
तिम्ले त भुसुक्कै बिर्सियौ भन्नेहरु तिमीहरुले चै संझेर के उखाड्यौ र खै🤔🙄 न म्यासेज, न फोन कल, न मिसकल🤭 😊😊😊😊😊
7
9
45
@Batu_ly
बाटुली
5 months
नजिकिदै गएपछि थाहा हुने हो मान्छेको स्वभाव नत्र कसलाई पो थाहा हुन्छ र सुन्दर मयुरले पनि सर्प खान्छ भनेर ☺️☺️☺️☺️☺️ #शुभ_बिहानी🌹 🙏🌺☕❤️
6
7
46
@Batu_ly
बाटुली
3 months
धनी होइन खुसी बन्न सिक मूल्य होइन महत्व बुझ्न सिक अनि मात्र अमूल्य जिन्दगीको परिभाषा थाहा हुन्छ...! ☺️☺️☺️☺️☺️
3
7
45
@Batu_ly
बाटुली
8 months
रमाउने भनेको आजको दिनमा नै हो हिजो बितिसक्यो अनी भोलि नआउन पनि सक्छ ☺️☺️☺️☺️☺️ #शुभ_दिन🌻 🙏🌺☕
9
7
45
@Batu_ly
बाटुली
3 months
भकारी रितिए पछि मुसो त आउदैन घरमा स्वार्थ पूरा नहुँदा टाढिएको आफन्त र साथीभाइ सँग के गुनासो गर्नु र खै...! ☺️☺️☺️☺️☺️
6
8
44
@Batu_ly
बाटुली
1 year
कसले के के सुनाइदेला नसुने झै गर्नु😍 म बाँचेकै तिम्रै लागि मेरै भर पर्नु❤️ 😊😊😊😊😊
2
6
44
@Batu_ly
बाटुली
9 months
परिस्थिती जस्तै होस दुखलाई घटाएर अनि सुखलाई बढाएर जीन्दगी कटाउनु पर्छ ☺️☺️☺️☺️☺️
0
7
43
@Batu_ly
बाटुली
5 months
कर्म अनुसार फल पाउने हो त्यसैले काँडा दिएर फुलको आशा नगर्नु तिमी ☺️☺️☺️☺️☺️
4
8
43
@Batu_ly
बाटुली
1 month
बोकेर हिँडेको झोला जस्तै हो जिन्दगी सुरु सुरुमा हलुङ्गो लाग्छ हिँड्दै जाँदा त्यही गरुङ्गो हुँदै जान्छ...! ☺️☺️☺️☺️☺️ #शुभ__बिहानी ☕🙏🌺❤️
3
5
43
@Batu_ly
बाटुली
10 months
कायर नबन जिन्दगीले दु:ख दियो भनेर हरेक खुशीको पछाडि सयौ दु:ख लुकेको हुन्छ 😊😊😊😊😊 #शुभबिहानी☕ 🌺🙏❤️
14
6
41
@Batu_ly
बाटुली
4 months
बिहानै सिमसिम पानी परेको बेला ओछ्यानबाट नउठी झ्यालबाट बाहिर चिहाउदै सुत्नुको मज्जा बेग्लै🥰 ☺️☺️☺️☺️☺️ 🙏🌺☕❤️
5
5
40
@Batu_ly
बाटुली
1 year
* तोडिएको सम्बन्ध * बितेको समय * त्यागेका सपना अनि * टाडिएका आफन्त कहिले खास हुदैनन 😊😊😊😊😊 #शुभबिहानी☕ 🙏🏻🌻❤️
6
8
42
@Batu_ly
बाटुली
1 year
दुनियाँलाई खुशी बनाउने हैन पहिले आफ्नो जिन्दगी बनाउ 😊😊😊😊😊
1
8
41
@Batu_ly
बाटुली
9 months
सङ्गत धेरै सङ्ग गरियो तर सबैभन्दा आनन्द त एक्लै अनि मौन बस्नुमा लाग्यो😍 😊😊😊😊😊 #शुभ_रात्री😴 🌺🙏❤️
4
6
40
@Batu_ly
बाटुली
5 months
सकेसम्म महत्वपूर्ण बन्न सिक्नुस महत्वकांक्षी बन्नुभयो भने दु:खले कहिल्यै साथ छोड्नै मान्दैन 😊☺️☺️☺️☺️ #शुभबिहानी🌹 🙏🌺☕❤️
5
2
40
@Batu_ly
बाटुली
4 months
साथ सधैं त्यो मान्छेलाई दिनुस् जस्ले सबथोक सकिदा पनि भनोस् तिमी नै त हो मेरो सबथोक माया❤️ ☺️☺️☺️☺️☺️
5
4
41
@Batu_ly
बाटुली
27 days
धैर्य गर एकदिन सबै ठिक हुन्छ यदि ठिक भएन भने पनि आफै सहने बानी परिहाल्छ...! ☺️☺️☺️☺️☺️ #शुभदिन🙏🌺
6
8
43
@Batu_ly
बाटुली
3 months
प्रसाद भन्दा सस्तो‌ आजभोलि सल्लाह र सुझाव भएको छ😌 आफु संग‌ होस कि नहोस् तर‌ अरुलाई भने दिने...! ☺️☺️☺️☺️☺️ #शुभ_प्रभात🌹 🙏🌺☕️♥️
7
7
40
@Batu_ly
बाटुली
1 year
घामलाई बादलले सदाको लागि ढाक्न नसके झैँ सत्यलाई झुटको बादलले कहिल्यै छेक्न सक्दैन😍😍 😊😊😊😊😊
0
8
40
@Batu_ly
बाटुली
1 year
जित को वरिपरि हो भिड लाग्ने😍 हारको बोझ त एक्लै उठाउनु पर्छ😟 😊😊😊😊😊 #शुभबिहानी☕ 🙏🏻🌺☕❤️
10
5
39
@Batu_ly
बाटुली
1 year
कागती आयो कागती🤣
Tweet media one
15
1
38
@Batu_ly
बाटुली
4 months
पाएको कुरा गुमाउँदा त मुस्कुराएर हिँड्नुपर्छ चाहेको कुरा नपाउँदैमा किन गुनासो गर्छौ तिमी...! ☺️☺️☺️☺️☺️
1
8
39
@Batu_ly
बाटुली
10 months
न भोक छ न निन्द्रा कसलाई भन्नु धेरै नै छन चाहना कसलाई भन्नु के गरु जिन्दगीमा भनेर सोचे मात्र लागी रहन्छ चिन्ता कसलाई भन्नु 😊😊😊😊😊 #शुभरात्री😴 🌺🙏❤️
4
8
39
@Batu_ly
बाटुली
1 year
परिस्थिति अनुसार बुझिदिनेलाई आफ्नो मान्छे भनिन्छ❤️ मुड अनुसार व्यवहार र संगत गर्नेलाई होइन💔 😊😊😊😊😊 #शुभप्रभात☕ 🙏🏻🌅🌻🥰
7
1
40
@Batu_ly
बाटुली
8 months
लेखेर बयान गर्न सकिदैन सबै किस्साहरु केहि छन जो मन देखी मनमै सिमित छन ☺️☺️☺️☺️☺️
4
5
39
@Batu_ly
बाटुली
1 year
एउटा तीतो सत्य:- यहाँ कोही कसैको लागि हुँदैन जब स्वार्थ पूरा हुन्छ सबैले आफ्नो असली व्यवहार देखाउन सुरु गर्छन🙃 😊😊😊😊😊
2
5
38
@Batu_ly
बाटुली
1 year
ओइ यो कसको बुइफेन हो🤔 सम्हालेर राख त🤭 म संग DM तीर मस्किन आईराछ त🤣 😊😊😊😊😊
10
2
39
@Batu_ly
बाटुली
1 year
'भाषा' शरीरको यस्तो अदृश्य अंग हो🙏🏻 जसमा व्यक्तिको पुरै व्यक्तित्व देखिन्छ😍 😊😊😊😊😊
3
4
36
@Batu_ly
बाटुली
1 year
केहि दिन बोल्न अनि बोलाउन छोड्नु पर्छ जतिसुकै आत्मिय सम्बन्ध पनि बिस्तारै टुट्दै जान्छ 😊😊😊😊😊 #शुभ_प्रभात🌅 🙏🏻❤️☕🌻
6
4
38
@Batu_ly
बाटुली
3 months
शारीरिक सुन्दरता त एउटा भ्रम हो। सबैभन्दा सुन्दर त हजुरको बोली र व्यवहार हो जस्ले सम्बन्ध जोड्छ पनि अनि तोड्छ पनि...! ☺️☺️☺️☺️☺️ #शुभ_साँझ
6
5
38
@Batu_ly
बाटुली
11 months
हिजो आज नत समय ठिक छ नत भाग्य दुवै खराब तरिकाले आफु खुसी चल्दैछ 😊😊😊😊😊 #शुभबिहानी☕
10
5
39
@Batu_ly
बाटुली
4 months
सम्झी दिए पनि हुन्छ मलाई, बिर्सिदिए पनि हुन्छ त्यही गर तिमिलाइ जसो गर्दा सजिलो हुन्छ...! ☺️☺️☺️☺️☺️
4
6
39
@Batu_ly
बाटुली
6 months
परिवर्तन संसारको नियम हो! कहिले आदत बद्लिन्छ, कहिले हालत बदलिन्छ र यसरि नै एकदिन जिन्दगी पनि बदलिन्छ😍 ☺️☺️☺️☺️☺️ 🙏🌺☕❤️
5
7
37
@Batu_ly
बाटुली
1 year
न कसैको call आउछ न कसैको SMS हैन मैले मोबाइल चलाएको हो कि क्याल्कुलेटर 🤔🤣 😊😊😊😊😊
8
7
39
@Batu_ly
बाटुली
10 months
हिजो बेलुकी एउटालाई सोधेको तिमिलाइ निन्द्रा प्यारो कि म???? . . . अहिले बल्ल बल्ल Reply आयो म प्यारो अरे😍🤣 😊😊😊😊😊 #शुभदिन🙏🌺
13
4
39
@Batu_ly
बाटुली
8 months
आफ्नो महत्त्व आफैले बुझ्ने हो अरुले त स्वार्थ र समय कटाउने बाहानाले तारिफको फुल चढाई दिन्छन ☺️☺️☺️☺️☺️ 🙏🌺☕😍
7
7
37
@Batu_ly
बाटुली
8 months
बुझेर कहाँ सकिन्छ र जिन्दगी जति बुझ्न खोज्यो त्यति नै गहिरो हुँदै जान्छ जिन्दगी आखिर एक दिन गन्तव्यमा नपुग्दै सकिन्छ जिन्दगी ☺️☺️☺️☺️☺️ #शुभबिहानी☕ #शुभदिन🙏🌺 😍🌻😍
6
2
38
@Batu_ly
बाटुली
4 months
दुनियाँको जुनसुकै हार्डवेयर पसलमा जाउ टुटेको बिश्वास जोड्ने न कुनै स्क्रु पाइन्छ न त कुनै गुद ☺️☺️☺️☺️☺️ #शुभदिन🙏🌺
2
4
38
@Batu_ly
बाटुली
1 month
जरुरी ठान्दिन आफूलाई साबित गरु जसले जानेको छ उसले मानेको छ...! ☺️☺️☺️☺️☺️ #बात_खत्तम☝️
5
8
38
@Batu_ly
बाटुली
1 year
ओठमा मौनता मनमा हजारौ सवाल अनि शुन्यतामा एक्लो यो जिन्दगी😌 😊😊😊😊😊
4
6
36
@Batu_ly
बाटुली
9 months
वचन होइन व्यवहार राम्रो होस बितेको समय होइन आउने समय राम्रो होस सजावटको लागि त बजार मा अनगिन्ती सामान पाइन्छ त्यसैले चित्र होइन चरित्र राम्रो होस ☺️☺️☺️☺️☺️
5
8
37
@Batu_ly
बाटुली
1 year
धेरै होइन कोही एक होस😍 जो हर दुखसुखमा सधै साथ होस❤️ 😊😊😊😊😊
3
5
35
@Batu_ly
बाटुली
10 months
कतिपय कुराहरु महसूस मात्र गर्न सकिन्छ न त लेख्न सकिन्छ न त बोल्न नै सकिन्छ 😊😊😊😊😊
4
4
37
@Batu_ly
बाटुली
4 months
जस्तो भए नी हिजो बित्यो आज गार्हो छ चल्नै पर्छ भोलि झन गार्हो हुन्छ सहनै पर्छ पर्सी त सुन्दर छ पर्खनै पर्छ...। ☺️☺️☺️☺️☺️ #शुभबिहानी🌅 🙏🌺☕❤️
7
6
37
@Batu_ly
बाटुली
1 year
जीवनमा सबै कुरा भुल्न सकिएला तर आफुलाई बिना कारण बारम्बार अपमान गर्ने मान्छेलाई कहिल्यै भुल्न सकिदैन😔 😊😊😊😊😊
1
4
36
@Batu_ly
बाटुली
1 year
कसैको लागि रोएर के नै हुनेरैछ र अन्त्यमा टाउको दुख्ने र आँखा सुन्निने आफ्नै हो 😊😊😊😊😊
6
4
37
@Batu_ly
बाटुली
1 year
बुझि सकेकि छु मैले बिना फाईदा कोहि नजिक र आफ्नाे हुदैन 😊😊😊😊😊 #शुभबिहानी☕ #शुभदिन🙏🌺
5
7
36
@Batu_ly
बाटुली
1 year
किनारा नभेटिए पनि केही छैन😔 तर आफु तैरिन अरूलाई डुबाउने काम नगर्नुस😍 😊😊😊😊😊 #शुभबिहानी ☕ #शुभदिन 🔆 😍😍😍
6
5
36
@Batu_ly
बाटुली
3 months
आफ्नो भाग्य आफै चम्काउने हो खुट्टा तान्ने र कुरा काट्ने त हजारौं भेटिन्छन् 🙄 ☺️☺️☺️☺️☺️
3
5
36
@Batu_ly
बाटुली
1 year
कास सम्बन्ध नि चिया जस्तै हुन्थ्यो भने ☕️ मौसम जस्तोसुकै भए पनि चाहत हट्ने थिएन मन घट्ने थिएन।❤️ 😊😊😊😊😊 #शुभबिहानी☕
4
7
35
@Batu_ly
बाटुली
1 year
राँको लियर आउने त मुर्दा जलाउनेहरुले हो👍 यहाँ जिउँदा जलाउनेहरुले त आफ्नोपन माया लियर आउँछन😔 😊😊😊😊😊 #शुभरात्री😴 😍😍😍
4
7
34
@Batu_ly
बाटुली
1 year
मुस्कुराउनु मेरो आदत हो😊 जिन्दगी त म सँग पनि रिसाएको छ 😔 😊😍😊
1
4
35
@Batu_ly
बाटुली
2 months
Happy Janmashtami🙏🌺
Tweet media one
6
5
32