Milan Jagari Kshetri Profile Banner
Milan Jagari Kshetri Profile
Milan Jagari Kshetri

@jagarimilan5

2,646
Followers
3,201
Following
639
Media
2,500
Statuses

निष्पक्ष, अनि स्वतन्त्र एक नेपाली युवा !!🇳🇵🇳🇵

बझाङ्ग
Joined December 2023
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@jagarimilan5
Milan Jagari Kshetri
9 days
भ्यु टावर ठड्याएर तिम्रो तालु हेर्ने पैसाले यता पुल बनाइदिए हुन्थ्यो कि लुटेरा,, @kpsharmaoli
15
88
524
@jagarimilan5
Milan Jagari Kshetri
24 days
शुर्मा सरोबर शुर्मा देवीको पूजा गर्न पहिलोपटक जाने दर्शालुले यसरी अनुहार नदेखिने गरेर छोपेर जाने चलन छ ।। सुदुर पश्चिम दार्चुला,,
13
72
441
@jagarimilan5
Milan Jagari Kshetri
2 months
2 दिन अगाडी बिश्व प्रकाशले गिरि बन्धु भन्थे हेर त आज के पि कै टांङ मुनि तिम्रो लाजनिती थुक्क।। @thapagk @kpsharmaoli @NepaliCongress
11
40
203
@jagarimilan5
Milan Jagari Kshetri
2 months
केपीले अब यहाँ एउटा भ्युटावर वनाउछ!! @kpsharmaoli @realpbhattarai
11
44
202
@jagarimilan5
Milan Jagari Kshetri
2 months
दामी गित आएछ त 😂😂😂 #everyonehighlightsfollowers2024
5
37
143
@jagarimilan5
Milan Jagari Kshetri
18 days
84 को चुनाब मा नेताहरुलाई यस्तै उपहार दिनुपर्छ, प्रत्येक गाउँ गाउँ मा ।।
8
20
124
@jagarimilan5
Milan Jagari Kshetri
2 months
यो पनौतीको भाषण मा आपत्ति छैन आपत्ति त यसको कुरा सुन्ने र ताली बजाउने भेडा च्याङ्ग्रा गँड्यौलाहरू प्रति छ । 😢 @realpbhattarai @kpsharmaoli
17
29
100
@jagarimilan5
Milan Jagari Kshetri
2 months
सरकारी अनुदान को बाख्रा सबै बेचि खाइस , एम. सि. सि. पास गरि खाइस, भएका उद्योग बेचि खाईस, अब देशै बेचेर खा 😂😂😂
7
24
88
@jagarimilan5
Milan Jagari Kshetri
5 months
बाउको बिर्ता सम्झेर सदियौं देखी देश लुटिरहेका धमिरा कांग्रेसीहरू सुन कान खोलेर।। @NepaliCongress @SherBDeuba @thapagk @paudelpradipNC @ShekharKoirala4 @DrPSMahat @party_swatantra @hamrorabi @SwarnimWagle @mpharidhakal @DrTosimakarki @Himalayabiraj
7
18
80
@jagarimilan5
Milan Jagari Kshetri
1 month
कसो मानेई सुवा मेरा पहाडको चलन।।
1
5
74
@jagarimilan5
Milan Jagari Kshetri
5 months
सुन ए भतुवा लुटेरा कांग्रेसीहरू कत्ति भ्यां भ्यां गरेको.... @Nepalicongr @NepaliCongress @nepaliCongress8 @thapagk @Mission__PM @paudelpradipNC @DrPSMahat @KaaloCongress @party_swatantra
10
16
65
@jagarimilan5
Milan Jagari Kshetri
5 months
नडराउनुहोस् नबिराउनुस् रबि दाई नेपाल आमाको महान छोरो हुनुहुन्छ। दिक्कै लागीसक्यो कांग्रेस कम्युनिष्ट देखेर मनमोहन अनि बिपी को नाम बेचेर ब्याज खाँदै छन नालायकहरु।। @hamrorabi @SwarnimWagle @party_swatantra
7
12
57
@jagarimilan5
Milan Jagari Kshetri
1 month
मैले नेता लाई गाली गर्न छोडिसके गरे पनि आफै(जनतालाई) गर्छु । हो मै ठिक नभएर देश बिग्रेको हो😆
0
6
52
@jagarimilan5
Milan Jagari Kshetri
1 month
नेताको जीन्दगी फेरीदा _जनताको जीन्दगी फेरीनु पर्दैन ?? घतलाग्दो कुरा !! @kpsharmaoli @SherBDeuba @cmprachanda
1
9
52
@jagarimilan5
Milan Jagari Kshetri
2 months
सारै याद आयो घर अनि त्यो बालापन!! 💝❤
2
6
48
@jagarimilan5
Milan Jagari Kshetri
26 days
आफ्नो आमाको मृत्यु पछि, आमाको समाधि नजिकै गएर आमालाई पुकार्दै !!🥺😢 कारूणिक दृश्य
3
5
45
@jagarimilan5
Milan Jagari Kshetri
5 months
ल्याम मासु भात खाने हो भोट चै भाइले जसरी नै घण्टीमै हाल्ने हो। कम्ता बाठा छन अहिलेका युवाहरू🤗🤗 @party_swatantra @hamrorabi
3
11
43
@jagarimilan5
Milan Jagari Kshetri
1 month
हाम्रो वास्तविकता ! धेरै मायाँ अनि सम्झना आमा बुवा ।।।
0
2
28
@jagarimilan5
Milan Jagari Kshetri
5 months
जित्न त घण्टीले बहुमतले जित्यो अब यो मत मतपेटिकामा खस्न मात्रै आतुर छ।। @hamrorabi @party_swatantra @hark_sampang @thapagk @NepaliCongress
2
2
27
@jagarimilan5
Milan Jagari Kshetri
5 months
बाउको बिर्ता सम्झेर सदियौं देखी देश लुटिरहेका धमिरा कांग्रेसीहरू सुन कान खोलेर।। @NepaliCongress @SherBDeuba @thapagk @paudelpradipNC @ShekharKoirala4 @DrPSMahat @party_swatantra @hamrorabi @SwarnimWagle @mpharidhakal @DrTosimakarki @Himalayabiraj
4
1
28
@jagarimilan5
Milan Jagari Kshetri
29 days
सत्य युग मा 👇️ देवता र दानव बेग्लाबेग्लै लोक मा बस्दथे …! त्रेता युग मा 👇️ एकै लोकमा बस्न थाले …! द्धापर युग मा 👇️ एउटै परिवार मा बस्न थाले …! कलियुग मा 👇️ एउटै शरीरमा बस्न थाले …! 🙏☕️💐💞 #शुभदिन_सम्पुर्णमा
0
4
24
@jagarimilan5
Milan Jagari Kshetri
29 days
रित्तो बोरामा परिवारको खुसी भरेर ल्याउने सपना बोकेर हिँडेको एक यात्री एरपोर्टमा !! 😢
0
1
23
@jagarimilan5
Milan Jagari Kshetri
5 months
म्याद गुज्रिएका केही भष्टाचारी अपराधी तस्कर हत्यारा बलत्कारी लुटेरा भाइरस हरुको झुण्ड हरु बाहेक आम नेपाली जनताका मसिहा हुन रबि दाई आम जन जनका आशाका दियो हुन रबि दाई।। @hamrorabi @party_swatantra @Himalayabiraj @SwarnimWagle #RSP
3
10
23
@jagarimilan5
Milan Jagari Kshetri
1 month
देश बिगार्ने बनाउने नेता र नागरिकको हात हुन्छ। देश लुटाउन भेडे कार्यकर्ताको साथ हुन्छ। जनतालाई एकदिन छैन चयनको श्वास फेर्न सरकारी निकायमा जाँदा करैकरको खात हुन्छ। बर्षातको बाढी पैरो कति ,चुहिदैछ झुपडी घर कामै नगरी निदाउनीलाई त दिनपनि रात हुन्छ। #शुभ_सपनी
1
3
21
@jagarimilan5
Milan Jagari Kshetri
6 months
चुनौती आफैले उठाउनु पर्छ साथि 🌹 अरुले उठाउने भनेको त औला हो ! ! #शुभ_दिनशुभबिहानी ☕️🌿🌷🙏
3
7
22
@jagarimilan5
Milan Jagari Kshetri
5 months
इलाम घण्टीमय बन्दै 🔔 @MilanLimbu_RSP @party_swatantra
0
6
22
@jagarimilan5
Milan Jagari Kshetri
2 months
"गल्ती त मेरै थियो, नुन खुर्सानीको सहरमा मैले घाउ देखाए छुं!! साईग्रेस 💝
1
2
21
@jagarimilan5
Milan Jagari Kshetri
2 months
उ बेलाको हाम्रो देश अहिलेको एकादेश!!
0
6
22
@jagarimilan5
Milan Jagari Kshetri
5 months
कान खोलेर सुन ए कांग्रेसीहरू अझै लाज बाकि छ र तिमिहरूमा ।। @Nepalicongr @Nepalicongressu @nepaliCongress8 @thapagk @party_swatantra @hamrorabi @SwarnimWagle
0
6
22
@jagarimilan5
Milan Jagari Kshetri
6 months
Heart touching says ❣️
1
0
21
@jagarimilan5
Milan Jagari Kshetri
2 months
आहा कत्ति राम्रो मानवता नैतिकता र नेपाली संस्कार झल्काउने शिक्षा सहितको सन्देशमुलक भिडियो !!💔🙏 सबै नेपालीहरुले हेर्नैपर्ने अनि सिक्नैपर्ने !!
0
3
21
@jagarimilan5
Milan Jagari Kshetri
6 months
यो हो नि नेतृत्वको जिम्मेवारी बिद्यार्थी भाइबहिनीहरूलाई हौसला दिनुहुदै मा : शिक्षा मन्त्री @SumanaShrestha ज्यु।।
0
0
20
@jagarimilan5
Milan Jagari Kshetri
4 months
देशै रबिमय भयो, यता फर्के रबी उता फर्के रबी । जस्को मुखमा नी रबी । दुनियाको निद हराम गर्दीने रबी दाई । 🙏🙏
Tweet media one
0
4
19
@jagarimilan5
Milan Jagari Kshetri
1 month
तीतो यथार्थ ! ठेस... ढुंगाले कम, आफ्ना मान्छेले धेरैले लगाउंने गर्छन। #शुभबिहानी
2
3
20
@jagarimilan5
Milan Jagari Kshetri
5 months
रबि क्रेज ईलाम 2।। @hamrorabi @hark_sampang @thapagk @party_swatantra
0
6
17
@jagarimilan5
Milan Jagari Kshetri
28 days
हिजो म सँग प्रमाण छ भन्नू भो, आज 'रमेश लेखक'सँग छ भन्नू हुन्छ, भोलि 'शेर बहादुर'जीलाई देखाउनु होला, पर्सी 'मोदी'लाई देखाउनु होला, निकोपर्सी 'जो बाइडन'लाई देखाउनु होला प्रमाण पाउँ महामन्त्री ज्यु, रवि लामिछाने आफैले फारम भरेर पोखराको सूर्यदर्शन सहकारीबाट ऋण लिएको प्रमाण! @thapagk
0
9
19
@jagarimilan5
Milan Jagari Kshetri
2 months
हामी नेपालीहरुको लागी तितो सत्य!! सुनौ ल एकचोटी।।
1
6
19
@jagarimilan5
Milan Jagari Kshetri
5 months
@Kalpana9133 @AcharyaSarmila धर्तीका बोझहरूलाई...
1
2
18
@jagarimilan5
Milan Jagari Kshetri
3 months
नियत सहि र मन सफा हुनुपर्छ, मान्छे राम्रो अनि नराम्रो भन्ने कुरा अनुहारले होईन व्यवहारले देखाउँछ ।
0
4
18
@jagarimilan5
Milan Jagari Kshetri
2 months
@Bhandarinirmal5 गाउँ पसी झारफुक (झांक्री) गरेको हेर्न मन छ देशकै डुङ्डुङ्ती गन्हाउने फोहोर यो @Jhakri_didi यो महाधिवेशन बाट सफाया गर्नुहोला।।
2
0
18
@jagarimilan5
Milan Jagari Kshetri
2 months
"आमा बुवा" को ऋण कसरी तीर्ण सक्छ आज को युवा पीढ़ी।।
Tweet media one
1
2
17
@jagarimilan5
Milan Jagari Kshetri
2 months
अर्मो,पर्मो गाउँले जीवन !!
0
1
17
@jagarimilan5
Milan Jagari Kshetri
3 months
एउटा बेग्लै संसारको खोजिमा छु जस्को सुरुवात,मेरो मुस्कान बाट होस अनि अन्त्य पनि मै बाट।❤️🌸 #शुभरात्रि
0
4
17
@jagarimilan5
Milan Jagari Kshetri
26 days
जसले नि बनायो सत्य अनि यथार्थ बनायो अपराधीहरूको सम्राटले‌ न्याय दिन्छ रे छ्या !!
1
4
17
@jagarimilan5
Milan Jagari Kshetri
6 months
She :- ओहो! कति हेन्डसम तिमी , कता बस्छौ? Me:- धन्यवाद , म अहिले जापान तिर बस्छु। She:- सुन न, I Love you♥️♥️♥️, मसँग बिहे गरेर मलाई जापान लैजाऊ न । Me:- सरी, अटो करेक्सनले जापान बनाई दिएछ। खासमा म कपन तिर बस्छु। Blocked😀😀
2
3
16
@jagarimilan5
Milan Jagari Kshetri
2 months
कुरो चाहिँ एकदमै सत्य सान्दर्भिक अनि सारै चित्तबुझ्दो गर्यो है भट्टराई कृष्णले।। @kpsharmaoli @KulmanGhising
0
4
16
@jagarimilan5
Milan Jagari Kshetri
2 months
आहा बा को अर्ती पुर्ती सार्है राम्रो लाग्यो!!
0
5
15
@jagarimilan5
Milan Jagari Kshetri
1 month
"हरेला ताउले" झर्ना बाजुरा!!
1
1
15
@jagarimilan5
Milan Jagari Kshetri
2 months
जताततै भारी बर्षा सम्भावित जोखिमबाट बचौं चाबहिलको अबस्था!!
Tweet media one
Tweet media two
0
1
15
@jagarimilan5
Milan Jagari Kshetri
6 months
अलिअस्ति आरजु राणा दिल्ली उडिन्, आज विनोद चौधरी श्रीलंका उडे। पापको घडा बिस्तारै फुट्दैछ, देश लुट्नेहरुको भागाभाग छ, नेपाल आमा खुसी छिन्। #Rsp
0
5
13
@jagarimilan5
Milan Jagari Kshetri
6 months
कांग्रेसका युवा नेताहरूसंग जवाफ छ ? बोल्नसक्नुहुन्छ ? @thapagk
Tweet media one
1
6
13
@jagarimilan5
Milan Jagari Kshetri
5 months
नेपाली आमाहरूले आफ्ना सन्तानलाई बिस्वास गर्छन् गर्दैनन् थाहा छैन तर रबि दाई लाई आँखा बन्द गरेरै बिश्वास गर्छन यो विश्वासलाई अझै गाढा बउनुहोला @hamrorabi रबि दाई।। निराशा नबनाउनुहोला।। @NepaliCongress @thapagk @hark_sampang @party_swatantra
0
2
13
@jagarimilan5
Milan Jagari Kshetri
13 days
समयले अझै धेरै कुरा सिकाउनै बाँकी छ, केहिछिन पर्ख न, अझै जिन्दगीमा निखार आउनै बाँकी छ ! म भर्खर आरनमा पुगेको काचो फलाम हुँ, चोट खान बाँकी छ, आकार पाउनै बाँकी छ ..!!
0
1
13
@jagarimilan5
Milan Jagari Kshetri
2 months
न बिकास गर्ने ढंग छ, न राम्रो योग्यता छ, न‌अरूले राम्रो गरेको देख्न नै सक्छ, न आफु गर्छ न अरूलाई गर्न दिन्छ, खाली उखान सुनायो, जनतालाई बेबकुफ, उल्लु बनायो, ठ्याक्कै दिमाग खुस्केर नांगो बिजुलीको तारमा डिड्ने नुवाकोटे माईला जस्तै छ।। @kpsharmaoli @realpbhattarai @ncpnep @umlcpn
Tweet media one
2
3
12
@jagarimilan5
Milan Jagari Kshetri
4 months
खसी बजारमा बाख्री हरु को हल्ला! बोकाको पर्खाईमा छटपट्टी गर्दै? 🤣🤣🤣 @Nepalicongr @NepaliCongress @thapagk @Mission__PM @paudelpradipNC
0
4
13
@jagarimilan5
Milan Jagari Kshetri
5 months
धरान का मेयर काङ्ग्रेस ,माओवादी र एमाले ले देश लुटेर, भ्रष्टाचार गरेर खादा पनि चुईक्क केही नबोल्ने ले अहिले काम पाएनछन कि के हो खाली रास्वपा र रबि को बिरुद्ध एकोहोरो बोलेको छ बोलेको छ त? @hark_sampang
Tweet media one
0
1
13
@jagarimilan5
Milan Jagari Kshetri
18 days
जानू त छ, मन रूदारुदै नि एक दिन बिदेश मै😥🥀
0
1
13
@jagarimilan5
Milan Jagari Kshetri
4 months
अहिले नेपालको धमाकेदार KGF @hamrorabi @rasti
1
3
12
@jagarimilan5
Milan Jagari Kshetri
6 months
किस्ता किस्तामै भए पनि तिरौला नि "आमा" हजुरलाई गरेको ब्यबहार अनि लगाएका तीं बचनहरुको जवाफ,,, समय आउन त देऊ,याद छ मलाई तीं मनै रूवाउने गरी गरेको ब्यबहार अनि मुटु पोल्नेगरी बोलेका शब्दहरूको अनुहार,,
Tweet media one
1
2
13
@jagarimilan5
Milan Jagari Kshetri
2 months
इनिहरु ३ जना नेपालको राजनीतिका अभिसाप कलंक, बिष नै भए, आज गिरिबंधुको नाममा "ग" उच्चारण गर्न हिम्मत छैन इनी छद्मभेसी दुइजिब्रे,दुइमुखे, दोगलापंथी अभिसापहरु संग सत्ताको मोल मोलाइमा बिपी कोइरालाको जय नेपाललाइ कम्युनिस्टको लाल सलाममा बिसर्जन गरेका छन I @thapagk @bishwaprakash77
0
6
11
@jagarimilan5
Milan Jagari Kshetri
2 months
पम्पड @kpsharmaoli @realpbhattarai दाजुको बा, को बुर्च खलिफा रे देशको ढुकुटी सत्यानास।।
1
4
13
@jagarimilan5
Milan Jagari Kshetri
2 months
आमाको सुर्के थैली भन्दा ठुलाे कुनै विश्वबैंक छैन!!💝🌎
0
2
12
@jagarimilan5
Milan Jagari Kshetri
6 months
यो हो नि नेतृत्वको जिम्मेवारी बिद्यार्थी भाइबहिनीहरूलाई हौसला दिँदै मा: शिक्षा मन्त्री @SumanaShrestha ज्यु।। @party_swatantra @Daadaghare
@SumanaShrestha
Sumana
6 months
आउँदो एसईई परिक्षाका लागि सबै विद्यार्थी भाइ बहिनीहरुलाई शुभकामना!
103
163
2K
0
2
12
@jagarimilan5
Milan Jagari Kshetri
1 month
आजकाल दाजुभाइमा घरझगडा हुन्छ, पानी बाराबार हुन्छ, हेर्नुस् त पहिलेका दाजुभाइको मायाँ हाम्रो समाज कहाँतिर जाँदैछ भन्ने सन्देश यहाँबाट थाहा हुन्छ।। "मनै मन्त्रमुग्ध बनायो दाजुभाइको मायाँले"
1
1
12
@jagarimilan5
Milan Jagari Kshetri
6 months
यी कांग्रेसीहरूको सक्किने बेलाको छटपटाहट सारै उदेकलाग्दो छ अब कांग्रेस लुटेराहरुको झुण्ड त सक्किन्छ सक्किन्छ। तपाईं देश र जनताको हितमा काम गर्नुहोस् @hamrorabi दाई यीं देशका अभिसाप हरूको टाउकोमा 84 मा जनताले घण्टी बजाउने छन।। @party_swatantra @NepaliCongress @thapagk @paudelpr
@hamrorabi
Rabi Lamichhane
6 months
प्रिय नेपाली कांग्रेसका नेताज्युहरुमा मेरो नमस्कार । आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दैछु। तपाईंको पार्टीले म माथी कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ। म तीनको जवाफ सदनमा उभिएर दिन चाहन्थें। तर तपाईहरुले प्रधानमन्त्रीको जवाफ
470
260
2K
0
6
12
@jagarimilan5
Milan Jagari Kshetri
2 months
नेपाली युवाहरूको यथार्थता !!
0
0
12
@jagarimilan5
Milan Jagari Kshetri
2 months
गफाडी पनौती बुढाले खाको कसम सुन ए बा का नाजायज पुत्रहरू। @kpsharmaoli @realpbhattarai
0
5
11
@jagarimilan5
Milan Jagari Kshetri
3 months
त्यो दुर्गम को बाटो ,अस्पताल ,स्कुल बनाउन कति बजेट परो ? त्यो पिछडिएको बस्ती उकास्न कति बजेट परो ? किसान का दुख सम्बोधन गर्न कति परो ? नेतृत्व लाई सोध्ने आँट छ कार्यकर्ता मा ? हो त्यही भएर सामाजिक सञ्जालमा खेँस खेँस नगरम ले भन्छु म !
0
3
12
@jagarimilan5
Milan Jagari Kshetri
2 months
आफु जस्तो छौ, संसार पनि त्यस्तै देखिन्छ । भनिन्छ नि, दोष सृष्टिको होइन- हेर्ने दृष्टिको हुन्छ । #शुभ_रात्रि
1
2
12
@jagarimilan5
Milan Jagari Kshetri
6 months
अलिकती पनि नडग्मगाउनु होला रबि दाइ, सारा जनताहरु तपाइँको साथमा छन। स्यालहरुको झुण्डमा एउटै सिह काफी हुन्छ।।
0
0
12
@jagarimilan5
Milan Jagari Kshetri
2 months
हे एमाले र केपि ओलिका झोले र हनुमान झ्यांक्ने हो उहाँले केपी ओलि जस्तो दुई चार जना जन्म लिनु पर्छ भनेको छ कि मेयर बालेन जस्तो दुई चार जना जन्म लिनु पर्छ भनेको छ !! जनताका कुरा सुन्ने गर हनुमान र दासहरु ।। @kpsharmaoli @realpbhattarai
0
2
12
@jagarimilan5
Milan Jagari Kshetri
6 months
यस्ता नैतिकहिनहरुले रास्वपालाई नैतिकताको पाठ पढाउने अनैतिकता कहा बाट आउछ कमरेट @bishwaprakash77 ? @Daadaghare @party_swatantra @rabidaai
1
6
12
@jagarimilan5
Milan Jagari Kshetri
2 months
ल अब यहाँ नाम लिएका जति सबैलाई छानबिन गरेर कानुनी दायरामा ल्याउनुपर्‍यो महाठगमन्त्री @thapagk मटनकाजी ज्यु !! @SherBDeuba @NepaliCongress @Nepalicongressu @nepaliCongress8 @kpsharmaoli
1
10
11
@jagarimilan5
Milan Jagari Kshetri
14 days
सरकार यहि हो नागरिक स्वतन्त्रता? तिमिलाई महाराज र महारानीको जय मात्र भनिदिनु पर्ने हो? तिम्रा बिरुद्ध लेख्न र बोल्नै नहुने हो? यो के राणा शासन हो ? @SherBDeuba @kpsharmaoli
Tweet media one
0
2
12
@jagarimilan5
Milan Jagari Kshetri
3 months
ऐन महरको नाम लिएर यिनी किन रुदैछिन? के का लागि रुदैछिन? किन आफ्नो मृत्युको कारण एमाले पार्टिले लिनुपर्छ भन्दैछिन? पुरै भिडियो हेर्दा पनि मैले कारण बुझ्न सकिन...🙂
0
5
12
@jagarimilan5
Milan Jagari Kshetri
1 month
गोठालो जीवन लेकतिर।।
0
1
11
@jagarimilan5
Milan Jagari Kshetri
6 months
माैरीको फूलमा झिँगाको फोहरमा नजर पर्छ । केहीलाई त यसमा संस्कारको पनि असर पर्छ । बुझ्नुस् राम्राले राम्रै सोच्छन् भने नराम्राले नराम्रै, सोचाइ त सोच्नेको औकात र नियतमा भर पर्छ । #जय_होस्
0
3
11
@jagarimilan5
Milan Jagari Kshetri
2 months
सत्य यहि हो!! @kpsharmaoli
0
3
11
@jagarimilan5
Milan Jagari Kshetri
2 months
जति धेरै संघर्ष र कठिन परिस्थितिहरू तपाईंले पार गर्नुभयो, त्यति नै धेरै युद्ध संग लड्न सक्ने शक्ति सामर्थ्य तपाईंमा निर्माण हुन्छ !!
0
1
9
@jagarimilan5
Milan Jagari Kshetri
27 days
स्वामी जुकोट बाजुरा।।
0
4
11
@jagarimilan5
Milan Jagari Kshetri
3 months
तिम्ले जित्न को लागि पनि त कोहि हार्नै पर्छ 😊 हार्दै नहार्ने भए फेरि जित कसरी हुन्छ ? जिन्दगी हो जित या हार दुबै स्वीकार्न तयार हुनु पर्छ 🧡 #शुभबिहानी
0
3
11
@jagarimilan5
Milan Jagari Kshetri
4 months
नदीको पानी शान्त छ भन्दैमा उस्को गहिराई सँग कहिल्लै मजाक नगर्नु ॥ #शुभरात्री 😊♥️🌙
0
2
11
@jagarimilan5
Milan Jagari Kshetri
3 months
मान्छे सम्पति हेर्छन म ईज्जत हेर्छु , मान्छे मन्जिल हेर्छन म बाटो हेर्छु , मान्छे साथी बनाउछन सम्बन्ध जोड्छन म सम्बन्ध बचाई राख्छु साथीको कर्तव्य निभाउ छु तेसैले त आज एक्लो छु
0
2
10
@jagarimilan5
Milan Jagari Kshetri
2 months
निशब्द..
0
1
10
@jagarimilan5
Milan Jagari Kshetri
5 months
प्रमाणित भ्रष्टाचारीको सालिक करदाता नागरिकको पैसाले निर्माण। यो भन्दा अराजकता र नागरिकविरूद्धको अपराध अरू के हुन्छ? @NepaliCongress
Tweet media one
0
6
11
@jagarimilan5
Milan Jagari Kshetri
1 month
गाउँले परिवेश गाउँले संस्कार।।
0
0
10
@jagarimilan5
Milan Jagari Kshetri
3 months
🙏🙏🙏
1
0
10
@jagarimilan5
Milan Jagari Kshetri
6 months
गिर्जाले रोपेको बटवृक्ष हलक्क हुर्केको छ , आजको भ्रष्टचार , अनियमितता , नातावाद, सरकारी संयन्त्रको राजनीतिकरण र अव्यबस्था उनैको देन होI
0
2
9
@jagarimilan5
Milan Jagari Kshetri
2 months
आहा ! मनै मोहित बनाउने नानीको नानीको नृत्य।।
0
0
9
@jagarimilan5
Milan Jagari Kshetri
5 months
हदभन्दा ज्यादा कदर गर्नु, हदभन्दा ज्यादा माया गर्नु,हदभन्दा ज्यादा आशा गर्नु अनि हदभन्दा ज्यादा भरोसा गर्नु आफैमा पछुताउनु हो ।।
1
2
10
@jagarimilan5
Milan Jagari Kshetri
4 months
मन शुद्द छ, कर्म सहि छ र संकल्प दृढ छ भने सोचेको कुरा अवश्य पुग्छ 🌺 #खुशीमन😇
0
5
10
@jagarimilan5
Milan Jagari Kshetri
6 months
घाँटीमा तरवार छ, रेटिन सक्छ... छिन् भरमै अस्तित्व मेटिन सक्छ.. दोषी खोज्न किन टाढा जानुहुन्छ; दिलको केस हो,दिलैमा भेटिन सक्छ!
0
4
10
@jagarimilan5
Milan Jagari Kshetri
5 months
देश लुट्ने सर्टीफाइड लुटेरा,भ्रस्टाचारी खुम बहादुर खड्काको सालीक बनाएर हिड्ने नैतिकहिन गगन थापा "ठगने" लाइ अरुलाई नैतिकताको पाठ पढाउने अनैतिकतता कहाबाट आउछ हो ? कसैले इनको झोलीमा थोरै लाज,थोरै घिन,थोरै सरम,थोरै इन नैतिकहिनको झोलीमा हालिदिनु @thapagk
@Daadaghare
डाँडाघरे
5 months
देश लुट्ने सर्टीफाइड लुटेरा,भ्रस्टाचारी खुम बहादुर खड्काको सालीक बनाएर हिड्ने नैतिकहिन गगन थापा "ठगने" लाइ अरुलाई नैतिकताको पाठ पढाउने अनैतिकतता कहाबाट आउछ हो ? कसैले इनको झोलीमा थोरै लाज,थोरै घिन,थोरै सरम,थोरै इन नैतिकहिनको झोलीमा हालिदिनु @thapagk
Tweet media one
12
32
91
1
4
10
@jagarimilan5
Milan Jagari Kshetri
6 months
आदरणीय दाजु @thapagk ले कसरी पठाउनु हुन्छ नेपालका गोप्य सुचनाहरु अमेरिका (प्रमाण सहित) यति सम्म त सम्बन्धित देशका एजेन्टले पनी गर्दैनन हो I {केही पुरानो तर पढ्नै पर्ने रिपोर्ट}
1
4
10
@jagarimilan5
Milan Jagari Kshetri
5 months
पानी पर्यो, हावाहुरी चल्न थाल्यो; गड्याङ गुडुङ्ग पनि गर्न थाल्यो! कतै नानीका बा ले उथलपुथल त पारेनन् नि देशाँ ?! 🤔😱😱
0
2
9
@jagarimilan5
Milan Jagari Kshetri
3 months
"लक्ष्य चाहे अरुको भन्दा ठूलो होस नहोस! तर हिंजोको भन्दा सुन्दर भने अवश्य हुनुपर्दछ।" #शुभबिहानी ❣️🙏
0
2
9
@jagarimilan5
Milan Jagari Kshetri
5 months
हैट , नेपाली कांग्रेस @NepaliCongress इलाम -२ को टिकटको भाउ बढेर ५ करोड पुगेछ , हे राम राम ।। सांसद टिकट किनबेचमा, अब त्यो बाटो नबनाउने बदनाम ठेकेदार डम्बरेले पाउने होला ?? गगन @thapagk तिम्रो सुशासन ई ...
Tweet media one
0
4
10
@jagarimilan5
Milan Jagari Kshetri
3 months
Exactly sir 😘
@Ramkshrestha
Ram Kumar Shrestha
3 months
आफ्नै बुताले उठ्ने मानिस कहिल्यै लड्दैन, अरुको आडलाई धरातल मानेर उठ्ने मानिस जुनसुकै बेला लड्न सक्छ । 🙏💕🙏
2
16
54
0
1
10