Sarmila Acharya Profile Banner
Sarmila Acharya Profile
Sarmila Acharya

@AcharyaSarmila

27,638
Followers
4,087
Following
1,161
Media
16,093
Statuses

राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।

Joined August 2019
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@AcharyaSarmila
Sarmila Acharya
2 years
सुन्दरता शरीरमा होइन् हेर्ने आँखा र बुझ्ने मनमा हुन्छ ! जुन जीवन पर्यन्त दिगो पनि हुन्छ!
Tweet media one
706
54
3K
@AcharyaSarmila
Sarmila Acharya
4 years
प्रचन्ड जस्तो सदाचारी, ईश्वर पोखरेल जस्तो निष्ठावान, बामदेव जस्तो त्यागी, गोकुल बास्कोटा जस्तो कर्तब्य निष्ठ अनि भानुभक्त ढकाल जस्तो ईमानदार यो जुनिमा भेटिदैन !!
179
186
2K
@AcharyaSarmila
Sarmila Acharya
3 years
राष्ट्रपति/प्रधानमन्त्रीका फोटा होइन निशाना छाप शिरमा !! धन्यवाद प्रधानमन्त्री ज्यू! जय नेपाल!!
Tweet media one
103
105
2K
@AcharyaSarmila
Sarmila Acharya
2 years
हिम्मत गरौ! प्रदेश खारेज गरौ !
Tweet media one
83
197
1K
@AcharyaSarmila
Sarmila Acharya
3 years
हिन्दू कोखमा जन्म लिएर पछि पैसामा बिकेर कथित पास्टर बनेर हिन्दुलाई गाली गर्नेहरूले एकपटक यता हेर त संस्कार भन्ने कस्तो हुन्छ ! दीपावलीमा दीप प्रज्वलन गर्दै अमेरिकी राष्ट्रपति दम्पती !!
Tweet media one
32
55
1K
@AcharyaSarmila
Sarmila Acharya
2 years
तिमी मलाई प्रलय नै मन पर्ने 🤷
Tweet media one
141
25
1K
@AcharyaSarmila
Sarmila Acharya
1 year
रक्सी पिउने मान्छे एमाले हुन सक्दैन्! - केपी ओली
Tweet media one
300
79
924
@AcharyaSarmila
Sarmila Acharya
2 years
MCC सम्झौता भयो भने अमेरिकी सेना आउछ भन्थे तर यहाँ त अमेरिकी नागरिक नै गृहमन्त्री भइसकेका छन्!
160
50
865
@AcharyaSarmila
Sarmila Acharya
2 years
MCC ले कहाँ के गर्यो?
Tweet media one
361
82
858
@AcharyaSarmila
Sarmila Acharya
4 years
गत बर्ष सभामुख कृष्ण बहादुर महराको रोशनी शाहीको कोठामा जादा चश्मा फुट्यो , यो पाली गोङ्गगबुमा अर्का कृष्ण बहादुर बोहोराको कल्पना शाहीको कोठामा जादा अण्डकोष फुट्यो । फुट्ने त आखिर पुरुष हरुकै रहेछ नि !!
165
74
847
@AcharyaSarmila
Sarmila Acharya
4 years
अहिलेसम्मका सबै राजनीतिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको हुँदा नेपालमा विकास र संमृद्धि प्राप्तिको लागि पनि कांग्रेसको विकल्प छैन ! त्यसैले आउनुस चौधौं महाधिवेशनबाट सक्षम नेतृत्व चयन गर्दै कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रण गरौं ! जय नेपाल!!
Tweet media one
163
31
800
@AcharyaSarmila
Sarmila Acharya
3 years
शुशिल कोईराला प्रधानमन्त्री भएको बेला ओली, महतो र मोदीको सेटिङमा नाकाबन्दी लगाइएको हो भन्ने कुरामा अब पनि केही शंका छ र??
39
65
806
@AcharyaSarmila
Sarmila Acharya
2 years
यथार्थ परक!
Tweet media one
228
68
782
@AcharyaSarmila
Sarmila Acharya
4 months
रातो राम्रो गुलियो मिठो भन्छन्, तपाईंलाई के लाग्छ ?
Tweet media one
135
12
761
@AcharyaSarmila
Sarmila Acharya
1 year
लिडर अफ दि इयर! न कसैलाई गाली, न कसैको रिसराग !
Tweet media one
279
38
739
@AcharyaSarmila
Sarmila Acharya
2 years
स्टन्ट पनि कति जानेका हुन! एयरपोर्ट जाने बसमा सिट खाली नै छ! तर उहाँ फोटो/भिडियो खिच्नका लागि सिटमा बस्नु भएको छैन!अनि यसको प्रचार गर्न युट्युवरहरुलाई सँगसँगै लगिएको छ। पूरा बाटो खाली गराएर स्कटिङमा साझा यातायातमा चढ्ने विद्या भण्डारी र रवि लामिछानेलका बीच के नै फरक रह्यो र?
Tweet media one
309
51
742
@AcharyaSarmila
Sarmila Acharya
4 years
ओली जी का सालो केटो विद्या सुन्दर शाक्यले निशुल्क पी.सी. आर. गर्दा राज्यलाई भार पर्छ भनेछन् ! ओलीलाई करौडौं खर्च गर्दा र तिमीजस्ता नालायक मेयरलाई पाल्दा थपिएको भारको मूल्य चाहिँ कसले तिर्छ?
38
57
698
@AcharyaSarmila
Sarmila Acharya
2 years
रवि लामिछाने जस्तो बाठो मान्छे कोही छैन ! अस्ति आफ्नो गाडीमा आफैं आक्रमण गराए, आज फेरि चर्चा बटुल्न आफैं विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गर्न लगाएछन् ! विरोधीले गरेको भए आज गर्थेनन्, समयमै उजुरी गर्थे । हैट यो मान्छे राजनीतिमा होइन साउथ फिल्ममा जानुपर्ने चाहिँ हो ।
335
47
686
@AcharyaSarmila
Sarmila Acharya
2 years
रवि लामिछाने टेलिभिजनमा नै भएको भए कम्बोडिया घटनामा सरकारलाई सत्तोसराप गर्दै कति वटा इपिसोड बनाउँथे होला ?
116
42
682
@AcharyaSarmila
Sarmila Acharya
2 years
कांग्रेसका लोकप्रिय युवानेता आदरणीय रामहरि खतिवडा दाजुसँग आजको आकस्मिक भेट !
Tweet media one
198
9
670
@AcharyaSarmila
Sarmila Acharya
2 years
मेरो बारेमा कसैले सोध्यो भने - " देश, जनता, लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा सतिसाल जस्तै उभिने एक निस्वार्थ नेपाली नागरिक हुन्" भनिदिनु !
Tweet media one
142
13
663
@AcharyaSarmila
Sarmila Acharya
4 months
म हिजो, आज र भोलि पनि कांग्रेस ! लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र कांग्रेसको विकल्प कांग्रेस नै हुने हुँदा अरूको गलत कुराले भ्रममा परेर बाटो बिराउनु भएका दाजुभाई दिदीबहिनीलाई पनि कांग्रेसमा नै समाहित हुन हार्दिक अनुरोध गर्दछौं! जय नेपाल!!
Tweet media one
210
18
642
@AcharyaSarmila
Sarmila Acharya
2 years
रवि लामिछाने त गोकुल बास्कोटा भन्दा पनि नैतिकता हिन मान्छे रहेछन् ! नागरीकता नक्कली ठहर भएर सम्पूर्ण पदबाट बर्खास्त भएको मान्छे अझै राहदानी विवाद बाँकी नै छ, उसलाई फेरि मंत्री चाहियो रे ? छि छि ,,,,, यस्ताले अझै वैकल्पिक राजनीति गर्ने रे?
242
47
645
@AcharyaSarmila
Sarmila Acharya
2 years
उनी जस्तो सफल र सक्षम कोही छ? नागरिकता :- २ पासपोर्ट : - २ अपार्टमेन्ट :- २ घर :-२ श्रीमती :- हिसाब राख्न मुस्किल गर्लफ्रेन्ड:- भन्न मिलेन ४/५ वर्ष जागिर गरेर कसैले यति धेरै प्रगति गर्न सक्छ? लाग युवा लाग उनलाई रोलमोडल बनाएर उनैको पथमा लाग!
313
46
632
@AcharyaSarmila
Sarmila Acharya
4 years
लोग्ने मान्छे त कहिल्यै बुढो हुँदो रहेनछ ५० बर्षमा पनि केटि घुमाउनु छोड्दैनन! 🙈😛
197
28
607
@AcharyaSarmila
Sarmila Acharya
3 years
Tweet media one
44
9
618
@AcharyaSarmila
Sarmila Acharya
4 years
आफ्नो शरिरमा दुई ईचको टालो लाएर अर्धनग्ग हिन्नु कुनै सभ्य नारीको परिचय होइन। मैले यति भन्दा दिदि बहिनीहरु तिन फिट उफ्रिन्छन्'' तर सत्य यही हो।
58
47
607
@AcharyaSarmila
Sarmila Acharya
4 months
रुखमा मतदान !! लोकतन्त्र, मानव अधिकार र जनताको सम्मान !
Tweet media one
150
8
611
@AcharyaSarmila
Sarmila Acharya
2 years
यही प्रश्न अहिले स्वयं रवि लामिछानेलाई !
65
113
594
@AcharyaSarmila
Sarmila Acharya
2 years
पत्रकार बोकेको छ ! घरी सिसडोल, घरी कता डुलेको छ ! काम हातमा लाग्यो शून्य छ ! फोहोर जहाँको त्यही छ ! चर्चाको लागि स्टन्ट गर्ने कि काम गर्ने ?
505
50
590
@AcharyaSarmila
Sarmila Acharya
3 years
नेपाली कांग्रेसको आसन्न १४ महाधिवेशनमा विराटनगर महानगरपालिका वडा नं.५ बाट क्षेत्रिय प्रतिनिधि पदमा मेरो उम्मेदवारी रहेको व्यहोरा यहाँहरु समक्ष राख्न चाहन्छु ! जनता र नेपाली कांग्रेसको हितमा आफूलाई सदैव समर्पित गर्ने प्रतिबद्धता सहित सहयोगको अपेक्षा गरेकी छु!!
Tweet media one
134
29
600
@AcharyaSarmila
Sarmila Acharya
2 years
फोटोको background मात्र होइन अब ballot र ballot box मा पनि "रुख" को हरियाली छाउनेछ !! ❤️❤️🌳🌳🇦🇹🇦🇹
Tweet media one
85
20
594
@AcharyaSarmila
Sarmila Acharya
2 years
दुई थरी तरकारी बिना नै खाना खाँदै वहाँ!
Tweet media one
134
51
573
@AcharyaSarmila
Sarmila Acharya
3 years
कुनै कुराको अपेक्षा गरेर प्रेम हुन सक्दैन्! प्रेममा प्राप्ति होइन त्याग हुन्छ, समर्पण हुन्छ प्रिय ! ❤️❤️
Tweet media one
49
7
576
@AcharyaSarmila
Sarmila Acharya
2 years
एमालेलाई भोट चाहिँ किन चाहिएछ? सत्तामा हुँदा संसद विघटन गर्ने, प्रतिपक्षमा हुँदा संसद चल्न नदिने ! त्यसैले, एमाले सत्ताको लागि मात्र होइन् विपक्षमा पनि उपयुक्त देखिएन ! तसर्थ ; विचार गर्नुस् तपाईंको मत दुरुपयोग नहोस्!
76
74
575
@AcharyaSarmila
Sarmila Acharya
5 years
जय नेपाल ! व्यक्तिगत स्वार्थ त्यागौ, राष्ट्रको लागि सोचौ !
Tweet media one
55
16
543
@AcharyaSarmila
Sarmila Acharya
2 years
तिमी आफूलाई महत्व देऊ! तिम्रो बारेमा सोचिदिने कोही हुँदैन्! #सारीमा_नारी
Tweet media one
50
7
561
@AcharyaSarmila
Sarmila Acharya
2 years
अनि नी प्रचण्डलाई हराउन चितवन गएर चुनाव लड्ने घोषणा गर्ने रवि खामिछाने उनै प्रचण्डको नेतृतवमा सरकारमा जाने भएछन् ! रमाइलो छ!!
103
40
552
@AcharyaSarmila
Sarmila Acharya
2 years
आफ्नो नागरीकता लिने विधि पद्धति र कानुन पनि थाहा नभएको एउटा अराजक व्यक्तिले दुनियाँलाई तथानाम गालि गर्दै कानुन सिकाउँदै थियो !
169
44
554
@AcharyaSarmila
Sarmila Acharya
4 years
यता राजधानी उता राजधानी गर्नु भन्दा नेपाली नेपाली बिच लड्नु भन्द चौध अच्चल ७५ जिल्ला नै ठिक। प्रदेश सरकार हामी लाई चाहिदैन संघियता खारेज गर !!
32
50
545
@AcharyaSarmila
Sarmila Acharya
1 year
कांग्रेस नेता विनोद चौधरी दाजुले ५० हजारभन्दा धेरैलाई रोजगार दिनुभएको छ, तर हल्ला गर्नुभएको छैन! जम्मा १०० जनालाई रोजगारी दिने भन्दै हल्ला गर्दैछन् खरानी दस्ता!
Tweet media one
182
22
539
@AcharyaSarmila
Sarmila Acharya
4 years
केराबारी गाउँपालिका हाम्रो मोरङ्ग राम्रो मोरङ्ग 🙏🙏🙏
Tweet media one
27
40
527
@AcharyaSarmila
Sarmila Acharya
2 years
चुनाव जितेर प्रधानमन्त्री बन्छु भन्थ्यो ! देउवाको जनलहर देखेर स्वागत गर्न लाइनमा बसेछ! झण्डै कांग्रेस प्रवेश गरेनछ !!
Tweet media one
233
27
523
@AcharyaSarmila
Sarmila Acharya
2 years
प्रकृति जस्तै निश्चल छ जिन्दगी वस् जिउन जान्नुपर्छ ! सबै कुरा परिवर्तनशील छ भने रिस राग, द्वेष, घमण्ड किन गर्नु !
Tweet media one
28
7
531
@AcharyaSarmila
Sarmila Acharya
2 years
काठमान्डौं निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका महामन्त्री गगन थापालाई अत्यधिक मतले विजयी गराऔं! #मंगसिर_४_रुखमा_मतदान!
Tweet media one
132
30
524
@AcharyaSarmila
Sarmila Acharya
2 years
मेरो जन्म दिनको अवसरमा यति धेरै माया गरेर विभिन्न माध्यमबाट मलाई शुभकामना दिनुहुने आफन्त, अग्रज, शुभचिन्तक, इष्टमित्रलगायत सम्पूर्णमा हृदयदेखि आभार एवं कृतज्ञता प्रकट गर्दछु !
Tweet media one
108
8
521
@AcharyaSarmila
Sarmila Acharya
1 year
सत्यको अर्को नाम शिवशक्ति हो ! लोककल्याणका निम्ति काम गर्दा शिव प्रसन्न हुन्छन् ! आउनुस् शिवको उपासना गर्दै समस्त प्राणीको कल्याणका लागि प्राथना गरौं! सबैको जय होस् ! मङ्गल होस्!
Tweet media one
54
5
524
@AcharyaSarmila
Sarmila Acharya
1 year
यो ब्रह्माण्डमा प्रलय नै आए पनि म मेरो आस्था, विश्वास र विचारमा अडिग रहनेछु ! लोभ, दबाब र प्रभावबाट मुक्त जीवन नै शान्तिको आधार हो!
Tweet media one
65
7
513
@AcharyaSarmila
Sarmila Acharya
2 years
दुई नेत्रले हेर्दा बाहिरी सौन्दर्यता देखिएला तर अन्तरमनको वास्तविक सौन्दर्यता देख्न तेस्रो नेत्र खुल्नु पर्छ ! (महाशिवरात्रीका दिन भारत अररिया मधुवन स्थित सुन्दरी माेठकाे दर्शन पश्चात)
Tweet media one
27
4
522
@AcharyaSarmila
Sarmila Acharya
4 years
हामी पनि कम कहाँ होर 21 बर्षको उमेरमा 😂
Tweet media one
75
5
513
@AcharyaSarmila
Sarmila Acharya
2 years
एमालेको रोपाइँ कार्यक्रम !
Tweet media one
117
47
503
@AcharyaSarmila
Sarmila Acharya
3 years
इतिहासकै सबैभन्दा निकम्मा, नालायक, भ्रष्ट र अराजक सरकारले देश बर्बाद गर्न सुरु गरेको तीन वर्ष पुगेछ ! अरिङलहरुलाई बधाई छ!
25
43
508
@AcharyaSarmila
Sarmila Acharya
4 years
रत्नपार्कको नाम फेर्ने होइन हिम्मत भए अर्को पार्क बनाएर देखाउँ नालयकहरू !!
22
27
511
@AcharyaSarmila
Sarmila Acharya
3 years
देखेर तिमीलाई,,,,,, ❤️❤️ (७० करोड वाला फोटो आयो है मेरो पनि😁😁 )
Tweet media one
41
4
504
@AcharyaSarmila
Sarmila Acharya
1 year
होइन यो एमाले भन्ने पार्टी हो कि भ्रष्टाचारको अखडा?
Tweet media one
111
56
494
@AcharyaSarmila
Sarmila Acharya
1 year
🕉️ नमः शिवाय 🔱 नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम: ! भगवान शिवले हामी सबैको रक्षा गरून्!
Tweet media one
66
11
490
@AcharyaSarmila
Sarmila Acharya
2 years
MCC अस्वीकार गर्दा श्रीलंकामा वैदेशिक सहयोग रोकियो ! परिणाम विद्यार्थीको लागि प्रश्नपत्र छपाउन पैसा भएन श्रीलंका सरकारसङ्ग ! विद्यार्थीको परीक्षा पनि रोकियो! कथित राष्ट्रवादको मुखुण्डो खोल्ने की नेपाललाई पनि श्रीलंका बनाउने?
100
34
488
@AcharyaSarmila
Sarmila Acharya
4 years
लकडाउनमा ओलीकाे समर्थनमा नारा जुलुस निस्कन मिल्ने मछिन्द्रनाथकाे रथ तन्न नमिल्ने !!
Tweet media one
Tweet media two
58
65
489
@AcharyaSarmila
Sarmila Acharya
3 years
यहाँ देशको छ चिन्ता,,,,, तिमी माया माया भन्छौ,,,,! ❤️❤️❤️❤️
Tweet media one
71
10
493
@AcharyaSarmila
Sarmila Acharya
5 years
फोटो पनि राख्नुपर्छ बिच बिचमा !
Tweet media one
49
14
472
@AcharyaSarmila
Sarmila Acharya
4 months
नववर्ष २०८१ को पावन अवसरमा स्वेदश तथा विदेशमा रहनु हुने नेपाली बुबाआमा दाजुभाई तथा दिदीबहिनीहरु सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु!!
Tweet media one
66
6
488
@AcharyaSarmila
Sarmila Acharya
3 years
चट्टानी अडान, राजनीतिक संस्कार एवं इमान्दारिताको लागि नेपाली राजनीतिक रंगमञ्चमा उदाएको एउटा नाम ; - राम कुमारी झाँक्री
Tweet media one
43
17
489
@AcharyaSarmila
Sarmila Acharya
3 months
कलियुग हो हजुर एकछिन ढिला होला तर सत्य स्थापित भएर नै छाड्छ ! एक्लै हिड्नुस् तर सत्य नछाड्नुस !!
Tweet media one
63
6
486
@AcharyaSarmila
Sarmila Acharya
4 years
अख्तियार दुरुपयोग अनुसंधान आयोग खारेज गरिदिए हुन्छ , भ्रस्टाचार दलाल माफिया गुण्डागर्दी संरक्षण गर्ने आयोग किन चाहियो !!
28
31
475
@AcharyaSarmila
Sarmila Acharya
2 years
बालेंनको अर्को प्रगति ! आफ्नालाई पोस्ने काम सुरु, "रुटिन अफ नेपाल बन्द" लाई एक करोड बजेट !
166
26
469
@AcharyaSarmila
Sarmila Acharya
2 years
काठमान्डौं महानगरले जवरजस्ती निकालेका मकै पोलेर आफ्नो जिवीकोपार्जन गर्दै आएका चन्द्रनाथ आचार्यलाई नेपाली काँग्रेसका लोकप्रिय नेता एवं पुर्व संचारमन्त्री मोहनबहादुर बस्नेतले नगद रू ५१००० सहयोग गर्नुभएको छ।
Tweet media one
137
27
479
@AcharyaSarmila
Sarmila Acharya
4 years
खोइ सरकार????
Tweet media one
92
93
463
@AcharyaSarmila
Sarmila Acharya
3 years
आज विराटनगरमा आदरणीय दाजु विश्वदिप लामिछानेसँगको भेट्घाट !!
Tweet media one
23
2
469
@AcharyaSarmila
Sarmila Acharya
2 years
Tweet media one
40
7
455
@AcharyaSarmila
Sarmila Acharya
3 years
"जीवन एक सुनिश्चित जोखिम हो!" - बिपी कोइराला
Tweet media one
26
3
444
@AcharyaSarmila
Sarmila Acharya
2 years
रविहरुलाई यति सम्म त ज्ञान होस् कि अहिले खुल्ला मञ्चमा खुलम खुल्ला भाषण गर्न पाउने स्वतन्त्रता कसले ल्याएका हुन ?
170
24
442
@AcharyaSarmila
Sarmila Acharya
2 years
कसले भन्छ नेपालमा पत्रकारिताको विकास भएको छैन भनेर ? पत्रकारिता गरेर नै जहाँ गयो त्यही घर किन्ने हैसियत बनाएछन् रवि लामिछानेले ! अरूलाई आलोचना गरेर पाठ पढाउनेहरुले आफूले चाहिँ श्रोत खुलाउन नपर्ने रहेछ ?
Tweet media one
104
25
442
@AcharyaSarmila
Sarmila Acharya
3 months
हदभन्दा सोझो हुनु र औषत भन्दा राम्रो हुनु अभिशाप पनि हुन सक्छ ! त्यसैले मलाई अनुहार राम्रो होइन गुणवान मान्छे मन पर्छ!
Tweet media one
63
10
444
@AcharyaSarmila
Sarmila Acharya
2 years
जुन जोगी आए पनि कानै चिरेका ! पिर्के राजनीतिज्ञ !
Tweet media one
Tweet media two
67
23
444
@AcharyaSarmila
Sarmila Acharya
2 years
रविका भक्तहरू कतिसम्म अराजक, असहिष्णु, आलोचना सुन्न नसक्ने र मानवीय संवेदना नबुझेका छन् भन्ने कुरा एउटा उदाहरण यो हो! मेरो फोटोमा "रीप"लेखेर पोस्ट गरेछन्! मैले रविको विरोध गरेको छैन! मलाई प्राप्त सूचनाका आधारमा म लेख्ने हो! अहिलेसम्म मैले लेखेका कुरा कानुनले पनि पुष्टि गरेको छ!
Tweet media one
263
32
447
@AcharyaSarmila
Sarmila Acharya
9 months
सेनाको संख्या घटाउन पर्छ भन्ने कथित स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्ले कता छन् आजभोलि ? नेपाली सेना नेपालको सान हो ! सीमा सुरक्षा मात्र होइन देशभित्र दैवी प्रकाेपको उद्दारदेखि विदेशी भूमिमा समेत नाम कमाएको छ!!
Tweet media one
106
21
440
@AcharyaSarmila
Sarmila Acharya
1 year
नेपाली कांग्रेसबाट निर्वाचित ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले यसरी अपाङ्ग मैत्री बस सञ्चालन गर्नुभएको छ! तर कुनै हल्ला गर्नुभएको छैन! काम गर्नेले यसरी गर्छन्! नगर्नेले हल्ला गर्छन्!
Tweet media one
90
21
434
@AcharyaSarmila
Sarmila Acharya
2 years
,,,, र स्याङ्गजाबाट "बा" की "लेडी डन" को शर्मनाक हार भयो !!
99
17
432
@AcharyaSarmila
Sarmila Acharya
3 years
गोकुल बास्कोटाको ७२ करोडको कमेन्ट !!
Tweet media one
46
38
434
@AcharyaSarmila
Sarmila Acharya
1 year
एउटा विवाहित पुरुषसँग एउटी महिलाले प्रेम गरिन् ! त्यही कारण ती पुरुषले आफ्नी श्रीमतीलाई डिभोर्स दिए! अब भन्नुहोस् ती महिलाका कारण एउटी विवाहिता नारीको श्रीमान खोसियो भन्न मिल्ने की नमिल्ने?
149
29
427
@AcharyaSarmila
Sarmila Acharya
2 years
अरे वा चुनाव ! सहानुभूतिको मतको लागि आफ्नो गाडी आफैं तोडफोड गराएछन् ! साउथ फिल्ममा भन्दा बढी स्टन्ट भयो !
230
28
426
@AcharyaSarmila
Sarmila Acharya
2 years
लोकप्रिय राष्ट्रिय मासिक पत्रिका "विमोचन" को पौष अङ्कको कभर पेजमा मेरो फोटोलाई स्थान दिनुभएकोमा हार्दिक धन्यवाद प्रकट गर्दछु!
Tweet media one
73
4
423
@AcharyaSarmila
Sarmila Acharya
1 year
हृदयदेखि काम गर्नु र राजनीतिक स्वार्थका लागि काम गर्नु बिल्कुल फरक विषय हो ! बसको सिटमा घण्टी पनि रहेछन्! के सारै स्टन्ट गरेको हो!
Tweet media one
218
24
421
@AcharyaSarmila
Sarmila Acharya
3 years
मेरो मुस्कानको कारण म नै हो! सादा जीवन र शालिनता खुसीका मुख्य आधार हुन्!
Tweet media one
37
4
420
@AcharyaSarmila
Sarmila Acharya
2 years
रवि लामिछाने गृहमन्त्री बन्न नपाएको झोकमा स्वतन्त्र पार्टी सरकारबाट निस्केछ ! जे होस् घण्टी पार्टी रविको प्रालि हो र यो रविको स्वार्थका लागि मात्र काम गर्छ भन्ने पुष्टि भयो ।
238
32
413
@AcharyaSarmila
Sarmila Acharya
5 years
शरीरमा एकसरो कपड़ा लगाउन नसक्ने नागरिकले तिरेको करबाट ओलीले बालुवाटारमा अरिङ्गाल ग्याङ्गलाई भोज खुवाउँदै छन्! कथित सर्वहारा कम्युनिस्ट !
23
41
423
@AcharyaSarmila
Sarmila Acharya
3 years
मायाको परिभाषा त थाहा छैन् मलाई तर तिमीलाई सम्झिदा मेरो मुटुको धड्कन बढ्छ अनि आफ्नो पनको आभास हुन्छ!
Tweet media one
45
2
415
@AcharyaSarmila
Sarmila Acharya
1 year
ॐ नमः शिवाय!! आज श्रावण महिनाको पहिलो सोमबार ! भगवान शिवले हामी सबैको कल्याण गरून् !
Tweet media one
69
6
418
@AcharyaSarmila
Sarmila Acharya
2 years
रवि फाउन्डेशको ऋण तिर्न राज्यबाट ४ करोड निकासा ! (अब झम्टिन आउँछन् रविका चेलाहरू ! तर यो यथार्थ हो, सत्य हो। नप्पत्ताए तिम्रा भगवानलाई शोध)
91
45
416
@AcharyaSarmila
Sarmila Acharya
1 year
हिन्दु धर्म संग सरकार डरायो धरान जाने गाडि ठाउ ठाउ मा रोकियो जो जहा छन् त्यहि बाट आन्दोलन सुरु गरौ जय सिया राम 🙏
83
24
416
@AcharyaSarmila
Sarmila Acharya
1 year
उपप्रधान एवं गृहमन्त्री माननीय नारायणकाजी श्रेष्ठसँग भेट गरी गृह प्रशासनले गरिरहेको कामका लागि हार्दिक धन्यवाद ज्ञापन सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै समसामयिक विषयमा छलफल गरियो!
Tweet media one
112
4
415
@AcharyaSarmila
Sarmila Acharya
2 years
ओलीले प्रत्यक्ष रूपमा जम्मा २९ करोड उपचार खर्च लिएछन्! मान्छे त कडा नै हुन् तीन वर्षमा पानी मात्र ३ करोडको पिएछन्!!
37
53
405
@AcharyaSarmila
Sarmila Acharya
2 years
संसार उसैले जितेको हुन्छ जस्ले आँसु पिएर हाँस्न जानेको हुन्छ
Tweet media one
31
5
406
@AcharyaSarmila
Sarmila Acharya
2 years
हार्दिक बधाई छ प्रदिप दाइ! एउटा भ्रष्ट ब्यक्तिलाई हराउदै काठमाडौ ५ मा बिजयी हुनुभएको छ । अब संसदमा उत्कृष्ट भुमिका देख्न पाइयोस् !
Tweet media one
45
6
407
@AcharyaSarmila
Sarmila Acharya
4 months
इलाम र बझाङमा हरियाली छाएको खुसीमा एउटा रील बनाइयो हैं ! जीत कांग्रेसको होस् कल्याण सबैको होस्!
78
11
400
@AcharyaSarmila
Sarmila Acharya
2 years
आफ्नै श्रीमतीको निर्मम हत्या गर्ने रञ्जन कोइरालालाई उन्मुक्ति दिने चोलेन्द्रलाई संरक्षण गर्दै एमाले !
60
37
400
@AcharyaSarmila
Sarmila Acharya
2 years
ओलिको सभामा जुम्लामा उपस्थित जनताहरू ! तर जुम्लामा एमाले शून्य ! ( जोकरको कमेडी हेर्न पनि मान्छे आउँदा रहेछन् रमाइलोको लागि तर भोट चाहिँ आफ्नै पार्टीलाई )
Tweet media one
35
29
397
@AcharyaSarmila
Sarmila Acharya
1 year
रविका चम्चाहरु कति असहिष्णु हुन? गायिका एलिना चौहानले रविलाई राम्रोसँग चिन्दिन भनेको विषयलाई लिएर श्रदान्जली सम्म लेख्न भ्याएछन्! रवि को होर ? सबैले चिन्नुपर्ने??
168
27
398
@AcharyaSarmila
Sarmila Acharya
1 year
हिम्मत छ?
Tweet media one
249
24
397