Sadiksha Karki Profile Banner
Sadiksha Karki Profile
Sadiksha Karki

@Sadiksha_karki_

10,926
Followers
723
Following
1,638
Media
34,416
Statuses

हिजो, आज अनि भोली, आफ्नै परिश्रममा बाच्ने एक साधारण नेपाली ।

Ilam, Jhapa, Ktm
Joined July 2019
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Sadiksha_karki_
Sadiksha Karki
4 years
छोरीहरुलाई पनि यति सक्षम र यति सबल बनाउ कि उनीहरु आफ्नो उडान आफै भर्न सकुन्, आफ्नो गन्तब्य आफै रोज्न सकुन् 💖💖😍😍
129
367
3K
@Sadiksha_karki_
Sadiksha Karki
2 years
कोइला भित्र हराएका हिराहरु। बिस्तारै भेटिन्छन् अनि गज्जबसंग उज्यालो छर्छन्। मनै देखि सम्मान। 🙏🙏
Tweet media one
31
112
2K
@Sadiksha_karki_
Sadiksha Karki
2 years
नि:शब्द। ❤️❤️
Tweet media one
76
63
2K
@Sadiksha_karki_
Sadiksha Karki
4 years
एउटा सन्की शासकलाई रिझाउन सेतो सारीको फेरो समातेर राजनीतिमा होमिएकी एक मन्दबुद्धीले देशको शासन ब्यवस्थालाई यसरी बन्धक बनाएर सारा महिलालाई कलङ्कित बनाउलिन भनेर कहिल्यै सोचिएको थिएन ।
Tweet media one
98
153
1K
@Sadiksha_karki_
Sadiksha Karki
2 years
प्रिय छोरी, तिमी कति पटक लुटियाै, कति पटक चुडियाै, कति पटक मर्याै या मरेर बाच्याै, यो समाजमा त्यसको हिसाब नखोज, किनकी मुख्य अपराधी तिमी नै हाै किनकी तिमी छोरी भएर जन्म्याै, छोरी भएर बाच्ने रहर गर्याै, अझ ठुलो अपराध तिमीसंग योनी छ।
Tweet media one
74
188
1K
@Sadiksha_karki_
Sadiksha Karki
4 years
कहिलेकाही दृश्यहरु यति बलियो हुन्छन्, सबै शब्दहरु कमजोर लाग्छन् ।💙💙🧡🧡
44
202
1K
@Sadiksha_karki_
Sadiksha Karki
10 months
अरिजीत सिंहले जसरी अमृत गुरुङ या सुशान्त केसीले दिल्लीतिर गएर इन्डियाको झन्डा यसरी पहिरिएको भए, अथवा राजेश हमाल या दयाहाङले बिहारतिरको कुनै पटेलको खुट्टा् यसरी छोएको भए हाम्रो मुटु भित्रको तातो राष्ट्रियता छताछुल्ल भएर लिपुलेक पुग्थ्यो कि लिम्पियाधुरा नाघ्थ्यो होला। 😆😆😁😁
Tweet media one
Tweet media two
116
143
1K
@Sadiksha_karki_
Sadiksha Karki
3 years
केपी आेलीको "त्यो पर्दैन" भन्ने आडम्वरपूर्ण भनाई र श्रीमती भन्डारीको निर्लज्ज हाँसो प्रति हार्दिक श्रद्धान्जली, दुबैले त्यो गरिमामय समारोहलाई आर्यघाटमा पुर्याए। 😪😪
100
239
1K
@Sadiksha_karki_
Sadiksha Karki
3 years
पल शाह भाइ आज तिम्रो जन्म दिन रहेछ, धेरै युवती तिम्रो माया जालमा परेछन्, तर ती १८ बर्ष पनि नपुगेकी नाबालिका माथिको तिम्रो कुकर्म जघन्य अपराध हो, तिमीले सजाय पाउनै पर्छ, शुभकामना पछि दिदै गराैला।
Tweet media one
196
95
1K
@Sadiksha_karki_
Sadiksha Karki
3 years
क्रिश्चियन बनेकी छिमेकी दिदी टीका, जमरा माग्न आइन्, घरमा टीका नलाउने भएपछि छोराको परिवार टीकाकै दिन दशै मान्न हिडेछन्, छोरीका परिवार पनि आएनन्, घरमा एक्लै भएपछि नाति, नातिना बोलाएर भएपनि टीका लगाउने बिचार गरिछन्। परिवार र समाज भन्दा परको धर्म संस्कारले मानिसलाई एक्लो बनाउने रहेछ।
50
119
997
@Sadiksha_karki_
Sadiksha Karki
1 year
प्रचन्डकी नातिनी अत्याधुनिक पोशाकमा अमेरिका शयर गर्दै, बाबुरामकी छोरी भारततिर तीर्थाटनमा ब्यस्त। परिवर्तन र क्रान्तिका नाममा बाबुरामले हिजो मन्दिर जाने कतिको खुट्टा भाचे होलान्, जिन्स र छोटा लुगा लगाएको भन्दै प्रचन्डलेहरुले कतिलाई भाला रोपे होलान? कुनै दिन हिसाब त होलानी। 😥😥
Tweet media one
Tweet media two
159
133
952
@Sadiksha_karki_
Sadiksha Karki
2 years
छोरी समान छात्राहरुलाई "स्कर्टमा तिमी त कस्तो सेक्सी देखिएकी, विल यु बि माई बेड पार्टनर, मेरो घरमा बस्न आउ, फी मिनाह गरिदिन्छु" भन्ने यो जनार्दन अधिकारी नामको याैन पिपाशुलाई सेन्ट लरेन्सका छात्रहरु आफैले गाैशाला चाैकी पुर्याएछन्, स्याबास छोराहरु, तिमीहरुको चेतनालाई सलाम। 👏👏
Tweet media one
63
142
929
@Sadiksha_karki_
Sadiksha Karki
3 years
घर आँगनको सुन्दर फुल मात्र हैन, मैदानको साहसी योद्धा पनि बन्न सक्छिन् उनी, मात्रै हाैसला र प्रेरणाको खाँचो छ । 😍😍❣️❣️
26
116
915
@Sadiksha_karki_
Sadiksha Karki
2 years
बालेनको ठाउँमा काङ्ग्रेस या एमालेका मेयर हुन्थे भने मेयर फिल्डमा पुग्नु अघिनै घरवालाहरुले "तेरो यत्रो हिम्मत, हाम्रै टाउकोमा टेकेर चुनाव जित्ने अनि हाम्रै घर भत्काउने" भनेर उल्टै मेयरको चीरहरण गरिसक्थे। बालेनले बिकृति बिरुद्ध धावा बोलुन्, स्वतन्त्र जनमत उनको साथमा छ। 👏👏
Tweet media one
16
53
909
@Sadiksha_karki_
Sadiksha Karki
3 years
अङ्कलहरुले बेलकुमारीहरुलाई बेबी भन्दै हिरोइन बनाइदिए पछि पाँच लम्बरे आन्टी हुन तयार, अनि बाहिर बरालिन नपाएपछि माना चामल मुद्दा दायर, तातो स्त्री शक्तिले अझै कतिलाई डाम्ने हो? गाँठवाला अङ्कलहरुको बिजोग छ शहराँ।😆😆
Tweet media one
99
68
882
@Sadiksha_karki_
Sadiksha Karki
2 years
हिजो अस्ट्रेलिया देखि पढेर आएका महानगरका मेकानिकल इन्जिनियर समेत हाजिर गरेर घर जान्थे। तर आज एउटा स्वतन्त्र ब्यक्ति मेयर छ। ब्रुमर चल्न थाले, खाल्डाहरु पुरिदैछन्, सुन्धाराबाट पानी आउदैछ, सिसडोलबासी खुशी हुदैछन्। आखिर पार्टी नै सबै कुरा होइन रहेछ।
16
59
808
@Sadiksha_karki_
Sadiksha Karki
1 year
गृह सचिव जस्तो उच्च अोहदाको मान्छेले मान्छे बेचेर ६ करोडको घर किनेर जेल गएर रात बिताउनु भन्दा परिश्रमको कमाइले गुन्द्रुक भात खाएर आनन्दसंग झुपडीमा बस्नु बेस। गार्डको ब्यवस्था सहितको घर चाही चिनीराख्नु है पेप्सी टाउन प्लानिङ, बाटो परे हैट भन्दै हिड्न पर्छ। 😂😂
Tweet media one
84
104
812
@Sadiksha_karki_
Sadiksha Karki
10 months
म दुर्गा प्रसाईको पक्षमा होइन र छैन पनि तर यो ज्यादती बिरुद्ध उभिनै पर्ने देखियो, भोलि म पनि उनको कार्यक्रममा सहभागी हुने छु। उनको कार्यक्रममा सहभागी कसैलाई खान/बस्न समस्या भए कृपया मलाई संझनु होला, सहयोगको लागि तयार छु। 🙏🙏
@bipinsapkota213
Bipin Sapkota
10 months
मध्यराति युवासघले जन्ताहरुलाई यसरी लखेटे छन धिक्कार छ😥
88
142
328
93
155
816
@Sadiksha_karki_
Sadiksha Karki
3 years
एउटा लिम्बुले एमालेको बरिष्ट उपाध्यक्ष हुन जनजातिलाई भर्याङ बनाउने प्रयास गर्यो, तर अर्को लिम्बु पार्टीको प्रमुख बनोस भनेर सिङ्गो देशले कामना गर्दैछ, नेतृत्वमा आउन चाहनेले आफ्नो योग्यता र क्षमतामा बिश्वास गर्ने हो । जात, धर्म वा लिङ्गको आडमा राजनीति गर्नेलाई बहिष्कार गराै।
Tweet media one
46
91
809
@Sadiksha_karki_
Sadiksha Karki
3 years
दुर्घटना पछि कृतिम खुट्टाको सहारामा उनी जब विद्यालय आइन, साथीहरुले मन खोलेर यसरी स्वागत गरे, संसार साच्चै सुन्दर छ ।❣️❣️
17
129
786
@Sadiksha_karki_
Sadiksha Karki
3 years
दिएर रित्तो हुदैन कोही, बाडेर भोको पर्दैन कोही । ❣️❣️😍😍
18
156
764
@Sadiksha_karki_
Sadiksha Karki
8 months
जापान सरकारले बनाइदिएको अनि देशकै सुबिधा सम्पन्न TU Teaching हस्पिटलमा चिनजानका मान्छे छैनन् भने झुक्किएर पनि इमरजेन्सीमा बिरामी लिएर नजानु होल, भातमारा स्वास्थ्यकर्मीका कारण बाच्ने बिरामी पनि मर्न सक्छन्, डाक्टरको मुख देख्न नपाइने, नर्सहरु मोबाइल नछोड्ने। 😡😡
89
140
748
@Sadiksha_karki_
Sadiksha Karki
4 years
झाक्रीजीका @Jhakri_didi शब्दहरु सही थिए कि थिएनन् हिसाब गर्दै गराैला, युवाहरुले टाउको फुटाएर ल्याएको गणतन्त्रका असल कमसल पक्ष केलाउदै गराैला, तर छोरी जति रोए पनि ज्वाइँ जति चिच्याएपनि यो परिवर्तनका लागि बिद्या देबी भन्डारीको योगदान बयलगाडाको एउटा पाङ्ग्रो जत्ति पनि छैन ।
77
109
742
@Sadiksha_karki_
Sadiksha Karki
3 years
धुर्मुश सुन्तलीले मागेरै मुशहर बस्ती बनाउन सफल भए, किनकी त्यो मानवीय आवश्यकता थियो, तर मागेर ३ अर्बको क्रिकेट रङ्गशाला, यो चाही पत्याउनै नसक्ने महत्वकांक्षा थियो, इमान्दारीपूर्वक सम्पूर्ण खर्च विवरण सहित सरकारलाई हस्तान्तरण गर, यो emotional blackmailing बन्द गर ।
94
77
729
@Sadiksha_karki_
Sadiksha Karki
4 years
आफ्नो परिश्रम र प्रतिभाको जगमा उभिएको एउटा नवप्रतिभालाई हाैसला र प्रोत्साहन दिनुको सट्टा मजाकको पात्र नबनाउ, खेलाडीहरु राष्ट्रका गाैरव हुन् ।
Tweet media one
23
42
717
@Sadiksha_karki_
Sadiksha Karki
3 years
SEE सकेपछि त केटाकेटीले सुधा त्रिपाठीबाट मुक्ति पाउलान् भनेको त फेरी ११ को अनिबार्य नेपालीमा टुप्लुक्क आइपुगिन्, अर्थ न बर्थका यिनका घामड लेख/रचनाहरु किन पढिरहनु पर्ने रैछ भनेको त बुढा चै १० बर्षदेखि पाठ्यक्रमका हाकिम रैछन् । दुई बुढाबुढीको सिन्डीकेटले चल्ने हाम्रो नेपाली शिक्षा।
Tweet media one
68
99
705
@Sadiksha_karki_
Sadiksha Karki
3 years
बर्षाद र हुरीमा कहिले छाना बनी लुकाउछिन्। चहारेर चारैदिशा खाना बोकी ल्याउछिन्। अन्तहिन सङ्घर्षको अर्को नाम हो आमा । 💕💔💕💔💕💔
21
117
709
@Sadiksha_karki_
Sadiksha Karki
1 year
नाम ऋषि अनि दुनियाकै बलियो र शक्तिशाली देशको मुख्य मान्छे, आफ्नो धर्म, संस्कार र परम्पराप्रतिको यो लगाव। कार्ल माक्स, लेनिन र माआेको भजन गाएर कहिल्यै नथाक्ने हाम्रा हल्लुणे नेताहरु देखेर धिक्कार्न मन लाग्छ।
Tweet media one
Tweet media two
41
67
683
@Sadiksha_karki_
Sadiksha Karki
3 years
कुनै कुनै दृश्य सामान्य देखिए पनि शब्दमा बाध्न सकिदैन।❣️❣️
Tweet media one
18
42
683
@Sadiksha_karki_
Sadiksha Karki
2 years
पहिलो श्रीमानबाट पाएको सम्पत्ति दोस्रो नम्बर लागे पछि फिर्ता गर्ने कानुन आउन लाग्यो भनेर ...... फालेहरुलाई चिन्ता लागेछ, सहकार्य र सम्भोगको पनि हिसाब किताब चाहियो रे। पाए माइतीको खरानी समेत चाल्नेहरुले बरु स्थायी दोकान खोल्दा ठिक होला सधै नाफै नाफा।
70
57
683
@Sadiksha_karki_
Sadiksha Karki
9 months
बाजेले हलुङ्गेको थालमा खाएर क्रान्ति गरि गरि ल्याएको ब्यवस्थामा नातिनीले पाचतारेँमा पार्टी दिन नपाउने भन्ने छ र, अ साची चितुनको ३ कठ्ठा जग्गा र आधा तोला सुन चाही साह्रै लक्ष्क्षिनको रछ। 😅😅😆😆
72
128
672
@Sadiksha_karki_
Sadiksha Karki
3 years
जीवन मरणको दोसाधमा रहेका उज्वल थापाप्रतिको मोह त एकै छिनलाई मात्र हो, लाईन लागेर भोट हाल्ने त आखिर महेश बस्नेतहरुलाई नै हो, अनि फेरि नेताले देश बिगारे भन्ने पनि हामी नै हो, कि त नेताहरुलाई गाली गर्न छोडाै या नयाँ बिकल्पलाई साथ दिने हिम्मत राखाैं।
Tweet media one
Tweet media two
31
118
663
@Sadiksha_karki_
Sadiksha Karki
3 years
राज्य लुट्न केपी आेली र प्रचन्ड मिल्न हुने, माकुनेले सुर्यबहादुरको काध थाप्न हुने, कमल थापाले २५ भाइ गणतन्त्रसंग साट्न मिल्ने,अनि रविन्द्र मिश्रले चाही राजेन्द्र लिङ्देनलाई भेट्दैमा मम चाउमिनको कन्पारो तात्ने ।२/४ जना अजासुले तलाई पख भन्दैमा क्यै ख्यासिन्न। अघी बढ्नोस्, शुभकामना।
Tweet media one
68
49
668
@Sadiksha_karki_
Sadiksha Karki
3 years
नयाँ ब्यवसाय थालियो, एक लट शुभकामना पाउ त हजुर । 😀😀
Tweet media one
107
8
653
@Sadiksha_karki_
Sadiksha Karki
2 years
मेयर बालेनसगैं मध्य रातमा सफाई कर्मचारी पनि जागेका छन्, स्रोतमै फोहोर छुट्याउने काममा महानगरका सभ्य नागरिक पनि अवश्य जाग्नेछन्।
34
40
639
@Sadiksha_karki_
Sadiksha Karki
3 years
दोस्रो दर्जा भनेर हेप्छाै नी, लाै हेर राष्ट्रीय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले गरिब बा आमाको लागि राष्ट्रको ढुकुटी खर्चेर ७ करोडमा बनाइ दिएको बृद्धाश्रम, महिलाका लागि चिन्तनशिल यी भाले महिलाले पाए भने चमत्कारै गर्ने रैछन्।
Tweet media one
87
69
610
@Sadiksha_karki_
Sadiksha Karki
2 years
छोरालाई पासपोर्ट बेचेर आमालाई बृद्ध भत्ता बाढ्दै कहिले सम्म गर्व गर्ने होलान् यो देशका ठेक्केदारहरुले। "बृद्ध भत्ता कसले शुरु गरेको ? हामीले।" भोट माग्ने एजेन्डा उहीँ, भोट माग्ने अनुहार त्यही, तिमेरका समृद्धी इस भनेर लोपारिदिनु पर्ने।😡😡
32
91
616
@Sadiksha_karki_
Sadiksha Karki
1 year
आफ्नै बलबुतामा उभिएका महिलाहरुको पुरुषवादी समाजले खुट्टा तान्यो भनेर रुन थालेछन् यी बुख्याँचा नेतृहरु, पुरुषले हैन त्यस्तै परे महिलाहरुले नै चिर्पटले हान्ने दिन नआआेस् है पम्फादेबीहरु। 😠😠
Tweet media one
48
105
609
@Sadiksha_karki_
Sadiksha Karki
2 years
मध्य शहरमा बाउ, दाजुले चलाउदै आएको ब्यापारले तपाईको तीन पुस्तालाई आरामले पुग्छ, तलब भत्ता नलिए पनि फरक नपर्ला, तर पहिला " मनु मखु, मर्स्या ख:" बाट माथि उठ्नुहोस्, पहिला नेपाली बन्नुहोस्, अनि राजनीतिमा आउनुहोस्।🙏🙏
Tweet media one
56
83
603
@Sadiksha_karki_
Sadiksha Karki
10 months
कोही हैन नानीको पहाड घर कता हो भन्याछन्, नानीले के नाना लाइछन् भन्या छन्, ग्यारेट भन्या के हो भन्या छन्, ए बाबा नेपाली भन्ने बित्तिकै नाम कमला घिमीरे, ठेगाना भिरकोट स्याउजा नै हुनु पर्ने। दुनिया काँट का पुगिसको, अलि परको सोचाैन साथी हो। 😂😂
Tweet media one
120
26
593
@Sadiksha_karki_
Sadiksha Karki
3 years
पाचँ रुपैयाको नुन २० मा, ६८ को तेल १३० मा, ५ लाखको गाडी ३० लाखमा बेचेर कमाएको धनले यो देशको सङ्घीयता कति दिन धानीदिनु पर्ने हो ? त्यो पनि भातमारा सांसदलाई जागिर खुवाउन । सङ्घीयताको रहर पुगेन र अब !
31
95
598
@Sadiksha_karki_
Sadiksha Karki
3 years
सगरमाथा र गाैतम बुद्ध पछि गर्व गर्ने अर्को बिषय पनि थपियो है २/४ दिनलाई ।😀😀
Tweet media one
44
28
584
@Sadiksha_karki_
Sadiksha Karki
2 months
असनमा थिए अचानक ठुलो पानी पर्यो,नजिकैको पसलमा आेत लाग्ने अनुमती मागे, साहुनीले गाह्रो मानेर छेउमा उभिनु भनिन्, सडक र छानाबाट झरेको पानीले आेतमा पनि निथ्रुक्क भिजे, तर उनले भित्र आउ भनिनन्, कुकुरहरु पानीमा भिज्दा मन दुख्ने म राजधानीका रैथानेहरु कहिले मानिस बन्लान् भनेर सोच्दैछु।🤔
88
41
593
@Sadiksha_karki_
Sadiksha Karki
3 years
ए भाते हो, खैरातमा आएको यो सिलिन्डर दान गरेको फोटो घाँटीमा झुन्ड्याएर राख, भोली भोट माग्न काम लाग्छ।
Tweet media one
79
92
577
@Sadiksha_karki_
Sadiksha Karki
3 years
PCR टेस्टको सरदर रु. ५०० मात्रै पर्न आउछ, तर एउटा सामान्य नागरिकले शङ्कास्पद या सङ्क्रमण भएको अवस्थामा २/२ हजार तिरेर २/३ पटक टेस्ट गर्नै पर्छ, तर सांसद वा मन्त्रीले सधै निशुल्क टेस्ट गराउछन्, स्वास्थ्य सङ्कटमा पनि गरिब जनता लुट्ने यो कस्तो मुलुक होला। 😥😥
37
91
573
@Sadiksha_karki_
Sadiksha Karki
1 year
सर्बोच्च शिखर सगरमाथालाई अझ माथिबाट नियाल्दा देखिएको एक दुलर्भ दृश्य। हाम्रो सगरमाथा हाम्रो गाैरव। 😍😍
20
61
568
@Sadiksha_karki_
Sadiksha Karki
3 years
महङ्गो उपचार बिलमा १/२ हजार छुट गरिदिनु न भनेर बिरामीका आफन्तले अनुनय गर्दा अस्पतालको ऋणको ब्याज तेरो बाउले दिन्छ कि तेरी आमाले दिन्छे भन्ने दुर्गा प्रसाईको सहयोग विवेकशील मानिसले अस्वीकार गर्दा यही समाजका सभ्य मानिसको टाउको किन दुख्छ?
Tweet media one
Tweet media two
22
66
572
@Sadiksha_karki_
Sadiksha Karki
3 years
केही राष्ट्रिय भाउजुहरुमा विशेष अनुरोध- दाजुहरु राजनीतिमा हुनुहुन्छ या आउने प्रयासमा हुनुहुन्छ भने यता धेरै आदर्शका कुरा नखोकाै, आफ्नो घरधन्दा सम्हालाै। दाजुहरु कतिबेर कता खरिद बिक्री भैसकेका हुन्छन्, बिचरा भाउजुहरुलाई एता आपत। 😂😂
34
48
565
@Sadiksha_karki_
Sadiksha Karki
3 years
५० पुग्न लागेको पूर्ब सन्ध्यामा सबैमा सप्रेम संझना। 😀😀💗💗
Tweet media one
122
13
560
@Sadiksha_karki_
Sadiksha Karki
4 years
उ एक्लै लड्न सक्छे, तर साथ पाएको भए लडाई अझ सहज हुन्थ्यो, त्यो तर्किएर गयो, उ फर्किएर लडी, किनकी आमा भनेको आमा नै हो ।😍😍💕💕
24
115
545
@Sadiksha_karki_
Sadiksha Karki
8 months
जगतगुरु रामभद्राचार्य जसले भारतको सर्वोच्च अदालतमा राम जन्मभुमी अयोध्या नै भएको ४४१ वटा प्रमाण पेश गर्नुभयो अनि हामी सबैले आज मन खोलेर श्रीरामको स्वागत गर्न पायाेै। धन्य जगतगुरु हजुरको जय होस् । जय श्री राम। 🙏🙏🚩🚩ॐॐ
28
43
550
@Sadiksha_karki_
Sadiksha Karki
4 years
प्रचण्डसंग सयाै बिमती होलान्, तर प्रधानमन्त्रीको कुर्सीमा बसेर एउटा चटके भन्दा माथि उठ्न नसकेको यी जोकरलाई सडकमा ल्याएर उनको असली अनुहार देखाई दिएकोमा धन्यवाद दिनै पर्छ, २/४ दिन जनताको आँखामा छारो हाले पनि यिनी हिजो पनि जोकर थिए, भोली पनि जोकर नै हुन्, अब केपीभ्रम मुक्त नेपाल।
61
94
532
@Sadiksha_karki_
Sadiksha Karki
2 years
युआर नाइस लेडी, तर थुुतुनो चाही अली भएन ल।
Tweet media one
62
59
526
@Sadiksha_karki_
Sadiksha Karki
2 years
सुस्मिताको लागि के गर्न सकिन्छ, प्लिज छलफल गराै, बहस चलाउ, न्यायिक लडाइमा जाअाैं। @ManaviPaudel @Nirmaladhakal44 @AmritaLamsal @babita_7 @TikaRamBhatta19 @parajulitulsi9 @BtJs47 @yashodatimsina 🙏🙏
Tweet media one
58
84
514
@Sadiksha_karki_
Sadiksha Karki
3 years
जन्मदै महारानी, त्यो पनि बेलायतको, लाैन १/२ वटा सोफा दान गराै राष्ट्रपति महोदय ।
Tweet media one
36
45
523
@Sadiksha_karki_
Sadiksha Karki
1 year
यिनीप्रति खासै चासो या अनुराग थिएन, तर इस्स तेरो बाउलाई काटेर खायाै, तैले के ख्यास्छस् भन्दै शेतारालि बन्धुहरुले भन्न थालेपछि हिन्दु नामका हामी जिउदा लाशलाई बेलाबेलामा पानी छम्किन यस्ता बाबा, साधु, आैतारी जे जे भनेपनि जो जो भएपनि ट्याम ट्याममा आउनु पर्ने देखियो।
Tweet media one
57
37
510
@Sadiksha_karki_
Sadiksha Karki
3 years
हत्केला जत्रो मेरो मुलुकको एउटा कुनामा एउटी आमा भोक र गरीबीको कहर खप्न नसकी लालाबाला सहित कर्णालीमा आफुलाई बिर्सजन गर्छे, त्यही देशको अर्को कुनाको एउटा मुखिया आकाश मार्गबाट बिचरण गर्दै ससुराली पुग्छ । वाह क्या समृद्दी ! क्या समानता !
Tweet media one
50
83
505
@Sadiksha_karki_
Sadiksha Karki
2 years
यो देशमा बसेर पनि तपाईमा खासै तनाब छैन या कुनै कुराले त्यति धेरै बिथोल्दैन भने कि तपाईं राजनीतिमा हुनुहुन्छ, या सरकारी सेवामा हुनुहुन्छ अथवा तपाईको मानसिक स्वास्थ्य ठिक छैन । यी तीन अवस्थाका मानिसहरु बाहेक यो मुलुकमा कोही पनि निश्चिन्त रहन सक्दैन।
43
61
506
@Sadiksha_karki_
Sadiksha Karki
1 year
दयाहाङले लुकेर श्री कृष्णलाई ज्यानमारा भनुन् या हर्कले खुलेर हाम्रो धर्मको बिरोध गरून्, उनीहरुले आआफ्नो आैकात देखाइसके, हामीमा हिजो पनि धेैर्यता थियो, शहनशिलता र सहिष्णुता थियो र त्यो भोलि पनि रहने छ, किनकि नत हाम्रो अर्को भाषा छ नत अर्को भेष, न त अर्को धर्म छ न त अर्को देश।
28
72
507
@Sadiksha_karki_
Sadiksha Karki
4 years
१५ हजार मुटुलाई पुनर्जीवन दिएका बिश्वप्रसिद्ध मुटु सर्जन डा. देबी सेठ्ठी भन्छन् को बाच्ने को मर्ने हाम्रो हातमा छैन, भगवानको शरणमा परे पछि मात्रै मेरो दैनिकी शुरु हुन्छ । त्यो अदृश्य शक्ति । कोही त छ, कही त छ ।
10
89
499
@Sadiksha_karki_
Sadiksha Karki
3 years
बालुवाटारबाट लखेटिएको ढाडेँ बिरालो बालकोटतिर खाबोँ चिथोर्दै । 😂😂
Tweet media one
70
38
503
@Sadiksha_karki_
Sadiksha Karki
14 days
गाउँ गाउँबाट खेदाै, बस्ती बस्तीबाट खेदाै, ४६ सालदेखि देश लुट्दै आउनेलाई यो मुलुकबाटै खेदाै। ✊✊
@realpbhattarai
Pradip Bhattarai
14 days
प्रधानमन्त्री ओली बोल्दै गरेको कार्यक्रम मा होहल्ला गर्ने मुठ्ठीभरका तत्वलाई छानबिन गरि कार्वाहि होस ! @NepalPoliceHQ @kpsharmaoli
265
10
128
59
79
506
@Sadiksha_karki_
Sadiksha Karki
2 years
कति कठोर हुन सक्छ मानिस, यो अबोध शिशुलाई उसको अभिभावकले उपचारको बहानामा हस्पिटलमा छोडेर ४ दिन देखि सम्पर्क बिहिन भएछन्, आज दिनभरिको अथक प्रयासमा १९ महिनाको यो बच्चालाई जिम्मेवार र सुरक्षित ठाउँमा पुर्याउन सके। जय श्री कृष्ण। 🙏🙏
80
23
491
@Sadiksha_karki_
Sadiksha Karki
4 years
कस्तो बेजोड दृश्य! सुख र खुशीको परिभाषा नै बदल्दिने ।💕💕
Tweet media one
8
57
484
@Sadiksha_karki_
Sadiksha Karki
2 years
प्रचन्ड कमरेड, हेलिकप्टर चढेर रोल्पातिर टावर उद्घाटन गर्न जादा धर्तीतिर हेर्ने भुल चाही नर्गनु होला। नत्र ती बाटोमा अलपत्र परेकी सुत्केरी देखिन सक्छिन् या त्यो दोबाटोमा जम्मिएको नवजात शिशुको क्रन्दनले तपाईलाई डिस्टर्ब गर्न सक्छ । कृपया होशियार रहनु होला।
Tweet media one
Tweet media two
26
74
487
@Sadiksha_karki_
Sadiksha Karki
1 year
यी मेयर साच्चै मन पर्न थाल्यो। ❣️❣️🙏🙏
गर्मी छ हजुर, घरको कौसीमा एउटा कचौरोमा पानी राख्दिनुहोला ताकी चराहरुले पनि पानी पिउन सकुन्।
11
26
566
36
17
472
@Sadiksha_karki_
Sadiksha Karki
9 months
अमरेश कुमार जोसुकै हुन् हामीलाई फरक नपर्ला, तर उनले भनेको यो कुराले शासकहरु नीतिगत भ्रष्टाचारको नालीमा यसरी डुबेका छन् कि देशलाई अझ डुबाउनेमा कुनै शङ्का रहेन। मुलुकलाई खरानी नै बनाएर छोड्ने भए डाकाहरुले। 😡😡
@naranJhap
naran 💙
9 months
This is what a sitting MP has to say about @Ncell Axiata share sale scam 👇
10
91
223
21
77
472
@Sadiksha_karki_
Sadiksha Karki
7 months
चुनाब जित्दैमा विवेक पाइन्न, बोल्न जान्दैमा मान्छे बनिन्न, मन्त्री हुदैमा सभ्य भइदैन, सुटबुट लाउदैमा लाज छोपिन्न, नपत्याए यो प्राणीलाई हेर्नुहोस्। 😁😁😆😆
Tweet media one
44
79
471
@Sadiksha_karki_
Sadiksha Karki
2 years
हत्केला जत्रो मेरो मुलुकको पश्चिम कुनामा एक आमा दोबाटोमा सन्तान जन्माउन बाध्य छिन्,अनि सुदुर पूर्वको कुनै फांटमा धमाधम टावरहरु फल्दैछन्, यस्तो पो विकास यस्तो पो समृद्धी। 😡😡
Tweet media one
Tweet media two
41
89
461
@Sadiksha_karki_
Sadiksha Karki
11 months
आेइ च्याखुरी, पहिलो विश्वयुद्धमा मेरा बाजे अफगानिस्तान पुगेर युद्ध लडेका थिए, दोस्रो विश्वयुद्धमा मेरो बाउ बर्माको युद्धमा सामेल थिए, एउटा बाहुनलाई छोएर त हेर तलाई त देब्रे हातले निमोठेर डाँडा कटाउने हिम्मत राख्छु। धेरै च्याउ च्याउ नगर है । 😡😡
@khagendradkl
🇳🇵🇳🇵 डाँफे 🇳🇵🇳🇵
11 months
मंगोल नेशनल अर्गनाइजेसनकि केन्द्रीय सदस्य निर्मला राई "बाहुनको टाउको काट्छौँ" भनेर सद्भाव र सहिष्णुता बढाउँदै।
243
107
277
144
61
464
@Sadiksha_karki_
Sadiksha Karki
3 years
सगरमाथाको टाकुराबाट एकजना आरोही सेल्फी लिदै, जहाँबाट पृथ्वी चेप्टो नभई गोलाकार भएको देख्न सकिन्छ। मेरो गाैरब, मेरो सगरमाथा।💗💗
Tweet media one
16
22
452
@Sadiksha_karki_
Sadiksha Karki
3 years
फोस्सो (Lungs) स्वस्थ्य राख्ने सरल उपाय, दैनिक ६/७ पटक अभ्यास गराै । तल देखाए जसरी कम्तिमा ५ सम्म प्रयास गराै ।
58
245
451
@Sadiksha_karki_
Sadiksha Karki
3 years
खेतबारी पनि महिला मैत्री हुदैछन्, खुशी हुन के चाहियो र हजुर । 😂😂
Tweet media one
Tweet media two
27
31
448
@Sadiksha_karki_
Sadiksha Karki
8 months
यो कलियुगमा म जस्तो नास्तिकलाई पनि "जय श्रीराम" भन्न योग्य बनाइदिएकोमा राम मन्दिर निर्माणमा सलंग्न सबैमा आभार अनि हाम्रा झापाली गुरु आचार्य दुर्गा प्रसाद गाैतमलाई त्यो भब्य समारोहको मुल पुजारी बन्ने अवसर दिएकोमा मोदीको जय भन्न मन लाग्यो। 😊😊🚩🚩🙏🙏
18
21
444
@Sadiksha_karki_
Sadiksha Karki
3 years
आफ्नो क्षमताको जगमा उभिनेहरुको खुशी अतुल्य हुन्छ, अनि त्यो खुशीको उचाई धन या रुपले दिने खुशी भन्दा कैयो गुना अग्लो हुन्छ। 😍😍❣️❣️
Tweet media one
14
30
446
@Sadiksha_karki_
Sadiksha Karki
4 years
एउटा प्रतिष्ठित शैक्षिक समारोहमा मर्यादित पोशाक सहित मेरो देशको शिक्षामन्त्री ।
108
77
438
@Sadiksha_karki_
Sadiksha Karki
2 years
याैन हिंसामा परेको भनेर रुवाबासी गरेकी एक पत्रकार बैनीले जागिर फिर्ता भयो भनेर भरखरै संझाैता गरिन्, संजालमा र समाजमा फेरि याैन हिंसाकै चर्चा चुलिएको छ, अन्याय भएको भए न्यायको ढोका ढकढकाउ, तर माैका हेरी हेरी हिंसालाई रोटी सेक्ने भाडो नबनाउ। नत्र भोली वास्तिवक पिडित एक्लो पर्नेछन्।
29
50
436
@Sadiksha_karki_
Sadiksha Karki
1 year
चुहान डाडाँबाट धानको भात खान झापा झरेका आेली र घरि घरि आफुलाई श्री ३ को नातिनी भन्ने देउपी नजोडिएको त कुनै कान्ड नै नभेटिने भो यो मुलुकमा, बरु मासु नखाने कुकुर मुसा नखाने बिरालो भेटिएला तर यिनीहरुले थुतुनो नगाडेको रछ्यान समेत दु्लर्भ भो।घिच्न पनि कति सकेको हउ, तोइट।😡😡
Tweet media one
Tweet media two
50
66
437
@Sadiksha_karki_
Sadiksha Karki
4 years
डा.भट्टराई, एउटा नेपालीले आफ्नो बलबुताले पाएको सफलतामा पनि धोती र टोपीको बखेडा निकाल्न तपाईलाई सधै के कुराले कुत्कुत्याउछ हँ ? @brb1954
Tweet media one
37
23
434
@Sadiksha_karki_
Sadiksha Karki
10 months
आमा बुवा पछि सधै नि:स्वार्थ बाचीरहने यही एउटा मात्रै सम्बन्ध हो। 🤗🤗💕💕
@DantaManjan
Danta Manjan
10 months
From TikTok
11
37
286
22
22
431
@Sadiksha_karki_
Sadiksha Karki
1 year
२ पटक राष्ट्रपतिको लागि आेलीले बिद्यालाई रोजे तर उनी भन्दा लामो ईतिहास बोकेकी अष्टको पालो आएन, जब घन्टे मुख्यमन्त्री चाहियो अष्टलाई अघि सारियो, अहिले फेरि आेलीलाई अर्को बुख्याँचा चाहियो फेरि अष्ट प्रयोग भइन्, अब फेरि बिद्या पार्टी अध्यक्ष बन्ने छिन् अनि अष्ट उनको कार्यकर्ता।😌😌
Tweet media one
57
45
424
@Sadiksha_karki_
Sadiksha Karki
3 years
जिन्दगी कसरी बाच्ने उमेरको हातमा छैन, आफ्नो लागि पनि बाच्ने हो, खुशीसंग बाच्ने हो । उमेरले ७० माथिका यी जोडीलाई सलाम । 😍😍
8
74
428
@Sadiksha_karki_
Sadiksha Karki
3 years
तिम्रो तपस्या देखेर भगवानलाई पनि पश्चताप भयो होला। 😍😍🎶🎶
10
70
425
@Sadiksha_karki_
Sadiksha Karki
2 months
पदमा पुग्दा जोसुकैले मान सम्मान पाउछ, तर पद छोड्दै गर्दा जब समाजले तपाईलाई सम्झिन्छ, सहकर्मीहरु भावबिव्हल हुन्छन् त्यो चाही तपाईको वास्तविक सम्मान हो। साच्चिकै गाैरव गर्न लायक एक मात्र पात्र सुमना। 😍😍🙏🙏
Tweet media one
18
37
427
@Sadiksha_karki_
Sadiksha Karki
2 years
छिमेकी आमाहरुलाई सोधे भोट हाल्न जाने हैन? आमाहरुले भन्नु भयो हिड्न सक्दैनाै, हामीलाई कसले लगिदेला र। आमाहरुको इच्छा पुरा गर्ने प्रयास गर्दै म।
Tweet media one
Tweet media two
43
10
418
@Sadiksha_karki_
Sadiksha Karki
1 year
कार्कीकै बेइज्जत गर्याै भाइ, स्वास्नी छोराछोरी पाल्न बरु हामी मिलेर सहयोग गरम्ला, यस्तो दिउसै रात पार्ने काम नअरम् ल। जने । 😅😅
@khilakarki
Khila Karki
1 year
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू इन्द्रजात्रामा सहभागी हुन गाडीबाट झरेर हिँडेरै जात्रास्थलमा पुग्नुभएको छ ।
Tweet media one
Tweet media two
44
5
50
99
16
414
@Sadiksha_karki_
Sadiksha Karki
2 years
म इमान्दार भएर भन्छु मैले बालेनलाई भोट हालिन। तर छोराछोरी पुस्ताको निर्णय सही भएमा सबै भन्दा धेरै खुशी आमाबुवालाई हुनेछ र हामीले पनि भोलि आफूलाई सच्च्याउने छाै। 💖💖🤗🤗
35
13
414
@Sadiksha_karki_
Sadiksha Karki
3 years
मलाई त केही समस्या छैन, घरमा सासु माँ हुनुहुन्छ त्यसैले......, तिमी आउदै गरन न है नानी भन्ने आमा सरहको महिलालाई जेल पठाउने मदिरा र मासु प्रेमी रुपा सुनारहरुलाई राजधानीमा आफ्नै महलमा बस्ने शाैभाग्य प्राप्त होस् ।🙏🙏
Tweet media one
Tweet media two
89
48
414
@Sadiksha_karki_
Sadiksha Karki
3 years
जिन्दगीमा एक कप चिया समेत आफ्नो पैसाले किनेर खाने आैकात नभएका हात्ती छाप चप्पलेहरु संसदको माइक पनि खुर्पाको बिड सन्झिन्छन्। एक लट गाला फुट्ने गरि हान्नु पर्ने यिनलाई ।
@deshsanchar1
Deshsanchar
3 years
मैले सभामुख र अर्थमन्त्रीलाई हान्न माइक निकालेको थिएँ: एमाले सांसद झा
23
28
112
61
59
405
@Sadiksha_karki_
Sadiksha Karki
3 years
यो गरामनीको कोच लोकसेवा दिएर आएको होकि केहो, गाउतिर लालटिन बालेर वल्कप हेर्दादेखि देखेको आज सम्म ग्राउन्डमै देख्छु ।😂😂
Tweet media one
42
15
406
@Sadiksha_karki_
Sadiksha Karki
3 years
अनवरत यात्रा जिन्दगीको, न त हार्न सकिन्छ, न त जित्न सकिन्छ, मृत्यु साथमा लिएर निरन्तर चलिरहन्छ।
10
71
411
@Sadiksha_karki_
Sadiksha Karki
7 months
किस्न कणेलको बचाएको लोकसस्कृति, बमजनले कोरेको बुद्द मार्ग, ज्याेति मगरले बर्साउने नृत्यकला, शर्मिला वाइबाले जोगाएको युट्युब र ऋषि धमलाले बचाएको संचारकर्मलाई वाह वाह भनेर रमाउने भाग्यमानी पुस्ताको केटी म्ह। मुइले गलत त भनिन नी।😂😂😆😆
48
42
411
@Sadiksha_karki_
Sadiksha Karki
3 years
आज एउटा वेवारिसे बाछोलाई नुन पानीमा पिठो मिसाएर दिए, सायद आमाको दुध सम्झेर होला, एक निमेषमा सिध्यायो। धर्मको नाममा उस्को गहुँत गोबरको समेत व्यापार गर्नेहरु, उसको मुखबाट दुध छिनेर यसरी खोलामा बगाउनेहरु यस्ता कलिला बाछाहरु पेट भर्न दिनभरी सडकमा भाैतारिदा तिमीलाई पीडा हुदैन?
Tweet media one
Tweet media two
56
54
401
@Sadiksha_karki_
Sadiksha Karki
11 months
"तहरु जस्ता हजाराैलाई एकैलटमा ठेगान लाएर आएको केटी हुँ म केटा, नेपाल आएर धेरै नखोक" टाइपको कटबासले बजाइछन्। आजदेखि रामकुमारी दिदीको बीग फ्यान भैयो । बधाइ छ मलाई। ट्याम मिलार सुनाै है साथी हो रातोपाटीमा छ। 😂😂👍️👍️👊👊
Tweet media one
57
22
409
@Sadiksha_karki_
Sadiksha Karki
4 years
प्रमको निवार्चन क्षेत्र झापामा करिब ३ अर्बको लागतमा निर्माणाधिन भ्यु टावरबाट नियाल्दा नजिकैको बिरिङ खोलाको कहरबाट वच्न रुख चढेकी यी महिला देखिँदा लाज पनि लजाउछ होला ।
Tweet media one
Tweet media two
20
99
395
@Sadiksha_karki_
Sadiksha Karki
3 years
खाडीको एउटा श्रमिकले आज आमालाई फोन गरेर भन्यो - आमा यसपाली दशैमा थोरै पैसा पठाउछु ल, साथीहरु मिलेर मेरो देशको लागि अक्सिजनको जोहो गर्दैछाै। युरोपबाट अर्को छोराले बाबुलाई खवर पठायो - बुवा मेरो कमाई त गाडीको किस्तामै सकिन्छ, नयाँ घर किन्दैछु, जग्गा बेचेर भए पनि पैसा पठाइदिनु ।
21
58
400
@Sadiksha_karki_
Sadiksha Karki
2 years
मिस नेपाल भएको १२ बर्ष सम्म बलात्कार र याैन हिंसा नबुझ्ने तिमीले सेक्सुअल अब्युजको बारेमा चाही अरुलाई कसरी पढाउथ्याै माल्भिका, आफुले अ���्रवाल र धारिवालको खल्ति सजिलै रित्याए जस्तै सोच्याै है त्यो छोरीको जिन्दगी पनि। धिक्कार छ तिमीलाई।
Tweet media one
47
87
398
@Sadiksha_karki_
Sadiksha Karki
2 years
त्रिपुरेश्वर आँखा अस्पतालमा बृद्ध सासु आमाले झन्डै एक घन्टा पर्खिए पछि डा. नियाज मिकरानी आए। डा. साबको टाइम थाहा भएको भए हामी पनि अलि ढिला आउथ्याैनी भनेको त बिहानै मेरो मुड अफ नगर्नुहोस् पो भन्छन्। जवाफ त मुखभरी आएको थियो, तर धेैर्य धारण गरियो।
43
17
396
@Sadiksha_karki_
Sadiksha Karki
4 years
डरसंग जन्मको कुनै सम्बन्ध हुदैन, डराउने वा निडर हुने हाम्रो सुरक्षाले निर्धारण गर्छ ।
8
65
389