Nirmala Dhakal Profile Banner
Nirmala Dhakal Profile
Nirmala Dhakal

@Nirmaladhakal44

64,819
Followers
1,135
Following
715
Media
22,295
Statuses

Sociologist,

Nepal
Joined April 2020
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
वैदेशिक रोजगारभित्र फैलिँदो सामाजिक अस्थिरता एउटा व्यक्ति र घरपरिवारको निजी समस्याको रूपमा सीमित नराखी सामाजिक तथा राजनीतिक समस्याको रूपमा सम्बोधन गर्न सक्नुपर्छ
211
117
2K
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
प्रधानमन्त्री बाट देश बिकास हुन्छ केही हद अगाडी जान्छ भन्ने आशावादी व्यक्ति म पनि हो ! तर हर्कतले यो प्रमाण गर्‍यो,ईतिहासमा उहा जत्तिको कपटी र भिजन नभएको नेता अर्को जन्मिएको थिएन र जन्मिदैन होला;महामारीले उहाको असली रुप छर्लंगै बनायो;उहा कुर शासक र एमाले नेता मात्र रहनुभयो !
227
338
2K
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
उमेर पुगेका र सहमतिमा होटल पुगेका जोडि समात्न उजुरी नचाहिने @NepalPoliceHQ लाई एउटा विवस किशोरी सप्रमाण रुदै मिडियामा आउँदा भने उजुरी चाहिने ? यो कस्तो नियम हो ? अपराध हेरेर नियम बनाउने हो कि नियम हेरेर अपराधको बारेमा सोच्ने ?
65
263
1K
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
स्वास्थ्यमन्त्री ज्यु, हाम्रो मोतिबिन्दुको उपचार् गराउन राज्यले पहल गरोस् ! अर्को चुनावमा हामी कम्तिमा पनि गधा र मान्छे छुट्टाउन सकौ ! 🙏🏽🙏🏽 @dhbhanu
55
218
1K
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
बालेन शाहलाई मुलधारका मिडियाले साथ दिएका होइनन् तर सोसल मिडिया र युटुबले घर घरमा चिनाइदियो | काठमान्डौको मात्र नभै देशभरिनै पहिचान बनायो:नेता, पार्टीको दानापानी खाएर निस्चित व्यक्तिको गुणगान गाउन पल्केका सो कल्ड मेनस्ट्रिम मिडियालाई सोसल मिडियाले माझी औंलो देखाइदियो | जित हार अलग
70
147
1K
@Nirmaladhakal44
Nirmala Dhakal
9 months
AI चलाऊन सिकियो 😆
Tweet media one
180
16
1K
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
बडि शेमिङमा परेपनि ढल्केर हिंड्न् र भिडियो राख्न छोडिन्न है | मोटी भन्दै तिमीहरुले टाउको फोडे पनि मलाई घाटा छैन क्यार | गरीवोका सुस्मिता सेनको पारा ल्याइन्छ 😜😜
200
14
1K
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
आज शुक्रवार, मलाई फलो गर्दा केही बिग्रन्न | व्योहोरा मात्र उग्र हो, मान्छे त शान्त नै छु प्रिय मनका लागि | #फुलबुट्टेट्वीट 😀😀
Tweet media one
156
17
1K
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
डाडाकाडा उक्लेर फोटो खिच्न पनि भ्याइयो, त्यो पनि यो झरिमा | शुभ प्रभात फ्र्म सिंगल ट्री ❤️
Tweet media one
84
30
1K
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
पल शाहले आफ्नो भागको सजाय पाउछन् तर नाबालिगलाई बयस्यकको जस्तो गीत गाउदै नचाउन, परिवारका सदस्य बिना बिहान देखि बेल्का सम्म काम र कही कतै रात बिताउन दिइने अनुमती सहि हुन र ? म चाँही मेरो नाबालक छोरोलाई अन्लाइन क्लासमै बस्दा समेत उस्को गतिबिधी नियाल्छु है |
80
77
1K
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
माल्भिका सुब्बालाई किन माफ गर्ने ? महिला हिंशा र अधिकार बारे तारे होटेलमा समेत बिगुल फुक्न भ्याउने तर वास्तविक जीवनमा यती निच हुन सक्ने यी असली अपराधीले गर्दा नै अहिलेको अवस्थामा पनि बच्चीहरु खुलेर सास फेर्न सक्दैनन् | समाजको अदालतमा यी सबै अपराधी उभिन जरुरी छ |
56
210
1K
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
जचाउन गयो डा. कुट्या छन, पढाउन गयो मास्टर कुट्या छन ! यस्तो व्योहोरा भएकालाई देश र नेता भने यूरोप अमेरिका जस्तो चाहिएको छ ! भगवानले औकात बुझेरै केपि ओली पठाइदिएको जस्तो लाग्छ कहिले त | 😎
54
105
1K
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
रोपाइ सकियो, अब एकछिन थकाई मार्न पर्‍यो 😁
Tweet media one
191
15
1K
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
बाबुराम भट्टराईका ९९ प्रतिशत कुरामा असहमति होलान् तर उनी बेइमनी भन्ने कुरा कहिले मान्न सकिदैन | इमान छाडेको भए प्रचण्ड भन्दा माथीको हैसियत राख्ने मान्छे हुन |मेरो बुझाई !✌️✌️
80
106
1K
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
सारीमा नारी वाला फोटो 😁
Tweet media one
116
18
1K
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
खुशी मुलुकका खुशी जनता 😁😁
128
34
1K
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
डा. लखेट्ने जनता, मास्टर कुट्ने विद्यार्थी र देश लुट्ने नेता !! उच्च कोटीको ”कम्बिनेसन” भएको देश नेपाल र म यही देशको भाग्यमानी “नेफ्फोली ” !!
30
150
1K
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
रेड लाइट स्थान खोल्न परे पनि खोल, लिंग छेदन गर्न परे पनि गर या फासीमै झुन्डाउन पर्छ भने पनि पछी नहट तर यो कलिला बच्चीहरु माथी हुने यौनजन्य हिंसा रोक सरकार ! देख्दा र सुन्दा पनि आत काप्न थालिसक्यो, भोग्नेलाई कति पिडा भयो होला ?
47
120
998
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
बिहे गरेको महिना दिन नबित्दै लोग्ने च्यापेर शहर पस्ने, गाउमा बुढो हद्दी घोटेर फलाएको चामल र दाल पोको पारेर ल्याउन पर्ने बुहारी समेत “सासुका अत्याचार” भन्दै सन्जालमा रोइलो गाउन थालेछन ! यो हदको नौटन्की गर्दा थोरै पनि ”जमिर” काप्दैन ??
62
113
976
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
लौ, फोटो हाल्ने समय भो अब चाँही 😍
Tweet media one
80
9
947
@Nirmaladhakal44
Nirmala Dhakal
3 months
निर्मला ढकाल भनेको मै हो है 😎
Tweet media one
240
9
959
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
बिहे त नेतै सँग गर्न पर्ने रछ, खासै खुबी नभए पनि ”स्वास्नी” हुने बित्तिकै मन्त्रि बन्ने योग पुग्ने रछ 😁
89
31
940
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
राज्यले घाटी समातेर कर तिराउछ भने जनताले पनि औंला उठाएर मेरो तिरोको हिसाब देखाउ भन्न पाईन्छ;राज्य कसैको बाउको अंशबण्डामा परेको जग्गा होइन,मन परी गर्नलाई:राजनीति एक व्यवस्था र नेता केही समयको लागी पठाइएका जनताका कारिन्दा:बुझेर काम गर्न नसक्नेलाई सडकमा ल्याएर नांगेझार गर्दा हुन्छ |
36
150
900
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
८ महिना देखि जुधिरहेको रक्तनली समस्या आज बाट नर्मल रिपोर्ट आएर सकिदै | नियमित औषधी, मदिरा निशेध र नियमित व्यायाम मैले फलो गरे | लगभग जिन्दगीभर औषधी खान पर्ने रोग बाट छुटकारा पाउन सकेको प्रयास गर्ने बाचा हो, भाग्यले कति साथ देला, हेर्दै जाउ 🙏🏽
Tweet media one
174
5
894
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
एउटा लौरोले काठमान्डौ हल्लाइदियो 😁
96
51
867
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
४० कटेसी रमाउला भन्यो, केही न केही रोगले समात्दिन्छ | अनि औषधीको भरमा सास फेर्न पर्छ | जहाँ जुन बेला जसरी रमाउन र बाच्न मिल्छ उसरी नै रमाउने प्रयास गरौ |🥰🥰
Tweet media one
87
15
865
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
गगन थापा र डा. लाई सन्जाल बाट गाली गरेजस्तो नसोच मलाई कुत्ता:त को होस् कस्को तलुवा चाट्छस् तेरो मास्टर को हो सबै थाहा छ:सबै महिला दुर्व्यवहार सहेर बस्नेमा पर्दैनन कोही त त जस्तो नामर्दलाई दुनियाँको अगाडी नांगेझार पार्न सक्छन्:फेरि भन्छु, म बाट बार्ह हात पर बस |** सक्छस भने अाइज
124
52
853
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
१८ पुरा भएछौ || ❤️❤️
Tweet media one
207
6
832
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
चुसेर फालेका खोया जस्ता भाईहरु डिएममा मन परी बोल्दै आउने भाउ नदिए पछी टिएलमा सुड्डी भन्दै आउने तरिका ओल्ड् फेसन भयो है !! अनि बहिनीहरु पनि, ५० नाघेका सँग कुम जोडेर बस्दा, खादा र खर्च जोहो गर्दा ”सुड्डो ” भन्ने सोच आउछ कि आउँदैन नि फेरी ? 😎
132
68
815
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
सारीमा नारी वाला फोटो 😀
Tweet media one
88
2
826
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
श्रीमतीलाई भात पकाउने र विस्तारा तताउने माध्यम मात्र मान्ने जमातलाई बालेनले हात समाएर सँगसंगै हिडाएको देख्दा समस्या त हुने नै भयो | श्रीमती महारानी हुने भाग्य “महाराज”बन्न सफल पुरुष कै हुने हुन | अर्काका जोइपोइ खुशी भएर बराबरी हैसियतमा रहेको त देख्नै नसक्ने हामी नेफोली 😀
69
78
825
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
खाता नक्कली होइन है, गाइच 😎
Tweet media one
114
16
780
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
सरकार, तिम्रा कर्मचारी चाँही घरमै बसी बसी तलब खाने, तर सामान्य किराना पसल, मोबाइल पसल, पार्लर खोल्ने र दैनिक ज्यालादारीमा काम गर्नेको परिवारको मुखमा माड चाँही कसरी लागेको छ, हेक्का छ ? लकडाउन ल्म्बाउने नै हो भने, तिम्रा कर्मचारीको तलब काटेर भए पनि सबैको छाक टार !! @PM_Nepal
43
142
799
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
देशको नागरिक हुँ, मज्जाले कर तिरेको छु | सरकारको राम्रो कामको खुलेर समर्थन गर्छु नराम्रो कामको खुलेर बिरोध | राज्य कसैको पिताजीको निजी कारखाना होइन मेरो आवाज दवाउनलाई | समर्थन र बिरोध गर्दा कुनै कित्तामा परिन्छ र कसैको टाउको दुख्छ भने त्यो मेरो चासोको बिषय होइन:🙏🏽🙏🏽
41
111
794
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
तीज आयो बरै 🥰
Tweet media one
68
6
777
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
यो पटक मनोज गजुरेललाई साथ दिन सहि होला ! बाटो फरक भनेर छोडेर हिडिसकेपछी पनि अनेक आरोप लगाउदै मानसिक र सामाजिक जिबनमा प्रहार गर्न कुनै महिलालाई अधिकार छैन !
48
34
786
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
किन ढिलो बोलिन ? आजसम्म किन लुकाइन ? के हेरिन ? आदि इत्यादी प्रश्न भन्दा कति हिम्मतले बोलिन | त्यो पिडाले आज सम्म कति पोल्यो होला भन्ने सोच्न सकिन्न ? हामी अझै पनि पीडितलाई नुनचुक छर्किन खोज्छौ, ऐना हेरुम, मान्छे त अझै हामी बनेको छैनौ |
34
133
774
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
डिभोर्स गरेर आधा सम्पत्ति लिएपछी पनि भुपु श्रीमानको खेदो खन्छन् भने मलाई लाग्छ यिनिहरुलाई मानसिक रुपमै उपचारको खाचो छ | रमिता देखाउन थाले केही थान महिलाले टिकटकमा | हक अधिकार र स्वतन्त्रता महिलाले मात्र पाउन पर्छ भन्ने छैन होला है ?
65
76
765
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
जस्का श्रीमान “ बालेन” जस्तो हुन्छन् उनीहरु “महारानी” नै बन्छन् | आरिस र डाहले हुन्छ र ?
@Rajbasnetxetri
Raj Basnet
2 years
महारानी लिएर जमारा राख्न पुगेछ!!गणतन्त्रमा नि स्वास्नि चै रानि नै हुने हो??
Tweet media one
110
23
297
55
51
762
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
सारीमा नारी 😁
Tweet media one
67
6
747
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
आजैको फोटो हो है 😊
Tweet media one
108
11
740
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
हिजो सम्म “मि टु” अभियानमा साथ दिएर भाषण र “क्लास” लिदै हिंड्नुभएको केही थान दिज्युहरु अहिले खुलेरै आरोपितको पक्षमा भिड्न थाल्नुभएछ | ठिकै हो मान्छे बन्नु र कार्यकर्ता बन्नुमा भिन्नता हुन्छ नै |तर पनि लाज ढाक्न फरिया उचालेर मुख चाँही नछोपेको भए हुन्थ्यो |
49
91
742
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
दुर्व्यवहार नायिका भन्दा भिक्षु माथि भएको स्पस्ट देखिन्छ | यस्ता खालका अन्टसन्ट एटेन्सन सिकिङ फिल्मीस्टाइललाई “इग्नोर” गर्न पर्छ | न्याए त ती अबोध भिक्षुले पाउन पर्छ |
76
76
697
@Nirmaladhakal44
Nirmala Dhakal
6 months
जाडो गयो 😀
Tweet media one
137
7
690
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
आज यता 😁
Tweet media one
68
7
694
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
तपाईंको घरमा भएकी नाबालिगलाई कसैले विवाह गर्छु भनेर फकाइ फुल्याइ गरी सम्बन्ध स्थापित गर्‍यो भने प्रहरीमा जानुहुन्छ कि आँफै उत्ताउली भएर हिंडेकी हो भनेर चुप बस्नुहुन्छ:तपाईंले के सोच्नुहुन्छ तपाईंको कुरो,तर कानुनले यसलाई बलात्कार सम्झन्छ:अपराध यही हो, कस्को साथ दिने आँफै सोच्नुस्
59
79
697
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
सहयात्राका १६ बर्ष !❤️❤️
Tweet media one
165
5
691
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
साथ १७ बर्षदेखिको ❤️❤️
Tweet media one
150
10
687
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
झापाली र स्याङ्जालीको भेट 😁
Tweet media one
139
11
680
@Nirmaladhakal44
Nirmala Dhakal
2 months
सारीमा नारी एटेन्सन सिकिङ पोस्ट ! प्लिज मेक दिस भाईरल 😅
101
15
686
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
एकै चिम्टी सिन्दुरले गर्दा बाउले नुन बार्दैनन् म मर्दा (यो शब्दले झसँग बनायो ) आखिर सत्य यही त हो नि !! 🙏🏽
55
93
675
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
साम्राज्ञी एक्लो भए पनि बोलिरहेकी छिन ! उनको आवाज नदब्वियोस ताकी भोली हाम्रा छोरी चेली पनि आफुलाई भएको दुर्व्यवहाँर बिरुद्द खुलेर बोल्न सकुन !हाम्रो साथ छ, लडाईं तिम्ले नै जित्छौ, साम्राज्ञी!! शुभकामना 👍🏻👍🏻
35
57
676
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
आज बाहुनको जन्मदिन, शुभकामना दिन पोस्ट गरियो | नत्र माया नगरेको ठहरिएला 😆
Tweet media one
155
10
678
@Nirmaladhakal44
Nirmala Dhakal
1 year
रातै राम्रो, गुलियै मिठो होला क्यार 😀
Tweet media one
83
7
669
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
युरोप अमेरिकाका दाजुभाइले देश सुधार्ने “अाइडिया” त दिएर थाक्नुहुन्थेन, तर हिजो त अक्सिजन सिलिण्डर खाडी बाट पो आएछ त !
33
81
672
@Nirmaladhakal44
Nirmala Dhakal
11 months
होटल गए पुलिसले समाउने, जङल गए श्रीमतीले | कार्यलयमा सिसि क्यामेरा | कति आपत् हो के हाकिम साबहरुलाई पनि 😂😂
115
56
666
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
दुई पैसो कमाइ छैन, एमसिसी चाहिदैन रे | नेताले दिएको दानापानी बन्द भएपछी बल्ल “अौकात” देखिन्छ | भोको पेटको राष्ट्रवाद आत्मघाती हुन्छ भन्ने नबुझ्ने जमात देख्दा कन्फर्म भैयो यो मुलुक अझै ५० बर्ष बन्दैन |
119
63
662
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
जेठी, माइली र कान्छी 😀😀
Tweet media one
74
16
648
@Nirmaladhakal44
Nirmala Dhakal
10 months
म त लालुपाते भएछु, मनै भरी फुलिदिन्छु ❤️
Tweet media one
69
4
639
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
काङ्रेस नेताको पोर्न भिडियो छर्पस्ट भएछ रे | हेर, आपत् 😀
220
60
641
@Nirmaladhakal44
Nirmala Dhakal
5 months
Good morning from chitwan ❤️
Tweet media one
80
1
640
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
सकियो होली/ मस्तै भयो 😂😂
68
14
639
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
यो दाजुको मिर्मिरे आँखा, कस्तो मेरो बिगार्यो दिमाख….. 😜
Tweet media one
69
7
626
@Nirmaladhakal44
Nirmala Dhakal
4 months
Instagram ❤️
Tweet media one
89
3
633
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
लगभग मैजारो भो अब चाँही 😜
Tweet media one
55
12
619
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
गूड मर्निङ फ्र्म ठ्याक्कै रानीवन ❤️
Tweet media one
59
10
611
@Nirmaladhakal44
Nirmala Dhakal
1 year
चितवनमा रेनुले गरेको काम खासै प्रचारमा आएको देखिन्न | तर एउटा पाइप बाट पानी आएको (चितवन त्यति सार्हो काकाकुल शहर पनि होइन ) हिरै निकालेको जस्तो रहेछ सन्जाल तिर | अहिलेको जमानामा सबै भन्दा ठुलो व्यवसाय भनेको भेडा पालन नै रहेछ 😅😅
138
52
612
@Nirmaladhakal44
Nirmala Dhakal
2 months
हेर्दा कहाँ देखिन्छ र मनमा आगो बलेको ….
Tweet media one
110
4
616
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
कफि खान भनेर होटल पुर्याउने र बलात्कार गर्ने वयस्यकलाई प्रश्न गर्दैनौ | तर बार्ह, पन्ध्र बर्षका बच्चीहरुसँग प्रश्न र प्रमाण खोज्छौ ? किन गएकी भन्छौ ? थुइक्क तिमीहरु |
107
61
612
@Nirmaladhakal44
Nirmala Dhakal
1 year
यस्तो देख्दा यत्रो बर्ष राजनीति गरेर पनि आफु रित्तो भएको महशुस हुन्छ कि नाइ ? @brb1954 @thapagk
34
48
608
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
एमालेको जुलुशमा पुग्ने पनि यिनै, राजा माग्ने पनि यिनै काङ्रेसमा जनलहर उर्लेर जाने पनि यिनै ! अब भन्नुस् हामी सँग सिद्दान्त ज्यादा छ कि फुर्सद ?
57
43
606
@Nirmaladhakal44
Nirmala Dhakal
1 year
ठाउँ चिन्नुस्, यही कफि खुवाउछु 😅
Tweet media one
187
7
594
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
कुनै नाबालिगलाई उसको सहमतिमा सम्बन्ध राख्न पाउन पर्छ भनेर उफ्रदै हुनुहुन्छ भने बुझ्नुस् तपाईं र बलात्कारीमा केही भिन्नता छैन | बाल मस्तिस्क कसैको पाप बुझ्ने सामर्थ्यको हुँदैन, यती बुझ्न सक्नुहुन्न भने तपाईंले अन्न खाएको अर्थ छैन |
47
71
598
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
नेपालमा सबै भन्दा ज्यादा कमाइ हुने “व्यवसाय” नै “समाजसेवा” जस्तो लाग्न थाल्यो | इज्जत, पैसा सबै बरोबर 😁😁
40
41
592
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
पिर बिसाउन कुदिहाल्ने बानी चाँही पार्टीगत नै रछ क्याहो, उता महरा पनि पुगेका थिए क्यार 😂
57
52
584
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
शुभ प्रभात 🥰🥰
Tweet media one
52
9
577
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
विश्वबिध्यालयमा कक्षा हापेर टायर बाल्दै एउटा तोरी नेता बन्छ, शक्ति प्राप्त गरेपछी राज्यका तिनै तह व्यवस्थापिका, कार्यपलिका र न्यायपालिकामा पार्टीगत गुट चलाऊदै आफ्नो सेना र बर्चस्व कायम गर्छ ! न्याय बिक्छ, सिद्दान्त बिक्छ र राज्य बिस्तारै मर्दै जान्छ ! हामी यही बाटोमा छौ !
32
80
582
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
भाई टिका ❤️❤️
Tweet media one
20
4
574
@Nirmaladhakal44
Nirmala Dhakal
10 months
दुर्गेको आन्दोलन हेर्दै म 😜
Tweet media one
104
6
556
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
२ घण्टा लगाएर लाइसेन्स रिन्युका प्रकृया पुरा गरियो, लिन कहिले आउ भनेको त १ बर्ष पछी रे, अझ यिनैलाई चाहिएको ईम्बोस्ड नम्बर प्लेट | यती नालयकीपन देखाउन के खान पर्छ होला ?😁😁
49
44
562
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
ड्युटीमा खटिएकी एक महिलाको निर्मम हत्या गर्ने तिमी ** हरुलाई देश चाँही युरोप अमेरिका जस्तो चाहिने ?
24
42
568
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
त्यो भुवन केसी भन्नेलाई दुई चार झापड हानेर नालामा फ्याके हुन्न ?श्रीमती मार्नेलाई रवाफ सँग बिदा गर्ने न्यायलय बाट के आशा गर्नु र?एउटा सामान्य युवतीले भोगेको पिडाको मजाक बनाएर हिंड्ने यस्ता झ्यासलाई त नालामै चोबे हुन्छ!!
80
44
561
@Nirmaladhakal44
Nirmala Dhakal
2 months
टिकाराम यात्रीले मुकुलको वास्तविक रुप छर्लङ पारिदिए | हिजो सम्म घनघोर विद्वान र बिद्रोही लागेको मान्छे यती पत्रु रहेछ भन्ने बल्ल बुझियो | यो मान्छेको पछी लागेर हिंड्ने मान्छे सकिन्छ, पार्टीले ठिकै गरेको रैछ भन्ने आज फिल भो |
199
86
558
@Nirmaladhakal44
Nirmala Dhakal
4 years
यी भन्दा दुस्ट र नालायक प्रधानमन्त्री देशले न हिजो पायो न भोली पाउला !
40
53
557
@Nirmaladhakal44
Nirmala Dhakal
30 days
बिना फिल्टर, बिना मेकअप फोटो हालेर देखाम त 😅
Tweet media one
128
8
567
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
सिजनका पहिला मुन्टा 😁
Tweet media one
66
5
555
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
१७ हजारको लास माथी चढेर सत्तामा पुगेको एउटा शासक भित्र हाँस्दै थियो, बाहिर एउटा निर्धो जनता रुदै आफुलाई जलाउदै थियो | तिमीहरुको लोकतन्त्र र खोक्रो समाजवाद 🖕
25
87
554
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
श्रीमान् सँग लाखौ बिमति होला, बस्न नसके बैकल्पिक उपाए छन तर पनि बिदेशमा लोग्ने हुँदैमा कलिला बच्चाको मुखको आहारा टिपेर छोडेर हिंड्ने महिला कस्तो सुख र खुशीको लागी भौतारिन्छन् होला:हिजो केही कन्टेन्ट हेरियो,आफुले जन्माएको सन्तानको बिजोग त पशुपन्छीले समेत पारेको देखिन्न तर मान्छे ?
60
48
548
@Nirmaladhakal44
Nirmala Dhakal
20 days
इन्स्टा बन्यो है 😀
Tweet media one
79
2
553
@Nirmaladhakal44
Nirmala Dhakal
3 months
Instagram ❤️❤️
Tweet media one
57
1
545
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
ठाउँ चिन्नुहोस्, मान्छे त परिचित नै छु क्यार 😀
Tweet media one
79
13
540
@Nirmaladhakal44
Nirmala Dhakal
1 year
भावनामा बगेर दयाको सागरमा पौडेर केही हुँदैन | काठमान्डौ कत्रो छ ? सरकारी जग्गा कहाँ छ र बजारकै मुटुमा फुटपाथ व्यवस्थित गर्न | टुन्डिखेल, असन, जमल, न्युरोडमा पसल थाप्न नपाएर कोही टाउको फोर्छ भने राम राम भन्ने हो | नाटक नगरौ, शहर व्यवस्थित बनाउन केही कदम चाल्नै पर्छ | रोना धोनाले
64
86
541
@Nirmaladhakal44
Nirmala Dhakal
3 months
उमेरले होला, मेकअप बिनाका फोटा हाल्दा पनि लाज लाग्दैन 😅
Tweet media one
98
3
532
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
र कम���तिमा साच्चै पत्रकारिता गर्छौ भने प्रहरीमा हुने सरुवा को दर रेट र गन्दा धन्दाको बारेमा खोज्न र लेख्न सुरु गरो के, रविको कुरो १०० प्रतिशत सत्य हो | रवि आएपछी कम्तिमा पैसाको खेलो बिना इमान्दारिताको कदर हुन्छ भनेर मान्ने प्रहरी धेरै छन |
22
73
533
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
अबैध सम्रचना भत्काउदा रुन जरुरी छैन | खोलामा घर, बाटो मिचेर घर, सरकारी जग्गा अतिक्रमण सधैं निन्दनिय हो | जनता जनार्दन भन्दैमा सरकारको नियम नमान्नेलाई डोजर चलाऊदा फरक पर्दैन | अब पालो नक्कली सुकुम्बासी र सक्कली हुकुमवासीको |👍🏻👍🏻
22
43
527
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
धेरैलाई लाग्ने रछ, म कुनै अधिकारकर्मी हो र कुनै संघ संस्थामा काम गर्छु | तर म सामान्य व्यक्ति हु जो बिगत ६ बर्ष देखि शिक्षण पेशामा मात्रै छु | मेरो बोली, लेख कुनै संस्था वा व्यक्ति बाट प्रायोजन भएको होइन, मेरो आफ्नै निजि हो | धन्यवाद 🙏🏽
26
20
530
@Nirmaladhakal44
Nirmala Dhakal
2 years
संग्रौला बाजे, भिम उपाध्याय जस्ता व्यक्ति सन्जालमा भ्रम फैलाउने उच्चकोटीका साइवर सेना लाग्ने मलाई मात्र हो कि अरुलाई पनि हो ?
58
21
528
@Nirmaladhakal44
Nirmala Dhakal
1 year
ढुङ्गा खाएको फोटो, पुलिसले भ्यानमा हाल्दा खिचेको फोटो नै राजनीतिक यात्राको व्याज खाने पाटो बनेर नै त क्याम्पस अगाडी ढुङ्गा हान्न, मास्टर कुट्न, र क्याम्पसका सम्पत्ति तोडफोड गर्न अग्रसर हुन्छन् | अहिले सम्म राजनीतिले युवा पुस्तालाई सिकाएको नै यही “अराजकता” हो | लज्जास्पद |
26
91
522
@Nirmaladhakal44
Nirmala Dhakal
3 years
बाबुराम भट्टराइको एउटा ट्विटले सन्जालमा तरङ् ल्याउछ | मान या नमान, असली नेता त यिनै हुन | अरुको औकात छैन बिचारले मन मस्तिस्क छुन सक्ने | परिवर्तन हुन तरङ, वाद विवाद प्रकिया जरुरी हुन्छ |✌️
82
40
528