bHUSANdAHAL🇳🇵 Profile Banner
bHUSANdAHAL🇳🇵 Profile
bHUSANdAHAL🇳🇵

@DahalTbd

473,094
Followers
462
Following
1,752
Media
5,868
Statuses

a NEPALI TV chap

Kathmandu NEPAL
Joined December 2012
Don't wanna be here? Send us removal request.
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
यो आदरणीय हिन्दुस्तानी संपादकिय दरिद्रता लाई यो तथ्य थाहा छ कि छैन???? तिम्रा १४.५ लाख सैनिक तागतको केवल .५ लाख सैनिक ले तिम्रा सिमा जोगाइदिएका छन् । जो अधिकांश नेपाली हुन् बाँकि आवश्यक परे लेखौंला।
Tweet media one
305
885
4K
@DahalTbd
bHUSANdAHAL🇳🇵
2 years
धेरै प्रकारका फिल्म बनाईयो मित्र @RabindraMishra को campaign film बनाएर बाँकि रहर पनि पूरा गरियो....शुभकामना सहित।
289
713
4K
@DahalTbd
bHUSANdAHAL🇳🇵
2 years
Happy Birthday
Tweet media one
189
105
3K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
पारस! तिम्रो जीवनलाई नजिकैवाट हेर्दा संसारको सबैभन्दा रोमान्चक रोलरकोस्टर पनि फिका लाग्दछ, जीवन उतार चढाव त हो, तर तिम्रो जीवन जति बिघ्न शायद कसैको नहोला। कसैले बुझ्लान कसैलै लाख गरेपनि बुझ पचाउलान। खुशी सुखि जीवनको कामना सहित HAPPY 50th BIRTHDAY..once a brother always a brother
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
143
164
3K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
Tweet media one
291
471
3K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
नेपाली सिमानालाई विगतमा भाइचारा, सद्भाव, सहअस्तित्वको खोक्रो विश्वासले रक्षा गरेको थियो होला शायद, तर हाम्रै भुमिमा बाटो खनेर महामारीको कहरले विश्वलाई गाँजिरहेका बखत, आफ्ना जर्नेलहरु साक्षी राखेर रिबन हिन्दुस्तानले काटिसके पछि हामी पनि तयारी हालतमा रहनु पर्दैन र? #नेपालीसेना
93
267
3K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
देशको भविष्यले (युवा) बल्ल बोल्न शुरु गरेछ...आवाज उठाउने ठेगाना परिवर्तन पनि यो शुरुवातको अहं परिवर्तन हो.....go "the young" go
@Online_khabar
Onlinekhabar
4 years
पीसीआर टेस्ट बढाउन माग गर्नेमाथि पानीको फोहरा
96
328
2K
83
432
3K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
आजभोली सके सम्म नेपालमा बनेको लुगाफाटा लगाउने प्रयास गर्दैछु जाडोमा खास्सा !
Tweet media one
156
141
3K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
जीवन कहिले सकिन्छ कस्लाई के थाहा एकै पटक भ���ट भएको थियो, मित्र सुनिल पोखरेलले परिचय गराई दिएका थिए केही बेर गफगाफ भयो, उनको कलाकारिताको पारखीपनि भईयो.. तर यो संसार भन्दा उनलाई अल्लाह ज्यादा प्यारो रहेछ। श्रद्धांजलि IRRFAN KHAN may you attain heavens
Tweet media one
87
86
3K
@DahalTbd
bHUSANdAHAL🇳🇵
9 months
वाह! लोकतंत्र ३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु। आजको कार्यक्रम Sajhakatha youtube channel @ 8pm #सुचनाकोहक
Tweet media one
Tweet media two
342
630
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
आजको नेपालमा कोहि छ? श्रीमतीले जाहेर गरेको ईच्छा पुरा गर्न सपरिवार विश्वको महंगो मध्यको शहरमा छुट्टि मनाउन तु हिन्न सक्ने? छ भने के धन्दा छ? कति कर तिर्छ? कि कसैले खर्च गरिदिएको हो कि? गरेकै हो भने किन? समाजले यसरिनै प्रश्न गर्छ होइन र आजभोली?
159
476
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
सम्पुर्ण नेपाली पुस २७ पृथ्वी जयन्ती तन मन धनले मनाऔ ! बाँकी कुरा गुइँठे राजनीतिलाई छोड्दिउ "नेपाल दिवस" मुलुकको एकता महोत्सव मनाउन कन्जुस्याइँ?
Tweet media one
69
505
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
शब्दहरु मा भन्दापनि सदा प्रार्थनामा रहि रहने छन्, महाराजधिराज वीरेन्द्र।
Tweet media one
36
135
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
८आना फिर्ता गर्दा १६आना फाईदा यस्तो पो हुनुपर्छ अर्थतन्त्र, हुन्छ होला
75
250
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
2 years
संसार भरि नै सबैको हातमा नभई नहुने मोबाइल फोन, आफुले पसिना बगाएको धनले किनेर आफ्नो वा आफ्ना प्रियजनको प्रयोजनका लागि ल्याउँदा केहि मोबाईल कार्टेलको लहैमा बन्चित गराउन लागिएको नियम तुरुन्तै खारेज गरियोस्। हेरौ सरकार कति जनमुखि रहेछ। @cmprachanda @hamrorabi @kpsharmaoli
127
359
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
a 30 year METAMORPHOSIS one element remains unchanged TELEVISION
Tweet media one
87
39
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
श्रद्धाञ्जली !
Tweet media one
57
91
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
राष्ट्रिय झण्डा बोकेका युवालाई पक्रेर कस्तो पुरुषार्थ प्रदर्शन गरिन्दैछ? त्यो पनि शान्तिपूर्ण जुलुसमा। देशको अस्तित्वमा नै प्रश्न उठाउने सांसद राष्ट्रिय झण्डा अंकित लेपेल लाएर संसदमा अझै सहभागी नै छिन। कतै मरुभूमिको हावा यस्तै हतासे निर्णयहरुका कारण "स्प्रिङ" मा परिणत नहोस्।
74
281
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
जाबो १२ टन बोक्न A330 (वाइडबडी) अर्को २ ट्रिप बाँकी छ रे, जे छ नेपालमै छ, अनिकालमा बिउ जोगाओ राजनितिका शक्तिशालीहरु हो, शक्ति सधैं रहन्न। माग्ने भाषा त शुद्ध छैन देखि हाल्यौं, चोर्ने त अझ ठुलो कला हो, मालिक हो कोरोनाले छाडेछ भने पारी पट्टी हिसाब त माग्छन् जनताले, होइन र?
83
438
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
१८ बर्षको अनवरत साथ, स्नेह र मार्गनिर्देशका लागि कान्तिपुर टेलिभिजनका दर्शक, सहकर्मी, अध्यक्ष र बोर्डलाई हार्दिक धन्यवाद विवेकले, अब के गर्ने त्यता डोर्याउँछ शिपले, कसरी गर्ने सुझाउँछ सत्कर्मले, त्यो फत्ते गराउँछ अब उपरान्त, यो मार्ग चित्र अझ कुशलताका साथ जिवनमा उतार्न पाउँ:
Tweet media one
216
67
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
My batch (3rd) of BUDHANILKANTHA SCHOOL joins me in conveying heartfelt condolences to the bereaved family of our school mate Ujjwal Thapa, who lived a short yet remarkable life of sociopolitical intervention in Nepal. Your life will inspire millions of young Nepalis. RIP buddy.
Tweet media one
91
106
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
ठिक छ बाटो बनायो रे उद्घाटन पनि गर्यो रे हिन्दुस्तानले, त्यो बाटो ले नेपाली भुभाग जहाँ निर छुन्छ त्यहाँ नेपाली सुरक्षा निकाय तैनाथ गरौं, आफ्नो भुभागको रक्षा गरौं, त्यति त सकिन्छ होला नि न्युनतम? माननिय रक्षा र गृह मंत्रीहरु यसो बोल्नुस् न जनता संग ।
124
281
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
दार्चुलाका जयसिंह धामी खोला तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएर खोलामा खसेको घटना सार्वजनिक भइसके पछि, सरकार कुन न्युनतम साझा कार्यक्रमको खोजी गर्दै जग हँसाईमा फेरी लिप्त देखियो? "नागरिक को सुरक्षा" भन्दा न्युनतम प्राथमिकता के नै खोज्छौ भागबन्डे लोभिहरुहो??
70
315
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा duty-free पसल छैनन तर सुनको duty-free सुपरमार्केट नै रहेछ धारा ४२० अनुसार नेपालमा DUTY-FREE भन्नाले कुनै पुलिसको ड्युटी नहुने स्थान भन्ने बुझिन्छ।
68
380
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
आमा कहिल्यै मर्दैनन्
Tweet media one
31
19
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
मुमा बडामहारानी रत्नमा ९२औं शुभजन्मोत्सवको मंगलमय शुभकामना
Tweet media one
41
72
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
गहिरो छ, एकताका युवराज पारसले मलाई भने, म र मेरा पिता राजा हुन जन्मिएका होईनौं, भवितव्यले त्यो‌ रोलमा‌पुग्यौं, संसदको बधाई प्रस्ताव पछि हामी मान्य भयौं देशमा, भारत र चीनको मान्यता पछि कुटनीतिक रुपमा पनि हामी स्थापित भयौं विश्वमा, तर मेरो छोरा चाहिँ राजा हुनै जन्मिएको हो फरक छ।
Tweet media one
Tweet media two
166
162
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
छोरीको सफलतामा नेपाली पिताहरु, खुशीले यसरीनै रोएको जीवन भर देख्न पाउँ।
@pushpakc29
Pushpa KC
5 years
😢😍
Tweet media one
6
25
287
17
147
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
यस्तो पनि राजनीति हुन्छ? केटाकेटी आए गुलेली चलाए मट्याङ्ग्राको सत्यानास।
70
123
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
9 years
कसैको चित्त बुझोस नबुझोस हिन्दुस्तानी दादागिरी खिलाफ उभिन्दा जागिर वा जिवन गुमाएकाहरु यिनै हुन नेपाली चित्तले सोचौं त http://t.co/eJQ3hfDCIH
Tweet media one
112
1K
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
राजा महेन्द्र सकार वा धिक्कार नेपाली ईतिहासले चाहेरपनि उनले कल्पना गरि कोरेका नेपालका भाग्य रेखाहरु मेटाउन सक्दैन।
Tweet media one
65
166
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
जिवनको आरोह अवरोह अनुभव धेरैले गर्छन् अोर्लिन्दा छट्पटाउँछन्, उक्लिन्दा उल्किन्छन् तर हरेक उकालो अोरालोमा एकनास मन मस्तिष्कलाई एकाग्र डोराउनसक्ने शिप थोरैमा मात्र हुन्छ, मान्छे भएपछि मानव चरित्रबाट प्रेरणा लिनु पाप होईन HAPPY Birthday जीशाह आरोग्य र दिर्घ जीवनको शुभकामना
Tweet media one
82
234
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
आखिर जीवन के नै हो र? छाडेर जाने एउटा तस्वीर न हो जीवन
Tweet media one
25
42
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
नेपालको एकिकरण अमर छ र रहिरहने छ बडामहाराजाधिराज पृथ्वीनारायण शाह एकिकरणका नायक, शास्वत सत्य।
Tweet media one
28
204
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
निर्णय होईन मन्त्री उल्टाउने बेला भयो अब
92
131
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
2 years
काठमाडौंका मेयर उमेदवारहरु बिचको मतान्तर बढदै गई रहँदा काठमाडौंका सडक किनारमा जम्मा भएको फोहरको पहाडको उचाई पनि बढेको बढ्यै छ। जाँदा जाँदै निवर्तमान मेयर विद्या सुन्दर शाक्यले यति फोहर थन्क्याएर विदा भईदिए वहाँको खास्टोमा लागेको "निकम्मा" को धब्बा अलि मेटिन्थ्यो कि? व���द्या नष्ट!
Tweet media one
85
193
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
7 years
शायद हजारौंले पाए होलान् यो सौभाग्य नेपालमा मैले पनि २० वर्ष अघि पाएं झट्ट हेर्दा एउटा सामान्य तस्वीर तर राजा बीरेन्द्रले दाहिने काँधमा थपथपाउँदै झिनो स्वरमा "स्यावास" भनेको मेरो कानमा अझ ताजै गुन्जिन्छ #remeberingKINGBIRENDRA may your soul attain heaven
Tweet media one
47
129
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
हेलिकप्टर उनकै, सुरक्षा प्रबन्ध उनकै, आउने बाटोको रोजाई उनकै, पुग्न चाहने गन्तव्यहरु उनकै, मेजमानमा यस अघि देखिएकाे स्वाभिमानलाई राम्रै धोती वा टोपी के लगाइदिने हुन पाहुनाले यसपटक????
82
393
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
राजनीतिक रुपमा "प्रजातन्त्र बिरोधि" मानिएका तर एक दुरदर्शी राष्ट्र परायण, समय अनुरुप प्रगतिशील र क्रान्तिकारी राजा महेन्द्रको आज 💯औं जन्म जयन्ती....नेपाल रहुन्जेल कहिल्यै गुमनाम नहुने एउटा तस्वीर!
Tweet media one
57
205
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
उमेरमा बुवा थिए समय पनि थियो आफु अस्थिर र चंचल आज बुवा छैनन् आफै बुवा भइएको छ अस्थिर कलिला छोरा छोरी छन् जिवन औधी लामो यथार्थ जस्तो लाग्थ्यो त्यस ताका खै होइन रहेछ एउटै खेल दोहोरिएर पनि सकिन सकिन लागिसक्यो गन्तव्य शायदै थाहा भएका दौडहरु फरक होलान तर अरु सबै उहि नै छ
40
166
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
इटालीका नवनियुक्त प्रधानमंत्री राष्ट्रपतिलाई ट्याक्सी चढेर भेट्न आएको यो दृश्यले प्रजातन्त्रको प्रयोग कति उन्नत भैसक्यो विश्वमा प्रष्ट दर्शाउँछ
69
388
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
सबैको निर्दिष्ट काम हुन्छ। सबैले सबैको कामको सम्मान गर्नु नै शायद खोजिएको प्रजातन्त्रको मुल मर्म हो। छातीमा नाम ठाँसेर बैदाम पोखरामा खटिएका प्रहरी निरीक्षक श्याम थापा मगरले हिसाबकिताबको जवाफ ठिक फर्काएछन्, वहाँलाई जय नेपाल! उनले चाहिँ स्याबासी पाए कि कारवाही ? @NepalPoliceHQ ?
66
181
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
प्रधानमन्त्रीले acid attack का दोषीलाई हुने सजाय बिषयमा जस्तो एक्जेकेटिभ आदेश जारी गर्नु भयो अति स्वागत योग्य छ। भारी बहुमत भएका प्रधानमन्त्रीले लिने निर्णय यस्तै हो तर ठुलो परिमाणमा, अब जनस्वास्थ्यको फाँटमा हुने नाफाखोरी र अपचलनमा पनि त्यस्तै एक्जेकेटिभ आदेशको अपेक्षा @PM_Nepal
22
120
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
"पशुपतिनाथ" आफ्ना नजिककाहरु परलोक जाँदा जलाउन, उनकै पाउमा रहेको एक नम्बर घाट चाहिने राजनीतिक ढोङ्गिहरुले सडकवाट ठाडेहात लाउँदैमा मनदुखाउने आराध्यदेव होइनन्।
47
219
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
यतिका पुर्व प्रधानमन्त्री एकैठाम देख्न सकिने मुलुक संसारमै छैनन होला...त्यो खाली मेचको पनि गहिरै अर्थै देख्छु म त....मोदि जि म्युजिकल चेर खेलाउन ठिक्क बसेको देख्दैछु प्रष्ट
Tweet media one
68
349
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
भारतिय बिमान सेवा संसारभर कोभिड रेडजोनमा परि रहेका छन्, यहि यथार्थ छल्न धेरै भारतियहरु कोभिड ट्रान्जिटका लागि नेपाल आएर आँखा छल्दै अन्य गन्तव्य उड्दै छन्। संक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउँदै भारत नेपाल बिच हवाई सेवा केहि समय रोक्न आग्रह गर्दछु।
32
182
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
राजतन्त्र नाम भएको "बेवकुफि" मा तल्लिन तात्कालीन गृहमंत्री केपी ओली...बाँकी जो आज्ञा!
Tweet media one
120
241
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
राज्यको क्षयीकरण: कुनैपनि सभ्य मुलुकमा प्रधानमन्त्रीले आफ्नो स्थानबाट उभिएर राज्यमन्त्रीलाई सपथग्रहण गराउँदा मन्त्री मण्डल आ-आफ्नो मेचमा बसिरहन्छन? मंत्री बन्ने लोभ र हतार मात्र होईन राज्य संस्कार सिक्ने चेष्टापनि देखाउ राजनीति कर्मी हो। You stand for the HEAD OF GOVERNMENT.
Tweet media one
96
193
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
प्रधानमन्त्रीको पछिल्लो निर्णय (सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा) लाई हेर्दा आफुले विश्वास गरेको राजनीतिक एवं विज्ञ जमात, उनको अशक्तताको मौका छोपी काला कर्तुतको नयाँ उचाई चुम्न मात्र उद्यत भएको र साझेदार समेत यसैलाई मौका सम्झी चुप बसेको अनुभुतिको प्रतिक्रिया हो भन्ठन्छु
67
188
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
1 year
जुन देशको फोनमा "घुस" को व्याख्याले भरिएको कलरट्युन सुन्न बाध्य पारिन्छ त्यो देशको आम जिवनले राज्य, व्यवस्था र व्यवस्थाका ठेकेदारहरुबाट के नै अपेक्षा गर्न सक्लान र? बिन्ती यस्तो गाईजात्रा बन्द गरौं। यस्तै गाईजात्रा बहाना नबनोस् आमजनताको मनमा उम्लिरहेको ज्वालामुखि विष्फोट को।
75
161
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
आज स्मृति दिवस राजा वीरेन्द्रको जो आज ७५ वर्षमा प्रवेश गर्ने थिए राष्ट्रिय अभिभावकत्व र विश्व सामु राष्ट्रिय प्रतिष्ठामा आएको प्रचुर ह्रासका कारण, मृत्यु पर्यन्तपनि सम्झन बाध्य छु/छौं © Rex Features
Tweet media one
26
120
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
३०+ बर्ष अघि राजनीति शुरु गरेकाहरु आज किन फेल खाईरहेका छन्? मुलुकले यिनिहरूको अगुवाइमा किन गति लिन सकिरहेको छैन धेरै घोत्लिदै जाँदा, यिनको कल्पनामा आजको नेपाल छदै थिएन, कल्पनामै नभएको राजनीतिले के दिन्थ्यो गति? आज राजनीति गर्छु भन्ने जमातले कमसेकम २० बर्ष पछिको नेपाल देख्नैपर्छ।
74
221
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
एउटा राजाको श्वास संगै कोटि नेपालीको आश पनि मरेको त्यो जेष्ठ १९
Tweet media one
Tweet media two
48
254
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
Happy BIRTHDAY picture courtesy: Gopal Chitrakar
Tweet media one
65
69
2K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
नेता हो!! स्वास्नी,साला,छोरा,बुहारी,छोरी,ज्वाईं र भतखौरेहरुकै बलमा देश चल्ने भए यहाँहरुलाई किन बुझाउनु पर्थ्यो र देश? रगतबाद त थिंदै थियो मुलुकमा "रगतको खोलोबाद" अपनाएको त मुलुक र मुलुक वासीको आँत भर्न हो यहाँहरुको मात्र भर्न होईन, कोक्रो भन्दा खट नजिक भै सक्यो लाज लाग्दैन?
54
269
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
रोनाल्ड रेगनले कुनैबेला भनेको एउटा व्यंग्य याद आउछ: एउटी बृद्ध महिलाले गोर्भाचोभलाई सोधिछन कम्युनिज्म कुनै वैज्ञानिक ले सुरु गरेको हो कि राजनीतिज्ञले? गोर्भाचोभ: राजनीतिज्ञले हो नि महिला: त्यै त वैज्ञानिक ले सुरु गरेको भाए कमसेकम पहिले मुसामा त प्रयोग गर्थे होलान
39
302
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
राजनितिका लागि त होटेल पनि खुल्दो रहेछ....भाटा, बाटा मा मात्रै?????
35
178
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
एउटा हाँस्य कलाकारले हँसाए पछि आनन्दले मेट मिचिमिची हाँस्नुको सट्टा, उस्को भन्दा दरिलो जोक म संग छ भन्दै छट्पटाउनुमा बुद्धिमानी छैन, हामी नेपालीले दुःख पाएको शायद यसैले गर्दा हो...उहिले एक दिन हुन्थ्यो गाईजात्रा आजभोली वर्षै भरी छ।
38
140
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
एउटा interesting फ्रेम एक साधारण परिवारको ताजा असाधारण तस्वीर #familyisstrenghtandhappyness
Tweet media one
61
115
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
7 years
जतिसुकै स्थायित्व र दिगो प्रगतिको अाशमा जनताले जस्तो जनादेश दिएपनि स्वाँठ नेता फेरि पालो पालो प्रमको पुरानै रट लाउन थाले शायद मोदीको पालैपालो फोन पाउनुको संकेत त्यहि पो थियो कि? उहाँ महोदयलाई नेपालको दिगो प्रगति र स्थायित्वको छु मतलव???? सुध्र बेलैमा
66
374
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
आखिर नेपाली राजनीतिमा अर्को काण्ड भइछाड्यो, यसका पात्र, खलपात्र, अलपात्र सबै छताछुल्लपनि भए, तर सोही दिन औषधि सहयोगको बाहाना बोकेर आएको विमानमा सवार मित्रहरू को थिए, यो काण्ड भताभुङ्ग पार्न कुन र कसरी सूत्रधारको भुमिका निभाए Lockdown सिरकले सबै छोपदियो, नेपाल फेरि जिल्लाराम।
54
201
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
नेपालमा सेवनजन्य गाँजा कानुनीरुपमा अबैध छ आज सम्म, तर संसारका बिकसित मानिने देशहरुमा औषधिजन्य एवं मनोरंजनात्मक गाँजाले कानुनी फुकुवा पाईसकेको परिपेक्षमा, संसारको सर्वोत्तम गाँजाका रुपमा परिचित नेपाली गाँजालाई कानुन संगत निर्यात खुल्ला गर्नु राम्रो, फडानीलाई बहादुरी ठान्नु भन्दा
86
243
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
2 years
जुम्लाका नवनिर्वाचित संघिय सांसद ज्ञानेन्द्र शाहि on the bRAVOdELTA show tonight @ 9
Tweet media one
77
27
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
हार्दिक श्रद्धाञ्जली
Tweet media one
42
146
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
the bRAVOdELTA show trailer is out enjoy.
117
97
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
7 years
अाज, भोलि, सधैं सधैं नेपाली टोपीले शिरहरु सज्जि रहुन्
Tweet media one
33
51
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
पहेंलो घेरा राष्ट्रपति निवास शितल निवास, निलो घेरा प्रहरी प्रशिक्षण प्रतिष्ठान हरियो घेरा सेनाको SF गण, रातो धर्को पानी पोखरी-नारायण गोपाल चोक सडक, किन चाहियो यो पहेंलो घेरा भन्दा ठुलो राष्ट्रपतिनिवासलाई जग्गा, हेलिप्याडलाई?? मात्र सडकपारी सेनाको हेलिप्याड हाजिर छ २४सै घण्टा
Tweet media one
74
360
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
पहिलो कार्यकालका लागि भएको भए सायद ठिकै सुनिन्थ्यो होला तर एक पटक पार्टीको साधारण सदस्यता समेत त्यागेर राष्ट्रपति भइसकेको व्यक्तिलाई पार्टीकै उम्मेदवारका रुपमा पुनः अघि सार्दा राष्ट्रप्रमुखको गरिमा संकुचित भएको अनुभव हुँदोरहेछ, हामीले त लागेको भन्ने हो बाँकी यहाँहरुकै मर्जी
84
215
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
7 years
राजनीति गर्छु भन्ने उदघोष गरेका मित्र @RabindraMishra लाई शुभकामना सहित एउटा निम्ता Welcome to FIRESIDE अाउनुस सुख दुखका कुरा गरौंला
80
149
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
भेन्टिलेटर विरामीको अवस्थाले उपलब्ध हुन्छ नकि कुनै लठुवा पहुँचवालाको फोनको धाकले। Doctors and Nurses WE ARE WITH YOU.
21
148
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
सास को आस।
Tweet media one
18
124
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
जयसिंह धामी बेपत्ता प्रकरण बारे छानबिनको रिपोर्ट आए पछि मात्र टिप्पणी गर्नु उचित होला जस्तो लाग्याथ्यो, तर जसरी खबर झैं पारीको दवाबमा यो काण्डको जरो निमोठ्ने प्रयास सरकारबाट भएको हो भने, सरकारबाट न्याय पाउने नेपाली जनताको झिनो आशाका त्यान्द्रामा मात्र झुन्डिएको तुइन पनि चुँडियो।
43
210
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
हुति भए सबै मिलेर कोरोनालाई "महाअभियोग" लगाऔं सर्वसम्मतिले परास्त गरौं जीत त्यसैमा छ, अरु भन्या तपसिल।
32
134
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
इलेक्ट्रिक कारमा थप कर ? अर्थमन्त्रीको अनुदार मनको प्रतिविम्ब मात्र हो....धेरैले यहाँलाई भविष्यको बाधक Obstructionist भन्ने गर्छन् आरोप ठिकै हो अर्थमन्त्रीज्यू, प्रकाश पारिदिनु हुन्थ्यो कि?
61
114
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
डा साब पहिले यिनै मित्रले आर्जन गरेको विद्यालाई पछार्दै हिंड्यौ, आज यिनै संस्कृत पढेका मित्रको आतिथ्यको अोछ्यानमा पछारियौ, यसलाई त चिताएर पुर्याएको भन्दापनि "चेत आएर" पुगेको भन्ठान्छु, हैनर डा साब??
@brb1954
Baburam Bhattarai
5 years
‘ तँ चिता,म पुर्याउँछु’ भनिन्छ’! हामी पनि पूर्वपश्चिम अठोटका साथ हिंड्दै गयौं, वीचमा साथीहरू भेटिदै जानुभयो! खसराज्यको हिउँदे राजधानी दुल्लु (दैलेख)मा ४० बर्ष पहिले दिल्लीमा संगै पढ्ने साथी(वहाँ संस्कृत पढ्नुहुन्थ्यो) घनश्याम आचार्य भेटिनुभयो!वहाँकै घरमा बसियो!पुराना दिन सम्झियो!
Tweet media one
97
51
1K
70
185
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
7 years
चितवनमा भईरहेको अलमलले त्यहाँ तालमेल होईन न ताल न मेल भएको प्रष्टै देखिन्छ टुप्पो मिल्ने बित्तिकै फेद कहाँ मिलिहाल्छ र?
39
326
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
2 years
ईतिहासको पानाबाट : सन् २००२ यो तस्बिर लिईएका बखत निजलाई आज प्रधानमन्त्री बनाउन मरिहत्ते गर्नेहरुको टाउकाको मूल्य सुची, निजले नै निकालेका थिए। निज, आज सम्म अखण्ड प्रधानमन्त्री तर नेपालमा निभाईयो केवल राजा, विरोधाभास बुझिनसक्नु। An irony, eternal PRIMEMISTER and a temporary KING.
Tweet media one
52
171
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
2 years
"राजा" देखाएर राजनीति गर्ने व्यक्ति र झुन्ड प्रसस्त देखियो भोगियो, त्यस्तै "राजा" लाई सरापेर गरिने राजनीति पनि उतिकै। जति सरापे, च्यापे वा छाडेपनि "राजा" शब्द आज उत्तिकै जिवन्त र सोचनिय किन छ भने "राजा" राजनीति होईन् , तर स्वयं थन्केको नेपाली सार्वभौमिकताको वेहोश बुटि मात्र हो।
54
130
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
सरकारी अनुदानबाट आफ्नो बैयक्तिक ट्रष्ट संचालन गर्ने परोपकारीहरु शायद हाम्रै देशमा मात्र होलान, सरकार आफैंमा भरपर्दो ट्रष्ट हो, तसर्थ अनुदानरुपी राजनीतिक अनुग्रहबाट कसरी हुन्छ परोपकार सोचोस् सरकारले। @PM_Nepal
44
181
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
यहाँहरुले बनाएको द्वन्द्व ग्रस्त नेपालमा पनि त नेपाली बसेकै थिए....काम गर्न जानु गलत होइन डासाब, त्यहाँ कार्यरत नेपालीलाई सुरक्षित फर्काउन सक्नुहुन्छ तपाईले नै, कोशिस गर्नु भयो भने... बिर्सनु भयो कि क्या हो अहिले त सरकारमा पो हुनुहुन्छ त।
@brb1954
Baburam Bhattarai
3 years
अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!
263
132
2K
80
169
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
पत्रकारिता बाट राजनीति हुँदै नागरिक (अगुवा) बन्न पुगेका बाबुजीको यो यात्रामा मस्तिष्क र थुतुनोको चिकित्सकिय जाँच भयो भएन होला? कस्तो सडकछाप (सार्वजनिक) बिचार । यिनका लालनपालन कर्तालाई पनि त अलि समुन्द्र परीको भाषामा भनिने इम्बारस्मेन्ट त भएकै होला।
33
199
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
कमरेड द्वय KPPKलाई सबै नेपालीका तर्फवाट अनुरोध २-४ हजार exclusive कार्यकर्ता बाहेक बाटामा "एउटै" जनसाधारणको भिंडलाई आआफ्नो पक्ष दावी गर्ने होड छाडि एउटा अखण्ड टेलिभिजन कार्यक्रममै गालीगलौज, धम्कि, ठट्टा, विद्वता रोनाधोना, चरित्रहत्या जे मन छ गर्नुस, बाटो नरोक्नुस्, सघाउँछौं।
39
138
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
सुस्वास्थ्य एवं दीर्घायुको कामना शुभकामना।
Tweet media one
68
56
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
मेरी मुमाको स्वर्गारोहण भएको अाज १२अौं दिन, पिडाको यस अवधिमा समवेदना, श्रदान्जली एवं सान्त्वना व्यक्त गरि जीवन सहज बनाउन सघाउने सम्पुर्ण नातेदार, बन्धु-बान्धव, इष्टमित्र तथा शुभेच्छुक सबैमा मेरो परिवारका तर्फवाट हार्दिक धन्यवाद टक्र्याउँदछु |
Tweet media one
311
43
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
तात्कालीन प्रम प्रचण्डले गोवामा पाएको यो अभुतपुर्व तस्वीर मौका, के केवल संयोगमात्र थियो कि? यस्ले तत् समय गरिएको बुद्धि विन्यास झैं त्रिदेशीय सद्भावको शुरुवात वा भारत चीन संयुक्त थिचोमिचोको प्रस्थानबिन्दु वा के को अनुभव गराईरहेको थियो निजलाई खुलेरै भन्नु पर्दैन र मुलुकलाई अहिले?
Tweet media one
80
163
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
बीरेन्द्र "पुर्ब" राजा होइनन् सबैले बुझ्नु पर्छ र बुझाइनु पर्छ। #राजाबीरेन्द्र @NAYA_PATRIKA
@NAYA_PATRIKA
Naya Patrika
4 years
नारायणहिटी पुग्यो पूर्वराजा वीरेन्द्र चढ्ने जहाज (फोटो फिचर)
44
32
413
67
111
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
आजको अत्यन्तै मार्मिक तस्वीर पुर्व प्रधानमन्त्री स्व डाक्टर गिरीमा मित्र बिश्वबन्धु थापाको अन्तिम श्रद्धाञ्जली...५ जना पुर्व प्रधानमन्त्री जिवितै छन् तर अरु कोहि पुगेनन् रे...मृत्यु पछि पनि तिक्तता राख्ने कस्तो राजनीतिक चरित्र हाम्रो नेपालमा???? आखिर जाने बाटो त सबैको यहि हो।
Tweet media one
83
178
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
नारायणकाजी बामदेव माधव नेपाल प्रचण्ड सभामुख प्रमुख प्रतिपक्षी नेता प्रधानमन्त्री कोस्ले मात्र संबिधानको पालना गरे र मुलुकमा अब राष्ट्रपति ले गर्नै पर्ने वाध्यता छ? न याँ जनादेश मागौं जनता संग नभए यो संबैधानिक लहरो तान्दा परिपाटीकै पहरो जाने निस्चित छ।
76
166
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
एकादेशमा दरवार हत्याकाण्ड छानबिन आयोगमा "म नछुटौं नि" भन्ने माधव नेपाल नियुक्त हुने बित्तिकै आयोगबाट बाहिरिए, प्रधानमन्त्रीको दर्खास्त रेशम चौधरी संगै हाले, राजाको छिनो फनो जनमत संग्रह मार्फत नै हुनुपर्छपनि भनेका रहेछन्, आजको सबै जानकारी छँदै छ, राजनीतिमा कसैकसैको भाग्य दह्रो।
Tweet media one
61
162
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
लाएर त हेर काका तिम्लाई हाम्लाई सबलाई सुहाउँछ बित्थामा केको चोथाले वचन? केको बीस बमन? श्राद्ध गर्न गएको मान्छेलाई।
@belakoboli
Khagendra Sangroula
3 years
बस्,बस्।इतिहासकाे परीक्षामा गाेपिक्याँच भएका वृध्द पूर्व महाराज ज्ञानेन्द्रलाई यस्ताे पाे सुहाउँछ!बित्थामा के-काे सिंहासन?के-काे राजपाट?
Tweet media one
181
14
413
125
102
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
3 years
आमा नहुँदाको पिडा आमा नहुनेहरु संग सोध हुनेहरु हो, आमा हुन्जेल आमा आमा गर्न कहिल्यै नविर्स, नतर्स र नसोच आमा नहुँदाको पिडा, आमा नहुनेहरू संग सोध।
20
89
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
यदि नाफाको हद २०% प्रतिशत हो भने सबै कर खारेज गरौं एउटै GST मा जाऔं त्यस्को पनि हद तोकौं ५-२०% (सामान र सेवा हेरी) हे! उद्योग बाणिज्य, नाफाखोरी र अर्थतंत्रका धुरन्धरहरु हो यो कहरको पारी पट्टी जनतालाई बाँच्ने वातावरण भएन भने जनताले पनि बाँच्न दिने वाला छैन लेखेर राख्नुस्
42
141
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
5 years
यदि भारतबाट आयातित तरकारी र फलफूलमा प्रयोग भएको बिषादी परीक्षण गर्न भारतले नमानेको साँचो हो भने स्थानीय रुपमा उत्पादन भएका तरकारीको मात्र खपत गर्ने बानीले के बेफाईदा गर्ला र? नाकाबन्दीको नयाँ घुमाउरो रुपको शुरुवात नबनोस यो #proquarantine परेका बेला सरकारलाई सघाउनै पर्छ।
55
161
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
covid 19 नियन्त्रणका लागि निकासा भएको दश अर्बको, सरकारी लेखा जसरी सार्वजनिक गरियो, अन्य करदाताले त्यस्तै तालको हिसाव किताव बुझाए भने सरकारले कसरी स्विकार गर्ला माननीय अर्थ मंत्रीज्यू? जग हँसाउन अब काउकुतीपनि सकिएछ कि कसो? बाँकि नेपाली करदाताको बिचार।
25
185
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
एउटा सानो उदाहरण: चीनमा एक टन सिमेन्ट को दाम ५०$ नेपाल मा १७०$ निर्माण सामाग्री को दाम ३०० % भन्दा बढी अर्थात हाम्रो एउटा पूल या घर मा लाग्ने सिमेन्टले चीनमा तीन वटा बन्छ त्यही चीनीया सिमेन्ट आयात गर्‍यो भने १८०$ भन्दा बढी पर्छ बाटोमा यातायात सिन्डिकेटले गर्दा बन्���ार देश ????
70
236
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
जस्ले पोष्ट गर्या भएपनि मेरो बाल्यकालको संझना ताजा गराई दिनु भएकोमा मुरि मुरि धन्यवाद सन्७० को दशक सम्म काठमाडौँका TAXI यस्तो बाघ मार्का हुन्थे....सम्झना छ????
Tweet media one
40
65
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
4 years
देशमा 'कु' गर्नेहरुलाई मात्रै सबैले चिरकाल पर्यन्त सम्झन्छन्, राजनीति गर्नेहरुले यति त बुझ्नु पर्ने हो। अरु त को आए‌ को गए भित्ताको तस्वीर बाहेक केहि हु्न्नन्। झुट लागे एकछिन गम खाएर इतिहास पल्टाए भैगो।
33
83
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
दसैं तस्वीर शोधकर्ताहरुलाई सहयोग स्वरुप उहिले र अहिले
Tweet media one
Tweet media two
85
205
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
2 years
नेपाली ईतिहासका एक उल्लेखनीय पात्र राजा महेन्द्र जस्को देश-दृष्टिकोणका बारेमा गहन चर्चा र तर्क-कुतर्क पनि नभएका होईनन्, तर उनले मुलुकको अस्तित्व जोगाउन चालेका चालहरु भित्र घोत्लिने हो भने आजको परिवेशमा पनि सान्दर्भिकता मुलुक संचालकहरुले पाउने नै छन्। मृत्यु: २०२८ माघ १७, चितवन
Tweet media one
53
102
1K
@DahalTbd
bHUSANdAHAL🇳🇵
6 years
डा केसीको सत्याग्रहका चरम अनुन्याईहरु मध्ये कोहि छैनन डा केसीको जीवन रक्षार्थ वहाँलाई मेडिकल ग्राउन्डमा पालो दिन सक्ने?...वहाँको भलो चहाने कि वहाँलाई टेकेरै मात्र भलो खोज्ने हो? वहाँलाई बोल्न गाह्रो भैसकेको समाचार आउन थाल्यो पहिले वहाँको जीवन रक्षा गर्न मरिहत्ते गरौं
31
137
1K