Khusbu Oli Profile Banner
Khusbu Oli Profile
Khusbu Oli

@khusbu_oli

5,169
Followers
322
Following
379
Media
913
Statuses

CC Member, RPP. University of Oxford & Kingston Alumni. Masters in International Conflict. Miss Teen (Nepal) 2006. AFC Dream Asia Award Winner 2018.

Jhapa
Joined September 2015
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@khusbu_oli
Khusbu Oli
5 months
मधेस आन्दोलनपछि मधेसले के पायो?
108
89
745
@khusbu_oli
Khusbu Oli
23 days
हरेक महिलाले शेरबहादुर देउवा जस्तो माया गर्ने श्रीमान पाए महिला समावेशिताको कुरै गर्नु पर्दैन थियो।
Tweet media one
194
52
1K
@khusbu_oli
Khusbu Oli
7 months
पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुकमा तपाईँहरूले गणतन्त्र घोषणा गरेको हो। बाहिर बाट ल्याएर,राज्य खडा गरेर गणतन्त्र घोषणा गर्नुभएको होइन। शालिक ढाल्न सकिन्छ, इतिहास मेट्न सकिन्न।
70
57
839
@khusbu_oli
Khusbu Oli
8 months
नेपालको भुमीमा बसेर कार्ल मार्कस, लेनिन, स्टालिन, माओका तस्बिर ढोगेर गौरवान्वित अनुभुत गर्ने संग राष्ट्रपिता पृथ्वीनारायण शाह को सालिक ढोग्नेलाई हिनतावोध हुनुपर्ने कुनै कारण छैन। #मेरोदेश #मेरोस्वाभिमान #नेपाल
Tweet media one
45
43
829
@khusbu_oli
Khusbu Oli
8 months
अर्थहिन र असफल बनेको संघियता, यस वर्ष मात्रै २७९.५९ अर्बको बजेटको घाँडो जनतालाई
44
95
806
@khusbu_oli
Khusbu Oli
4 months
एक महिना पनि पुगेको छैन सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको, तपाईहरु तीन दशक देखि सरकारमा हुनुहुन्छ। तपाईँको पार्टीले कैयौं पटक शिक्षा मन्त्रालय चलायो,हजुरबुवाले घिउ खानुभएको थियो त्यही भएर मेरो गाला चिल्लो हुनुपर्छ भन्ने पार्टी तपाईँहरू। एउटै बुवाको तीनवटा छोरा
125
131
781
@khusbu_oli
Khusbu Oli
2 months
बलियो बनाउने भन्दैमा मान्छेमा हात्तीको रगत हालेर हुँदैन, यो मुलुकमा संघीयता पनि त्यही भएको हो।
82
56
730
@khusbu_oli
Khusbu Oli
8 months
केही दिन बेलायत तिर बरालिँदै
Tweet media one
55
4
709
@khusbu_oli
Khusbu Oli
3 months
पत्रकारमाथि अभियोग लाग्यो प्रेस स्वतन्त्रताको हनन भन्छन्, नेतामाथि अभियोग लाग्यो राजनीतिक प्रतिशोध भन्दै खेदो खन्छन् , व्यापारीमाथि अभियोग लाग्यो गरी खान दिएन पो भन्छन्, कानुन त गरिबलाई लाग्छ यहाँ,ठूलाबडा त न्यायको मोलमलाई गर्छन्।
Tweet media one
39
141
678
@khusbu_oli
Khusbu Oli
9 months
प्रजातान्त्रिक अभ्यासमा पार्टीबाट परिचालित राष्ट्रपतिको ठाउँमा राजालाई अभिभावकको रूपमा देख्न चाहन्छौँ।
33
74
665
@khusbu_oli
Khusbu Oli
8 months
40
51
661
@khusbu_oli
Khusbu Oli
7 months
त्यो छट्पटीमा कस्ता भावना समाहित होलान्? मौनतामा बसेको मन जगाउँदा के होला?
Tweet media one
44
5
585
@khusbu_oli
Khusbu Oli
9 months
कित्ताकाट त भइसकेको छ हजुर । तपाईं कुन कित्तामा हुनुहुन्छ? म मातृभूमिलाई सर्वोच्च, सर्वोपरी मान्ने कित्तामा छु। पुरा भिडियो:
42
67
598
@khusbu_oli
Khusbu Oli
3 months
नेपालको राजनीतिमा दोषी चस्मा कुन होला?
Tweet media one
73
8
602
@khusbu_oli
Khusbu Oli
3 months
१४ दिनमा १३ जिल्लामा प्रशिक्षण समापन गरी काठमाडौँ आइपुग्यो।
Tweet media one
61
9
597
@khusbu_oli
Khusbu Oli
8 months
राजा ज्ञानेन्द्र सरकारसंग को पहिलो भेटमा युवाका विषयमा केही कुरा राखियो!
Tweet media one
Tweet media two
30
16
587
@khusbu_oli
Khusbu Oli
8 months
जिसस क्राइस्टलाई प्रचण्डसँग तुलना गर्दा मौन रहेका ईसाइहरु !
70
57
577
@khusbu_oli
Khusbu Oli
2 months
उपेन्द्र यादवजीलाई मेरो जवाफ
@Rato_pati
RatoPati
2 months
अहिलेको समावेशितालाई कुनैपनि शासक वर्गले चाहँदा उखेलेर फाल्नसक्छः अध्यक्ष यादव #ratopati #ratopatitv #videonews #politicalnews #politician #upendrayadav
8
1
10
110
68
577
@khusbu_oli
Khusbu Oli
14 days
"मृत्यु विभेद " उसको मृत्यु बसमा भयो ऊ लास हो उसको मृत्यु विमानमा भयो ऊ शव हो मृत्युमा पनि वर्ग छ यहाँ कसैको मृत्यु अलपत्र लास हो कसैको मृत्यु श्रृङ्गारिएको शव हो कसैको मृत्यु फगत एउटा विज्ञप्ति हो कसैको मृत्यु झुकाइएको झण्डा हो एकै धरामा जिउनेहरू फरक तौलमा तोलिएका छन् यहाँ
Tweet media one
63
43
562
@khusbu_oli
Khusbu Oli
1 month
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठज्यूको "What is this" ?भन्ने प्रश्नमा मेरो जवाफ "This is Karma"
@PIJNAS_CA10
𝑺𝒂𝒏 𝒋𝒊𝒑
1 month
What is This !! परराष्ट्रमन्त्री रिसले आगो भएछन फेरि 🤗
37
9
120
46
56
551
@khusbu_oli
Khusbu Oli
4 months
धन्यवाद @nepalkhabar खुस्बु ओली : रास्वपाको अफर लत्याएर राजा फर्काउने अभियानकी ‘स्टार’ नेतृ
62
43
548
@khusbu_oli
Khusbu Oli
7 months
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह को ३०२ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस 12 January 2024 मनाउने हुँदा वेम्बली, लन्डनको हिमालयन क्लबमा भेटौँ है।
Tweet media one
37
8
528
@khusbu_oli
Khusbu Oli
4 months
दुवै तन्त्रमा उही नेता, उही प्रधानमन्त्री,उही राजनीतिक दल, समयको माग "नवीन समझदारी"। आज जुम्लामा गणतन्त्रको जग हल्लिएको दिन।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
46
64
520
@khusbu_oli
Khusbu Oli
4 months
महिलाको अस्तित्व सङ्ख्याले होइन भूमिकाले बताउँछ।
99
36
513
@khusbu_oli
Khusbu Oli
8 months
यो देश बिग्रनुमा नेता मात्र दोषी होइन, नेताको पाउमा आफ्नोे ईमान र देशको स्वाभिमानको तिलांजली दिने कार्यकर्ता पनि उत्तिकै जिम्मेवार छ।
19
47
485
@khusbu_oli
Khusbu Oli
5 months
मैले मधेशमा गरेको भाषणलाई चिल्लो देख्नेहरूले एकपटक मधेशमा भएका सरकारी र सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीहरूको भर्ती गराउनु। बिरामी पर्दा मधेशमा भएका सरकारी अस्पतालमा उपचार गराउनु। आफ्ना खेत छोडेर मधेसका मरभूमिमा खेती किसानी गर्न आउनु। आफ्नो काम छोडेर रु.५००को लागि बोर्डरमा
45
43
484
@khusbu_oli
Khusbu Oli
1 month
यो सरकारलाई दुईतिहाइको बनाएर पहिलो चरणमा प्रदेश सरकार र धर्मनिरपेक्षता खारेजी गरौँ।
70
37
490
@khusbu_oli
Khusbu Oli
9 days
भारतिय राजदूत केभी राजनसँग राजा विरेन्द्रले भन्नुभयो– "माननिय राजदूत, प्रजातन्त्र राम्रो हो, म प्रजातन्त्रकै पक्षमा छु। तर राजनीतिक दलहरु आउँछन् जान्छन्, म पनि छिटै जान सक्छु तर जहिलेसम्म म यहाँ हुन्छु, मैले मेरो देशको अर्काे एक सय वर्षको भविष्य हेनुपर्छ।" नेपालका लागि भारतका
16
52
498
@khusbu_oli
Khusbu Oli
1 month
राष्ट्रिय प्रजातन्त्र पार्टीका आदरणीय वरिष्ठ उपाध्यक्ष @RabindraMishra ज्यू लाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना।
Tweet media one
57
7
477
@khusbu_oli
Khusbu Oli
4 months
कहिलेकाहीँ केही नबोली पनि धेरै कुरा भन्न सकिन्छ सायद तस्बिर आफै बोल्छ भनेको यही होला। राप्रपा भूपु सैनिक संगठनको कार्यक्रममा सहभागिता जनाउँदै। जय राष्ट्रवाद
Tweet media one
32
11
464
@khusbu_oli
Khusbu Oli
2 months
अलग सिद्धान्त,अलग विचार, अलग पार्टी तर एउटै लक्ष्य समृद्ध र आत्मनिर्भर नेपाल। यो पुस्ताले राजनीति गर्ने मात्र होइन राजनीतिको संस्कारलाई पनि सुसज्जित गर्दै लैजानुपर्छ। रसिया दिवसमा हाम्रो जम्का भेट @sobita465
Tweet media one
22
10
466
@khusbu_oli
Khusbu Oli
7 months
As Hindus in India reclaim Ayodhya and Hindus in Nepal demand an end to secularism,the West labels it as"Chauvinistic Hindu Nationalism." The"Ecclesiastical Imperialist West"forgets that it is aggressively exporting Christianity globally. #JaiShreeRam #jaisanatan #Proudhindutoday
Tweet media one
19
20
449
@khusbu_oli
Khusbu Oli
8 months
NCell काण्डको एउटा महत्त्वपूर्ण कडी
18
50
447
@khusbu_oli
Khusbu Oli
4 months
उद्यम सहितको राजनीति आजको आवश्यकता #work #officetime #meeting
Tweet media one
25
9
447
@khusbu_oli
Khusbu Oli
2 months
जेठ ३१ गते आ असार १ गते अपने लोकनीके सप्तरी विचार उत्सबमे हम खुश्बु ओली अपन बिचार राख आ अपने सुनके विचार सुन आईंब रहलछि🙏🏻
Tweet media one
41
13
444
@khusbu_oli
Khusbu Oli
1 month
Empowering women, uplifting those who stumble, and growing together, that's my genre ! Happy Weekend Everyone ! #SpreadLove
Tweet media one
37
5
441
@khusbu_oli
Khusbu Oli
4 months
बडामहाराजधीराज पृथ्वीनारायण शाह,राजा महेन्द्र,राजा वीरेन्द्रका सालिक ढालेर प्रचण्ड पुत्रको शालिक, न्यायालयले भ्रष्टाचारी ठहरिएका खुमबहादुर खड्काको सालिक बनाउने गणतन्त्रवादीहरूलाई लाज लाग्छ कि लाग्दैन?
32
69
441
@khusbu_oli
Khusbu Oli
1 month
Despite claims of 240 years of difficult monarchy by the current leaders, Nepalese still have so much respect for the Royals. In stark contrast, "self procalimed saviors" in this republic system face relentless criticism and immense disrespect. Republican system has failed so
Tweet media one
23
18
438
@khusbu_oli
Khusbu Oli
4 months
राजनीतिमा नहुँदा भ्रष्टाचारीको नाकको डाँडी भाँच्नुपर्छ भन्ने मान्छेले अहिले सत्तामा रहँदा भ्रष्टाचारीलाई करुणा देखाउनुपर्छ भन्दा जनताले दिएको मतको अपमान हुन्छ कि हुँदैन।संसद भवन अगाडि आत्मदाहा गर्ने प्रेम आचार्यलाई करुणा देखाउनुपर्ने हो कि सुनबहादुर लाई?
42
48
428
@khusbu_oli
Khusbu Oli
10 months
बडादशैँ २०८० को पावन अवसरमा सुख, शान्ति, सम्बृद्धि तथा दिर्घायुको हार्दिक मङ्गलमय शुभकामना
Tweet media one
31
6
422
@khusbu_oli
Khusbu Oli
4 months
सरकार हो कि दाग धब्बा पखाल्ने वासिङ पाउडर हो?
35
34
417
@khusbu_oli
Khusbu Oli
13 days
सनातन वैदिक धर्ममा आमा विशेष महत्त्व राख्छिन्, जसको आधारभूत ग्रन्थ वेद हो। वेदमा "मातृदेवो भव" भनिएको छ, जसको अर्थ आमालाई देवता समान सम्मान गर्नु हो। परिवारका सबै सदस्यलाई आमा समान व्यवहार गर्नुपर्ने बताइएको छ, तर चार प्रमुख आमाहरू विशेष मान्यता राख्छन्: जन्म दिने आमा, गौमाता
32
14
423
@khusbu_oli
Khusbu Oli
1 month
आफ्नो फाइल बन्द गरेर राख्नुपर्ने बाध्यताले अरुको फाइल नखोली हिँड्नुपर्ने दिन आयो। नैतिकताको संकटले निम्ताएको परिस्थितिलाई गर्न खोजेको त हो तर दिएनन् भन्ने भाष्यनिर्माण गर्ने जमर्को हाँस्यास्पद छ। छिन्नमस्ता देवीले सबैको कल्याण गरुन्।
Tweet media one
16
17
421
@khusbu_oli
Khusbu Oli
8 months
Axiata's decision to sell its shares at a 96%undervaluation to its Nepali local partner raises questions about the presented narrative.The apparent discrepancy&significant devaluation suggest a situation marred by corruption,likely involving influential players behind the scenes.
Tweet media one
26
8
405
@khusbu_oli
Khusbu Oli
3 months
झापाबाट काठमाडौँ तर्फ प्रस्थान,भोलि पर्सा जिल्ला प्रशिक्षण कार्यक्रममा भेटौं।
Tweet media one
25
10
402
@khusbu_oli
Khusbu Oli
7 months
नविन समझदारी
Tweet media one
19
13
393
@khusbu_oli
Khusbu Oli
2 months
महिलाहरूले दृढ दृष्टिकोण र लक्ष्यका साथ अघि बढ्दा, समाजले मात्र होइन, देशले पनि समृद्धि हासिल गर्छ। #प्रशिक्षण #राप्रपा #युवा #���ाजनीति
Tweet media one
21
14
401
@khusbu_oli
Khusbu Oli
16 days
५००० सम्मको घुस लिनु दिनु न्यायोचित हो? बुझिन मैले,बुझाइदेउ कसैले भन्दै म चाहिँ उपत्यकाबाट बाहिरिएँ।
Tweet media one
58
6
399
@khusbu_oli
Khusbu Oli
25 days
बिवाहा समारोहमा जादै गर्दा छोटो मिठो कफि ब्रेक @mohanrpp @RabindraMishra
Tweet media one
101
13
396
@khusbu_oli
Khusbu Oli
2 months
टक्सार पढ्दै सप्तरीतर्फ @gbudhathoki
Tweet media one
28
8
388
@khusbu_oli
Khusbu Oli
3 months
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति बैठकमा देशभरिबाट पाल्नुभएका सम्पूर्णलाई हार्दिक स्वागत व्यक्त गर्दछु।
Tweet media one
22
8
377
@khusbu_oli
Khusbu Oli
3 months
चितवन जिल्ला प्रशिक्षण तर्फ। @RabindraMishra
Tweet media one
18
9
381
@khusbu_oli
Khusbu Oli
5 months
सबैको प्रिय माननीय दिपक बहादुर सिंह ज्यूसँग।
Tweet media one
11
2
374
@khusbu_oli
Khusbu Oli
2 months
साना बालकको हातमा बन्दुक थमाएर 'गणतन्त्र' को गीत गाउनेले, आफ्नो हातमा भने करोडौंको घडी बाँधेर परिवर्तनको समय हेर्दै छन्, वाह! कति महान्!
Tweet media one
28
69
381
@khusbu_oli
Khusbu Oli
4 months
Tweet media one
21
20
362
@khusbu_oli
Khusbu Oli
4 months
कुनै पनि ट्रोलले मलाई कमजोर बनाउने क्षमता राख्दैन। यो क्षेत्रमा लागिसकेपछि मलाई मान्छेहरूले समर्थन पनि गर्छन्, विरोध पनि गर्छन्, टीका टिप्पणी पनि गर्छन्, सकारात्मक ,नकारात्मक आलोचना पनि हुन्छ भन्ने कुरामा म अवगत छु। व्यक्तिगत तहमा गएर कसैले नकारात्मक टीका टिप्पणी गर्छ भने त्यो
46
30
364
@khusbu_oli
Khusbu Oli
5 months
१४ महिना,४ गठबन्धन,१३पटक मन्त्रिपरिषद् पुनर्गठन,४३ मन्त्री
22
28
360
@khusbu_oli
Khusbu Oli
5 months
अहिले पदको भागबण्डा कुनै दिन देशको भागभण्डा गर्नेछन्।
24
17
346
@khusbu_oli
Khusbu Oli
8 months
नेपालको आकाश पनि प्रचण्डीकरणको सिकार, वहाँको आगमनको‌ लागि हामीलाई घण्टौदेखि डिले गराई एयरपोर्टमा समेत प्रचण्डपथ लागु भएछ। धन्यबाद । @SaurendraShah @AbhisekJoshi6 @cmprachanda
Tweet media one
13
23
333
@khusbu_oli
Khusbu Oli
9 months
हे‌ माता लक्ष्मी ! आज तिमी उसको घर जानु जसले चाहेर पनि तिम्रो स्वागतको‌ लागि एउटा दियो किन्न सकेन, घरमा बत्तीको उज्यालो‌ नहोला तर उसको‌ मनले सबैतिर झलमल्ल छ।
Tweet media one
26
4
325
@khusbu_oli
Khusbu Oli
1 month
हिजो मैले कान्तिपुरको "It's My Show" हेरे। उक्त कार्यक्रममा आमन्त्रित दुई नायिका र होस्टले विभिन्न व्यक्तिहरूको व्यक्तिगत जीवनबारे टिप्पणी गरे, फलानोको ब्वाइफ्रेन्ड, फलानोको गर्लफ्रेन्ड भन्दै खुलासा गरे। यस्तो अभिव्यक्तिले जसको बारेमा टिप्पणी भएको छ, ती व्यक्तिहरूको परिवार र निजी
40
26
326
@khusbu_oli
Khusbu Oli
16 days
आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले साँ��दहरुका विभिन्न प्रश्नको सामना गर्नुभयो, तर कुनै पनि प्रश्नमा उहाँको स्पष्ट भिजन र जवाफ आएन, यो उहाँको संसदमा पहिलो प्रश्न उत्तर कार्यक्रम थियो,धेरैलाई आशा थियो उहाँले केही नयाँ सोच र भिजन ल्याउनु हुनेछ। तर, मलाई उहाँको प्रस्तुती
33
26
324
@khusbu_oli
Khusbu Oli
30 days
यो कुन राजनीति हो?
15
19
318
@khusbu_oli
Khusbu Oli
1 month
ठूला पार्टीहरूले संविधान संशोधनको कुरालाई सम्बोधन गरिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्ताव गरेको नविन समझदारी अन्तर्गतका संवैधानिक राजसंस्था,हिन्दु राष्ट्र, प्रदेश खारेजी, सुशासन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका मुद्दाहरूमा खुला छलफलको वातावरण बनोस्।
13
26
315
@khusbu_oli
Khusbu Oli
2 months
धर्म परिवर्तन गर्नुभएको हो म्याम भनेर एकजनाले मेसेज गर्नुभएको थियो। मलाई यसरी देख्नुभएको रहेछ बाटोमा। केही दिनदेखि छालाको उपचारको कारणले यसरी हिन्डुल गरिराखेको छु धर्म परिवर्तन गरेको होइन। उपचार चल्दैछ तर काम गर्नु परिहाल्यो यस्तो सानोतिनो कुराले रोकिनु भएन।
Tweet media one
35
7
308
@khusbu_oli
Khusbu Oli
6 months
जय देश
19
9
291
@khusbu_oli
Khusbu Oli
6 months
किन होला?
24
16
296
@khusbu_oli
Khusbu Oli
4 months
नाइके नेताहरूले अन्य सबै कुरामा नेपाललाई पछाडि पारे पनि भ्रष्टाचारमा चाहिँ अफगानिस्तानलाई पनि उछिनेर नेपाललाई एक नम्बर पार्नेछन्।
11
29
293
@khusbu_oli
Khusbu Oli
8 months
Axiata has declared its departure from Ncell.The lesser-known fact is that Ncell's license is set to expire in 2029.The prospect of a new company investing in a venture with a mere 5-year span and uncertainties about license renewal adds complexity and curiosity to the situation.
Tweet media one
16
5
291
@khusbu_oli
Khusbu Oli
4 months
यो देशको विडम्बना गणतन्त्रमै युवा पलायन, श्रम पलायन, बौद्धिकता पलायन र पुँजी पलायन। हापुरे दाङ आमसभा
24
34
290
@khusbu_oli
Khusbu Oli
8 months
झापाली चेली बिरगंज बाट काठमाडौं आएर दशरथ रंगशालामा नेपाल सुपर लिगमा झापा vs बिरगंजको खेल हेर्दै। Nepal Super League ले खेलाडी मात्र हैन हामी जस्तो युवालाई पनि उधमको अवसर दिएकोछ।
Tweet media one
17
2
286
@khusbu_oli
Khusbu Oli
4 months
यो लडाई कुनै पार्टीको विरुद्ध होइन यो देशमा भएको बेथिति,भ्रष्टाचार, अन्तर्राष्ट्रिय हस्तक्षेप र दलीयकरण को विरुद्ध हो। तपाईँहरू जुन पार्टीको भएपनि चैत्र २७ गते देशको झण्डामुनि एकै ठाउँ उभिनुपर्छ।
17
21
285
@khusbu_oli
Khusbu Oli
4 months
नैतिकता सिक्न पनि 'न्यूनतम नैतिकता' चाहिन्छ। फटाहा र ठगहरूले नैतिकता सिक्न सक्दैनन्। - Rabindra Mishra
27
35
281
@khusbu_oli
Khusbu Oli
7 months
नेपाली टोपी दिवसको शुभकामना
Tweet media one
9
1
275
@khusbu_oli
Khusbu Oli
1 month
भनेपछि अब शरणार्थी काण्डको फाइल क्लोज क्यान्टोन्मेन्ट् काण्डको फाइल ओपन 🤣🤣 कांग्रेस र एमालेबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति
37
17
274
@khusbu_oli
Khusbu Oli
18 days
राजाको शासन अन्त्य भएर तपाईँहरूले लिडरको नाउँमा डिलर जन्माएको पनि १६ वर्ष लागिसक्यो त्यही पनि विकासको बाधक चाहिँ "राजतन्त्र"। खै के भन्नु @brb1954 ज्यूलाई? राजतन्त्र विकासको बाधक बन्योः बाबुराम भट्टराई
79
32
271
@khusbu_oli
Khusbu Oli
2 months
राप्रपा केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिन
Tweet media one
Tweet media two
18
6
269
@khusbu_oli
Khusbu Oli
5 months
यही अवस्थामा नेता फेरे हुन्छ व्यवस्था फेर्नु पर्दैन भन्थे। झापाले कृष्ण सिटौलालाई फेरेर राजेन्द्र लिङ्देनलाई जितायो। तर यही व्यवस्थाका नाइके ठगबन्धनका नेताले जनताले दुईपटक हराएको व्यक्तिलाई राष्ट्रिय सभामा मनोनित गरायो। त्यसैले हामी भन्छौं यो सम्पूर्ण संयन्त्र,यो व्यवस्था नउल्टाई
11
31
266
@khusbu_oli
Khusbu Oli
6 months
बेलका, उदयपुरको आमसभा
14
13
255
@khusbu_oli
Khusbu Oli
3 months
"बीपी बाको राष्ट्र प्रतिको भावना म राजेन्द्र लिङ्देनज्यू मा देख्छु"- मनिषा कोइराला।
8
16
262
@khusbu_oli
Khusbu Oli
15 days
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि आन्तरिक नीति र प्राथमिकताबारे केही दिन यता निकै विचार र विमर्श भए । तर, नयाँ सरकारको विदेश नीति कस्तो हुने भन्ने विषयमा न प्रधानमन्त्री बोल्नु भएको छ, न परराष्ट्रमन्त्री आरजु राणा देउवा नै ।नयाँ सरकारले काम थाल्दै गर्दा यस
16
9
256
@khusbu_oli
Khusbu Oli
5 months
कुन दिशाको हावाले नेपालको मौसम बद्लिदो?
Tweet media one
28
1
251
@khusbu_oli
Khusbu Oli
2 months
मिथिला पाग लगाएर सप्तरी विचार उत्सवमा
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
16
7
252
@khusbu_oli
Khusbu Oli
1 month
"भ्रष्टाचारीको मनमा ढ्याङ्ग्रो" भूराजनीतिको जटिलता र भ्रष्टाचारको भुमरीमा रहेको पोखरा विमानस्थलको निर्माण प्रक्रियामा अनियमितता भएको हुन सक्ने भन्ने उजुरीका आधारमा, संसदको लेखा समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरिएको विमानस्थल
Tweet media one
17
6
251
@khusbu_oli
Khusbu Oli
5 months
सद्भाव र एकताको सांस्कृतिक पर्व फागु पूर्णिमा (होली) पर्वको अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
Tweet media one
12
4
245
@khusbu_oli
Khusbu Oli
7 months
इमानदारीता एउटा दुर्लभ गुण हो । @RajendraLingden
12
20
229
@khusbu_oli
Khusbu Oli
8 months
धान्य पूर्णिमा, उधौली पर्व, ज्यापु दिवस र योमरी पुन्हिको शुभ अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना।
Tweet media one
7
3
231
@khusbu_oli
Khusbu Oli
4 months
भ्रष्ट राजनीतिक दलहरू आफ्नै देशको विरुद्ध सञ्चालित छन्। जनजागरण सभा लगनखेल
Tweet media one
13
19
233
@khusbu_oli
Khusbu Oli
4 months
गायक प्रकाश दुतराजलाई स्टेजमै एक युवती फ्यानले चुम्बन गरेको भिडियो सार्वजनिक भएको छ।कुनै पुरुषले महिला गायिकालाई गरेको भए के हुन्थ्यो? नारीवादी,अधिकारवादीहरूले सहुलियत अनुसार मुद्दा उत्थान गर्ने भएकाले आज समाजमा समानताको अनुभूति छैन। लैङ्गिक समानताको कुरा गर्नेहरू मौन किन?
Tweet media one
13
35
231
@khusbu_oli
Khusbu Oli
2 months
हरेक घन्टीको ध्वनि मिठो त हुँदैन, तर शक्तिशाली पीठका घन्टीले देशलाई वास्तविकता सुनाइरहेको छ, सत्य मार्ग देखाइरहेको छ। #छिन्नमस्तादेवी #हिन्दुराष्ट्रनेपाल
Tweet media one
5
10
229
@khusbu_oli
Khusbu Oli
4 months
संवैधानिक राजसंस्था र संसदीय प्रजातन्त्रको अब्बल समन्वय आजको आवश्यकता।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
16
27
224
@khusbu_oli
Khusbu Oli
4 months
युवा अघि बढ्छ देशअघि सर्छ @SaurendraShah @Sagunlawoti
Tweet media one
13
7
219
@khusbu_oli
Khusbu Oli
2 months
हार्दिक श्रद्धा सुमन !
Tweet media one
9
12
217
@khusbu_oli
Khusbu Oli
6 months
युवा अघि सर्छ, देश अघि बढ्छ। #राप्रपा #युवापुस्ता
Tweet media one
17
4
206
@khusbu_oli
Khusbu Oli
5 months
माता जानकीको आशीर्वाद लिएर मधेस यात्रा प्रारम्भ
Tweet media one
13
8
194
@khusbu_oli
Khusbu Oli
17 days
साँसद एवं पूर्वमन्त्री विरेन्द्रप्रसाद महतले छोराको शैक्षिक प्रमाणपत्रको काम गराउन हिजै मात्र ५ हजार घुस दिएको खुलासा गर्नु भएको छ, यसले भ्रष्टाचार कुन तहसम्म छ र सामान्य जनताकति पिडित छन् भन्ने यो भन्दा ठूलो उदाहरण केही हुन सक्दैन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण
@NepalPressnp
NepalPress
17 days
सदनमा पूर्वमन्त्री महतोले भने- पत्याउनुहुन्छ ? मैले हिजो मात्रै ५ हजार घुस दिएर आएँ #NepalPress
13
17
98
20
16
192
@khusbu_oli
Khusbu Oli
8 months
राजसंस्था जगाए मुलुक जोगिन्छ
10
22
190
@khusbu_oli
Khusbu Oli
5 months
क्षमता भएका तर इमान्दारिता नभएका नेताहरूले गर्दा यो देश दुर्घटनातर्फ उन्मुख भएको हो। #Nepal #Politics
13
10
183
@khusbu_oli
Khusbu Oli
7 months
रगतले रंगिएका सडकहरू, तुहिएका सपनाहरु, निःशब्द आकाशमा गुन्जिएका स्वतन्त्रताका गीतहरू, आत्मा त अमर हुन्छ रे, मर्ने त आशा हो शोकमा क्रान्ति जन्मिन्छ रे।
Tweet media one
8
21
180