Dipak Raj Giri❤️✍️ Profile Banner
Dipak Raj Giri❤️✍️ Profile
Dipak Raj Giri❤️✍️

@dipakra87617693

2,741
Followers
7,501
Following
540
Media
1,202
Statuses

❤️ नभएर पनि संगै भएझैँ लाग्ने तिमी हौ भएर पनि नभएझैं लाग्ने जीन्दगी रहेछ ...❤️

sindhupalchok , Chautara
Joined February 2023
Don't wanna be here? Send us removal request.
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 month
बालेन शाहलाई दिपक राज गिरि को साथ छ। कुनै आपत्ति छ?
Tweet media one
41
22
707
@dipakra87617693
Dipak Raj Giri❤️✍️
28 days
भ्रस्टाचार ले गनाए को नेता लाई राज नेता भनेर पुज्ने हाम्रो समाज मा रबि लामिछाने खासै मन नपर्नु स्वभाबिक नै हो
33
38
612
@dipakra87617693
Dipak Raj Giri❤️✍️
4 months
राजाराम सर ले ठिक कुरा गर्नु भयो 🙏❤️ #सेयर ⤵️
9
64
512
@dipakra87617693
Dipak Raj Giri❤️✍️
16 days
कोई भ्रममा नपर्नुहोला सभापति Rabi Lamichhane ज्युलाई क्लिन चिट प्राप्त भएको छ !
56
27
438
@dipakra87617693
Dipak Raj Giri❤️✍️
7 months
मलाइ चित्त बुझेको छैन उत्कृष्ट रेनु दाहाल कसरी भ इन ? तपाइको भनाइ ? के तपाईं सहमत हो?
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
111
11
365
@dipakra87617693
Dipak Raj Giri❤️✍️
2 months
गगन थापा जी रत्नपार्क को मुकुन्दे र हजुर मा के फरक भयो र ? माहामन्त्री जस्तो पदमा बसेर म संग सहकारी ठग रवि हो र तेसको प्रमाण छ भनेर संसदमा पीसाब चुहीने गरी चीच्याएको आज ४८ दीन भो र दुइ तिहाइ काे सरकार बनेको २५ दीन भो खै रवि प*क्राउ गरेको त ??
Tweet media one
42
43
342
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 month
मुगुमा आमा र बच्चा यसरी खोलामा राखेको फड्के बाट खसी दुख पाउँछन् यतामैले ७७जिल्लामा बिकाकास गरि भन्दै छाती फुकाउनी नेताको कमि छैन ए काइते हो पुल नभएको स्थानमा पुल बनाइदेउन ,भ्यु टावर को आवश्यक छैन मेरो देश मा
19
69
328
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 month
संसदमा Gagan Thapaको एजेण्डा मात्रै रवी लामिछाने हो ? यो देशमा अरु जनताका समस्या छैनन्?
Tweet media one
49
34
321
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 month
समितिमा नयाँ भएर जथाभाबी बोल्ने भनेपछि माननीय भाउजू हरु लाई माननीय हरि ढकाल को जवाफ 🙏🇳🇵😍
16
39
282
@dipakra87617693
Dipak Raj Giri❤️✍️
5 months
कालो काङ्ग्रेसलाई गाँउ-गाउँबाट लखेट्ने अभियान थालौ । चितवनबाट सुरु गरि सकेछन 🙏 सबै तयार हो ?
29
32
273
@dipakra87617693
Dipak Raj Giri❤️✍️
9 months
धेरै नै जनता ले आशा गरेका नेता हरु।
Tweet media one
34
12
228
@dipakra87617693
Dipak Raj Giri❤️✍️
15 days
उसले शिर झुकाएन … || Rabi Lamichhane Fans ||
15
21
226
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 month
" ९०० जनालाई अनागरिक बनाएर बिदेशमा बेचेको कुरा जथाभावी हुँदैन ।" - माननिय हरि ढकाल
Tweet media one
3
22
224
@dipakra87617693
Dipak Raj Giri❤️✍️
3 months
गगन दाइ , अब तपाइ यो सबै प्रमाण हरु संसद र मिडिया मा देखाएर हिड्नु पर्दैन सिधै तपाइको पार्टि बाट बनेको गृहमन्त्री लाइ दिएर लामिछाने लाइ जेल हालिहाल्न पर्छ यदि त्यो गर्न सकेन भने झुटो चिर्कटो दौडाएको स्विकारेर माफि माग्न पर्छ। @thapagk
12
21
219
@dipakra87617693
Dipak Raj Giri❤️✍️
10 months
टेरा माक्स खरिद प्रकरणमा मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्की ले ३ अर्ब भ्रष्टाचार गरेको पुष्ठि , खोई कार्बाहि ? ,,,सबैले गालि गर्दै share गरौँ
Tweet media one
6
57
202
@dipakra87617693
Dipak Raj Giri❤️✍️
3 months
यो असभ्य जंगली पशु ले महिला को चरित्र मा समेत प्रहार गरेछ
44
18
184
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 year
यस्तालेपनि देश बचाउने राजा अरे राजाकाे पालामा एक किलाे नुन लिनलाई यसरी लाइनमा बस्नु पर्थ्यो । यस्ता घाेर सामान्ति शाेषकहरूअहिले नव सामान्ति राप्रपा भएर आएका छन् । राजतन्त्र कदापि जनपक्षिय र राष्ट्रवादी थिएन । विचार गर है । दास हुने भए त ठिकै छ ।
Tweet media one
84
16
184
@dipakra87617693
Dipak Raj Giri❤️✍️
20 days
नेपालिलाई भुटानी शरणार्थी बनाएर बेच्ने देउवा दम्पती माथी छानबिन गर्ने चैं कोहि नभएकै हुन त ? यो पनि मानव तस्कर होईन र ?
Tweet media one
6
31
180
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 month
तपाईं को कुनै जिन्दगीको मोड्मा हरेस खानु भयो भने रवि लामिछाने लाई सम्झ्नुस ?
11
16
173
@dipakra87617693
Dipak Raj Giri❤️✍️
9 months
रबि यो सहकारीबाट उन्मुक्ति पाएर ०८४मा देशको पहिलो पार्टी बन्यो र प्रधानमन्त्री बन्यो भने लेखेर राख्दा हुन्छ Congress, एमाले - माओवादी र तिनको भातृ संघसंगठन सबैको भागाभाग हुन्छ अती गरेका छौ लेखेर राख😡😡
23
24
165
@dipakra87617693
Dipak Raj Giri❤️✍️
9 months
म केही बोलिन बोल्यो भने सहिद हरुको अपमान गरिस भनेर गुरिला हरुले मलाई घेरि हाल्छन 🤐🤐😷😷
Tweet media one
6
23
163
@dipakra87617693
Dipak Raj Giri❤️✍️
29 days
मैले पनि गरिसके तपाईँले नि??? कतै तपाईँ त छुट्नुभएन,,,,😂
Tweet media one
Tweet media two
18
16
161
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 month
धर्म ढकालको घाँटी रेटेको हिंसा हैन ?
Tweet media one
20
18
154
@dipakra87617693
Dipak Raj Giri❤️✍️
3 months
बेचन झा पक्राउ गर्नु र रबि लामिछाने सुशान को लागि सुस्म अध्यन गरेको ले आज सरकार ढल्नु को कारण
4
17
146
@dipakra87617693
Dipak Raj Giri❤️✍️
9 months
बालकुमारीमा पहिले गोली चल्यो, मान्छे मारिए अनि गाडी जल्यो । यो कुरा किन कसैले बोल्दैन ? किन कसैले लेख्दैन ? बालकुमारीमा भएको हत्या हो । हत्यारालाई विभागीय कारबाही होइन, ज्यान मार्ने मुद्दामा कारबाही चलाउ ।
Tweet media one
1
30
142
@dipakra87617693
Dipak Raj Giri❤️✍️
8 months
रास्वपा (🔔) घण्टीको बढदो जनलहर देखेपछि बिरोधिहरु तिल्मिलाएका छन। हिजो रोक्न नसकेको अब आज त सक्दै सक्दैनौ रास्वपालाई रोक्न । घण्टी त गाउँ , शहर अनि देशै भरी बज्यो बज्यो। अब मात्र चुनाव हुन पर्यो।।
Tweet media one
20
19
145
@dipakra87617693
Dipak Raj Giri❤️✍️
10 months
के प्रचण्ड परिवारको गरिखाने भाडो मात्रै हो त माओवाद १० बर्षे जनयुद्ध ?🤔हैन भने पुर्ब लडाकु हरु किन आज रोडमा रुदै हिन्न बाद्य छन ??🤔🤔
Tweet media one
11
24
140
@dipakra87617693
Dipak Raj Giri❤️✍️
2 months
एमाले कांग्रेस लाइ तिनको हैसियत ऐनामा देखाइ दिन सुमाना श्रेष्ठ लाइ जम्मा २ मिनेट लागेछ! 🔥🔥🔥
1
17
133
@dipakra87617693
Dipak Raj Giri❤️✍️
2 months
पालो सबै को आउँछ अत्याचार को सिमा नागेपछी युवा त्यसको प्रतिरोध गर्न सुरु गर्छन
1
15
131
@dipakra87617693
Dipak Raj Giri❤️✍️
22 days
अब खेलाडीले पनि पार्टीको झ ण्डा बोक्न पर्ने हो ? भन्दै बिराज भक्त आ क्रोशित
1
18
129
@dipakra87617693
Dipak Raj Giri❤️✍️
8 months
रबिको नागरिकता र पासपोर्ट खोज्न लागि पर्ने त्यो सिन्धुलिको वीर मसान कलौटे सफल कि के र केही मैहु भन्ने तातोन भुत्लाका राजनिती बिस्लेसक हरु काहा मेरे हौ यो देखेका छैन्न कि देखेर पनि मैन छन 😡 हरुको कानुन रबिलाइ मात्र लाग्छकि केहो ??
Tweet media one
13
24
130
@dipakra87617693
Dipak Raj Giri❤️✍️
3 months
धेरै लामो प्रयास पछि को
13
26
122
@dipakra87617693
Dipak Raj Giri❤️✍️
24 days
क्याम्पसको कार्यक्रममा गएर रविले दिए यस्तो सन्देश विद्यार्थी हरुले हेर्नै पर्ने भिडियो
3
13
118
@dipakra87617693
Dipak Raj Giri❤️✍️
23 days
रबि सहकारी ठग हो,म सङ्ग प्रमाण छ पेस गरुँ ? भन्दै तीन बित्ता उफ्रने दलकै वरिष्ठ नेताको सहकारी ठगीको ताजा प्रमाण सहित उजुरी परेछ गाइज ! बिचरा रबिले नखाएको कुरालाई नि जबर्जस्ति खाएको भन्दै पब्लिकमा भ्रम छर्दै उफ्रनेले अब आफ्नाले साच्चै खाएको विषयमा "प्रमाण पेस गरुँ "?
Tweet media one
22
23
115
@dipakra87617693
Dipak Raj Giri❤️✍️
5 months
नेपाली गरिब का छोरा छोरि लाई ढुंगा हान्न सिकाएर सब कलकारखाना बेचेर आज को युवा नेता रे MCC को दलाल
Tweet media one
15
12
113
@dipakra87617693
Dipak Raj Giri❤️✍️
5 months
कैलाश सिरोहियाले 'झुटो बंशज'को नागरिकता पाउँदा सरकार नेपाली काङ्ग्रेसको थियो। प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र गृहमन्त्री रामचन्द्र पौडेल थिए।दुई नम्बरी काममा कांग्रेस पहिले देखि नै संम्लग्न रहेछ।रामचन्द्र पौडेल @RcPaudelNepal लाई नि छानबिनको दायरामा ल्याउन ढिला गर्न भएन
Tweet media one
Tweet media two
7
32
114
@dipakra87617693
Dipak Raj Giri❤️✍️
6 months
बस्तबिक कसैले बुझ्दैनन
13
17
105
@dipakra87617693
Dipak Raj Giri❤️✍️
17 days
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलामा पाल्नुहुने सम्पूर्ण प्रतिनिधि साथीहरूलाई हार्दिक स्वागत गर्दछौं। #rastriyaswatantraparty #RSP #rastriyabhela
5
8
104
@dipakra87617693
Dipak Raj Giri❤️✍️
3 months
आदरणीय केपि बा! शिक्षकले राम्रो नपढाँउदा SEE को नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ। अनि राजनितिमा लागेका शिक्षकलाई कारवाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकारनै परिवर्तन गर्न खोज्ने। तपाइँको शिक्षकले तपाइँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब। #sumanashrestha
Tweet media one
0
14
100
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 month
भ्रस्टाचारकाे मामिलामा कुनै हदम्याद राखिनु हुन्न। नाे इफ-नाे बट, हाम्रो कुरा क्लियरकट! याे विषयमा सिंगाे सदन एक हुनुपर्छ: रास्वपा संसदीय दलका नेता रवि लामिछाने।
0
17
99
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 month
आज संसदमा ' सुमना श्रेष्ठ' जस्ता पढेका युवाहरु थिए र यो कुरा पत्ता लाग्यो____ - धितोपत्र बोर्ड सम्बन्धी सम्सदमा छलफल भैरहेको बिधेयक " Pioneer Law Associates" ले बनाएको रहेछ ।
Tweet media one
Tweet media two
4
18
99
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 month
23
7
94
@dipakra87617693
Dipak Raj Giri❤️✍️
2 months
चिन्नुस यो टोले जंड्या गुन्डा जस्ले सोविता गैतम माथि रक्सि पियर दुरव्यहार गरेको थियो ,यस्ता नामर्द लाई ठेगाना लगाउनु प्रछ यस्को थोप्डा चिनौ यो कङग्रेस को गुरिल्लो हो या यमालेको त्यो थाहा नै हुने छ 🤟🤟
36
11
94
@dipakra87617693
Dipak Raj Giri❤️✍️
24 days
रबि लामी छाने अर्कै भेटियो
4
4
92
@dipakra87617693
Dipak Raj Giri❤️✍️
6 months
इलाम घण्टी मय सत प्रतिशत 🔔
4
11
86
@dipakra87617693
Dipak Raj Giri❤️✍️
7 months
यस्तो दिन पनि आयो ??####
8
15
85
@dipakra87617693
Dipak Raj Giri❤️✍️
24 days
1
14
80
@dipakra87617693
Dipak Raj Giri❤️✍️
6 months
पार्टी को झोला बोक्ने मास्टर साप र मास्टरनि हरुको लागि दु:खद समाचार आयो ?
0
8
74
@dipakra87617693
Dipak Raj Giri❤️✍️
6 months
रास्वपा लाई चुनाव मात्र आउनु पर्छ जित सुनिस्चित 100%
4
9
76
@dipakra87617693
Dipak Raj Giri❤️✍️
6 months
3
10
76
@dipakra87617693
Dipak Raj Giri❤️✍️
12 days
आग्रह–पूर्वाग्रह र प्रतिशोधलाई काट्छ तथ्यसहितको सत्यले । तर, भ्रममा रमाउने विवेकहीनलाई सत्य स्वीकार्न पनि समय लाग्छ ।
0
11
69
@dipakra87617693
Dipak Raj Giri❤️✍️
10 months
बास्तबिकता यहि छ तर कहिले सम्म
Tweet media one
9
9
65
@dipakra87617693
Dipak Raj Giri❤️✍️
6 months
कति चेतनशिल इलमेली जनता 🔔
4
6
64
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 month
गौरा पर्ब मनाउन टुंडिखेल पुगेका केपि ओलि माथि युवाहरुले यसरि आक्रोश पोखे।
0
6
65
@dipakra87617693
Dipak Raj Giri❤️✍️
1 month
0
10
64
@dipakra87617693
Dipak Raj Giri❤️✍️
5 months
हर्के बहुलाको नै हो ?
16
9
63
@dipakra87617693
Dipak Raj Giri❤️✍️
5 months
1
14
59
@dipakra87617693
Dipak Raj Giri❤️✍️
2 months
0
14
57
@dipakra87617693
Dipak Raj Giri❤️✍️
10 months
अब माओवादी सच्चिनु पर्छ भन्नुहुन्थ्यो प्रचण्ड कमरेडले नातिनीको विहे पाँचतारे होटेलमा सम्पन्न गराएर सच्चिनु भएछन् 🤣🤣 तस्बिर आफै बोल्छ
Tweet media one
2
6
54
@dipakra87617693
Dipak Raj Giri❤️✍️
8 months
धन युद्ध पछि कम्युनिस्ट को दुई कार्यकाल आठबिस को बिकास , धन युद्धको शुभकामना
Tweet media one
3
4
53
@dipakra87617693
Dipak Raj Giri❤️✍️
6 months
2
7
49
@dipakra87617693
Dipak Raj Giri❤️✍️
2 months
1
7
50
@dipakra87617693
Dipak Raj Giri❤️✍️
7 months
अहिलेसम्म सम्सद भवनमा सबैभन्दा बढि जनता को माग र मुद्दा उठाउने एकमात्र रा स्व पा हो यो त्यसैले अब इलामेली जनताहरुले बुझ्नुपर्ने हुन्छ असल उम्मेदवार जिताउदा कति फाइदा हुन्छ आफ्नो क्षेत्रको हकमा अब सचेत हुनैपर्छ भोट घन्टिमा दिएको मज्जाले खाइदिनुस अन्त मा छाप घन्टी मै लाइदिनुस्🙏🔔
Tweet media one
4
6
49
@dipakra87617693
Dipak Raj Giri❤️✍️
2 months
जननेता हो पुगिहाल्छ नि गरिब दिनदुखि हरुको मा... काग्रेस होइन नि चौधरि र मार्वाडि हरु मात्रै भेटेर हिड्न लाइ.........💐❤️Ravi Lamichhane 💐❤️
5
7
48
@dipakra87617693
Dipak Raj Giri❤️✍️
10 months
मलेसियामा रास्वपा को कार्यक्रममा सुरक्षार्थ खटिएका नेपाली गोर्खाली हरु प्रती संमान छ🔔🙏🔔
Tweet media one
2
3
46
@dipakra87617693
Dipak Raj Giri❤️✍️
29 days
@PanthaBashudev ए कुत्ता किन एक जना मेयर को पछि लागेको थुक्क तिमिहरुको राजनीति प्रधानमन्त्री पनि मेयर को पछी लाग्नु परे पछी 😀😀😀
0
0
45
@dipakra87617693
Dipak Raj Giri❤️✍️
10 months
जाजरकोट र रुकुम पश्चिम् का भुकम्प प्रभाबितहरुको स्वस्थ्य सेवामा रातदिन निरन्तर खटिनुभयकी सांसद डा. Toshima Karki को सिघ्र स्वस्थ्य लाभको कामना गर्दछु । चिसो र फरक मौसमका कारण बिग्रेको स्वास्थ तपाईंले कमाउनु भएको पुण्यका अगाडि धेरै टिक्न सक्दैन ।
Tweet media one
2
4
42
@dipakra87617693
Dipak Raj Giri❤️✍️
7 months
माननीय चन्द्र भन्डारी ज्युको भनाई सारै मार्मिक लाग्यो। “अब विद्यार्थी संगठन काम छैन! विद्यार्थीलाई पढाईमा जोड्नुपर्छ,राजनितीमा हैन" !!
Tweet media one
5
3
44
@dipakra87617693
Dipak Raj Giri❤️✍️
3 months
0
7
40
@dipakra87617693
Dipak Raj Giri❤️✍️
2 months
त्रिभुबन बिस्वबिद्यालायमा भन्दा त्रिभुबन अन्तराष्टिय विमान स्थल मा भिडलागेको छ । यसको कराण के होर यो समस्याको कसरि समाधान गर्न सकिन्छ।
5
2
39
@dipakra87617693
Dipak Raj Giri❤️✍️
7 months
सबै गौसाला छब्बीस हुदैनन फसाउने ज्यान बचाउने पनि हुन्छन ❤️
Tweet media one
0
3
37
@dipakra87617693
Dipak Raj Giri❤️✍️
10 months
Rabi Lamichhane दाइको नाममा आलोचनात्मक हेडलाईन नलेखी त कतिको घरमा चुलो बल्दैन छोराछोरीको शरीरमा कपडा पर्दैन
3
8
37
@dipakra87617693
Dipak Raj Giri❤️✍️
5 months
रबि लामिछानेले फेरि सुनका न्डको फाइल खोले , दावाको होटलमा प्र हरीको छा पा
0
6
37
@dipakra87617693
Dipak Raj Giri❤️✍️
3 months
मन मन मा रवि , जनजन मा रवि गालि गर्ने हरु को मुख मा रवि तारिफ गर्ने हरु को मुख मा रवि जता त्यतै रवि नै रवि !🙏❣️🇳🇵 जरा रुको कमेन्ट मे देखो 👇️
Tweet media one
3
7
37
@dipakra87617693
Dipak Raj Giri❤️✍️
6 months
इलामका नव जोडी दुलहा दुलही नै घण्टीको समर्थक, हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको लागि शुभकामना 🎉🎊🎈🌹🙏
Tweet media one
0
2
37
@dipakra87617693
Dipak Raj Giri❤️✍️
3 months
यदि यो देशको चिन्ता छ भने त्यो हो रवि लाई ! रवि जिन्दावाद ! 😊🙏🇳🇵
Tweet media one
3
4
35
@dipakra87617693
Dipak Raj Giri❤️✍️
3 months
आज महेन्द्र नगर
3
2
35
@dipakra87617693
Dipak Raj Giri❤️✍️
8 months
माओबादीहरुको अग्रगामी फड्को यही त हो ला नि ! १७ बर्षमा १३ बर्ष सरकारमा,१३ वटा सरकारमध्ये १० मा सहभागिता,९७ मन्त्री र ५१३ केन्द्रिय सांसद ! यिनैलाई मन्त्री ,सांसद बनाउनु भन्दा बाहेक १७००० को हत्याले अरु के उपलब्धी दियो त ?
1
5
33
@dipakra87617693
Dipak Raj Giri❤️✍️
9 months
✌️तस्बिर आफैं बोल्छ: #महात्मागान्धी,#रबिलामिछाने आमूल परिवर्तनका लागि टाउकोमा कफन बाधेर हिड्का योद्धा!👇️
Tweet media one
2
2
32
@dipakra87617693
Dipak Raj Giri❤️✍️
2 months
#रबि दाईको आजको यात्रा प्युठानतिर। रास्वपा प्रतिको जनताको क्रेज कति छ भन्ने कुरा यहि भिडियोले जबाफ दिईहाल्छ। धेरै लेखिरहनु पर्दैन जस्तो लाग्छ। जे होस यो लिच्चड सरकारको आयु जति लामो भयो त्यति नै बढि रास्वपाप्रति सर्बसाधरणको लगाब झन बढि लगाब बढ्ने निश्चित छ।
2
5
31
@dipakra87617693
Dipak Raj Giri❤️✍️
11 months
सामाजिक सञ्जालमा रवीन्द्र मिश्रको अनुहार हेर्नै नपर्नेगरी अटोमेटिक स्किप गर्ने कुनै सफ्टवेयर छैन ?
6
1
31
@dipakra87617693
Dipak Raj Giri❤️✍️
8 months
मेलम्ची बाट सुरु
Tweet media one
2
7
31
@dipakra87617693
Dipak Raj Giri❤️✍️
2 months
सहकारी ठग रबी हो र म संग तेसको प्रमाण छ भनेर संसदमा पीसाब चुहीने गरी चीच्याएको आज 48 दीन भो र तपाइको सरकार बनेको 25 दीन भो खै रबी पक्राउ गरेको ? ठग लाइ जेल हाल्न अहिले केले रोकेको छ चुतिया बनाउने चुतिया @thapagk @bishwaprakash77
5
4
32
@dipakra87617693
Dipak Raj Giri❤️✍️
14 days
हामी लाई पाटीका झोला बोक्ने गुरु वा गुरु आमा चाहेको हैन दृश्यमा देखे जस्तैः पिठ्युमा नानी बाबू बोक्दै नानी बाबू को भबिस्य देखाउने गुरु आमा चाहेको छ ।
Tweet media one
1
4
29
@dipakra87617693
Dipak Raj Giri❤️✍️
9 months
गणत्न्त्र को उपलब्धि :- स्वास्थ्यमन्त्रीले वीर अस्पतालका बिरामीले १ सय ३३ वर्षदेखि पाइरहेको खाना-खाजा सुविधा खोसे । राणा शासनमा विरामीलाई खान दिन सुरू गरेको उन्नत लोकतन्त्रमा खोसियो । भ्रष्टचारमा छानबिन गर्नुपर्ने मान्छेलाई पद दिएपछि गर्ने नै यस्तै हो । राणा शासन भन्दा क्रुर
Tweet media one
0
3
29
@dipakra87617693
Dipak Raj Giri❤️✍️
7 months
रास्वपाबाट गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठले जिम्मेवारी पाउनुभएको छ । सबै जनालाई हार्दिक बधाई तथा सफलकार्यकालको शुभकामना !!
Tweet media one
4
3
29
@dipakra87617693
Dipak Raj Giri❤️✍️
6 months
इलाम को मतदाता को कुरो यस्तो छ
1
5
29
@dipakra87617693
Dipak Raj Giri❤️✍️
5 months
गुरु बा गुरु आमा एउटामात्र जिम्मेवारी बोकौ। कि शिक्षण पेशा कि राजनीतिक!!! शिवराज नगरपालिकाका मेयर अजय थापाको सहयोगमा उक्त नगरपालिकाका ५ जना शिक्षकहरुले राजनीति पार्टीको सदस्यता परित्याग गरि पालिकालाइ बुझाइएको छन
Tweet media one
0
9
29
@dipakra87617693
Dipak Raj Giri❤️✍️
8 months
अब बैशाख मा हुने निर्वाचन को शङ्खध्वनी मेलम्ची बाट रास्वपाको को हि माइका लाल छ भने बिना गठबन्धन आओ कि त सबै को महागठबन्दन गर
Tweet media one
3
5
28
@dipakra87617693
Dipak Raj Giri❤️✍️
5 months
जय रबि 🙏🔔🙏
0
6
28
@dipakra87617693
Dipak Raj Giri❤️✍️
6 months
रोलेक्स घडी र जिबी राई पार्टनर, जिबीलाई रोलेक्स घडी ले लुकाएको खुलासा 😳
Tweet media one
1
6
27
@dipakra87617693
Dipak Raj Giri❤️✍️
5 months
रास्वपाको अर्थ राजनीतिक धारको विषयमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले आज बेलुका ७:३० बजे प्रशिक्षण दिनुहुनेछ । समय मिले जुममा जोडिनु होला । @SwarnimWagle @AnilKesharyShah @party_swatantra @hamrorabi @Medeepakbohara @subedi_kamal
Tweet media one
2
3
28
@dipakra87617693
Dipak Raj Giri❤️✍️
6 months
मात्र १ बर्स सम्पुर्ण मन्त्रालय रास्वपाको हातमा हुन्थियो भने देशले कचुलि फेर्ने थियो अर्थात कायापलट हुने कुराम कुनै २ मत नै थियन ! कि कसो हो साथीहरु? कि के भन्नुहुन्छ ?
Tweet media one
0
7
27
@dipakra87617693
Dipak Raj Giri❤️✍️
8 months
पत्रकार जगतको खम्बा को आगमन हुँदै छ देशलाई संसारमाझ चिनाउने एउटा अर्को अठोटको यात्रामा केही समय असिनपसिन हुनुपर्नेछ । ठूल्ठूलो स्वरले नकराईकन धेरै कुरा भन्नुपर्नेछ भन्दा बढी गर्नुपर्नेछ । स्वाभिमानको यो यात्रामा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्नुछ ।
Tweet media one
Tweet media two
2
0
26
@dipakra87617693
Dipak Raj Giri❤️✍️
8 months
2080माघ 21 गते सिन्धुपाल्चोक मेलम्ची खानेपानी दबाब यात्रा को उद्घघाटन मेलम्ची बाट
1
3
26
@dipakra87617693
Dipak Raj Giri❤️✍️
7 months
सोच बदलौ, मत बदलौ तबमात्र देश बदलिने छ, जय देश जय घण्टी 🇳🇵🔔❤️🙏 @hamrorabi @sobita465 @shisir @SumanaShrestha @Medeepakbohara
Tweet media one
6
6
27
@dipakra87617693
Dipak Raj Giri❤️✍️
10 months
भुकम्प पीडितलाई घर बनाईदिने दलहरु । १, रास्वपा 350घर २, एमाले ३२१ घर ३, कांग्रेस २०१ घर ४,समाजबादी -४३ ५ मावोबादि - 80 । श्रोत : CDO कार्यलय रुकुम र जाजरकोट ।
5
5
27
@dipakra87617693
Dipak Raj Giri❤️✍️
6 months
निद्रा यसैपनि कम आउथ्यो 🔔धुन ले त्यहिपनी कसैले उडाइदियो भन्न थालेका छन इलाम का काङ्ग्रेस ,एमाले माओबादी , हर्के जनता साथ छ 🔔👑
Tweet media one
0
4
26