Swagat Nepal Profile Banner
Swagat Nepal Profile
Swagat Nepal

@SwagatNepal

9,105
Followers
4
Following
3,144
Media
5,369
Statuses

१. अधिवक्ता/लेखक/अध्यापक/सञ्चार अन्वेषक २. संयोजक, स्वतन्त्र राष्ट्रिय अभियान नेपाल ( Convener, Independent National Campaign, INC Nepal)

Kathmandu, Nepal
Joined May 2012
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@SwagatNepal
Swagat Nepal
8 months
सुन अझै धेरै अाउनुपर्छ नेपाल ...
5
2
51
@SwagatNepal
Swagat Nepal
2 years
प्रेमप्रसाद अाचार्यकाे अात्महत्या दुरुत्साहनमा उहाँले उल्लेख गर्नु भएका सबै विरुद्ध किटानी जाहेरी दर्ता गर्न हामी यतिबेला तीनकुने प्रहरी कार्यालयमा छाैं।
Tweet media one
46
41
784
@SwagatNepal
Swagat Nepal
2 years
प्रकाश सपुतलाई धम्की दिनेले सहिद पत्नीलाई अाफ्नै कमरडहरुले पतिकाे सहादतपछि याैन दुर्व्यवहार गरेकाे तथ्य सहिद पत्नीकै मुखबाट सुन्ने कि !? प्रकाश जी खुट्टा नकमाउनुस्। कलाकार भनेकाे जुल्फी हल्लाउने र तिघ्रा देखाउने मात्र हाेइनन् । सपुतजस्ता सपूत हुन्छन् ।
28
106
656
@SwagatNepal
Swagat Nepal
3 years
हामीलाई एअरपाेर्टबाट पक्राउ गरियाे....मेराे गाडी पनि नियन्त्रणमा लिइयाे...
87
43
632
@SwagatNepal
Swagat Nepal
1 year
हर्क साम्पाङ्गकाे मुद्दामा जनताकाे जीत .. माया धराने साबुन उत्पादन विरुद्धको रीट निवेदन खारेज भयाे। अब साबुन उत्पादन विधिवत् शुरु हुनेछ, बहस भर्खरै सकिएर फैसलापछि बिराटनगर उच्च अदालत बाहिर ! माननीय न्यायाधीश द्वय कमलकृष्ण अधिकारी र मुरारी श्रेष्ठ ज्युकाे इजलासबाट फैसला भएको हाे।
Tweet media one
18
25
611
@SwagatNepal
Swagat Nepal
3 years
तीन महिनापछि अब चाहिँ फिजियाे थेरापी शुरु भयाे। बैशाखी बिनै टेक्न र बिस्तारै पाइला चाल्न सकिने भइयाे। फटाफट हिँड्न चाहिँ अझै सकिने स्थिति छैन।तर, अब तीब्र रुपमा सुधार जारी छ । सम्पूर्ण शुभेच्छुक मनहरुमा हार्दिक प्रणाम !
Tweet media one
104
3
562
@SwagatNepal
Swagat Nepal
5 years
ईट्टाभट्टामा मान्छे जलाएर मारेकाे र मारेर जलाएकाे लगायत घटनामा परिवारका सदस्यहरुसँग स्थलगतरुपमा राैतहटकाे गाउँमा पुगेर माेहम्मद अफताब अालम सम��तविरुद्ध रहेकाे मुद्दामा पीडित परिवारका तर्फबाट वकालतनामाकाे प्रक्रिया पूरा भयाे ... प्रत्यक्षदर्शीका कुराले मन थाम्न गार्हाे भयाे....
26
61
523
@SwagatNepal
Swagat Nepal
8 months
अब दाैरा सुरुवाल ढाकाटाेपी लगाउनु पनि अपराध भयाे तानाशाही विदेशी कठपुतलि संसदवादी दलहरु र सरकारका लागि ...
19
63
521
@SwagatNepal
Swagat Nepal
1 year
नेपाली राजनीतिमा श्रम संस्कृतिका प्रवर्तक, दर्शनलाई व्यवहारमा उतार्ने वास्तविक श्रमजीवीका नेता हर्क साम्पाङ्गलाई बाैलाहा भनेर टिप्पणी गर्ने, गफ बाहेक कहिल्यै नगर्ने, महाकाली बेच्ने र एमसिसि स्वीकार्ने ईण्डाे-अमेरिकन एजेण्ट विष्णु रिमाललाई के भन्ने कुनै शब्द पाइनँ !
Tweet media one
81
43
453
@SwagatNepal
Swagat Nepal
3 years
Tweet media one
4
55
410
@SwagatNepal
Swagat Nepal
3 years
एकैछिनमा मलाई विश्वास छैन संसद र सांसदको, फेरि एकैछिनमा मलाई बहुमतको विश्वास छ...एकैछिन्मा नयाँ सरकार बनाउन म रचनात्मक सहयोग गर्छु, एकैछिनमा फेरि मै पो हुनुपर्छ... यो पो हो त सबैभन्दा विश्वासिलो मान्छेको अभिव्यक्ति, हाम्रा बालबालिकाले के सिक्छन् होला यस्तो "पोलिटिकल बुल्ली"बाट ?
12
76
408
@SwagatNepal
Swagat Nepal
7 months
किन हाेला ???
Tweet media one
19
62
398
@SwagatNepal
Swagat Nepal
3 years
धेरै सुतेको, अब यसरी हिँड्न सजिलो छ, बस्न पनि समस्या छैन, आत्मबल निक्कै उचो छ,१ महिनाजति पछि सबै साथीहरुसँग हिँडेरै भेट्न सक्छु कि भन्ने आश छ चिकित्सकको सुझाव अनुसार।लामो समय साथीहरुसँग सम्पर्कमा पनि थिइनँ, बताएको पनि थिइनँ, माफी पनि पाऊँ । सबैको शुभेच्छाका लागि धन्यबाद पनि अर्पण
Tweet media one
Tweet media two
Tweet media three
195
6
384
@SwagatNepal
Swagat Nepal
3 years
तरमारा वर्ग अदालतले त्यसै भनेको होइन ...
Tweet media one
19
68
389
@SwagatNepal
Swagat Nepal
1 year
पूर्वमन्त्री खाँणले हात जोडेर भने : प्लिज, मेरो विरुद्ध बहस नगरिदिनुस् ! ... ( नक्कली भुटानी शरणार्थी सन्दर्भमा अाज मेराे बहस बारे हुबहु लेखिएको रहेछ ...)
32
37
377
@SwagatNepal
Swagat Nepal
5 years
यति हुँदा पनि जुनसुकै बेला इण्डियन गीत बजाइरहने/इण्डियन फिल्मको चर्चा गरिरहने एफएमको स्टेसन आगो लगाएर जलाइदिन मन लाग्छ,ती कार्यक्रम प्रस्तोतालाई पानीमा चोबलेर मारुँजस्तो लाग्छ कुनकुन हलहरुमा इण्डियन फिल्म लागिरहेका छन् तिनमा धावा बोलेर खरानी बनाइदिऊँजस्तो लाग्छ,साथी हो शुरु गरौँ.
50
51
356
@SwagatNepal
Swagat Nepal
2 years
अाज विहानैदेखि घरदैलाेसहित धन्यबाद यात्रा झापा २मा सक्याैं। मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने क्रममा अाँखाभरि अासु पार्नेहरु पनि हुनुहुन्थ्यो त्यसरी भेटिनुहुनेहरु मलाई मत नदिनेहरु पनि हुनुहुन्थ्यो । केही भावुक पनि बनाउनुभयाे । तर भावुकताले मात्र चल्दैन अब सही निर्णय गर्नु छ
Tweet media one
22
7
354
@SwagatNepal
Swagat Nepal
3 years
शरीरमा सबै नेपाली कपडा ...
Tweet media one
31
5
351
@SwagatNepal
Swagat Nepal
8 months
कहिलेकाहीँ खराब मान्छेले पनि राम्रो कुरा गर्छन्, बिग्रेकाे घडीले पनि २४ घण्टामा २ पटक ठीक समय दिन्छ ।।।।
Tweet media one
10
44
353
@SwagatNepal
Swagat Nepal
3 years
धारा१०३(२)अनुसार सदनको कार्य नियमित छ छैन अदालतमा प्रश्न उठ्दैन।सभामुख अग्नी सापकोटाले सीधै संसद बोलाएर राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता लिएर,त्यसको२मिनेटमा नयाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद भवनमै सपथ गराउने हिम्मत छ? उपसभामुख चित्रलेखाले सडकबाटै संसद ब्युँझाएको त याद होला
39
50
351
@SwagatNepal
Swagat Nepal
7 months
छोरी ज्वाइँ भेट्न निजी हेलिकोप्टर किनेर जाने पहिलो नेपाली छविलाल दाहाल
Tweet media one
40
37
350
@SwagatNepal
Swagat Nepal
2 years
प्रेमप्रसाद अाचार्यकाे अात्महत्या दुरुत्साहनमा उहाँले उल्लेख गर्नु भएका सबै विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा भर्खरै दर्ता भएको छ!
Tweet media one
21
39
332
@SwagatNepal
Swagat Nepal
3 years
तत्काल अग्नी सापकोटाले विशेषाधिकार प्रयोग गरेर संसद बोलाएर राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने, प्रमविरुद्ध कांग्रेसले१घण्टाभित्र अविश्वास दर्ता गराउने,त्योपछि संसद आह्वान गर्नैपर्छ।अरुकुरा पछि।असंवैधानिक कदमविरुद्ध सोझो बाटो हुन्न।तर विकृत संसदीय व्यवस्थाको विशेषतै यही हो फेरि पनि
24
58
322
@SwagatNepal
Swagat Nepal
3 years
म पनि सकारात्मक देखिएँ परीक्षणमा ! (एकदम ठीक छु : कुनै तनाव छैन । साथीहरु कल चाहिँ नगर्नु हाेला । अरु पनि संक्रमित सबै देशविदेशका साथीहरुलाई नअत्तालिन अनुराेध गर्छु, यसलाई समयमै सचेत बनेर जित्न सकिन्छ ।)
90
16
308
@SwagatNepal
Swagat Nepal
8 months
माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने हाे भने याे लाेकतन्त्र हाेइन पञ्चायत नै भाे, सरकारी निर्णयविरुद्ध अाज सर्वोच्चमा रीट दायर गरेकाे छु...
Tweet media one
17
23
299
@SwagatNepal
Swagat Nepal
3 years
जाे तीन वर्षमा १९ पटक सरकार पुनर्गठन गर्छ, संसदकाे दुईतिहाई र पार्टीकाे विश्वास गुमाउँछ, अाफै विश्वासकाे पाउन सक्दिनँ भन्छ, सबै अध्यादेश कि फिर्ता लिन्छ कि अदालतले खारेज गरिदिन्छ, सबै निर्णय निकम्मा हुन्छन् उसैलाई शक्तिशाली भन्छन् ! हाँस्नु पर्ने कारण धेरै छन् !
8
36
277
@SwagatNepal
Swagat Nepal
1 year
Tweet media one
5
46
276
@SwagatNepal
Swagat Nepal
4 years
सफल भयो वामदेवलाई राष्ट्रिय सभाको सदस्यको हैसियतमा कुनै कार्य नगर्न सर्वोच्चको आदेश । हामी सबैलाई बधाई
27
21
261
@SwagatNepal
Swagat Nepal
3 years
१घण्टाअघि पत्रकार सम्मेलन गरेर संसदमा मेराे बहुमत छैन, हार स्वीकार्छु भन्ने र तुरुन्तै राष्ट्रपतिकाेमा मेराे बहुमत छ भन्ने बेला चाहिँ अाेलीलाई केले टाेकेकाे रहेछ !
Tweet media one
25
30
257
@SwagatNepal
Swagat Nepal
4 years
प्रधानमन्त्री निजी निवासमा बाँस्काेटालाई अख्तियारले वयान लिनु अर्काे भ्रष्ट अाचार(भ्रष्टाचार)र प्रमले अनि भ्रष्टाचारीकाे संरक्षण गरेकाे पुष्टि हाे।१०००/-लिएकाे झुठाे अाराेपमा कस्टडीमा राखेर शक्तिहीनलाई अात्महत्या गराउने अाेली गाेजीका भ्रष्टाचारीलाई भने यसरी जाेगाउँछन् ।
6
44
245
@SwagatNepal
Swagat Nepal
8 months
दुर्गा प्रसाईंलाई राजेन्द्र लिङ्देनले साथ किन दिदैनन्?किनकि अाेली भनेकै लिङ्देन र लिङ्देन भनेकै अाेली हाे।अस्ति चुनावमा लिङ्देनलाई भाेट नदिए अाेलीले अाफ्ना कार्यकर्तालाई र अाेली अनि देवराज घिमिरेलाई भाेटनदिए लिङ्देनले अाफ्ना कार्यकर्तालाई कारवाही गर्ने दुवैको पार्टीनिर्णय थियाे
11
23
247
@SwagatNepal
Swagat Nepal
1 year
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व संसदले पास गरेको विधेयका जस्ताकोतस्तै आफूले प्रमाणीकरण गर्नु भएकोमा आफू नयाँ राष्ट्रपति हुँ भन्न लाज लाग्यो कि लागेन ? पूर्व राष्ट्रपति विद्या भण्डारीले संसदमा फिर्ता पठाएको बुँदाहरु हेर्न आग्रह गर्दछु ।
26
26
247
@SwagatNepal
Swagat Nepal
10 months
प्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेको धरौटी अस्वीकार, थुनामा पठाउने आदेश .... आदेश भर्खरै मात्र मा. न्या. शिशिरराज ढकालको इजलासबाट भएको हो ।
Tweet media one
10
33
245
@SwagatNepal
Swagat Nepal
6 years
नेकपाकी आदर्श कोमल ओलीले तत्कालीन राजाको मृत्युमा केश मुण्डन गर्दाको तस्वीरलाई एमालेमाओवादीले पार्टीको वेवसाइट, लेटरप्याड, झण्डा र लोगोमा पनि राख्नु नि ती विदेशीको दाह्रीवालाहरुको फोटो राख्नुभन्दा त, राम्रै देखिन्थ्यो ।
Tweet media one
16
52
240
@SwagatNepal
Swagat Nepal
3 years
दुःखद आनन्दको खबर ! २ वर्षदेखि संसद विघटन गरेर अध्यादेशबाट शासन चलाउँदै आएका हाइटीका ५३ वर्षे राष्ट्रपति जोभेनल मोइसीको निजी निवासमै गोली हानी विद्रोहीहरुले हत्या गरिदिएका छन् । नेपालमा पनि अध्यादेशबाट शासन चलाउनेहरुलाई यस्तै हुनेछ, हुनुपर्नेछ ।
Tweet media one
54
37
238
@SwagatNepal
Swagat Nepal
6 years
राजा महेन्द्रले उतिबेलै कर्मचारीलाई भा.रु.मा तलब दिन र बैंङ्क ऋण पनि भा.रु.मा लिनदिन राेकेका थिए तर बर्तमान सरकारले माैद्रिक नीति सार्वजनिक गर्दै भा.रु.मा बैंक ऋण लिनेदिने घाेषणा गरेकाेमा सरकारकाे याे कदमकाे घाेर भर्त्सना गर्दछु !
15
78
233
@SwagatNepal
Swagat Nepal
1 year
? म स्वयम समेतले १२ वर्षअघि सर्वोच्चमा राइट टु रिजेक्टको कानुन बनाउन रीट हालेर निर्देशनात्मक आदेश गराउँदा बनाउन नमान्ने सरकारले ल्याएको किर्ते नागरिकता विधेयक अदालतले देशघाती रुपमा मान्यता दिँदा हामीले चाहिँ किन मान्ने ? नमान्ने !
Tweet media one
13
51
235
@SwagatNepal
Swagat Nepal
3 years
Tweet media one
6
35
224
@SwagatNepal
Swagat Nepal
2 years
धरान नगर प्रमुख हर्क साम्पाङ ज्युलाई भ्रष्टारमा सहयाेगी बन्ने कानुनी सल्लाहकार नियुक्त नगर्न अाह्वान र उहाँलाई याेजनाहरु सफल बनाउन निःशुल्क कानुनी परामर्श सेवा दिने घाेषणा ....
Tweet media one
20
18
223
@SwagatNepal
Swagat Nepal
3 years
अस्थिरता चाहिँदैन पाँच वर्षमा ३ पटकसम्म पनि चुनाव गनुपर्छ स्थिरताका लागि त्यही हो लोकतन्त्र भनेर ओलीले भन्दा पनि ताली बजाए मान्छेहरुले । योभन्दा निकृष्टत्तम अन्धता अरु के हुन्छ ?
4
37
222
@SwagatNepal
Swagat Nepal
3 years
अाजदेखि पिताजी ८० वर्ष ... बुबासँग केहीबेर मात्रै भए पनि सँगै हुने साैभाग्य पाएँ... श्रीराजजीकाे कृपा सधैँ रहिरहाेस्...
Tweet media one
25
3
219
@SwagatNepal
Swagat Nepal
3 years
संसारमा नेपाल एउटा यस्तो देश हो जसले नागरिकता प्रदान गर्दैन, वितरण गर्छ । एउटा ड्राइभिङ्ग लाइसेन्स पनि घरघरमा गएर राज्यले तिम्रो लाइसेन्स छ कि छैन भनेर सोधेर दिइँदैन तर नगरिकता वितरण टोली नै खटाएर मान्छे खोज्दै वितरण गर्छ...
13
56
218
@SwagatNepal
Swagat Nepal
2 years
एउटा कलाकार जेलेन्स्की राष्ट्रपति बनेर युक्रेनमा रुसी हस्तक्षेपविरुद्ध जनतालाई१८०००मेशिनगन बाँढे।आफैँ कम्ब्याट लगाएर लड्न हिँडे। नेपालका भाते कलाकार नेपाल आमालाई आपत पर्दा पनि तिघ्रा देखाएर र कपाल हल्लाएर आफ्नै मातृभूमिविरुद्ध कुटिल हाँसो हास्ने बाहेक तिनको जीवनको कुनै काम छैन ।
Tweet media one
31
24
216
@SwagatNepal
Swagat Nepal
7 months
प्यारप्यार बाेलेर मात्रै हुन्न, अध्ययन पनि हुनुपर्छ। व्यवस्था कानुन नीति नियम उही पुरानाे मान्ने नयाँ खाेलका पुरानै, बेग्लाबेग्लै नाम गरेका एउटै पार्टीलाई अवस्था परिबर्तन गर्न व्यवस्था परिबर्तन गर्नुपर्छ भनेर प्रधानसेनापतिले पाठ पढाएर जनता झुक्याउनेका अाँखा खाेलिदिएकाेमा पनि बधाई
18
22
219
@SwagatNepal
Swagat Nepal
10 months
याे भेषमा पनि अाउँछन् अातंकवादी र छिमेकीकाे मातृभूमिमाथि बलात्कार गर्नेहरु ... अनि अाफ्नी मातृभूमिमा अामन्त्रित हस्तक्षेप निम्त्याउनेहरु पनि अाफ्नै सन्तान (कपुतहरु) छन् ... देशभक्तहरुले देशभित्र र बाहिरका दुश्मनसँग एकैपटक लड्नु परेकाे छ ...
Tweet media one
16
36
219
@SwagatNepal
Swagat Nepal
6 months
ॐ हटाएकाे विरुद्धमा म लगायत साथीहरूले दायर गरेकाे रिट उपर सर्वोच्च अदालत मा.न्या. द्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीकाे ईजलासमा बहस हुँदै,मेराे बहस सकियाे,बाँकी साथीहरू बहसमा
Tweet media one
12
13
211
@SwagatNepal
Swagat Nepal
2 years
साइकाेसाेसल डिज्यास्टर म्यानेजमेन्ट एक्स्पर्ट, अधिवक्ता, सञ्चारकर्मी, लेक्चरर मभन्दा धेरै अध्ययनशील लाेचना शर्मा मेरी श्रीमती मात्र हाेइनन् समस्यामा परेकालाई महङ्गाे पर्ने मनाेपरामर्श सेवा नि:शुल्क प्रदान गर्ने समाजसेविका पनि हुन्,मेराे प्रेरणा पनि जन्मदिनकाे धेरैधेरैशुभकामना !
34
1
207
@SwagatNepal
Swagat Nepal
3 years
नेपालमा भएका सबै दलहरु बेग्लाबेग्लै नाम गरेकाे एउटै पार्टी हाे ...कारण र अाधार
14
26
201
@SwagatNepal
Swagat Nepal
4 years
दुई वटा सुख्खा राेटी र अलिकति नुनखुर्सानी सादा जीवन बिताइरहनु भएका रौतहटको माधवनारायण नपा२हनुमान मन्दिरका६५ वर्षीय पुजारी श्रीराम साह ज्युले कसकाे के बिगार्नु भएकाे थियाे?उहाँकाे गोली हानी हत्या गरेकाे विषयमा प्रहरीले के प्रगति हासिल गर्याे? तु दाेषी पत्ता लगाई कारवाही गरियाेस् ।
Tweet media one
18
33
205
@SwagatNepal
Swagat Nepal
8 months
मूल्य चुकाउनुपर्छ यिनीहरूले ...
10
27
204
@SwagatNepal
Swagat Nepal
3 years
भगवानसँग केपी ओलीका लागि एउटै कुरा माग्छु उनले मध्यरातमा नेपालकै परराष्ट्र मन्त्रालय, रक्षा सुरक्षा, खुफियातन्त्रलाई समेत लुकाएर इण्डियनलाई मात्र थाहा हुनेगरी रअका प्रमुखसँग के सम्झौता गरेका थिए र आफ्नो जागीरको कस्तो प्रगति विवरण बुझाएका थिए त्यति सार्वजनिक नभइकन उनी नमरुन् प्रभु
5
24
202
@SwagatNepal
Swagat Nepal
11 months
नेपाली शब्दकोशबाट ॐ समेत हटाउने गरि सरकारले गरेकाे निर्णयविरुद्ध अाज सर्वोच्च अदालतबाट एमिकसक्युरी मगाउने अादेश भएको छ। अादेश मा.न्या. डा. कुमार चुडाल र विनाेद शर्माको संयुक्त ईजलासबाट भएको हाे। यसपूर्व उक्त शब्दकोश तत्काल लागू नगर्न अन्तरिम अादेश जारी भएको थिया
Tweet media one
20
42
198
@SwagatNepal
Swagat Nepal
9 months
शनिबार छाेरी सभ्यता नेपाल सँग सत्सङ्ग र धर्मकर्ममा ...
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
0
202
@SwagatNepal
Swagat Nepal
4 years
एक दशकअघि नै नारायणकाजी प्रवृत्तिकाे बारेमा मैले राजधानी दैनिकमा यस्ताे लेखेकाे थिएँ...
Tweet media one
Tweet media two
5
30
201
@SwagatNepal
Swagat Nepal
10 months
ॐ अंकित ढाका टाेपी... विशेष अनुराेधमा बालाजु ढाका उद्योगले बनाएर पठाइदिएकाे ॐ अंकित ढाका टाेपी... राष्ट्रिय उत्पादन मन पराउनु हुनेका लागि बालाजु शाखा 9843725742 असन शाखा 9860177042 बाङ्गेमुढा शाखा 9851263355 बालाजु ढाका उद्योग फुटुङ 9851193128 सम्पर्क नम्बर . ....
Tweet media one
11
20
202
@SwagatNepal
Swagat Nepal
3 years
ओलीले पूर्व प्र.न्यायाधीसहरुलाई आफ्नो पालामा केही नगर्ने र वकीललाई अराजक भनेछन्,तत्कालीन प्र.न्या.कल्याण श्रेष्ठ समेतले राइट टु रिजेक्ट लागू गर्न निर्देशनात्मक आदेश दिँदा नमान्ने ओली कानुनबाट पुष्टि भएका अपराधी र अराजक हुन्।अदालतको निर्देशनात्मक आदेश नमान्ने कानुनी रुपमै अराजक हो
7
22
197
@SwagatNepal
Swagat Nepal
3 years
सिंह जहाँ बस्यो त्यहीँ सिंहासन हुन्छ गजेन्द्रसिंह बुढाथोकीलाई पत्रकार महासंघको निर्वाचनमा केही पार्टीका पत्रकारले उनीहरुको भाषामा अपाङ्ग भनेर महासंघको केन्द्रीय अध्यक्षमा जिताउनु हुँदैन भनेका थिए तर अहिले ....
Tweet media one
5
25
195
@SwagatNepal
Swagat Nepal
3 years
महन्थ ठाकुर पहिला पनि डा. रामवरण यादवभन्दा वरिष्ठ भए पनि बाटो बिराएर देशका लागि नभए पनि आफ्नै लागि मात्र समेत इतिहास बनाउने बाटोबाट चुक्नुभयो, अहिले पनि बाटो बिराउँदै हुनुहुन्छजस्तो लाग्दैछ।उहाँको जीवन, सादापन र त्याग मनपर्छ, इतिहास भएको व्यक्तिले बिराएको बाटो देखेर माया लाग्छ ।
13
11
192
@SwagatNepal
Swagat Nepal
6 years
विस्तारवादी चीन मुर्दावाद! नामर्द नेपाल सरकार मुर्दावाद ! दोलखा लामाबगर,कोर्लाङपारी हिमालको टिप्चाचुलीस्थित सीमा चिह्न नम्बर५७ नेपालतिर सारेर सो सीमा चिह्न नेपालतिरको एउटा पहरोमा खोपेेर२०६२सालदेखि ९ बिघा जमीन मिच्ने विस्तारवादी चीन मुर्दावाद!नामर्द नेपाल सरकार मुर्दावाद!
10
48
180
@SwagatNepal
Swagat Nepal
8 months
दुर्गा प्रसाईंकाे ऋण हाेइन वैदेशिक ऋण र गरिब जनताकाे ऋणकाे कुरा गर्नुस् ...
8
26
185
@SwagatNepal
Swagat Nepal
3 years
उस्तैउस्तै लाग्ने तर एकदुई 'जना अक्षर'लाई यता उता गरिदिँदा कति फरक पर्दोरहेछ है लिडर (Leader)र डिलर (Dealer)मा ?
3
18
177
@SwagatNepal
Swagat Nepal
4 years
प्रधान न्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन सबै संसदीय दलका नेता समक्ष जनताकाे तर्फबाट अाैपचारिक पत्र दर्ता गराउँदै सिंहदरबारभित्र स्वतन्त्र राष्ट्रिय अभियान, नेपाल !
16
18
171
@SwagatNepal
Swagat Nepal
3 years
एमसिसिकाे ६.८ किन खतरनाक छ ? किन एमसिसिवालाले हाम्रा छाेरीचेली बलात्कार गरे पनि कारवही हुँदैन अाधिकारिक अंग्रेजी नेपाली र नेवारी भाषामा हेर्नुस् : स्वतन्त्र राष्ट्रिय अभियान,नेपाल
Tweet media one
19
44
178
@SwagatNepal
Swagat Nepal
1 year
प्रचण्ड बाबुरामलाई युद्धमा काल सैनिक प्रयाेग गरेकाे विरुद्ध अन्तर्राष्ट्रिय मानविय कानुन अनुसार सजायका लागि मुद्दा प्रक्रिया अघि बढाउन परेकाे रिट दरपिठ बदर गरी मुद्दा दर्ता गर्न सर्वोच्चबाट अादेश। बहस भर्खरै सक्याै। अादेश अानन्द माेहन भट्टराईकाे ईजलासबाट। रिट निवेदक लेनिनविष्ट सम
Tweet media one
22
22
168
@SwagatNepal
Swagat Nepal
3 years
लुटेराहरुको मस्ती हेर्नुस्, यिनको हैसियत जतिबेला मन लाग्यो त्यतिबेला जहाँ मन लाग्यो त्यहाँ हेलिकोप्टर लिएर हिँड्ने हो ? गृहमन्त्रीको हैसियतमा पार्टी काममा राज्यको सम्पत्ति दुरुपयोग गर्न पाइन्छ ? भ्रष्टाचरीहरुको भर्सेला परोस् !
Tweet media one
12
24
167
@SwagatNepal
Swagat Nepal
6 months
नजर अनुसार
Tweet media one
6
17
167
@SwagatNepal
Swagat Nepal
5 years
देश खुला दिसामुक्तभन्दा पनि बलात्कारमुक्त बनाउनतिर सोच्नुपर्थ्यो ... महराले तत्काल राजीनामा दिनुपर्छ, प्रहरीलाई घटनास्थल पश्चातै खबर भएकोले उनले राजीनामा नदिए पनि तत्काल पक्राउ गरेर अनुसन्धान शुरु गर्नुपर्छ, कानुन सबैका लागि समान रुपले लागू हुनुपर्छ ...
5
21
160
@SwagatNepal
Swagat Nepal
1 year
सर्वोच्चइण्डियनएजेन्टहरुले नागरिकता विधेयकमर्फत दृश फिजिकरण र सिक्किमिकरण तर्फ लगेपछि पुरानाे कविता सम्झँदै ...
Tweet media one
9
23
157
@SwagatNepal
Swagat Nepal
3 years
आजको मितिसम्म विचार गरील्याउँदा नेपालको राष्ट्रिय समस्या ? क) के पी ख) विद्या ग) प्र��ण्ड घ) माधव ङ) देउवा च) महन्थ छ) महतो ज) संसदीय व्यवस्था
37
13
157
@SwagatNepal
Swagat Nepal
1 year
7
13
157
@SwagatNepal
Swagat Nepal
3 years
काेराेनासँग लडिरहेकाले बाथरुम भित्रबाट चुकुल नलगाई प्रयाेग गर्ने ढाेकाबाहिर काेही उभ्भिने गराैं श्वासप्रश्वासमा समस्या भई ढल्दा उद्धार गर्न पनि कठिन हुन सक्छ!
3
15
155
@SwagatNepal
Swagat Nepal
3 years
छोरीको जन्मदिनमा हातैले उनको डायरीमा लेखेर दिएको शुभकामना आज पनि शुभकामना शुभकामना नै छ, सर्धैभरिलाई शुभकामना छ । र, बाँकी सबै छोरीहरुका लागि पनि मेरो यही सन्देश छ ।
Tweet media one
Tweet media two
16
2
155
@SwagatNepal
Swagat Nepal
2 years
तीनकुने प्रहरीले जाहेरी दर्ता नगरेपछि हामी अहिले जिल्ला प्रहरी टेकुमा छाैं दशी प्रमाणहरु सहित। सरकारका समेतविरुद्ध जाहेरी भएको विषयमा केही संशाेधन गर्न भनिँदैछ।
Tweet media one
8
18
155
@SwagatNepal
Swagat Nepal
5 years
यस्तो साविती वयानपछि तत्काल पक्राउ गर्नुपर्छ कि पर्दैन, जिम्मेवारी लिन्छु भनेको भाषण मात्र गर्नु हो ?
Tweet media one
14
33
151
@SwagatNepal
Swagat Nepal
3 years
एमसीसीका समर्थकहरु पैसाका लागि अामा बेच्नेहरु हुन् तिनिहरुलाई मातातीर्थ अाैंशी मनाउने अधिकार पनि छैन !
16
13
152
@SwagatNepal
Swagat Nepal
7 months
लिटिलबुद्धका रुपमा चर्चित राम बहादुर बमजन प्रकरणमा प्रारम्भिक स्थलगत अध्ययन ...
Tweet media one
16
7
147
@SwagatNepal
Swagat Nepal
3 years
संसदीय व्यवस्थामा दलको निर्णय विपरित अर्को दललाई समर्थन गर्न नहुने ओली र ओलीका ओकिलहरुले बताउँदै आएका छन् उनले अरु दलबाट फुटाएर मन्त्री बनाउँदै ल्याएका छन्, उनलाई चाहिँ त्यो मान्यता लागू हुँदैन ? किन पत्रकारले पनि कुनै अन्तरवार्तामा समेत यो प्रश्न नगरेका होलान् ?
6
15
151
@SwagatNepal
Swagat Nepal
2 years
9
6
145
@SwagatNepal
Swagat Nepal
4 years
नेपालको भूमि फिर्ता गर भन्दै मोदीलाई करोडौ इमेल पठाउने अभियान उत्कर्षमा
11
36
141
@SwagatNepal
Swagat Nepal
1 year
ईण्डिया जाने वार्षिक १६ अर्ब जाेगाउने हाम्राे लडाइँले सार्थकता पाउँदै छ स्वतन्त्र राष्ट्रिय अभियानINC Nepalले माग राख्दै उठाउँदै ज्ञापनपत्र बुझाउँदै अाएकाे माग अांशिक रुपमा पूरा हुने संकेत मिलेकाे छ!सकारलाई धन्यवाद।त्यसबेला विदेशी दलाल मिडिया तस्करहरुले हामीलाई खिल्ली उडाएका थिए
Tweet media one
13
19
145
@SwagatNepal
Swagat Nepal
3 years
सबै भन्थे ओली भाषणले हँसाउँछन्।मलाई उनका भाषण कहिल्यै हाँसोउठ्दो लागेनन् बरु दयालाग्दा थिए।तर आज उनको भाषण सुन्दा पहिलो पटक हाँसेँ।उनको सरकार सफल रे!उनले तुइन विस्थापित गरे रे!उनी पनि शक्तिपृथकीकरण र लोकतन्त्रमा विश्वास गर्छन् रे!कति हाँस्नु!पीडावीच पनि हास्नु पर्ने कारण धेरै छन्
5
11
145
@SwagatNepal
Swagat Nepal
3 years
आजको रिपोर्ट अनुसार चाहिँ नेगेटिभ भएँ,त्यति राम्रो पोजिटिभ शब्दलाई साह्रै नराम्रो बनाइदियो कोरोनाले र नेगेटिभ भनेपछि आहा भन्नुपर्ने भयो।आइसोलेसनमा रहनु भएका उपचाररत देशविदेशका सबै साथीहरुमा पनि चाँडै नेगेटिभ रिपोर्ट आओस् भन्ने कामना गर्दछु।शुभेच्छुक सबै साथीहरुमा आभार तथा धन्यबाद
20
4
145
@SwagatNepal
Swagat Nepal
3 years
अनलाइन न्युजपोर्टल, रेडियो एफएम, दैनिक पत्रिका र टेलिभिजनमा नागरिकता अध्यादेश बारेका सामग्री, अन्तरवार्ता, रिपोर्ट अनि मौनताहरु हेरेर कुन कुन सञ्चार माध्यम र पत्रकार इण्डियाको हण्डी खाएर पालिएका रहेछन् भन्ने अब त सबैले बुझिसक्नुभयो होला नि हैन र ?
8
17
143
@SwagatNepal
Swagat Nepal
4 years
पिताजीसँग...
Tweet media one
6
0
143
@SwagatNepal
Swagat Nepal
4 years
एमसिसिमा स्ष्टतः नेपालमा अमेरिकी र इण्डियन आर्मी मात्र होइन, एमसिसिको कर्मचारीले पनि जनता त के राष्ट्रपतिलाई समेत गोली हानेर मार्यो भने पनि नेपालको कुनै तहको कुनै अदालतमा मुद्दा नलाग्ने व्यवस्था छ । त्यही पास गर्नुपर्छ भन्ने सबै पार्टी, अभियन्ता, सरकार सम्पूर्ण इण्डियाका दलाल ..
Tweet media one
8
39
137
@SwagatNepal
Swagat Nepal
7 months
Tweet media one
2
15
139
@SwagatNepal
Swagat Nepal
3 years
कुनै पनि देशको प्रधानमन्त्री जनविरोधी हो कि जनमुखी हो भनेर छुट्याउने एउटै आधार ऊ सर्वोच्च जनप्रतिनिधीमुलक निकाय संसद र सभामुखसँग खुला छलफल गर्न चाहन्छ कि रातीराती सेनाको परमाधिपति राष्ट्रपति वा राजा भएको देशमा राजालाई भेट्न दौडिन्छ भन्ने प्रश्नको जवाफ नै हो ।
2
11
137
@SwagatNepal
Swagat Nepal
3 years
Tweet media one
18
16
138
@SwagatNepal
Swagat Nepal
2 years
बिना कारण बिना सूचना झापा २ काे मतगणना मध्यरातमा कर���ब २ घण्टादेखि स्थगित ...
15
4
134
@SwagatNepal
Swagat Nepal
2 years
सुकुम्बासीका झुप्रा भत्काउँदा नझरेका अाँसु ...
Tweet media one
18
9
135
@SwagatNepal
Swagat Nepal
3 years
मुखबाट अक्सिजन निकाल्दै हिँड्ने मन्त्री ज्यु कता जानु भएछ हिजोआज ?
10
5
132
@SwagatNepal
Swagat Nepal
4 years
सरकारी जमीन व्यक्तिको नाममा बनाउने सर्वोच्च अदालतलका न्यायाधीस कुमार रेग्मी, एमालेका विष्णु पौडेल, गोकुल बाँस्कोटा र के पी ओलीलाई क्लिन चिट दिने, निम्नदर्जाको कर्मचारीलाई१०००घुस खाएको झुठा आरोपमा मुद्दा चलाएर आत्महत्या गर्न बाध्य पार्ने अख्तियार प्रमुख नवीन घिमिरेलाई पुरस्कार...
Tweet media one
10
25
131
@SwagatNepal
Swagat Nepal
3 years
सबै प्रदेशतिर ओलीको सरकार ढलिरहेका छन्; ओलीले संघीय सरकार चाहिँ २ नम्बर प्रदेशको बनाएछन् !
3
9
136
@SwagatNepal
Swagat Nepal
4 years
जोसुकैले जेसुकै भनोस् Beauty with brain भनेर यस्ता विचार सहितका चेलीहरुलाई भनिन्छ .
Tweet media one
2
26
132
@SwagatNepal
Swagat Nepal
8 months
निषेधाज्ञा खारेज किन नगर्ने भनेर सरकारलाई छलफलमा झिकाउने सर्वोच्चका मा.न्या. डा. अानन्दमाेहन भट्टराईबाट अादेश!
Tweet media one
1
22
131
@SwagatNepal
Swagat Nepal
2 years
सर्वोच्चमा दर्तानं.१४१६८ मुद्दा नं.०७८-AP-०३२० एमसिसिका लागि एमसिए नेपालले कब्जा गरेको जग्गा र नियुक्त गरेका कर्मचारीलाई बदर गर्न तथा एमसिए नेपाल गठन आदेशको राजपत्रको सूचना बदर गर्न मैले पेश गरेको रिट दरपीठ गरिएको विरुद्ध आज सर्वोच्च अदालतमा निवेदन दर्ता भएकोछ । पेशी आइतबार मात्र
9
13
126
@SwagatNepal
Swagat Nepal
3 years
मान्छे माेबाइल र घडीकाे अलार्मले अात्तिएर हाेइन चेतननकाे झङ्कारले ब्युँझिएर उठ्नुपर्छ हरेक बिहान,शरीर मात्र उठेर कहिल्यै नब्युँझनेहरु धेरै छन् देशमा!अहिले विहानकाे सूर्याेदय,काठमाडौंबाटै देखिएकाे दृश्यसँगै हत्केलामै अटाउने सम्पूर्ण अध्याय सबै श्लाेक समाविष्ठ श्रीमद्भागवद्गीता पाठ
Tweet media one
Tweet media two
3
3
127
@SwagatNepal
Swagat Nepal
3 years
मुद्दा नहेर्ने सर्वाेच्चका न्यायाधीशलाई पक्राउ गर्न संयुक्त राष्ट्रसङ्घीय मावनअधिकार आयोगलाई आग्रह
7
20
124
@SwagatNepal
Swagat Nepal
5 years
अरु केही भन्न मन छैन यत्ति भन्छु"नेपाल आमा जिन्दाबाद"लेखिएको, "विशाल नेपाल जिन्दाबाद" लेखिएको ब्यानर प्रहरीले निर्ममतापुर्वकता च्यातिदियो दौरासुरुवाल मात्र लगाएको थिएँ, खुकुरी भिरेको थिइनँ, थियो भने छप्काइदिन्थेँ नेपाल आमा जिन्दाबाद लेखिएको पो च्याते त...
8
15
124