punam sapkota(आरोही) Profile Banner
punam sapkota(आरोही) Profile
punam sapkota(आरोही)

@ghamjun

4,416
Followers
784
Following
790
Media
64,270
Statuses

मनमा उज्याला भएका अनि देखिँदा चित्र मात्रै हैन चरित्र पनि सफा भएकाका लागि यो साथीको साथ अनि follow र followback दुबै रहनेछ। पछ्याउँदा बिचार गर्नु होला। #No_DM

Nepal.
Joined December 2016
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@ghamjun
punam sapkota(आरोही)
6 years
राती राती सपनिमा न आउ भन्छु उनलाइ दिनमा याद काफी छ, रातमा पनि नसताउ भन्छु उनलाइ यात्राका हर प्रहरमा साथ नरहेपछि आखिर किन, फेरि पनि मनभित्र आसादिप नजलाउ भन्छु उनलाइ।।😐️😐️ #शुभप्रभात सबै मित्रहरुलाइ#
59
540
704
@ghamjun
punam sapkota(आरोही)
2 years
फल चिन्नोला,नाम भन्नोला, मिलाउनेलाई उचित पुरस्कारको ब्यवस्था गरिएको छ।🤗😂🤣
Tweet media one
161
14
388
@ghamjun
punam sapkota(आरोही)
2 years
को कत्तिको जान्ने हुनुहुँदो रहेछ हेरौं🙏🤔 logic सहित आफ्नो ट्यालेट प्रस्तुत गर्नुस्😋
Tweet media one
465
22
298
@ghamjun
punam sapkota(आरोही)
6 years
💖❤️🌷🌷👉️नववर्ष २०७६ को यो पावन अवसरमा सम्पुर्ण टुइटर मित्रहरु शुभचिन्तक अनि मलाइ चिन्नु हुने नचिन्नु हुने सबैलाई मेरो हृदयदेखिबाट नै हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछु👈️🌷🌷💖❤️ #शुभदिन सबैमा🙏🙏💞💞 #अबको भेटघाट नयाँवर्षमा❤️❤️
Tweet media one
24
37
233
@ghamjun
punam sapkota(आरोही)
2 years
हिजोको प्रश्न मिलाउनेले आज पनि यो प्रश्न मिलाम्न सक्छ? हिजो फेल हुने पनि आज पास हुनुस😋🤣🤣
Tweet media one
307
15
235
@ghamjun
punam sapkota(आरोही)
6 years
🌹🌹🌹तस्बिर आफै बोल्छ शब्दको केही आवश्यकता छ र भन्या🌷🌷🌷🌷
Tweet media one
32
28
227
@ghamjun
punam sapkota(आरोही)
2 years
ल यो #फलको नाम भन्नुस #prize हात पार्नुस, पुरस्कार चाई #गोलाप्रथाबाट छनौट गरेर प्रदान गरिनेछ।
Tweet media one
70
6
225
@ghamjun
punam sapkota(आर���ही)
6 years
🌷😍😍😍😍🌹 मेरि आमाले आजको दिनमानै मलाइ यो धर्ती देखाउनु भएको रे🎂🎂🎂🎂🎂🎂🎂🎂 अब मलाइ जन्मदिनको शुभकामना दिनुस त 😁😁😁😁😁😁😁😁😁😁😁😁 #शुभबिहानी सम्पुर्ण मान्यबरमा
34
22
196
@ghamjun
punam sapkota(आरोही)
2 years
तिमिलाई हेर्ने यि आँखाले अरुलाई हेर्न नपरोस, यो माया गरेको मुटु कसैका निम्ति फेर्न नपरोस। #शुभप्रभात_सम्पुर्ण_प्रीयमनहरु🙏💜☕️
Tweet media one
40
18
187
@ghamjun
punam sapkota(आरोही)
1 year
"म सन्चै छु अनि सबै सन्चै हुनुहुन्छ नि होइन!! सबैलाई धेरै सम्झना अनि मीठो माया भन्न चहान्छु। #शुभसंध्या☕️❤️🙏
Tweet media one
19
9
185
@ghamjun
punam sapkota(आरोही)
6 years
❤️👉️यसो लोकदोहोरि गीतमा पो Tiktok गर्न मन लागो त बरै👈️❤️ #शुभसाझ सबैमा🙏🙏
25
30
182
@ghamjun
punam sapkota(आरोही)
2 years
"गनेर नसकिने चोट र भनेर नसकिने पीडा भएर पनि सधैं खुसी देखिन सक्नु पनि सायद एक कला नाई रहेछ जिन्दगीको✍️🙏
4
35
188
@ghamjun
punam sapkota(आरोही)
6 years
❤️👉️लौ अर्को Try हेरौ अनि कमेन्ट गरु है त👈️💖
21
16
181
@ghamjun
punam sapkota(आरोही)
2 years
तक्दिरमा खै के लेखेको छ हजुर,तर हरेक तस्बिरमा यस्तै मुस्कुराएकै देख्नु हुनेछ!! बाँच्नको लागि संघर्ष कसले गर्नुपर्दैन र हजुर,तर खुसीले जीवन सजाएकै देख्नु हुनेछ!! #नयाँ_सालको_धेरै_धेरै_शुभकामना🙏💐🌻💞
Tweet media one
40
17
164
@ghamjun
punam sapkota(आरोही)
2 years
ल खाजा खाउँ☕️🤗 सेल पकाउने नानिलाई मेन्सनमा बोलाउँ पनि💜
Tweet media one
30
6
156
@ghamjun
punam sapkota(आरोही)
1 year
श्री कृष्ण भन्नुहुन्छ, जसको यादले तिमिलाई सताउँछ त्यस्को हृदयमा पनि तिमी नै छौ!! #श्री_कृष्ण_जन्माष्टमीको_सम्पुर्णमा_शुभकामना💙🎂 #शुभबिहानि🙏❤️☕️
Tweet media one
19
26
162
@ghamjun
punam sapkota(आरोही)
2 years
"यो #फल क कस्ले खानु भएको छ,ल नाम बताउनुस त!! यो फलको🤔🤔
Tweet media one
42
2
159
@ghamjun
punam sapkota(आरोही)
2 years
एक सुन्दर शहर थियो,पिपल छेवैमा~ वर थियो! न दोष तिम्रो,न दोष मेरो,दोषी त हाम्रो नजर थियो। #मलाई_मन_परेको_गीत्✍️💜🎼🎧️ #शुभसन्ध्या_सम्पूर्ण_प्रीयमनहरुमा🙏💜☕️
Tweet media one
27
11
156
@ghamjun
punam sapkota(आरोही)
1 year
कसैले चाहेर नपाएको मान्छे हुँ महोदय!! तिमिलाई मैले चाहेको थिएँ र पो महत्त्व भएन।। #शुभरात्री_प्रीयमनहरुमा🙏❤️😴
Tweet media one
30
13
152
@ghamjun
punam sapkota(आरोही)
6 years
❤️के छ सबैजना आराम हुनुहुन्छ नि है❤️ 💞सबैमा मीठो सम्झना र अनि शुभसन्ध्या💞
Tweet media one
19
25
150
@ghamjun
punam sapkota(आरोही)
5 years
💞💞मनको गहिराईमा डुबेर हेर कति दुख्छ मन माया गरेको मान्छेले पीडा दिदा कस्तो हुन्छ जीवन खुसी त्यही दिन सकियो जुन तिमी म बाट टाढा भयौ बिर्सु त भनेकै हो बैगुनिलाई सम्झिन्छु खै किन झन झन।💞💞 #उनकै याद मुटुभरी #शुभबिहानी सबै सबैमा🙏🙏
Tweet media one
15
24
143
@ghamjun
punam sapkota(आरोही)
5 years
👉️म भोलि घर जाँदै छु,, यो मुस्कुरादै गरेको फोटो हजुर सङ छोडेर,, साथै दशैको शुभकामाना सबै_ सबैमा😇😇😍😍🌷🌷
Tweet media one
23
14
137
@ghamjun
punam sapkota(आरोही)
2 years
अनि यो फलको नाम चिन्नुस, कति ट्यालेन्ट हुनुहुँदो रहेछ हेरुम त😊
Tweet media one
48
4
140
@ghamjun
punam sapkota(आरोही)
10 months
"कसैले सोधेको थियो तिम्रो ओठमा सधैं उस्तै मुस्कुराहट कसरी...?🤔 मैले फेरि मुस्कुराउँदै जवाफ दिएँ,पीडा,चोट,दुख,दर्द सबै सहेपछी निस्केको यो हाँसो अब कदापी निस्तेज हुन सक्दैन।। #शुभबिहानी_शुभपल_सम्पूर्ण_प्रीयमनहरुमा🙏☕️❤️
Tweet media one
34
15
139
@ghamjun
punam sapkota(आरोही)
1 year
म तिम्रो हृदयमा निवास गर्छु,तिमी यो सारा दुनियाँमा खोजेर समय खेर नफाल न प्रीयमन✍️❣️ #शुभबिहानि_सम्पुर्ण_प्रीयमनहरुमा☕️💚🙏
Tweet media one
25
21
132
@ghamjun
punam sapkota(आरोही)
6 years
😍दुईदिनको जिन्दगीमा मरेर लानु के छ र??जति बाचिन्छ त्यति समय सम्म हासेर मुस्कुराएर नै बाचिन्छ😍 #काभे दोलालघाटको खोला किनार💖💖
Tweet media one
12
16
132
@ghamjun
punam sapkota(आरोही)
1 year
घामले झैँ उज्यालो छर्नुस,फुलले झै मुस्कुराउनुस! यो नयाँदिनको उर्जालाई सृजनशिलतामा लगाउनुस। #शुभदिनको_कामना😊🌻☕️
Tweet media one
36
32
131
@ghamjun
punam sapkota(आरोही)
2 years
आमा हाम्रो जिवनलाई सृजना गर्ने निर्माता हुन। जसले यस धर्तिमा ल्यायो,यो सुन्दर संसार देखायो, वर्षमा एकदिन सम्झिनु भन्दा सधैं आमा बाबाप्रती उस्तै माया सद्भाव राख्न सके मात्रै आफू जन्मिएको सार्थक हुन्छ!! तसर्थ:- सम्पुर्ण आमाहरुप्रती यो शिरझुकाई नमन #शुभबिहानी☕️ #happymothersday ❣️
31
49
132
@ghamjun
punam sapkota(आरोही)
5 years
"तिम्रा रित्तिएका खुसी फर्काउन नसकुला तर तिम्रा आँखाका आँसु पक्कै पुछिदिन सक्छु,, यात्रामा सङै पाइला चाल्न समय नमिल्ला तर तिम्रा पाइला अल्मलिदा गन्तब्य भेट्टाउन मद्धत अबस्य गरुला। #शुभप्रभात सबै आत्मीय मनहरुमा।
11
44
128
@ghamjun
punam sapkota(आरोही)
5 years
👉️😍😍सायद मुटुभरी तिम्रो कब्जा भएर होला सास पनि,, घरी भित्र घरी बाहिर गरिरहन्छ अटाउन नसकेर👈️😍😍 #शुभदिन सबै मायलुमनहरुमा #आखिर माया त माया हो💖💖
7
43
131
@ghamjun
punam sapkota(आरोही)
1 year
ल गाईच शुभयात्रा भन्नुस त!!😊 लागियो आफ्नो जन्मथलो तिर्।।❤️ #Happytiharallofyou 😍
Tweet media one
34
7
126
@ghamjun
punam sapkota(आरोही)
2 years
२०८० को यो शुभारम्म्भमा सम्पुर्ण आत्मिय, मनहरुमा खुसी,सुख,समृद्धिको निवास होस! जिवन सोचेको,देखेको अनि अहिले भोगेको,, भन्दा नयाँ तरिकाले अगाडी बढ्दै खास होस!! #शुभबिहानी🙏💚💞
Tweet media one
41
39
126
@ghamjun
punam sapkota(आरोही)
1 year
"सान्चै यति कठोर बन्न मन छ कि जिन्दगीमा, जस्तो सुकै परिस्थिति आईपर्दा पनि केही फरक नै नपरोस!! #शुभदिन_शुभपल❤️🤗 #आरोहि✍️💖
17
34
126
@ghamjun
punam sapkota(आरोही)
5 years
💖👉️आँखा मेरो दृश्य तिम्रो लागि,, दिमाग मेरो सोचाइ तिम्रो लागि थाहा छैन कति चाहान्छ तिमिलाइ यो मनले💞 मुटु मेरो तर धड्कन तिम्रो लागि,, ढुकढुकि पनि तिम्रो लागि👈️💖 शुभदिन सबैमा🌻🌻🙏🙏
Tweet media one
15
28
118
@ghamjun
punam sapkota(आरोही)
3 years
✍️तिमिलाई तिमी जस्तै हुन नै भगवानले धर्तिमा पठाएका हुन,कृपया अरु जस्तो बन्न खोजेर समय नष्ट नगर। #लागेको_कुरो🤔😍🙏❤️
23
46
120
@ghamjun
punam sapkota(आरोही)
5 years
👉️❤️❤️सोच्दा कहिले गलत नसोच्ने,, अनि जति दु:ख पीडा पर्दा पनि मुसुक्क हास्ने कोहि साथी चाहिएको छ भने "म" यता छु ल👈️😍😍 #शुभप्रभात सबै मनहरुमा👈️🙏🙏🌷🌷
Tweet media one
21
22
113
@ghamjun
punam sapkota(आरोही)
5 years
❤️👉️यदि कसै सङ मन दुखेको छ भने,, सम्बन्धित व्यक्ति सङ नै त्यसकुराको बारेमा छलफल गर्नु तर अरु कुनै पनि काम गरेर उस्लाइ आघात चाइ नपुर्‍याउनु,, किन कि गल्ती सबैबाट हुन्छ सुधार्नी मौका पनि सबैलाइ दिनु पर्छ👈️❤️ #शुभसन्ध्या सबैमा🙏🙏 #जनहितमा जारी सन्देश👈️🙏🙏
6
45
120
@ghamjun
punam sapkota(आरोही)
1 year
तिमी आउने बाटो हेरि_हेरि गए सारा जीवन! थाहा छ आउने छैनौ,तर कसैगरे मान्दैन यो मन!! #शुभदिनको_कामना_सबैमा_मिठो_सम्झना🙏💞
Tweet media one
33
13
120
@ghamjun
punam sapkota(आरोही)
1 year
"ए! बिहानी अलिकती सम्झना उनी सम्म पुराईदेन, जसको याद म संग छ,अनि मेरो खुसी चाई उनी संग छ।। #शुभबिहानी🙏☕️💞🌻
34
47
120
@ghamjun
punam sapkota(आरोही)
2 years
बाच्दै नबाचेको जिन्दगी सोचेर काल्पनिकतामा ज्युनु भन्दा हिजो भएको गल्ती सच्याएर आज अगाडी बढ्नु सायद लाभदायक हुन्छ,भोलि त जे हुन्छ त्यो स्वीकार गर्नु भन्दा बिकल्प रहदैन। तसर्थ:-आजका कर्ममा ध्यान दिउँ,सोचेर पाईला चालौ सकेसम्म बिचमा लड्न नपरोस,सायद हरेक आजहरु नै भविष्यका दर्पण हुन।❤️
16
30
115
@ghamjun
punam sapkota(आरोही)
5 years
💕आशाको दियो बाल्नु तर शंकाको तेल नहाल्नु.... मौनताको भाषा बुझ्नु,,भावनालाइ जेल नहाल्नु जिन्दगी यात्रा न हो भेट्ने र छुट्नेको के गणना खै...... उस्तै बनाउनुछ सम्बन्ध हाम्रो साउनमा झै भेल नहाल्नु....👈️😍 #शुभबिहानी सबै सबैमा🙏☕️
13
37
118
@ghamjun
punam sapkota(आरोही)
1 year
"आँखा मेरो दृश्य तिम्रो लागि, दिमाग मेरो सोचाइ तिम्रो लागि, थाहा छैन कति चाहान्छ तिमिलाइ यो मनले!! मुटु मेरो तर धड्कन तिम्रो लागि।। शुभदिन सबैमा🌻🙏☕️💞
31
42
116
@ghamjun
punam sapkota(आरोही)
1 year
"सबैले बिर्सिनु भएछ बधाई छ मलाई!!😥😥 ।।अहिलेलाई यत्ती भने।। 😌😌
32
15
115
@ghamjun
punam sapkota(आरोही)
5 years
😍👉️कहिलेकाहीँ त यो मौनता ले आफैलाइ सकेको पत्तै नहुदो रैछ.... किन कि समय,, परिस्थिती यस्ता आउछ्न, मुखभरी जवाफ हुन्छ तर गला अबरुद्द👈️😍 #शुभसाझ सबैमा
7
44
109
@ghamjun
punam sapkota(आरोही)
2 years
तिम्रो हाँसो मेरो खुसी यहि हो जिन्दगीको गति साथ होला नहोला,नबदलियोस यो माया पिरति!! #शुभबिहानी_सम्पूर्णमा✍️🙏🌻🌼☕️😍❤️
36
38
113
@ghamjun
punam sapkota(आरोही)
5 years
Tweet media one
10
17
110
@ghamjun
punam sapkota(आरोही)
1 year
सुनसान रात, निस्पट्ट अँध्यारोको साथ, गुमनाम रहरहरु जुर्मुराउँछ्न, अनगिन्ती सपनाहरु तँछाम मछाड गर्दै निसासिन्छ्न,त्यो यादको गहिराई,त्यो आसको उचाई भिन्न-भिन्नै तरिकाले सताउँछ्न,म हराउँछु आफ्नै विवस्थामा,फर्किन सक्दिन त्यो सम्भाल्नै नसक्ने अवस्थामा एक एकान्त खोज्छु बस!✍️ 😴💞🙏
13
34
116
@ghamjun
punam sapkota(आरोही)
5 years
💔💔किन सामाजिक सन्जालहरु " Facebook" "viber" "instra" "tweeter" मात्रै "block" हान्छौ प्रिय सक्छौ भने तिमिले वर्षौ "राज" गरेको यो "दिल" मा पनि हानन,, त्यहा त तिम्रो नामको "indicater" दिन अनि रात नभनी बलिरहेको छ त!!💔💔 #अत्ति_गर्ने_क्या_यो_मायाले_पनि #शुभरात्री सबै सबैमा😍😍
10
46
114
@ghamjun
punam sapkota(आरोही)
1 year
"ए जुनलाई सोधे जुनलाई नि थाहा छैन, घामले भन्छ देख्न नि पा छैन, सानू कहाँ छौ....🙏💞 निकै सुमधुर गितको भिडियो जमानामा बनाएको थिएँ। अब यता राखिदिएको छु। एक/दुई शब्द केही भन्नु छ भने ढिलो नगर्नुहोला।😂 शुभसंध्या🙏☕️💜
24
16
109
@ghamjun
punam sapkota(आरोही)
5 years
👉️❤️❤️मुस्कान यस्तो हतियार हो😍😍 जस्लाइ प्रयोग गर्दा कुनै पनि हानी हुदैन,,नपत्याए मलाइ नै हेर्नुस न👈️❤️❤️ #शुभरात्री सबै आत्मीय मित्रहरुमा👈️🙏🙏
Tweet media one
20
17
114
@ghamjun
punam sapkota(आरोही)
5 years
👉️💞तिमि डोलि लिएर आउदा मेरो आगनबाट हेर्नु आकासपनि रुनेछ तारा झिलमिलाउलान तर जुनले आँसु झार्दा पातमा पनि शीत हुनेछ खुसि मान्दै रमाउलान, तिम्रा घरमा मेरा घरमा शुनसान हुदैगर्दा आँखा रसाउछ्न मन भक्कानिन्छ अनि अश्रुधारा झर्नेछ।।👈️❤️❤️ #शुभसन्ध्या सबैमा👈️🙏🙏 #नारी सत्यतितो👈
6
46
108
@ghamjun
punam sapkota(आरोही)
28 days
"बोल्दा बोल्दै तिमिलाई कहिल्यै झर्को नलागोस, तिम्रै हुँ म,तिमिलाई कहिल्यै अर्को नलागोस।। #शुभबिहानी_शुभपल्☕️🙏🌸
14
45
115
@ghamjun
punam sapkota(आरोही)
2 years
झन्डै 10 जना जतिलाई #अनफलो गर्दिए। #ब्याक पाएपछी ठूलो पल्टिन खोज्नेहरुको लागि मेरो फलो लिस्टमा ठाउँ छैन। #शुभरात्री🙏🤗
26
11
112
@ghamjun
punam sapkota(आरोही)
1 year
नदेखिएका अनि नलेखिएका कहानी धेरै छन! सपना बोकि जाग्नै नपाएका बिहानी धेरै छ्न!! रंगिन शहरले निमोठि दिएका सफेद ति रहरहरु, रातको बहानामा नओभाएका सिरानी धेरै छ्न।। #शुभबिहानि_सम्पूर्ण_प्रीयमनहरु🙏💜☕️
27
41
109
@ghamjun
punam sapkota(आरोही)
1 year
"कसैले सोध्नु भएको थियो,हजुर आईडी हेर्न मिलेन भनेर,अब उता गएर आईडी हेर्ने,फलो गर्ने मीठो कमेन्ट पनि छोडेर आउन सक्नु हुन्छ है।। #मात्रै_सुचना_गर्देको_है😋🤭🤭
34
13
109
@ghamjun
punam sapkota(आरोही)
2 years
"जिन्दगीलाई यस्तो बनाउन सकियोस, जहाँबाट बिदा हुइन्छ,त्यहाँ अभाव खड्कियोस, जहाँ पुग्ने हो त्यहाँ व्यग्र प्रतीक्षा होस!! #शुभबिहानी🙏☕️💞
33
47
109
@ghamjun
punam sapkota(आरोही)
1 year
"मलाई शब्दहरु मन पर्छ किनकि, शब्दमा तिमिलाई लेख्न पाईन्छ, हरेक भावमा तिमिलाई समेट्न पाईन्छ,म देखि तिमी सम्मको दुरि मेट्न पाईन्छ,या भनौ शब्द शब्द मै किन नहोस,एक_अर्का संग भेट्न पाईन्छ त्यसैले प्रीयमन मलाई शब्द अनि हरेक शब्द भित्रको तिमी मनपर्छ ✍️❣️ #शुभबिहानि☕️
17
39
110
@ghamjun
punam sapkota(आरोही)
2 years
"ल अब फटाफट #शुभयात्रा भन्नुस त म निस्किनै लागे" हजुरहरु सबैको दिन शुभ रहोस!! #शुभदिन्🙏🌻💞
Tweet media one
35
7
107
@ghamjun
punam sapkota(आरोही)
5 years
👉️💖जस्ले मन जितेको हुन्छ नि उस्ले जिवनभरी साथ पाउदैन,, अनि जस्ले जिवनभरि साथ पाएको हुन्छ उ कहिले आफ्नो लाग्दैन। सायद,,यहि नै हो बेमेल जिन्दगी👈️💖 #शुभसाझ सबै माया गर्ने मनहरुमा #कतै भोगिएको कुरा✍️✍️
6
39
104
@ghamjun
punam sapkota(आरोही)
3 years
✍️जीवन सदैब उस्तै हुँदैन हिजो रुँदै गरेको मुहारमा आज हाँसो चम्किन सक्छ,अनि हिजोको अट्टाहास हाँसो पनि आज आँसु मा परिणाम हुनसक्छ,त्यसैले नआत्तिनुहोस,यो समयको चक्र कहिले कहाँ अनि किन बद्लिन्छ कसैलाई थाहा हुदैन। #शुभदिनको_कामना🙏😍❤️☕️
17
47
105
@ghamjun
punam sapkota(आरोही)
1 year
"कानुनको अज्ञानता क्षम्य हुने छैन"अर्थात कानुन जानीन वा थाहा थिएन भनेर आफ्नो गल्तीबाट उम्किन पाईदैन कानुनबाट छुट कसैलाई छैन भन्ने कुरा माथीको भनाईको तात्पर्य हो। आज कानुन दिवसको सम्पुर्णमा शुभकामना। #शुभदिन_शुभपल्🙏💜☕️
Tweet media one
37
14
104
@ghamjun
punam sapkota(आरोही)
4 years
मैले माया गरेका सम्पुर्ण 'तपाईंहरु' र तपाईंहरुले माया गरेकी 'म' को सम्बन्ध अझै गाढा र प्रगाढ बन्दै जावस,संस्कृती बिदेशी भए नि हामिले हाम्रो तरिकाले मनाउन सक्छौ,मलाई चिन्नु हुने अनि नचिन्नु हुने फलो गर्नु हुने अनफलो गर्नु हुने सम्पूर्णमा प्रेमको दिवसको शुभकामना।। #शुभदिनको_कामना😍
14
26
107
@ghamjun
punam sapkota(आरोही)
3 years
✍️जति भत्किएका छन् जिन्दगीका भित्ताहरू टाल्दै जानु छ,हरेक चोटलाई सहेर अगाडी बढ्ने यो हृदय लाई सम्भाल्दै जानु छ,हिजो जे भयो गयो सकियो, आजको सुरुवातलाई सभ्य र भव्य बनाउन अग्रसर हुनु छ,आशा जगाएर लम्किएका पाईलाहरु बीचमा कहाँ मिल्छ र रोक्न,लड्दैमा एकपटक कहाँ मोडिन्छ र गन्तव्य।❤️❤️☕
10
30
102
@ghamjun
punam sapkota(आरोही)
3 years
चोखो माया दिएँ मैले तिमिले दियौ घातै घात खडेरीमा लाको माया बनी उड्यो पातै पात। #शुभबिहानी_सम्पूर्ण_प्यारा_मान्छेहरुमा🙏❤️
15
31
105
@ghamjun
punam sapkota(आरोही)
2 years
✍️मनभरी उत्साह बोकि एक बिहान सधैं आउँछ! सबैको हृदयमा उज्यालो छर्न~घाम मुस्कुराउछ!! फुलहरु मौसम सङै फुल्छ्न अनि झर्छ्न हेर्दा_हेर्दै,, दिन ढल्छ रात पर्छ आकासमा फेरि जुन उदाउँछ।। #शुभबिहानी🙏💞☕️
34
30
105
@ghamjun
punam sapkota(आरोही)
5 years
👉️❤️टाढा छु म त,, कसैलाई माया मारेको छैन कर्ममा बिश्वास छ,कहिल्यै पनि हारेको छैन यादका थोपा थोपा बगेको छ,हरेक दिनरात साथ उस्तै छ मेरो कोहि कसैलाइ प्रतिघातक गरेको छैन !👈️❤️ #हरेक प्रवासी नेपालीको जीवन #शुभबिहानी सबै मायालु मुटुहरुलाइ❤️ #☕️😍☕️😍#
8
34
103
@ghamjun
punam sapkota(आरोही)
5 years
👉️💖💖थाहा छैन तिमिलाइ,, तिम्रा तस्वीर सङ मेरा कुरा हुदा सम्झेर तिमी सङका मिठापल, एक्लै बसि रुदा तिमी जति नै टाढा हौ प्रिय त्यस्ले कुनै अर्थ राख्दैन तिम्रा वरिपरि बहने बतासले मलाइ आइ एक्कासी छुदा।👈️💖💖 #शुभसाझ सबैमा #आखिर माया त माया हो❤️❤️
5
41
102
@ghamjun
punam sapkota(आरोही)
2 years
माया गरेको बुझ्न पनि एक मायालु~ मन चाहिन्छ, हृदयलाई आभास हुनुपर्छ,ब्यवहार त झन चाहिन्छ, देख्दा सुन्दर होइन महोदय,दिलको भने साफ होस! केवल!सोचमा सौन्दर्य होस,तर सादा जीवन चाहिन्छ। #शुभबिहानी🙏🌻💞☕️
36
38
104
@ghamjun
punam sapkota(आरोही)
5 years
😍😍आखिर तिम्रो समय आनि मेरो माया दुबैलाइ पैसामा " Convert" गरेउ हैन। आज त ठिकै छ तिम्रो पैसाले नै जित्ला😢😢 तर याद राख एकदिन तिम्रो पैसाले मेरो माया र समय दुबै खरिद गर्न सक्दैन।।😍😍 #शुभसाझको न्यानो मायाका साथ अबिबादन।🙏🙏
Tweet media one
12
16
104
@ghamjun
punam sapkota(आरोही)
2 years
✍️जति भत्किएका छन् जिन्दगीका भित्ताहरू टाल्दै जानु छ,हरेक चोटलाई सहेर अगाडी बढ्ने यो हृदय लाई सम्भाल्दै जानु छ,हिजो जे भयो गयो सकियो, आजको सुरुवातलाई सभ्य र भव्य बनाउन अग्रसर हुनु छ,आशा जगाएर लम्किएका पाईलाहरु बीचमा कहाँ मिल्छ र रोक्न,लड्दैमा एकपटक कहाँ मोडिन्छ र गन्तव्य। ☕️🙏💜
17
30
102
@ghamjun
punam sapkota(आरोही)
1 year
हातमा कागज अनि मसि थियो तर खै शब्द अभाव भो! कती सोचे _ सोचे लेख्ने कुरा केवल मौनता जवाफ भो!! जति पोख्न खोज्छु शब्द बनाई तर खै एकै लाईन पुर्ण छैन... न भाव व्यक्त हुन सक्यो न पिडा नै पोखियो केवल समय सखाप भो!! #शभदिनको_कामना_सबैमा✍️🙏❤️☕️
28
27
101
@ghamjun
punam sapkota(आरोही)
1 year
टाढा जान खोज्ने मान्छेलाई टाढा नै जान दिनु पर्छ किनकि कर गर्दा र भर पर्दा आफ्ना नभएका माछे कहिल्यै आफ्ना हुँदैनन।। #शुभरात्री_आत्मिय_मनहरुमा🙏💙😴
12
28
102
@ghamjun
punam sapkota(आरोही)
2 years
आज 2079 सालको अन्तिम दिनको बिहानी, सुर्य हिजै झैँ उदाएको छ,बिहान शान्त मन्द बतासले समाएकै छ,बदलिएको त केही छैन बस बद्लिने छ पात्रो!! शुभब���हानी🙏☕️💞
Tweet media one
26
21
101
@ghamjun
punam sapkota(आरोही)
3 years
✍️सायद मानिसको जिवनमा प्राप्त हुने पटक_पटकको असफलताले जत्तिको सिकाई,,सायदै कुनै विश्वविध्यालयबाट पनि मिल्दैनहोला। #कुरो🤔🤔😀😀
8
38
102
@ghamjun
punam sapkota(आरोही)
1 year
"जिवनमा सधैं अनुकुल समय कसैको पनि आउँदैन, प्रतिकुल समयलाई पनि अनकुलतामा बदल्न सक्ने खुबी जस्को छ उसले जिन्दगीमा आफुले चाहेको गन्तव्य भेट्न कठिन होला असंभव पक्कै छैन।। #शुभबिहनि_शुभपल्🙏❤️☕️🌻
27
32
102
@ghamjun
punam sapkota(आरोही)
1 year
मलाई त त्यो फुल जस्तै मुस्कुराउन मन छ! तिम्रो स्पर्श गर्न पनि,शित बनेर आउन मन छ!! ति हात समाई प्रेमले,यात्रा थोरै किन नहोस,, देविदेउता भाकी यति संयोग जुराउन मन छ।। #शुभदिन_शुभपल्🙏💞☕️🤗
Tweet media one
25
23
96
@ghamjun
punam sapkota(आरोही)
1 year
यो फुलले छर्ने सुवासमा पाउँछु तिमिलाई! आफ्नै हृदयको आभाषमा पाउँछु तिमिलाई!! ब्यर्थै किन खोजौ तिम्लाई यो सारा ब्राह्मणमा,, मात्रै त्यो एकान्त निवासमा पाउँछु तिमिलाई।। #शुभबिहानी_शुभपल्☕️🙏❤️🌻
Tweet media one
35
26
98
@ghamjun
punam sapkota(आरोही)
5 years
😍माया बिश्वास अनि भरोसा गरेका मान्छे हुन्छ्न नि "कोहि" हो ती मान्छे बाट "बिश्वास" टुट्यो भने कस्सम सारा "ब्रह्माण्ड" सङ नै रिस उठ्न थाल्छ😎😎 #शुभरात्री सबैमा🙏🙏🌷🌷
10
28
96
@ghamjun
punam sapkota(आरोही)
6 years
👉️✍️❤️तिमिलाइ हेरेर नथाक्ने आँखा आज बिना समयमै निदाउछ्न तिमिसङ बोलेर धित नमर्ने मेरा ओठहरु आजकल मौन रहन मन पराउछ्न सायद जिन्दगीमा सबै कुरा पाउनु पर्छ भन्ने त केही छैन तै पनि चाहेको कुरा पाए सबैभन्दा ठुलो खुसी त्यसैमा प्राप्त हुन्छ।👈️✍️❤️ #शुभदिन सबैमा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
5
32
99
@ghamjun
punam sapkota(आरोही)
2 years
✍️समयले दिएका हरेक उपहार प्रिय छ्न मलाई, एक जिन्दगी अनि अर्को तिमी... #शुभप्रभात🙏☕️💙
27
31
99
@ghamjun
punam sapkota(आरोही)
2 years
"ती दु:खहरु संग पनि खुसी हुन मन छ,जसले हरेकपटक दुखाइरहन्छ, ति पिडाहरुलाई आदत बनाउन मन छ,जो सङ मेरो समिप्यता छ,मलाई डराउनु छैन,आत्तिनु पनि छैन,भागेर कतै एकान्तमा बस्नु पनि छैन,म जन्मेको हार्न होइन,मेरा सपनाहरु मार्न होइन,मलाई यसरी तड्पिन मन छैन,मलाई त दिल खोलेर मेरा सपना 👇️
18
32
101
@ghamjun
punam sapkota(आरोही)
2 years
हाम्रातिर काफल भर्खर यत्तिको भएछ्🤗 नुन खुर्सानी लाएर साँधेर खान मिल्ने मात्रै😀😋
Tweet media one
19
5
100
@ghamjun
punam sapkota(आरोही)
1 year
"समय परिवर्तनशिल छ,हरेक दिन ढल्छ,रात आउँछ आकासमा जुन मुस्कुराउँछ,रात सकिन्छ बिहानीको उज्यालो संगै घाम उदाउँछ,अनि मेरो मनमा एक आशा यस्तो पलाउँछ कि एकदिन तिमी हुनेछौ म हुनेछु र मेरा सारा प्रश्नको जवाफ हुनेछ,बस त्यही समयको प्रतिक्षामा छु।। #शुभबिहानि_शुभपल_प्रीयमनहरुमा🙏❤️☕️
23
33
98
@ghamjun
punam sapkota(आरोही)
2 years
घाम डुब्दै गर्दा, साँझ उपल्लो छेउबाट चिहाउँछ, सङ्गै गोधुली ल्याउँछ,कसैका आसा फर्काउँछ,कसैलाई निरासा जगाउँछ, मनमा एककिसिमको सन्नाटा छाउँछ, पर्खाईले अर्को एकदिन कटाउँछ,रात फेरि जाग्छ,आकासमा जुन उदाउँछ,म उस्तै छु उस्तै रहन्छु बदलिन्छ त केवल दिन अनि रात!! #शुभसंध्या🙏☕️💞
Tweet media one
19
25
97
@ghamjun
punam sapkota(आरोही)
2 years
शुभ प्रभात सम्पूर्ण आत्मिय मनहरुमा🙏☕❤️
Tweet media one
21
3
99
@ghamjun
punam sapkota(आरोही)
1 year
"फुल्दै गरेको फुलको पनि जिन्दगी देखेको छु, राम्रो समय निकै छोटो हुन्छ भनेर,केही समय फुल्छ फकृन्छ छ सुवास दिन्छ त्यसपछी,कि मन्दिरमा भगवानको शिर चढ्छ कि कसैको लासमा चडेर बिदाई लिन्छ।। #शुभप्रभात_प्रीयमनहरुमा🙏❤️☕️🌻
Tweet media one
24
20
100
@ghamjun
punam sapkota(आरोही)
5 years
😍😍म तिम्रो तिमि मेरो भन्ने पनि गए हजुर केही थाहा भएन एक्लै छन कि डबल भए हजुर जोरि नखोज्नु म सङ भनेकै त हो मैले💕💕 म जस्तै खोज्छु भन्दा अहिले एक्लै एक्लै भौतारी रहे हजुर😊😊 #किनकी म त सिङगल पिस हो नि😂😂
7
20
95
@ghamjun
punam sapkota(आरोही)
1 year
वास्तविक सम्बन्ध त त्यो हो, जब कसैले तिम्रो बिगतलाई स्विकार गर्छ,वर्तमानमा साथ दिन्छ र भविस्यको लागि हौसला दिन्छ!! #शुभरात्री!!🙏💙😴
15
29
98
@ghamjun
punam sapkota(आरोही)
1 year
परिस्थिति जस्तोसुकै किन नहोस,मनस्थिति बदलिनु भएन।। #शुभबिहानी❤️🙏☕️
17
29
98
@ghamjun
punam sapkota(आरोही)
3 years
✍️जब तिमी कसैको विश्वासमा धक्का दिन्छौ नि तब कहिल्यै आस नगर की तिमीप्रति सोही विश्वास फर्किनेछ...कारणवस सम्बन्ध त रहिरहला तर त्यो मनबाट नभएर एक समझौता मात्रै हुन् जान्छ याद रहोस,त्यहाँ माया हैन केवल पीडा र आँशु मिल्नेछ। #जनहितमा_जारी_सन्देश🙏😍🥰
Tweet media one
18
11
98
@ghamjun
punam sapkota(आरोही)
5 years
👉️❤️कहिलेकही मान्छे खै किन हो परिस्थितिको दास बन्दोरैछ,, पूरा गर्न नसकिने चाहाना नै जिवनमा खास बन्दोरैछ! तिमि भन्छौ कोसिस गर,,पूरा हुन्छ सबै कुरा भनी मनले हरेस खान थालेपछी बिना युद्द नै हारेको आभास हुदोरैछ👈️❤️ #शुभबिहानी सबै आत्मीयमहरुमा ☕️☕️☕️☕️☕️
10
33
95
@ghamjun
punam sapkota(आरोही)
2 years
यो जिनिस क_कसलाई मनपर्छ, यो घाममा त मुखै रसाउँथ्यो होला नि!!
Tweet media one
24
8
95
@ghamjun
punam sapkota(आरोही)
2 years
"म कसैका निम्ति प्रश्न बनेर हैन,धेरैका निम्ति जवाफ बन्न चाहान्छु, समस्या जस्ले नि खडा गर्न सक्छ समाधान केवल उसैले खोज्ने गर्छ जो अगाडी आएको परिस्थितिलाई पार गर्दै आफ्नो गन्तव्य तय गर्छ। #मेरा_सम्पूर्ण_आत्मिय_मित्रलाई_शुभदिनको_कामना☕️🌹❣️🙏
31
33
98
@ghamjun
punam sapkota(आरोही)
1 year
म टुइटरमा एकदम नयाँ छु सबैले फलो गरेर साथ दिनुहोला।। म अघि बढ्न चहान्छु!!🤣🤣🤣 #फलो_मी🙏
19
9
98
@ghamjun
punam sapkota(आरोही)
3 years
✍️मनमा भएको मान्छे भाग्यमा हुदैन अनि फेरि जो भाग्यमा हुन्छ उ कदापि मनमा हुँदैन।। सायद,धेरै जिन्दगी यसैगरि पनि बाचेका हुन्छन। #कठै_बरि_जिन्दगी🤔🤔 #शुभ��िनको_कामना🙏😍❤️
20
44
99
@ghamjun
punam sapkota(आरोही)
5 years
👉️😍मन मारेर गयौ तिमी धनको दायाँ बायाँ,, म पनि त लाम कि के हो मुटु बेची माया,, हिडेको बाटो मोडेर गयौ! पराइको घुम्टो ओडेर गयौ!👈️😍 #गीत मेरो मन पर्ने गायक स्वरुप दाइले गाउनु भएको।। #शुभबिहानी सबैलाइ
8
28
93
@ghamjun
punam sapkota(आरोही)
1 year
पैसाले मानिसलाई धेरै माथी पुर्याइन सक्छ,, तर पैसालाई कसैले नि माथी लिएर जान मिल्दैन!! #शुभबिहानी_शुभपल्🙏🌻☕️💖
30
33
96
@ghamjun
punam sapkota(आरोही)
5 years
💞तिम्रा हरेक दिन नयाँ हुनेछ्न,,यदि तिम्रो कामले सफलता पायो भने,,त्यो कुनै "बैशाख १" हुनुपर्दैन अनि "january 1st" पनि,, किन कि हिजो कहिले फर्किदैन अनि भोलि कहिले देखिदैन,,प्रत्येक आज नयाँ हुन,, #happynewyear2020 💕💖 #सबैसबैमा प्रभातकालिन नमन🙏❤️
6
27
94
@ghamjun
punam sapkota(आरोही)
4 years
एकदिन यस्तो समयपनि आउने छ,जब तिमी आफ्ना सारा गल्तीको महशुस गरि मेरो सामु पश्चातापको एक गरौं भारी बोकि आउने छौ र भन्ने छौ मलाई माफ गर,त्यतीबेला समयले जिवनको उत्तरार्धतिर लगिसकेको हुनेछ,म पनि तिमिलाई सान्त्वनाको लामो श्वास फेर्दै भन्नेछु राधाकृष्ण पनि संगै कहिल्यै थिएनन केवल👇️
4
26
96
@ghamjun
punam sapkota(आरोही)
3 years
✍️कुनै पनि सम्बन्ध निभाईराख्न त्यो सम्बन्धमा खुसी हुन जरुरी छ,जहाँ खुसी र आत्मसन्तुष्टि मिल्दैन त्यहाँ बाट बेलैमा बाटो लाग्नु उचित हुन्छ। #बुझाई_आफ्नै🧡🧡 #शुभसाँझ🙏😍❤️
14
39
97