डा. निर्जला शर्मा। Profile Banner
डा. निर्जला शर्मा। Profile
डा. निर्जला शर्मा।

@iam7880

34,607
Followers
39
Following
39
Media
1,726
Statuses

समाज को यथार्थ चित्रण गर्ने मनमा लागेका कुरा फेट्ट भन्ने ।महिला भएता पनि पुरुष भन्दा एक कदम अगाडि सरेर बोल्ने समाज का दुई लिङ्ग मा कुनै भेदभाव नराख्ने ❣️

New York, USA
Joined October 2021
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@iam7880
डा. निर्जला शर्मा।
2 years
पार्टी भित्र गलत लाई गलत भन्न नसक्दा आज पुराना पार्टी र तिनका टाउके ले मनलाग्दी गरिरहेका छ्न। युवाहरु पद र प्रतिष्ठा को लागि मौन बस्नु भनेको देश र जनता प्रती गद्दारी गर्नु बराबर हो।
78
94
1K
@iam7880
डा. निर्जला शर्मा।
2 years
सवास्थ्य विमा धराशाही किन भईरहेको छ ? व्यवस्थापन भएन ,भिजन भएन , दुरदर्शीता भएन ,सबैका लागी अनिवार्य स्वास्थ्य विमा वैज्ञानिक र प्रभावकारी बनाई आम जनमानसमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने मेरो मुख्य एजेण्डा हो । मलाई साथ दिनुहोस् है।
218
186
3K
@iam7880
डा. निर्जला शर्मा।
2 years
बधाई छ।
Tweet media one
172
47
3K
@iam7880
डा. निर्जला शर्मा।
2 years
राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्नेछु ।
265
123
2K
@iam7880
डा. निर्जला शर्मा।
2 years
अझै ढल्या छैन गन्तव्य मा लम्किदै गर्दा एउटा ठेस मात्र लाग्या हो "जेठा दाइ" ।कान्तिपुर को हैसियत त थाहा पाउनु भएकै होला।
@ekantipur_com
Kantipur
2 years
रवि लामिछाने आफूले आफ्नो विरासतका रूपमा खडा गरेको राजनीतिको दरबार काँचको महलजस्तै गर्ल्यामगुर्लुम ढलेकामा आहत भए । उनी नेता थिएनन् । अभिनेता पक्कै थिए । @kishorenepal
603
75
571
262
164
2K
@iam7880
डा. निर्जला शर्मा।
2 years
म ब्राजिल को फ्यान जानकारी दिए है त।
266
41
1K
@iam7880
डा. निर्जला शर्मा।
2 years
कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने? निर्लज्ज कुर्सी मोहको पराकाष्ठा!तत्काल यो अध्यादेश सच्याईयोस्/खारेज गरियोस् !! अपराधीहरु लाई आफ्नो अनुकुल प्रयोग गर्न लाज लाग्दैन ?
72
98
1K
@iam7880
डा. निर्जला शर्मा।
2 years
शुभ प्रभात नमस्ते सम्पुर्ण मा।🙏☕️
74
15
1K
@iam7880
डा. निर्जला शर्मा।
2 years
सबै लाई स्विकार्यता हुने बिचार को मन्थन मा छौ।
86
31
1K
@iam7880
डा. निर्जला शर्मा।
2 years
समाजलाई उजाड बनाइरहेका पोचाहरूको बिचमा साथी तिमी त्यस्तो व्यक्ति हौं जो हारेर पनि जित्यौं र दुनियाँलाई जित्न सिकायौं । हार्दिक बधाई साथी अनि यो जितको बिरुवा तयार गर्ने तपाईहरू सबैलाई धन्यवाद ।
Tweet media one
25
39
1K
@iam7880
डा. निर्जला शर्मा।
2 years
एकै पटक मा सबै चमत्कार नै हुन्छ भन्नि हुँदैन समय चाहिन्छ थोरै ।
76
37
976
@iam7880
डा. निर्जला शर्मा।
2 years
म सधैं मेरो देश र जनतालाई जिताउने अभियानमा छु साथ दिनु होला। 🙏
69
36
970
@iam7880
डा. निर्जला शर्मा।
2 years
अङ्ग्रेजी नयाँ वर्ष 2023 को शुभकामना सम्पुर्ण मा !
71
19
961
@iam7880
डा. निर्जला शर्मा।
2 years
चोलेन्द्र को मुद्दा ढिलाइ नगर भन्ने त कहिलै सुनिएन त ( एक भाइ)
@sudheerktm
Sudheer Sharma
2 years
प्रधानन्यायाधीश नियुक्तिमा थप ढिलाइ नगर सर्वोच्च न्यायालयलाई एक वर्षभन्दा लामो अवधिदेखि कायममुकायम (कामु) को नेतृत्वमा राख्ने यो तदर्थवादी शैली संविधानको परिकल्पनाभन्दा बाहिर मात्र होइन, हरदृष्टिबाट सर्वथा घातक छ । कान्तिपुर सम्पादकीय
36
5
49
69
74
847
@iam7880
डा. निर्जला शर्मा।
2 years
समय मा सुतौ आफ्नो स्वास्थ्य को ख्याल गरौं । शुभ रात्रि ।
84
13
809
@iam7880
डा. निर्जला शर्मा।
2 years
तपाईंहरु को सुझाव सल्लाह म हेरिरहेकी छु।
84
10
711
@iam7880
डा. निर्जला शर्मा।
2 years
कर्मशील बनौँ।
45
13
667
@iam7880
डा. निर्जला शर्मा।
3 years
मानुसी भट्टराई बिधाबारिधी गर्दै छिन,जनार्दन शर्माको छोरीले अमेरिकामा पढिन,कट्टर कम्युनिस्ट मातृका यादवको छोराले काठ्माडौ विश्वबिधालयमा इन्जिनियरिङ्ग गरे,बिप्लपको छोराले पनि प्राइभेट कलेजमा क्यापिटेसन फी तिरेर MBBS गरे।मर्न-मार्नलाई त गरीब निमुखाका छोराछोरी छदै छन नि। मुट्ठी कसेर!
31
73
620
@iam7880
डा. निर्जला शर्मा।
1 year
तिमीहरु को काम भनेको नेताको वरिपरि घुम्ने नेता गनाए पनि मजा सङ सुघेर बस्ने ...शरिरमा अमिलो पसिना आए नि ...मै चाटेर खाइ दिन्छु पुछ्न पर्दैन भनेर भन्ने .... अरु कोहि आएर यो गनाको छ है भन्दा उसलाई तथानाम गाली गर्ने यत्ति काम को लागि तिमीहरु को जुनि बित्ने भो 🙏
@AcharyaSarmila
Sarmila Acharya
1 year
उपप्रधान एवं गृहमन्त्री माननीय नारायणकाजी श्रेष्ठसँग भेट गरी गृह प्रशासनले गरिरहेको कामका लागि हार्दिक धन्यवाद ज्ञापन सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै समसामयिक विषयमा छलफल गरियो!
Tweet media one
111
4
415
126
54
614
@iam7880
डा. निर्जला शर्मा।
2 years
धूम्रपान स्वास्थ्य को लागि हानिकारक छ। आजै देखी त्यागनुस बरु त्यो पैसा आफ्नो छोराछोरी को लागि जम्मा गरि दिनुस् । एउटा राम्रो भविष्य को लागि ।😊
45
25
561
@iam7880
डा. निर्जला शर्मा।
2 years
म कहाँ छु भन्दै गर्दा जनता जिताउने एजेण्डामा छु ।🙏
35
21
553
@iam7880
डा. निर्जला शर्मा।
2 years
ऐतिहासिक विजय हासिल गरी एक दिवसीय विश्वकप छनौटमा स्थान बनाएकोमा नेपाललाई🇳🇵 हार्दिक बधाइ छ।
Tweet media one
Tweet media two
8
5
549
@iam7880
डा. निर्जला शर्मा।
2 years
राष्ट्रपति ज्यु ले सहि कदम चाल्नु हुन्छ भन्ने मेरो विस्वास छ।
28
14
542
@iam7880
डा. निर्जला शर्मा।
2 years
शुभ प्रभात शुभ रहोस् हजुरहरु को दिन पनि।
41
9
510
@iam7880
डा. निर्जला शर्मा।
2 years
🙏🙏
79
18
501
@iam7880
डा. निर्जला शर्मा।
1 year
संसद र देउवा को अगाडि टेप टासेर बस्ने जब काम फत्ते हुन्छ अनि मिडिया स्टन्ड गर्ने बानी त पुरानो हो तिम्रो ...यो बोली रेशम लाइ छ्टाउनु भन्दा अधि किन आएन? युवा नेता बन्नु तर कमिना र दलाल नबन्नु ।
@NepalPressnp
NepalPress
1 year
रेशमलाई आममाफीपछि गगन थापा भन्छन् यो राजाको शासन होइन, अदालतलाई हेप्न पाइँदैन #NepalPress
142
74
422
51
44
347
@iam7880
डा. निर्जला शर्मा।
2 years
होलि को शुभकामना छ सम्पुर्ण मा।
33
3
325
@iam7880
डा. निर्जला शर्मा।
2 years
यौनमा अश्लीलता भयो भने बेश्या हुन्छ । लेखकमा अश्लीलता भयो भने खगेन्द्र संग्रौला हुन्छ । बौद्धिकतामा अश्लीलता भयो भने भिम उपध्याय/बाबुराम भट्टराई हुन्छ । त्यसैले अश्लीलताबाट टाढै बसौं । #जनचेतनामा_जारि 🧏‍♀️🙋‍♀️💁‍♀️
40
44
322
@iam7880
डा. निर्जला शर्मा।
2 years
दु:खद । 😥
21
3
307
@iam7880
डा. निर्जला शर्मा।
1 year
पहिचान को नाम मा 7 वर्ष को बच्चा को हत्या प्रहरी लाई भाला रोपि रोपि हत्या त्यो हत्यामा न तिम्रो बच्चा थियो न प्रहरी त्यसको पीडा भोग्ने दुबै तिमी जस्ता महिला थिए तर तिमी जस्तो पापी र डलरे महिला थिएनन त्यो सिर मा ढोकेको कपडा ले दिमाग लाई नि ढोकेको रैछ....कतिथ अधिकारकर्मी ।
@MohnaAnsari
Mohna Ansari ‎ موھنا انصاري
1 year
थारुले पहिचान खोजेका थिए जेल पाए थारुले सम्मान खोजेका थिए जेल पाए थारु अस्तित्वको लागि लडेको थिए जेल पाए थारुले राज्य मेरो पनि हो भनेका थिए जेल पाए ईतिहास थारुको पनि लेखिने छ ।।।
120
39
211
34
47
299
@iam7880
डा. निर्जला शर्मा।
1 year
नेपालको परराष्ट्र मन्त्री जसलाई देश भित्र र बाहिर के हुँदै छ अत्तोपत्तो छैन भारतीय संसद भवनको नक्सा बारेमा जानकारी छैन भन्नू कति लज्जास्पद र गुलामी मानसिकता हो?तिम्रो हैसियत र स्तर तेहि मुर्रा भैंसी जस्तै एउटै किसिम को हो भनेर भैंसी दान गरेछ्न अब सङै घाँस खाएर बस्नु अन्न होइन ।
19
38
294
@iam7880
डा. निर्जला शर्मा।
3 years
म सङ Date मा जाने कति जना हुनुहुन्छ ल मेन्सन गर्नुस। राम्रो कमेन्ट सहित ।❣️
58
15
287
@iam7880
डा. निर्जला शर्मा।
1 year
अमेरिकन एम्बेस्सी को दबाब थेग्न नसेके पछि भुटानी काण्ड ले गति लिएको हो...! तीन टाउके मिल्दा जे पनि हुने देशमा यो पटक किन भएन? सोच्या छ कसैले ? नेपाली झोलेहरु माओवादी को गुणगान गाएर बस तिमीहरू बरु अमेरिकन एम्बेस्सी मा गएर धन्यवाद भने उत्तम 😛
26
32
253
@iam7880
डा. निर्जला शर्मा।
1 year
हामी भारत मा बिहे हुँदा 7 वर्ष कुर्न पर्नी? उता का लाई सिन्दुर चडाको दिन नागरिकता 🤔 वहाँ रे लेन्डुप गठबन्धन । पाजी ,भारतीय दलाल ,नालायक लाई रास्ट्रपति बनाको फल भोग अब नेपाली भेडा हो।
35
27
246
@iam7880
डा. निर्जला शर्मा।
1 year
तेरो श्रीमती छोरी छन भने ब्रा मात्र किन नाङ्गै बनाएर हिनाए हुन्छ ..हामी नि मजा लिम न।
@bhimabish
Bhim Adhikari
1 year
ब्रा मात्र लाएर आए पनि बालै फरर । उहा को माग त्यहि थियो क्यारे । 😜
30
3
26
84
9
242
@iam7880
डा. निर्जला शर्मा।
10 months
हिजो तेहि भारतमा लुकेर नेपाली 17 हजार जनता बलि चडाएको हैन र आतंककारी ज्यु ?
@brb1954
Baburam Bhattarai
10 months
भारतीय मिडियाद्वारा नेपालबारे प्रसारित यो अत्यन्त खतरनाक,दुराशयपूर्ण, प्रतिगमनकारी धार्मिक कट्टरपन्थ र मृत राजतन्त्र पुनर्स्थापनाको दुस्वप्न ! नेपाललाई धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रबाट षडयन्त्रपूर्ण ढंगले पछाडि धकेलेर प्रतिक्रान्तिकारी अस्थीरताको भूमरीमा फसाउॅदा
266
34
348
24
21
230
@iam7880
डा. निर्जला शर्मा।
1 year
हेर बिजोग लाल गद्दार को कम्युनिस्ट ले अन्धविश्वास धर्म कर्म मान्दैनन् भनेर क्रान्ति गर्या होइन ? शरीर को जनै फालेर ?दशैँ तिहार लाई तिलान्जली दिएको होइन आज तेहि थुक किन चाटिराहो ? जवाफ छ प्रचण्ड र बाबुराम सङ?
Tweet media one
44
15
203
@iam7880
डा. निर्जला शर्मा।
2 years
"छोरी मान्छे को महिनावारी दुखाइ, केटाको अनुहार मा देख्यो भने बुझ्नुहोस माया छ।"
9
7
165
@iam7880
डा. निर्जला शर्मा।
4 months
यो आइमाइ जत्तिको छुद्र अनि भेँडा कोहि छैन राजानिति र परिवार को विषय फरक कुरा हो भनेर सम्झाउ कसैले ......
@Kalpana9133
कल्पना अधिकारी
4 months
लु मैले पनी भने ओली ले मात्र किन?? सुमना ले बिदेशी सग बिहे गरेकै हो सुमना नेपालकी छोरी नै हुन अब भन्नु केहि छ घण्टेहो
Tweet media one
256
25
256
77
12
167
@iam7880
डा. निर्जला शर्मा।
10 months
जङलि लाइ प्र.म बनाएसि यस्तै हो अझै भोट दियाओ 84 मा!
@Online_khabar
Onlinekhabar
10 months
प्रधानमन्त्री लिएर उड्दा नेपाल एयरलाइन्सले हामी ३१ जना यात्रुलाई छाड्यो : प्रज्वल विक्रम राणा समाचार पढ्न :
82
185
884
14
15
144
@iam7880
डा. निर्जला शर्मा।
1 year
त दुई कैडी को झ्यासँ को होस र फलो गरेर राख्नु पर्ने?वाग्ले को पैतालो मा नि अटाउन्नुस त जस्तो गवार.. तेरो ठाँउ अटाउने भनेको देउवा को कच्छा मा हो।
@ptkums
स्वारी ;))
1 year
वाग्ले दाजुले अन्फलो गरेछन् !! पहिले कांग्रेस भनेर फलो गरेका थिए होला, अहिले घण्टा होइन भनेर अन्फलो गरे होला ;)) स्वारीलाई पनि भौमान भक्त बिद्धान दाजुको कुरो सुन्नु पर्ने कुनै जरुरत नरहेकोले ससम्मान अन्फलो व्याक टक्र्याएको घोषणा गर्दछु ;)) जने !!
Tweet media one
31
4
72
45
11
138
@iam7880
डा. निर्जला शर्मा।
1 year
ये दिमाग मा गोबर ले पोतिएको महिला त्यो विवाहित पुरुष लाई पनि आफ्नो श्रीमती र बच्चा छ भन्ने थाहा थिएन र? बिहान र बेलुका को खाना मा बाख्रा को जुतो खाइन्छ क्या ?
@AcharyaSarmila
Sarmila Acharya
1 year
एउटा विवाहित पुरुषसँग एउटी महिलाले प्रेम गरिन् ! त्यही कारण ती पुरुषले आफ्नी श्रीमतीलाई डिभोर्स दिए! अब भन्नुहोस् ती महिलाका कारण एउटी विवाहिता नारीको श्रीमान खोसियो भन्न मिल्ने की नमिल्ने?
149
29
427
37
8
93
@iam7880
डा. निर्जला शर्मा।
3 months
नेपाल मा यिनै एक मात्र होलान जसले आधुनिक विकाश लाइ समाज सङ जोड्ने कोसिस गरेका र कानुन नियम लाइ भरपुर प्रयोग गर्ने अभ्यास गराउन खोजेका 👍
@ksp176
kaushik sapkota
3 months
बालेन को चर्चा भारतिय ���ाट सुन्न नि मजै आउने के 😊
17
125
711
4
9
88
@iam7880
डा. निर्जला शर्मा।
5 months
कस्तो सानो चित्त भएको मान्छे हो यो? उसको घरको समस्या ले तलाइ कहाँ आगो लाग्या छ ?
@mama_shr33
Sunil Paudel
5 months
रविजीले मलाई ‘डिप्रेसनको रोगी’ भन्नुभएको छ। हो, मैले लामो समय डिप्रेसनको औषधी खानुपर्‍यो। तर, म के कारणले डिप्रेसनमा परेँ त? उहाँकै कारणले होइन? आफ्नो श्रीमानले बाहिर १० जनासित सम्वन्ध राखेर अवैध सन्तानसमेत जन्माउँदा कुन श्रीमती डिप्रेसनमा पर्दिन होला?🤐
38
42
169
22
4
83
@iam7880
डा. निर्जला शर्मा।
2 years
बधाई छ।
@NAYA_PATRIKA
Naya Patrika
2 years
राष्ट्रिय पार्टी बन्यो राप्रपा
1
1
46
1
0
65
@iam7880
डा. निर्जला शर्मा।
1 year
प्रती उत्तर दिएको मात्रै हो अब प्रस्न नगर्नु होला म सङ किन भन्दै ।
Tweet media one
11
2
64
@iam7880
डा. निर्जला शर्मा।
2 years
@rameshdawadi77 धन्यवाद 🙏
11
0
62
@iam7880
डा. निर्जला शर्मा।
8 months
चुतिया चुप !
@setopati
Setopati
8 months
बर्षमानले बालेनलाई भने- काठमाडौं सम्रान्तहरूको मात्र होइन, फुटपाथ व्यापारीलाई विकल्प दिनुस्
82
10
165
11
3
57
@iam7880
डा. निर्जला शर्मा।
2 years
२ देशको राष्ट्रिय गान लेख्ने रवीन्द्रनाथ टैगोरले सबै जायजेथा मात्रै हैन, नोवेल पुरस्कारको सबै राशि पनि शान्ति निकेतनमा हाले, पाठशाला चलाए र हाल त्यो एक विश्वविद्यालय बनेको छ! हामी दरिद्र सम्पत्तिले मात्रै हैन, सोचले पनि छम् - बसी बसी दुधभात मिलोस्, घर होस्, गाडी चलोस्!
2
6
57
@iam7880
डा. निर्जला शर्मा।
2 years
कान्तिपुर ले बेला बेला बहस गराउछ ठुला ठुला नेता लाई निम्तो दिएर राजनीति किन खराब? तपाईं हरु बाट के आश गर्ने? जन्ता ले भन्दै, त्यो बहस सकिन पाएको हुँदैन कि गठबन्धन को हरेक गलत काम लाई सहि हो राम्रो हो भन्दै समाचार छाप्छ दोग्लापन को नि सिमा हुन्छ नि।
1
4
48
@iam7880
डा. निर्जला शर्मा।
2 years
"तपाईं भाग्यशाली मानिस हुनुहुन्छ! यदि महिला सङ राखिने "वासना" को चाह लाई अन्तिममा राख्नु भयो भने।"
4
3
45
@iam7880
डा. निर्जला शर्मा।
2 years
मेरो लागि जोडि बनाउन बिर्सिनुभयो कि क्या हो भगवान ले, अत्तोपत्तो छैन त ! 🙄🙈
6
1
45
@iam7880
डा. निर्जला शर्मा।
2 years
पुरुष बिबाह नगरी लाइफ बिताउन चाहान्छ त्यो चासोको विषय बन्दैन तर जब एउटि महिलाले समयमा बिहे गर्दिन नि तब पुरै समाजलाई उसले जवाफ दिनु पर्छ।
2
4
42
@iam7880
डा. निर्जला शर्मा।
2 years
गलत भन्नू भो चोर ले चोर साथी खोज्दै हिन्छ इमानदार होइन ।
0
4
41
@iam7880
डा. निर्जला शर्मा।
2 years
जहिले ट्विट लाइक गर्ने एक जनाको नाम याद छ, कुनदिन झ्याप्प प्रपोज गर्दिन्छु। 🙈🥰
7
2
42
@iam7880
डा. निर्जला शर्मा।
1 year
Bullshit this type of journalist or media fuck off Amit Dhakal.
@ameetdhakal
Ameet Dhakal
1 year
Balen Shah has done some good work, some average work in other areas, and GREAT CRUELTY. Our special three-in-one COMBO story documents this cruelty. Great Story and Video by @SharmaShova @prachin03 @manikabk12 @susanch2000
73
52
167
5
2
38
@iam7880
डा. निर्जला शर्मा।
8 months
रबि किन सम्पुर्ण पुराना पार्टि को लागि खत्रा भएका छन ?
6
5
40
@iam7880
डा. निर्जला शर्मा।
6 months
काँग्रेस को अन्त्य भए पछि !
@NepalPressnp
NepalPress
6 months
शिक्षामन्त्रीलाई प्रदीप पौडेलको प्रश्न- त्रिविमा राजनीतिक रंग कहिले अन्त्य हुन्छ ?
109
12
155
4
2
41
@iam7880
डा. निर्जला शर्मा।
2 years
यहाँ कैयौं युवा युवती हरू Sex काे ईच्छा पूरा गर्ने बाहानामा बिहेको निधाे गर्छन् । तपाईंको साेच तेतै जादै त छैन ? कुरा गम्भीर छ है।
9
1
39
@iam7880
डा. निर्जला शर्मा।
3 years
हेर्ने कथा ❣️
1
3
40
@iam7880
डा. निर्जला शर्मा।
1 year
जहाँ पनि औंला छिराउने बानी सुधारम के मिस ...कुरो को चुरो बुझम पहिला (तिम्रो अटेन्सन **** वाला कोट सुहाउछ एता लेवल मिलेन तिम्रो बाउ बोला ए।)😛
5
0
40
@iam7880
डा. निर्जला शर्मा।
8 months
अहिले कहा छन यिनिहरु थाह छ ? कुन दुर्गति ले जिवन धानेका छन?खानि गास छ कि नाइ ? तिमि आफै अरु को मुत सोर्दै बसेको हेक्का छ ?
@dil_nisani
Dil Nisani Magar
8 months
हिन्दी फ्लिममा नाना पाटेकर संग नाँचेर जवानी फालेकाहरु लाई गणतन्त्र चाहिएको थिएन। नेपालमा यस्ता नारीहरु पनि थिए, जो संग शरिरको स्तन ढाक्ने एकसरो कपडा समेत थिएन। र तिनीहरु लाई चाहिएको थियो- गणतन्त्र। तिनीहरु लाई कुनै दरबारको रानी बन्नु थिएन। हिमानी जस्तो सुन्दर चेहराको देखिनु पनि
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
273
51
466
2
1
35
@iam7880
डा. निर्जला शर्मा।
2 years
सोच उल्टो, कुरा गफाडी, ज्ञान अल्प, पेय रक्सी , संगत बिदेशी, हिनताबोधको रोग र सिर्जनात्मकता होइन ऋष्याको दिमागी खेती आजका नेपाली बौद्धिक, वकिल, डाक्टर, पत्राचार र नेताको आचरण हो नेपालमा।
4
3
35
@iam7880
डा. निर्जला शर्मा।
2 years
राजनीति चतुर मान्छेले खेल्ने खेल हो, मुर्खले दिनभर चर्चा गर्छ।
3
5
35
@iam7880
डा. निर्जला शर्मा।
10 months
त्यो AP1 कि समा लाइ नि गारो छ नुन को सोझो गर्नै पर्यो!
5
0
35
@iam7880
डा. निर्जला शर्मा।
2 years
कति दामी 😍😍
Tweet media one
4
1
35
@iam7880
डा. निर्जला शर्मा।
2 years
प्रचण्ड का छोराले 3 विवाह गरेर मुलुक लाई अमुल्य योगदान गरे बापत सालिक निर्माण भयो, अब तपाईंहरु को पालो है।😁
3
2
31
@iam7880
डा. निर्जला शर्मा।
1 year
प्रचण्ड ले टेकेको ठाउँ मा कहिँ गतिलो त हुन्न के।
@htTweets
Hindustan Times
1 year
Odisha | Prime Minister #NarendraModi at the site of #BalasoreTrainAccident where he reviewed the restoration work that is underway Track latest updates - (ANI)
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
2
92
3
2
31
@iam7880
डा. निर्जला शर्मा।
2 years
Bachelors , Masters पढेर पनि DV भर्न साइबर जान्छौ भने अमेरिका गएर चाहिँ के गर्छौ ?
3
2
32
@iam7880
डा. निर्जला शर्मा।
2 years
खालि ठाउँमा पार्क बना तर सुकुम्बासी बस्ती नहटा! फुटपाथ खालि गर् तर ओगट्ने व्यापारीलाई नहटा! फोहोर उठा तर डम्पिङ साइटमा नलग्। हैजा फैलिन नदे तर पानीपुरी बेच्न दे! सडक अतिक्रमण हुन नदे तर गरीबलाई काम गर्न दे! कता दिने हो? कसरी दिने हो? बालेन त के रामले पनि पुरा गर्न नसक्ने रछन्!😂
1
8
27
@iam7880
डा. निर्जला शर्मा।
2 years
कुलमान, रवि, धुर्मुस,गाेविन्द केसि आदिलाइ नेता मन्त्री बन्न सुझाव दिनेहरु बुझ जस्काे जुन क्षेत्रमा ज्ञान छ त्यहि काम गर्ने हाे लुडाे खेल्दा धेरै छक्का आयाे भनेर क्रिकेट खेल्ने हाेइन😀
5
4
29
@iam7880
डा. निर्जला शर्मा।
10 months
हाहा केहि थाह नहुने प्रम नेपाल को मात्र हुन्छ अन्य देशमा राजिनामा हुन्छ लापरवाह गर्दा
@Online_khabar
Onlinekhabar
10 months
३१ जना यात्रु मेरो कारणले छुटे भन्ने थाहा भएन : प्रधानमन्त्री प्रचण्ड
171
21
412
13
1
29
@iam7880
डा. निर्जला शर्मा।
2 years
Economic slowdown को छलफल मा प्राय: बैङ्कर्स र अर्थशास्त्रीहरु बोलेको हुन्छ। कृषि बिज्ञ, रोजगारदाता, यातायात ब्यबशायी जस्ता अन्य क्षेत्रकाले पनि उनको क्षेत्रबाट देखिने अर्थतन्त्रको बारे बोलेको सुन्न मन छ।
1
4
27
@iam7880
डा. निर्जला शर्मा।
2 years
श्रीमतीलाई भात पकाउने र विस्तारा तताउने माध्यम मात्र मान्ने जमातलाई बालेनले हात समाएर सँगसंगै हिडाएको देख्दा समस्या त हुने नै भयो | श्रीमती महारानी हुने भाग्य “महाराज”बन्न सफल पुरुष कै हुने हुन | अर्काका जोइपोइ खुशी भएर बराबरी हैसियतमा रहेको त देख्नै नसक्ने हामी नेफोली।
4
2
27
@iam7880
डा. निर्जला शर्मा।
2 years
समाज परोपकारी र राज्य कल्याणकारी नभएसम्म कुनै पनि देश सुसंस्कृत हुन सक्दैन।" काठमाडौं क्षेत्र नं १ को चुनावी अभियानमा साथ दिन 9851021289/9803492262 मा @SaurendraShah , सामाजिक सञ्जालमा साथ दिन 9851183271/9886079654 मा @RanjanKaarki लाई फोन गर्न अनुरोध गर्दछु। #योपटकोभोटहलोलाई
@RabindraMishra
Rabindra Mishra
2 years
"समाज परोपकारी र राज्य कल्याणकारी नभएसम्म कुनै पनि देश सुसंस्कृत हुन सक्दैन।" काठमाडौं क्षेत्र नं १ को चुनावी अभियानमा साथ दिन 9851021289/9803492262 मा @SaurendraShah , सामाजिक सञ्जालमा साथ दिन 9851183271/9886079654 मा @RanjanKaarki लाई फोन गर्न अनुरोध गर्दछु। #योपटकोभोटहलोलाई
Tweet media one
15
19
141
0
4
28
@iam7880
डा. निर्जला शर्मा।
2 years
@GokulPrasadPan1 मेरो नि व्यक्तिगत जीवन होला नि है।
5
0
25
@iam7880
डा. निर्जला शर्मा।
2 years
कुंडली मिलाउनु छ भने सासु ब���हारी को मिलाउ केटा त आफै एडजस्ट भैइ हाल्छ....😂😂😂
6
0
27
@iam7880
डा. निर्जला शर्मा।
2 years
आज पुरिएको खोला भेटियो, भोलि बगाएको हतियार भेटिन्छ, पर्सी लुकाएको अबैध सम्पत्ति निस्किन्छ। सत्य विचलित हुन्छ, पराजित हुदैन।
2
1
27
@iam7880
डा. निर्जला शर्मा।
2 years
"Clean out your ears, don’t listen for what you already know."
1
0
25
@iam7880
डा. निर्जला शर्मा।
2 years
जो हिजोसम्म बहिनीको पढाइको विपक्षमा थिए, आज उहीँ श्रीमतीको सुत्केरीका लागि लेडी डाक्टर खोज्दै छन ।
1
1
26
@iam7880
डा. निर्जला शर्मा।
1 year
खुट्टा नै ढोग्यो एउटा ले फेरि 😛
@htTweets
Hindustan Times
1 year
#WATCH | Prime Minister of Papua New Guinea James Marape seeks blessings of Prime Minister #NarendraModi upon latter's arrival in Papua New Guinea (ANI)
8
82
370
9
2
23
@iam7880
डा. निर्जला शर्मा।
10 months
आखिर सबै छुट्नु नैछ किन एक्ला एक्लै एकै पटक छुटे भो नि तामझाम सङ !
@Online_khabar
Onlinekhabar
10 months
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ ।
7
5
71
2
2
26
@iam7880
डा. निर्जला शर्मा।
2 years
एउटा बेरोजगार नेपालीलाई विदेशको भूमिमा चिट्ठा पर्छ, यताको सरकार त्यसलाई पनि कर लगाउन छलफल गर्छ। कात्रोमा गोजी छाम्ने प्रचलन दुर्दान्त छ, अमानवीय व्यवहार।
0
1
25
@iam7880
डा. निर्जला शर्मा।
2 years
सुत्छु ल भन्दा, नाइ एकछिन बोलेर सुतन भन्ने एकजना त चाहिदो रहेछ..! 🥱🙈
3
1
22
@iam7880
डा. निर्जला शर्मा।
10 months
गुल्मि मा प्रदिप र चन्द्र भए पुग्छ तिमि जान पर्दैन कमसेकम तिमि भन्दा त कम चुतिया छन उनिहरु !
@thapagk
Gagan Thapa
10 months
गुल्मीको उत्साह नै बेग्लै! म हिजो दिनभर गुल्मीमा थिए। यहाँ रहँदा रुरु- रेसुङ्गा घुमे। यहाँ अग्रज आमा- बुवा, युवा साथीहरू सँग भेटेर कुरा सुन्दै, साट्दै, बुझ्दै गरेर समय बित्यो। नेपाली कांग्रेस गुल्मी��ो जिल्ला सम्मेलन का लागि चिदिचौरमा जम्मा हुनुभएका साथीहरूको उपस्थिति र उत्साह
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
117
41
625
0
0
25
@iam7880
डा. निर्जला शर्मा।
5 months
कानुनि रुप मा बलात्कार भए सफाइ पाए नि त्यो एउटा नियोजित साजिश थियो आवेग को ...... आफ्नो स्वार्थ पुरा गरेसि सामाजिक संजाल मा बल्क गरेको उपहार थियो सन्दिप लाइ र त्यो गल्ति को मुल्य चुकाउनै पर्यो नि होइन र?
8
2
24
@iam7880
डा. निर्जला शर्मा।
2 years
भोट् फोर "बालेन" भन्नी ले rt "स्थापित" भन्ने ले like गरौं ।
1
5
23
@iam7880
डा. निर्जला शर्मा।
2 years
चिसो भुइँमा सुत्दा सुत्दै आमा बा को मृत्यु हुन्छ अनि बल्ल खाट र बिस्तारा किनिन्छ दान गर्नको लागि🤔🤔 हाम्रो समाज🙏🙏 🌻Good morning 🌻
2
2
22
@iam7880
डा. निर्जला शर्मा।
2 months
के मेरो माया लाग्छ र?
10
0
22
@iam7880
डा. निर्जला शर्मा।
4 months
अनि आफ्नो एक्सिडेन्ट को कथा रोक्न बाउ ले दुनियाँ पावर प्रयोग गरेको चाहि पनि भन न हो पत्रु !
@Rato_pati
RatoPati
4 months
सहकारीको समाचार रोक्न रविले गरेको आग्रह नमान्दा मेरो बुबालाई पक्राउ गरियो : सम्भव सिरोहिया
75
32
188
2
0
23
@iam7880
डा. निर्जला शर्मा।
2 years
जिन्दगी भनेको झरना जस्तै हो अरूले हेर्दा सुन्दर देख्छन् तर ढुङ्गामा बजारिनुको पिडा आफैलाई मात्रै थाहा हुन्छ ......//
2
4
22
@iam7880
डा. निर्जला शर्मा।
2 years
चुनाव आएपछि गाउँमा Smart city आउँछ चुनाव गयपछि सिटामोल पनि आउदैन ।
0
2
22