युगद्रष्टा Profile Banner
युगद्रष्टा Profile
युगद्रष्टा

@yugadrasta

4,102
Followers
232
Following
5,066
Media
27,452
Statuses

नेपालको आदिवासी ब्राह्मण । वेदमार्गी, मनुवादी र देशभक्त । रुची:- धर्म-दर्शन, राजनीति - हिमाल प्रेमी

Kathmandu, Nepal
Joined April 2020
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@yugadrasta
युगद्रष्टा
3 years
मैले गणतन्त्र मुर्दावाद भन्नैपर्ने केही कारणहरु: - ब्राम्हण-क्षत्रिलाई यो देशको संविधानले आदिवासी मान्दैन - देशको भाषा र धर्म-संस्कृति प्रति सम्मान गर्दैन - राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्दैन म आफ्नै भूमिमा जवर्जस्ती शरणार्थी बनाइनको लागि यो व्यवस्था र संबिधान किन मानौ?🤔
Tweet media one
31
141
511
@yugadrasta
युगद्रष्टा
4 years
राजा महेन्द्रले १७ साल देखि २७ साल (१० बर्ष) भित्र २०६ वटा उधोग कारखाना र ५ वटा हाइवे राजमार्ग खोलेका थिए।
Tweet media one
23
203
1K
@yugadrasta
युगद्रष्टा
2 years
राजपरिवारको सदस्यले हातमा समातेको सामान राखेर नमस्ते फर्काउनु सानो कुरो हैन ।। यो देशका चोरहरुले केही सिकुन ।।
41
86
974
@yugadrasta
युगद्रष्टा
2 years
तपाईंलाई थाहा छ ?
Tweet media one
77
156
898
@yugadrasta
युगद्रष्टा
5 months
हाम्रो सगरमाथा बेचेको होकी मिचेको हो ? थाहा चाहियो !
31
180
903
@yugadrasta
युगद्रष्टा
3 years
सगरमाथाको चुचुरोमा श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह ।
10
106
721
@yugadrasta
युगद्रष्टा
4 years
मुसलमान: उर्दु आउँछ, त्यसैले कुरान पढ्छ। इशाइ: अङ्गरेजी आउँछ, त्यसैले बाइबल पढ्छ। हिन्दू: न त संस्कृत आउँछ, न त गिता पढेको छ। मात्र मिसनरीले गरेको गलत प्रचारमा आफ्नै धर्मबिरुद्ध आवाज उठाउँछ।
25
107
716
@yugadrasta
युगद्रष्टा
3 years
मलाई यी पाँच धमिराहरु कहिलै मन परेन, तपाई लाई नि ?
Tweet media one
Tweet media two
Tweet media three
173
54
690
@yugadrasta
युगद्रष्टा
6 months
भारतलाई गाली गर्नुलाई नै राष्ट्रियताको मानक बनाएका कम्युनिस्टहरुका लागि यस्ता सामग्रीले नछुन पनि सक्छ । भारत सँगको राजनीतिक सम्बन्ध अर्कै पाटो हो तर जनता जनता बिचको सम्बन्ध अर्कै पाटो हो ।
11
128
693
@yugadrasta
युगद्रष्टा
2 years
यत्रो समस्या छन खादा लाएर के गर्ने ?
16
107
675
@yugadrasta
युगद्रष्टा
11 months
पाईन्ट लगाएर धर्म-संस्कारका कुरा गर्ने ब्राम्हण र ब्राम्हण भएर कम्युनिस्ट+कांग्रेस हुने दुवै अधिकार छैन । ब्राम्हणले आफ्नो धर्म भुल्न भएन । - जगमान गुरुङको भनाई यस्तो रह्यो ।
35
112
667
@yugadrasta
युगद्रष्टा
2 years
मिडियाले एकोहोरो युवा नेता र लोकप्रिय नेता भनेर प्रचार गरिएका माओवादिका गोठाला थापा र शर्माहरु भन्दा ज्ञानेन्द्र शाहिमा धेरै सम्भावना देखियो । अहिलेसम्मको प्रस्तुती हेर्दा शाही एक जिउदो जाग्दो सिँह हुन ।
Tweet media one
19
68
632
@yugadrasta
युगद्रष्टा
3 years
छोरालाई उपचार गर्न कुखुराको भाले बोकेर आमा हिंड्दै…… उता ७२ करोड सर्प पाल्न भनेर रकम बुझ्नेलाई सरकारले उपचारको लागि ५० लाख रकम निकासा……… !! हाम्रो नेपालमा !!
Tweet media one
22
154
600
@yugadrasta
युगद्रष्टा
4 years
नेपाल नेपालमा छैन 😔 😢
19
157
546
@yugadrasta
युगद्रष्टा
4 months
नेपालीलाई नेपाल कहिले पढाउने ?
15
96
545
@yugadrasta
युगद्रष्टा
2 years
जनताले अत्याधिक रुचाउने तर जर्ज सोरसका मिडियाले देखी नसहने दुई जनप्रतिनिधी । यि दुई व्यक्ती बिरुद्ध दलाल मिडियाले जती खेदे पनि जनताले उचित मुल्याङ्कन गर्छन्/गरिरहेछन । @ShahBalen
Tweet media one
11
63
541
@yugadrasta
युगद्रष्टा
1 month
तत्कालिन मन्त्री योगेश भट्टराईले प्लेन रोकेको भनेर तत्कालिन अभियान्ता ज्ञानेन्द्र शाही प्लेन भित्रै दवाव दिदै । नमका अगाडि कमरेड भएकाहरु भन्दा माननिय ज्ञानेन्द्र शाही १००० गुणा सहि लाग्छ ।
26
74
542
@yugadrasta
युगद्रष्टा
3 years
'ज्ञाने चोर देश छोड' भन्दै नारा त तिम्ले लगाको हो! महाराज ज्ञानेन्द्र त स्वदेशमै हुनुहुन्छ, देश छोडेर त तिमी पो गयौ त ठुल्दाई! 🤔 त्यो पनि त्यही राजा भएको देशमा... बेल्चा हान्न
Tweet media one
20
99
533
@yugadrasta
युगद्रष्टा
1 year
माओवादी द्वन्दकालिन समयमा योग्य लडाकुद्वारा गरिएको हर्कतको एक सुन्दर तस्विर ।
Tweet media one
29
106
504
@yugadrasta
युगद्रष्टा
1 year
नेवार साथीहरुले यो गीत नेपालीमा उल्था गरेर २-४ वाक्य भएपनी बताईदिए हुन्थ्यो । असाध्यै मन पर्‍या छ, अर्थ बुझिएन ।
12
42
495
@yugadrasta
युगद्रष्टा
3 years
ओलीलाई सम्मान गर्नैपर्ने केही कारणहरु - देशलाई १५ वटा जातिय राज्य हुनबाट जोगाए - मुलुकलाई भड्खारोमा हाल्ने माउवादिहरुको राजनिती समाप्त पार्दिए - नेपाली सेना र राष्ट्रनिर्माता प्रती ओलिले सम्मान गर्छन - ॠषिमुनी, पिता पुर्खा र नेपाली पन प्रती ओलिले गर्व गर्छन @kpsharmaoli
Tweet media one
46
57
488
@yugadrasta
युगद्रष्टा
11 months
यस बिषयमा नेपाली मिडियामा कही कतै समाचार देखिएन ।
Tweet media one
10
76
486
@yugadrasta
युगद्रष्टा
11 months
श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति राखुन् चिरायु ईशले प्रजा फैलियोस् पुकारौ जय प्रेमले हामी नेपाली साराले जय देश जय नरेश । 🙏🇳🇵
4
101
482
@yugadrasta
युगद्रष्टा
1 year
ईन्द्रजात्रामा कसलाई बोलाउदा शोभनिय हुन्छ ? - श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव - नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल
Tweet media one
241
20
474
@yugadrasta
युगद्रष्टा
3 years
प्रधानमन्त्री अस्वस्थ हुँदा राजाले स्वास्थ्य लाभको कामना गर्नुभएको थियो। अहिले राजा र रानी दुवै अस्वस्थ हुनुहुन्छ, प्रधानमंत्रीले आफ्नो राजाको स्वास्थ्य लाभको कामना गर्नु पर्ने होइन ? यौटा ट्विट गर्न किन यति धेरै लोभ गरेको ओली बा? @kpsharmaoli
Tweet media one
51
48
461
@yugadrasta
युगद्रष्टा
11 months
9
86
448
@yugadrasta
युगद्रष्टा
10 months
बर्तमान राजा र भावी राजा एकसाथ ।
Tweet media one
11
30
438
@yugadrasta
युगद्रष्टा
1 month
देशमा अनिष्ट हुने संकेत ।
42
56
445
@yugadrasta
युगद्रष्टा
4 years
अस्ति सौरभले भनेको याद आयो,गेरु बस्त्र लगाउने आई एन जि ओ को एजेन्ट प्रती कुनै श्रद्धा छैन त्यो पाखण्डि नै हो!!
Tweet media one
26
73
441
@yugadrasta
युगद्रष्टा
4 years
काठमाडौंको सहीदगेट राजा महेन्द्रले व्यक्तिगत खर्च २ लाख बढिमा बनाएका थिए। १८ सालमा त्रिवि.भबन निर्माण गर्न खर्च नपुगेर उनका आमाहरु कान्ति र इश्वरीले आफ्नो गहना बेचेर १६ लाख रुपैंया जुटाएका थिए। आज एउटा प्रवेशद्वार बनाउदा लाखौं रुपया खाने गणेहरु महेन्द्रलाई सामन्ती भन्छन।
Tweet media one
17
54
437
@yugadrasta
युगद्रष्टा
16 days
म फेरी भन्छु, हामीलाई चाहिएको नेता ज्ञानेन्द्र शाही जस्तै हो। विदेशीलाई आदर्श ठान्ने र तिनको प्रभावमा परेर धर्म-संस्कृति, सामाजिक संरचना, पितापुर्खा र राष्ट्रनिर्मातालाई दुत्कार्ने झाक्री, मटन काजि, र बैगुनी केटाहरू नेता होइनन। तिनिहरू दिल्ली ब्रसेल्सका खलासी ��ुन्।
2
48
436
@yugadrasta
युगद्रष्टा
4 years
गाडिको सहचालकले ५०/६० वर्ष उमेरका वृद्धलाई "बा" त्यो त महिला सिट हो भन्यो ! बुढा माफी माग्दै उठे !! १८/२० वर्ष उमेरकी केटी "Thank u बुवा" भन्दै बसिन् !! महिलाहरु सधै अधिकार अधिकारको मात्र कुरा गर्छ, कहिले काही मानवियताको पनि ख्याल गरे हुन्थ्यो !!😴😴
Tweet media one
27
69
426
@yugadrasta
युगद्रष्टा
1 year
बाख्रा काजी भन्दा नारायणकाजी सहिरहेछन् । हिन्दू नरेश, बिष्णुका अवतार राजालाई झुकेर नमस्कार गर्नुपर्छ भन्ने संस्कार बसाल्न जरुरी छ । राजसंस्था छिट्टै पुनस्थापना हुँदैछ बाख्रा काजिहरुले संस्कार सिक्दै गरुन ।
24
74
420
@yugadrasta
युगद्रष्टा
9 months
नयाँ भर्सनको हिन्दी 😂
21
55
418
@yugadrasta
युगद्रष्टा
3 years
प्रधनमन्त्री बन्न ज्योतिषलाई हात देखाउनु पर्ने, निवास प्रवेश गर्दा साईत हेर्नुपर्ने, ग्रह शान्ती गर्न पूजा गर्नुपर्ने । अनी देश चाँही हिन्दूराज्य हुननपर्ने ?
Tweet media one
18
44
413
@yugadrasta
युगद्रष्टा
4 years
सौरभ - सम्झौताले बनेको देश होइन, पुर्खाले लडेर बनाएको देश हो, उभिएर गाउँदा पाखुराका रौँ नउठ्ने पनि राष्ट्रिय गान हुन्छ ? जंगीनिसान नै राष्ट्रियगान हो। - युवाहरूलाई आग्रह छ, संविधान पढ्नुहोस्, यो संविधानले तपाईंलाई कतै नेपाली भएर गर्व गर्ने ठाउँ दिएको छैन ।
Tweet media one
16
60
419
@yugadrasta
युगद्रष्टा
5 months
जनता बालेनको पक्षमा छन !
4
72
412
@yugadrasta
युगद्रष्टा
3 months
तिज गीत बालेन जस्ता शक्तिशाली २-४ जना चाहिन्छ !
5
74
407
@yugadrasta
युगद्रष्टा
8 months
संसदमा एउटा ज्ञानेन्द्र शाही छन र पो बेलाबखत आतंककारी माओवादिले जवाफ भेटछ । माननिय ज्ञानेन्द्र शाही ज्यु को सबै विचारमा सहमत हुन नसकिएला तर उनी देशभक्त हुन ।
Tweet media one
10
29
395
@yugadrasta
युगद्रष्टा
1 year
नेपाल देश बर्बादिका अनेक कारणहरु मध्ये एक मदन भण्डारी पनि हुन। देशको लागि यिनको योगदान अहिलेसम्म भेटिएको छैन। फुर्सदिला बेकामे युवा युवती भड्काएर कम्युनिस्ट झोले बनाउने बाहेक के गरे यिनले ?
Tweet media one
71
31
387
@yugadrasta
युगद्रष्टा
4 years
यतिबेला प्रधानमन्त्रीसँग नैतिकताको प्रश्न सोध्ने खोज्ने नैतिक धरातल कसैमा छ भने त्यो राजा ज्ञानेन्द्रसँग मात्रै छ अरु बुख्याँचाहरुले बेकारमा कुम नहल्लाए हुन्छ ।
Tweet media one
9
38
389
@yugadrasta
युगद्रष्टा
3 years
त्यो श्रीपेच, न देशीको अगाडी झुक्यो, न विदेशीको अगाडी झुक्यो, यदि झुक्यो भने त्यो केवल, आमाको पाउमा मात्र झुक्यो l Photo: Mr. Sitaram Baral
Tweet media one
3
39
383
@yugadrasta
युगद्रष्टा
1 year
राजा सबैको साझा त्यसै भनिएको होइन। यस्ता दृष्‍य शितल निवासमा देख्न पाईदैन।शितल निवासमा त उच्च पदस्थहरुलाई अनिवार्य उपस्थितिको लागि उर्दी जारी गरिएको थियो।तर राजासँग टिका लगाउन देशभक्त सर्वसाधारण निस्वार्थ भावले पुगे।सबै खाले जनता पुगे। @RabindraMishra @mkoirala @sanatanchautari
5
54
387
@yugadrasta
युगद्रष्टा
10 months
किरातिहरु गोभक्त हुन, शिवमार्गी हुन तर माओवादिले गो भक्षक जातिको रुपमा परिचय बनाईदियो । यो किरातिहरुको अपमान हो ।
Tweet media one
9
46
390
@yugadrasta
युगद्रष्टा
10 months
आतंककारी माओवादी मुर्दावाद । माओवादी राजनैतिक दल होइन, आतंककारीको समुह हो ।
Tweet media one
8
103
379
@yugadrasta
युगद्रष्टा
1 year
आतंककारी सङठन हमास भन्दा कम थिएनन माओवादिहरु । @brb1954
Tweet media one
Tweet media two
14
117
377
@yugadrasta
युगद्रष्टा
10 months
आफ्ना पिताको ठेगाना नभएकाहरु राजाको बिरोध गर्छन् । सडकछापहरुले राजाको बिरोध गर्दैमा राजसंस्थाको मुद्धा कमजोर हुने होइन, बरु झन बलियो हुन्छ ।
Tweet media one
6
34
361
@yugadrasta
युगद्रष्टा
10 months
राजा नभएको, न्याय मरिसकेको, जनता मूर्ख भएको, चोरहरुद्वारा शासित देशमा बस्नु हुँदैन। - चाणक्य नीति
Tweet media one
6
74
360
@yugadrasta
युगद्रष्टा
4 years
केदारनाथ मन्दिर । सुगौली सन्धि अगि नेपाल कै थियो यो क्षेत्र ।
Tweet media one
3
21
360
@yugadrasta
युगद्रष्टा
4 years
"धर्म निरपेक्षता" केवल हिन्दु धर्मका विविध मूल्य र मान्यताको सभ्यता र संस्कृति मास्नका लागि घुसाईएको आधुनिक christian अस्त्र हो।
Tweet media one
18
54
359
@yugadrasta
युगद्रष्टा
4 years
होलिवाइनका दासहरुले हाम्रो आस्थाका धरोहर भगवान पशुपतिनाथ माथी गरेको ब्यंग्यात्मक उपहास खेदजनक छ। @thenepalesearmy
Tweet media one
7
36
353
@yugadrasta
युगद्रष्टा
22 days
जिन्दगीमा पहिलोचोटि यो मान्छेले गतिलो कुरा गर्‍यो । सबैको ध्यान आकर्षण होस् ।
25
65
364
@yugadrasta
युगद्रष्टा
25 days
"नेपाल बर्बाद बनाउन बाबुराम जत्तिकै गिरिजाको पनि भूमिका छ।" - युवराज घिमिरे @YubarajGhimire3 🙏🇳🇵
16
64
363
@yugadrasta
युगद्रष्टा
7 months
नेपाली राजनीतिमा एउटा नजन्मिनु पर्ने पात्र थिए गिरिजा । यिनी जन्मिए, देश बर्बाद भयो ।
Tweet media one
36
31
359
@yugadrasta
युगद्रष्टा
1 year
बाबुराम प्रचण्डहरू नेपाल देशको धमिरा हुन । यि अनुहारहरु नेपाली राजनीतिबाट बिदा नभएसम्म देश उभो लाग्दैन् । @brb1954 @thapagk
21
83
354
@yugadrasta
युगद्रष्टा
10 months
कथित जनयुद्धमा माओवादिले भन्यो:- माओबादी बन नत्र गोली हान्दिन्छु। गणतन्त्रमा माओवादीहरु भन्दैछन:- ईसाई बन नत्र जेल हाल्दिन्छु।
Tweet media one
5
95
345
@yugadrasta
युगद्रष्टा
2 years
राजा महेन्द्र अमर रहुन । पुष १ सेतो दिन ।
Tweet media one
11
27
350
@yugadrasta
युगद्रष्टा
3 years
सिन्धुपाल्चोकमा असार १ गतेको बाढीले बस्ती नै पुरिएपछि पनि माथि देखिएको भगवान शिवको मूर्तीमा श्रद्धाभाव प्रकट गर्दै एक स्थानीय । देव भुमि नेपाल हो हर हर महादेव जय शम्भो 🇳🇵🇳🇵 फोटो : रोयटर्स
Tweet media one
6
24
342
@yugadrasta
युगद्रष्टा
4 years
गाई माताको गहुत पिएर ल्होसार पर्वको सुरुवात हुने रहेछ । एकजना बौद्ध रिन्पोछेले Amazon बाट गाईको गहुत किनेर पिउदै ल्होसार मनाउदैछन। यता डलरमा बिकेका आङकाजिहरु बौद्धमार्गीले गाई काटेर खान पाउनु पर्छ भन्दै उफ्रिन्छ । कुरो बुझियो होला।
8
95
347
@yugadrasta
युगद्रष्टा
11 months
असली मुर्ती चोर नेकपा कांग्रेस हो । कमरेड @thapagk गगन कुमार थापाहरुले भ्रम नछरे हुन्छ । जनता लाटा छैनन् । जय देश जय नरेश ।
11
117
341
@yugadrasta
युगद्रष्टा
3 years
सबै नेपालीहरू ॠषि धमला जत्तिको वैचारिक रुपमा स्पस्ट हुन जरुरी छ । नेपाल बहुजातिय मुलुक अवश्य हो तर हिन्दूत्वलाई मासेर यहाँ केही गर्न सकिन्न । || नेपाल हिन्दू अधिराज्य हुनुपर्छ पर्छ ||
40
38
339
@yugadrasta
युगद्रष्टा
3 years
कालो दिन: श्रीपशुपतिनाथ,जानकीधाम,मुक्तिनाथ, स्वर्गद्वारी,मुक्तिनाथ र लुम्बिनी जस्ता तिर्थस्थलहरुले आध्यात्मिक संचार गरिरहेको यस पवित्र देवभुमी र ॠषिभुमीका रुपमा परिचित नेपालमा नास्तिक देशद्रोहिहरुद्वारा धार्मिक पहिचान मेटाएको दिन हो। आज डेढ अरब हिन्दूहरुको पहिचान मेटिएको दिन।
Tweet media one
17
55
339
@yugadrasta
युगद्रष्टा
1 year
त्रिभुवन एअरपोर्टमा शाही सलामी लिएर भारत हिंडेका बाउ छोरिलाई भारतको एक सडकमा तन्ना ओछ्याएर ४ जना केटीलाई नचाएर भब्य स्वागत गरिएको यो इतिहास रच्ने तस्वीर!!😋😋
Tweet media one
34
66
341
@yugadrasta
युगद्रष्टा
2 months
धर्मपरिवर्तन बिरुद्ध सबै जात जातिका अगुवाहरु उठन जरुरी छ । @sanatanchautari
8
62
344
@yugadrasta
युगद्रष्टा
2 years
नेपालमा एक जना पनि सहिद छैन। मुलुकको सिमा,अखण्डता सार्बभौमिकता धर्म संस्कृति जोगाउने क्रममा कुनै बिदेशी शक्तिसंग मारिनेपात्र मात्र सहिद हुन।एउटै देश भित्र ब्याबस्था,दल,पात्र,शत्ती मन्त्री/ समूह परिबर्तनको लागि लडेका मरेका पात्रहरु मुक दलका सच्चा कार्यकर्ताहुन,सहिद होईनन।- अहिराज
Tweet media one
11
36
342
@yugadrasta
युगद्रष्टा
13 days
उहाँको घर ठाकुरबाबा नपा ९ नम्बर हो । उहाँ नेपाली सेनाबाट निवृत्त हुनुहुन्छ । लामो समयअघि देखी बिरामी हुनुहुन्छ। राष्ट्रिय परिचय पत्र नहुँदा बैंकले पेन्सन दिएन । अदालत परिचय पत्र आवश्यक छैन् भन्छ तर बैंकले मान्दैन उहाँ बस्न हिँड्न सक्नुहुन्न । राज्यसत्तामा जिवित व्यक्ती छैनन् ।
31
123
352
@yugadrasta
युगद्रष्टा
1 year
बालेनले काजिलाई बाल नदिएकोमा बालेन फ्यानहरु मख्ख देखिए । 😎
31
40
330
@yugadrasta
युगद्रष्टा
2 months
उखाने, मुखाले र गुखाने हरुको रजगज जो छ् देशमा !
14
75
337
@yugadrasta
युगद्रष्टा
2 years
धिक्कार छ ति कांग्रेसीलाई जसले हिजो आफ्नै नेता कार्यकर्ताको घाटि रेटी रेटी हत्या गर्ने र जिउदै गाडने आतंककारीलाई भोट हालेर सत्तामा पुर्‍याए। के मैले गल्ति भने ? 🤔
Tweet media one
15
29
330
@yugadrasta
युगद्रष्टा
3 years
पश्चिम नेपाल तिर शिवगणहरू जाग्दै…. हर हर महादेव….
9
48
324
@yugadrasta
युगद्रष्टा
1 year
आङकाजिको भाषा बोल्दै “नेपाल एकिकरण होइन, गोर्खा राज्यको विस्तार हो” भन्ने गगन थापा मलाई पनि फिटिक्कै मन पर्दैन ।
8
49
324
@yugadrasta
युगद्रष्टा
1 year
नेपाली कांग्रेसमा एक जना विपी वादी भेटियो । अरु त १०१ प्रचण्डपथ तिर अग्रशर छन । @thapagk @bishwaprakash77
7
46
318
@yugadrasta
युगद्रष्टा
25 days
UN जस्ता अन्तरराष्ट्रिय मंचहरुमा गएपछि कमसेकम यत्तिको प्रस्ट सँग चाँही बोक्नुपर्छ । स्कुल पढदा पढदै अपराधिक कृयाकलापमा संलग्न भएका कमरेडहरुले बरु नेपालीमै बोलेको राम्रो तर अंग्रेजीमा बोलेर बेईज्यत नगरेको भए हुन्थ्यो !
6
64
320
@yugadrasta
युगद्रष्टा
1 year
क-कसलाई हो यसरी फोटो दोबाटोमा राखेर जुत्ताले हान्ने काम भैरहेको रहेछ । स्थान कता हो थाहा भएन । युवाहरुमा आक्रोश बढदो छ ।
16
75
305
@yugadrasta
युगद्रष्टा
11 months
राजा थिए र पो शान थियो । अहिले त चाटुककार र मल्छाप्रा जस्ता छन ।
3
40
310
@yugadrasta
युगद्रष्टा
1 year
बिधर्मी र म्लेच्छहरु हावी भएको समयमा पनि केही यस्ता उच्च राजनैतिक चेत भएका युवा पिढी देख्दा अत्यन्त खुशी लाग्छ । @RabindraMishra @apligrg
24
58
308
@yugadrasta
युगद्रष्टा
1 year
एउटा जोगि नेपाल आउदा १२ भाई पास्टरको धर्मनिरपेक्षता हल्लिन्छ।
Tweet media one
14
43
308
@yugadrasta
युगद्रष्टा
3 months
केपिलाई बा भन्नु पहिले एकफेर आमालाई सोध्ने कि !
17
49
308
@yugadrasta
युगद्रष्टा
11 months
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ । जय देश जय नरेश ।
3
22
309
@yugadrasta
युगद्रष्टा
4 years
तिब्बत (चीन) देखि आएर बौद्ध धर्मगुरु Dudjom Rinpoche पशुपतिनाथको शरणमा जान्छन।लामाहरु लहरै राखेर पुजा अर्चना गर्छन।हिमाली बौद्ध परम्परा अनुसार साधना सिद्ध गर्न लामाहरु गोसाइकुण्ड,हलेशी हमादेव,मुक्तिनाथ र पशुपतिनाथ जाने गर्दछन। पछिल्लो समय नेपाली बौद्धहरुले यो कुरा भुल्दै छन्।
8
55
304
@yugadrasta
युगद्रष्टा
10 months
माओवादी आतंककारी समुह हो । यो राजनैतिक दल होइन ।
Tweet media one
5
59
300
@yugadrasta
युगद्रष्टा
5 months
हिन्दूअधिराज्य नेपाल जिन्दावाद ।
3
36
305
@yugadrasta
युगद्रष्टा
2 months
भाईरल् गर्नुपर्ने एउटा भिडियो !
11
90
299
@yugadrasta
युगद्रष्टा
2 months
विश्व हिन्दु परिषद (VHP) नेपाल द्वारा सुनसरी जिल्लामा २८८ परिवारका १४४१ जनालाई विभिन्न प्रलोभनमा पारेर इसाई बनाएका हिन्दुलाई पुनः स्वधर्ममा फर्काईयो । घर वापसी गरेका सनातनिहरुलाई पुष्पवृष्टि गरि स्वागत गरिदै। सोरस फण्डेड मिडियाहरुले यसलाई समाचार बनाउन आवश्यक ठानेनन् ।
14
67
301
@yugadrasta
युगद्रष्टा
4 months
केपी ओलिको भातिजो । न्याय माग्दै प्रसाइको दरबारमा ।
28
29
297
@yugadrasta
युगद्रष्टा
8 months
चल्तिका सेलिब्रेटी भन्दा यस्ता प्रतिभावान कलाकारहरु आख्खा लाग्छ मलाई ।
5
25
299
@yugadrasta
युगद्रष्टा
11 months
जनकपुरमा राजतन्त्र समर्थक एक जना❤️❤️
Tweet media one
3
10
293
@yugadrasta
युगद्रष्टा
11 months
हिन्दू राष्ट्र सहितको राजसंस्था अहिलेको आवश्यकता भन्दै ९०/९५ बर्षका हजुर बुवा जनविद्रोहमा आउनुभएको छ! जय शम्भो 🇳🇵
Tweet media one
5
27
297
@yugadrasta
युगद्रष्टा
1 month
कुनै समय सौरभ ओलिको फ्यान थिए, म पनि एकपटक फ्यान भएकै हो । सौरभले भित्तैमा पुग्नेगरी दिएछन । गज्जप लाग्यो । 🙏 @asahamati
8
68
296
@yugadrasta
युगद्रष्टा
2 years
वैदिक संस्कार VS वाईवलिय संस्कार पहिलो तस्बिर : भारतको राष्ट्रपति र पुर्वराष्ट्रपतिको दोस्रो तस्बिर : नेपालको राष्ट्रपति र पुर्वराष्ट्रपतिको
Tweet media one
29
37
292
@yugadrasta
युगद्रष्टा
2 years
बहालवाला गृहमन्त्री हराउने काम सानो होइन । हार्दिक बधाई तथा सफलताको शुभकामना ।
Tweet media one
15
15
288
@yugadrasta
युगद्रष्टा
3 years
शोषक सामन्त बिमलेन्द्र महाराजको जिल्ला सवारी यसरी हुने रहेछ।अझै थुप्रै गाडी आउँदै थिए, भिडियोमा अटेन । - - - दिल खोलेर भनौ गणतन्त्र मुर्दावाद।
17
71
283
@yugadrasta
युगद्रष्टा
2 years
घण्टिमा भोट हाल्नेहरुले बुझुन ।
Tweet media one
99
54
278
@yugadrasta
युगद्रष्टा
3 years
आज देशमा जेजती राजनैतिक संकटहरु पैदा भएका छन,ति सबैको कारण गिरिजा प्रसाद कोइरालाले रोपेको बिउको फल हो। -माओवादिलाई बोकेर सत्ताको चाबी दिनु -पहिलो राष्ट्रपती बन्ने लोभमा राजासंस्थाको साथ छोडनु -धर्म निरपेक्ष नेपाल बनाउनु -संघियतामा मुलुकलाई लैजानु जस्ता कुकर्महरु कोइरालाबाट भए
Tweet media one
25
58
290
@yugadrasta
युगद्रष्टा
5 months
मैलाअधिकारकर्मी भनिने शहरी कम्युनिष्ट जो आफ्नै पितालाई बलात्कारी भन्दै माईतिघरमा उफ़्रिन्थे तिनीहरू समक्ष यो भिडियो पुग्न जरुरी छ। त्यस्ता अधिकारकर्मी बिरुद्ध यस्ता सचेत नारीहरू आउन जरुरी छ। शहरी गुरिल्लाहरू सडकमै कालो मोसो पोतिएको हेर्ने रहर छ । गौशाला २६ 👎🏿 छाला २६ 👍
15
56
286
@yugadrasta
युगद्रष्टा
11 months
राजा हुँदा देशको ईज्जत थियो । श्याम शरण एण्ड सोनिया कम्पनिका मजदुरहरुले हाम्रो गौरव माटोमै मिलाए ।
4
49
283
@yugadrasta
युगद्रष्टा
3 months
उहाँलाई चिन्नुभो ? उहाँ माननिय कृषि मन्त्री राम नाथ अधिकारी हुनुहुन्छ ! देशमा अब कृषि क्रान्ति होला कि चर्च क्रान्ती ?
53
110
284
@yugadrasta
युगद्रष्टा
16 days
यो देश राजा र प्रजा मिलेर बनाएको हो । बिधर्मी, म्लेच्छ कम्युनिस्टले चाहे जस्तो देश बनाउन खोज्नु दुर्भाग्य हो । जय देश जय नरेश ।
Tweet media one
2
26
285
@yugadrasta
युगद्रष्टा
1 year
बाघको छायाँमा परेको बाख्रो
Tweet media one
21
31
277
@yugadrasta
युगद्रष्टा
7 months
मेरो आस्था, मेरो विश्वास । जय देश जय नरेश ।
2
25
271