@tiilakPdl
परिस्थिति जस्तोसुकै किन नहोस् मुस्कुराउनु छोडनु हुन्न छोडेर जानेलाई यति मिठो मुस्कान दिनुहोस् कि उ त्यही मुस्कानमा अलझिएर हजुरलाइ सम्झन बाध्य होस्