सुष्मा आचार्य💖 Profile Banner
सुष्मा आचार्य💖 Profile
सुष्मा आचार्य💖

@acharya_susma

56,155
Followers
8,846
Following
328
Media
164,816
Statuses

गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓

लुम्बिनी प्रदेश कपिलवस्तु 🇳🇵
Joined August 2015
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@acharya_susma
सुष्मा आचार्य💖
6 years
कहिलेकाही यस्तो साथीको आवश्यकता हुँदोरहेछ जोसँग आफ्नो मनको पिडा खोलेर भन्न सकियोस् अनि अंगालो मारेर रुन पनि सहज महसुस होस ।😌😍✌️
467
2K
3K
@acharya_susma
सुष्मा आचार्य💖
5 years
"यौनसम्पर्क"भनेको प्राकृतिक कुरा हो। एउटै उमेर समुह/ मनपरेको, प्रेमी/ प्रेमिका/यौन साथीसंग यौन सम्पर्क राखिन्छ यौनसम्पर्कका लागि शारिरीक, मानसिकरुपले तयार भयोभने यौनको चरम सुख प्राप्त हुन्छ सबैले जानेको कुराहो। #अवोध वालवालिका/जवरजस्ति गरिने वलात्कार केका लागि #कोसंग वदला😌😡👊
56
104
538
@acharya_susma
सुष्मा आचार्य💖
6 years
"नमस्कार" भन्ने शब्द यस्तो शव्द : "प्रेम" र "अनुशाषन" झल्काउछ "आदर" गर्न सिकाउछ "शितलता" प्रदान गर्दछ "राम्रो" विचार आउछ "झुक्न" सिकाउछ "क्रोध" लाई हटाईदिन्छ "आशु"लाई धोईदिन्छ "अहंकार" लाई मेटाईदिन्छ दुई हात जोडी "नमस्कार" गरौ नमस्कार हाम्रो "संस्कृति" अनि "सभ्यता"हो ।🙏🏻☕😍🌹
22
114
441
@acharya_susma
सुष्मा आचार्य💖
5 years
बाहुनवादीहरूले दलितलाई छुवाछुत गर्यो भेदभाव गर्यो भनेर भन्नु भन्दापनी पहिले त विश्वकर्मा, सुनार नेपाली,परियार, हरिजन रैदास चमार पासी, खटिक,धोवी, लोहार यी जातहरुमा पनि आआफुमा विभेद छ बिहेबारी चल्दैन पहिलेत आफुहरुमा पनि बिहेबारी चलाउनुपर्छ आफुहरुको पनि सोच परिवर्तन गर्न जरूरी छ ✋
41
93
428
@acharya_susma
सुष्मा आचार्य💖
5 years
नरेन्द्र मोदीले जितेनि खुशी छैनम राहुल गान्धीले हारेनि दुखी छैन म भारतवाट निशुल्क आउनेकेही हैन कोही चुरीफुरी गर्नुपर्दैन सिमा मिचिएकैछ अव झनमिचिनेछ नेपाली अझ बढी थिचिनेछ नेताहरूले मोदीकै जयजय गर्नेछन आफ्नो पेटको थैलो भर्नेछन एकले अर्कालाई गाली गर्नेछन छिमेकिलाई ह���ाउनेछन😡👊
25
104
422
@acharya_susma
सुष्मा आचार्य💖
5 years
श्रीमतीले फोन गरी घर आउने वेला भएन हजूर भन्दा आज मिटिंग छ भन्दै केटिसाथीसंग सिटिंग गर्ने पुरुषहरूलाई कम्ति गार्हो भा होला सबैकुराबाट बञ्चित यो लकडाउनमा😉😉😜😜😂😂
69
74
416
@acharya_susma
सुष्मा आचार्य💖
5 years
बुढो -(फोनमा)मिस यु डियर, लव यु 😍😍 बुढी - यति याद, मायाँ लाग्दोरैछ त सधैं किन झगडा ?🤔🤔🤔 बुढो - (फोन काट्दै ) ज्या! फेरि घरमै परेछ!😉😜😂😂😂
38
90
412
@acharya_susma
सुष्मा आचार्य💖
6 years
श्रीमानको प्रकारहरु ..... 😜😜 १. अल्छ्या श्रीमान- " तेराे कामै के छ र? माेजा, पेन्टि पनि धाेइदिएकि छैन रैछे।" २. डन श्रीमान - " अाेए! श्रीमती हाेस, श्रीमती काे ठाउमा बस्, हाेईनभने बाटाे खुल्ला छ।" ३. इतिहासविद श्रीमान - "सबै थाहा छ मलाई तेरा बाउ तेरा माईति कस्ताहुन भन्ने
34
57
386
@acharya_susma
सुष्मा आचार्य💖
6 years
यो ABCD ले जिन्दगी भरी नछोड्ने भो मित्रहरु *In childhood* A=Apple B=Ball C=Cat D=Doll E=Elephant *In young age*_ A=Android B=Bluetooth C=Currency D=Dance E=Enjoy *In old age* A=Attack 💔 B=Blood pressure C=Cholesterol D=Diabetes E =Emergency 😆😆😆😆😆😆😆😆😆😆😆😆
31
127
389
@acharya_susma
सुष्मा आचार्य💖
5 years
कति लाज सरम पचेकाछौ आफ्नो नाम नखोलेर उत्तेजित लिंगरयोनी तथा यौनसम्पर्कका अश्लीलचित्र शव्द प्रयोग गरी आइडि बनाएर फलो गर्छौ तिमीहरुत पशुहौ पशुपंक्षीहरु त वोल्न सक्दैनन् उनीहरूको त बेला समय सिमितमा मात्र यौनसम्पर्क गर्छन् मान्छेचाहि दिनरात घरमै हूदापनि किन यति उच्छृंखल नरपशुहरू✊✊
35
64
360
@acharya_susma
सुष्मा आचार्य💖
5 years
मोटरसाइकल चालकले ध्यान दिनुपर्ने 👉तीव्र गतिमा नचलाउने 👉जाडरक्सि पनपिउने 👉हेर्ने शिशाको प्रयोग गर्ने 👉आफ्नो लेनमा बस्ने 👉बायातिरवाट ओभरट्याक नगर्ने 👉साईड लाईट,ईन्डिकेटरको प्रयोग गर्ने 👉ट्राफिक नियमको पालना गर्ने 👉आफ्नो तौल र उचाई अनुसारको सवारी चलाउने 👉हतार नगर्ने🙏🏻☕🌷
28
96
361
@acharya_susma
सुष्मा आचार्य💖
5 years
यो जाडोमा बुहारीलाई काम गर्न गार्है छ भन्या 😉 #अनुभव घरमा बुहारी, श्रीमती,भाउजु ,आमा, ठुलीआमा सानीआमा,देवरानी,जेठानी, माईजु ,यी सम्वन्धहरू निभाउन गार्होछ जसले राम्रोसंग निभाउछ #तर संजालमा लव परेन केटा भेटिएन भन्छन् बहिनीहरू दंगपर्छु #कसैको श्रीमती बन्न त्यति सजिलो छैन बुनेहरु
38
65
356
@acharya_susma
सुष्मा आचार्य💖
5 years
फ्लोब्याक पाएपछि Dmछिर्नेहरु आफ्नो चरित्रबाट तल गिर्नेहरू मलाई लाग्छ धेरै अविवाहित विर्खेहरु केटिको dp राखि केटा बन्नेहरू ठुला परदेशमा बसेका देशका जवानहरू धनको रवाफ देखाई धनी वाउका मातेका छोराहरू यसरी जीवन खेर नफाल सम्हाल आफूलाई विदेश किन गाथ्यौ फर्केरहेर तिमी आफूलाई😡👊
45
93
352
@acharya_susma
सुष्मा आचार्य💖
4 years
हरेक पति चाहन्छन् पत्नी स्वतन्त्र होउन् तर आफ्नो हैन अरूकाे😉😜 😃😁😂🤣😎
51
56
349
@acharya_susma
सुष्मा आचार्य💖
6 years
पढेलेखेका युवाहरू (भाई वहिनी)कोरीया जापानको चक्करमा नलाग है भोली त्यहा कस्तो काम पर्छ हाम्रो मानसिक स्वास्थ्य विग्रनसक्छ हिनतावोध हुनसक्छ लोकसेवा पढ मज्जाले अव ४०,०००कोटा खुल्दैछरे २००००कै भएपनि नेपालमा परिवारसंगै बसेर पाईन्छ भने धेरै कमाउने लोभ नगर लोभले लाभ लाभले विलाप नहोस
25
62
348
@acharya_susma
सुष्मा आचार्य💖
5 years
बिबाहित महिलाको स्तनमा गिर्खा डल्ला दुख्ने नदुख्ने आएमा महिनावारी चक्रमा तिनदिनपछि धेरै रगत बग्दछभने साथै यौनसम्पर्कको समयमा सियोले जसरी घोच्यो भने पाठेघरमा क्यान्सर हुनसक्ने भएकोलेको तुरन्तै नजिकैको स्वास्थ्य संस्था तथा स्त्रीरोग विशेषज्ञकोमा गई स्वास्थ्य परिक्षण गराउनुहोला🙏🙏
20
90
343
@acharya_susma
सुष्मा आचार्य💖
6 years
दुनियाले पनि उसैलाई सोध्छ जोपहिले देखि नै खुशी छ जो समस्यामा छ उसकोत नम्वर पनि हराईदिन्छ आफुलाइ विग्रन कहिल्यै नदिनु कुनै पनि हालतमा मान्छेहरु भत्केको घरको ईटासम्म चोरेर लैजान्छन अचम्मका छन् मान्छेहरू यो संसारमा अगरबत्ती भगवानको लागि किनेतापनि बासना आफुलाई मन पर्ने हुन्छ🙏🏻☕🌹
47
60
339
@acharya_susma
सुष्मा आचार्य💖
5 years
घरमा श्रीमती हुदाहुदै पनि iam a single man भन्दै हिड्ने कलियुगका श्रीकृष्णहरूलाई पनि कृष्णजन्माष्टमीको शुभकामना 🙏🙏😀😀😂😂😂
31
57
343
@acharya_susma
सुष्मा आचार्य💖
6 years
🙏🏻नमस्कारको अर्थ न=नम्र भएर म=मर्यादित तरिकाले स्=स्वीकार गर्दै हामी सबै मिलेर गरेको का=काम र=भेदभाव रहित हुनेछ। शूभविहानी शुभदिन शुभपल सम्पूर्ण आत्मिय मनहरूमा 🙏🏻🙏🏻☕☕😍😍🌹🌹
23
91
332
@acharya_susma
सुष्मा आचार्य💖
6 years
घडेरी ठुलो भएपनि घर सानो हुन्छ ठुलो घर भएपनि ढोका सानो हुन्छ ढोका ठुलो हुन्छ तापनि त्यसमा लगाउने ताल्चा सानो हुन्छ ताल्चा ठुलो भएपनि चावी सानो हुन्छ रपनि चावीको अधिकार पुरै घरभरी हुन्छ यसैले मानवजीवनमा मुक्ति र वन्धनको आधार मनको चावीमै निर्भर हुन्छ । शुभविहानी शुभपल 🙏🏻☕🌹
24
84
329
@acharya_susma
सुष्मा आचार्य💖
5 years
महिलालाई पैतलाको धुलो ठानेर माया आदर सम्मान दिन नजान्ने नाथेहरू सक्छौ भने महिलाले जस्तै गर्भधारण गरेर नौमहिना पेटमा राखेर, प्रसव पिडा सहेर वच्चा जन्माएर देखाओत #वात कर्तेहो 😡😡😈😈😈👿👿☠️☠️👊👊👊
81
68
326
@acharya_susma
सुष्मा आचार्य💖
5 years
संसारमा दुइ ओटा कुरा मात्र पाहुना हुन्छन् १. धन २. यौवन तर, यिनीहरु आउन र जानमा समय लाग्दैन। याद राख्नुहोला🤔 यसैले मेरो वोईफ्रेण्ड,गर्लफ्रेण्ड,मेरोलागि केटाकेटी जन्मनेछन् भनेर सञ्जालमा बकबक गर्नुपर्दैन भाईबहिनीहरु ढिलो चाडो पालो एकपटक आउछ पनि र जान्छपनि🙏🏻 #जनहितमाजारीसन्देश
27
83
333
@acharya_susma
सुष्मा आचार्य💖
6 years
विदेश जाने वा गएका दाजुभाइ हरूः विदेशमा कमाको धन सबै श्रीमतीको नाममा नपठाउनुहोला हजूरहरू २/४बर्ष आउन ढिला भोभने श्रीमतीले गुटमुटु पारेर गईनभनेत विजोक हुन्छनि रगत पसिना यौवन जवानी सबै लुटिन्छ अली अली वाआमाको नाममा नि पठाउनु जोगाईदिन्छन् वरू अनि आफ्नै बैंक खातामा पठाउनुहोला ✌️✌️
32
77
326
@acharya_susma
सुष्मा आचार्य💖
5 years
ट्विटरको यात्रामा 10Kपुगेछ मलाई यहासम्म पुर्याउनु हुने मेरा सम्पूर्ण आत्मिय मनहरूलाई हृदयदेखि आभार ब्यक्त गर्दछु।अश्लिलर फोटो नभाकोलाई कसरी back दिनु back को लागि मेन्सन गरीदिनु हुन साथै back पाएपछि dmमा न आईदिनुहोला hello hi मेन्सनमा गर्दा पनि हुन्छनि हैनत प्यारा मनहरू 🙏😍🌹
42
47
308
@acharya_susma
सुष्मा आचार्य💖
6 years
"रेखा" पनि बडो अचम्मको छ है "निधार"मा कोरे "भाग्य" वनाईदिन्छरे "जमिन"मा कोरे "सिमा" वनाईदिन्छ "छाला"मा वनाए "रगत" निस्किदिन्छ "सम्वन्ध"मा रेखा वनाए सधैका लागि ढोका वन्द भईदिन्छ शुभविहानी शुभदिन. शुभपल आत्मिय मनहरु 🙏🏻🙏🏻☕☕😍😍🌹🌼🌸🌺
16
71
314
@acharya_susma
सुष्मा आचार्य💖
6 years
लैंगिक मैत्रि भाषा प्रयोग गरौ नामले वोलाउनेको नामको पछाडी जी लगाउ लोग्ने स्वास्नी =श्रीमान श्रीमती वृद्ध वृद्धा= ज्येष्ठ नागरिक आईमाई = महिला केटा केटी =वालवालिका मिस मेडम =दिदी वहिनी सर = दाजुभाइ पिडित=प्रभावित. सभ्य नागरिकको परिचय दिऔं #शुभ सन्धया 🙏🙏
42
46
307
@acharya_susma
सुष्मा आचार्य💖
5 years
Corona का एउटै सिद्धान्त एकान्त is better than देहान्त रोजाई आफ्नो आफ्नो ✌️✌️
12
85
309
@acharya_susma
सुष्मा आचार्य💖
5 years
लेखेको ट्विट छिनभरमै चिट हुन्छ चोरेको ट्विट कति छिटो हिट हुन्छ अरूले दिमाग लगाएर लेखेको कुरा अर्कैको टियलमा सिट हुन्छ जाने, भोगे, देखे सुनेका कुराहरूलाई लेख्ने कोशिश गर गजल अनि गित बन्छ अरुको चोर्न भन्दा आफ्नो हुपिको पनि प्रयोग गरन अनि बल्ल पो ठिक हुन्छ ✊🏾✊🏾✊✊😊😊😂😂
33
77
308
@acharya_susma
सुष्मा आचार्य💖
6 years
यदि म सहि छु भने नेपाल नै यस्तो देशहोला विवाह पछिका सम्वन्ध जे जस्तो परस्थिती आएपनि सम्झौतामा चलिराखेका हुन्छन् । हजुरलाई के लाग्छ???
19
44
305
@acharya_susma
सुष्मा आचार्य💖
5 years
शरीरको मैलो पखाल्न गंगाजीमा चोबलिनु मनको मैलो पखाल्न सकरात्मक सोच, विचार र तर्कमा चोबलिनुहोला 😍 माघेसक्रान्तिको शुभकामना आत्मियमनहरूलाई🙏🏼🌷😍☕
23
72
308
@acharya_susma
सुष्मा आचार्य💖
5 years
#जनहितमामा जारी यौनसम्वन्धका वेलामा हामी सबैले भुल्नै नहुने कुराःसुरक्षित यौनसम्वन्ध कसरी गर्ने भन्ने हो सुरक्षित यौनसम्पर्कका वारे पहिल्यै योजना वनाउने र जुनसुकै स्थितिमा पनि सुरक्षित यौनसम्पर्क राख्न भुल्न हुदैन यौन सम्वन्ध चाहे आफ्नो श्रीमान् प्रेमी वा अन्य व्यक्तिसँग होस👇
40
68
299
@acharya_susma
सुष्मा आचार्य💖
5 years
#अन्यथा_नलागोस्_है😉😉 कोही बहिनीहरु ट्विटरमा फोटो नै पोष्टाउन आउदारैछन् कति राम्री छु कस्तो मेन्सन गर्छन भन्दै😜 अनि लाग्छ लाईन दाजूभाई र फेक आईडिहरूको मेन्सन् यता र उता राम्रोभन्दै फोटो त फेसवुक ईनिस्टाग्राम छ त ट्विटरमा त विचार,भाव,संवाद तर्क पोष्टाम् न हो दिदीवहिनीहरू🙏☕🌷
34
78
304
@acharya_susma
सुष्मा आचार्य💖
5 years
जिब्रोबाट निस्कने बाणीलाई सुधार्न सके जिबन आफैं सुध्रिन्छ भन्छन् बुढापाकाले यसैले बोल्दा ख्याल राखौ शुभप्रभातम् आत्मियमनहरू🙏🏼☕🌷😍
27
70
305
@acharya_susma
सुष्मा आचार्य💖
6 years
"धन"ले भन्छ जम्मा गर भोली "सुख" हुनेछ "पात्रो"ले भन्छ पल्टाउ "महिना" वितिसक्यो "समय" भन्छ "योजना" वनाउ पर्खनेछैन "भविष्य" भन्छ मलाई "जितेर" देखाउ "सुन्दरता"ले भन्छ मलाई "माया" गर सधै रहदैन "कर्म"ले साधारण शब्दमा भन्छ कठिन "मिहेनत" गर अनि मलाई "विश्वास" गर ✌️✌️ 🙏🏻🙏🏻😍😍☕☕🌹🌹
16
89
300
@acharya_susma
सुष्मा आचार्य💖
5 years
😊😊😀😀😀 विवाह को अर्थ विः विजुलीको तारले वाः वाचुञ्जेल सम्म करेन्ट प्रवाह गरेर हः हल्लाईरहन्छ झक्झकाईरहन्छ 😛😛😉😉😉😊😊😀😀😀😂😂😂😂😂😂 🙏🏼🙏🏼🌷🌷👉☕☕💏💏🙆🙆🌧️🌧️
26
70
296
@acharya_susma
सुष्मा आचार्य💖
5 years
केटाको user id र फोटो राखी ट्वीटर चलाउने केटिभन्दा केटिको फोटो राखि ट्विटर चलाउने जमात नै छ तिमि फेक हौकि हैनौ यो महत्वपूर्ण नभएतापनि अरू userका फोटो राखेर किन तनाव दिन्छौ र अर्को कुरा आईडी फेक चलाएपनि तिमीहरू फेक नबन विचार सहि राख केही फरक पर्दैन तर अश्लिल चित्र विचार नराख✊✊
34
71
303
@acharya_susma
सुष्मा आचार्य💖
5 years
श्रीमान् श्रीमती हो भन्ने सबैलाई त थाहा छनि किनभने बिबाहको फोटोपनि पोष्टाएका हुन्छन् फेसबुकमा मेरो बुढो,बुढी चोचा विगारेर के नकसा देखाएका होलान् आजकलका जोडी त विवाहित सबैका त हुन्छन्😜😜 😉😉😂😂😂
24
54
296
@acharya_susma
सुष्मा आचार्य💖
6 years
चुरोट र श्रीमती दुवैले हानि गर्दैनन तिमीलाई वस् यिनीहरुलाई जलाउनु भएन । ✌️✌️😊😊😀😀 #cp
22
73
294
@acharya_susma
सुष्मा आचार्य💖
4 years
घरको बुबालाई चाहिँ सुड्डाे रे😆 आफ्नो boyfriend लाई चाहिँ बाबा रे😋 #घोर_कलियुग 😂
34
68
294
@acharya_susma
सुष्मा आचार्य💖
5 years
Dv परेर सप्पै कुरो मिलि सकेर flight नि fix भै सक्या थियो। येसो हेर्छु त Plane को लास्ट मा पो आफ्नो सिट छ अनि लामो बाटो लास्ट सिटमा धेरै उफार्छ भनेर अमृका समृका गइन म 🌹😉😉😊😊😀😀😁😁😂😂😂
41
55
294
@acharya_susma
सुष्मा आचार्य💖
5 years
जीवनमा दुई किसिमका मान्छे भेटिन्छन् १कोहि देख्दै रिस उठ्ने १अरूको कुभलो चाहने २कोहि देख्दै माया लाग्ने २अरुको भलो चाहने हजुर कति नम्वरमा पर्नूहुन्छ 😊😊✌️✌️ मेन्सन गरूम हैत 🙋🙋
40
62
291
@acharya_susma
सुष्मा आचार्य💖
5 years
कृष्ण बहादुर महरा बाहिरी बनोटमा जति भद्र शालिन देखिन्थे तर उनको ब्यवहारमा त्यो छेउपनि रहेनछ यदि हुन्थे भने सभामुख जस्तो मान्छे सामान्य महिलाको घरमा vvipगाडी सवार गरी जादैनथे अनि अर्को कूरा हाम्रा महिला संसदहरू तिमीहरू आफ्नो क्षमता भन्दानि पुरूषनेताकै कारण सांसद भवन पुगेका रैछौ😡
18
72
296
@acharya_susma
सुष्मा आचार्य💖
6 years
महिलाको उमेर अनि पुरूषको कमाई कहिले कसैलाई नसोध्नुहोला किनभने महिला कहिले आफ्नो लागि वाच्दैनन् र पुरुषले पनि आफ्नो लागि कमाउदैनन मलाईत मन छोयो हजुरहरूलाई नि 🤔🤔 कस्तो लाग्यो 😊 मनपरे fav , rt गर्न नभुलौ😂😂
17
67
285
@acharya_susma
सुष्मा आचार्य💖
5 years
"बाध्यता अनि रहर"✍️ म छोरी तिमी पनि छोरी फरक तिमी "धनीराम" म "धने" की छोरी तिमी च्यातेर लगाएर हास्यौ म च्यात्तिएकै लगाएर हासे तिम्रो यो "रहर" हो भने मेरो "बाध्यता" हो फरक यति छकि तिमी "देखाउन"लाई लगाउछौ त म "लुकाउन"लाई तिम्रो यो "फेशन"बन्यो मेरो भने "वास्तविकता" बन्यो😌✋
19
70
286
@acharya_susma
सुष्मा आचार्य💖
6 years
खाना पचाउन सकिएन भने रोग वढ्छ धनसम्पत्ती नपचे घमंड बढ्छ मनमा कुरा राख्न नसके कुरौटौ भईन्छ प्रशंसा लिन नसके अहंकार बढ्छ कसैले गरेको निंदा ग्रहण नगरे शत्रु वढ्छन् दु:खसंग लड्नसकेनौ भने निराशा वढ्दै जान्छ सुखमा मात्तियौ भने पाप बढ्दै जान्छ त्यसैले जीवनमा जे पाईन्छ आत्मसात गरौ शुभदिन
10
60
275
@acharya_susma
सुष्मा आचार्य💖
5 years
रामकृष्ण र निलम ढकाललाई सं��ालमा यति सार्है तातो नवनाउ जाडोमा सम्वन्ध तोडिन् रे गर्मि लागेपछिरे जव दम्पत्तीको भावना मिल्दैनभने एउटै बेडमा सुतेपनि टाढा भईन्छ रपनि सम्झौतामा बाच्ने लाखौछन् उनीहरूको बारे केनै थाहा छर गलत दूवै हून सक्छन् चुरो कूरो नवुझि एकजनालाई दोष दिनु उचित होईनकि
24
62
280
@acharya_susma
सुष्मा आचार्य💖
4 years
अमेरिकन कार्टूनिस्ट बेन ग्यारिसन्सले हिजो बनाएको भारतिय मिडियाको कार्टुन यसो हेर्दा सहि लाग्यो🤗
Tweet media one
23
77
271
@acharya_susma
सुष्मा आचार्य💖
5 years
परिपक्व अनुभवी विवाहित पुरूषसंग एक जनाले सोधेछ : जव उमेर ढल्किदै जान्छ तव श्रीमती असल लाग्न थाल्छ किनहोला 😍😍 उस ब्यक्तिले भन्योः असल कुरा जहिलेपनि ढिलो थाहा हुन्छ भाई😍😍 #कुराबुझम् साथी हो श्रीमतीलाई दुश्मन नठानम्😉😉 ✌️✌️
29
73
282
@acharya_susma
सुष्मा आचार्य💖
6 years
विदेशीहरू त बमको "ब"सुन्नेवित्तिकै भागाभाग हुन्छ वीर गोर्खाली पो💣बम छ भन्ने वित्तिकै काम छोडेर हेर्न गईन्छ । गोर्खेलाई बाल 😎😎😛😜😝😀😀😂😂
9
65
280
@acharya_susma
सुष्मा आचार्य💖
5 years
आमाको मुख हेर्ने दिन आमा प्रेम र स्नेहकी धरहरा यो प्राणकी प्राण हौ आमा धर्तीकै बसुन्धरा जगतकै वा विश्वको त्राण हौ सृष्टि हौ स्थिति हौ तथा प्रलय हौ सुस्पर्श हौ आफ्ना सन्ततिका अनिष्टहरूमा जो रामकै वाण हौ सारा जगतका माताहरूको दीर्घायु सुस्वास्थ्यको कामना 🙏🙏 नेपालआमाको पनि जयहोस
11
81
282
@acharya_susma
सुष्मा आचार्य💖
5 years
हाम्रो शरीरमा बग्ने रगतको समुह जूनसुकै होस् मन र मस्तिष्कमा सधै सकरात्मक हुनुपर्छ जीवनका हरेक पाईलामा हाम्रो सोच,हाम्रो बोली हाम्रो कामले नै हाम्रो भाग्य भन्नुभन्दापनि भविष्य निर्धारण गर्न सकिन्छ भन्ने बिश्वास लिदा अवश्य पनि राम्रो हुन्छहोला ✋✋ शुभप्रभातम् आत्मियमनहरू🙏🏼☕🌷😍
21
76
284
@acharya_susma
सुष्मा आचार्य💖
5 years
एक बर्षमै दुईपटक नयाँ बर्ष मनाउन पाउने हामी भाग्यमानी नेपाली😉😉😜😜😅😅😂😂😂 2020 को शुभकामना आत्मियमनहरूलाई 🙏🏼🌷😍☕
20
55
279
@acharya_susma
सुष्मा आचार्य💖
4 years
हूदा हुदा पातका लुगा लगाएर टिकटक बनाउन लागेछन् 😜😜 लगडाउनमा सिलाउन नपाएर होला😜😉😂
41
48
275
@acharya_susma
सुष्मा आचार्य💖
6 years
वाला उमेर खेलेर गयो किशोरावस्था काम गरेर गयो परिपक्व भाकै थेन कर्म घर आईयो अन्जान जति सबैलाई आफ्ना वनाईयो घरपरिवारको जिम्मेवारी आफ्नै काधमा आयो आफ्नालाई आफ्ना वनाईराख्न कति गार्हो जिवनमा चुनौतीसंग झेल्न कति सार्हो तापनि जिवन आत्मवलका साथ जिवन ज्यूनुको अर्थ फरक शुभसन्ध्या🙏🏻😍
7
46
272
@acharya_susma
सुष्मा आचार्य💖
5 years
श्रृंगारिक गजल✍️✍️ 💞🙆 अाउनु है रातमा एक्लै छु अाज 😉 हिजाेअस्तीभन्दा बेग्लै छु अाज 😉 मायाकाे पाेकासँगै खाेल्न हाेकि मभित्र तिमीलाई देख्दै छु अाज 😍 सपनीमा हैन बिपनीमै रमाउन😍 वरपरका सबै लखेट्दै छु अाज😊 तिम्रोहाम्रो गाएकाे मायाकाे गाथ खुल्ला मनभित्र समेट्दैछु अाज 😍 👇👇
26
86
277
@acharya_susma
सुष्मा आचार्य💖
5 years
Morning walkको प्रकार १डाक्टरले भन्नुभन्दा पहिले हिड्ने morning walk २डाक्टर ले भनेपछि हिड्ने warning walk ३श्रीमान श्रीमतीले भनेर मात्र हिड्ने darling walk ४जो अरु हिडेको जलनले हिड्ने burning walk ५आफ्नो श्रीमानश्रीमतीसं नहिडेर अर्कैंसं हिड्ने turning walk भनिन्छ म१मा परेहजुरनि
35
64
270
@acharya_susma
सुष्मा आचार्य💖
5 years
🌹यौवन 🌹       न उग्र हुन्छ न रुक्छ जवानी न फुल्छ ओँठमा न लुक्छ जवानी यो सस्तो संस्कार झस्काउँछ पलपल न सक्छ तोड्न न झुक्छ जवानी दिल गर्छ कोही आफ्नो बनाउ सम्झेर तिमीलाई चुक्छ जवानी यौवन यो तनमा बग्दछ रातभर न पिउँछ कोही न सुक्छ जवानी 😍😍😍😊😊😀😀😀
27
78
271
@acharya_susma
सुष्मा आचार्य💖
5 years
कोही छन् विदेश कोही नेपालै भित्र सन्चो छकि बिसन्चो छ मेरा ट्वीटरे मित्र सम्झना गाऊघरको कित  ट्विटरे साथी दिन काट्न मुस्किल पर्यो कहा होलाजानी जिन्दगी सुखी होस् दुख कष्ट नपरोस कसैको नि आखाबाट आशु नझरोस फुलौ फलौ सबैजना शुक्रवारको दिन पानी जस्तै सङ्लो होस हामी सबको मन🙏🌹😍
16
69
269
@acharya_susma
सुष्मा आचार्य💖
5 years
लाग्दैछ 🤔म एउटा  प्रयाेगशाला  हुँ मेरा  मालिकहरुले  अा-अाफ्नाे अनुकुल  अनुसार  कहिले  दायाँ कहिले  बायाँ,  कहिले  तल कहिले  माथी पारेर  हरेकपल  हरेक  क्षण निरन्तर   मलाई   परिक्षण  गरिरहेका  छन् 😌 सबैको जयहोस् कल्याण होस् शुभप्रभातम् 🙏🏼🌷☕
29
71
273
@acharya_susma
सुष्मा आचार्य💖
5 years
बाझोपना महिला पुरुष दुबैमा हुन्छ तुलनात्मक रुपमा महिलामा भन्दा पुरुषमा धेरै हुन्छ चाहिएजति शुक्राणुको उत्पादन कमी भएत बच्चा उत्पादन हुदैन पुरूष म नामर्द हुन्छुकि भन्ने डरले जचाउन पनि खोज्दैनन् दोष धेरै महिलालाई आउछ र बिभिन्न खाले हिंसा भोग्नुपर्ने हुदा #दूबैलेजचाऔ कमी थाहाहुन्छ✋
21
58
266
@acharya_susma
सुष्मा आचार्य💖
5 years
अधेरी रातमा तिम्रा याद सलवलाउछन् आएर हरपल मेरो निद्रा खलवलाउछन्😐 संचैत छौहौला विरानो मूलुकमा तिमी सम्झेर प्यासी ओठहरू कलकलाउछन्😉 सपनीमा पनि आउनै छोड्यौ के कति कारणले विरामी पर्यौकि आखा टोलाउछन् दिनत काटिराछु आमा छोराछोरी संग संगै अघोरी रातमा तिम्रा स्पर्श चलमलाउछन्😉🙈
19
73
270
@acharya_susma
सुष्मा आचार्य💖
5 years
बच्चा जन्मेसंगै आमाको दूध, हुर्कदै बढ्दै जादा पोषण खानपानको आवश्यकता परे जसरी उमेर बढ्दै जादा सेक्स पनि आवश्यक हो र यो प्राकृतिक प्रक्रिया हो।विपरित लिंगतर्फ आकर्षण हुनु स्वभाविक हो यसरी एकापसमा आकर्षित नभएत औचित्य रहेन #यौनिकताको वारेमा राम्ररी वुझौ किताब पढौ उच्छृंखल नवनौ#
26
56
262
@acharya_susma
सुष्मा आचार्य💖
6 years
कुनैपनि केटा साथी वा केटी साथीको अनुमति विना profile फोटो कसैले नराखौ साथै आफ्नै dp राखेर चलाए भोनि हैनभने अर्काको फोटोको वदनाम नगर है कसैले संजालमा यो दुनियामा सुन्दर केटा ,केटी दुवै छन् राम्रा भनेर पछ्याउनु कतिको उपयुक्त हो हामी पढेलेखेका भनाउदानि कता छौक्या😡👊 #जनहितमाजारि
18
54
266
@acharya_susma
सुष्मा आचार्य💖
5 years
सबैभन्दा ठुलो कुरा स्वास्थ्य र आयु हो स्वास्थ्य राम्रो आयु लामो,ईच्छा शक्ति हुनेहोभने गर्न नसकिने कामपनि केही छैन होला यसैले नवबर्ष२०७७मा स्वदेश तथा परदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई दीर्घायु सुस्वास्थ्य,सुख,शान्ति,सम्वृद्धि होस साथै कोरोना भाईरसलाई परास्त गर्न सकौ शुभकामना🙏
49
69
268
@acharya_susma
सुष्मा आचार्य💖
5 years
१२हप्ता सम्मको गर्भपतन सेवा खास गरिकन विवाहित महिलाहरूलाई अनिच्छत गर्भधारण गर्न नपरोस भनेर ल्याएको ऐन हो कहिलेकाहि ज.ज.कमा परी गर्भ रहेका किशोरी तथा महिलालाई पनि ठिकै थियो तर अहिले अविवाहित किशोरी महिलामा धेरैछ #आफुहरूलाई भरसक सम्हाल बहिनिहरु गर्भपात गरेर आफ्नो शरीरको नास नगर✌️
13
54
269
@acharya_susma
सुष्मा आचार्य💖
5 years
यो ट्वीटरमा कोहि कोहि अधबैशे पुरुषहरू केटि र महिलासंग जिस्कनकै लागी आउदारैछन्😏😏✊✊ भगवान🙏🏼 नत ट्विटमा गतिलो मेन्सन गरेका हुन्छन् नत आफूले पस्केका ट्विटनै नाम जे राखेपनि भयो र आफ्नै नाम भएनि कसैले चिन्दैन पोल खूल्छ भन्ने डर पनि भएन😉😉😊😊
30
60
270
@acharya_susma
सुष्मा आचार्य💖
5 years
च्यातिएको पुस्तकको गाता भयो जीवन डण्डीबाट फुस्किएको छाता भयो जीवन खिया लागि चुहिने टिनको पाता भयो जीवन सम्वन्धको अलपत्र नाता भयो जीवन गर्दा गर्दै विसाउन नसकिने भार भयो जीवन पन्चर भाको टायरको कार भयो जीवन नपाउने रहरहरूको आश भयो जीवन नत निल्ने नओकेल्ने गास भयो जीवन🤔😍
20
105
266
@acharya_susma
सुष्मा आचार्य💖
6 years
मनमा सधै "हौसला" हुनुपर्छ "जिन्दगी "जुनसुकै बेला पनि "फुल्न" फल्न सक्छ । ✌️😍😍🤚
13
52
265
@acharya_susma
सुष्मा आचार्य💖
5 years
महिलाको नाम आधा लुगा लगाएका फोटो राखि डिपि वनाएर ट्विट नपस्कौ पूरुष मित्रहरु मेनसन गर्ने दाजुभाइले उच्छृंखलता प्रदर्शन नगर्नुहोस् मेन्सनवाट थाहा हुन्छ तपाईहरूको आनी वानी आफ्ना पनि होलान घरमा दिदीबहिनी कि छैनन् आफ्ना दिदीबहिनीको फोटो कसैले राख्योभने तपाईलाई कस्तो लाग्छ तपाईलाई
28
51
268
@acharya_susma
सुष्मा आचार्य💖
6 years
आज शुक्रवारको दिन एक अर्कालाई follow गरौ Following back पाउ #Follow Friday शुभविहानी शुभदिन शुभपल प्यारा प्यारा मनहरु❤️❤️ 🙏🏻🙏🏻☕☕😍😍🌹🌹 सबैको शुक्रवार सुखद अनि मंगलमय वितोस
15
46
259
@acharya_susma
सुष्मा आचार्य💖
5 years
सभामुख पुरुषनै चाहिन्छ बनाए दक्ष महिलालाई अदक्ष बनाए पितृसत्तात्मक सोच कहिलै हटेन नेताहरुमा हत्याहिंसामा संलग्न वलात्कार अभियोग लागेकै पुरुष चाहिन्छ भन्ने गराए सर्वहारा कम्युनिस्ट हैनन् नाताकृपावाद झोलेहरू भन्ने गराए कम्युनिस्टहरू चोर डाका लुटेरा रैछन् भन्ने गराए✊✊✊✊✊✊
18
73
267
@acharya_susma
सुष्मा आचार्य💖
5 years
_______गजल______ कहिल्यै तिम्रो आश गरिन त्यसैले त म खास परिन अनायासै पछी लागेर सधै ब्यर्थै समय नास गरिन हुनैपर्छ भन्छौ चाहेको मात्र गुलामी गर्ने दास परिन मालिक छन् तिम्रा अरु`नै बुझेर दिलमा बाँस गरिन त्यसैले त म खास परिन ब्यर्थै समय नास गरिन 😉😉😍😍
25
79
262
@acharya_susma
सुष्मा आचार्य💖
5 years
अरूकाे खुट्टा तानेर अरूलाई लडाउनु भन्दा  अाफ्नै खुट्टा तन्काउ बरू एक्सर्साइज हुन्छ । शुभविहानी शुभदिन शुभपल आत्मिय मनहरु🙏🙏☕☕ 😍😍🌹🌹
18
80
263
@acharya_susma
सुष्मा आचार्य💖
5 years
कसैले हाम्रो लागि ढोका बन्द गर्छ भने उसलाई पनि महसुस गराउनु जरूरी छकि चुकुल ढोकाको दुबैतिर हुन्छ शुभप्रभातम् शुभरवीवार 🙏🏼🙏🏼☕☕😍😍🌷🌷
14
70
265
@acharya_susma
सुष्मा आचार्य💖
5 years
विदेशमा भाका दाजुभाई तथा मित्रजन विदेशा हुदात खूव सम्वन्ध वलियो हुन्छ सदाबहार नारायण गोपालको गित जस्तै चलिरहन्छ भन्छन् विदेशमा हुदात सम्झिन्छन् पनि अनि नेपाल आएसि के हुनीरैछ कतै देखिन्न facebook, message,twitterतिर No call recieve मेरासाथी मात्र यस्ताकि हजुरहरूका पनि त्यस्तै छन😌
18
53
260
@acharya_susma
सुष्मा आचार्य💖
4 years
हरियाली साउन जस्तै हामी सबैको जीवनमा हरियाली छाईरहोस् साउने सक्रान्तिको शुभकामना आत्मियमनहरू 🙏🏼🌹☕
31
59
264
@acharya_susma
सुष्मा आचार्य💖
5 years
छोरी हुनुको पिडा थाहा छ मलाई समाजले कसरी हेप्छन थाहा छ मलाई बाआमाले लिंगभेद नगरेतापनि आखातरी कुरौटे समाज थाहाछ मलाई श्रीमानको घर गएपछिका दिनमा दाईजो भन्दै गरेको दुर्व्यवहार थाछ मलाई लगातार महिनावारी भईरहदा बाझो हुनेभई भन्दै छोरीजन्मिदा नाति पाईने भनी ठुस्केको थाछ मलाई😥
16
75
264
@acharya_susma
सुष्मा आचार्य💖
6 years
जिन्दगी "रंगीन" होस या "फिका" पछुताउनुपर्छ "पल" "पल" पछुतो भित्रपनि लुकेको छ जिवन जिउने "मन्त्र" ✌️😍💕
6
55
256
@acharya_susma
सुष्मा आचार्य💖
5 years
#एबहिनीहरू आफ्नो संवेदनशील अंग(स्तन)आधाभाग छोपेर राख सौन्दर्यता देखाएर भन्दा लुकाएकै राम्रो हो सबै पुरूषहरूको नजर कहाँ एउटै हुन्छर आफ्नै दिदीबहिनी त कहाँ सम्झेलान् र हुनत मेरो अधिकारको कुरा जस्तो लगाम् जे गरम् भनौला रपनि मलाई भन्न मन लाग्यो संजालमा अंग प्रदर्शन नगरेकै राम्रो✊
39
63
264
@acharya_susma
सुष्मा आचार्य💖
5 years
दुरी केहि टाढाहोस तर माया गाढाहोस् आसपास होस तर केहि होस केहि नहोस नदेखियोस तर आश होस फुल फुलोस चुपचापहोस तर प्रेम होस मोह होस साथ होस तर मात नहोस वात होस बस केहि नहोस तर खास होस लक्ष्य होस मुटुमा बास होस मुटु धड्कीओस तर नभड्किओस #डियर_जिन्दगी 😉😍💑🙆 #शुभरात्री🙏🌷🌗
22
73
261
@acharya_susma
सुष्मा आचार्य💖
5 years
श्रीमान श्रीमतीमा प्रेम, झगडा,माया,विश्वास आड भरोसा सबै हुन्छ। #अन्यथा नलागोस् बिवाह पछि सन्तानको आगमनसंगै श्रीमतीबाट पाउनुपर्ने प्रेम स्नेह यौनबाट असन्तुष्ट भएर भौतारिरहेका हुन्छन् कि अरुनै कम उमेरका महिला /केटि साथी खोज्दै हिड्दा कहिलेकाहि फसेका पनि छन् यसमा दोषि कोहो तआखिर🤔
44
53
261
@acharya_susma
सुष्मा आचार्य💖
5 years
इन्टरनेटमा सामाजिक संजालको पहुँचले युवालाई वेरोजगारीको आभास हुन दिएको छैन 😉😉 😜😜😊😊 😀😀😂😂😂🤣
23
47
255
@acharya_susma
सुष्मा आचार्य💖
5 years
फुल रोप्दैमा माली सम्झन्छन् अर्ति दिएपनि गाली सम्झन्छन्😏 घरमा सिन्को भाच्ने काम गर्दैनन् गफ छाटी भलादमी सम्झनछन्😏 समानताका कुरा गर्दै गाऊ डुलेनि छोरीलाई शिरको भारी सम्झन्छन्😌 आफ्नो श्रीमती स्वर्गको अप्सरै भयनि परस्त्रीलाई दिलकी रानी सम्झन्छन्😉😜 😋😋😅😅😂😂शुभसन्ध्या
12
78
251
@acharya_susma
सुष्मा आचार्य💖
4 years
रुपैया पैसो नभएपछि आफ्नै हातले गोजी अथवा पैसो राख्ने झोलीलाईत वास्ता राख्दैन भने आफन्त, छिमेकी,साथीभाई त परको कुराहोनि हैनर 😊😊 शुभबिहानी नमस्कार शुभशनीवार🙏☕🌹😍
40
75
259
@acharya_susma
सुष्मा आचार्य💖
5 years
ढुंगामा एउटा कमीछ त्यो कहिले पगलिदैन तर एउटा खुबी छ त्यो कहिले बद्लिदैन✌️ #शुभप्रभातम् 🙏🏻☕🌷
16
88
261
@acharya_susma
सुष्मा आचार्य💖
5 years
थोरै माया ममता पाएका सानैमा बाबुआमा गुमाएका मायाको अभाब महसुस भएका कसैले विश्वास नगरेकालाई प्रेम गरि हेर्नुस् त एकपटक अनि त्यहाबाट भेटनु हुनेछ साँचो मायाको न्यानो आनन्दमय खुशी😊🙆🙋 शुभ रात्री सबैमा🙏🏻🌷😍🌗
19
62
259
@acharya_susma
सुष्मा आचार्य💖
5 years
कोहि कोहि च्याखुरीहरु बाहिर राम्री देखिनलाई थुतुनोमा यति बसाउने क्रिम दल्छनकि थाहा छैन घाटित कलो मैलो हुन्छ😏 #तरतिनीहरूको घर जादा ठुसठुस गनाएको हुन्छ 😛 लाग्छ घर सफा नै गर्दैनन😉 #जति थुतुनोलाई स्याहार गर्छौ घरलाई पनि स्याहार गरनहो घरपनि सुन्दर देखिन्छ अनि रोगले आक्रमण गर्दैन✋
27
61
254
@acharya_susma
सुष्मा आचार्य💖
5 years
इनारभित्र कराउँदा जसरी आफ्नै आबाज फर्केर आउँछ, त्यसरी नै अतितका स्मृतिहरु फर्की फर्की आउदा रहेछन् याद गर्दिन बिर्सिदिन्छुभन्दापनि आखिर मन पनि एउटा इनार जस्तैनै रहेछ डरलाग्दो भयानक कहाली लाग्दो इनार🤔🤔
14
78
253
@acharya_susma
सुष्मा आचार्य💖
5 years
फलोगर्ने सबैलाई हृदयदेखि धन्यवाद टक्र्याउछु😍 फलोब्याकपनि ढिलो चाडो अवश्यपनि दिनेछु मेन्सन गरिदिनु ब्याक पाएपछि सभ्य नागरिकको भूमिका निभाईदिनुहोला आआफ्नो काममा हामी सबै ब्यस्त हुन्छौ घरको काम होस् या कार्यस्थलमा यो नसोच्नुकि महिलाको कुनै काम छैन चरित्रहिन भएर संजालमा आएका हुन्🙏🏻
15
57
258
@acharya_susma
सुष्मा आचार्य💖
6 years
"गल्ति", "असफलता", "अपमान", "निराशा" र "अस्वीकार, यो पनि "उन्नति" अनि "सफलताको" को एक आधार हो। कोहीपनि व्यक्ति यो "पाच" चीज को सामना नगरी "जीवन" मा "अगाडी" वढ्न"हासिल" गर्न सक्दैन शुभविहानी शुभप्रभात सम्पूर्ण आत्मिय मनहरु🙏🏼☕☕ #जयहोस
9
62
250
@acharya_susma
सुष्मा आचार्य💖
5 years
छोरी पनि दिनुपर्ने दाईजोपनि दिनुपर्ने कस्तो चलन वनाका होलान् पूर्वजहरुले दाईजोप्रथा त कहिले अन्त होलार खै🤔 पहाडी,मधेसी,मुस्लिम सबैमा ज्वाई किन्ने कुरो कतै खोकामा त कतै सुन,खातानम्वरमा पढ���लेखेर जागिर खाका छोरीले पनि दाईजो त लैजानि हो भन्छन् त ट्विटर चलाउने बुनेहरुको कुरो के छ😉
26
62
255
@acharya_susma
सुष्मा आचार्य💖
5 years
चट्ट टाई कोट पाईन्ट कालो जुत्तामा ऊ निकै सजिसजाउ थियो उसको ब्यक्तित्व हेर्दा लाग्थ्यो सज्जन भद्र तर रहेनछ 😏😏✊✊
17
54
251
@acharya_susma
सुष्मा आचार्य💖
6 years
समय "अनमोल" छ "समय"नै यस्तो चिज हो जो "सिमित"छ आफ्नो गतिमा छ भनिन्छ दुरी केवल "किलोमीटर"मा मात्र नापिन्छ कहिलेकाहि आफुले आफैलाई भेटाउन सारा "उमेर"वितिजान्छ ।✌️✌️😍😍 शुभविहानी शुभदिन शुभपल आत्मिय मनहरु 🙏🙏☕☕😍😍🌹🌹
15
65
243
@acharya_susma
सुष्मा आचार्य💖
6 years
आज हनुमान जयन्तीको शुभकामना 🙏🙏 हनुमानको जस्तो ज्ञान,वुद्धि, वल, विवेक हामी सबैमा आओस् एक आपसमा विश्वास कायम होस् हनुमानजीले झै छाती चिरेर देखाउने आवश्यकता नपरोस् साथै कहिले छलकपटको जिवन पनि जिउनुनपरोस् असल अनि जिम्मेवार हून सकियोस् 🙏🙏😍😍
9
63
251
@acharya_susma
सुष्मा आचार्य💖
5 years
Science ,Physics र Biology तथा अन्य विषय लिएर कलेज जाने वहिनीहरु आफुलाई अझै आटिलो वनाउनहोस् अष्ट्रेलिया अमेरिका युरोप गई पिआर पाका दाजु भाई नखोजौ म आत्मनिर्भर भएर एकजनालाई त पाल्न सक्छु भन्ने हौसला राखम् अनमेल विवाह गर्दा अहिले जे भएनि पछि शारीरीक मानसिक सामाजिक असर पर्नसक्छ
18
61
250
@acharya_susma
सुष्मा आचार्य💖
6 years
जिवनमा सफल हुनुछ भने पाच शव्द लाई आफ्नो मनस्थिति वाट निकालौ: १.मान्छेले मलाई के भन्लान २.मैले केही गर्न सक्दैन र मेरो मुड छैन ३.मेरो भाग्य नै खराब छ ४.मसंग समय नै छैन ५.म प्रेममा धोका खाएर वरवाद भए शुभविहानी शुभदिन शुभपल सम्पूर्ण आत्मिय मनहरुमा हार्दिक नमनः 🙏🏻🙏🏻☕☕😍😍🌹🌹
12
59
250
@acharya_susma
सुष्मा आचार्य💖
5 years
🌹🌹आजको ज्ञान🌹🌹 सत्य बोल्न गार्हो भए झुट पनि नवोलम् घर बनाउन सकेनम् त अरूको घरमा आगो नलगाम मलम पट्टि बन्न नसकेपनि अरूको घाउमा नुन नछरम् भलो गर्न नचाहेपनि नराम्रो नसोचम् दियो बनी उज्यालो छर्न नसकेपनि कसैको जीवन अध्यारो नवनाम् मनुष्य भयर सहन नसके कसैको मन मुटूपनि नदुखाम्🙏☕🌹
16
73
249
@acharya_susma
सुष्मा आचार्य💖
6 years
गार्हो भयाे जाेगाउन माया भेटन अाउनु है लाग्ने भए बैरी अाँखाहरू छेक्न अाउनु है भमराकाे धुईराे लाग्याे धपाउने सीप छैन अाफ्नाे फुलबारीलाई अाफै घेर्न अाउनु है गुलाबकाे काडाले गुलाबलाई कहाँ छेक्छ र सुरक्षाकाे घेरा बनाई अंगालाेमा बेर्न अाउनु है ✌️✌️😍😍💕💕💞💞💞
16
77
250
@acharya_susma
सुष्मा आचार्य💖
6 years
१६बर्षकी चेली विहे गरी मलेशिया गएको श्रीमान् नफोन नपैसा कता हरायो १४बर्ष पछि रित्तै घर आयो तापनि कसैले केही भनेनन् दिनहु मदिरापान गरी श्रीमतीलाई चुट्न थाल्यो उनले खादै गरेको १५,२०हजारको जागिर छुटायो मसंग अव तेरो नाता छैन भनी घरवाट निकाल्यो विना कसुर गला रेट्यो आत्मसम्मानको 😠👊
16
54
248
@acharya_susma
सुष्मा आचार्य💖
6 years
"मन"को लेखु भने शब्द रिसाउछन् "साचो" लेखु भने आफ्ना रिसाउछन् *जिन्दगी"लाई सम्झन धेरै मुश्किल छ है मित्रहरू कोही "सपना" पुरा गर्नकोलागि "आफ्ना" वाट टाढा हुन्छन् भने कोही "आफ्ना"को लागि "सपना" रहर ईच्छा संग टाढा बस्छन् शुभदिन शुभपल प्यारा मित्रजनहरू🙏😍
13
74
247