सुदीप खनिया Profile Banner
सुदीप खनिया Profile
सुदीप खनिया

@sudeepkhaniya

5,198
Followers
698
Following
673
Media
20,258
Statuses

surgeon, student n searching sarcasm

Nepal
Joined April 2010
Don't wanna be here? Send us removal request.
@sudeepkhaniya
सुदीप खनिया
3 years
यो फोटोले धेरै कुरा भन्छ, र हामीलाई धेरै कुरा सिकाउँछ ! बिरामी वा मृत्युको फोटो राखेर शुभकामना र श्रद्धान्जली दिन छोडौ। प्राइभेसी भन्नेकुरा बुझौँ, न प्लिज !
Tweet media one
8
120
659
@sudeepkhaniya
सुदीप खनिया
2 years
कुरो टुकुचा ढल हो कि खोल्सो हो भनेर हैन। कुरो राजाकालमा पुरियो कि राणाकालमै बेजोडको इन्जिनियरिङ नमूना बनाइयो भन्ने हैन। कुरो सार्वजनिक सम्पत्तिको हो, त्यसको अतिक्रमणको हो। अतिक्रमणको बिरुद्धको हो।सार्वजनिक सम्पति मैले हडप्दा नातिको पालामा पनि भत्कन सक्छ भन्ने हो!
17
125
605
@sudeepkhaniya
सुदीप खनिया
3 years
न बाटो पुगेको छ, न राम्रा स्कुल, अस्पताल छन्, पानी लिन घण्टौं हिड्नुपर्छ! पर्यटकले अण्डाको १००, तातो पानीको २००, नुहाउने पानीको ४००, एक्स्ट्रा सिरकको थप चार्ज तिर्नुपर्छ! सेतो हिमाल टल्केको छ, चिसो सिरेटो छ। तर लुगुलुगु काम्दै, हाँस्दै भन्नुपर्छ: हेवन इज मिथ, नेपाल इज रियल!😀
24
76
582
@sudeepkhaniya
सुदीप खनिया
4 years
कुर्सी हेर्नुस्, देश चिन्नुस्!
Tweet media one
Tweet media two
21
68
440
@sudeepkhaniya
सुदीप खनिया
3 years
रिट भर्न जाँदाको भिड देखेर गाली नगर्नुस्, वहाँहरु मुर्ख हुनुहुन्न ! आफ्नो र परिवारको खोपको व्यवस्था पहिल्यै गरिसक्नु भा'छ, एक-दुई सिलिन्डर नि जगेडामा राख्नु भा'छ। त्यसैले कोभिडसँग डराउनुहुन्न, वहाँहरू !😀
11
92
414
@sudeepkhaniya
सुदीप खनिया
3 years
खानेतेलको मतलब छैन, बिजुलीको दरको मतलब छैन, इन्डक्सन चुलोको भन्सारको मतलब छैन, छिद्र सिमाना र तेल तस्करीको मतलब छैन।‌ अरु त अरु आफनै पढाई र विश्वविद्यालयको अवस्था बारे बाल छैन । सिर्फ एक रटान मतलब छ- पेट्रोलको भाउ घटाउ । वास्तवमा विद्यार्थी संगठनहरु देशका झुसिलो डकार हुन् !
16
90
414
@sudeepkhaniya
सुदीप खनिया
2 years
राजनीति मनपर्ने युवाहरु वडा सदस्य र अध्यक्ष बन्नुस्! करिअर सुरु गर्नुस्! अखिल र नेविसंघ बन्न बन्द गर्नुस्, स्कुल, कलेजमा मज्जाले पढ्नुस्- राजनीति बन्द गर्नुस्!
6
79
406
@sudeepkhaniya
सुदीप खनिया
2 years
प्रदीप गिरीका फ्यान आज यता संजालमा थुप्रै भेटिए। तर उनका कुरा, विचार मनन गर्ने र लागु गर्न खोज्ने विपक्षी दलमा त छोड्दिनुस्, उनकै दलमा को को थिए बताइदिनुस् त, सरम्याडमहरु! हिप्पोक्र्याट्सका ढिस्काहरु!
10
43
406
@sudeepkhaniya
सुदीप खनिया
2 years
जाँदा जाँदै प्रदीप गिरीले नेतालाई थप एक कुरो सिकाएर गएछन्- उपचारमा एक पैसो पनि सरकारी खर्च नलिएर! तर अरु कुरो झैं यो कुरो पनि सिक्ने छैनन्, कन्फर्म!
8
61
374
@sudeepkhaniya
सुदीप खनिया
2 years
प्लिज मिडिया! हर्क साम्पाङलाई हर्क साम्पाङ नै रहन दिनुस्। न उनलाई - को हुन हर्क? टाइपका लेख चाहिएको छ, न त तपाईंको स्पेशल इफेक्टस् वाला विचारोत्तेजक टक सो !
9
42
336
@sudeepkhaniya
सुदीप खनिया
2 years
नासुबाट छिरेको अर्को बर्ष शाखा अधिकृत बन्छ। २,३ चोटि उपसचिव लिखितमा नाम, त्यति नै पल्ट सहसचिवमा, अनि अन्तरवार्ता। ८ बर्ष पछि अन्तत: सहसचिव बन्छ। हार्दिक बधाई ! तर यो बिच नागरिकको लागि कति गृहकार्य गर्छ? कति सोच्छ? के नवीनता ल्याउँछ? (शुक्रबार गाली खाने टुइट गरियो)😀
26
42
319
@sudeepkhaniya
सुदीप खनिया
3 years
स्वास्थ्य स्थिति सुधार गर्न निजि हैन, सरकारी अस्पताल जानुस्। सेवा किन छैन? डाक्टरलाई हैन, प्रशासकलाई सोध्नुस। एक चोटी हैन,बारम्बार सोध्नुस। सचिव, मंत्रीलाई नि सोध्नुस,ट्याग गर्नुस, जसरी शुभकामना ट्याग्नुहुन्छ। उत्तर लिएरै छोड्नुस्! सरकारी सुधार भएसी निजिले ठग्न गाह्रै पर्ला!
9
64
314
@sudeepkhaniya
सुदीप खनिया
2 years
सबसे झुट्ठा चैँ ति खबरहरु लाग्छन्, जसले भन्छन्- नेपालमै यो गरेर, त्यो गरेर उनले लाखौँ कमाउँछन् ! सत्य - प्रेम आचार्य हुन्, भाटभटेनी, ठुला साहु र बैंक हुन्, बाँकि सब भ्रम हुन्!
6
57
310
@sudeepkhaniya
सुदीप खनिया
2 years
२ देशको राष्ट्रिय गान लेख्ने रवीन्द्रनाथ टैगोरले सबै जायजेथा मात्रै हैन, नोवेल पुरस्कारको सबै राशि पनि शान्ति निकेतनमा हाले, पाठशाला चलाए र हाल त्यो एक विश्वविद्यालय बनेको छ! हामी दरिद्र सम्पत्तिले मात्रै हैन, सोचले पनि छम् - बसी बसी दुधभात मिलोस्, घर होस्, गाडी चलोस्!
1
56
304
@sudeepkhaniya
सुदीप खनिया
4 years
राष्ट्रिय सहमति के हो ? बाबैले सोध्लान। यै फोटो देखाईदिनु!
Tweet media one
24
58
287
@sudeepkhaniya
सुदीप खनिया
3 years
भेडो चैँ नबनम् माधिवेशनमा ! भोट हाल्दा बुद्दि र विवेक प्रयोग गरम् !😃
Tweet media one
11
26
293
@sudeepkhaniya
सुदीप खनिया
3 years
अरुको पैसा‌ उठाएर समाजसेवा गर्नेलाई सोध्नै पर्नेकुरा: सिड मनि कति हाल्नु भो ? चालु खर्च कति ? सबसे महत्वपूर्ण- हजुरको घर खर्च चै कसरी चल्छ?
19
54
286
@sudeepkhaniya
सुदीप खनिया
3 years
एम्बुलेन्स रोकिदा पनि ग्लानि नहुने समाजले, जुलुसले - औकात अनुसारकै राजनीतिक दल पाउँछ, सरकार पनि उस्तै पाउँछ ! जय भिडतन्त्र !
4
53
285
@sudeepkhaniya
सुदीप खनिया
2 years
न्युजिल्यान्डका नेताहरु साह्रै मतलबी।‌देशको माया नै छैन।‌ ५ बर्ष पुग्या छैन, अब प्रम नबन्ने रे ! तिन्लाई संविधानको रक्षा गर्न पर्दैन ? देशी विदेशी शक्तिबाट देश बचाउन पर्दैन? सिमान्तकृतको रक्षा गर्न पर्दैन ? कमसेकम, ट्वाइलेट सफा राख् नत्र कार्वाही - को निर्देशन दिन पर्दैन ?😆
14
48
281
@sudeepkhaniya
सुदीप खनिया
3 years
डिभि भर्ने सबै नेपालीलाई ग्रिन कार्ड दिन्छु भन्यो भने नेपाल खाली हुन्छ ! के नेता, के मंत्री, के बुद्दिजिबी- बिर्सिदिनुस् एमसिसि बिरोधी !
20
17
284
@sudeepkhaniya
सुदीप खनिया
4 years
अब के हुन्छ? भनेर कन्फ्युज नहुदै ठीक । झण्डावाल गाडी गुडीरहन्छ, भागबन्डा भैरहन्छ, रजाई चलिरहन्छ र हाम्रो हाड घोटिइरहन्छ! दश नंग्रा नखिआई माड नलाग्नेलाई हर्ष न बिस्मात !
5
77
278
@sudeepkhaniya
सुदीप खनिया
4 years
नेपाली सडकमा खाल्डाखुल्डी मात्रै हैन, यस्तो सुविधा छ भन्न के को हिनताबोध!
9
57
267
@sudeepkhaniya
सुदीप खनिया
2 years
आज बालेनमा जुन ओज छ ,केहि भईहाल्ला कि भन्ने जुन आश छ- ठ्याक्कै त्यस्तै लाग्थ्यो ४६, ४८ , ६३-६४ साल तिर- जब नेता बोल्थे र हामी ताली पिट्थ्यौ! क्या दिन थिए, र क्या बेवकुफ थियौँ हामी!
17
32
271
@sudeepkhaniya
सुदीप खनिया
3 years
अमेरिकी सरकार खोपको प्याटेन्ट हटाउन सक्छ, फाइजर र मोर्डेनाको सेयर क्रयास गराउन सक्छ ! तर हामी एजेन्टको कमिसन नि हटाउदैनम्, उनीहरुको स्वार्थको पनि ख्याल राख्छम्! हाम्रै समाजवाद राम्रो, पुँजिवाद भन्दा !
6
67
271
@sudeepkhaniya
सुदीप खनिया
2 years
मेयरले डोजर लगेर बिराए, गल्ति गरे- भन्ने अनलाइनहरू दशकौं सुकुम्बासी आयोगले के गरो किन प्रश्न गर्दैनन्, राजनीतिक भर्ति केन्द्र किन बन्यो सोध्दैनन्? त्यहाँ नियुक्ति बाड्नेको क्षमतामा किन प्रश्न उठाउँदैनन्? त्यसैले हाम्ले नि तपाईँको निश्पक्षता, कार्यक्षमतामा प्रश्न गर्छम् के!😀
12
70
266
@sudeepkhaniya
सुदीप खनिया
4 years
मल ल्याउन सकिन्न, उपचार गर्न सकिन्न, भात खुवाउन सकिन्न। तर, पानीजहाज ल्याउन सकिन्छ, सर्प पाल्न सकिन्छ, अनि, पिर्के सलामीमा दुनियाँ हँसाउन सकिन्छ।
8
54
265
@sudeepkhaniya
सुदीप खनिया
2 years
१२ भाइहरु!
12
58
261
@sudeepkhaniya
सुदीप खनिया
4 years
दिनभर लखरलखर हिड्यो, राती चुलो बलेन, किन –बाहुनवाद मेलम्चीको‌ पानी किन आएन– बाहुनवाद लोडसेडिङ भयो– बाहुनवाद खासमा बाहुनवाद मेरो पेशा हो, जसको आगोले घरमा चुल्हो बल्छ !
4
56
260
@sudeepkhaniya
सुदीप खनिया
3 years
बिदेशबाट आउनेले आइफोन, ल्यापटप र सुन नल्याउने मात्र हैन, उता बस्दा पनि मोजमस्ती गर्नुहुन्न, घुमघाम गर्नुहुन्न। पेट बाँधेर आधा पेट खानुपर्छ। तर रेमिटेन्स पठाउनुपर्छ! बरु रेमिटेन्सको चैँ कमिसन बढाउनपर्छ! यो भन्दै गर्दा- नखुलेको आकाश खुलेर आयो, सुमनभाइ! 😀
8
54
259
@sudeepkhaniya
सुदीप खनिया
2 years
प्रोजेक्ट आयो- रुख नकाट्ने, हुर्काउने बढाउने।३० बर्षमा जंगल लगभग डबल भयो।‌ कार्बन संचिती त बढ्यो, तर अरु फाईदा? विदेशी मुद्रा तिरेर ग्यासको खपत बढ्यो। काठको आयात सुरु भो, हेर्दाहेर्दै सुन जस्तै महंगो काठ बन्यो! दुई विशाल कार्बन खपतकर्ताको बिचको नेपालले के पायो?
19
35
258
@sudeepkhaniya
सुदीप खनिया
4 years
स्वास्थ्यकर्मिले विरामी हेर्नुपर्छ, मरेको देख्नुपर्छ, बेलुका घर जानु पर्छ डराईडराई! विज्ञहरु पनि जान्छन्, तर टेलिभिजनमा! उनीहरु त्यसै भएर डराउदैनन् र केहि हुदैन भन्छन। आत्मबिश्वासका साथ! फरक यत्ति हो!
10
63
255
@sudeepkhaniya
सुदीप खनिया
3 years
एकै मान्छे - कैले अर्थविद्, कैले योजनाविद् , परराष्ट्रविद्, जलश्रोतविद्‌, शिक्षाविद्- जेमा पनि वहाँ नै विद्‌ ! यस्तो सर्वव्यापी, सदावहार विद् बन्न कुन विद्यालयको तालिम लिन पर्ने हो ?😃
26
29
254
@sudeepkhaniya
सुदीप खनिया
3 years
युनिफाइड कोभिड हस्पिटल प्रमुख- स्त्री रोग विशेषज्ञ तोइट, विज्ञता !
31
24
258
@sudeepkhaniya
सुदीप खनिया
2 years
मोबाइल किन्दिनपर्ने, रिचार्जको पैसा हाल्दिनपर्ने, औषधि खाजा खर्च दिनपर्ने, मनोरञ्जन पनि गर्दिन पर्ने, ल्यापटप व्यवस्था गर्दिनपर्ने, सिक्न तालिम पनि दिलाईदिनुपर्ने! सप्पै जिम्मा हाम्ले लिन पर्ने ! सन्तान हुन् कि सांसद ?
14
47
255
@sudeepkhaniya
सुदीप खनिया
4 years
पर्यटन मंत्री र मंत्रालयले १ बर्ष लगाएर करोडौ खर्च गरेर गर्ने 'ब्रान्डिङ' सन्तोष साह एक्लैले केहि हप्तामै फ्रि मै गर्दिए! यो हो शक्ति–एक मान्छे, एक सोचाईको!
1
16
254
@sudeepkhaniya
सुदीप खनिया
3 years
निर्वाचन आयोगले निर्वाचन गराएको भत्ता लिन मिल्छ? मिल्ने भए बिजुली अफिसले बिजुली दिएको, दुग्ध संस्थानले दुधचिज बेचेको, अस्पतालले औषधी लेखेको- सबैले भत्ता लिन मिल्ने भो ! यस्तो महंगो चुनाव त लोकतन्त्रको सबसे ठुलो खतरा बन्नेछ, कालन्तरमा !
17
39
252
@sudeepkhaniya
सुदीप खनिया
4 years
दशैंमा चामल नास भो, तिहारमा तेल सिद्दियो भन्दाभन्दै सरस्वती पूजा आईपुग्दा सम्म त पुरै ज्ञान सत्यानास भएछ! हिमाली हाइवे मा डलर र क्रोनर उत्पातै फल्ने !
8
32
247
@sudeepkhaniya
सुदीप खनिया
3 years
जोर बिजोर सार्वजनिक गाडीको नम्बरमा हैन, सिटमा‌ गरौँ । बस र माइक्रो भित्र चै भिड कम होस, सडक चैँ बरु जाम होस्! कोरोनाले खोजेको कोचाकोच हो, जोर बिजोर हैन !
5
44
243
@sudeepkhaniya
सुदीप खनिया
3 years
धरानमा‌ विपि बन्दा पनि 'लौ इन्डियाले‌ खाने भो' भन्दै हल्ला भा'थ्यो रे ! खुकुरी निकाल्थे रे ! अहिले था' भो, बेचेर खान विदेशी चाहिन्न, स्वदेशी धमिरा स्याएउँस्याउँ भा'को देशमा ! बेकारमा विदेशीलाई दोष !
5
33
243
@sudeepkhaniya
सुदीप खनिया
4 years
Nice guys comes second रे! दोस्रो दिन मौका मिल्यो, धन्यवाद नेपाल सरकार!
Tweet media one
19
5
241
@sudeepkhaniya
सुदीप खनिया
3 years
भन्सारमा हुँदा कमाउने नसक्ने, त्यसले के पो गर्ला? पारिवारिक जमघटमा सुनिने कुरा ! अनि, खोप चैँ रामराज्यमा जसरी आउनुपर्ने! बिरोधाभाष र बास्तविकता !
11
41
241
@sudeepkhaniya
सुदीप खनिया
2 years
७० बर्ष पुरानो दलको त सिद्धान्त छैन, सत्ता भन्दा कुनै अर्को चाह छैन। ३ महिने पार्टीको सिद्धान्त खोज्छन्, विज्ञहरु ! 😀
14
65
232
@sudeepkhaniya
सुदीप खनिया
3 years
आउदै आएन शहरमा, यो पल्ट गाउँ नै पुगियो दशैं लिन !
Tweet media one
10
7
232
@sudeepkhaniya
सुदीप खनिया
3 years
वकिल, पत्रकार र आफन्तले पाउने, तर बृद्द र जोखिम समुहले नपाउने... खोपको बारेमा चूँ नबोल्ने नागरिक समाज मेरो अगुवा हुन सक्दैन ! धन्यवाद!!
17
51
232
@sudeepkhaniya
सुदीप खनिया
3 years
खाल्डोमै जन्म्यो, हुर्कियो, देशकै कुलिन स्कुल पढ्यो, उच्च शिक्षालाई बिदेश गयो अनि आधी उमेर उतै बितायो।फर्केर आए पछि 'म बिभेदमा परेको' भनेर दुई-चार साथि बटुल्यो, चन्दा खोज्यो र अभियन्ता बन्यो! बितेको ३ दशक जंगल पसेका 'छविलालहरु' ले खाइदिए, आउने ३ दशक 'एक्सेन्टवाल' ले खानेछन् !😃
8
42
232
@sudeepkhaniya
सुदीप खनिया
2 years
फोहर बारे बोल्दैनन्, इम्बोस्ड बारे बोल्दैनन्, महंगाई बारे बोल्दैनन्। वास्तवमा नागरिकका कुनै समस्याका बारेमा स्वतन्त्र धाराणा कैले राख्दैनन्! खासमा हाम्रा प्रदेश र संघिय सांसदहरु मुखमा के हाल्छन्?😎
22
49
226
@sudeepkhaniya
सुदीप खनिया
3 years
कुरा महिला अधिकारको गर्नुहुन्छ, दलितको गर्नुहुन्छ, आदिवासी र अल्पसंख्यकको गर्नुहुन्छ, संजाल तताउनुहुन्छ -तर सरकारी अस्पताल तोडफोड र ध्वस्त हुँदा पनि चुपचाप बस्नुहुन्छ! बुझ्नुस, त्यो अस्पताल गरिब र सिमान्तकृतलाई नै बढि जरुरी छ ! म हजुरको 'सेलेक्टिभ एक्टिभिजम' ले अचम्म छुँ !
8
36
227
@sudeepkhaniya
सुदीप खनिया
4 years
के १ किमि फरकमा मनमोहन र गंगालाल खुल्दा बोल्नु भो? के मध्य शहरमा सधै ट्राफिकले भरिभराउ हुने ठाँउमा ट्मा सेन्टर बन्दा लेख्नु भो ? छैन भने, खुल्नदिनुस क्यान्सर अस्पताल र कलेज पूर्वमा ! केहि गरिबले त पक्कै उपचार पाउलान् नि, सबै काठमाडौं नै आउनपर्छ भन्ने के छ र !
10
42
228
@sudeepkhaniya
सुदीप खनिया
4 years
कसैको, एउटै रिपोर्ट आउनै ५ दिन लाग्छ। कसैको बाहेकको चैं, ५ दिनैमा पोजिटिभ आईवरी निगेटिभ नि बन्छ। जर्ज अर्वेल माथिबाट हास्दै होलान्।!
13
40
222
@sudeepkhaniya
सुदीप खनिया
3 years
फिजिसियन नभएपनि यो भनियो है- -बच्चाको 'टन्सिल'ले मुटुलाई थलाउन सक्छ -नुन कम गर्नुस -'प्रेसर'को औषधिले मुटु मात्रै हैन, किड्नी पनि बचाउँछ -व्यायम गर्नुस -बाकि कुरालाई फिजिसियनलाई सम्पर्क गर्न धक नमान्नुस ! #WorldHeartDay2021
5
29
221
@sudeepkhaniya
सुदीप खनिया
4 years
छोराहरूलाई महिलालाई आदर गर्न बच्चै देखि सिकाम्, नियमितरूपले !
5
28
223
@sudeepkhaniya
सुदीप खनिया
8 months
बाँदरले ढुङ्गा बोक्यो भने बुझ्नुस् - घर बनाउन हैन, अर्काको टाउको बज्राउन हो। अब चैँ पक्का भो, धरानको प्रयोग खेर गयो‌।दु:खद!
6
43
220
@sudeepkhaniya
सुदीप खनिया
2 years
बालेनले जिते पनि नजिते पनि दलहरुको आँखा खुल्दैन। यो पक्का हो! कमसेकम स्वतन्त्र दाजुहरु र स्वतन्त्र मिडियाको चैँ खुल्दिए हुने ! नत्र आफै खुइलिनु हुन्छ, यो पनि पक्का हो !!
12
19
219
@sudeepkhaniya
सुदीप खनिया
2 years
स्वतन्त्र उमेदवार देखेर... स्वतन्त्र बुद्दिजीवी, लेखक र पत्रकारहरुलाई किन स्वा स्वा भा' होला? उठदैमा किन बिरोध? उठ्न दिनुस्, जित्न दिनुस्। कामगरे वाहवाह गरम्ला, नसके नानीमैँयालाई सम्झम्ला, मिम बनाम्ला! कमसेकम स्वतन्त्र पत्रकार चैँ चुप बस्नुस के !😂😎
8
29
215
@sudeepkhaniya
सुदीप खनिया
5 months
शिखर सुज - कुनै बेलाको अग्रणी थियो, ऋण तिर्न नसकेर लिलामीमा गएछ ! खासै समाचार बनेन । कुनै सांसद, अर्थशास्त्रीले कारण खोतले ? लेख छापे? टक सो को हिस्सा बने ? गफ, पडकास्टमा बोले? ह्या छोड्नुस्- बिजुली बेचेर नभए, ढुंगा गिट्टी बेचेर भए नि देश धनि बन्छ। बन्न चै बन्छ !
13
43
213
@sudeepkhaniya
सुदीप खनिया
4 years
अस्पताल बनाउनु भन्दा, डाक्टरलाई जागिर दिनु भन्दा... . हेलिकप्टरमा उद्दार गर्दा बढि माईलेज पाईन्छ, राजनीति र मिडियामा।
5
50
208
@sudeepkhaniya
सुदीप खनिया
2 years
हुलाकलाई पुरै बायोमेट्रिकको जिम्मा दिए हुन्न? अनि रहादानी, लाइसेन्सको डेलिबरी पनि ? नत्र त बिस्तारै आफै बन्द हुन्छ!
15
23
210
@sudeepkhaniya
सुदीप खनिया
2 years
O Kathmandu,Your footpath Our essence, our soul, our rest!
Tweet media one
15
13
200
@sudeepkhaniya
सुदीप खनिया
2 years
तलब १ लाख दिन मन भए, सक्ने भए सबसे पैले सरकारी स्कुलका शिक्षकलाई देउ। जुन दिन शिक्षण पेशा सुध्रन्छ, तब मात्र केहि हुन्छ!
15
26
203
@sudeepkhaniya
सुदीप खनिया
2 years
बितेका ३० बर्षमा कति वटा अस्पताल खोल्यौँ, कति वटा दरवन्दी थप्यौँ, डाक्टर र नर्सका? कुन दिन उनका सेवा सुविधाको बारेमा बहस गर्‍यौँ ? भैगो, कतिवटा +२सरकारी कलेज खोल्यौँ ? शिक्षा र स्वास्थ्य कुरा कता गर्‍यौँ ? र एक्कासि राष्ट्रवादको भेल कहाँबाट, किन, कुन उद्देश्यले उर्लिएर आयो ?
5
28
197
@sudeepkhaniya
सुदीप खनिया
2 years
श्रीलंका आउदै आउदैन, यदि आयो भने... पेट्रोल बढि खपत गरेर हो, बिदेश पढ्न गएर हो, बासमती चामल खाएर हो - दोष सप्पै नागरिकको हो ! -हाम्रा उम्दा नेता, प्रशासक र सदाबाहार विज्ञ उवाच !
6
27
194
@sudeepkhaniya
सुदीप खनिया
3 years
रोल्पा‌ रुकुम टु बैंकक फुकेत - हाउ सर्वहारा बिकम्स द्‌याट मच रिच ! क्या गजब रहेछ समाजवादको पढाई ! 🤔
5
22
190
@sudeepkhaniya
सुदीप खनिया
2 years
पुलिसको गाडीमा ढुंगा हानेर तेलको भाउ कसरी घट्छ? कुन तेल इकोनोमिक्स हो?बुझाउ त तोरीहरू!
17
15
192
@sudeepkhaniya
सुदीप खनिया
3 years
जापानले ऋण दियो। खोप र खोप्ने सिरिन्ज नि आयो। इन्डियाले रिपब्लिकन डे मनाउँदैछ, एम्बुलेन्स र बस पनि देला! कोरोना पनि बिस्तारै घटिहाल्छ, सिटामोल नपाए‌ सट्टामा‌ अरु खाउँला‌! सिडियो साप, हजुरको पावर था'भो त - अब यो जोरबिजोर चैँ खोल्दे हुन्न र! 😎
4
20
191
@sudeepkhaniya
सुदीप खनिया
2 years
अरु कुरो गर्ला नगर्ला तर नेफोलीले विदेश पुगेसी नेपालतिर फर्केर डाक्टरलाई १ राउन्ड गाली चैँ अवश्य गर्छ। सोध्न मन लाग्छ- नेपाली स्वास्थ्यकर्मी यति पत्रु हुँदाहुँदै ३० बर्षमै नेपाली औसत आयु ५४बाट ७१ कसरी पुग्थ्यो, शिशु मृत्युदर १०८ बाट २१ र मातृ मृत्युदर ८५० बाट २३९ किन झर्थ्यो!
23
19
189
@sudeepkhaniya
सुदीप खनिया
2 years
डोनरले पकाएको बाक्लो दाल खाने 'मित्र'हरु आगो र आत्मदाहको पनि चिना हेर्नेरहेछन्, जातपात खोज्नेरहेछन्‌! उफ, यी जातपातका पुरेतहरु !
3
28
192
@sudeepkhaniya
सुदीप खनिया
2 years
'तपाईं बदमाश हो? हैन- उनले भक्कानिँदै भने । ए सरि! यि निर्दोष रैचन, कन्फर्म भो। ल चिया बिस्कुट खानुस्। घर जानुस्।‌ रिटायर्ड भएसी राजदुत, आयोग छिर्नुस्। नभए ��न्सल्टेन्सी खोल्नुस्! अझै बुढो भएपछि किन देश बनेन भनेर रुनुस्। ' र, आजकल गोहीँले पनि आँसु खसाल्न छोड्यो रे !
9
23
188
@sudeepkhaniya
सुदीप खनिया
4 years
प्रताप मल्लले बनाएको एउटा पोखरी जिर्णोद्धार गर्दा त यस्तो वाहवाही छ। सोच्नुस त... आफैंले सोचेर एउटा कुनै नयाँ योजनाको सिलान्यास मात्रै हैन, उद्घाटन नै गर्नु भो भने जनताले के गर्लान्! सिन्दुरे जात्रा हुनेछ,पक्का।
3
12
190
@sudeepkhaniya
सुदीप खनिया
3 years
ठाउँ विश्व प्रसिद्ध रहेछ, आफुलाई पत्तो नाई! 😀😀
Tweet media one
26
1
190
@sudeepkhaniya
सुदीप खनिया
2 years
अर्को 'वीर अस्पताल' वीरगंजमा बन्न किन नहुने? विराटनगरमा किन नहुने? बैतडीमा किन नहुने! किन दुवाकोटमै बन्नुपर्ने? यदि यो प्रश्न अप्ठ्यारो लाग्छ भने, काठमाडौँको भीड, फोहर, ढल र प्रदुषण बारे आँखा चिम्लनुस्। मस्त निदाउनुस् !
8
19
190
@sudeepkhaniya
सुदीप खनिया
3 years
कोठा नपाउने मात्रै हैन, ढल भित्र खस्ने पनि दलित थिए।‌ अनि, बच्चाहरु नागरिक हुदैनन् हो, नागरिक समुदाय ?
4
25
190
@sudeepkhaniya
सुदीप खनिया
3 years
चुपचाप चार बच्चा र आमा कर्णालीमै बिलाए, कति दु:खद! न त्यहाँ मन्तब्य र भाषण छ, न चर्का कुरा नै। किनकी माइतीघर पनि त्यहाँ छैन! न कुडा कर्णाली नै छ!
6
40
186
@sudeepkhaniya
सुदीप खनिया
1 year
खै शिक्षाविद्हरु ? शिक्षामा ताला लाग्दा ए कुन विदेशी परियोजनामा के कार्यपत्र प्रस्तुत गर्दै होलान्? शहरमा एउटा मात्रै क्रान्तिकारी रहेछ - बालेन। अरु त कि आगो बाल्ने, घ्यू थप्ने कि आगोले के फाइदा हुन्छ सिकाउने !
3
40
185
@sudeepkhaniya
सुदीप खनिया
3 years
हेलिकप्टर देखेसीआज फेरि भन्न मन लाग्यो- देश बिगारेको बाहुनले नै हो !
19
11
188
@sudeepkhaniya
सुदीप खनिया
3 years
सर्वसाधारणको लागि बनाएको नियम लगाएर प्रधानमन्त्री कै शादी क्यान्सिल ! न्युजिल्यान्ड कस्तो अचम्मको देश, राज कसरी गर्ने भन्ने थाहै रैनछ! कमसेकम बाधा-अड्काउ फुकाउन कानूनविद् त हुनुपर्ने नि !🤔
11
24
187
@sudeepkhaniya
सुदीप खनिया
3 years
आज स्वास्थ्यकर्मी लाई पिट्ने, अस्पताल तोडफोड गर्ने नै हुन्, भोलि देश बनाउँछु भनेर तम्सिनेहरु ! इन्टर्नशिप गर्न अस्पताल आएका बिचाराहरु 😀😀
6
20
180
@sudeepkhaniya
सुदीप खनिया
2 years
नेपाली सिनेमाको ३ कालजयी गीत जसले तिहार स्पेसल बनाउँछन् - . दियो बाली .भैलिनी आइन आँगन . निधारमा लट्काएर सप्तरङ्गी नयाँ गित नबनेका हुन् कि हिट नभएका हुन्?
18
7
184
@sudeepkhaniya
सुदीप खनिया
2 years
विदेशमा ७००डलर, भारतमा ५७०००हजारमा लन्च भएको वानप्लस ११ नेपालमा मात्र १,३०,००० ! किन यस्तो महंगो भनेर सोधे - नीति निर्माताहरु सजिलै भन्दिनुहुन्छः नेपालमा मोबाइल फोन बन्दैन भन्ने थाहा छैन ? खासमा बन्न त अम्रिकामा पनि बन्दैन के, सरम्याडमहरु!😂
12
17
182
@sudeepkhaniya
सुदीप खनिया
2 years
बोल्नेलाई बोल्न दिनुस्, सम्पादक ज्यू! तर तपाईले समाचारै बनाउन पर्ने कारण पनि बताइदिनुहोला । कति घृणा र गालीलाई हेडलाईन बनाएर जनताका समस्यालाई गौण बनाउने? तपाई हावा नदिनुस् वहाँहरुले आगो ओकल्न बन्द गर्नुहुनेछ!
@setopati
Setopati
2 years
माधव नेपाल भने- ओलीलाई रावण, कंश र हिटलरसँग तुलना गर्नुस्
38
17
92
16
21
183
@sudeepkhaniya
सुदीप खनिया
7 months
सहि गलत आफ्नो ठाउँमा। तर कुन पार्टीका कति जनाले यसरी यस्ता प्रश्नको सामना गर्ने आँट गर्न सक्लान्? (अैले सम्म नबोलेरै काम चलेको छ, अब यता सोध्नेले उता पनि सोध्ने आँट गरुन्)
9
48
180
@sudeepkhaniya
सुदीप खनिया
2 years
रेसिडेन्ट डाक्टरलाई तलब नदिएर भए पनि बिरामीलाई उपचार खर्च २० लाख सम्मको त दिईराखेकैछ। फेरि, भगवानलाई पैसाको के खाँचो! देशले विवेक हराएको छैन, हामी सहि दिशामा छौं बुझ्नुस्!
6
33
179
@sudeepkhaniya
सुदीप खनिया
3 years
सरकारी अफिस पुग्दा लाग्छ, त्यहाँका सौचालय हाम्रा लागि हैन् त्यहाँको पार्किङ् हाम्रा लागि हैन त्यहाँको कर्मचारी हाम्रा लागि हैन् अनि लाग्छ, देश नै हाम्रो लागि हैन्!
6
33
181
@sudeepkhaniya
सुदीप खनिया
3 years
तिमीले कमा'को पैसो चल्छ, पठा'को आईफोनले फेसबुक चल्छ, म्याकबुक चल्छ, बिदेश जाँदा तिम्रो आतिथ्य नि चल्छ, तिमी बाकसमा आउँदा रुवावासी पनि चल्छ ! तर भ्रममा नपर...तिम्रो सल्लाह र कन्सर्न चल्दैन! अरु सब छुट छ, तर तिमी राष्ट्रवादी बन्ने चेष्टा चै नगर! त्यसमा मेरो कपिराईट छ !
7
33
183
@sudeepkhaniya
सुदीप खनिया
3 years
हिजो सम्मका कोभिड विज्ञहरु रातारात धारा मिलाउने प्लम्बर भए निस्के ! गजबकै हुन टुइटे!
4
13
178
@sudeepkhaniya
सुदीप खनिया
3 years
जिन्दगी भरि नेपाली भनेर बाँचियो। आजकल नयाँ ब्रिडका अभियन्ताहरु - तँ खस आर्य होस् भन्दै मलाई नयाँ पहिचान दिलाउन लागि परेका छन्! मलाई नयाँ नाम दिएर हजुरको चु्लो बले म दुखी हुन्न, खुशि नै हुन्छु !
7
13
175
@sudeepkhaniya
सुदीप खनिया
2 years
कमसेकम ५ बर्ष कुलिङ पिरिएड राख्नु परो सचिवज्यूहरुको।आज रिटायर भोलि सरकारी नियुक्तीले नोकरशाही खत्तम भो! नेताको चाकडी र जीहजुरीले सुशासन त डुब्यो हजुर!!
8
30
177
@sudeepkhaniya
सुदीप खनिया
3 years
शुल्क फिर्ता, कुरा खतम जग्गा फिर्ता, कुरा खतम कर दाखिला, कुरा खतम रोक्ने निर्देशन, कुरा खतम एउटा निमुखालाई न्याय, कुरा खतम ! खै त पिडकलाई सजायँ? खै त दोषिलाई कारवाही?
5
39
176
@sudeepkhaniya
सुदीप खनिया
3 years
मृगौला रोगीलाई निःशुल्क डायलेसिस भनेर महंगो बाटो लाग्नु भन्दा - ३ सस्तो उपाय चैं - सुगर, प्रेसरको औ्षधि फ्रि र रेगुलर चेक -नुन कम -चुरोट बन्द शायद सस्ता कुरामा लोकप्रियता कम पाईन्छ र हामी जहिले नि अप्ठ्यारो रोज्छौं !
4
33
174
@sudeepkhaniya
सुदीप खनिया
3 years
बिहान उठ्ने बित्तिकै मन्दिर देख्न पाइयोस् !
Tweet media one
6
4
174
@sudeepkhaniya
सुदीप खनिया
2 years
वैदेशिक रोजगारीको कोटा आउँदा हेडलाईन बन्ने देशमा‌ - डाक्टर अम्रिका पलायन भन्दै रोइलो सुरु हुन्छ! पैले देशमा बस्ने वातावरण त बनाउनुस्, महाशय!
6
20
175
@sudeepkhaniya
सुदीप खनिया
4 years
'ए डक्टर ! यस्तो हैन होला, यस्तो पो हो कि, सिनियरले त यस्तो गर्नुहुन्थ्यो' - भन्दै सिकाउने, सम्झाउने थुप्रै नर्सिङ् सिष्टरहरुलाई आज सम्झन चाँहे ! हेप्पि नर्सिङ् डे !
3
6
172
@sudeepkhaniya
सुदीप खनिया
2 years
मिदीभाइ लाई कानून छ, खसि बाजी राख्नेलाई कानून छ सब चिजलाई कानून छ! बस छैन, आफ्नो स्वार्थ राखेर दिनदहाडै अचानक राजमार्ग बन्द र सवारी साधन तोडफोड गर्नेलाई !
1
27
175
@sudeepkhaniya
सुदीप खनिया
3 years
कति बाच्यौँ भन्दा पनि कसरी, के का लागि बाच्यौ- त्यो जरूरी रहेछ ! हजारौं उज्जवलहरू पक्कै जन्मने छन्, त्यहि बाटो हिड्ने छन् र भन्नेछन्- नेपाल खुल्ला छ ! हार्दिक श्रद्धाञ्जली!😰
5
15
173
@sudeepkhaniya
सुदीप खनिया
2 years
मिडियालाई लाइक गरे, फलो गरे: पाठक - आलोचना गरे, अनफलो गरे: भिड ? कस्तो 'डाइकोटोमि'मा बस्नुहुन्छ, मित्रहरु। आफ्नो डाढको बफेलो हेर्नुस, अर्काको जुम्रा हैन! 😀
5
34
174
@sudeepkhaniya
सुदीप खनिया
3 years
जाडो बढ्यो भरखर साहुले उन काटेर बेच्यो, थरथर काम्दै छन् भेडाँहरु!
4
24
175
@sudeepkhaniya
सुदीप खनिया
2 years
एक्लोले केहि गर्न सक्दैन रे ! अरे, तिम्ले बहुमत पाएर ३० बर्ष के गर्‍यौं, दुइ तिहाई पाएर ३ बर्ष के गर्‍यौ? गरे गर्लान, नसके कि जोकर बन्लान कि राजिनामा गरेर फेरि उठ्लान!
4
21
169
@sudeepkhaniya
सुदीप खनिया
3 years
राष्ट्रिय परिचयपत्रले नागरिकलाई के सुबिधा दिन्छ ?भएको नागरिकता के हुन्छ? के लाइसेन्सको लाइन हट्छ? श्रमको स्विकृती सलल बग्छ? पासपोर्ट पोस्ट अफिसमै आइपुग्छ? के चैँ हुन्छ ? केहिको लहडले, स्वार्थले नागरिकलाई जताततै यत्रतत्र लाइनमा राख्देउ, भुलाईदेउ र आफू चैँ मोज गर !😎
7
27
170
@sudeepkhaniya
सुदीप खनिया
2 years
बालेनले जिते भने नांगै हिडुन नहिडुन, काठमाडौं छोडुन नछोडुन मतलब भएन- तर केहिले सामजिक संजाल चै छोडदिए हुने ! पार्टीलाई फाईदा, समाजलाई डबल फाईदा !!
4
10
167
@sudeepkhaniya
सुदीप खनिया
2 years
यो चुनावमा झापाले नेपालीका २ नयाँ र कठिन शब्द सिकायो (तर दुबै बिर्से)। काठमाडौंले अस्मिता सिंह - को रैच चिनायो। तर सबसे महत्वपूर्ण कुरो - एक साधारण युवाले परिवर्तनको हुटहुटी के हो र कसरी गर्नु पर्छ भनेर सिकाए ! धन्यबाद, सागर ढकाल! धन्यबाद डडेलधुरा!
2
12
165
@sudeepkhaniya
सुदीप खनिया
3 years
यि हल्लाहरुको बिचमा पनि ग्राउन्ड जिरोमा काम गर्ने स्वास्थ्यकर्मीको बारेमा पनि सोचौँ ! घर जान्छन् कि जान्नन् होला ? के खान्छन् होला? मास्क किनेर लाउँछन् कि अस्पतालबाट पाउँछन् होला ?
2
24
165