पूर्णिमा सापकाेटा Profile Banner
पूर्णिमा सापकाेटा Profile
पूर्णिमा सापकाेटा

@purnima2045

38,989
Followers
1,293
Following
188
Media
105,218
Statuses

मेरा ट्विट पढेर आफ्नाे वास्तविक जीवनसँग नदाँज्नुहाेला।धन्यवाद🙏 👉️ @lovelypersn2047 👉️

कर्णाली प्रदेश
Joined April 2018
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
"अनिकालमा बीउ जाेगाउनु संकट्मा जिउ जाेगाउनु।" भन्ने पुर्खाकाे भनाईलाई अात्मसाथ गरेर सुरक्षित रहने काेसिस गराैँ अरुलाई पनि सुरक्षित रहन सल्लाह दिउँ।।
224
1K
2K
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
बाल्य कालमा यी टुकीकाे😍😍उज्यालाे साहरामा पढ्ने काे काे हुनुन्छ?🤔
Tweet media one
111
90
894
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
सम्हालियकाे मन टुट्याे अाज फेरि मन मुटुकाे सपना छुट्याे अाज फेरि।। छियाछिया भयाे मुटु अब जाेडिने छैन वियाेगकाे बन्चराेले कुट्याे अाज फेरि।। 😥😥
55
306
645
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
छाेरीले बिहे पछि अामाकाे महत्व र छाेराेले व्यवहारले च्याप्दा बुवाकाे महत्वकाे गहिराई बुझ्ने गर्छन् रे सहमत हुनुन्छ?
37
195
626
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
धन कमाएर र ठुलाे अाेहदामा पुगेर के काम अाफन्त देख्दा दुई हात जाेड्ने संस्कार छैन भने।
32
146
402
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
वेद त अक्षर चिन्नेहरू सबैले पढ्न सक्छन् यहाँ वेदना पढ्न सक्नेहरुकाे पाे अभाव छ
30
135
383
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
हुने खानेले बिहे गर्छन् हुँदा खाने पाेइल जान्छन्
31
38
377
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
सम्बन्ध कच्चा धागाेकाे डाेरी जस्तै हाे सम्हाल्न जाने धागाे रेशमकाे जस्तै बन्छ नजाने कतिबेला छिन्छ पत्ताे हुदैन
22
117
350
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
युवा हरु बिदेसिनुकाे कारण नारी मात्रै हाेलान् र के पुरुषलाइ धनकाे खाँचाे पर्दै न?🤔🤔 उनिहरुकाे अावश्यकता धन हाेइन र ?🤔🤔 नारीकाे सारी र गहनाकाे धेरै कुरा हुन्छ 🤔🤔 के महङ्गा हाेटलमा बसेर महङ्गै रक्सि खाँदा तेहाँ पैसा तिर्नु पर्दैन र अाउनुस् सकारात्मक बहस गरम्😊😊
41
52
338
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
अरुकाे सामु कठै भन्ने जिन्दगी बनाउनु भन्दा त अाहा! भनेर डाह गर्ने खालकाे जिन्दगी बनाउने मन छ 😊
21
114
345
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
सरकार म धेरै कि भाउजु भएँ मलाई राष्ट्रिय भाउजू घाेषणा गर🤣🤣🤣🤣
59
37
334
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
नाम: पूर्णिमा सापकाेटा उमेर : 40मा पाँच कम🙂 👉️दिदी भन्नेले दिदि भन 👉️बहिनी भन्नेले बहिनी भन अब हल्ला नगर🙂
81
33
331
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
गाउँमा कुकुर भुके भनेर दुख मान्नुभन्दा उनीहरुकाे भुकाईलाई मिठाे / नमिठाे संगितसँग तुलना गर्नु राम्राे😂😂
26
95
331
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
पैसा नै पैसाकाे माला लगाउनु तिमी जवानि नसकिने ताला लगाउनु तिमी साेचे जस्तै हरियाली जिन्दगी बनाेस् भने झैँ खुसीकाे पाला लगाउनु तिमी
23
114
326
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
उहाँ सिसि क्यामरा टुटाउनका लागि पाेलमा जानुभयकाे रहेछ । सभ्यभाषामा उहाँकाे लागि 2 शब्दमा के भन्न चाहानुहुन्छ?
Tweet media one
98
28
317
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
भगवान सँग अाफ्नाे इच्छा हाेईन जुन हाम्राे लागि सहि छ त्याे मागाैँ बाँकी के पाईन्छ के पाईदैन भन्ने त समयले बताउछ।
23
131
312
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
प्रिय मान्छे तब सम्म प्रिय लाग्छ जब सम्म उसकाे मुटु बिझाउने शब्दहरुले प्रहार गर्दैनन्
18
98
308
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
जिन्दगीकाे कठिन माेडमा दुई चार जना ताली बजाउनेहरु भएनन् भने खुड्किलाे काट्न सकिँदैन 😊😊
15
125
306
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
अाज घर जाने भैयाे👉️ अब ल टुइटरबाट केहिदिनका लागि बिदाकाे अावश्यक पर्ने भाे काे हाे हकिम खै विदा स्वीकृत गर्नुपराे😀😀 😅😅😅
28
28
299
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
एकपटक फुटेकाे चिज जाेड्दा उस्तै त हुँदैन तर तेसले नयाँ रूप लिएर अझ सुन्दर देखिन पनि सक्छ। चाहे सामान हाेस् या दिल।
32
127
303
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
भराेसा त सुरुमा अाफ्नै गर्ने हाे अाफुले अाफैलाइ चिन्न सकेपछि मात्र दुनिया चिन्ने पालाे अाउछ
13
99
293
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
श्रीमती मार्ने श्रीमान र न्याय मार्ने श्रीमा��� बिचकाे अन्तर छुट्याउन सकिँदैन।
19
111
292
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
अाज सफल हुँदा दुनिया अाफ्नाे पछाडि छ भनेर मख्ख नपर दुनिया तिम्राे एक कमजाेरी खाेज्नकाे लागि पछाडि पर्दैछ जब उनिहरुकाे अनुसन्धान पूरा हुन्छ तिमिलाइ लत्याउन बेर हुँदैन।
23
115
284
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
मध्यरातमा फूल्ने, सुगन्ध छरेर बिहान सम्म बिताउने र उज्यालाेमा बासना हराउने पारिजात जस्ता सपनाहरु हुनु भन्दा नभएकै जाती
13
98
293
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
सबै शब्दहरु मजाकका हुँदैनन् महाेदय कुनै शब्दहरुमा त वजन पनि चिन्ने गर्नुहाेस्
12
80
286
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
मेरा प्रत्येक शब्दहरुकाे भावमा लुकेकाे तिमीले अाफैलाई चिन्न सकेनाै सायद 🙂🙂
20
95
288
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
बिना संघर्षकाे कमाईमा रमाई गर्नेहरुसँग हाे अहंकार भरिएकाे हुने त जसले पसिनाका थाेपाहरु सिंचेर सफल रहन्छ उसले त प्रत्येक थाेपा पसिनाकाे मूल्य थाहा पाउँछ र स्वाभिमानी रहन्छ।
27
102
280
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
लिपिस्टिक दल्ने वातावरण रहेन नेपालमा😂😂😂
Tweet media one
61
22
276
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
बस्त्र च्यात्दै निर्ममतासाथ फालियाे कसरी ती निर्दाेश बालिका लाई मारियाे कसरी काेही अपराधी बच्ने छैन भाषण सुनिन्छ डर लाग्छ धड्कन छाम्छु बाँचियाे कसरी
19
90
277
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
कसैले प्रेम फूल जस्तै सम्झन्छन् कसैले प्रेम भूल जस्तै सम्झन्छन् साेचाइ अाअाफ्नै हुन्छन् मान्छेका काेही खुसिकाेमुल जस्तै सम्झन्छन्
18
124
271
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
धेरै पछि झुल्कियाै चिनेँ तिमिलाइ मैले अाज पुन: उछिनेँ तिमिलाइ
17
110
275
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
दुःखले थिचेकाे शरिर मजबुत बनाउनुपर्छ बा भन्नहुन्छ हामीले पसिना अझ बगाउनुपर्छ
18
86
271
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
कुमारजी अाज्ञा गर्नुहुन्छ हे अगस्ते ���ुनि याे छाेरी मुन्छेकाे जुनी चिसाे दिनमा खाना कसैले नखाय हुनी खाईहालेपनि भाँडा माझ्न नपरे हुनी माझीहाल्न परेपनि भाँडा माझ्ने ठाउँमा ताताे पानी काे व्यवस्था भय हुनी त्याे पनि नभय हात खुट्टा नफुटे हुनी 👉️पहिलाे अध्याय इति श्री पुराणे.....😂😂
29
50
272
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
सम्बन्धकाे अायु लेख्ने ब्यवहार हुन्छ रे सायद अायु लेख्न सिक्दा सिक्दै जिन्दगी बित्छ।
18
100
271
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
सबै चिजबाट गन्ध मात्र अाउदैन महाशय! अामाकाे मैला पटुकि बासना अाउछ मलाई
10
79
266
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
मिठाे खाना त अामाले पकाकाे हुन्छ जाे सबैकाे भाग्यमा खान लेखेकाे हुँदैन😍
20
84
267
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
संगितमा मिठाे गित भेटियाे मन मिल्ने माया प्रित भेटियाे टुक्रिएँ प्रहर बित्नै नपाउँदै बिस्तारै नमिठाे अतीत भेटियाे
21
111
269
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
मुटुमा कर्णाली अाँखामा भेरी बग्छ मेराे उर्लदाे भेलमा अाफ्नै मझेरी बग्छ मेराे।।
18
111
264
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
श्रीमती मरेकाे 40 दिन कट्दा नकट्दै अर्कि श्रीमती ल्याउनेहरु सँग प्रश्न गरिदैन यहाँ त श्रीमान मरेपछि काे सँग कसरी बाेलेकि छे भन्दै लेखाजाेखा गरिन्छ उसलाई कसैकाे अभावले थिचिरहेकाे बेलामा उल्टै चरित्र खाेजिन्छ #मेराे_समाज🙏
28
65
266
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
मेराे शरीर हाे अरुकाे हेक्का लिएकाे छैन हाे मेराे ढाडले तिम्राे ठेक्का लिएकाे छैन!!
Tweet media one
64
21
257
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
जाडाे भयाे भनेर कसैले कसैकाे पछ्याैरी नमाग केटाटि हाे सबैले अाफ्नै लागि किन्या हुन्छन् 😂
31
60
262
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
पर्खन सक्नु मात्र पर्छ हरेक कुराकाे समय अाउछ
15
76
261
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
बिदेशी सिरियल हेरेर यति थाहा भयाे कि छिमेकी हरु त्यहाँका पनि कुराैटे नै हुने रहेछन्😂😂
32
57
262
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
अरुलाइ खुसि बनाउने अाशामा रहँदा त पूरा हुनै सक्दैन किनकी घाँटी काटेर दिएपनि काटेकाे तरिका मिलेन भन्ने गर्छन् 🙂 तेसैले टाकटुक मिलाएर व्यवहार गर्नुपर्ने रहेछ
14
90
261
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
सुस्तसुस्त त्याे दिलमा छाउन मिल्दैन र? चाेखाे प्रेम तिमी सँग लाउन मिल्दैन र? तिमीले जादु गर्याै जस्ताे लाग्दैछ मलाई हामी अब सँग् सँगै रमाउन मिल्दैन र??
23
97
263
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
भन तिमी रम्ने कुन फुलबुट्टे शहर छ सकेसम्म खुसी दिउँला केके लहर छ काँटि ठाेकेरै किन नहाेस याे मुटुमा तिमीलाइ संसार जिताउने रहर छ
15
117
257
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
पुर्खाले न्याय हराए गाेरखा जानू भन्थे हामीलाई त्याे गाेरखा सर्बाेच्च हाे जस्ताे लाग्थ्याे अब भराेसा कतै रहेन
14
116
258
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
बाेल्ने शब्दहरु त सँधै उस्तै उस्तै लाग्छन् तर कतिबेला मुटु बिजाउँछ पत्तै हुँदैन।
28
113
247
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
अायाे मेराे भावना सँग नमज्जाले खेल्याे उसले मेराे मन पनि गुडिया सम्झेछ क्यारे। सेर थप्नुस्😊
24
105
248
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
याे सपना साना गाैँडा काट्ने अाशा देखाउँछ ठुलाठुला समस्या हेरेर खुब तमासा देखाउँछ
20
85
251
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
भाग्यमानी हरुकाे तालु चम्किलाे हुन्छ रे हाे यस्तै भनेर हाे तालुमा कपाल नहुनीले चित्त बुझाउनी😋😋
22
72
253
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
श्रीमती जवानीकाे प्रियसी अधबैँसेकाे सहयात्री र बुढेसकालकी नर्स हुन् भने श्रीमान जवानीकाे प्रेमी अधबैँसेकाे सहयात्री र बुढेसकालकाे अाधार हुन् तेसैले दुबैले दुबैलाई बराबर सम्मान गर्नु जरुरी छ।।🤝✊
23
57
244
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
डालीमा फूलहरु फूलेकाे देख्छु भमरा फूलसँग डुलेकाे देख्छु कति सुन्दर प्रकृतिकाे रचना एकलाई अर्काेमा खुलेकाे देख्छु
26
98
243
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
पापीहरु सँग उस्तै बाेलेर पनि बाँच्नु पर्ने छाती भित्र नुन चुक घाेलेर पनि बाँच्नुपर्ने
20
80
243
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
मन्छे हाँस्न नपाएर पिडामा हुन्छन् काेही चै रुन नपाएर गुनासाे गर्दैछन्😂😂
16
73
244
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
कहिले समयले अाफैलाई छलेर राेय निरन्तर पिडाकाे घाउधेरै जलेर राेय निर्जीव भगवान हेरिरहन्छ सँधै तमासा जीउने अाशा मारेर भुमीमा ढलेर राेय विश्वासकाे खेती नगर्नुरहेछ गरिरहेँ मैले पाखुरीकाे दम सकिदा अाफै गलेर राेय अाशा मनमाराखेर भराेसा त्याग्दैछु अब अविसश्वासकाे खरानी मनमा दलेर राेय
32
84
236
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
समय बदलिन्छ उसले दिएकाे घाउ अाफै पुरिन्छ जब नियत बदलिन्छ नियतकाे घाउ न कहिल्यै भरिन्छ न त भरिनेछ।
11
91
241
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
बिना गल्ति झुक्नु र बिना इज्जत कसैकहाँ बस्नु स्वाभिमान गुमाउनु रहेछ😊
12
78
246
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
🌷मुक्तक🌷 दुःखमा साथमै बसिदिने हाेस् हिम्मतमा जाेस कसिदिने हाेस्!! मेराेमान्छे त यस्ताे पाे चाहान्छु घाउमा मलम घसिदिने हाेस्!!
33
140
237
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
श्री लेखेकाे निधार छ कि भन्या त तिरिमिरि लेखेकाे परेछ क्यार जति गरेपनि खाल्डाेमै पछार्छ🙂🙂
9
65
243
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
मेराे कारण तिम्राे मन दुखेकाे छ भने दुखाईराख प्रिय मैले त तिमिलाई सँधै सम्झने कारण दिएकी हुँ😉
15
104
237
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
यदि तपाइलाई 1 कराेड पचास लाख काे चिट्ठा परेकाे भए के के गर्नुहुन्थ्याे?? 😂😂😁😁
76
28
235
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
गन्तब्यले सिकाएका कैयाैँ पाठहरु अनुभवी हुन्छन् र त अनुभव र संघर्षबिनाकाे गन्तव्य सफल हुन्छ जस्ताे लाग्दैन।
21
83
244
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
मुक्तक बिश्वासमा घात उसले बारबार दियर गयाे समय देउ भन्दा घडि उपहार दियर गयाे।। कवि, गजलकार के थियाे खै पत्ताे भयन गजलकाे एक शेर त दमदार दिएर गयाे।।
32
104
235
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
हाम्राे पालामा यसरी भतेर खाईन्थ्याे😊
Tweet media one
45
11
238
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
बिचार र वचनले नै सबैसामु परिचित गराउने हाे दुई वचन बाेल्दा र लेख्दा पनि तुच्छ शब्द निस्कन्छन् भने तपाईबाट के अाश राख्नु..!! 😊😊
21
79
237
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
चिसाेमा अाउने पाउना त पाउना हाेइनन् अातङ्ककारी हुन् 😂😂
29
68
237
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
मुटु चिरेर तिम्ले पल पल मारिदियाै मनमा फूलेकाे फूल कमल मारिदयाै के दाेष देख्याै मेराे मायाकाे शैलीमा याे जीवन जीउने तल तल मारीदियाै
14
96
232
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
चुपचाप छु यसकाे मतलब गुनासा सकिए याे नसम्झनु वास्तबमा गुनासा पनि सहि स्थानमा पाेखिन्छ याे हाेइन कि मन भाँचिएकाे स्थानमा😊😊
20
62
235
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
सेलाएका चिसा हातहरु समाउन सकिन मृत शरीर चिहानबाट उठाउन सकिन
17
90
234
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
अरु केही चाहिदैन जिन्दग��मा, बस् दुख पर्दा भगवानसँग पनि लड्ने हिम्मत भएकाे साथी चाहिन्छ 😊
12
81
235
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
चालाकाे भन्दा धेरै छालाकाे पिर गर्ने सँग टाढै बसुम् भन्याे घरि घरि त अाफ्नै छालाकाे पिर लाउनी
14
83
237
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
साेचे जस्तै सजिलाे हुने भएपाे मजा उडेर छिनमै चन्द्रमा छुने भएपाे मजा भगवान सामु अाफ्ना दुःख भनिरहँदा मुर्तिले पनि बात त सुन्ने भएपाे मजा
21
101
232
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
जित्न त जानेकीछु तर तिम्राेलागि हार्ने गर्छु तेहाँ खुसी देख्न यहाँ कैयाैँ ��हर टार्ने गर्छु।।
17
110
232
@purnima2045
पूर्णिमा सापकाेटा
2 years
के दियाै र भनेर नसाेध्नु प्रिय तिम्रा यादमा कैयाैँ रातकाे निद्रा लिलाम गरिदिएकि छु😊
18
68
235
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
अनुहार सँग गरिने प्रेम र अाैकात सँग गरिने बिवाह त सदियाैँ देखि थियाे र रहिरहन्छ😊
9
81
234
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
श्रीमतीकाे हरेक कुरा मान्ने उनकाे राहमा हिड्ने पुरुषलाई हाम्राे समाजमा जाेईटिङ्ग्रे भन्ने गरिन्छ भने श्रीमानकाे हरेक कुरा मान्ने र उनकाे राहमा हिड्ने महिलालाई के नामले बाेलाउने रहेछन्🙇‍♀️
43
98
227
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
जतिसुकै सुख, सयलकाे जिन्दगी हाेस् घर भन्दा अानन्द माइतीमा नै लाग्ने गर्छ।
18
69
236
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
सबैसँग बिचार मिल्नुपर्छ जरुरी छैन तर विचार नमिल्दैमा कुविचार साेच्नुपर्छ याे पनि अावश्यकता हाेइन अाजकाे ज्ञान यतिनै🙂🙂
19
71
223
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
बर्षातमा खसेकाे थाेपा शीत बनी अाउनु गाेधुलीमा रम्ने मिठाे संगित पनि अाउनु क्षितिजले एक्लै हुँदा गुनासाे गरिरहन्छ यी नयनकाे भाषाबुझ्ने प्रित बनी अाउनु
24
112
229
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
जति सम्झाउन सजिलाे छ त्यति अाफुले सम्झिन गाराे त्यसैले अाफैले नसम्झनेहरुले अरुलाई समजदारीकाे पाठ नपढाएकै राम्राे🙂
12
74
230
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
सुटुक्क बाेल्न मन छ भने अाफ्नै विशेष मान्छेसँग बाेल्नु यता डियममा हामी बुढेसकालले घेरेका महिलाहरुलाई म्यासेज पठाएर काम छैन केटाटि हाे 😁
30
66
233
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
अतीत पनि मिठाे हुन्थ्याे त कहन र सम्झन लायक नै हुने थिएन सायद
7
80
231
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
जिन्दगी नामकाे जुवाकाे दाउ बिचार गर दुख्नसक्छ त्याे नियतीकाे घाउ बिचार गर
18
98
224
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
एकतिर छानाे चुहिएर अाेछ्यान भिजिरहेछ अर्काेतिर रहरले शरिरकाे मैदान भिजिरहेछ
18
65
232
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
गरिबहरु शहरमा प्याज र लसुनकाे पात किनेर खान्छन् धनीहरु गाउँमा प्याज र लसुनकाे पात भैंसी बाख्रालाई दिन्छन्😋😋
24
71
222
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
तिमी अाउनु मेराे दिलकाेढाेका उघारी राख्छु लुटिएकाे खुसी पुनः एकपल्ट गुहारी राख्छु
13
108
227
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
थाहाछैनकि पाउनखाेज्दैछु वा गुमाउन सिक्दैछु यति थाहाछ चाेटहरुमा मल्हम लाउन सिक्दैछु
21
90
228
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
मुक्तक अनेक कुरामा तिमिलाई सताउन मन छ दिनचर्याका यी दु:खसुख बताउन मन छ मेरैहाै भन्दै सारा दुनियाकाे सामु चिल्लाउँदै तिमीसँग अाफ्नाे मात्र हक जताउन मन छ
19
102
225
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
कपाल फूलेर सेतैभयाे भन्छन् कालाे लगाउनु छ फूलेर सकिदै गरेकाे बैँसमा टालाे लगाउनु छ अरु गर��न नसकियाेस् पछुताे केहि हुँदैन मलाइ सबैसँग अाफ्नाे मलाम जाने पालाे लगाउनु छ तिमी अझैपनि मसँग झुटबाेल्न कति माहिर छाै त्याेझुट पर्दाफास गर्न घाँटिमा रालाे लगाउनु छ 😋😋 👇️👇️
27
106
226
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
सम्हालिन नसिकेकाे कहाँ हाे र! हिड्दा हिड्दैका ठक्करले कतिबेला चाेट दिन्छन् पत्तै हुँदैन।
18
86
231
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
"रिसले अाफु खा बुद्धिले अर्काे खा।" भन्छन् नी हाे याे चै सै लाग्छ मलाइ यदि तपाईं पनि यस्तै हुनुन्छ भने सुध्रिहाल्नुस्🤣🤣
16
102
223
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
जब साेचाई सकारात्मक बन्छ तब सबै कुरा सुन्दर लाग्न थाल्छन्😊😊
19
82
224
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
शरीर जलेर खरानी भएर के भयाे र!! यी यादहरुले अाफै ढाेका खाेलेर अनुमति बिना नै प्रवेश गरिदिन्छन्
17
87
224
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
म मुखले नस्कदा कलमसँग साहरा माग्छु जस्ताे ईसाराले अघाउन्जेल अाहरा माग्छु
13
86
223
@purnima2045
पूर्णिमा सापकाेटा
3 years
बाँचुञ्जेल मर्न बाध्य बनाउने र मरेपछि तारिफ गर्नेकाे कमि छैन
18
82
225
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
फुटाेमा कतै नराम्राे अाउँछकी भनेर पटक पटक इडिट गरि राख्नुपर्या छ बरै😀😀 क्यार्नु र बुढेसकालले छाेय पनि राम्री हुन त सारै मन लाउनी 😉😉😂😂
17
42
216
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
झलनाथकाे भासन सुनेर बुढाले खाना तैँले पकाकी हाेस् र ग्यासले पकाकाे भन्नुन्छ कि भन्ने डरले भात पकाउनै मन लागेन😂😂
13
42
220
@purnima2045
पूर्णिमा सापकाेटा
4 years
संस्कार र परम्परा अाफन्त हरुलाइ मिठाे सम्बन्धमा बाँधेर राख्ने महत्वपूर्ण उपाय पनि हाे यसलाइ जाेखाइ राख्नु भनेकाे अात्मियता कायम गर्नु हाे। #मेराे_बिचारमा #जनैपूर्णिमा_तथा_रक्षाबन्धनकाे_शुभकामना🎉🙏
19
103
222
@purnima2045
पूर्णिमा सापकाेटा
5 years
अनुहारमा चाउरी पर्याे ढाक्ने केले हाेला😋 कपाल फुली सेतै भयाे पाक्ने केले हाेला!!😋 जति उमेर ढल्केपनि जवानीकाे मात उस्तै 😍 अचम्मीत छु याे प्रकृति हाँक्ने केले हाेला!!🤔 समयले दिनका दिन बुढाे उपाधी दिदैछ😏 समयकाे याे रफ्तार थाक्ने केले हाेला!!🤔
17
51
215