🌞डा.हजारिया💤バカ Profile Banner
🌞डा.हजारिया💤バカ Profile
🌞डा.हजारिया💤バカ

@oichinis_7

2,189
Followers
1,312
Following
115
Media
18,248
Statuses

अलिकति हाइट भाको भए,अलिकति थोप्डा मिल्या भए,अलिकति बड्डि भाको भए,अलिकति एक्टिङ आको भए त हिरै होनि केहि नभार पो मार्यो simple leaving vulgar thinking

नर्क लोक
Joined April 2020
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
लडाईमा होमिएको छु बिजय लिएर आउछु!! भरोसा गर म माथी जय जय लिएर आउछु!! तिमिले देखाएको हैसियत र औकातको लागी पर्ख! एक्दिन म आफ्नु परिचय लिएर आउछु!!
31
233
345
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
प्रधानमन्त्रीको पहिल्यै हावा थिए झन अाईमाईको मूगौला हालेदखि कुरै छोडाै 🤣🤣
20
64
405
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
सक्कियो तिज थन्कियो सारी 🔥 अब कट्टु मा निस्किन्छन नारि 🙏🤣
18
82
289
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
अनुहार ले गर्दा भागी विवाह हुदैन सुन ले गर्दा मागी विवाह हुदैन 😂 तनाब छ
14
87
179
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
बिहे त कस्टमर केयरको केटि सङ पो गर्नु पर्छ कि क्या हो चौबीसै घन्टा हजुरको सेवाको लागि पो भन्छे त मोरि ले🤣🤣
9
60
172
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
तिमिलाई गर्मी हुन्छ भनेर नै हो मैले हावा पोस्ट गरेको😜😜
13
83
174
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
बन्चरोमा I love you लेखेर तिम्रा छातिमा धस्काईदिन मन छ ताकी,,तिम्लाई पनि थाहा होस मेरो माँया कति कति गहिरो रैछ भनेर 😆😆😆
9
55
158
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
राति छिमेकी घरमा काक्रो चोरी भएछ अहीन सम्म सराप्दै थिए तर पनि म चुईक्क बोलिन..ईमानदारी😆😆
10
40
160
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
शेरे कुखुरालाई भात खुवाउदै आफुनी खादैथ्यो!!यो देखेर... बिर्खे👉शेरे के गरेको तेस्तो ?😧😳😳 शेरे👉देखिनस चिकेन सँग भात खाको 😂😂
14
56
159
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
सरस्वती पुजा मा नपढे शिवरात्री मा गाजा नताने कृष्ण जन्माष्टमी मा केटि नजिस्काए पाप लाग्छ रे😋😂
11
92
164
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
जुठो खाए माया बढ्छ भन्थे हो रैछ आज मासु खाएर हड्डी कुकुरलाई देको पछि लागेर हैरान्😂🤣
8
65
151
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
यो कलियुग हो हजुर यहाँ breakup पछि Ex को याद भन्दा छिटो next को याद आउँछ😌😂😂
16
62
152
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
फेरी कसले हल्ला फ़िज़ायछ मेम्बरी king बिजय शाहीले घर जानी बाटो बिर्सीयो भनेर🤣🤣
8
62
150
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
आधुनिक युग आयो भंदैमा भगवान श्री कृष्णले नुहाउदै गरेका गोपिनिको साडी लुकाएको , १६०० गोपिनि डेटिंग गरेको जस्ता हाम्रा “मौलिकता” त बिर्सेन भएननी!😜
4
84
148
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
पाईथागोरस पनी नेपाली हूँन उनको ओरिजनल नाम पाई थापा गोरस हो : केपी ओली 🤣🤣
10
47
145
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
छिमेकिको छोरी कोठाबाट हात हल्लाउदै थि "हाई" भनेको जस्तो लागेर मख्ख परेको त टिक टकको लागी चटक रैछ😜😜
12
49
139
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
धर्तिमा बस्दा-बस्दा सारै झ्याउ लाग्यो😪 Suicide गरेर स्वर्ग तिर गइदिम कि क्या हो😂
14
83
143
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
तिम्रो नाम त बस नाटक हो सयको मेहेन्दी लगाएर करोडपति केटा परोस भन्दै व्रत बस्छन यहाँ च्याखुरिहरु!😆😆
14
66
137
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
ब्रेकिंग न्यूज़ एक किलो सलहमा आधाकिलो भन्दा बढि अरु फट्याङ्ग्रा हालेर बेच्ने व्यक्ति पक्राउ😜😜
12
52
132
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
नुहाउदा ढाड माडन कै लागि भए नि 😊 बिहे नगरी नहोला जस्तो छ के गर्नु हात पुग्दैन 🙄🤣
13
55
139
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
फुलमा मैरी डुल्ने बेलामा Login गर्दा लाएमो पिरती छुट्यो Logout गर्ने बेलामा🤣
11
35
140
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
कहिले नहाँसेकि छिमेकी काकि । सुनको भाउ १ लाख पुगेसि, हाँस्दै हाम्रो मा अाउनुभो कारण २ वटा सुनको दाँत रैछ।😂😂😂
10
81
137
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
China ले आफै Back Off China भन्ने Tshirt बनाएछ। India लाई बेच्नलाई।😂😂 This is called business 😅😅
9
34
134
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
तिम्रो figure coca cola भएर के गर्छेउ? आफुलाई दारुको bottle मन पर्ने भएसी 😂
12
54
135
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
Breakup Reason These Days* तिमी त मलाइ नसोधी मुत्न गयौ 🙄😂
14
64
135
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
खान्न मासु भन्ने ले मुटु खाईसकि , म सधै तिम्रै हु भन्नेले छोरो पाईसकी तरिका हाे !😆
12
51
132
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
समयसङ्ग कस्को के लाग्छ...... त���घ्रा नछोपी हिड्नेहरुलाइ,😎 मुख छोपेर हिड्ने बनाइदियो😆😆
16
42
129
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
मेरो बिहे त घरमा तरकारी मीठो भएन भनेरै हूँछ जस्तों छ मीठो पकाउने त तेरो स्वास्नी लिएर आइज भनिहाल्छन !😂😂
11
63
134
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
माक्स नामकि जिनिसले त ग़र्नु गरयो आज तरकारी किन्न गको एऊटा फुच्चे नजीकि आएर रूदै भंछ बाबा घर हिडनू न अब ममीले कूचोंले हांनु हुन रे 😆😆
9
50
125
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
ठिकै भयो आज सम्म मेरो एउटापनि सपना पुरा भएनन , नत्र मेरा साथिहरुले कती ओटीलाई भाउजु र बुहारि भनेर बोलाउनु पर्थो होला 😜😂
7
42
126
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
झापालीलाई कोठाबाट निकाल्न त सजिलो छैन सरकारबाट निकाल्ने कुरा गर्छन भन्नु हुन्छ उहा 👉😆
8
47
123
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
Talant को कुरा नगर म सङ्ग😏 आखा बन्ध गरेर पनी सरिर छामेर केटा की केटी पता लाहुन सक्छु🤣😜
11
53
124
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
crush बाट माया को आशा राख्नु भन्या🙄 हस्तमैथुन गरेर बच्चा जन्मन्छ भन्नु जस्तै हो😂
14
49
119
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
न त Girl friend को Make up खचॅ सहन सकिन्छ न त Make up बिनाको Girl friend नै सहन सकिन्छ,कस्तो आपत😆😆
8
43
117
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
पैसा नै सव थोक हैन भनेर टुइट पेल्न लाग्या थिए ब्यालेन्स नै सक्या रैछ 🤣🤣😆
12
51
116
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
गए दिन सासुका बुहारी कजाउने श्रीमती श्रीमानको अगाडी लजाउने आए जमाना टुइटर र फेशबुकका आफु सेल्फी हान्दै लोग्नेलाई भाडा मजाउने!!😆
7
40
109
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
जिन्दगि नै अंध्यारो भएसी , , , , रोसनी नाम गर्या केटीलेनी छोडेर जान्छन 🤣🤣
12
72
114
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
बिहे मात्र होस् न सालीलाई जुत्ता लुकाकैमा २ लाख दिने हो के लेख्या थिए २० ओटी ले भिनाजु भनेर मेन्सिए भन्नू हूँछ उहाँ 👉😆
14
46
112
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
र, अरु केटी भंदा भिन्न छू भंथी , , गोजि मा कंडम रैछ 😜
11
52
114
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
ज़्याँननै दिन तयार थिय माग्या भए🤪 : : : : आधी रात बिना मेकअप विडियो कल किन गरेऊ🤷‍♂️😆😆
14
62
108
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
फिलिममा छोराको लप पर्यो भने बाउ क्या खुसि हूँछन , हाम्लाई चै केटी सग हिन्या देखे मात्र भनेनी बाउले २ छाक भात खान दिदैनन् यार😆
12
49
107
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
के तपाईं लाई कसैले म्यासेज गर्दैनन् चिन्ता नलिनुस मलाइ नि कसैले गर्दैनन् 😒😌😂
8
53
110
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
जिन्दगी छोटो छ, त्यसैले boyfriend खोज्न मा समय बर्बाद नगर🙅‍♂️❎ सिधै मलाइ आयेर propose गर😌😂
7
66
106
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
बाटोमा गुरु देख्दा मुन्टो बटारेर हिड्ने स्कूल को बोड़ फूटाउने मास्टर संग मुख मुखै लगने पनी गुरुपुर्णिमाको शुभकामना दिदैछन भन्नु हुंछ उहाँ 👉😆
4
43
104
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
कति माया गर्छौ भनी नसोध .. बाटो मा जून केटी देखेनी तिमि झै लागेर आगालन मन लागछ !🤣🤣
7
41
105
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
हुन त दुनियाँमा सबैको आ आफ्नै नाम र पहिचान हुन्छ तर पनि यदि भिड तिर गयर " ओई गधा " भन्यो भने कस्सम दश पन्ध्र जना ले फर्केर हेर्छन्😂
5
47
106
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
���हिले भाउ खाउ मैले अर्कौलाई उडाइ दिन्छु, अनि पुलाउ खाउ।😂😂 #गफै_त_हो_नी
10
61
104
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
देशको लागि म मर्न नि तयार छु 😪 तर अहिले होइन हैन 90 बर्ष पछि 🤣
10
44
102
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
ख़ाली मेरो लाटा मेरो लाटा भंथी हज़ारौ को सपिंग र लाखौ को पानीपुरी चुना लगाऊँन रैछ😜😜
9
31
101
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
EX ले छोडी के नै भाको छ र 24 Alphabet अझै बाक़ी छन😜🤣
8
42
101
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
Attitude को कुरा के गर्छौ यार। अरुले फोन गर्दा रातो बटम थिचेर। 👇 👇 👇 👇 👇 तु कल ब्याक गर्ने मै हु।😜
9
81
100
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
बाहु संग पैसा मागेर लिपस्टिक किन्नदेको थिए , , , टेस्ट अरकैले ग़री राछ आख़िर धोका किन #जवाफ देउ💁😁
9
66
98
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
अरु केटी भंदा बेग्लै छू भंथी , , , गाऊँ भरी उधारों खाता रैछे😆
2
41
96
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
एउटा यस्तो समय थियो जुन बेला सिर्फ पढाइको कम्पिटिसन हुन्थो अहिले अर्काको बीहेमा थोपड़ा लित पोत गर्नेमा कसले १००% लेराउने त्यसको नि रेस हुदो रैछ!😆
7
39
98
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
भेस्ट कीनेउ ठिकै छ तर भेस्ट लाई गाठो पारेर🙄 नाइटो देखाउन ज़रूरी छ र 😜
11
37
96
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
Me to My Ex : शनिवार भेटम ल!! तिम्रो पुजा गर्नु छ😍 Ex : किन के होर शनिबार ? Me : नागपन्चमी 🐍🐍
9
52
96
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
जिन्दगी तब देखि बिग्रीयो, जब देखि दालमोटलाई सित्तन भन्न थालियो 😝
3
56
93
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
मिस: बाबु! सोच र भ्रम मा के फरक छ?? म: तपाई हट,सेक्सी हुनुहुन्छ भन्ने मेरो सोच हो, म बच्चै सोचेर टासिन आउनु तपाईको भ्रम हो!! मिस: ट्वाँ😂
8
30
95
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
सवाल गरे- शत्रु भएछ ! आँसु देखाए- पट्टि बाँध्छ ! भोक देखाए- मुन्टो बटार्छ ! रोग देखाए- औषधि सुनाउँछ ! लास देखाए- लाठी देखाउँछ ! गरिबी देखाए- गिज्याउँछ ! चोट देखाए- खुर्सानी दल्छ ! लेखेर पठाए- धम्क्याउँछ ! भेटेर सुनाए- आँखा तर्छ ! बोली बटुले- गोली ताक्छ! हरे मेरो देसको हालत !!!
7
61
98
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
खालि हात सहर छिरेको थिए भगवान को कृपा,दया माया ले , , , , , , जम्मा २ लाख मात्र रिण छ 🤪🤪
9
69
98
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
स्वभाव बदल्न समय लाग्ने रैछ सकिएन त्यसैले कट्ट बदलेर चित बुझाउछु आजकाल😜😜
4
54
95
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
म चै उनको माया डुब्नको लागि swimming कट्टु किनि तयारीमा छू ऊनले भने कहिले फलों ग़र्ने कहिले गफ ग़र्ने अत्तो पतों छैन पीड़ा छ हजूर पीड़ा छ 😆😆
3
38
94
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
Iphone user ले फोन बिग्रीदा iphone बिग्रीयो भन्या जस्तै 6 pack हुनेले पेट दुख्दा 6 pack दुख्यो भन्छन रे भन्नु हुन्छ उहाँ👉🤣
9
34
93
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
यहि हो परिबर्तन पहिला बच्चारु भन्थे "अंकल, स्ट्रबेरि दिनुस न " आज ति बच्चारु ठुलो भएर बिस्तारै भन्छन्:" अंकल, स्ट्रबेरी फ्लेबरवाला दिनुस न "
9
50
97
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
समय मुल्यवान छ त्यसैले आफ्नो होइन अरुको समय बर्बाद गरौं 😆😆
6
54
93
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
भर्जिन नै बस्ने रहर थियो😥 तर, जिन्दगिले पल-पल बलत्कार गर्यो😫🤪
9
56
90
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
हात माथी हात ���ाखेर उनले भंनिंन तिम्रो हात भन्दा त मेरो हात गोरो छ😏😜
10
54
95
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
मेरो चुपचाप बस्ने बानीलाई 🤫🤫 कमजोरी नसम्झ म मनमनै एकदम गाली दिने गर्छु 😁😁
9
54
91
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
हास्य कलाकार म्याकुरी 10k यात्रा हुनुहुन्छ 10k पुराइ वरिष्ठ टुइटे पनि बनाइदिनु हुन्छ भने मेरो आस छ त्यसै अहिले फलो गर्नुहोस् @myaakuri7 फलो ब्याक आएन भने मलाइ भनुहोस् !!❣️❣️
9
57
90
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
Lock Down फेरि शुरू गर्दे सरकार मलाई सुत्न अझै पुगेको छैन🤣🤣
8
49
92
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
हैन यो दिल मा घर बानाउछू भनेर उरलने हरूले दिलमा घर मात्र बनाउछन की चर्पी पनी 😆😆
8
26
87
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
Uncle: अ भन के गर्दै छौ आजकाल म: केटाहरु लाई जिन्दगी ज्युन सिकाउछु Uncle:Oh NGO चलाउछौ तेसो भए म:हैन टुइटर मा Priya नाम को ID चलाउछु🤣
9
45
89
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
Dear अग्ला अग्ली हरूँ मानिस ठुलो दिलले हुन्छ Height ले हुदैन 😜😜
10
44
92
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
Mask लाहनु परेर खूसी तिनीहरूँ नै छन , , , जसका कोदालीको पाता जत्रा दारा छन!🤣🤣
7
42
90
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
मान्छेहरूँ अनुहार बानि ब्यहोरा हेरेर माया गर्छ्न होला , , , , , मलाइ त त्यस्को बाहुको सम्पति को नि बहुत माया लाग्छ😆😆
6
46
91
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
केटीलाई खेलौना नसम्झी भन्ने केटीहरु ले नी सोच्नु पर्ने हो , केटाहरु नि रिचार्ज कडा र आयस्रोत बाटो होइन भनेर 🤣🤣
4
54
92
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
यहाँ धेरै केटीले नो DM लेख्या देखियो कृपया आफ़्नो फोतो बिना कुनै एप केही नधसी हालनु होला ९०% देख्ना साथ बल्क गर्दिनछन,, म बाहेक 🤣🤣
8
46
88
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
अहीन झुकिएर एउटि लाइ कति राम्री भनेर तारीफ़ गर्देको , , , , , १५ चोटी dp चेंज़ ग़री सकी हैट 😆😆😆
6
50
89
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
आधा घण्टा अगाड़ी छिमेकीको घरमा चप्पल उल्टो पारेर आको थिए , अहिले आथा अ दुख्यो को आवाज आउछ पकै झगडा परेको हुनु पर्छ😂😂
6
49
89
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
1-2 हप्ता कुर्छु vaccine बन्छ कि? नत्र मेरो मोजा सार्वजनिक गर्नु पर्ला यसरि भएन🤣😂
5
52
87
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
कुकुरले निदार मा तिरिक मुत्या हुनु पर्छ त्यसको , , , जसले मेरो पर्स भेटाउछ अभागी🤣🤣 🤣
5
44
84
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
अरु को था भएन मेरो त फेसबुकको पुरानो पासवर्डले Dairy मा दुध किन्दै देखिंछ आजकल 🤪
5
45
84
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
तिम्रो माया त मुटुमा छ भन्ने माकुरी हरुको छातीमा अगरबत्ती बालेर आरती गर्न मन छ !😆😆
4
30
87
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
मनको चारै कुनामा ,नाप लगाएकी छे 😋 दिल चोरीचोरी औठा ,छाप लगाएकी छे । मेरै मात्र होऊ अरु हेर्न छोडिदेउ भनी उस्को मात्रै भन्न करकाप लगाएकी छे❣️
8
46
84
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
उसले त जस्तो केटो मन पर्दैन भन्या दिन देखि , , , पुछ्यार हालेर हिड्या छु भन्नु हुन्छ उहा 👉😆
7
38
85
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
केटीको मन,भावना सँग किन खेल्छौ आखिर ओठ, गाला अरु अरु😜के का लागि अन्तै खेल्न थालेसी😜😜
5
36
88
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
अनी त्यस्को, कहिलै नउठनी ग़री निदाउन मन छ भनेर लेख्या पोस्ट देखेर मैले आज यसो खाट हलाई देको भूकम्प आयो भनेर ५ सेकेंडमा बाहीर पुग्यो 😆😆
7
40
83
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
धेरै देख्खे मैले ढाट्ने मान्छे हरु।। दुई दिन माया साट्ने मान्छे हरु।। बिश्वास तोडि डाडा काटेर नि।। जहिले दिमाग चाट्ने मान्छे हरु।।
5
30
84
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
यो दुइ लाइन दुब्ला केटा केटिहरु को लागि , , , पदाई ठुलो भो भने कुँन दिन ज़्याँन थरकेर अचेत हूनछ्ऊ🤣🤣🤣
7
57
84
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
अरु देसCOVID-19 को वैक्सिनको तयारिमा जुट्दै गर्दा उता चीनलें COVID-19 PRO ,COVID-19 PRO max लन्च गर्न बेर छैन 😂😂😂
7
38
84
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
जीवन उपन्यास बनेको छ,सपनिमा कोरिएका सुन्दर सपनाहरु हतासिएर हावा झै सुसाइ रहेछ भबिस्यका लागि सजाएका फुलहरु चैतको हावा जस्तै निलो गगनमा हराइरहेछ।#सुभ बिहानि!
7
23
82
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
मेरा साथीहरू चुप्पा गरेर सुत्छन र म चॉहि चुपो लागेर सुत्छु पीड़ा छ हजूर पीड़ा छ 😂😂😂
5
25
81
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
Block नै गर्नु थियो भने पुरा Lockdown भरी Ludo किन खेल्यौ म संग ...? #जबाफदेउ😢😋
9
16
75
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
मलाई हावा भन्दै छोडेर गएकी केटी हिजो गर्मीले बेहोस भै रे खुचिंम😆
6
40
81
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
Boss: "What are you doing?" Me: "Nothing". Boss: "Yesterday also you were doing nothing!" Me: "Ya, I couldn’t finish it" 🤪🤪🤣🤣😂😂
7
57
80
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
बाच्नु मात्रै पर्छ के के देख्न पाइन्छ्🙄भन्थे हो रैछ🙈 अघि भर्खरै ex को छोरा मै जस्तों देखे 😂
15
48
82
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
दुब्लो नि यति भैयो कि मुटु धड्किदा ज़्याँन हल्लेर भूकम्प भनेर भागीएएछ😂
8
32
76
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
सबै काम गरियो तर यो सिन्को भाच्ने काम नगरेर सधैं गालि खाने म मात्र हो कि हजुरहरु पनि😆
5
28
77
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
मान्छेहरु Perfect कसरी हुन्छन्🥴💁 आफ्नो त Screen Shot लिदा पनि Volume बढ्छ😜
8
24
79
@oichinis_7
🌞डा.हजारिया💤バカ
4 years
उनले ,झट्टै अनलाईन आउत भनेर फोन गरिन् । मैले पनि यतिवेला कसरी आउनु । न गाडी पाईन्छ ,न त ट्याक्सी पाइन्छ ,भनेर जंगिदै फोन काटिदिएँ!😁
9
44
79