NDRRMA Profile Banner
NDRRMA Profile
NDRRMA

@NDRRMA_Nepal

16,487
Followers
23
Following
2,977
Media
3,284
Statuses

Nepal's National Disaster Risk Reduction and Management Authority - official twitter account

Singhadurbar, Kathmandu
Joined December 2019
Don't wanna be here? Send us removal request.
@NDRRMA_Nepal
NDRRMA
1 hour
Thame Glacial Lake Outburst Flood (GLOF) is explained with the longitudinal profile of the Thame River flowing into the Dudhkoshi River and various GLOF impacts.
Tweet media one
Tweet media two
0
1
1
@NDRRMA_Nepal
NDRRMA
3 hours
Tweet media one
Tweet media two
Tweet media three
0
0
0
@NDRRMA_Nepal
NDRRMA
3 hours
७ भदौ, २०८१ #SitRep 1522 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
1
0
@NDRRMA_Nepal
NDRRMA
1 day
विपद् सम्बन्धी आधिकारिक सूचना, 'रियल-टाइम अलर्ट', समाचार एवं आवश्यक सुरक्षा निर्देशनहरु उपलब्ध गराउने उद्देश्यले प्राधिकरण र राकुटेन भाइबर (Viber) बीच 'च्यानल' सुरु गर्न समझदारी गरेका छौं । भाइबरमा रहेको 'विपद् सूचना (NDRRMA)' च्यानलमा तपाईंलाई स्वागत छ । आजै Join गर्नुहोस् है ।
0
3
9
@NDRRMA_Nepal
NDRRMA
2 days
आज संचारकर्मीहरुसँग छलफल।हिमताल विस्फोटपछि सोलुखुम्बुको थामेखोलामा साउन ३२ गते गएको भीषण बाढीपछि त्यहाँका हिमतालको जोखिम अवस्था एवं थामेबजारलगायतमा भएको क्षति तथा नोक्सानी #lossanddamage को अध्ययनका लागि टोली पठाउने तयारी भइरहेको कार्यकारी प्रमुख @anilpokhrel द्वारा जानकारी ।
Tweet media one
Tweet media two
0
0
11
@NDRRMA_Nepal
NDRRMA
5 days
खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेखोलामा आएको गेग्य्रान र ठूला ढुंगासहितको भीषण बाढीबाट बगर बनेको थामे बजारको स्थलगत र विस्फोट भएका हिमतालको हवाई अवलोकनका क्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जे देख्नुभयो
0
0
0
@NDRRMA_Nepal
NDRRMA
6 days
यही साउन ३२ गते सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेखोलामा आएको गेग्य्रान र ठूला ढुंगासहितको भीषण बाढी थामे बजारबाट करिब नौ किलोमिटर माथि रहेका दुईवटा हिमताल विस्फोट (Glacial Lake Outburst Flood- GLOF) का कारण भएको देखिएको छ । प्राधिकरणको प्रेस विज्ञप्ति -
Tweet media one
0
7
17
@NDRRMA_Nepal
NDRRMA
7 days
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ थामेमा आएको बाढी सम्बन्धमा जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक जानकारी
Tweet media one
0
4
11
NDRRMA Retweeted
@DHM_FloodEWS
Nepal Flood Alert! नेपाल बाढी सूचना!
7 days
#SMSAlert #Flood साउन३२दिउँसो २ः३० सोलुखुम्वु जिल्ला खुम्वु पासाङल्हामु गाउँपालिका वडा न ५थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले जोरसल्ले देखि तल दुधकोशीको तटिय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहनुहुन अनुरोध छ @NDRRMA_Nepal
0
8
10
@NDRRMA_Nepal
NDRRMA
7 days
च्याउबारे भ्रम र यथार्थ...
0
5
8