लोफर✨ Profile Banner
लोफर✨ Profile
लोफर✨

@loaferites

4,647
Followers
263
Following
61
Media
24,464
Statuses

भलो होस् । A+ve

Kathmandu
Joined December 2014
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@loaferites
लोफर✨
1 year
अब त मलाई पनि मेरै जरुरत छैन...! ती दिन पनि थिए म तिम्रो जरुरत थिएँ । 💔💔
1
43
161
@loaferites
लोफर✨
5 years
देश फेरियो भन्छन् मलाई उस्तै लाग्छ, पटक-पटक सरकार फेरियो राष्ट्रियगान बद्लियो मन्त्री, प्रधानमन्त्री फेरिए सबै फेरियो तर , फेरिएनन् मान्छेका सोंचहरु, ढलेनन् भष्ट्राचारले चुलिएका पहाडहरु बद्लिएनन् बेथिति र कुसंस्कार रंगिएका झ्याल धोकाहरु कति कुरा त फेरिएर पनि उस्तै हुने रहेछन ।
8
107
322
@loaferites
लोफर✨
1 year
आमा पछि तिमीलाई नै चाहेको छु यो भन्दा धेरै प्रेम गर्न त म सक्दिन ।
1
74
191
@loaferites
लोफर✨
1 year
अदालत नै बनेको छ जिन्दगी पनि हरेक दिन नयाँ समस्या दर्ता भईरहने ।
0
57
177
@loaferites
लोफर✨
5 months
तिमी धेरै सोझी छौं , ख्याल गर्नू यो शहर तिमीले सोचे जस्तो छैन । :)
2
42
138
@loaferites
लोफर✨
2 years
ठीकै छु भनेर त जो कसैलाई पनि भनिन्छ हैरान छु भन्नलाई कोही खास चाहिदो रहेछ 💔
9
30
134
@loaferites
लोफर✨
2 years
शरीर मात्रै कमजोर भएको हो मेरो प्रेम होईन तिमीलाई याद नगरुँ म यति पनि बिमार छैन ।❤️
0
45
126
@loaferites
लोफर✨
1 year
मृत्यु बाहेक अरुले हिम्मत नगरे हुन्छ निकाल्न तिमीलाई यो मेरो हृदय बाट
2
55
125
@loaferites
लोफर✨
2 years
यहाँ सबैले सबैलाई चिनेकाछन एउटा म छु जो आफैलाई चिन्दिन
8
18
127
@loaferites
लोफर✨
19 days
एक्लिएकोमा दु:ख छैन मलाई मैले साँचो प्रेम गरेको थिएँ । :(
2
42
121
@loaferites
लोफर✨
1 year
तिम्रो गुलाफले म बर्बाद भएको हुँ अब मलाई कुनै फूल मन पर्दैन । 💔💔
3
37
117
@loaferites
लोफर✨
2 years
माफी त गल्ती गर्नेहरुलाई दिन सकिन्छ कसैलाई जिउँदो लास बनाउनेलाई होईन । 💔
5
25
115
@loaferites
लोफर✨
9 months
के छैन र जिन्दगीमा दबाव छ उस्तै अभाब छ, नभएको खुशी न हो बाँकी समय खराब छ !!
6
36
110
@loaferites
लोफर✨
2 years
जिन्दगी फर्केर आएन कहिल्यै बरू मृत्यु आयो थोरै थोरै गरेर
5
16
113
@loaferites
लोफर✨
2 months
कोही पनि मान्छे यति धेरै सुन्दर हुँदैन जति उसलाई चाहने मान्छेले बनाईदिन्छ । ❤️
0
28
113
@loaferites
लोफर✨
1 year
अचम्मको सम्बन्ध बनेको छ हाम्रो पनि कुरा दुवैले गर्दैनौं तर याद दुवैले गर्दछौं । 💔
4
23
108
@loaferites
लोफर✨
2 years
एउटा मन परेको मान्छे हरेक रोगको औषधि हुन्छ ।
1
30
104
@loaferites
लोफर✨
1 year
गल्ती तिम्रो थियो या मेरो के नै फरक पर्छ आखिर रुनै पर्यो दुबैलाई अलग भएपछि 💔💔
1
23
101
@loaferites
लोफर✨
2 years
एउटा तिम्रो कमी रह्यो जिन्दगीमा बाँकी म आफै नरहे पनि फरक पर्दैन। 💔💔
4
23
106
@loaferites
लोफर✨
10 months
शंका गर्ने ठाउँ त राखिदेऊ तिमी म यति चोखो प्रेमको लायक छैन
4
25
105
@loaferites
लोफर✨
2 months
तिमी चाहन्छौ तिमीसंग छुटेर पनि खुसी भएर रहूँ मतलव हावा पनि चलोस, दियो पनि जलिरहोस् ।
0
29
107
@loaferites
लोफर✨
1 year
बस् , हात नछोड्नु तिमी जिन्दगीभर कसम सोध्ने छैन जाने कहाँ हो भनेर ❤️❤️
3
36
104
@loaferites
लोफर✨
2 months
हरेक सम्बन्धलाई समय दिनुहोस् पछुतो भन्दा ठूलो सजाय केही हुँदैन्
0
30
105
@loaferites
लोफर✨
2 years
केही कुरा पुगेन भनेर निरास नहुनुहोस् सबै कुरा पुगेको दिन जिन्दगी सकिन्छ ।
4
20
100
@loaferites
लोफर✨
5 months
उसलाई सिर्फ कुरा गर्नु थियो मैले त प्रेम गर्न थालेको रहेछु ।
0
32
104
@loaferites
लोफर✨
2 months
किन झूट बोलू म तिमी संग आमाको ठाउँमा त राख्न सक्दिन :)
0
34
104
@loaferites
लोफर✨
2 years
कुनै किताबमा पढेको थिएन मैले जुन कुरा मलाई जिन्दगीले सिकायो । 💙💙
5
27
98
@loaferites
लोफर✨
2 years
अचम्मको सम्बन्ध ��नेको छ हाम्रो पनि कुरा दुवैले ले गर्दैनौं तर याद दुवैले गर्दछौं । 💔💔
4
26
97
@loaferites
लोफर✨
2 years
तिम्रै नाम नलेखेर अरु के नै लेख्न सक्थें र ! प्रश्न सोधिएको थियो जिन्दगी भनेको के हो ?
8
20
100
@loaferites
लोफर✨
2 years
मन कालो रहेछ तिम्रो ठीकै छ त कमसेकम तिमीले आफ्नो रङ देखायौ ।💔💔
3
21
98
@loaferites
लोफर✨
10 months
मैले मेरै घरको खुशी खोजेको थिएँ आफैलाई घर देखि निकाल्नु पर्‍यो
0
30
99
@loaferites
लोफर✨
4 months
एउटा तिमीलाई बिर्सनु बाहेक सबै कुरा सिकाउँदै छ समयले 💔💔
1
29
98
@loaferites
लोफर✨
1 year
कहिल्यै पश्चाताप नलागोस् तिमीलाई म अझै पनि तिम्रो भलो नै चाहन्छु । 💔💔
2
28
96
@loaferites
लोफर✨
1 year
कहिले जिन्दगीलाई सोधेको छौ ? तिम्रो साथमा उ खुशी छ या छैन ।
0
26
93
@loaferites
लोफर✨
9 months
चुपचाप निस्किए, खुशीहरु जिन्दगीबाट दु:खले कहिले साथ छोडेन सजिलो संग
3
22
93
@loaferites
लोफर✨
6 months
जसले मलाई कहिल्यै बुझ्न सक्दैन उसलाई हक छ म खराब हो भन्ने । :)
3
34
93
@loaferites
लोफर✨
1 year
हरेक सम्बन्धको एउटा उमेर हुने रहेछ कुनै मृत्यु सम्म त कुनै जीउँदै मर्ने रहेछ
1
31
92
@loaferites
लोफर✨
3 months
मैले भुल्छु भनेर पनि सम्झिएको रहेछु तिम्रो मायामा म साँच्चै बिग्रिएको रहेछु
1
28
93
@loaferites
लोफर✨
7 months
धित मरुन्जेल हेर्न पनि पाईन तिमीलाई अरु कसैको अन्तिम भेट यस्तो नहोस् । 💔
1
29
89
@loaferites
लोफर✨
3 months
गुनासो यति छ कि पूरै किताब नै लेखिदिउ पर्खाईको हद यति छ कि एक शब्द नबोलूँ
2
29
92
@loaferites
लोफर✨
9 months
यो दुनियाँमा सबैभन्दा सजिलो काम एक अर्कालाई आरोप लगाउनु हो ।
2
28
93
@loaferites
लोफर✨
2 years
लेख्ने प्रयासमा नलेखिएको कहानी हुँ सोच्नुस ! मैले मलाई कतिपटक लेखें ��
0
30
91
@loaferites
लोफर✨
2 years
जिन्दगी आजै हारे झैँ लाग्यो यो मुटुले ठाउँ सारे झैँ लाग्यो सुगन्ध छर्ने मन थियो कति फक्रिन नपाई झारे झैँ लाग्यो जीउनुको सार आएन कहिले उमङ्ग खुसी मारे झैँ लाग्यो पिञ्जडा भित्र भए झैं लाग्छ दैवले पासोमा पारे झैँ लाग्यो सपना देख्छु सधैँ आफै मरेको नमर्दै वैतरणी तारे झै लाग्यो
4
29
90
@loaferites
लोफर✨
11 months
जति धेरै सम्हालिएर हिंड्दा पनि घाउ लागेकै ठाउँमा चोट लाग्यो ।
1
23
90
@loaferites
लोफर✨
1 year
तिमीले खाली मलाई मात्र खराब देख्छौ लाग्दैछ, तिमीले यो जमाना देखेकै छैनौं ।
2
21
91
@loaferites
लोफर✨
1 year
कहिले नसकिने यादहरु दिएकी छौ तिमीले तिमी मेरो नभएकोमा अब गुनासो गर्ने छैन ।
2
26
87
@loaferites
लोफर✨
2 years
हो ! सबै आवश्यक छन जिन्दगीमा तर, आत्मसम्मान भन्दा बढी होईन ।
5
33
85
@loaferites
लोफर✨
1 year
घृणाको शहरमा बाँच्नुको मजा पनि बेग्लै हुन्छ शत्रुले रुवाउँन छोड्दैनन् , आफुले हाँस्न छोडिन्न ।
0
27
87
@loaferites
लोफर✨
1 year
मैले इज्जत मात्र के दिएको थिएँ उसले मलाई कमजोर सम्झियो ।
3
31
88
@loaferites
लोफर✨
3 months
मैले पनि तिम्रो बदनाम गर्न सक्थें मेरो संस्कारले मलाई बोल्न दिएन :)
0
27
87
@loaferites
लोफर✨
5 months
घृणा नै सही केही त पक्कै गर्नेछौ मलाई हामी बीच केही त छ, म पनि घमण्ड गर्छु । 💔
0
29
87
@loaferites
लोफर✨
4 months
तिम्रो घमण्ड पनि एउटा बिमारी हो समय आएपछी सबै ठीक हुनेछ । :)
0
21
87
@loaferites
लोफर✨
5 months
तिम्रो शहरको गर्मी पनि खाएकै हो मेरो दिलमा चिसो कसरी पस्यो । :(
1
24
83
@loaferites
लोफर✨
3 months
यत्तिकै बद्लिने कुनै कारण हुँदैन बस् ! कसै-कसैले बाध्य बनाउँछ्न । 💔💔
1
21
87
@loaferites
लोफर✨
1 year
म तिम्रो काँधमा आड लगाएर निदाउन चाहन्छु यति समय त तिमीले म प्रति बर्बाद गरिदेऊ ।
1
21
86
@loaferites
लोफर✨
2 years
मैले भुल्छु भनेर पनि सम्झिएको रहेछु तिम्रो मायामा म साँच्चै बिग्रिएको रहेछु
1
28
87
@loaferites
लोफर✨
2 years
तिम्रो नशा पनि बिस्तारै उत्रिने'छ तिमी कहाँ चिया हौ र लागिरहने :) ☕️
2
17
86
@loaferites
लोफर✨
5 months
हरदिन जिन्दगीमा निडर भएर लड्नुहोस समय भन्दा अगाडि त मृत्यु पनि आउँदैन
2
21
84
@loaferites
लोफर✨
6 months
पराईको घर पनि कसरी उज्यालै बनाईदियौ आमा मैले आफ्नै मुहारमा खुसी ल्याउन सकेको छैन । #आमा
2
25
84
@loaferites
लोफर✨
4 months
तिमीले पनि मलाई कहिल्यै सम्झिन नपरोस्, चाहे तिम्रो यादमा मेरो जिन्दगी सकियोस । 💔💔
0
25
81
@loaferites
लोफर✨
4 months
गाउँको माटोमा हुर्के बढेको मान्छेलाई कसैले मर्यादाको पाठ सिकाउनु पर्दैन । :)
1
23
83
@loaferites
लोफर✨
1 year
म नराम्रो नै सही छु स्विकार गर्छु यदि राम्रो तिमी जस्तो हुन्छ भने 💔💔
1
34
81
@loaferites
लोफर✨
1 year
जुन कुराको ख्याल धेरै हुन्छ । त्यो कुराले पीडा धेरै दिन्छ । कम ख्याल गर्नोस् , खुसी हुनुहोस । 😊
4
21
82
@loaferites
लोफर✨
2 years
कहाँ सजिलो थियो यो मन ढुङ्गा बनाउन धन्यवाद छ तिमी र तिम्रा आफन्तलाई पनि 💔💔
1
30
82
@loaferites
लोफर✨
2 years
मैले जे चाहेको थिए त्यो मिलेन ठीकै छ अब जो मिलेको छ उसलाई चाहेर हेर्छु ।
6
21
81
@loaferites
लोफर✨
1 month
थाहा भयो ऐना जस्तै रहेछ जिन्दगी पनि अब तिमी मुस्कुराउँ, उ पनि मुस्कुराउँछ ।
1
20
82
@loaferites
लोफर✨
2 years
तिम्रो श्रापको पनि असर भएन मलाई म बिरामी त भईरहन्छु तर मर्न सकिन । 💔💔
4
24
81
@loaferites
लोफर✨
1 year
मौनता पनि खूद एक आवाज नै हो अब तिमीले मेरो जवाफ बुझ्नुपर्छ ।
1
27
82
@loaferites
लोफर✨
1 year
थाहै थिएन तिमीले म चिच्याएकै बेला दाउ राख्यौ आभारी छु कमसेकम मेरो आलो घाऊमा पाउ राख्यौ
0
27
77
@loaferites
लोफर✨
1 year
म आफैलाई पनि जीत्ने मान्छे हो तिम्रो प्रेममा म कसरी हारें ! 💔💔
0
24
79
@loaferites
लोफर✨
1 year
थाहा छैन मैले यो कस्तो प्रेम गरिरहेछु जसको हुन सकिएन उसैको भईरहेछु
0
15
81
@loaferites
लोफर✨
1 year
कमसेकम जिन्दगीमा प्रेम गरियो सबैले बर्बाद हुने मौका पाउदैनन् ।
1
18
80
@loaferites
लोफर✨
2 years
आज किन सुनसान लाग्यो, कविहरुको बस्ती सायद अब कसैको मनमा घाऊ बाँकी छैन । 💔
8
10
79
@loaferites
लोफर✨
9 months
जसले एउटा घर बनाउन जिन्दगी खर्चियो त्यही घरमा बस्न उसलाई समय मिलेन ।
4
17
80
@loaferites
लोफर✨
2 years
जिन्दगी पनि आफैमा एउटा होली हो कसैले रङ भर्दै जान्छन् कसैले बदल्दै #HappyHoli
4
13
78
@loaferites
लोफर✨
2 years
तिमीले मेरो मन तब सम्म दु:खाउन सक्छौ जब सम्म मैले तिमीलाई प्रेम गरिरहन्छु ।
7
18
79
@loaferites
लोफर✨
10 months
जिन्दगीको सबैभन्दा ठूलो लडाई पनि दुश्मन संग होईन, सिर्फ आफै संग हुन्छ ।
0
13
77
@loaferites
लोफर✨
2 years
अरुले मलाई कसरी जिद्दी बनाए तिम्रो हर कुरा पनि मानेकै त थिएँ
2
28
78
@loaferites
लोफर✨
3 months
तिम्रो तस्बिर बोल्ने भए , कुरा गर्न हुन्थ्यो । तिमी सङ्ग बोल्ने धोको, पुरा गर्न हुन्थ्यो ।
0
21
80
@loaferites
लोफर✨
3 months
आफ्ना भन्दा राम्रा मान्छे ती हुन जसले जरुरत पर्दा साथ दिन्छन् ।
0
28
79
@loaferites
लोफर✨
2 years
जब प्रेमको हिम्मतले नजर उठाउँछ,तब स्वयम् डर पनि शीर झुकाउँछ । #प्रेम_भरोसा
6
18
78
@loaferites
लोफर✨
1 year
बस् तिम्रो नजर बाट कहिल्यै खस्नु नपरोस् जिन्दगीमा यो भन्दा ठुलो कुनै सपना छैन ।
3
24
78
@loaferites
लोफर✨
3 years
एउटा तिम्रो कमी रह्यो जिन्दगीमा बाँकी म आफै नरहे पनि फरक पर्दैन
1
18
77
@loaferites
लोफर✨
1 year
कहिलेकाही मलाई "तिमी" भन्दा तिम्रो कुराहरु सुन्दर लाग्छ । म चाहन्छु "तिमी" भन्दा सुन्दर त कोही नहोस् । :)
3
21
78
@loaferites
लोफर✨
2 years
कहिलेकाही मलाई "तिमी" भन्दा तिम्रो कुराहरु सुन्दर लाग्छ, म चाहन्छु "तिमी" भन्दा सुन्दर त कोही नहोस् । :) <3
3
31
77
@loaferites
लोफर✨
1 year
पहिले दुनियाँ विस्वासको थियो अहिले आफ्नै पनि शंका लाग्छ :)
1
19
76
@loaferites
लोफर✨
1 year
भेटिने, छुटिने जिन्दगीमा भईरहन्छ बस् .! जीवनमा यात्रा रोकिनु हुँदैन ।💔💔
3
21
76
@loaferites
लोफर✨
2 years
आँखा बन्द गर्दा पनि तिमीलाई नै देख्छु जिन्दगी बिताउन यही ख्याल काफी छ ।💔💔
1
23
76
@loaferites
लोफर✨
2 years
रहँदैन होसमा मेरो यार अचेल म जस्तै छ उ पनि दिक्दार अचेल बिवस्तामा आँखा भरिन्छ हरपल मुस्कुराउँछ ओठ लगातार अचेल फुर्सद छ कहाँ ऐना हेर्ने कस्लाई प्रतिसोध छ भब्य उपहार अचेल बोल्नेलाई सत्य चिन्छ कसैले ? झुटमा छ जमाना सवार अचेल .....
2
25
76
@loaferites
लोफर✨
9 months
खुसी बुहुत सस्तो चीज रहेछ दुनियाँमा मैले भने खोजिरहें, ठूलाठूला दुकानमा
3
15
74
@loaferites
लोफर��
2 years
तिमी समझदार किन भयौ ? मलाई तिम्रो पागलपन मनपर्छ ।💔💔
3
17
77
@loaferites
लोफर✨
2 months
तिमीलाई हेर्ने आँखा आँसुले नै अन्धो बनाईदियो तिमीले प्रेमको सौगात दिन पनि बहुत ढिला गर्‍यौ 💔💔
0
20
78
@loaferites
लोफर✨
3 months
तिम्रा निमित्त म को हुँ सोध्यौ, मेरो त म सङ्गै चिनजान छैन।
1
26
78
@loaferites
लोफर✨
1 year
झ्याल पनि बन्द छ ढोका पनि बन्द छ तिम्रो याद आउँछ कहाँ बाट कहाँ बाट #AmalaAdhikari
2
16
75
@loaferites
लोफर✨
2 years
कोही छैन भनेर पीर नगर्नुहोस् एक्लोपन पनि एउटा अंगालो हो । 💔💔
2
28
73
@loaferites
लोफर✨
5 months
मान्छेले समय माग्न डराउनेछ्न तिमीले आफूलाई समय त देऊ
0
22
74
@loaferites
लोफर✨
2 years
मनको बोझ बनेर बसेकाछ्न केही सपनाहरु न कहिल्यै टुटेर जान्छन् , न छुटेर जान्छ्न । 💔
3
27
76
@loaferites
लोफर✨
2 years
अब हाम्रो मिलन होला भन्ने कुनै आसा छैन मनले बनेका सम्बन्धहरु कागजमा बिक्न थाले । 💔
5
21
76
@loaferites
लोफर✨
2 years
थाहा छैन किन अधुरो लाग्दैछ जिन्दगी पनि लाग्दैछ मैले आफूलाई कसैसँग छोडेर आएँ
3
29
77
@loaferites
लोफर✨
2 years
मलाई थाहा छ, सबैले होसमै माया गर्छन् बेहोसीमा त मेरी आमा र तिमीले मात्रै हो । ❤️❤️
3
21
75